Рет қаралды 261
नेपालको तराई अथात गर्मि ठाँउमा पनि सजिलै खेती गरि मनग्य आम्दानी गर्न सकिने Milky White Mushroom अथात सेतो दुधे च्याउ खेती गर्ने सहज र सरल तरिका। एक पटक हेर्नु भयो भने सजिलै तालिम बिना नै गर्न सकिने सरल भाषा अनि पूर्ण गराईबाट सिकाईएको पधती सहजै गरन गर्न सक्नु हुनेछ।
Milky white mushroom cultivation & Farming video in Nepali.
टिम स्पिन्जर एग्रो प्रा.लि र स्पिन्जर च्याउ फर्म एण्ड ट्रेनिङ सेन्टर को पूर्ण सहयोगमा तयार गरिएको च्याउ खेती उपयोगि भिडियो।
यो हेरिसके पछी केहि बुज्न मन लागेमा हाम्रो फेसबुकमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। अथवा 9857044007 9819403256 9867121119 मा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
#mushroom #milkywhitemushroom #mushroomfarming #scfrc #teamspngr #nepalifarmer #च्याउ #mushroomgrowing
Milky white mushroom farming process in nepali
गर्मि मौसममा गर्न सकिने च्याउ खेती।