Рет қаралды 15,904
Kantipur Samachar | कान्तिपुर समाचार, १५ असार २०८१
आजका मुख्य समाचार
* बर्सेनि तामझामका साथ धान दिवस मनाए पनि सालिन्दा १२ लाख टन धान अपुग/ ११ महिनामै २१ अर्बको चामल आयात/ किसानलाई सधैं मल-बीउकै चिन्ता ।
* गुल्मी, स्याङ्जा र बाग्लुङमा पहिरोमा परी ९ जनाको मृत्यु/ गुल्मीमा मृत्यु हुने पाँच जना एकै परिवारका/ कोशी प्रदेशमा मनसुनजन्य विपद्को उच्च जोखिम कायमै ।
* शीर्ष नेताबाटै सहमति जुटाउनुपर्ने संक्रमणकालीन न्यायको विषय फेरि कार्यदलमा पुर्याउने कसरत/ दलीय हठका कारण १७ वर्षदेखि टुंगिन नसकेको मुद्दा थप गिजोलिने जोखिम ।
* भारतमा धार्मिक स्वतन्त्रता कमजोर रहेको अमेरिकी प्रतिवेदन/ अल्पसंख्यकविरुद्ध घृणाजन्य अभिव्यक्ति बढेकोमा चिन्ता/ प्रतिवेदन एकपक्षीय रहेको भन्दै भारतको आपत्ति ।
* आईसीसी टी-ट्वेन्टी विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै/ टस जितेको भारतले पहिले ब्याटिङ गर्दै/ अपराजित रहँदै विश्वकप जित्ने लक्ष्यमा दुवै टिम ।
Timestamps
0:00 - मुख्य समाचार
16:27- जनताको आवाज
24:22 - जनमत
38:16 - अर्थ र विकास
42:19- खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd