कतै बाटो बिराउँला कि भनेर डर लाग्छ | Raju Pariyar | Deshsanchar Chautari EP-37

  Рет қаралды 198,875

Deshsanchar

Deshsanchar

3 ай бұрын

१५ हजारभन्दा बढी लोकगीत गाएका राजु परियारसँग रक्सी, रमाइलो र लोकभाकाबारे रोचक कुराकानी...
Guest: Raju Pariyar
Presenter: Raj Sargam
Camera: Rabin Acharya
Edit/Director: Prabhat Khanal
#nepal #lokgeet #rajupariyar
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Пікірлер: 300
@meghnathkhanal5519
@meghnathkhanal5519 3 ай бұрын
आज भन्दा सायद २४ बर्ष अगाडि २०५६ सालमा होला नेपाल लोक दोहोरी प्रतिष्ठान को खुल्ला लोक दोहोरी प्रतियोगिता पोखरा दिपेन्द्र सभागृह मा भएको थियो।त्यो बेला दोभान दोहोरी साझ बाट राजु परिवार,शिला आले,धन प्रसाद दवाडी प्रतियोगिता मा पहिलो र दोस्रो को प्रतिस्पर्धा पोखराको टिम संग भएको थियो।त्यो बेला कारणबस धाधली गरि पोखरा को टिम लाई प्रथम बनाईएको थियो तर प्रथम दोभान दोहोरी साझ को राजु परिवार को टिम हुनुपर्थ्यो।त्यो धाधली भए पछि धेरै कुर्ची तोडफोड भएको थियो त्यो मध्य एउटा कुर्ची भाच्ने पहिलो ब्याक्ती म हो।त्यो बेला देखि को राजु परिवार को फेन हो म।यो भन्दा के भनु?हार्दिक नमन राजु परिवार।
@bikiran1214
@bikiran1214 3 ай бұрын
कस्तो मीठो इतिहास 😮😍
@lomanpariyar5222
@lomanpariyar5222 3 ай бұрын
Wau salam xa hjur lai🎉
@yalinsarumagar9335
@yalinsarumagar9335 3 ай бұрын
Wow
@itsbonkerjojo9028
@itsbonkerjojo9028 3 ай бұрын
😊 wow what a interesting and nostalgia fueled information you shared . I was surprised dhadali was started back then but thanx for breaking chairs and standing up against it . ❤
@user-qc9zx5fu1m
@user-qc9zx5fu1m 3 ай бұрын
❤❤❤❤
@bishalbishowkarma9657
@bishalbishowkarma9657 Ай бұрын
राजु परियार भनेसी भिडियो हेरी हालुम जस्तो लाग्ने कोको हुनुहुन्छ
@SuzanKhadka
@SuzanKhadka 3 ай бұрын
लोक सम्राट राजु परियार ज्युको फ्यान जति हाजिर गरौँ है।
@SitagangaRodhiGhar
@SitagangaRodhiGhar 3 ай бұрын
Hoho bhachnu bhako ho dherrai kura nagarau pheri paisa maglan Hajur le bhacheko maile nee dekheko
@bharatpariyar5793
@bharatpariyar5793 3 ай бұрын
राजु नाम नै काफी छ!!
@mdsaroj8458
@mdsaroj8458 3 ай бұрын
म चै राजु परियार देखेर हेर्न लागेको हु होइ।
@kapilkshetri8377
@kapilkshetri8377 2 ай бұрын
❤❤❤❤
@rajkumarkhadka4320
@rajkumarkhadka4320 3 ай бұрын
हरेक शब्द शब्द घटघटी पिउँ जस्तो,, कति शान्त शालीन र भलाद्मी मान्छे।मेरो सानै देखिको सुपर गायक ❤️❤️
@Gaughar898
@Gaughar898 3 ай бұрын
आज सम्म नहेरेको कार्यक्रम आज हेर्दै छु सिर्फ राजु परियार लाई देखेर
@chaaruuthapa9287
@chaaruuthapa9287 3 ай бұрын
Me too
@DeepakTimalsena
@DeepakTimalsena 3 ай бұрын
same here
@user-qk2pf1st8v
@user-qk2pf1st8v 3 ай бұрын
same here
@gokarnamalla9659
@gokarnamalla9659 3 ай бұрын
Same to me
@RamBahadurb.k123
@RamBahadurb.k123 3 ай бұрын
म पनि त्यै हो 🙏🙏💃💃
@tilbahadurchhetri5410
@tilbahadurchhetri5410 3 ай бұрын
पढेलेखेर मात्रै ठुलो र ग्यानी मान्छे भैदैन भन्ने एक उदाहरनिय ब्याक्तित्व राजु परियार ❤❤❤ I LOVE YOU ❤❤❤
@rajendrabhojpurw1414
@rajendrabhojpurw1414 16 күн бұрын
हजुरको कुरामा म पनि सहमत भएँ
@SantosBk-db4yx
@SantosBk-db4yx 3 ай бұрын
लोक स्वर सम्राट राजु परियार त्यसै लोक स्वर सम्राट भनिएको होइन रहेछ। उहाँको बोल्ने तरिका कति मिठो नरम सरल छ। अन्तरवार्ता सोधिएको प्रश्नको उत्तर कति सरल भलादमी पाराले दिनुहुन्छ। जस्तै स्वर उस्तै बोली राजु परियार जी को नेपाली लोकदोहोरीको जिउँदो इतिहास हो राजु परियार।
@sunil24538
@sunil24538 3 ай бұрын
झन्डै १५ हजार गीत गाएर कालजयी गीत गाउन सफल यी परियार भाइ साह्रै सोझो भएर आर्थिक प्रगति गर्न सकेन।यिनकै साथी बद्री पगेनी जसको मुस्किलले २-४ वटा हिट गीत छन । चम्फु भएकै र पार्टीको कट्टर कार्यकर्ता भएकै कारण कहाँबाट कहाँ पुगिसक्यो।यी परियार भाइ अझै खुबै आदर्शबादी कुरा गर्दै ठिक छन ।
@dreamleader9265
@dreamleader9265 3 ай бұрын
पैसा राजसलेनि कमाका हुन पैसालाई चलाउन जान्न पर्छ बद्रिकाे घरकाे अारेथिक हैसियत पनि राम्राे हाे उसलाई किन दाेष दिनुहुन्छ?
@amitthapa-ic3nk
@amitthapa-ic3nk 3 ай бұрын
Raju ko ktm ma jaminxa ni
@user-yt3id2um5o
@user-yt3id2um5o 2 ай бұрын
यो हजुरको भनाइ पनि ठिक लग्यो।।
@iambijaya07
@iambijaya07 3 ай бұрын
लमजुङ जिल्लाको एउटा शान मात्र नभई देशको सान ❤️
@NbNb1987
@NbNb1987 2 күн бұрын
K ko lamjung matra lamjung rw tanahun ko saan
@DURGABC
@DURGABC 3 ай бұрын
लोक स्वर सम्राट् आदरणीय राजु परियार दाइ को जवाफ पनि लोकगीत कै भाषा बाट दिनु हुन्छ जुन अरु लोक कलाकार मा कमै हुन्छ ।धन्यबाद दाइ 🎉❤🙏🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 3 ай бұрын
❤❤❤❤❤❤ राजु दाई 🎉🎉🎉🎉🎉🎉
@SantosBk-db4yx
@SantosBk-db4yx 3 ай бұрын
देश सञ्चार चौतारीको कार्यक्रम चलाउने तरिका मलाई एकदम मन पर्यो।
@pusparajbaral2363
@pusparajbaral2363 3 ай бұрын
कति सान्त भद्र कहिले घमण्ड नभाको मान्छे राजु परियार❤❤
