सम्बन्ध सेतु ३ - नेपालका झोलुङ्गे पुलहरु | The Trail Bridges of Nepal EP3| Herne Katha - हेर्ने कथा

  Рет қаралды 422,895

Herne Katha

Herne Katha

24 күн бұрын

मान्छेको जिन्दगी के ले सजिलो बनाइदिन्छ ? अथवा अफ्ठ्यारो पारिदिने के होला ? ठूला दुःख के होलान् ? साना खुसी के होलान् ? यो, पहाडै पहाड अनि पाइलै पिच्छे भेटिने नदीनालाको देशमा सन् १९५०को दशकमा स्वीजरल्यान्डबाट आइपुगेका थिए भूगर्भशास्त्री टोनी हेगन ।
मन र मान्छेहरूलाई जोड्ने झोलुङ्गे पुलहरूको कथा-श्रृंखला ‘सम्बन्ध सेतु’ को यो तेस्रो र अन्तिम अंक हो ।
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZfaq Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 453
@tandonkazi827
@tandonkazi827 23 күн бұрын
हेर्ने कथाको प्रत्यक एपिसोड नछुटाई हेर्न जति यता लाइक गराै। सुपादेउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
@rajendralama5962
@rajendralama5962 21 күн бұрын
🖐️🖐️🖐️🖐️🖐️🖐️
@kisanthapa7
@kisanthapa7 19 күн бұрын
Jay supa deurali ❤🕉🙏
@samsadkhabar
@samsadkhabar 19 күн бұрын
म पनि हाे
@user-mp8nj3lo4e
@user-mp8nj3lo4e 23 күн бұрын
साच्चै जिबनका यथार्थ घटनाहरुले बिगतको पाना हरु पल्टाई दिन्छ आफ्नो जिमेवारी र कर्तब्यले जिबनकालका कयौ सपना हरु हावामा उडाईदिन्छ ।हेर्ने कथाले हामि मध्यम बर्गिय परिवरलाई जिबन जिउने कला सिकाई दिन्छ धन्याबाद दिदि 🙏🙏❤️❤️
@sumikshasodari4970
@sumikshasodari4970 22 күн бұрын
दु:ख लाग्यो जबकी ७० बर्षको बृद्ध अवस्थाको मान्छे त्यरी खोला तर्न बाध्य छन्😥चाडै नै देशको हरेक स्थान जहाँ फलामे पुलको आवश्यकता छ बनेको हेर्न पाइयोस् ❤❤हेर्ने कथा परिवारलाई धेरै धेरै धन्यवाद ❤❤
@rajukshetri2995
@rajukshetri2995 23 күн бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम 🎉🎉 जनजिवनको कथा, रितिरिवाज को कथा, भुगोलको कथा, सङ्घर्षको कथा, सुखको कथा, दुखको कथा, हाँसोको कथा, रुहाइको कथा, धर्म संस्कृतिको कथा, महिलाका कथा, पुरुषका कथा, के के हो कति हो कति थरिथरिका कथा,आहा "हेर्ने कथा" 🎉🎉 सलाम।।
@901keshabkhanal
@901keshabkhanal 14 сағат бұрын
Wa❤
@ishworibdrniroula2150
@ishworibdrniroula2150 23 күн бұрын
काम मा जतिसुकै ब्यस्त भएपनी हेर्ने कथाको लागि म सधैं समय मिलाउने गर्छु। ❤ हाल कतार बाट्🇳🇵🇶🇦
@sunilbhandari8589
@sunilbhandari8589 23 күн бұрын
हेर्ने कथाको हरेक भाग नछुताइ हेर्ने जति 1हौ सबैलाई बाग्लुङ कालिका माताले रछा गरुन् 🙏🙏🇳🇵🔔🔔🏘️🏘️
@shantikokhojima6040
@shantikokhojima6040 23 күн бұрын
हेर्ने कथा ले साच्चिकै हाम्रो आफ्नै कथा व्यथा पस्केको छ त्यसमाथि बिद्या दिदी को मुटु छुने शब्द ❤😊🙏
@dhanishathakuri
@dhanishathakuri 23 күн бұрын
इस्स😂😂😂तेरो कुरा😂😂😂
@roshanbaniya3828
@roshanbaniya3828 23 күн бұрын
🌉 पुल बनेपछि त्यो गाउँ नेपाल सग जोडिजो 🇳🇵, अनि हाम्रो कथा ले गर्दा हामी नेपाली सग जोडियौ।❤️ धन्यवाद 🙏
@shantikokhojima6040
@shantikokhojima6040 23 күн бұрын
19:20 मसाने बगरमा छिट्टै एउटा पुल निर्माण होस् स्थानीय सरकारको आँखा पुगोस् 🌉😢🙏
@kazeeram
@kazeeram 21 күн бұрын
मसाने बगर का बुवा आमा लगायत सबै लाई राजतन्त्र र अहिले को गणतन्त्र ले के दियो खोई एउटा खोला तर्न का लागि ज्यान नै जोखिम राख्नु पर्ने अहिले का नया राजा हरुको आँखा मा परोस् , हेर्ने कथा परिवार लाई हार्दिक नमन 🙏🙏🙏
@dipendraghising2809
@dipendraghising2809 23 күн бұрын
तुइन तरेका बुढा बा मेरै बुबाको उमेरका हुनुहुदो रहे छ । त्यसरी झुन्डिएर तरेको देख्दा मन ढुक्क गर्‍यो । कसो कसो मन भारी भयो । धन्न पारी पुगे ति बा अनि मैले पनी सास फेंरे । धन्यवाद बिद्या जी ।
@Neaaccountgroup
@Neaaccountgroup 23 күн бұрын
हेर्ने कथा बाट मलाई सधै उर्जा आउन्छ मेरो लागि प्रेरणा मिलेको छ । आफ्नो दुख नै बिर्सिन्छु ।❤😢
@prakashbhatt8732
@prakashbhatt8732 23 күн бұрын
आज आफ्नै ठाउँको झोलुङ्गे पूलको कथा हेर्दा मन रोयो दोधारा चाँदनी को कथा देखाएकोमा हेर्ने कथा को टिमलाई हार्दिक धन्यवाद 🙏❣️🇳🇵
@lamasherpa3980
@lamasherpa3980 18 күн бұрын
हेर्ने कथाका टिम लाई धन्यवाद 🙏🙏🙏 ठुला मिडिया हरु र नेपाल सरकारमा बसेको भतुवाहरु कानसम्म यो कुरा पुगोस् ।
@baltamang9038
@baltamang9038 20 күн бұрын
सबै भन्दा विद्या चापागाईं बहिनीको मिठास बोली र कडा मेहेनतले भित्री आत्म देखि नै करोडौं करोड सलाम।। म विद्या चापागाईं बहिनीको फ्यान नै हुँ।। साझा सवालमा हुनु हुन्थ्यो त्यही समय देखि।।चेली।।सम्पूर्ण टीमलाई सलाम
@SyronBasnet
@SyronBasnet 23 күн бұрын
पुल सम्बन्धि धेरै कुरा जान्ने अबसर मिल्यो 😮एक्छिन अँखा झिमिक्क नगरी हेरे 😊कतै खुशी 😊कतै आसु😢पुल नभएको ठाउँमा चाडै बनोस र खुशी भको देख्न पाइयोस🙏 धेरै धन्यवाद ❤🙏
@tejnathlamichhane2532
@tejnathlamichhane2532 23 күн бұрын
पुल जोगाउने बिधि र बेबस्था को जानकारी को लागि प्राबिधिक ज्यु लाइ धेरै धेरै धन्यवाद ! सबै १० हजार पुल पुलेसा को संरक्षण होस् !
@SanamBk-du5cx
@SanamBk-du5cx 14 күн бұрын
हेर्ने कथा नछुताइ हेर्ने सबै हाजिर हुम त आहा बिदेसमा छु तेहि पनि यो कार्यक्रम हेर्दा घरमा भय जस्तो हुन्छ सलाम छ दिदि
@theminiworldNepal
@theminiworldNepal 18 күн бұрын
हामीले सोचे जस्तो छैन जिबन , हामीले सोचे जस्तो छैन नेपाल, वास्तविक नेपाल हेर्ने कथा ले देखाउने नेपाल हो |
@lilachongbang8111
@lilachongbang8111 17 күн бұрын
म युटुब प्राय हेर्दिन तर हेर्ने कथा चाहिँ कहिले आउँछ भनेर पर्खिबसेको हुन्छु सबै कथा उत्कृष्ट लाग्छ पहाडकि रानी कथाले धेरै प्रेरणा दिएको छ मलाई हेर्ने कथा टिम लाई धन्यवाद🙏
@arjunshahi7033
@arjunshahi7033 17 күн бұрын
हेर्ने कथा ले खुशी कम दु:ख धेरै देखाई दिन्छन तर शासक को आखा कहिलै यी दु:खहरु बिझाएनन ।हाम्रो आसुले उहाहरुको दु:ख नहट्दो रहेछ!
@pratikshyaachhami4909
@pratikshyaachhami4909 22 күн бұрын
बिद्या दिदीको आबाज मै जादु छ झै लाग्छ। अनि काठमाडौमा बसेर नेपाल नै घुमेजस्तो पनि लाग्छ। कति पय कथाले मन दुखाउछ कतिपय कथाले मन नै फुरुङ्ग बनाउछ।❤🙏🙏
@user-ht1go7hd6d
@user-ht1go7hd6d 23 күн бұрын
मलाई एकदम मन पर्ने कथा हेर्ने कथा कुनै पनि कथा नछुटायर हेर्ने गर्छु
@beenasharma4575
@beenasharma4575 19 күн бұрын
देशमा भएका यस्ता असहज पाटाहरु केलाएर जनतासामु पस्कने सृजनसील हेर्नेकथाका हाम्रा मीत्रहरुलाइ सलाम सलाम !!!!!!!
@Tulsizoc
@Tulsizoc 23 күн бұрын
आहा हेर्दा कति आनन्द आउछ विद्या दिदि को आवाज सङगै फरक फरक दृश्य हरु❤❤😮😮
@ishworibdrniroula2150
@ishworibdrniroula2150 23 күн бұрын
हेर्दाहेर्दै कति बेला आखामा आँसु आए थाहा नै भएन।😢 हामी लाई आफ्नो समस्या ठुलो लाग्छ तर गाउँ समाजमा अजैपनी धेरै दुखपिडा भोग्नुपरेको छ। नेपाल को एक मात्र कार्यक्रम हो हेर्ने कथा जस्ले हामीलाई आफ्नो ठाँउ मा बसेरै नेपाल का कुनाकन्दरा मा पुराउनु हुन्छ।🙏🙏 हेर्ने कथा का सम्पुर्ण टिम लाई हिर्दय बाट सलाम छ।❤❤❤🙏🙏🙏🙏🙏
@Reet1024
@Reet1024 23 күн бұрын
कति झोलुङ्गे पुल हिडियो ,केहि याद गरेको थियन . यो कार्यक्रम हेरेपछि ,कति दुखले बनाएको हुने रैछ भन्ने थाहा भो . ति तमाम पुलको माया लगेर आयो . ति पुल बनाउने महामानव प्रति सत्कार जागेर आयो . अब पुलको सम्रक्षक बारे सबैले कुरा उठाउनु नै पर्छ .
@nepalimukbang123
@nepalimukbang123 23 күн бұрын
पुल नभएका कारण मामल जान नपाएको म जस्ता धेरैका लागि सम्बन्ध सेतु श्रृखला नोष्टाल्जिया हो । यस्ता पुलहरु केवल फलामका संरचना मात्रै हैनन सम्बन्धका कुराहरु हुन, आर्थिक सामाजिक सांस्कृतिक विनियमका आधार हुन् । सानै कुरामा खुसी हुने नेपालीका लागि खुसीको आधार हुन ।
@Dilli_Rijal
@Dilli_Rijal 22 күн бұрын
राम्रो छ सम्बन्ध सेतु, नेपाली हुनुको अनुभव गर्दै गएकोमा स्थानियलाइ बधाइ। अझ नेपालको प्रभाव, हर तन र मनमा पुर्याउन बांकी छ जुन चाडै पूरा होस।
@philiprai7234
@philiprai7234 11 күн бұрын
सबैभन्दा पहिले आमा प्रकृतिलाई धन्यवाद छ कि उनीसँग अविश्वसनीय जीवन छ। अद्भुत भिडियोहरूको लागि यो “हर्ने कथा” च्यानललाई साँच्चै कदर गर्छु। ती झोलुङ्गे पुलहरु बनाइसके पछि गाउँलेहरूले फेरि प्रकृति आमाको बारेमा सम्झनु राम्रो हो। त्यसैले यी झोलुङ्गे पुलहरुका वरिपरी प्रकृतिको सुन्दरतामा नयाँ विभिन्न रूखहरू र फूलहरू रोप्न असल हो। जसमा ती झोलुङ्गे पुलहरु अन्य मानिसहरू प्रति साँच्चै आकर्षक र महत्व झन आन्नदित देखिन्छ। झोलुङ्गे पुलहरु संग वरिपरी विभिन्न रूखहरू साथै फूलहरु, अद्भुत स्थलहरु। Specially 31:00
@diliprai6963
@diliprai6963 16 күн бұрын
पुराना झ‍लुङ्गे पुलहरुको सम्रक्षण गर्ने प्रयास गर्नु पर्छ सम्बन्धित निकायले हाम्रो सन्तानहरुले नेपाल बारे जान्न पाउनेछन
@tejkarki4826
@tejkarki4826 23 күн бұрын
याेग्य पत्रकारका असल कर्म
@rajlimbu8095
@rajlimbu8095 17 күн бұрын
त्यो जिल्ला को निर्बाचित साम्सद अनि गा पा को अध्यक्ष को रहेछ जान्न मन लाग्यो।
@sushilghimire6944
@sushilghimire6944 22 күн бұрын
प्रगति हुँदैछ जेहोस् देशमा। तर अझै पुल बन्न आवस्यक ठाँउमा धेरै भन्दा धेरै पुल बनुन र पुल लाई जोगाउने संरक्षण बेलैमा मर्मत गर्ने पनि संबंधित मान्छेले गरुन् ।
@khagendredangi569
@khagendredangi569 7 күн бұрын
मलाई मात्र को हि तपाईं हरुलाइ पनि मन पर्छ हेर्ने कथा❤️
@gurungchakra7546
@gurungchakra7546 22 күн бұрын
पुरानो कथाका पात्र हरुलाइ फेरिहेर्न पाए हुन्थ्यो, सिबि लोहार बाबू ले डाक्टर कोर्स कम्प्लेट गरोकी गरेन होला, क्रीकेटर कबिता गौतम को खुट्टा ठिक भयो कि भएन अथवा उनीहरुको जीवन कसरी चल्दैछ, यो कथाहरू फेरि हेर्न पाए आभारी हुने थ्येउ, हेर्नेकथा प्रती 🙏🙏 अरु धेरै पात्रहरुको कथा दोहोर्‍याएर हेर्ने मन छ,
@lspumarai4155
@lspumarai4155 22 күн бұрын
के लेख्नु म पनि हेर्ने कथाको नियमित दर्शक। कथा हेर्छु राम्रो लाग्छ कहिले काही त हेर्दा हेर्दै आँखाले आशु बगाएको थाहा हुँदैन। म परदेशी यहाँको झिलिमिली बाटो अनि मेरो सुन्दर देशको बिडम्बना तुईन मनको दुख मनमा दबाएर हास्न खोजेको त्यो बनावटी हाँसो यथार्थ कति फरक छ । सम्बन्ध सेतु भर्खरै हेर्न पाए मेरो आँखा रसाएको थाहा भएन । धन्यबाद लेख्छु ति व्यक्तिहरुको लागि जस्ले नेपाल को कुना कुनामा पुगेर सम्बन्धको सेतु बाधेर खुशी को मुस्कानहरु छरिदिएका छन् । धन्यबाद दिन चाहन्छु हेर्ने कथाको सम्पुर्ण टिम लाई यती सुन्दर कथाहरु को लागि। साच्चै सुन्दर कथा सम्बन्ध सेतु को कथा। नमस्कार ❤❤
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 23 күн бұрын
सधैं प्रतीक्षा रहने गर्छु है म .... यो म्याडम को कार्यक्रम ...निकै रोचक अनि हेर्ने अनि सुन्ने खाल का कुराकानी हुन्छन...💖💖💖🙏🙏
@user-bn7vt9hb6u
@user-bn7vt9hb6u 23 күн бұрын
यो episode को लागि धेरै धेरै नमन्🙏🙏🙏 आभारी तथा पशुपतिनाथले तपाइहरुको कल्याण गरु🙏🙏🙏🙏
@phadindrakarki3237
@phadindrakarki3237 10 күн бұрын
हेर्ने कथा को पर्खाइमा बसेको पनि निकै दिन भएछ
@nirjalatamang5118
@nirjalatamang5118 13 күн бұрын
मेरो देशको नेताहरु भ्रष्टाचार गरेर सबै पैसा आफ्नो पकेट्मा राख्नु भन्दा एता तिर आँखा लगे त कति धर्म हुन्थे होल खोइ मेरो देश कहिले राम्रो होला😭😭😭
@sujatagautam2899
@sujatagautam2899 6 күн бұрын
राम्रोसँग कथा प्रस्तुति, धेरै राम्रो लाग्छ।
@BADBOY-fm9bj
@BADBOY-fm9bj 22 күн бұрын
तुईन मा बुडो बा र बच्चाहरु झुण्डीएर खोला तरेको देखेर मेरो मन कटक्क खायो अझै पनि ढूंगे युग नै रछ हाम्रो नेपाल सरकार अनि अनुदान दाता हरुले यता पनि नजर लगाई दिएको भए कती खुसी हुनेथियो होला त्याहाँ को जनता हरु म संग टन्न पैसा भए एक्लै बनाई दिने थिए 🙁
@BirendraOli-ly3yi
@BirendraOli-ly3yi 23 күн бұрын
सबै मिलेर एक अर्कोलाई फ्लो गरौं अनि मात्र हामी अगाडि बढ्न सक्छौं
@user-jl1mc7vg2q
@user-jl1mc7vg2q 17 күн бұрын
लोकतन्त्र भन्दा त राजाहरूले धैरै गरेका रहेछन् ||
@user-dp8oy8di5c
@user-dp8oy8di5c 6 сағат бұрын
प्रया म KZfaq मा आए जति सबै कार्यक्रम हेर्छु,लाग्छ कि हाम्रो देश नेपाल भख्खर झोलुङ्गे पुलको निर्माणकार्यमा लागेको देखिन्छ। जनजिवन प्रयाजसो दयानिया नै देखिन्छ। लाग्छ कि नेपाल भन्ने देश मान्छेले होइन हिंसाक जंगली जनावर ले चलाइरहेको छ। अर्काको देशमा आएर आफ्नोे देश फर्केर हेर्दा त विराक्ता लागेर आउँछ, थुक्क मेरो देशको हालत।जे जसो भए पनि बरू य तै ठिक छ जस्तो नि लाग्छ। त्यसैले होला पनामा जंगल हुदै ४० लाख तिरेर मान्छेहरू युरोप तथा आमेरिका जाँदा रैछन्।के गर्नु हाम्रो देशमा सरकार छ भन्ने आभास नै छैन।
@paruhangrai1090
@paruhangrai1090 21 күн бұрын
Dheray maya
@sitawagle7746
@sitawagle7746 17 күн бұрын
देश कहाँ छ भन्ने कुरा यस्ता यस्ता यथार्थ मनै छुने र शरीर नै सिरिङ्ग हुने जीवन यापन गरेका कठिन यात्रा देखेपछि थाहाहुन्छ !!हेर्ने कथा टिमप्रती धेरै धेरै अाभार व्यक्त गर्दै नमन गर्दछु 🙏🙏
@parshuramrai5811
@parshuramrai5811 18 күн бұрын
हेर्ने कथा को जय जय होस 🙏🙏🙏🙏🙏
@yubrajbc5353
@yubrajbc5353 22 күн бұрын
जति सुकै काम मा ब्यस्त भएपनि हेर्ने कथा को लागि समय छुट्यार हेर्ने गर्छु। हाल खाडि दुबई बाट जय देश जय नेपाल हामी सबै नेपाली को सधै भलो होस
@trivhubanuniversity10k54
@trivhubanuniversity10k54 23 күн бұрын
Proud of you Bidya Mam, I came to know about my country through your and your team eyes ❤🎉
@rajivbhujel2261
@rajivbhujel2261 17 күн бұрын
salam x herne katha unite lai
@LaxmanGurung-rw5vb
@LaxmanGurung-rw5vb 22 күн бұрын
उहाँ लाई स्वदिदीनु न सिश तेह्रथुम मा कति वटा झाेलुङ्गे पुल बनाउनु भयाे भनेर उहाँको कार्यकालमा ! किन स्वदेकाे भने उहाँ पनि तेह्रथुम कै हुनुहुदाेरहेछ म पनि तेह्रथुम कै परेर स्वदेकाे मात्र हूँ !! जय नेपाल 🇳🇵जय हेर्ने कथा🇳🇵!! 🙏
@chandradevbhatta315
@chandradevbhatta315 22 күн бұрын
किन हो किन हेर्ने कथा का एपिसोड हरु हेर्दा आसाध्यै मन छुन्छ। जिवनको यथार्थ चित्रण गर्ने यो कार्यक्रम सधैं हेर्न पाइरहु।धन्यवाद छ दिब्या दिदी र सम्पुर्ण टिम लाई ❤
@ramthami
@ramthami 23 күн бұрын
समाजमा लुकेर रहेका हरेक कथालाई पैलाउँदै हाम्रो सामु ल्याई,त्यसलाई विध्या दिदीको आवाजमा सुन्दा,हेर्दा मनै छुन्छ❤wow❤
@amarrokaya7970
@amarrokaya7970 18 күн бұрын
कंचनपुर आफ्नै गाउँ ठाउको पुलपुलेसाको कथा हेर्न पाउदा सारै खुशी लाग्यो।हेर्ने कथा टिमलाई हार्दिक सादुबाद्🙏🙏🙏💗💗💗
@vijaymagar8247
@vijaymagar8247 23 күн бұрын
हेर्ने कथा होल टीम लाई नमन् ❤
@suzankhanal8242
@suzankhanal8242 18 күн бұрын
Bridges to prosperity Nepalese... धेरै धेरै धन्यवाद विध्या दिदी यि मन छुने शृीखला देखाईदिनु भएकोमा🙏
@nishapal8755
@nishapal8755 17 күн бұрын
Huge respect for herne katha team...i always keen to watch herne katha
@milanpoudel8307
@milanpoudel8307 15 күн бұрын
Sachai hamro desh jasari vayepani bachnuparxa.herne katha team ra bidhya didi lai dherai dherai sadhubaad❤❤
@mohanlalita7665
@mohanlalita7665 22 күн бұрын
धन्यवाद दिदी तपाइले हाम्रो ठाउँ देखाइदिनु भयो।😍जो ठाउँ मलाइ स्वर्ग जतिकै सुन्दर लाग्छ।🤗हाम्रो कंचनपुर ।हाम्रो पुनर्बास।🤗😍एक ठाउँ अनेक चित्र अनेक धर्म अनेक जात तर पनि सबैमा मीठो शब्द मिठो कुरा।😍सोझा मन।
@PermBm
@PermBm 17 күн бұрын
The real journalist ...dd salute you for your journalism
@gaganoli7467
@gaganoli7467 18 күн бұрын
हेर्न कथाको होल टिमलाइ नमन्❤
@Kailash44297
@Kailash44297 9 күн бұрын
Thanks for 37 youtube family keep supporting guys
@manojgautam2521
@manojgautam2521 21 күн бұрын
सारै राम्रो
@suryabhujel505
@suryabhujel505 19 күн бұрын
हेर्नेकथाले नयाँ उर्जा थपिन्छ !
