Рет қаралды 19,299
Kantipur Samachar | कान्तिपुर समाचार, ०३ जेठ २०८१
आजका मुख्य समाचार
* सभामुखले जबर्जस्ती सदन चलाउन खोजेपछि सत्तापक्ष र प्रतिपक्षीबीच घम्साघम्सी/ एमाले अध्यक्ष ओलीले नै उक्साएको कांग्रेसको आरोप/ पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गर्न खोजेको एमालेको दाबी ।
* सर्वोच्चको फैसलापछि गिरीबन्धु टी-स्टेटको जग्गामा बस्नेहरु अन्योलमा/ जग्गा खरिद गर्नेहरुको लगानी जोखिममा/ कांग्रेस र एमालेबीच आरोप प्रत्यारोप ।
* सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा उत्साहजनक चहलपहल/ अनुकूल मौसमले आरोहीलाई सहज/ सुरक्षाका लागि लोकेसन ट्रयाकर प्रयोग गर्न आग्रह ।
* रुस-युक्रेन युद्धको राजनीतिक समाधान खोज्नु पर्नेमा चीन र रुसका राष्ट्रपति सी र पुटिन एकमत/ दुई देशबीचको रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने प्रतिवद्धता ।
* एपीएफ अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० क्रिकेटको फाइनलमा / सुदूरपश्चिम ३ विकेटले पराजित ।
Timestamps
0:00 - मुख्य समाचार
38:05 - जनताकोआवाज
33:19 -जनमत
35:54- अर्थ र विकास
40:56 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd