सुमना पास, झोले शिक्षक थर्कमान। छोइनसक्नुका मन्त्रीहरु ! प्रचण्डमाथि नयाँ चक्रव्यूह ! CALL 24

  Рет қаралды 118,018

News24 Nepal

News24 Nepal

Ай бұрын

सुमना पास, झोले शिक्षक थर्कमान। छोइनसक्नुका मन्त्रीहरु ! प्रचण्डमाथि नयाँ चक्रव्यूह ! CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24

Пікірлер: 172
@hikmatmagar4191
@hikmatmagar4191 Ай бұрын
आज सन्दीप लामिछाने ले सफाइ पाएकोमा को को खुसी छौँ यता हाजिर गरौं 🎉🎉🎉🎉💕💕💕💕
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
सुमना श्रेष्ठको कामलाई सपोर्ट गर्नु हुने र राजिब सर को पत्रकारिता लाई मनपराउनु हुने जति यता हाजिर हुनु है❤❤❤❤
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy Ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो समचार सुन्छु सुमना श्रेष्ठ ज्यूलाई सम्मान छ राम्रो कामको लागि हवस्त ।
@theeasycreativetips8523
@theeasycreativetips8523 Ай бұрын
स्वतन्त्र ,र निडर पत्रकारको एउटा जिउदो उदाहरणको रुपमा रहनु भएका पत्रकार राजिब खत्री सर र यहाको पत्रकारितालाई हार्दिक सत नमन 😊🙏💐
@nischallama6004
@nischallama6004 Ай бұрын
दम छ राजिब सर तपाईंको पत्रकारितामा वव यो होनि त स्वतन्त्र पत्रकारिता !!
@BishnuBhujel-th6vv
@BishnuBhujel-th6vv Ай бұрын
राजिव जी को यो पत्रकारिताको दम र बिस्फोटक बम उस्तै लाग्यो। यसरी नै निर्धक्क भएर कार्यक्रम सञ्चालन गर्नुस् राजिव जी।
@kcmina1706
@kcmina1706 Ай бұрын
आज हामी सबै खुसि छौ होला नि है सन्दीप भाइ को जितले हुन्त यो हामि सबैको जित हो है साथीहरू
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd Ай бұрын
माकुने को हैसियत इलाम र बझाङ को उप निर्वाचन मा देखिइसकेको छ
@kavrelithito5968
@kavrelithito5968 Ай бұрын
वा पत्रकार ज्यु वा सहि बाेल्नु हुन्छ हजुरकाे याे मिटाे स्वर नसुनी निन्दा् नै लाग्दैन 👏👏❤️❤️🙏🙏
@bhimbasnet7115
@bhimbasnet7115 Ай бұрын
बोल्न सजिलो छ साथी ।काम बिस्तारै हुनछ
@AmbarBista-zd7bu
@AmbarBista-zd7bu Ай бұрын
अति सान्दर्भिक भनाइ सलाम छ।
@samirthapa2159
@samirthapa2159 Ай бұрын
Very good job Sumana Ma'am , keep it up 👍
@narayankarki5769
@narayankarki5769 Ай бұрын
❤शिक्षा मन्त्री ज्यु जय होस।
@user-pj1ee7mx3x
@user-pj1ee7mx3x Ай бұрын
कति मिठाे तिताे सत् 29:20 य बाेल्नु भयाे सलाम छ सर यसरिनै निस्पक्छिय पत्रकारिता गर्नु हाेला सलाम छ हजुरलाई हामी तपाईकाे साथमा छाै ।
@kedargyawali5858
@kedargyawali5858 Ай бұрын
कति राम्रो र उच्च बिचार को %सत्य प्रस्तुति ,विश्लेषण सही छ।
@user-ld7hg9ee2q
@user-ld7hg9ee2q Ай бұрын
Always true and best news. Weldone rajeev.
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 Ай бұрын
Jay hos yuba Neta Sumana jyu.
@resammagar4481
@resammagar4481 Ай бұрын
नीडर नीस्पक्ष पत्रकारीता राजीव सर लाई सलाम छ ❤️❤️🙏
@lalitbasnet-rm2ll
@lalitbasnet-rm2ll Ай бұрын
Hon. Minister Sumana Shrestha. Your are great .Go head.
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA Ай бұрын
1/5 is a perfect score. Salute man. You are doing good job.
@user-px8ci7ch2f
@user-px8ci7ch2f Ай бұрын
गुड समुना बहिनि
@bishnugurung5655
@bishnugurung5655 Ай бұрын
100% sai Ho
@rajkumarkhadka3622
@rajkumarkhadka3622 Ай бұрын
सहि सर❤❤❤❤❤
@neetuthapa7274
@neetuthapa7274 Ай бұрын
शिक्षा विषय नपढेको भए पनि शिक्षक हुन पाउने त झोलेहरुकै बिगबिगी हुने प्रबल सम्भावना छ। शिक्षा विषय लिएर अध्ययन गरि शिक्षक लाइसेन्स पास गरेर शिक्षा सेवा मा नाम निकालेको हरु त करार मा,कि त कामै पाएको छैन... गज्जब को निर्णय हो 🤔 🤫
@user-ug4im2dy9t
@user-ug4im2dy9t Ай бұрын
जस्ता शासकीय पात्र, उस्तै नीतिपत्र! हास्यास्पद!!
@kshitizsherpa460
@kshitizsherpa460 Ай бұрын
Hamro desh ko political comedy khatra cha...keep it up
@nirbahadurkarki975
@nirbahadurkarki975 Ай бұрын
सारै राम्रो प्रस्तुती पत्रकार जि 🎉🎉🎉
@saayaraamagar2280
@saayaraamagar2280 Ай бұрын
देश बिकाश भएको समाचार त कहिले पनि सुन्न नपाइने भयो बाबै हामी नेपाली भेडाहरू नै उस्तो भए पछि कस्को के लाग्छ र राम्रो काम गर्ने को तिर भन्दा गफै मात्र मीठो काम भने केही नगर्नेको पछि लागेसी यस्तै हो केरे
@mayabasnet56
@mayabasnet56 Ай бұрын
Wow Very great speech rajib sir proud of you ❤❤❤❤❤❤
@tekkarki8900
@tekkarki8900 Ай бұрын
Patrakarji ko prastuti ra samagri dubai ati ramro ra sahi xa...
@harkapaudel6984
@harkapaudel6984 Ай бұрын
राम्रो घोषणा त आयो तर संकार र संकृती बिगारिएको देसमा कार्यान्वयन हुने मा बिस्वास गर्न गारो छ ।
@retayerhawaldar9322
@retayerhawaldar9322 Ай бұрын
Good suman g
@gurung716
@gurung716 Ай бұрын
Grateful job sumana jee you will be first woman prime Minister of Nepal
@rolakthapa3405
@rolakthapa3405 Ай бұрын
झोलौ शिक्षक त यो झोला भिर्न मिलेन। तर झोले कर्मचारी लाप के छ नि पुरस्कार?
@padamlama831
@padamlama831 Ай бұрын
जय नेपाल हाल doha कतर🎉🎉
@camilalll7894
@camilalll7894 Ай бұрын
Ek dam sahi bhanu bhayo rajib ji 🙏
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
त्यो पनि भएन यो पनि भएन 😅 के सारो आतंक मच्चाउन थाल्यो मिडिया ले यार😂
@pankajsubba-wj9wv
@pankajsubba-wj9wv Ай бұрын
झोले शिक्षक लाइ कार्बाहि सहित निलम्बित गर्दे।बिधार्थिको शिक्षा र भबिस्यमा खेलवाड गर्न पाइन्न।
@ashokmagar9948
@ashokmagar9948 Ай бұрын
sahi kura sar
@UmeshPuri-yj1vr
@UmeshPuri-yj1vr Ай бұрын
हार्दिक श्रद्धान्जली मन्त्रीहरूलाई
@bhimacharya7680
@bhimacharya7680 Ай бұрын
राजनितिक दलहरुको झोला झण्डा बोकने बिधालयका शिक्षक प्राध्यापक कर्मचारीहरु लाई राजनितिक पाटि को, सदश्यता त्याग्न उर्दी जारी गर्नु पर्छ,दुई, बिकल्प मद्धे एउटा रोज्न लगाउँ,नोकरी छाडेर,राजनिति गर्ने की, सदश्यता त्याग्ने।
@user-vb7jj9yh1h
@user-vb7jj9yh1h Ай бұрын
तँपाइको news अतिनै राम्रो लाग्छ।
