No video

कर्णाली बाटोको कथा | Karnali Highway Story

  Рет қаралды 1,092,708

Subin Pailk

Subin Pailk

7 жыл бұрын

#SubinPailk #KarnaliHighwayStory #RaraLakeRoad काठमाडौं देखी रारा सम्म पुग्ने ९०० किमीको मोटर बाटो यात्रा र तेस भित्र पर्ने रोचक जानकारी सँगै डरलाग्दो भिर पहरा बाटोको द्रिय समाबेश भएको यो यात्रा सस्मरण भिडियो सम्पुर्ण नेपालीहरुमा समर्पित । कर्णाली घुमौ अनी बिकासको ढोका खोलौ । कृपया सक्दो शेर गरेर नेपाललाई विश्वमाझ चिनाउदै जाउ । धन्यबाद ।
Facebook link:
/ subinpailk
Insta:
/ subinpailk
Traveler : Ilso Choie/ Hyunok Kim (Sura Korean Restaurant Kathmandu.)
www.facebook.c...
Pailk Changhee / Jiban Bhai ( East Channel )
Driver: Naresh Chaudhari (Thank you for your safe Drive)
Sanjeev Gurung (Boffins 98)
/ boffins98
Karnali FM JUMLA
यो भन्दा अघिल्ला भाग यो लिन्क बाट जानुस्
नेपाली आमाको घर संसारकै अचम्म | Single Stone house of Nepal
• नेपाली आमाको घर संसारक...
सेनाको धेरै क्षती भएको स्थान पिली | Karnali Highway Story
• Karnali Highway Story ...
Thanks for watching my videos
Please subscribe my channel
Subin Pailk

Пікірлер: 575
@prasaddp4033
@prasaddp4033 7 жыл бұрын
हाम्रो नेपाल कति महानछ ॥खुशी लाग्यो धन्यवाद तपाईंको शुभ यात्रा सफलताको कामना 🌹
@SubinPailk
@SubinPailk 7 жыл бұрын
Thank you.
@ashisbc1587
@ashisbc1587 7 жыл бұрын
अफ्नो जिबन को ख्याल नगरी एस्ता dengars बातो मा हिदेरा हाम्रो सुदर नेपाल को तस्बिर सनिसार लै देखाउनु हुने ह्जुर लै रिदये देखिनै धन्ने वाद छ
@bharatbhandari4812
@bharatbhandari4812 6 жыл бұрын
आहा सुन्दर तस्बिर सुन्दर ठाउ हरु
@milankhatri1386
@milankhatri1386 7 жыл бұрын
धेरै राम्रो ठाउ कर्णाली मलाई पनि जान मन छ 😍
@chamingkshiteej8582
@chamingkshiteej8582 7 жыл бұрын
म पनि एक्दिन जानेछु कर्णाली साचै हाम्रो देश जति राम्रो सन्सार मा कुनै देश छैना मात्र नेता राम्रो भएना
@purnagurung3549
@purnagurung3549 7 жыл бұрын
pouut
@haripathak1060
@haripathak1060 7 жыл бұрын
the other side of things. to 8th of the year. , then we really love with him
@csdigital7331
@csdigital7331 7 жыл бұрын
ho sr ho
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@rusha9338
@rusha9338 7 жыл бұрын
Subin Pailk
@Manoj1985-o6
@Manoj1985-o6 5 жыл бұрын
मलाई गर्व लाग्छ 2063सालमा मैले पनि यो बाटो निर्माणमा सहभागी हुने माैका पाएकाे थिए टिला नदि काे दाेभान देखि दैलेखको सिमाना सम्मकाे भाग जाँदा डाेरिहरुमा टङ्गिदै अाउँदा ट्रकमा सम्झिदा रमाइलो पनि लाग्छ डर पनि
@homrajxhetry8515
@homrajxhetry8515 6 жыл бұрын
WooW sachei nei ramro karnali bhumi, video herera malai pani dherei khussi lagyo I LOVE NEPAL AND NEPALI💔💕💖💗💓👌✌️👍....
@Sandipbogati2219
@Sandipbogati2219 4 жыл бұрын
हजुरई धेरै धेरै धन्यबाद हाम्रो गाउठाउ पाखापखेरा लाई संसारभरि चिनाउनु भयो मेरो जन्मभुमि स्वर्ग भन्दा प्यारो
@jagdishshah1498
@jagdishshah1498 5 жыл бұрын
धेरै नै राम्रो लाग्यो अब सरकारले देशमा सबभन्दा पहीले कर्णाली को बीकास गर्नु पर्छ ।
@JOJO-ev9hy
@JOJO-ev9hy 7 жыл бұрын
धेरै धेरै धन्यवाद कर्णाली राजमार्गको यो सुन्दर भिडियो अपलोड गर्नुभएकोमा। र गीत पनि सारै राम्रो लाग्यो।
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@kiranchaulagain3753
@kiranchaulagain3753 4 жыл бұрын
मेरो प्यारो जन्मभुमि कणाली प्रदेश अनि पालेडा बजार I love my Dailekh Nepal
@kesapmager8409
@kesapmager8409 7 жыл бұрын
गर्ब लाग्छ सुन्दर शान्त देश नेपाल हाम्रो प्रकृतिले भरिपुर्ण ।
@jivansunar5402
@jivansunar5402 4 жыл бұрын
कति सुन्दर छ कर्णाली परदेश
@asthmemendez4921
@asthmemendez4921 6 жыл бұрын
कति मिठो स्वरमा सजिएको गित | अनि मेरो साहसी चालक दाजु लाई सलाम छ |
@user-ly3qv5mu6c
@user-ly3qv5mu6c 6 жыл бұрын
सारै राम्रो डकुमेन्ट्री खुसी लाग्यो
@kubertiruwa1331
@kubertiruwa1331 4 жыл бұрын
woow nepal I loveu kati raamRo taau mero des nepal ma pani jaaneho yo yoti raamaro taau 😍😍😍😍😍😍gayo kati ramaailo holaa
@dukhikarma7119
@dukhikarma7119 5 жыл бұрын
सडक अति नै नाजुक रहेछ साथै जाेखिम पनि उत्तिकै र पनि तेताकेा दृश्य मनमाेहक छ ।
@binodkumarpariyar7229
@binodkumarpariyar7229 5 жыл бұрын
धेरै धेरै धन्यवाद कर्णाली को कथा बेथालाइ video मा देखाइदिनु भयो
@gautamrasaili288
@gautamrasaili288 6 жыл бұрын
I never knew karnali is this much beautiful. Thanks foryour video.
@manbahador7641
@manbahador7641 6 жыл бұрын
यो सुन्दर रनबनमा जन्मिएको छोरो हु म।आज पर्देस हुँदा पनि आफ्नै जन्म भुमिलाई हेर्न पाईयो।खुसि लाग्यो।
@kumarlimbu3158
@kumarlimbu3158 7 жыл бұрын
धेरै राम्रो
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@manthakure2167
@manthakure2167 7 жыл бұрын
मैले यो सहित 2 भाग हेरे र मलाई यक दम मन पर्यो र किन्की मेरो घर कालिकोट हो र यस्ता भिडियो धेरै हेर्छु र म नेपाल मा छैन कालिकोट न गएको पनि धेरै भए र म बिदेश मा हुदा नै मेरो बुवा बित्नु भयो र आज यो भिडियो हेर्दा बुवा सङौ छु जस्तो लाग्यो र धन्यवाद छ हजुर लाई यो भिडियो हाल्नु भएको मा
@tilaksingh2212
@tilaksingh2212 7 жыл бұрын
नमस्ते नेपाली हरो
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@dynamictamang6941
@dynamictamang6941 6 жыл бұрын
Mero pani mugu ma parchha hall ma bithesh chhu karnaliko yad auchha
@sujanbadal4687
@sujanbadal4687 6 жыл бұрын
म कर्णालीको बारेमा अनुसन्धान गरीरहेको छु । तपाइ त्यहाँको स्थिानिय हुनुहुदो रहेछ ।के तपाइ मलाइ facebook मा add गर्न सक्नु हुन्छ?? facebook.com/sujan21badal म त्यहाँको बारेमा तपाइलाइ धेरै कुरा सोध्न चाहन्छु ।
@luckyarjun8381
@luckyarjun8381 5 жыл бұрын
Man Thakure ?
@basudevthapa8971
@basudevthapa8971 5 жыл бұрын
Sarai ramro rahexa kannali
@RobertHarper-rp3ug
@RobertHarper-rp3ug 7 жыл бұрын
wao dami lagyo jau jau lago
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@himalpun1496
@himalpun1496 6 жыл бұрын
सारै राम्रो भिडियो धन्यवाद म पनि जानेछु कर्णाली एक दिन।
@laxmimagar1513
@laxmimagar1513 6 жыл бұрын
कुनै दिन म पनि बसेको छु यो ठाउँमा सबै चिज राम्रो छ ! अल्लि भाषा मात्र फरक छ !
@ranamagar5706
@ranamagar5706 5 жыл бұрын
करणाली रमनिय छ तर राजेको आखा पुगेको छैन करणाली यू टुब मा देखायको मा याहालाई धनेबाद छ
@bishalmagar8549
@bishalmagar8549 7 жыл бұрын
हजुर हरू काे याे भाग नि धेरै मन पराे हजुर अरू नि यस्तै भाग पर्खेर बसेकाे छु । from Qatar... Nepali man
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@durgagharti8879
@durgagharti8879 7 жыл бұрын
धन्यवाद एस्तै वेदिओ बनाउदै जानू होला सर
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@bindishbista
@bindishbista 7 жыл бұрын
कण॔ली लाई चिनाउन सफल हुनुभएको मा हिर्दय देखी नै धेरै धेरै धन्यवाद ।छिटै राज्यले पिछडिएको हाम्रो कण॔ली लाई बुझ्ने कोसीस गरून, गरिब असाय जन्ताले न्याय पाउन ।
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@ggggtyyy5799
@ggggtyyy5799 6 жыл бұрын
Nice
@dansinghmahara8722
@dansinghmahara8722 7 жыл бұрын
धन्य हाे कर्णाली
@chandeshwarsharma1344
@chandeshwarsharma1344 6 жыл бұрын
i did my job in Jumla from 049 to 053 as a forest officer. Poverty and health are the serious problem. There is no alternative source of fuel so the people had been destroyed the national forest as there is cold season too. I strongly request to Nepal Govt to manage the electricity 24 hours and Lpg gas to save the forest and environment. Lack was transportation was the major causes of deaths of pregnant women n birthing child. In this context, many many thanks and a lots of love to Nepal army
@thumanrana9111
@thumanrana9111 Жыл бұрын
याे भीडीयाे धेरै पटक हेरियो वेला वेला हेरी रहन मन् लाग्छ भावुक बनाउँछ
@purnagrg9839
@purnagrg9839 7 жыл бұрын
धेरै राम्रो video .एक दिन म पनि घुम्ना जाने छु कर्णाली रारा ताल। मेरो साथि हरु पुगेरा आइ सक्यो ।
@dilbahadurbohara1219
@dilbahadurbohara1219 7 жыл бұрын
suman
@deepakjayswal7701
@deepakjayswal7701 7 жыл бұрын
dilip bohara Izmiruki
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@bibeklama7370
@bibeklama7370 7 жыл бұрын
अती मन छुने भिडियो साथमा हजुरको स्वर। हजुरले अप्लोट गरेको भिडियो हेर्दा सारै हाम्रो देशको चिन्ता लाग्छ सर भिडियो हेरुनजेल त थाहै हुदैन म कहाँ छु भनेर जब भिडियो हेरिसकेपछी त्यस्तो लाग्छ मैले किन मेरो देशको लगि केही गर्न सकेन।।।
@rajshrestha9986
@rajshrestha9986 6 жыл бұрын
Sachai rudai xe karnali bhumi...ekdamai ramro documentry lagyo... hamro yo bhumi ma jane thulo rahara lagyo...*** My nepal My pride****
@sahilgayak9725
@sahilgayak9725 4 жыл бұрын
यस्तो काहाली लाग्दो बाटोमा सवारी साधन चलाउने ड्राइभरहरूलाई र बाटो निर्माण गरेका त्यी हातहरूलाई मेरो सलाम। 🙋‍♂️
@balramthapa833
@balramthapa833 4 жыл бұрын
Karnali place is awesome.I have been there last month in the project work its really Awesome place Just love it ❤❤❤
@mjpufgamming609
@mjpufgamming609 7 жыл бұрын
हजुरको कलेक्सन राम्रो लाग्यो सुबिन सर, यस्तै यस्तै हेर्न पाइरहुँ
@manbahador3202
@manbahador3202 6 жыл бұрын
मेरो प्यारो जन्मभुमी कर्णाली को यो भिडियो देखेर सारै मन भयो।आज यो भुमी छोडेको धेरै भयो प्रदेस भयपनी जन्म थलो हेर्न पाइयो खुसिलाग्यो।🌹💔💔💔
@bhimkammu1341
@bhimkammu1341 4 жыл бұрын
2 barsa paxi feri yo video herdai jati here ni man navarine 😘😘
@ajaydahal2012
@ajaydahal2012 6 жыл бұрын
Woow मेरो देश नेपाल बिस्वाकै सुन्दर छ
@suniltamang877
@suniltamang877 6 жыл бұрын
कर्णाली पुल सयौ मितर तिम्रो दिल कुदाउने मैहु द्राइभर राम्रो लाग्यो कहिले जान पुल कर्णाली घुम्न लाइ
@nepalientertainers461
@nepalientertainers461 5 жыл бұрын
Aati sundar video daju
@dhrubakhatri5964
@dhrubakhatri5964 7 жыл бұрын
अझ येस्तो बाटो पनि छ है नेपालमा । हामी काठमाडौं बसिलाई के थाहा हुन्थ्यो र । यो भिदिओ देखाकोमा धेरै धन्यवाद ।
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@radikaradika5876
@radikaradika5876 4 жыл бұрын
NM
@SaritaSharma-vf7us
@SaritaSharma-vf7us 5 жыл бұрын
Ati ramro hamro karnali hamro Nepal
@megendrarokayamegendraroka6129
@megendrarokayamegendraroka6129 3 жыл бұрын
Dherai ramro xa thau
@akashuraw2503
@akashuraw2503 7 жыл бұрын
dherai ramro xa thau karnli aba ya palt ghumna janu parxa aawasay
@nagenmahat882
@nagenmahat882 4 жыл бұрын
Wao!!!!! Really beautyfull views as well as super beautyfull video too tq dai …
@gn9official564
@gn9official564 6 жыл бұрын
राम्रो छ
@khumbhai9005
@khumbhai9005 5 жыл бұрын
Thanku camar on li ma rara nagek jumla ma xu jumla ko ke ramro camar on li
@gaganbaral7323
@gaganbaral7323 6 жыл бұрын
Dhari ramro video thanku video banuno vayako hamro nepal yakdam sundar xa maro ghar ni yatai tira ho
@voturaja3875
@voturaja3875 7 жыл бұрын
यो बालुवा खानीमा बसेर आफ्नो देश मा भएको विभिन्न खबर हरु हेर्नू पाऊद सुनु पाऊद धेरै खुसी लागेको छ
@mandipadhikari9389
@mandipadhikari9389 5 жыл бұрын
जति हेरे पनि मन नभरिने भिडियो ✌
@bibekbhujel4727
@bibekbhujel4727 7 жыл бұрын
dherai ramro ani dherai mehant garnu vako xa desh ko junsukai thauma vaya pani sabai nepali majha sundarta ani tehi hajur ka sumadur aawaj ma ramdai herna pauda khusi lagxa
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@haribahadurkarki5163
@haribahadurkarki5163 5 жыл бұрын
रुदैछ कर्णाली भुमि😢😢
@chilparakoplatform9381
@chilparakoplatform9381 4 жыл бұрын
जय नेपाल, जय कर्णाली 💕💕
@cutisuzuki9165
@cutisuzuki9165 6 жыл бұрын
यो भिडियो हेर्दा मन नै आनन्द लाग्यो।।। यो ठाउँमा नगई नछाड्ने निर्णय गरियो लाजा ।।। thanks for the beautiful video
@at9qatar
@at9qatar 7 жыл бұрын
Sachai hamro nepal ko karnali ko barema padhda lekhda pani dherai janakari yo video bata paya thank you so much for your helpful videos
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@surajbasnet-cb7ov
@surajbasnet-cb7ov Жыл бұрын
Dherai dhanya baad xa hajur lai karnali pardesh lai you tube marfat chinauna safal garaunu bhayo ani geet pani ramro xa
@ShinyArjunSingh
@ShinyArjunSingh 5 жыл бұрын
Wow..Nice one, Subscribed...Please keep'em comin....
@simalichhaya8389
@simalichhaya8389 7 жыл бұрын
मनमोहक दृष्या हरु
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@UTTAMCHAND
@UTTAMCHAND 7 жыл бұрын
dherai ramailo .,,
@khatri_17
@khatri_17 5 жыл бұрын
Very very thank you Subin palik sir for promoting my birthplace (MUGU) as touristic place and thank you very much to you who commented as you wished to visit karnali. We heartily welcome to you.
@khadakmagar4439
@khadakmagar4439 2 жыл бұрын
मनै रुहाऊने प्रर्किति दुर्गम भय पनि मनमोहक छ हाम्रो कर्णालि
@patrush51996
@patrush51996 5 жыл бұрын
wawa mero nepal thank you so much dai .🙏nadekheko nepal dekhaunu vo ...jiban ma ek palt ghumne man vo karnali
@nepagoodmovei1669
@nepagoodmovei1669 7 жыл бұрын
lo dere ramro xa man paroo deree miss u nepal
@kanchankhadakakanchankhadk3686
@kanchankhadakakanchankhadk3686 6 жыл бұрын
I love this vedio how awesome place thanks for your good vedio
@sudinlama2803
@sudinlama2803 6 жыл бұрын
यकदम राम्रो र मार्मिक हजुर।
@bashantsinghthakuri354
@bashantsinghthakuri354 5 жыл бұрын
Waw our karnali so beautiful & dangerous waya anyway so sweet
@phurbusherpa8748
@phurbusherpa8748 6 жыл бұрын
Korean tourist sanga janu vako raix dai haru...paryetak harulai yasto ramro sthal dekhaidinu vakoma dhanyewaad 😍🙂😯
@preetipretty4546
@preetipretty4546 5 жыл бұрын
Really so amazing 👌👌👌place Very nice place
@loxxonmagar2964
@loxxonmagar2964 5 жыл бұрын
मलाई त यो video मा रोडहरु देख्दै डर लागेर आयो यस्तो खतरा बाटो रछ है #karnali मा बिचरा यहाको बासिन्दाहरुलाई कति दुख होला सम्झदै दुख लाग्यो यस्तो बाटोमा गाडि चलाउनी Driver लाईपनी मान्नै पर्छ video को लागि धेरै धेरै धन्याबाद हुजुर
@shreetamang4516
@shreetamang4516 6 жыл бұрын
ब्याकराउन्ड म्युजिक र बाचन शैली ले सून मा सुगन्ध थपिएको छ।WOW!!!!💕
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 5 жыл бұрын
सुबिन दाजु हजुरको हरेक भिडियोहरू दामी लाग्छ धन्यबाद छ हजुरलाई हामी परदेशीहरूलाई यसरी अाफ्नो देश नेपाललाई भिडियो बाट जानकारी दिनुभऐकोमा
@basnetramesh1858
@basnetramesh1858 7 жыл бұрын
thanks jankariko lagi sachinai ramro xa kunai din janu parxa
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@binodkc2258
@binodkc2258 7 жыл бұрын
रामो छ हामो देस सुन्दरता दाजु
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@vhumikalimbu6661
@vhumikalimbu6661 5 жыл бұрын
Thau ta ekdum sundar .Tara dherai bikat dekhera aasu nai aayo.
@munalkhambu1799
@munalkhambu1799 7 жыл бұрын
ramro xa la all the best
@neonrey2571
@neonrey2571 4 жыл бұрын
Never seen karnali before this video,such a great place naturally beautiful and adventurous.narration is absolutely amazing.thanks for this🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mahendraacharya1899
@mahendraacharya1899 5 жыл бұрын
Nice video .karnali is great .
@mannbahadur3224
@mannbahadur3224 7 жыл бұрын
Dami.xa
@amritmagar6571
@amritmagar6571 6 жыл бұрын
dherai ramro xa karnali vagya le sath diyo vane absya ghumne xu yo thau 💝💘💝💘💝
@thapadhan1222
@thapadhan1222 5 жыл бұрын
नेपालकाे नमुना प्रदेश कर्णाली ।।
@sanjaymagar1007
@sanjaymagar1007 7 жыл бұрын
मलाई पनि यस ठाउँ घुम्ने ठुलो रहर छ ।दाईसँग फेरि यस ठाउँ जान पाए हुन्थ्यो ।
@abisekrayee7971
@abisekrayee7971 7 жыл бұрын
dherei ramroo x mah ponii aaunexu
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@ganeshyear4976
@ganeshyear4976 4 жыл бұрын
Ahha hqmro कर्नाली,😍😍😍
@usharai5467
@usharai5467 6 жыл бұрын
Amazing places😍😍...but really scary way...😨😨 Tara ekdin ghumna jane rahar jagyo..yo video herera
@purbelikanchhi7265
@purbelikanchhi7265 6 жыл бұрын
आहा स्वर्ग को टुक्रा हाम्रो देस , सरकार ले यो क्षेत्र मा अझै बढी बिकास को योजना हरु ल्याउनु पर्यो
@rambista1164
@rambista1164 6 жыл бұрын
Purbeli Kanchhi ramro xani hamro cash sachaini sano vayeni
@mohanthapa9631
@mohanthapa9631 6 жыл бұрын
Purbeli Kanchhi Kanchhi ko kura thik ho haii -- Sachi kaii kati Dukha ra Dar lagni hai rod Dekhada panii
@LekhnathVlogs101
@LekhnathVlogs101 6 жыл бұрын
Purbeli Kanchhi 😊😊💕
@rajinderthapa1876
@rajinderthapa1876 6 жыл бұрын
Ati sunder dhursay so beautiful I loved garb xa hami nepali lai
@rajinderthapa1876
@rajinderthapa1876 6 жыл бұрын
Purbeli Kanchhi sarkar le yo thauko vikash garnai parxa desko jantalai bhanu parxa
@suryajun6570
@suryajun6570 3 жыл бұрын
दामि गाउँ
@sumanlimbusumanlimbu5477
@sumanlimbusumanlimbu5477 6 жыл бұрын
Thank you very very much hajurlai.. Video upload garnuvayekoma.. Hami purba ilam kai vayeni pachhim mahakali ko Yo sundar video herna paiyo.. I'm so happy
@RealShanku
@RealShanku 6 жыл бұрын
Tnx bro itni achi achi baate batane ke liye. Waise me kabhi nepal me gaya nhi . Par wah ke bare me janaa sunna acha lagta hain. Ayese hi video banate raho. Love you nepal Love you bro
@LoveGuruRider
@LoveGuruRider 4 жыл бұрын
dherai ramro view.....
@ranmayalimbu1098
@ranmayalimbu1098 7 жыл бұрын
मेरो मन छोयो यो भिदियोले
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@sagaracharya4427
@sagaracharya4427 6 жыл бұрын
very nice program.
@atishrai.265
@atishrai.265 5 жыл бұрын
Vidio marphat. Afno. Desh ko paribesh. Dekhaune mitra harulai dherai dhanyabad. Hamro desh ma lukeka sorgiya jagat sansar lai dekhaunu bhaneko nai hami chininu ho.
@dasingh7489
@dasingh7489 6 жыл бұрын
जय शिव भुमि जय देश सुन्दर शानत विशाल रहि रहाेस हाम्राे नेपाल
@zexieofficial
@zexieofficial 7 жыл бұрын
ramro :) subscribed ajhai pam hai yestai vdos
@SubinPailk
@SubinPailk 7 жыл бұрын
हामी रारा पुग्यौ । भिडियो हेर्न यो लिन्क बाट पनि जान सक्नु हुन्छ । kzfaq.info/get/bejne/q8dmoMWK3NzKeWg.html
@pujamagar370
@pujamagar370 6 жыл бұрын
येस्तै पहाडी खोच हरु म यो मन पनि रमाउछ
@prakashnepal7301
@prakashnepal7301 4 жыл бұрын
Mero pyaro nepal ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
Я не голоден
01:00
К-Media
Рет қаралды 10 МЛН
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 26 МЛН
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 33 МЛН