कसैले नि चाखेको छैन, धेरै भयो थुनेर राखेको । New Live Dohori । Sushila Lama 🆚 Krish Chhetri

  Рет қаралды 3,729,073

Man Singh Khadka

Man Singh Khadka

3 жыл бұрын

Man Singh Khadka Presents:-
© Man Singh Khadka, 2020
------------------------------------------------
Camera:-
Sandhya Regmi
Edit:-
Hari Bhandari
#SushilaLama #KrishChhetri #NewLiveDohori2077
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 400
@kalpanasfamily1855
@kalpanasfamily1855 3 жыл бұрын
कहिलेकाही गाउदै जादा गित कता कता पुग्छ यस्मा नराम्रो सोच्नुपर्ने लाग्दैन इन्टरटेन्मेन हो 👌👌👌👌
@rameshsilwal880
@rameshsilwal880 3 жыл бұрын
गाउदै जादा हैन उहाको गीत त सुरु भए देखि अन्त्य सम्म नै खुल्लम खुल्ला के ?हो कुनै कुनै ठाउ मा एक दुई शब्द जान्छ त्यो ठिक हो तर उहाको लाइभ दोहोरी त एक्लै बस्दा मात्र हो हेर्ने 🤣🤣🤣
@narendrakarki9054
@narendrakarki9054 3 жыл бұрын
दोहोरि हैन फोहोरि खेल हो घर मा कोहि छैन येस्तो हेर्दा के होला
@hunterwangde9665
@hunterwangde9665 3 жыл бұрын
सहि हो।
@ramckhatri5426
@ramckhatri5426 3 жыл бұрын
😆😆😆😆😆
@shibbahadur2275
@shibbahadur2275 3 жыл бұрын
Shmgudk
@samir-mamba1389
@samir-mamba1389 3 жыл бұрын
क्या दामी अन्तिम टुक्का😍😍😍😘भो नराम्रो नसोच नानी हो !!! गीतको घर गीतैको पानी हो।सुशीला दिज्यु शब्दको खानी हुन।😍😍😍😘🙂🤗
@rambahadur2533
@rambahadur2533 3 жыл бұрын
By u pm 6 TV tt £?
@bashgaming2172
@bashgaming2172 3 жыл бұрын
@@rambahadur2533 àa Q
@shovakarsapkota3910
@shovakarsapkota3910 3 жыл бұрын
@@rambahadur2533lļlķķ
@riyangurung6328
@riyangurung6328 3 жыл бұрын
@@rambahadur2533 Kong
@suksarki4714
@suksarki4714 3 жыл бұрын
在 了
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 11 күн бұрын
धेरै राम्रो लाग्यो तिमीहरुले गाएको लौ दोहोरी। दुईटैलाई धन्यवाद राम्रो छ। मानव जीवनसँग मेल खाने कुरा गर्नुभएको छ। धेरै उक्त पनि छ रमाइलो छ ठिक छ धेरै चाहे बच्चालाई असर पर्छ है उच्च उत्तेजित शब्दहरू
@user-xu8xw7ly4g
@user-xu8xw7ly4g 3 жыл бұрын
हाम्रो नुवाकोट को शान हो सुशीला दिदी गित कस्तो कस्तो धेरै कडा😊😊😊😊
@loknath2181
@loknath2181 3 жыл бұрын
मनमा पाप नभएकाले गाएको हरेक शब्द पवित्र हुन्छ ! सृजना कला साधक को सम्पत्ति हो सम्हाल्नु !!
@pramilaraipramilarai2119
@pramilaraipramilarai2119 3 жыл бұрын
मलाई चही लाइभ दोहोरि असाद्दै राम्रो शब्द हेर्न सुन्न रमाइलो लाग्छ । तर अलिक कता कता नराम्रो यस्तो दोहोरी शब्द चही थिकै लाग्छ 😌😌😌😌😌😌
@user-tg1bt6km2v
@user-tg1bt6km2v 3 жыл бұрын
आहाँ क्या मज्जा आयाे दाेहाेरी सुन्दा सुन्दै हासाेले नसा बटारिए😆😆😆😇
@smitalama776
@smitalama776 2 жыл бұрын
live गित गाउनु पनि एउटा कला हो जो सबैमा हुन्न धेरै रमाइलो 😍😍😍😍धेरै talent 😍😍😍😍
@user-ig5jy8ed3w
@user-ig5jy8ed3w 3 жыл бұрын
पहिला गित सुन्दा आँखा तन्काइ तन्काइ हेर्छन।कानमा यर्फोन कोची कोची आनन्द लिदै हेर्छन।अनि पछि दोहोरी सुनिसके पछि नराम्रो कमेन्ट लेखेर जान्छन।।मेरो लागि त एक्दम राम्रो छ।दोहोरी को भाभ जता गयो तेहि अनुसार जानुपर्छ।
@tikapun688
@tikapun688 3 жыл бұрын
Exactly right hajur i agree with you
@reshamsarma2600
@reshamsarma2600 3 жыл бұрын
मेरो मन्कै कुरा गर्नु भो
@abiseksitoula4846
@abiseksitoula4846 3 жыл бұрын
तिम्रा बाउ आमा दिदी बैनी सङै बसेर सुनन त सक्छौ???
@gitashrestha3852
@gitashrestha3852 3 жыл бұрын
@@tikapun688 hcccch
@haribhujel1079
@haribhujel1079 3 жыл бұрын
@@tikapun688 aà
@gamer-jw8my
@gamer-jw8my 3 жыл бұрын
आहा कति रमाइलो भएको दोहोरी गित मा 😂😂🙊👌👌👌👌
@HAMROKOSELI
@HAMROKOSELI 3 жыл бұрын
अब छिटो मानसिङ दादा सङ मेरो दोहोरी आउदै छ मलाई माय गरेर साथ दिनुहोस् है दादा दिदिहरु
@jitbahadurkhadka9410
@jitbahadurkhadka9410 3 жыл бұрын
हुन्छ सानी बुनु
@manikathapa8385
@manikathapa8385 3 жыл бұрын
Ok maya. Love u
@peacethapadd8738
@peacethapadd8738 3 жыл бұрын
@@jitbahadurkhadka9410 àaaàaaaaaaaaaaw2eAx It pp0. bainilai.suswasth rahanu l.
@anushrestha1522
@anushrestha1522 3 жыл бұрын
@@jitbahadurkhadka9410 quitetfzcb
@pranil796
@pranil796 2 жыл бұрын
Link pau hai
@sujanmtamang2408
@sujanmtamang2408 3 жыл бұрын
Kassam राति 2 बजे हेर्ने मुड चल्यो,,हेरेको हासो थाम्न सकिन,,, बेसरी हास्दा हासो सबै तिर सुनियो,,घरबेटीले निकल्देलान भन्ने डर 🤣,असाध्यै मन पर्यो,,,❤️❤️
@ashmitalalu4369
@ashmitalalu4369 2 жыл бұрын
Horr
@santoshrasaily2644
@santoshrasaily2644 2 жыл бұрын
O
@sanmayatamang5032
@sanmayatamang5032 3 жыл бұрын
दोहोरी गाउदा शब्दमा ध्यान दिन परेउ छाडपन शब्द सुनिता जि को आज धेरै सम्जेको छु किन किन सुनिता जि ले यति मिठो स्वर शब्दमा दोहोरी गाउनु हुन्छ अति नै मन पर्छ सुनिता जि लाई धेरै सम्जीएको छु आज ?लम्जुङ बाट
@arunff4865
@arunff4865 3 жыл бұрын
आहा कति रमाइलो दोहोरी ल्याउनु भयो सबै लाई धन्यबाद मानसिंह सर अमृता लामिछाने को दोहोरी कहिले आऊछ नयाँ असाध्यै राम्रो जोडी लाग्छ मानसिंह सर को सोर को फ्यान हो म हाल इंडिया बाट समय निकालेर हेदै छु
@praveentamang3533
@praveentamang3533 3 жыл бұрын
दोहोरी दमदार र व्यवस्थापन पनि दमदार छ यो होनि दोहोरी गीत शुशिला लामाको
@anjanlamatamang4707
@anjanlamatamang4707 3 жыл бұрын
मान सिङ सर कति हास्नु हे भगवान सुशील दिदिको शब्दले । बुडि बुडि भनेर के पाउछौ हिहिही साह्रै रमाइलो मान सिङ सर को कार्यक्रम चलाउने तरीका सरै सम्मानिय मन छुने 🌹🌹🌹🌹
@sumanbc8920
@sumanbc8920 3 жыл бұрын
अल्लि ज्यादै भएन र मानसिङ जि यो गितमा ।आउदो दोहोरी अल्लि पारिवारिक मावल मा बसेर हेर्न सक्ने किसिमको ल्याउनु होला ल
@user-zt7lr7lq9n
@user-zt7lr7lq9n 3 жыл бұрын
गितको कुरा गितमा सिमित आहा दिदिको टुक्का झटारो बबाल छ मन पर्यो✅✅✅तर गायक अलिक भयना जोडि सुहायना
@nimagurung5499
@nimagurung5499 2 жыл бұрын
कृस छेत्री लाइ भएन भन्ने तपाईं दोहोरी हेर्न गर्नुस्🤣
@sunitalama8508
@sunitalama8508 2 жыл бұрын
Nima dada you are absolutely right.
@rajupariyar4592
@rajupariyar4592 Жыл бұрын
रेडियाेमा सुनेकाे थियाे आज भिडियाे देखियाे खुसि लाग्याे दुबैकाे कडाकडा प्राहर सुपर🌹🌹🌹🌹🌹
@debinembang9082
@debinembang9082 3 жыл бұрын
Hit Sushila g ta sarai khatra ho malai man parcha
@aktathakuri886
@aktathakuri886 3 жыл бұрын
गीत त बा ममी दाजुभाइ सग बसदा सुन लाज लागदाे छ हाे मानसिङक दाइ
@rukasunar1386
@rukasunar1386 3 жыл бұрын
निकै कडा दिदी हुनुन्छ उहाको वित हरु धेरै सुनेको छु तर गायक सुहाउदो भएन गाउन लाई मान सिङ दाजु गायक अलि कडा चाइयो के
@rupbahadurshahi9633
@rupbahadurshahi9633 3 жыл бұрын
लाईभ दोहोरी गित मा, कथा अनुसार को टुक्का आईहाल्छ, मात्र मनोरञ्जन लिने हो दोहोरी सुनेर, हामी दर्सकहरुले अन्यथा सोचिदिनु हुदैन। सम्पुर्ण लाई सफलता को शुभकामना।
@kailashgiri7792
@kailashgiri7792 3 жыл бұрын
सुशीला दिदि तपाईंको शब्दमा कडा दम छ + स्वर मा पनि तर हाँसेर गाइदिने र राम्रो पुराना गायक सँग गाउनु होला उज्योल भविष्य को कामना गर्दछु नेपाल आउँदा भेटघाटको आशा राखेको छु,,,,,,
@YambahadurrYam
@YambahadurrYam 3 жыл бұрын
Didi sarai ramailo love you didi nepali geet and sangeet purano vakha aamar rahos jayanepal jaye hos didiko
@jamunalama8565
@jamunalama8565 3 жыл бұрын
Yo bhaneko susila diko kala ho budi hos ya tanneri dohori gauda kehi farak pardaina jasle j bhane pani malai man paryo🇵🇹 i like this songs
@ramsharandulal827
@ramsharandulal827 3 жыл бұрын
सुशीला दिदी गिद खोजी खोजी सुनिन्छ । जे होस सबैको जिबनमा हुँदै आएको कुराहुन सुन्न रमाईलो सबैलाई अबस्य हुन्छ ।
@urmilapariyar2118
@urmilapariyar2118 2 жыл бұрын
हैट दोहोरी सुन्दा सुन्दा पानी नै आयो भनेको क्या😂🤣
@udayrajkhadka2518
@udayrajkhadka2518 5 ай бұрын
लौन त्यो पानी मा पौडी खेल्न मन लाग्यो
@hemrajsharmasharma7861
@hemrajsharmasharma7861 3 жыл бұрын
Krish chetri k saro talented hajur talented.. sachi nai jem of 🇳🇵nepal...we are very proud of u...keep it up
@Khadkabiraj07
@Khadkabiraj07 2 жыл бұрын
Jem vanya k hora ?
@krishchhetri4864
@krishchhetri4864 3 жыл бұрын
नमस्ते सबैलाई 🙏 मैले र सुशीला दिदीले गाएको यो रमाईलो दोहोरी अन्तिम सम्म हेरेर सलाह सुझाव दिनुहोला।।।🌹
@anishasanu4417
@anishasanu4417 3 жыл бұрын
Kriss dhari kadha x wow
@kushaariyal1452
@kushaariyal1452 3 жыл бұрын
Vai ali badi nai po vayo ki sochnu parni gauni bela ma bichar puraunu hola ab dekhi
@maiyatandan34maiya55
@maiyatandan34maiya55 3 жыл бұрын
धेरै राम्रो
@reema369
@reema369 3 жыл бұрын
शब्द बढी नै छाडा लाग्यो!!दोहोरी भनेको त परिवार सङ्गै बसेर सुन्न मिल्ने हुनुपर्ने होइन र!!!!
@karanshahu789
@karanshahu789 3 жыл бұрын
@@reema369 सही भन्नु भो
@krishnajajarkote3324
@krishnajajarkote3324 3 жыл бұрын
हैना यो दिदी ले अरु विषय मा गाउना जान्दिनान कि केहो तर दोहोरी उत्कृष्ट छ 🌺
@balramthapa2430
@balramthapa2430 3 жыл бұрын
😀😀😀
@bahadhuradhikari4602
@bahadhuradhikari4602 3 жыл бұрын
खत्रा दोहरी चल्यो है सुन्न बड मजा आयो
@yambahadursirpali6536
@yambahadursirpali6536 3 жыл бұрын
धेरै खुलास भयो दोहोरी हैत रमाइलो
@bairagimanxe4388
@bairagimanxe4388 3 жыл бұрын
खुब मजा अायाे दाेहाेरि हाेस त यस्ताे हाेस अाहा💕💕
@denigurung.8886
@denigurung.8886 10 ай бұрын
😂😂😂😂
@arunmoktan6258
@arunmoktan6258 3 жыл бұрын
धेरै राम्रो लाग्यो सुसिला दिदी को गित सहि लाग्छ मलाइ
@user-ve3iy4wh2q
@user-ve3iy4wh2q 3 жыл бұрын
मैले त पुरा सुने गीत धेरै मिठाे छ
@samaybhagya9384
@samaybhagya9384 3 жыл бұрын
हाम्रो नाना सङ्ग दोहोरी गाउने मान्छेको घरमा चाई श्रीमती नहुनुनै बेस होला नत्र त्यसको घरमा बास हुन निक्कै खत्रा हुनेछ । नाना लाई सलाम छ जस्तालाई त्यस्तै गीत गई दिनु भएकोमा🙏🙏
@nimalama3113
@nimalama3113 3 жыл бұрын
शुशिला दिदीकाे गित अतिनै मन पर्छ।
@shisirtimalsina8068
@shisirtimalsina8068 3 жыл бұрын
अनुसासन बिहिन कलाकार हरु यस्तै हुन चल्छ चल्छ मज्जाले चल्छ बिचरा sk sundash सुरेस हेरेकाे हेरै भयाे कठै
@chillycorner7960
@chillycorner7960 3 жыл бұрын
बबालछ।।दामी।।छ👍💜👍💜👍💜👍💜👍💜👍💜👍💜👍💜👍💜
@birjanaghartimagar8115
@birjanaghartimagar8115 3 жыл бұрын
Wawo....aago..❤️❤️❤️❤️😃😃
@k.mtaamang4071
@k.mtaamang4071 3 жыл бұрын
शब्दको धनी सुसिला दिदिलाई मेरो ल्हासो।
@prakashbabunepali3281
@prakashbabunepali3281 3 жыл бұрын
यो त अति भो मान सिङ को कार्यक्रममा यस्तो छडा गीत
@tikapun688
@tikapun688 3 жыл бұрын
साह्रै कडा दोहोरी रमाइलो लाग्यो
@ramlamayoutube5947
@ramlamayoutube5947 3 жыл бұрын
मनसिङ सर र एस के सरलाइ सोरमा साथ दिनलाइ नै अफ्यारो पर्ने सब्दको प्राहार भयछ तर दोहोरी सकारात्मक ढङ्गले अन्तिमसम्म हेर्दा मलाइ एक्दम सहि लागो है बधाइ छ ।यता पनि जोडिनु होला सम्पुर्ण दर्शकलाइ नमस्कार
@sirisghale523
@sirisghale523 3 жыл бұрын
यि दिदी सित दोहोरी भिड्न सक्ने पोखराको श्रीराम अधिकारी र अम्वर बिरही गुरुङले मात्र सकिन्छ अरुले सकिन्न ।
@MdRasel-zz5cn
@MdRasel-zz5cn 3 жыл бұрын
हो नी ।
@chillycorner7960
@chillycorner7960 3 жыл бұрын
बबाल।।छदामीछ💜👍💜👍💜👍💜👍💜👍💜👍💜
@amarthapa7972
@amarthapa7972 3 жыл бұрын
Kabita ani Shusila yeee dui banini haru ko dohori audhi super hunxa jehos dohori ramailo ta garni ho nikai joshi hunu hunxa yeee dui cheli audhi maparchha
@padambist5432
@padambist5432 3 жыл бұрын
वावा धेरै राम्रो लाग्यो ❤️❤️❤️
@binodtiwari825
@binodtiwari825 3 жыл бұрын
Nic song
@narayanshrestha5020
@narayanshrestha5020 3 жыл бұрын
मानसिङ सर यस्तो छादा गित चाई अबदेखि अपलोद नगर्नु होला योत अति भयो।
@user-ly1tw7xx6k
@user-ly1tw7xx6k 3 жыл бұрын
सुशिला लामा लोकसंगीत क्षेत्र का निम्ति भाईरस हो दिदिबहिनी परिवार संगै बसेर सुन्न र हेर्न नमिल्ने कस्तो छाडा गित हो यो ।।।। सुशिला लामा लाई लोकगित क्षेत्र बाट निकाला गर ।।।।
@user-ib6my1nx5l
@user-ib6my1nx5l 3 жыл бұрын
वा वा नहडबडाई सवालको जभाब जस्ताको तस्तै दिने शाहसि दिदि 😀😀😀
@theneshkhadka658
@theneshkhadka658 3 жыл бұрын
Cap वाला दाईलाई लाज ले भुतुकई भई रनु की हासनु भएको देखींनछ .. जे होस दोरी राम्रो छ !! ज़िंदगी हासनु नी पर्यो
@chandragiri2030
@chandragiri2030 3 жыл бұрын
मान्सिङ जि सधै माया गर्ने मान्छे म अलि कति कतै कतै टुक्का मा ख्याल गर्न पर्नी
@mountainboy5904
@mountainboy5904 3 жыл бұрын
Bro This is funny dohori . Didi ko Talent ho Respect . We Need More dohori.
@bashgaming2172
@bashgaming2172 3 жыл бұрын
Z
@anitmind
@anitmind 3 жыл бұрын
H
@bashgaming2172
@bashgaming2172 3 жыл бұрын
@@anitminda
@bashgaming2172
@bashgaming2172 3 жыл бұрын
Guy
@gopalkumar271
@gopalkumar271 3 жыл бұрын
म पनि हेर्दै छु ईन्डियाको बेंगलूरु देखि सारै राम्रो र रमाइलो भिडियो खिच्नु भएको मा हजुरहरु सम्पुर्णमा धेरै धेरै धन्यवाद छ
@dipaksangitsunar4812
@dipaksangitsunar4812 3 жыл бұрын
Namaskar mansing sir aaramai hununxa hjr lai dherai miss gareko xu Hahahahah sarai ramailo hahahahah ke saro ho barai hahahah aamma ho aammaho krish broo ko haso kati ramro xa
@deepakbista7747
@deepakbista7747 3 жыл бұрын
Ramailo chha geet ho geetmai simit ....excellent
@balkrishnapangeni5241
@balkrishnapangeni5241 3 жыл бұрын
Man singh Bhai geet ko टुक्का राम्रो भएन किन कि पारिवार सित बसेर हेरनु गारो हुन्छ एसतो टुक्का हारु गाउँदा खेल राखनु पर्छ
@kumarghisingtamang
@kumarghisingtamang 3 жыл бұрын
Adarniya sushila dd hajur tapaiko kalalai samman garxu maya garxu sath ra support garxu tara sabdaharu ali khyal garnu hola best of luck hajur haru sabailai
@joshuasunuwar9917
@joshuasunuwar9917 3 жыл бұрын
दोहोरी गाना यस्तै हो सवालको जवाफ दिनैपर्छ ! हाम्रो गाउँमा पनि दोहोरी यसरी नै खेलेको देखेको छु । दुबै तर्फबाटको प्रस्तुति राम्रो छ ।
@user-ry4vo1ie6s
@user-ry4vo1ie6s 3 жыл бұрын
दिदी को कुरा सही हो दिदी।।।
@user-ux9cs2rl4m
@user-ux9cs2rl4m 3 жыл бұрын
जोसमा होस गुमाए जस्तो दोहोरि भो पारिवारीक भित्र बसेर हेर्दा सुन्दा नराम्रो हुन्छ ।शब्द चयन गर्दा ध्यान दिनु होला
@kumaralone9878
@kumaralone9878 3 жыл бұрын
गाना पाए भनेर जेपनि नगाउ हजुर हरु दाेहरि तेसताे हुनछ
@Nepalilokgeetparakhi
@Nepalilokgeetparakhi 3 жыл бұрын
Paribar sangai nahernu hola..sujhab..
@bikrampoudel1120
@bikrampoudel1120 3 жыл бұрын
बच्चालाई राखेर के हो दोहोरि छिछिछि
@umakantaregmi7430
@umakantaregmi7430 3 жыл бұрын
मानसिङ जि छाडा दाेहरिगाउन लगाउदा तपाईलाई घाटा हाेला है परिवारमा वसेर हेर्न नसकिने शव्दवाट दाेहरि गाउन हुदैन ध्यान दिनु हाेला सुसिला र ज्याेति नेपाली संगितका भाईरस हुन।
@gopalthapa173
@gopalthapa173 3 жыл бұрын
Damee xa dohori............#
@hiralal0751
@hiralal0751 3 жыл бұрын
Hoit danger chha yar geet ta
@nirmalpandey7253
@nirmalpandey7253 3 жыл бұрын
यस्ता गीत गाउनेलाई त बीच बाटै (गाउँदा गाउँदै) स्टुडियो बाट निकाल्दै हुन्छ।
@karnabdrbasnet5577
@karnabdrbasnet5577 3 жыл бұрын
Comedy type s lok dohori song very intrestìng.
@funjolama9272
@funjolama9272 3 жыл бұрын
धेरै राम्रो छ जोडी गित पनि
@ajayshekhawat8372
@ajayshekhawat8372 2 ай бұрын
अनि सुशिला जी को दोहरी टुककाहोरूखतराहुंनच,❤
@jasmeenchhetri6901
@jasmeenchhetri6901 3 жыл бұрын
Krish dai khatra hats up to u bro🙏🙏🙏❤️
@sunitalama8508
@sunitalama8508 2 жыл бұрын
You are right
@atozpost3390
@atozpost3390 3 жыл бұрын
Hamro public lai kasto khalko geet chaiyeko ho manxe haru tension hunxa herxa manoranjan linxa j 6 thik 6 gaudai jada ali ali yeta uta vai halxani
@user-pm2ty2rj9q
@user-pm2ty2rj9q 2 жыл бұрын
मानसिङ दादा यो दोहोरी सुनेर त मलाइ पनि गाउँना मन लाग्यो सफलता को सुभकामना
@narendramahatnarendramahat5139
@narendramahatnarendramahat5139 3 жыл бұрын
कडा दोहोरी रमाइलो भएको छ ल । दोहोरी गाउँदा गाउँदै काहा पुगछ टुक्का तेअस सवाल जवाफ गर्दा समग्र मा ठिकै छ।
@ryanthapa1038
@ryanthapa1038 3 жыл бұрын
Ali kati dohori xada po bhaya xa Mansingh sir yatro sarbot kalakar ali kati naramro lagyo mata tapaiko Big friend ho
@laxmantiruwa8266
@laxmantiruwa8266 3 жыл бұрын
जे बाबा आमाले र ठुलाबडाको संस्कार सानो केटाकेटिले सिक्ने त्यही भएर अलि बच्चाबच्चिलाइ टाढै राख्नु पर्ने मानसिंह दाइ सब्दमा ख्याल राख्नु पर्यो दैलेख हाल इन्डियाबाट
@udayabahadur8403
@udayabahadur8403 3 жыл бұрын
हाहाहा कति हाँस्नु 😆😂🤣👇👇👇✅✅✅👏👏👏सरसरसर चैट चैट चैट चैट 😃
@Meena_kisan
@Meena_kisan 3 жыл бұрын
1 am 18+ and yestai dohorii man parxa koko hunuhunxa aaru 😊😊😊🤣
@TV-ok4hm
@TV-ok4hm 3 жыл бұрын
हो र?
@hemrajsharmasharma7861
@hemrajsharmasharma7861 3 жыл бұрын
Kris sathi tapai ta sachinai talented..I m big fan of u brother..I wanted to listen ur live dhori as audience face to face in future..equally susila didi tapai ta jhan superb ...extremely talented didi...
@manbahadurtamang6402
@manbahadurtamang6402 3 жыл бұрын
शुसिला दिदिको शब्द प्रहार दामि छ ।
@kcrebu1090
@kcrebu1090 3 жыл бұрын
सुसिला दिदी कडा आगामी दिन मा शृराम दाइ सङ्ग नि देख्न पाइयोस्
@manugn5494
@manugn5494 3 жыл бұрын
दोहोरीले निकै आनन्द दियो वा
@abinashkarki8217
@abinashkarki8217 3 жыл бұрын
यो दिदिलाइ अलिक पहिले नै सम्झाउनु पर्छ के नत्र दि हाल्छ तर मरे हास्दैन क्यारे इमानदार त छ क्या फेरि अब हसाउने रमाइलो बनाउन दोष लगाउने या त नौलो मान्छे बनेर प्रशङ निकाल्नु पर्ने क्या तर केही छैन सुरुवात ले राम्रो बाटो समातेको थियो सबै माफ 😂😂
@ramlamayoutube5947
@ramlamayoutube5947 3 жыл бұрын
राम्रो सुझाब हजुरको
@jahurdin6788
@jahurdin6788 3 жыл бұрын
अलि बढी भयो है यो त तर यस्तै भाइरल हुन्छ गाली पनि खान्छ ।💞💞
@prabinjalari3486
@prabinjalari3486 Ай бұрын
I m enjoying with this lok song............so thank u so much all off u
@nemkarki2836
@nemkarki2836 3 жыл бұрын
Yo dohori sunda bhojpuri song ko yaad aayo........