@bheshrajbanjade
@bheshrajbanjade 3 ай бұрын
लोक स्वर सम्राट राजु परियारजी लाई हार्दिक नमन् ❤❤
@rambudhathoki1063
@rambudhathoki1063 3 ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@dilipsunar267
@dilipsunar267 3 ай бұрын
राजु परियार लाई यो कार्यक्रम मा पाउँदा खुसी लाग्यो
@ashbirsaru1870
@ashbirsaru1870 3 ай бұрын
राजु परियार दुनियालाई मात्र दिने उदार हृदयभएका ब्यक्ति, तर लिएर व्यक्तिगत स्वार्थबाट माथि उठेको आदरणीय व्यक्ति, स्यालुट् छ हजूर
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g 3 ай бұрын
आहा सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मन मोहित जादुमय स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु को अन्तर्वाता यो उत्कृष्ट कार्यक्रममा हेर्न सुन्न पाउदा निकै खुसी लाग्यो।र दाजुको बिगत अडियो क्यासेट स्टुडियो देखि अहिले अनलाईन युट्युब सम्म को योगदान कार्य लोकप्रियता प्रति मनैदेखि सलाम अनि उच्च सम्मान छ आगामि दिनमा अझै सफल ब्यस्त स्वस्थ खुसी रहनुहोला दाजु। हजुरको स्वर ले नेपालि लोक दोहोरि जगत अझै पबित्र सुगन्धित बनोश 🙏👍👏❤️।
@Basantaniwas-qd2wb
@Basantaniwas-qd2wb 3 ай бұрын
लोक स्वर सम्राट राजु परियार आहा 🙏🙏🙏
@JhabindraPariyar-xu9sn
@JhabindraPariyar-xu9sn 3 ай бұрын
देश सञ्चार चौतारीमा महागायक राजु परियार उपस्थित हुनु भनेको लोकगित को फराकिलो नलेज भएको सम्राट
@sushilakc9224
@sushilakc9224 3 ай бұрын
असाध्य सालिन यक्तित्व राजु परियार !! सालिन र सभ्य प्रस्तुती 👍
@shivasharma2609
@shivasharma2609 3 ай бұрын
यति सरल र इमानदार मान्छे नेपाली वाङ्मयमा कमै भेटिन्छन् ।।
@samundrapariyar3457
@samundrapariyar3457 3 ай бұрын
सबै को मन मुटु मा बस्न सफल एक मात्रा लोकदोहोरिका (राजा) राजु परियार ।
@kajipariyar5065
@kajipariyar5065 3 ай бұрын
अती सालिन्ता सरल राम्रो बिचार हुनुभएको राजु परियार जि लाई धेरै सम्मान को साथमा सलाम छ ❤🎉❤
@user-wx4el4fv6m
@user-wx4el4fv6m 3 ай бұрын
राजु परियार जस्तो गायक नेपाल मा अब आउने पुस्ता जन्म हुँदैन।लगभग बीस हजार को हाराहारी एल्बम छ राजु सर को लाइभ त कति हो कति सम्मान छ स्वर सम्राट राजु परियार सर्🙏
@prembeecee5712
@prembeecee5712 3 ай бұрын
लोकदोहोरी को बादशाहा राजु दाइ प्रती उच्च सम्मान छ।
@kamallahaddori5026
@kamallahaddori5026 3 ай бұрын
नेपाली इतिहास मा राजु दादा जस्तो गायक पाउन मुश्किल छ सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा ❤❤❤
@bikiran1214
@bikiran1214 3 ай бұрын
लोक दोहोरी र लोक गितको महानायक स्वभाव पनि कति सालिन आहा ❤❤❤
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke 3 ай бұрын
स्याबस भाई राजु साह्रै खुशि लाग्याे अति राम्राे जति मेठाे स्वर काे साथमा अति मिठाे शब्दबाचन ❤❤❤❤
@jeevankumar3883
@jeevankumar3883 3 ай бұрын
हाम्रो देश नेपाल को सान लोक स्वर सम्राट दोहोरी का राजा राजु परियार दाइ लाई हृदय देखि माया अनि धेरै धेरै सम्मान छ।🙏💖💖
@KH_SHARKAR
@KH_SHARKAR 3 ай бұрын
लोक सम्राट राजु परियार ज्यु लाई हार्दिक नमन म शिवहरी परियार्को तर्फबाट
@birajbk2793
@birajbk2793 3 ай бұрын
लोक सङ्गीत क्षेत्रका बादसाह आदरणीय दाजु राजु परियारको कुरा जति सुने पनि सुनिरहु लाग्छ ❤❤
@grpkonlinecreation3260
@grpkonlinecreation3260 3 ай бұрын
लोक स्वर सम्राट राजु दाइलाई उच्च सम्मान छ।❤
@santoshgorkhali8700
@santoshgorkhali8700 3 ай бұрын
नमस्कार राजु दाइ लोक गितको एकमात्रै बादसाह राजु दाइ अब आउने कलाकार राजु परियार जस्तो पाउन गाह्रो छ
@lomanpariyar5222
@lomanpariyar5222 3 ай бұрын
लोक दोहोरी को जिउदो इतिहास दाजु राजु परियार
@madangurung9664
@madangurung9664 3 ай бұрын
Khoji khoji harna aayeko Raju dai ko interview 🙏🙏
@gobindkc3272
@gobindkc3272 3 ай бұрын
मलाई चिन्ता लाग्ने कुरा राजु परियार पछाडि यहि हाम्रो मौलिकता लाई कसले बोक्न सक्छ होला।किनकी अब त राजु दाइ को उत्तराधिकारी यो हुन्छ होला भनेर आशा जगाउने देखेको छैन।😢
@bholabishwakarma3555
@bholabishwakarma3555 3 ай бұрын
साच्चिकै नेपाली मौलिक लोक भाकाको राज राजुजी लाई सम्मान छ्🙏🙏
@JeevanChand-sh9jc
@JeevanChand-sh9jc 3 ай бұрын
कति सालिन भद्र राजा नै हो राजु त❤❤❤❤
@netraneupane9611
@netraneupane9611 3 ай бұрын
मान्छे यति सरल कसरी हुन सक्छ??? न कुनै घमन्ड न कुनै डाह। सलुयुट यु सर जि
@snehagurung8940
@snehagurung8940 3 ай бұрын
मैले आज सपनामा देखेको उहाँलाई युटुब खोल्छु उहाँको इन्टरभ्यु धन्यवाद देश चौतारी हजुरहरूलाई लोक दोहोरी संगीत क्षेत्रको एक मात्र व्यक्तित्व जति बयान गरे नि शब्द कम हुन्छ स्वर सम्राट ,यस क्षेत्रको(राजा)भन्न रुचाउँछु म आउने दिनका लागी धेरै शुभकामना ❤🫰🙏
@royalgurkhas9473
@royalgurkhas9473 3 ай бұрын
लोक दोहोरी सम्राट राजु परियारको गीत सुनेर हुर्केको म, हार्दिक नमन 🙏🙏🙏
@bhabanikhadka1469
@bhabanikhadka1469 3 ай бұрын
राजुपरियार दाइ स्वार सम्राट कति सालिन सरल
@tarasharma9714
@tarasharma9714 3 ай бұрын
दैवी वरदान प्राप्त गायक राजु परियार।
@sushilghimire6944
@sushilghimire6944 2 ай бұрын
यो सोफामा दिग्गज दिग्गज ब्याक्तित्व आएर अनुभव र आफ्नो बिचार दिएर जानुभएको छ। र आज असली लोक गायक लाई बोलाउनु भयो खुशी लाग्यो । राजु परियार सम्मानित लोक गायक भन्छु मचै ।
@ramkumarkhadka9366
@ramkumarkhadka9366 23 күн бұрын
लोग गायक राजु परिवार को बोल्ने शैली पनि अति मिठो लाग्यो।उहाँ को जवाफ अति diplomatic लाग्छ।
@narupulami6654
@narupulami6654 Ай бұрын
दोहोरी को हिरो (हिरा) र बहुतै समझदारी गायक राजु भाइ। बहुतै मन पर्छ राजुले गायको गीतहरु।
@Lakshman127
@Lakshman127 2 ай бұрын
देश ले जन्माएका नक्षत्र सदा चम्की रहुन
@ryanroyson6309
@ryanroyson6309 3 ай бұрын
