Kantipur Samachar | कान्तिपुर समाचार, २२ असार २०८१

  Рет қаралды 24,150

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Kantipur Samachar | कान्तिपुर समाचार, २२ असार २०८१
आजका मुख्य समाचार
* बाढी र पहिरोमा ‍४ जनाको मृत्यु, सात बेपत्ता / बाँकेमा डेढ सय परिवार विस्थापित / काठमाडौं उपत्यका र दाङमा पनि डुबान / अधिकांश नदीमा पानीको बहाव उच्च ।
* अविरल वर्षाले मुख्य २७ राजमार्ग अवरुद्ध / पहिरो पन्छाउन ढिलाइले यात्रुलाई सास्ती / भोलिसम्मै पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसम विभागको आग्रह ।
* भूकम्पप्रभावित जिल्लाका विद्यालयमा सोलार प्रणाली जडानमा भ्रष्टाचार / चिनियाँ कम्पनीका नाममा नेपालमै नक्कली कार्यालय खडा / शिक्षा मन्त्रालयको प्रतिवेदन अख्तियारमा ।
* इरानको राष्ट्रपतिमा सुधारवादी नेता मसूद पेजेस्कियान निर्वाचित / पश्चिमासँग सम्बन्ध सुधार र अनिवार्य हिजाब कानुनलाई खुकुलो पार्ने बाचा पूरा गर्न चुनौती ।
* एसीसी एसिया कप खेल्न जाने नेपाली महिला क्रिकेट टिमको बिदाइ / भोलि श्रीलंका जाने टोलीको लक्ष्य- पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन ।
Timestamps
0:00 - मुख्य समाचार
26:47- जनताको आवाज
41:05 - जनमत
41:34 - अर्थ र विकास
43:49 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 20
@user-ro7kc3jo4h
@user-ro7kc3jo4h 5 күн бұрын
Good छ त सेरेको बुढिलाइ
@SarojChand-h8e
@SarojChand-h8e 3 күн бұрын
❤❤❤
@user-zw1jf9hg6w
@user-zw1jf9hg6w 6 күн бұрын
Saund aaudana ta
@SaiiKc-ke5yd
@SaiiKc-ke5yd 5 күн бұрын
😢😢😢😢😢😢😢😢
@ChiranPokhrel
@ChiranPokhrel 5 күн бұрын
नेपालमा बर्सेनि बाढी पहिरोको बिपत आइलाग्छ। प्राधिकरणले बर्सेनि हुने क्षति कम गर्न 12 महिना नै कार्य गर्नु परो। प्रधिकरण बर्षा हुने महिनहरुमा मात्र सकृयता हुने होइन नि...
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c 5 күн бұрын
ुख्द निधन😢😢😢😢😢😢😢
@sanjaymagar122
@sanjaymagar122 6 күн бұрын
सानो सानो युटुबर अनि नयाँ नयाँ समाचार प्रसारण गर्ने पनि मिलेर अगाडि बढुम है
@kishanban4037
@kishanban4037 6 күн бұрын
जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ❤😂🎉🎉
@gopal932
@gopal932 6 күн бұрын
👁️👁️👁️👁️👁️👁️
@bhimdangi4291
@bhimdangi4291 5 күн бұрын
सबै सन्चार सुन्न पाइयो
@KumariGurung-pp4ib
@KumariGurung-pp4ib 5 күн бұрын
Nikhil vaneko Nikhil nai honi tyo mula bhjraje ta hijo aaja ta aako honi😅😅😅
@user-dz3xh1ik5m
@user-dz3xh1ik5m 6 күн бұрын
Rabi dai le volunteer deploy garchhu bhanthe ta ..Khai ta
@sundarshrestha7230
@sundarshrestha7230 5 күн бұрын
SARKAR KHAI ? SO SADI
@kishanban4037
@kishanban4037 6 күн бұрын
ok good night x❤😂🎉🎉
@amarkarki3824
@amarkarki3824 5 күн бұрын
❤❤🎉❤❤
@rajprasain9663
@rajprasain9663 5 күн бұрын
यो बिदेशी दलाल मिडिया सधैको लागि बन्द गरौं
@arjunsimkhada4555
@arjunsimkhada4555 5 күн бұрын
Good I am from Toronto Canada
@deepakbhattarai6265
@deepakbhattarai6265 5 күн бұрын
Nice news channel
@samirengineeringchannel7274
@samirengineeringchannel7274 6 күн бұрын
Sounds 😢
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 107 МЛН
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 49 МЛН
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 21 МЛН
5 Foods that have More Calcium than Milk (Get Stronger Bones)
12:51
Fit Tuber
Рет қаралды 1,6 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 107 МЛН