@yashodakhadka5711
@yashodakhadka5711 Ай бұрын
हाम्रो पुर्वमा त २७ बर्ष देखि ईमान्दार भई अभिभावक र विद्यार्थीहरुको मन जित्ने शिक्षा दिदै स्कुललाई खेलक्षेत्र , शिक्षा क्षेत्र, संस्कृतिक क्षेत्रमा अव्वल बनाउदै र सामाजिक व्कयक्तित्वहरुलाई सम्मान गर्दे अभिभावक र सामाजका बैद्दिक व्यक्तित्वहरूसँग शिक्षालाई कसरि हरेक कचनाकन्दराका गरिब जो बोर्डीङ्ग साकुल पढ्न सक्दैनान त्यस्ता विद्याहरुलाई बोर्डीङ्ग स्कुल सरह शिक्षा प्रदान गर्न सकिन्छ भन्दै दिन रात नभनि खट्ने शिक्षक जो ९ बर्ष देखि सेकण्ड प्रन्सिपल भएर स्कुल चलाएको र सबै अभिभावक विध्यार्थीहरुले चाहेको शिक्षालाई सरल र सहज तरिकाले अगाडी बढाउन सक्ने शिक्षकलाई गलहत्यार अरुलाई हेडसर बनाउने खेल असध्य छ। शिक्षा क्षेत्रमा सबभन्दा पहिला सुधारको खाँचो छ र बढुवामा पनि यसातै धादलि छ हाम्रो मोरङमा भन्ने मलाई लागेको छ मेरो श्रीमानले १०बर्ष अस्थाई र ६२ को आयोग पा. गरेर पढाएको पनि १८बर्ष भई सक्दा पनि एकतह सम्म पनि बढुवा हुन दिएको छैन। उहाँसँग सबै तालीम लिएका प्रमाण पत्रहरु हुदा पनिउहाँ र उहाँ जस्तै धेरै शिक्षकहरु जो अभिभावक र विध्यार्थीहरुको पढाई देखि हरेक क्रियाकलापमा मन जिताने शिक्षा प्रदान गरिरहदा पहुचको आधारमा बढुवा हुने कारण नै आज सामुदायी स्कुलहर ठुलो मारमा परिरहेछन र राम्रा ईमान्दार शिक्षकहरु निरासा र चरम मारमा परिरहेछन। अब गरिब विध्यार्थीहरु पढ्ने सामुदायीक स्कुललाई अब्बल बनाउन पर्छ र ईमान्दार, गुणवान र क्षयमतावान शिक्षकको मुल्याकन हुन पर्छ भने हाल शिक्षा मन्त्री सुमना श्रेष्ठलाई सबैले साथ दिनै पर्छ। सबैको यसैमा भलो हुनेछ। जय होस सबैको। 🙏
@AasishBhatt-eu4nw
@AasishBhatt-eu4nw Ай бұрын
Salute to the reporter ❤ Huge respect ❣️
@rudrakarki5631
@rudrakarki5631 Ай бұрын
Right sir
@user-kd5le9xp8w
@user-kd5le9xp8w Ай бұрын
10000000% well said🎉🎉🎉
@rahmbaniya2579
@rahmbaniya2579 Ай бұрын
Good news
@nandatimsina6023
@nandatimsina6023 Ай бұрын
Jai rabi
@RuderBist
@RuderBist Ай бұрын
Good ullekh
@rudraadhikari6499
@rudraadhikari6499 Ай бұрын
Good 👍👍👍👍👍👍👍👍
@ThakurRayamajhi
@ThakurRayamajhi Ай бұрын
ठिक
@yik8980
@yik8980 Ай бұрын
एउटा स्वतन्त्र देशमा एउटा राम्रो रङ्गशाला छैन अचम्म।
@ChandraShrestha-bj8dq
@ChandraShrestha-bj8dq Ай бұрын
यो निबन्ध नै हो राजीव सर।
@reshamkafle6991
@reshamkafle6991 Ай бұрын
Sandy Bhai ma khusi AAJA ❤❤❤❤
@neetuthapa7274
@neetuthapa7274 Ай бұрын
कुर्सी सत्ता को खेलमा डुबेको स्वार्थ
@krishnanepal7777
@krishnanepal7777 Ай бұрын
बिद्यालयमा मौलिक पहिचान गर्नु राम्रो हो तर एक जातिले अर्को जातिलाई अपहेलना गर्ने त्यो राम्रो छैन मेरो राम्रो भन्ने नहोस
@pravishrestha2983
@pravishrestha2983 Ай бұрын
50% hoina 85% काम पुरा हुनै पर्ने निती हुनुपर्छ।
@dibyadhojkarki5407
@dibyadhojkarki5407 Ай бұрын
खुल्क्याेजि ?!?!? बजट खजट ! प्रस्तुति भने सत्य छ ! कागति बाजे मालिङ्ग( चित्राबुन्ने) जस्तै भए त हजुर !
