Пікірлер
@dolraj1203
@dolraj1203 3 күн бұрын
दोपरे मा त बौलाहा मुल उथुनुपर्छ धर्मु
@user-by1ne3ce9c
@user-by1ne3ce9c 3 күн бұрын
यति धेरै झमेला।।काचो केरालाइ प्याज काटेर बोरामा हावा नछिर्ने गरि प्याक गर्नुकेही दिनमा केरा पाक्छ।
@kbthapa7111
@kbthapa7111 4 күн бұрын
Tara venta kako hudai xito bigrinxa. Yasri pakauda.
@sagarmrugurung9022
@sagarmrugurung9022 4 күн бұрын
केरा 🍌 त नुनिलो भयो होला होइन 🙈🙈😁😁
@Nechali6585
@Nechali6585 5 күн бұрын
Vaccine त दिनै पर्छ गुरूजी चल्लालाई अनि मात्र कुखुरा बड़या बड़यै गर्छ , vaccine आफै गर्दा भइ हाल्छ गुरूजी , गुरूजीलाई खासै पारा आउदैन जस्तो छ , यता चित्र बहादुर पुलामी काकाले 15,000 चल्ला हालेको छ vaccine हामीलेनै गर्नु पर्ने हुन्छ गुरूजी | 👍😸
@Nechali6585
@Nechali6585 5 күн бұрын
4g 5g गर्दा अझ बेसि फलाई हुन्थ्योकी गुरूळजी ?😅
@Nechali6585
@Nechali6585 6 күн бұрын
सेवान्ने गुरूजी 🙏 भिडियो एकदम नाईस छ , जहाँ सम्म केरा पकाउने गुरूजीको तरिका नराम्रो भन्नु मिल्दैन , उ बेला हामीले केरा बोटमानै पाक्नु दिन्थ्यौं आफुले पकाएको केरा भन्दा के कुरा गरौं गुरूजी double triple बेसि गुलियो हँदो रहेछ , एउटा कुरा यता जित मान धिमाल दाईले केरा खेती शुरू गर्नु भा रैछ तर banana फल्यो रे भन्थ्यो दाईले त | 😷
@Nechali6585
@Nechali6585 7 күн бұрын
Soundless video भयो गुरूजी जे होस वीडियो नाइसनै छ , धिरौला त उ बेला हामीले हिँउदे बर्खे बाह्रै महिना रोपी बस्थ्यौं गुरूजी फलाई त अहिलेको जस्तो कहाँ होर over फलाई भएर थाङग्रा नै ढल्थ्यो गुरूजी अलि पछी बाट चाहिँ रूखको फेदमा रोप्नु शुरू गरेकोथ्यौं गुरूजी | 👍👍😁
@sangitakhatri5840
@sangitakhatri5840 8 күн бұрын
छैन हो ५०० हाम्रो तिर त १५० छ प्रती के जि
@AgroBaral
@AgroBaral 8 күн бұрын
मज्जाले पानी परी राख्यो भने हु्छ ।सर
@Nechali6585
@Nechali6585 8 күн бұрын
नमस्कार गुरूजी 🙏 यता त टनेल भित्र न बाहिर धनिया छराई त कति हो कति गुरूजी , minimum 100 बोरा देखि 120 बोरा सम्म छराई हुन्छ , अनि धनिया बिक्री स्वदेशमा छिमेकी देश भारतमा दुख सुख हँदैछ , हामी बिना तालिमको कृषकहरूको लागी बजार सानो भो गुरूजी , production over भएर कहाँ बिक्री गरौं गरौं हुन्छ गुरूजी , Hongkong लैजाउँ कि Bangkok लैजाँउ Switzerland लैजाँउ कि motherland लैजाँउ भई राख्या छ गुरूजी production बिक्रीको निम्ति गुरूजीसित संपर्क गर्दा कसो होला गुरूजी ? 👍👍😬
@AgroBaral
@AgroBaral 8 күн бұрын
नमस्कार
@Nechali6585
@Nechali6585 9 күн бұрын
गुरूजी यो टनेल बनाउदा डोरी किन चाहियो र एकबर्ष थाम्ने बाँसको चोया अथवा जंगलमा पाँउछ लहरा त्यो टनेलको लागी अत्तिनै दामी हुन्छ गुरूजी , हाम्रो बिचारमा त गुरूजी टनेल नबनाई साग सब्जी अरू खेतीपाती गर्दा धेरै राम्रो हुन्छ , यता हामीलाई साग सब्जी रोप्नु ,खेती गर्नु टनेलको खाँचो पर्दैन गुरूजी , जुनै खेती गर्दानी फलाई ओभर भएर त्यतिकै बाँड़ी दिन्छौं कति जंगलमा लगेर फाल्दिन्छौं , तर खेरो जादैन जंगली जनवार चरा चुरूङ्गीले मजाले खान्छ गुरूजी , यसोसले टनेलको जरूरी छ जस्तो लाग्दैन हामीलाई कुरा ठिकै हो गुरूजी ? 👍😃😁
@karnaliclicks
@karnaliclicks 12 күн бұрын
Thank you youtube family 405 Subscribes
@karnaliclicks
@karnaliclicks 12 күн бұрын
Thank you youtube family 404 subscribe
@Nechali6585
@Nechali6585 12 күн бұрын
गुरूजी अब सबै 9 जवानहरू पैसा कमाउनु बिदेश तिर झटारिन्छन् , खेत जोत्ने उई बुड़ा पाका ,गुरूजी एकपल्ट यस्तो try मार्नुस त try मार्दैमा के बिग्रेला र , भिडियो start गर्नु अघि दुई चार जाना साथीहरू खोजेर जोड़ जोड़ले नारा लाउनोस " जै जवान जै किशान " भन्दै यसो गरे नौ जवानहरू ओहो स्वदेश मानै केहि गर्नु पर्ने रहेछ भनेर आकर्षित भै हाल्लान कि गुरूजीको वीडियो हेरेर , साँच्चै गुरूजीको यो नाराले काम गर्यो भने जवानहरू बिदेश जानुमा कमि आँउछ , लौ गुरूजी यो काम अवश्य गर्नुस हजुरको views पनि over flow हुन्छ अनि त गुरूजी रात रात मालामाल कि कसो गुरूजी ? 👍👍👍👍👍👍👍👍😷😁
@Dharma525
@Dharma525 12 күн бұрын
रेवट मगाउन पर्ला जस्तो छ नेपाल सरकारले
@Nechali6585
@Nechali6585 16 күн бұрын
आ गुरूजी यता हामीले मौसमी बेमौसमी काउली र अन्य अर्गानिक साग सब्जीहरू बाह्रै महिना लगाई बस्छौं , हामीले खेति लगाएसी नहुने कुरै आँउदैन गुरूजी , ओभर फलाई भएर आधाउदी बेचाई हुन्छ आधा अन्नबाली साग सब्जी खोला तिर जंगल तिर मिल्काउनु पर्ने हुन्छ गुरूजी हाम्रो काम ठिक लागेमा गुरूजीको तर्फबाट कसो एक लाईक नबन्ला | 👍😷😁 Soundless video speak loudly गुरूजी 🙏😷
@Nechali6585
@Nechali6585 16 күн бұрын
गुरूजीको Description भएन गुरूजी , उ बेला गुरूजी पढ़ाईमा अत्तिनै कम्जोर थिएछ भन्ने कुरा उक्त description ले बताउँछ | 👍😁😅
@babukhadka4342
@babukhadka4342 17 күн бұрын
" तर यो थोपा सिचाईलाई रात या घाम न लागेको बेला गर्नु पर्छ
@babukhadka4342
@babukhadka4342 17 күн бұрын
" काक्रो मात्र होईना हर बिरूवालाई गर्ना सकिन्छ तर यस्लाई झुन्डाउनु पर्छ हैत
@Nechali6585
@Nechali6585 18 күн бұрын
मल बनाई रहनु पनि पर्दैन गुरूजी फलफूलको बोक्रा साग सब्जीको छिल्काहरू भेला गरेर खेतिमा सब्जी बारीमा टाड़ैबाट फालि दिनुपर्छ एकदम राम्रो हुन्छ आफुले सोंचेको भन्दा हजार गुना बड़ि उत्पादन दिन्छ अब चाई वाई खाना वाना खाएर फाल्ने काम शुरू गरि हाल्नोस गुरूजी | 👍😆
@basrinathbaral8356
@basrinathbaral8356 20 күн бұрын
Nice
@basrinathbaral8356
@basrinathbaral8356 20 күн бұрын
Dami x
@basrinathbaral8356
@basrinathbaral8356 20 күн бұрын
Dami
@basrinathbaral8356
@basrinathbaral8356 20 күн бұрын
Dami
@Nechali6585
@Nechali6585 22 күн бұрын
गुरूजी यता हामीले पलास्टिक मन्चिङ नगरी गाई गोरूको मल लाएर खोर्सानी रोपेको थियौं फलाईको त कुरै नगरौं गुरूजी कति हो कति हिसाब किताब छैन ,आज टिप्यो फेरि भोली हेर्दा त्यतिकै फलि राको हुने ,हामीले टाटामा लोड गर्दै बजार पठाउँदा पठाउँदा वाक्कै भएर बिस गाड़ी जस्तो जंगलमा लगेर फ्याँकनु परयो गुरूजी हिज अस्ति जंगल गएर हेरेको खोर्सानीको बिरूवा उम्रेर जंगलै ढाकेछ गुरूजी | 👍👍😷😆
@user-jq1jt7mb2l
@user-jq1jt7mb2l 27 күн бұрын
Ramro xa hajur
@AgroBaral
@AgroBaral 26 күн бұрын
Thank you
@nepaleseboy5841
@nepaleseboy5841 27 күн бұрын
मात्र पनि भन न हाे अालु mg
@Nechali6585
@Nechali6585 28 күн бұрын
भक्त मान काकाको गफ सुन्दा फल फूल साग सब्जी धेरै उत्पादन गर्छ क्यार , यो काक्रालाई धेरै मेहनत गर्नु पर्दैन गुरूजी रूखको फेद तिर रोप्दा भै हाल्छ थाङग्राको काम गर्छ अनि थामी नसक्नु फल्छ काक्रा रूखै ढल्नु सक्छ गुरूजी | 👍😷😁
@Nechali6585
@Nechali6585 28 күн бұрын
गुरूजी यता कृष्ण बहादुर गोतामे काकाले बिना तालिम गाई गोरूको मलमा लौका र अरू अरू साग सब्जीहरू टाटा टाटा उत्पादन गरि राख्या छ , बिक्री पनि मजाले गरि राख्या छ , कोई बेला साग सब्जी ओभर भएर गाड़ीमा लाँदै खोलातिर मिल्काउँछ बजिया काकाले यसैले खेतिपातीमा तालिमको खाँचो पर्ला जस्तो लागेन गुरूजी हामीलाई | 😷😁
@Nechali6585
@Nechali6585 Ай бұрын
अब गुरूजीलाई हामी बिना तालिमको कृषकहरू यो अनुरोध गर्छौं कि हजुरले जै जवान जै किसान , भन्ने नाराको साथमा कृषि समन्धि भिडियो बनाए मजाले चल्छ Views ओभर flow हुन्छ , त्यसो गरे कसो होला गुरूजी ? 👍👍😷😁
@AgroBaral
@AgroBaral Ай бұрын
हामी किसान यो समय हो ।हो कि नाइ यस सिजनमा हामी कुन कुन तरकारी लगाउन सकिन्छ । धेरै फाइदा छन सर ।नमसकार
@Nechali6585
@Nechali6585 Ай бұрын
जुनै खेतीमा पनि पाकेको मल प्रयोग गर्दा फल फूल अन्न लछेप्रै फलाई हुन्छ गुरूजी अन्न ओभर भएर कोही बेला खोला तिर मिल्काउनु पर्ने हुन्छ तर त्यसै खेरो जादैन माछाले मजाले खान्छ , पाकेको गाई बस्तुको मल साह्रै राम्रो हुन्छ गुरूजी | 👍👍😷
@user-jv3zk2xw9u
@user-jv3zk2xw9u Ай бұрын
Thanks for your best information 👍👍ℹ️ℹ️ℹ️ please 🙏🥺
@kalpanachaulagain260
@kalpanachaulagain260 Ай бұрын
❤❤❤❤❤❤
@AgroBaral
@AgroBaral Ай бұрын
Nice
@Nechali6585
@Nechali6585 Ай бұрын
गुरूजी यो मन्चिंग Plastic प्रयोग गर्नु राम्रो हो जस्तो लाग्दैन हामी बिना तालिमको कृषकहरूलाई किनकि गर्मि ठाँउमा घामको किरणले plastic तात्तिएर हजुरको डल्ले खोर्सानीको बिरूवा भटाभट मरि जान्छ , अनि मेहेनत खेरो जान्छ , खाई न पाई छालाको टोपी लाई , कि कसो गुरूजी ?😆😁😺😷
@AgroBaral
@AgroBaral Ай бұрын
फङ्गिसाइड हाल्नु पर्छ सर हुन्छ नि मैलो 1000 बिरुवा लगाएको छ सर
@TulsiramGyawali
@TulsiramGyawali Ай бұрын
यो सेबिको बिऊ कुन नामको हो
@AgroBaral
@AgroBaral Ай бұрын
यो सिमी इटालीन ३४ नामको हो सर
@Nechali6585
@Nechali6585 Ай бұрын
आ गुरूजी मौरी त आउने जाने क्रम चलिनै रहन्छ यो त्यति ठूलो कुरा हो जस्तो लाग्दैन गुरूजी हामीलाई , गर्मि महिनामा घार छोड़ेर अलि ठण्डा ठाउँ तिर जान्छन् ठण्डा महिनामा गर्मि ठाँउ तिर बसाई सर्छन् , मौरी स्वतन्त्र छन् जे गरेनी भई हाल्यो कि कसो गुरूजी ? 😂😅
@AgroBaral
@AgroBaral Ай бұрын
मैरी आएको राम्रो हो नि सर ।
@Nechali6585
@Nechali6585 Ай бұрын
@@AgroBaral होनी गुरूजी
@Nechali6585
@Nechali6585 Ай бұрын
यो सिमि रोप्दा त्यति मेहेनत पनि गर्नु पर्दैन गुरूजी यसको बिउ जतासुकै मिल्काई राख्दानी लछेप्रै अर्थात लटरम्मै फल्छ डोको डोको यसैले यो सिमि खेती गर्नु सजिलो छ गुरूजी |😬😷
@laxmibista6687
@laxmibista6687 Ай бұрын
सबैले लगाए खाए कै मन्त्र सिकाएर भनेको जस्तो
@AgroBaral
@AgroBaral Ай бұрын
नमस्कार
@Nechali6585
@Nechali6585 Ай бұрын
उ बेला हामीले 30 inch मकैको घोगा एउटै बोटमा चार घोगा सम्म फलाउथ्याैं गुरूजी तर अहिले त्यस्तो कहाँ फल्छर कि कसो गुरूजी ?👍 😂😬
@साखिरा
@साखिरा Ай бұрын
नेपाल सरकारले 5 /6 घोगा हाल्ने मकै ल्याउनु पर्ने हो मकैमा ठिमा भए
@nembangchandra25
@nembangchandra25 Ай бұрын
Nice sharing 👌
@Woripori900
@Woripori900 Ай бұрын
बुटा भनेको केहो हजुर
@AgroBaral
@AgroBaral Ай бұрын
हाम्रो बुझाइमा खुर्सानीको रुख
@user-xh4dh6bq4t
@user-xh4dh6bq4t Ай бұрын
दाई मेरो अकबरे खुरसानिको ता सबै फुल झर्छ के गर्दा होला
@AgroBaral
@AgroBaral Ай бұрын
यो समस्या त क्याल्सियमको कमी हुन सक्छ ।
@blender3.2
@blender3.2 Ай бұрын
dulo chai kati ota banaune ho yeuta bottle ma
@AgroBaral
@AgroBaral Ай бұрын
एउटा बनाउने हो सर
@shantipariyar2121
@shantipariyar2121 Ай бұрын
Kun thau honi
@AgroBaral
@AgroBaral Ай бұрын
पुम्दी कोट
@ranjema703
@ranjema703 Ай бұрын
यो रातो कुन जात होत
@AgroBaral
@AgroBaral Ай бұрын
रातो तरुल लोकल हो सर
@Nechali6585
@Nechali6585 27 күн бұрын
कुसुमे भन्छ मामा
@ranjema703
@ranjema703 27 күн бұрын
@@Nechali6585 thank u
@Dharma525
@Dharma525 Ай бұрын
nice
@ritasalami1
@ritasalami1 Ай бұрын
Wow good work 👍️keep support me🙏🙏❤️
@AgroBaral
@AgroBaral Ай бұрын
T q mis
@Durgakalathokibelbas
@Durgakalathokibelbas Ай бұрын
सबै ठिकै हो तर नजिक नजिक भयो अल्लि टाढा हुनु पर्ने थियो 🙏🙏🙏🙏
@AgroBaral
@AgroBaral Ай бұрын
हस
@pradeshudagaura7598
@pradeshudagaura7598 Ай бұрын
घोलेको भएन
@Nechali6585
@Nechali6585 Ай бұрын
होनी गुरूजी पहाड़मा तरूल खेती धेरै राम्रो हुन्छ अर्थात धेरै फल्छ , म पनि पहाड़ेनै हो तर यो पाली मैले तरूल रोपिन , फल्दैन पनि होला गुरूजी | 😷😁