केरा पकाउने नयाँ तरिका ।अर्गानिक केरा पकाउने सरल तरिका ।नुन हालेपछि मज्जाले पाक्छन केरा ।
Пікірлер: 4
@Nechali658521 күн бұрын
सेवान्ने गुरूजी 🙏 भिडियो एकदम नाईस छ , जहाँ सम्म केरा पकाउने गुरूजीको तरिका नराम्रो भन्नु मिल्दैन , उ बेला हामीले केरा बोटमानै पाक्नु दिन्थ्यौं आफुले पकाएको केरा भन्दा के कुरा गरौं गुरूजी double triple बेसि गुलियो हँदो रहेछ , एउटा कुरा यता जित मान धिमाल दाईले केरा खेती शुरू गर्नु भा रैछ तर banana फल्यो रे भन्थ्यो दाईले त | 😷
@user-by1ne3ce9c19 күн бұрын
यति धेरै झमेला।।काचो केरालाइ प्याज काटेर बोरामा हावा नछिर्ने गरि प्याक गर्नुकेही दिनमा केरा पाक्छ।
@kbthapa711120 күн бұрын
Tara venta kako hudai xito bigrinxa. Yasri pakauda.