Рет қаралды 61,842
कुशल मल्लले एकदिवशीय अन्तर्राष्ट्रियमा आफ्नो डेब्यु अविस्मरणीय बनाएका छन् । त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा मौका पाएका कुशलले अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाए। नेपालले विश्वकप लिग टुमा पहिलो जित हात पार्दा कुशलले एकदिवशीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने सबैभन्दा कन्छा खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् : kzfaq.info...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision