Рет қаралды 99
तपाईको घर वरिपरि थोरै भएपनि खालि जग्गा छ भने तपाईलाई १२ महिना खाने तरकारी त्यहि बारीमा फल्छ। एउटै करेसाबारीमा एकै पटकमा थरी-थरीका तरकारी फलाउने तरिका यो भिडियोमा छ। करेसाबारीभरि लटरम्म तरकारी र फलफुल फलाएर आफ्नै अर्गानिक तरकारी तथा फलफुल खाने यो निकै सजिलो उपाय हो।
हामिले यस भिडियोमा हाम्रो करेसाबारीको अवलोकन गराएका छौ। हेरेर प्रतिक्रिया दिनुहोला।
#hamrokaresabari
#करेसाबारी
#housefarming
#teamspngr
#agrofarming