@swostiram5521
@swostiram5521 Ай бұрын
जय नेपाल दोहा कतार देखि 🇳🇵🇳🇵🙏🙏
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j Ай бұрын
नपाल मा अरुमान्छेनै नपाएर यो बिरामि बोल्दा बोल्दैसास जालाजस्तो राष्टपति छ
@rishiramdhakal1872
@rishiramdhakal1872 Ай бұрын
Good
@krishnachherti3948
@krishnachherti3948 Ай бұрын
Sandip. Bhai. Salam
@binodbinod4239
@binodbinod4239 Ай бұрын
Good 👍👍
@bikeshdangol5238
@bikeshdangol5238 Ай бұрын
Sumanna is great leader... 🙏🙏🙏
@prithbirai5432
@prithbirai5432 Ай бұрын
Very good and realistic opening presentation with eye opening factual information
@user-uy3id7hb4p
@user-uy3id7hb4p Ай бұрын
Good❤❤❤❤❤
@kumarthapamagar3190
@kumarthapamagar3190 Ай бұрын
सहि,कुरो,उठाऊनु,भयो, सर!
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz Ай бұрын
सहि कुरो हजुर
@user-lm8jz7fd7n
@user-lm8jz7fd7n Ай бұрын
ज्यानमाराहरु जेलमा हुनुपर्नेमा,सत्तामा छन् ।अनि कसरिआउला र कसरी पाउला शु-शासन जनताहरुले ,शासकहरु आफै पाध्छन्,अनि आफै छाद्छन् लाजकाे पसाराे ,शुण्डे साेचभएका बिदेसीका खेतालाहरु बाट नेपाल र नेपालीहरुकाे भबिश्य के हाेला ?
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 Ай бұрын
निराशाको खेती गरेर न्युज २४ ले के पाउछ हँ ?
@Xyzing.ongbing
@Xyzing.ongbing Ай бұрын
यस गिरिवन्धु टि स्टेट काण्डमा नेकपा एमालेको भातृसंगठन सर्वोच्च अदालतले जग्गा मात्र फिर्ता लिनु तर केपि ओली पद्मा अर्याल हरुलाई कारबाही नगर्नु भनि आदेश दिइएको छ।
@user-de2ge3fd2b
@user-de2ge3fd2b Ай бұрын
Regular from balaju.❤
@hirapatel8437
@hirapatel8437 Ай бұрын
Ramro abhayas.❤🎉
@subadamber4400
@subadamber4400 Ай бұрын
सुमना💪💪🙏🙏👍️👍️
@ramiloyoutubesansar9865
@ramiloyoutubesansar9865 Ай бұрын
wow❤
@krishnarajbhandari3512
@krishnarajbhandari3512 Ай бұрын
एउटा प्रसंगकेा कार्यक्रम प्रस्तुत भैरहेकेा हुन्छ,बीचमा आउने फेानले अर्कै विषयकेा गुनासेाले कार्यक्रमलाई खल्लेा बनाईदिन्छ। सुधार हुन जरुरी छ।
@aavashpant2842
@aavashpant2842 Ай бұрын
A b pant right version and right discussion
@user-wj7tw2ny5k
@user-wj7tw2ny5k Ай бұрын
स्वागत योग्य काम केन्द्र मा पनि वालेन को उदयको झल्को हुने भयो
@ameerkc5033
@ameerkc5033 Ай бұрын
राजिब जि कडा🙏एक्दम राम्रो प्रस्तुती उता कालो कङ्रेस को आज सडक मा रोइलो छ वहा😆 आफ्नो आङ को भैंसी न देख्ने अर्काको आङ को जुम्रा देखेर उधुम छ😆
@rajanthapa1118
@rajanthapa1118 Ай бұрын
बोल्न सामेत कठिन हुने बुढाहरुलाई लोभ भने कति लागेको हौ कुर्सीको😁😁
@Jharana2and
@Jharana2and Ай бұрын
❤❤❤
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd Ай бұрын
बौमत रहुन्जेल बिश्वास को मत फेरि लिनु पर्दैन होला?
@jayaramaccharaya1539
@jayaramaccharaya1539 Ай бұрын
❤❤❤❤❤❤
@RamPrasad-dt3vc
@RamPrasad-dt3vc Ай бұрын
माकुने अव नेकाँ संग एकिकाण गरे हुन्छ । सिद्धान्त विहिन भए पछि जे गरे पनि हुन्छ ॥
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i Ай бұрын
🙋🙋❤️👍👍
@satyammahato9285
@satyammahato9285 Ай бұрын
बैक मा लोन तिर्न लगेको पैसा अहीले कुरा फेर्न पाइन्छ र
@maheshchhatri9911
@maheshchhatri9911 Ай бұрын
Jay rsp
@govindpd.acharya3514
@govindpd.acharya3514 Ай бұрын
really
@poudelparkash2022
@poudelparkash2022 Ай бұрын
हेल्लो गूड् मर्निङ सबैलाई मिस यु फलो मी
@user-yu6ee5nl1h
@user-yu6ee5nl1h Ай бұрын
💜💜💖
@buddhibahadurmagarthapa9102
@buddhibahadurmagarthapa9102 Ай бұрын
पहिलो दोषि त अन्धो भेडा जन्ताहरु, बार बार देश चलाएर बारबाद पार्ने लाइ बार बार भोत दिनु।
@sameerlama5440
@sameerlama5440 Ай бұрын
हैन याे मान्छे बाेल्दा नदेख्ने गरि घाँटी कस्ले अँठ्याउछ ?
@amirkarki1909
@amirkarki1909 Ай бұрын
रास्वापले जनहितमा देखिने गरी काम गर्यो भने ....८४ मा बहुमत पक्का !!
@nirbahadurkarki975
@nirbahadurkarki975 Ай бұрын
जागिर त परै जावोस बिध्यार्थिले इन्टर्सिप गर्ने ठाउसम्म पाउदैनन्न जस्तो bba पढ्ने बिध्यार्थी ले बैङ्क मा गर्नु पर्छ तर त्या ठाउनै पाउदैनन्न भने यो नीति कार्येक्रम ले के सहयोग गर्ला र?
@dipathapa9176
@dipathapa9176 Ай бұрын
Party teacher out grnu hos umer ko had bandi narakhi varti linu par6a sida hun6a
@rishirambhandari7862
@rishirambhandari7862 Ай бұрын
Book yo Barsa Aaunxa tenz garnu Pardine
@anjalikarlie
@anjalikarlie Ай бұрын
Thik vanu vayou patrakar ju.
@hempun9484
@hempun9484 Ай бұрын
😢
@user-dc4me2tb1h
@user-dc4me2tb1h Ай бұрын
Good news ❤
@phurbatamang1379
@phurbatamang1379 Ай бұрын
CGको वाइ वाइ चाउचाउ बेच्नको लागि बन्द गर्नुपर्‍यो
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 65 МЛН
World’s Deadliest Obstacle Course!
28:25
MrBeast
Рет қаралды 126 МЛН
EVENING NEWS FATAFAT - NEWS24 TV
3:44
News24 Nepal
Рет қаралды 4,1 М.
Today Top 50 News Headlines | News 24 TV | 2024/06/26
10:26
News24 Nepal
Рет қаралды 2,2 М.