@rupbahadurshahi9633
@rupbahadurshahi9633 3 жыл бұрын
मानसिङ सर ले पनि अप्ठ्यारो मान्दै हुनुनुन्छ, उहाँको अनुहार को भाव ले झल्काउछ, तर अप्ठ्यारो महसुस नगर्नुहोस्।
@kwtkkkk7556
@kwtkkkk7556 3 жыл бұрын
यो दोहोरी म झै दोरायेर हेरनि कति हुनुहुन्छ हाहा
@SurajKumar-kc4ss
@SurajKumar-kc4ss 3 жыл бұрын
Wow nice
@mahataramaheshkumar2606
@mahataramaheshkumar2606 3 жыл бұрын
😀😃😃😃😃😝😝😝😝😝💟😛hait kada dhari
@kwtkkkk7556
@kwtkkkk7556 3 жыл бұрын
हाहाहाहाहाहा कति हानुके म त हासेरै मरनिभये के भगवान मान्सिङ सर फेरि हेरेको हेरै
@Dipashrestha4470
@Dipashrestha4470 3 жыл бұрын
सबै को अगाडि बसेर हेर्दा पनि लाज लाउने गित येस्तो पनि हुन्छ गित कस्तो सब्द हो गाउने बेलामा अलि ख्याल गर्नु होला आबो फेरि टिकटकमा भाईरल हुने भो 🤔🤔🤔🤔🤔🤔🤔
@mohansilwal4078
@mohansilwal4078 Жыл бұрын
Wowa Kati hasauni dohori git 👍🤣😂😂😆😆😁
@shobashoba3982
@shobashoba3982 3 жыл бұрын
Wowowwoww very nice song 👌👌🙏🙏♥️♥️♥️♥️
@Tamangpr123
@Tamangpr123 3 жыл бұрын
Good ramro xa
@kabitapokharel5305
@kabitapokharel5305 3 жыл бұрын
यस्तो पनि दोहोरी हुन्छ र मानसिंङ जि,तपाईं त यस्तो लाग्दैन मलाई तर के हो यस्तो दोहोरी, मलाई माफगर्नु होला मानसिंङ को यूटुव च्यानल बाट यस्तो गित प्रसारण हुँदा दुख लाग्छ ।
@sanumayatamang7135
@sanumayatamang7135 2 жыл бұрын
🤣🤣💞💞❣️❣️Hahaha Kati hasnu, ramro lagyo
@dhankumarirana8887
@dhankumarirana8887 3 жыл бұрын
Malai ta dherai man parxa hai dd pargati gardai janu
@ramckhatri5426
@ramckhatri5426 3 жыл бұрын
गित हो अन्यथा नसोच्नु होला!! प्रतुती राम्रो छ मज्जा आयो😆😆😆😆😆
@dhurbakhatri217
@dhurbakhatri217 3 жыл бұрын
हो
@subashtheeng9966
@subashtheeng9966 3 жыл бұрын
dami xa geet,😂😂👏👏
@manikathapa8385
@manikathapa8385 3 жыл бұрын
Hhahaahahah
@nandaramrasayali8156
@nandaramrasayali8156 2 жыл бұрын
Bj
@rudrabahadurkhatri1290
@rudrabahadurkhatri1290 2 жыл бұрын
@@dhurbakhatri217 can see
@moneymaster5132
@moneymaster5132 3 жыл бұрын
She is talented singer with confidence it's enjoyable keep it up
@bashgaming2172
@bashgaming2172 3 жыл бұрын
Oqq
@pahalbahadur9227
@pahalbahadur9227 3 жыл бұрын
Ekdam dami lagyo dohori kasaile anyatha namani dinu Hola gayak Dai ra didilai koti koti pranam ani dhanyabad darshakharulai ramailo manoranjan garaunu Bhakoma atma dekhi nai khushi lagyo
@ganeshbista4300
@ganeshbista4300 2 жыл бұрын
Sarai man parx dohori vanepaxi jhan susila Didi ko Kurai Nagar Krish dai ni hamrai thau ko manxe miss u all
@narendraksaud8519
@narendraksaud8519 3 жыл бұрын
जती सुन्यो उती नै सुन्नु सुन्नु लाग्छ ।धेरैराम्रो दोहरी 😂😂😂😂😂😂
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 70 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 57 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
Дымок или Симбочка?? 🤔 #симба #симбочка #mydeerfriendnokotan
0:19
Симбочка Пимпочка
Рет қаралды 1,8 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
0:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3,4 МЛН
When an RV meets a zombie outside #rv
0:21
campingWorld
Рет қаралды 19 МЛН
天使妈妈拍到了什么大家吓一跳?#火影忍者 #佐助 #家庭
0:23
Самый Молодой Актёр Без Оскара 😂
0:13
Глеб Рандалайнен
Рет қаралды 7 МЛН