@milanchand5431
@milanchand5431 16 күн бұрын
राम्रो लाग्यो हजुर
@shivakhadka6579
@shivakhadka6579 20 күн бұрын
याेग्य पत्रकारका असल कार्म❤👍️
@hasinakhan5041
@hasinakhan5041 19 күн бұрын
धेरै मन दूक्यो मेरो देश चलाउने कस्तो कपुत परेछ मन मा हरी हराएको छ यहाँ सबैको किन होला मन नदुखेको देश चलाउने हरुको यस्तो देख्दा😢
@Lihaan149
@Lihaan149 23 күн бұрын
Hajurharuko video herepaxi dukha pani birsinxa Ra jibanma dherai Naya paath sikinxa . always a lot of love for Herne Katha tim🙏🙏
@razveer6992
@razveer6992 16 күн бұрын
एक महिना भो नयाँ केही आएन पुल बाहेक नेपाल भरि एस्ता पुल लाखौं छ सबैको आफ्नै कहानी होला। तर नयाँ केही देख्न पाइरहेको छैन अचेल।
@ganeshthapamagar6744
@ganeshthapamagar6744 23 күн бұрын
पराई भूमि देखि दुई तले खातमा दिन भरिको थकान मेट्दै आजको श्रृंखला हेर्दै छु❤
@smarikaaaravofficialchanne6692
@smarikaaaravofficialchanne6692 23 күн бұрын
I think I m in deep love with herna katha documentary can't wait 😊😊
@Kalasubedi4753
@Kalasubedi4753 23 күн бұрын
साना कुराले ठुला खुशी मिल्छन् , हामी जनतालाई 🙏❤️
@chhabilalbohara9508
@chhabilalbohara9508 9 күн бұрын
Yastaa kuraa kantipurele lekheko dekhiyana thank you herne kathaa
@teachinglearning3123
@teachinglearning3123 16 күн бұрын
اچھا آور معلوماتی وڈیو ہے
@ratonthehill09
@ratonthehill09 19 күн бұрын
अत्यन्तै राम्रो डकुमेन्ट्री । अत्यन्तै मौलिक कन्टेन्ट। उत्तम प्रस्तुति अनि उम्दा एडिटिङ । फोटोग्राफी पनि बेजोड । यस्तो मनै प्रफुल्ल हुने कृति प्रस्तुत गर्नुभएकोमा धेरै धन्यवाद । भविष्यमा पनि यस्तै खालका भिडियो दिँदै जानुहोला भन्ने आशा गर्दछु ।
@madhubohara4993
@madhubohara4993 23 күн бұрын
एकदम मन पर्ने कार्यक्रम
@nareshChokhal
@nareshChokhal 23 күн бұрын
सधै प्रतीक्षा मा रहेको हुन्छु हरेक शनिबार❤❤❤ हेर्ने कथा
@Ganesh.subba.
@Ganesh.subba. 22 күн бұрын
कठै,सबै आफनै कथा, पात्र,ठाउँ लाग्ने
@laxmanbharati7026
@laxmanbharati7026 22 күн бұрын
आफ्नै गाउँ ठाउँ को सुखदुःख सँग जोडिएको कथा ❤️ @हेर्ने कथा ❤️❤️❤️
@pusparajupadhyay45
@pusparajupadhyay45 18 күн бұрын
12:52 मावली घर गाको बेला मजा आको थियो ।😍😊
@BIMALRI
@BIMALRI 19 күн бұрын
Ati ramro Katha...
@mukundabasnet1124
@mukundabasnet1124 23 күн бұрын
सुन्दरताले भरिपूर्ण हाम्रो देस नेपाल ❤❤
@sunilbudhathoki529
@sunilbudhathoki529 18 күн бұрын
Dhandyebad herne katha❤❤first impression and it's remarkable and not regretting ❤️
@user-sq6rh8vj3e
@user-sq6rh8vj3e 20 күн бұрын
Thank u so much, entire herne katha team.
@bikeshthapamagar519
@bikeshthapamagar519 20 күн бұрын
तनहुँ जिल्लामा भयको पुल पनि अबलोकन गरनु होला बिध्या जि यक पलट
@amarchhetri6408
@amarchhetri6408 23 күн бұрын
साह्रै राम्रो लाग्यो हेर्ने कथा हेर्दा कथा भित्रै डुबेको अनुभव हुन्छ नमन छ हेर्ने कथा टिमलाई,
@balathapa1821
@balathapa1821 21 күн бұрын
हेर्नि कथा watching from U.A.E.✌️💐✌️
@WithHarryAryal
@WithHarryAryal 10 күн бұрын
Absolutely amazing story.
@shazeshrajbhandari7050
@shazeshrajbhandari7050 20 күн бұрын
Desh ta herne katha ma herna painxa , manai dekhi dhanyawad sampurna team lai 🙏
@SariPulami
@SariPulami 20 күн бұрын
राम्रो
@ashishsuryabanshi
@ashishsuryabanshi 17 күн бұрын
कति राम्राे कथा बनाउने के, विद्या जि🙏🙏🙏
@gobindshahi1997
@gobindshahi1997 23 күн бұрын
तपाईं को यस्तो जानकारी मुलक को काम लाई सलाम छ हजुर❤❤❤❤❤
@yamthapa666
@yamthapa666 23 күн бұрын
हेर्ने कथा को पर्खाइमा कोको हुनुहुन्छ अनि बिध्या दिदिको फ्यान जति हाजिर गर्नुस त
@sanakshrestha5505
@sanakshrestha5505 19 күн бұрын
Ramro karma .
@padamgurung9624
@padamgurung9624 19 күн бұрын
नमस्ते विद्या ज्यू र सम्पुर्ण टिमलाई नयाँ श्रृंखलाको लागि हार्दिक धन्यवाद छ!!!
@jayaadhikari9614
@jayaadhikari9614 23 күн бұрын
नछुटाइ आएकै दिन हेर्ने नेपालको एक मात्र युटुव कार्यक्रम हेर्ने कथा हो मेरो !
@bishnurai7765
@bishnurai7765 21 күн бұрын
Sadhai man chune episode hernu pawda khusi xu,,,tq herne katha team..
@shivaramkhadka8071
@shivaramkhadka8071 23 күн бұрын
नछुटाई हेर्ने एक मात्र प्रोग्राम ।
Miracle Doctor Saves Blind Girl ❤️
00:59
Alan Chikin Chow
Рет қаралды 69 МЛН
1 класс vs 11 класс (неаккуратность)
01:00
They RUINED Everything! 😢
00:31
Carter Sharer
Рет қаралды 20 МЛН
सपनाको खेती   | Sapanako Kheti |
8:11
ActionAid Nepal
Рет қаралды 2,1 М.
#улыбнись #прикол #ржака #юмор
0:30
Валентин Макаров # MakaroviLaif #
Рет қаралды 2 МЛН
We Got Expelled From Scholl After This...
0:10
Jojo Sim
Рет қаралды 6 МЛН