नगर प्रहरीमा धमाधम लगानी बढाउँदै काठमाडौं महानगर | Kantipur Samachar

  Рет қаралды 3,232

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

काठमाडौं महानगरपालिकासँग प्रहरी उपरीक्षकको नेतृत्वमा ३ सय १७ जनाको आफ्नै प्रहरी दस्ता छ। संविधान र ऐनले नै स्थानीय सरकारलाई नगर प्रहरी राख्न पाउने एकल अधिकार दिएको छ। यही अधिकारको प्रयोग गर्दै नगर प्रहरीमा लगानी बढाएको काठमाडौंले दरबन्दी थपेर एसएसपी सहित ५ सय जनाको प्रहरी बल तयार पार्न लागेको हो । यसका लागि महानगरले बजेटको प्रवन्ध पनि मुठ्ठी फुकाएर गरेको छ । आखिर किन बढाइरहेको छ त काठमाडौं महानगरपालिकाले नगर प्रहरीमा लगानी ?
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 4
@sharadpandey6072
@sharadpandey6072 Жыл бұрын
good job
@yukeshrai7909
@yukeshrai7909 Жыл бұрын
Good....jay balen🥰🥰🥰
@janukaranamagar6071
@janukaranamagar6071 Жыл бұрын
प्लीज टोल फिरी न पाउ
@nagendrapoudyal8124
@nagendrapoudyal8124 Жыл бұрын
Bistari 7000 jati purai anugaman niem kanun karwanoian garnu parcha
WHO CAN RUN FASTER?
00:23
Zhong
Рет қаралды 42 МЛН
Pool Bed Prank By My Grandpa 😂 #funny
00:47
SKITS
Рет қаралды 19 МЛН
Happy birthday to you by Tsuriki Show
00:12
Tsuriki Show
Рет қаралды 10 МЛН
WHO CAN RUN FASTER?
00:23
Zhong
Рет қаралды 42 МЛН