Kantipur Samachar | कान्तिपुर समाचार, १२ असार २०८१

  Рет қаралды 16,765

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Kantipur Samachar | कान्तिपुर समाचार, १२ असार २०८१
आजका मुख्य समाचार
* बाढी, पहिरो र चट्याङमा परि लमजुङमा ६ सहित १६ जनाको मृत्यु / विराटनगर र राजविराजका अधिकांश स्थान डुबानमा / ठाउँ-ठाउँमा राजमार्ग अवरुद्ध ।
* सुन तस्करीको एक खर्बभन्दा बढी रकम अनलाइन सेवा प्रदायक कम्पनीबाट कारोबार भएको खुलासा / पाँच वर्षमा ३२ सय किलो सुन तस्करी भएको सीआईबीको निष्कर्ष ।
* नेकपाको अन्तरसंघर्षले संसद् विघटन हुँदा आफूले सघाएको पूर्वराष्ट्रपति भण्डारीको स्वीकारोक्ति / राष्ट्रिय-अन्तर्राष्ट्रिय एजेन्डा बाँकी रहेको भन्दै राजनीतिमा सक्रिय हुने तर्क ।
* भारतको लोकसभाले एक दशकपछि पायो विपक्षी दलको नेता / कंग्रेसका राहुल गान्धी पहिलोपटक संवैधानिक हैसियतमा / विपक्षीलाई बेवास्ता गर्ने छुट मोदीलाई नभएको विश्लेषण ।
* युरो कपमा आज समूह चरणका अन्तिम चार खेल हुँदै / स्लोभाकियाले रोमानिया, बेल्जियमले युक्रेन, जर्जियाले पोर्चुगल र चेक रिपब्लिकले टर्कीएको सामना गर्ने ।
Timestamps
0:00 - मुख्य समाचार
15:15- जनताको आवाज
37:47 - जनमत
- अर्थ र विकास
40:17- खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 17
@tmabomabohang6725
@tmabomabohang6725 2 күн бұрын
बिनय आजात भन्ने निक्कै हिम्मतिला पत्रकार लाग्यो पत्रकारीता पुरस्कार देउ खालि बाहुन नपोस
@lekhnathchalise9437
@lekhnathchalise9437 2 күн бұрын
Kante pau rale sasama carle kha nau ❤❤
@sundarshrestha7230
@sundarshrestha7230 2 күн бұрын
DESH MA SARKAR NAI CHAINA JUSTO LAGCHA
@completenepal238
@completenepal238 2 күн бұрын
Hate ! Hate !! kantipur (काग्रेसपुर) Hate १२ भाई !
@gopal932
@gopal932 2 күн бұрын
👁️👁️👁️👁️👁️👁️👁️👁️
@amarkarki3824
@amarkarki3824 2 күн бұрын
❤❤🎉❤❤
@completenepal238
@completenepal238 2 күн бұрын
Hate देशद्रोही १२ मेडिया ! कुन समाचार लुकाउदा फाईदा हुन्छ र कुन समाचार प्रसारण गर्दा फाईदा हुन्छ कुन लुकाएको समाचार भारतिय दुताबासलाई सुचनाको रुपमा बेच्दा कसरी फाईदा हुन्छ यो भाईको कसाई जेठोलाई राम्रो थाहा छ! कृपया यस्तो घातक मेडियालाई बहिस्कार र unfollow गरौ !
@shankargotame2973
@shankargotame2973 2 күн бұрын
Siroyihiya ko nagarikata ko news kina na nadiyeko janta pagal xa sa bujheko xa . Chor katipur
@completenepal238
@completenepal238 2 күн бұрын
Hate देशद्रोही १२ मेडिया ! कुन समाचार लुकाउदा फाईदा हुन्छ र कुन समाचार प्रसारण गर्दा फाईदा हुन्छ कुन लुकाएको समाचार भारतिय दुताबासलाई सुचनाको रुपमा बेच्दा कसरी फाईदा हुन्छ यो भाईको कसाई जेठोलाई राम्रो थाहा छ! कृपया यस्तो घातक मेडियालाई बहिस्कार र unfollow गरौ !
@sameemansari218
@sameemansari218 2 күн бұрын
Mantri ani kantipur kai yetti slow internet 😂😂
@manojkhatri524
@manojkhatri524 2 күн бұрын
Good News kantipur ❤❤ from Abudhabi Airport
@Amritofficial65
@Amritofficial65 2 күн бұрын
🇳🇵🌺🌱🎎
@completenepal238
@completenepal238 2 күн бұрын
Hate देशद्रोही १२ मेडिया ! कुन समाचार लुकाउदा फाईदा हुन्छ र कुन समाचार प्रसारण गर्दा फाईदा हुन्छ कुन लुकाएको समाचार भारतिय दुताबासलाई सुचनाको रुपमा बेच्दा कसरी फाईदा हुन्छ यो भाईको कसाई जेठोलाई राम्रो थाहा छ! कृपया यस्तो घातक मेडियालाई बहिस्कार र unfollow गरौ !
@debendrajimee100
@debendrajimee100 2 күн бұрын
Biratnagarko airport barema Samachar Pani prasaran garnu paro
@completenepal238
@completenepal238 2 күн бұрын
Hate देशद्रोही १२ मेडिया ! कुन समाचार लुकाउदा फाईदा हुन्छ र कुन समाचार प्रसारण गर्दा फाईदा हुन्छ कुन लुकाएको समाचार भारतिय दुताबासलाई सुचनाको रुपमा बेच्दा कसरी फाईदा हुन्छ यो भाईको कसाई जेठोलाई राम्रो थाहा छ! कृपया यस्तो घातक मेडियालाई बहिस्कार र unfollow गरौ !
@kishanban4037
@kishanban4037 2 күн бұрын
जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x❤😂😂
@completenepal238
@completenepal238 2 күн бұрын
Hate देशद्रोही १२ मेडिया ! कुन समाचार लुकाउदा फाईदा हुन्छ र कुन समाचार प्रसारण गर्दा फाईदा हुन्छ कुन लुकाएको समाचार भारतिय दुताबासलाई सुचनाको रुपमा बेच्दा कसरी फाईदा हुन्छ यो भाईको कसाई जेठोलाई राम्रो थाहा छ! कृपया यस्तो घातक मेडियालाई बहिस्कार र unfollow गरौ !
Just try to use a cool gadget 😍
00:33
123 GO! SHORTS
Рет қаралды 85 МЛН
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 3,7 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
Full Debate: Biden and Trump in the First 2024 Presidential Debate | WSJ
1:38:19
The Wall Street Journal
Рет қаралды 12 МЛН
Just try to use a cool gadget 😍
00:33
123 GO! SHORTS
Рет қаралды 85 МЛН