Kantipur Samachar | कान्तिपुर समाचार, ०३ असार २०८१

  Рет қаралды 14,438

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Kantipur Samachar | कान्तिपुर समाचार, ०३ असार २०८१
आजका मुख्य समाचार
* नेपाली क्रिकेट टोलीले दश वर्षपछि पाएको अवसरको सदूपयोग गर्न सकेन / लगातार हारपछि टी-ट्वेन्टी विश्वकपबाट बाहिरियो / सानदार बलिङ प्रदर्शनको भने प्रशंसा ।
* गठबन्धनका शीर्ष नेताहरुबीचको असन्तुष्टि छताछुल्ल / प्रधानमन्त्रीमाथि दबाब बढाएर लाभका पदमा बार्गेनिङ गर्ने एमाले र रास्वपाको रणनीति / दाहाललाई जवाफ दिँदै ठिक्क ।
* मनसुन सुरु भइसक्दा समेत विपद्को सम्भावित क्षति रोक्ने पूर्वतयारी फितलो / सिन्धुपाल्चोकमा मात्रै १ सय ८३ बस्तीका २५ हजार मानिस प्रभावित हुने आकलन ।
* प्रदेशका बजेटमा राजनीतिक पहुँच र दबाबमा नयाँ कार्यक्रम / संघीयता कार्यान्वयनका लागि सहयोगी बजेट आउन नसकेको विज्ञको भनाइ ।
* इजरायलको युद्ध मन्त्रिपरिषद् विघटन / युद्धको सम्पूर्ण अधिकार अब प्रधानमन्त्री र रक्षामन्त्रीको हातमा / बन्धकको रिहाइ सुनिश्चित गर्न भने नेतन्याहुमाथि दबाब ।
Timestamps
0:00 - मुख्य समाचार
11:46- जनताको आवाज
35:13 - जनमत
41:50- अर्थ र विकास
47:24 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 12
@pramilarajbhandari-kc3il
@pramilarajbhandari-kc3il 8 күн бұрын
True
@joingbesherpa7200
@joingbesherpa7200 9 күн бұрын
Good evening Kantipur Samachar I am watching from Doha Qatar
@unitedtvnepal8881
@unitedtvnepal8881 8 күн бұрын
Okay
@sumanranabhat255
@sumanranabhat255 9 күн бұрын
नेपालको क्रिकेटको कप्तान तुरुन्त चेन्ज गर्नपर्छ।
@completenepal238
@completenepal238 9 күн бұрын
रास्टघात, ब्ल्याक मेलिङ्ग माफिया चरित्रको कान्तिपुर मेडिया बहिस्कार र unsusbcribe गरौ !
@homnathnepal4330
@homnathnepal4330 9 күн бұрын
१३ लाख चाहि फिर्ता गर्नुपर्छ त्यसपछि अलि सुधार हुन्छकी?
@sagun7372
@sagun7372 8 күн бұрын
Petrol ko samachar khoi kina chup
@sudeepsharma5666
@sudeepsharma5666 9 күн бұрын
ब्याटिङ छैन नेपाली टिमलाई सुधार को आबश्यक छ
@deepakbaral2141
@deepakbaral2141 8 күн бұрын
black mailing media
@kishanban4037
@kishanban4037 9 күн бұрын
जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान ok good night x🎉🎉
@amarkarki3824
@amarkarki3824 9 күн бұрын
❤❤🎉❤❤
FOOTBALL WITH PLAY BUTTONS ▶️❤️ #roadto100million
00:20
Celine Dept
Рет қаралды 35 МЛН
Final muy inesperado 🥹
00:48
Juan De Dios Pantoja
Рет қаралды 18 МЛН
FOOTBALL WITH PLAY BUTTONS ▶️❤️ #roadto100million
00:20
Celine Dept
Рет қаралды 35 МЛН