कोसी प्रदेशका कृषिजन्य उद्योगका लागि प्रविधि हस्तान्तरणमा जोड दिँदैछौ । डा‍. लेखराज दाहाल

  Рет қаралды 167

कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL

कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL

18 күн бұрын

ll rights of this video is with Agriculture Information and Training Center यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
www​.aitc.gov.np
Contact us: info​@aitc.gov.np
Kishan​ Call Center: 16600195000
रेडियो र टेलिभिजन कृषि कार्यक्रम
रेडियो नेपाल र नेपाल टेलिभिजनबाट दैनिक साँझ ६ः४० देखि ६ः५७ बजेसम्म कृषि कार्यक्रम प्रसारण
भईरहेकाले उन्नत कृषि प्रविधिबारे जानकारी लिन नियमित कार्यक्रम सुन्ने र हेर्ने गरौं ।
बार दिन रेडियो कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५५) टेलिभिजन कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५७)
आइतबार साप्ताहिक कृषि गतिविधि कृषि संवाद
सोमबार पौरखी कृषक नविन कृषि प्रविधि
मंगलबार नविन कृषि प्रविधि किसान प्रश्न मञ्च
बुधबार कृषि संवाद सफल कृषक
बिहीबार किसान प्रश्न मञ्च कृषिमा महिला
शुक्रबार जे.टि.ए र बूढी आमा कृषि गतिविधि
शनिबार रेडियो पत्रिका तथा कृषि नाटक कृषि टेलि सिरियल “भरोसा”
इन्टरनेटमा कृषि सेवा
कृषि त्रैमासिक पत्रिकाका सबै अंकहरू, अन्य पुस्तिका तथा फोल्डरहरु कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वेभसाईट www.aitc.gov.np मा पढ्न सकिनेछ ।
किसान कल सेन्टर
कृषिसम्बन्धी विविध प्राविधिक जानकारी लिनकोलागि यस केन्द्रको टोल फ्रि नम्बर १६६००१९५००० मा
आईतबार देखि शुक्रबारसम्म विज्ञहरुसँग प्रत्यक्ष फोन सम्पर्कमार्फत जानकारी लिन सक्नुहुनेछ ।

Пікірлер: 4
@himaloli9146
@himaloli9146 16 күн бұрын
sthaniya lai talim chahi deyako jastto lagdauina malai
@rajbabu8369
@rajbabu8369 16 күн бұрын
सधै बिज्ञ हरु को अन्तरबार्ता लग्नु पर्यो
@sargambudathoki9021
@sargambudathoki9021 16 күн бұрын
कृषि सूचना तथा प्रशिक्षण केन्द्रको कार्यक्रम संचालन कर्ताहरु मध्ये उत्कृष्ट संचालनकर्ता मान्नु पर्छ सरलाई के कति कस्तो लगायत सबै मिलायर आवश्यक र सोध्नु पर्ने कुरा बौद्धिकताको साथ सोध्नु हुन्छ तेसैले सरले सन्चालन गरेको कार्यक्रम पुर्ण रुपमा सुन्छु ।
@nareshneupane6432
@nareshneupane6432 11 күн бұрын
धेरै धन्यवाद तपाईंलाई ।
प्राङ्गारिक कृषिका लागि बाली संरक्षण तथा माटो व्यवस्थापनका विधिहरू
19:20
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
Рет қаралды 1,1 М.
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 22 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 40 МЛН
भेडे खुर्सानीको समस्याको समाधान विज्ञबाट।
19:30
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
Рет қаралды 1 М.
सल्यान त्रिवेणीका महिलाहरुलाई ASDP का कार्यक्रमबाट बाख्रा पालनमा फाइदै फाइदा
17:25
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 22 МЛН