पहिलो चोटि राजु सरलाई देखेर हेरे यो कर्यक्रम,लोकगितका राजा🙏
@FankVlog
@FankVlog 3 ай бұрын
म पनि हेर्दै छु दोहरीको राजालाई
@sonubahadur1655
@sonubahadur1655 3 ай бұрын
लोक दोहोरी किङ राजु परियार लाई समान छ ❤❤❤❤🙏🙏
@Deepakkhanalofficial
@Deepakkhanalofficial 3 ай бұрын
७ वटा गीत त हाम्रै अगाडी गाएर माछापुछ्रे दोहोरीमा बेलुका गाएर मैले काम गरेको होटलमा गएर सुतेका छौं।
@Basantaniwas-qd2wb
@Basantaniwas-qd2wb 3 ай бұрын
लोक स्वर सम्राट राजु परियार आजा 🙏🙏🙏
@06Himaloli
@06Himaloli 3 ай бұрын
ल्याउनुपर्ने मान्छे ल्याऊनु भएछ निकै गजव लाग्यो । अब एकपटक नारायण रायमाझी ल्याओस् देश सञ्चार टिमले।
@babinsingh7673
@babinsingh7673 3 ай бұрын
सदाबहार आवाज का धनि लोकगितको राजा राजु परिवार सादगिपनाको एउटा उदाहरण
@riyashacreation5768
@riyashacreation5768 3 ай бұрын
मन पर्ने गायक खुशि लाग्यो
@rajolikshetri2150
@rajolikshetri2150 3 ай бұрын
राजु दाजु 🙏🙏🙏❤️
@प्रयत्न
@प्रयत्न 3 ай бұрын
राजु खुलेनन याे कार्यक्रममा झै मलाई महसुस भयाे पुरै कार्यक्रममा बिचबिचमा 10 वटा जति राजुका बहुचर्चित भाका गाउने गरि कार्यक्रम काे धाचा भएकाे भए views बढाउथाे
@sushmaparajuli9123
@sushmaparajuli9123 3 ай бұрын
मलाई पनि त्यस्तै लाग्यो।
@user-vg6vl5tv2w
@user-vg6vl5tv2w 2 ай бұрын
first टाईम मैले यो शो हेर्दै छु राजु मेरो गाउँले दाजु लाई देखेरा गीत संगीत को बाहशा 😊
@user-os3jf4ef8d
@user-os3jf4ef8d 3 ай бұрын
राजु परियर्❤️❤️❤️❤️❤️
@jeewankhanal-tt7en
@jeewankhanal-tt7en 2 ай бұрын
राजु परिवार अाजका दिन सम्म नमातिएकाे कलकार भन्न रुचाउछु उहाँ बाेल्दा बढाे ध्यान पुर्वक बाेल्नुहुन्छ कलकारमा हुनुपर्ने गुण छ
@Yamjeetmalla
@Yamjeetmalla 2 ай бұрын
सदावहार गायक राजु परियारले अब पृथक गीतहरु खाेज अनुसन्धान गरेर गाउनु पर्छ , जस्तै साेरठी, घाँटु, सुनिमाया, बालन, यानीमाया, सेलाे, सालेजाे, च्याब्रुङ्ग आदि ।
@kishandai.
@kishandai. 3 ай бұрын
🙏🌺👍 Raju Dai, thank you 🙏 Desh sanchar Chautari Team..!
@prakashrawal1435
@prakashrawal1435 3 ай бұрын
स्वर सम्राट राजु परियारको स्वर को के बयान गरम
@pandavtamang3996
@pandavtamang3996 3 ай бұрын
कति महान विचार कसैलाइ दोष दिनुभएन धन्यवाद महालोक गायक ज्यु लाई ।
@bluediamondsociety6782
@bluediamondsociety6782 3 ай бұрын
आहा राजु परियार स्वरको धनी लोक सम्राट मेरो गृह जील्लाको गायकलाई यो गरिमामय कार्यकृमा देखदा साह्रै खुसी लाग्यो
@arunrai51704
@arunrai51704 3 ай бұрын
बिगतलाई भुल्न पनि दिनु पर्छ
@BikashThapa-kt7cb
@BikashThapa-kt7cb 2 ай бұрын
छाडा गायर मिडिया तताउने उत्ताउलो कलाकारहरुले राजु परियार सङ्ग धेरै सिक्नु पर्छ र सिक्न जरुरत पनि छ
@user-hm9pw3yb3e
@user-hm9pw3yb3e 2 ай бұрын
Rajugi MIS u
@rajanghimire1792
@rajanghimire1792 3 ай бұрын
गज्जब है गज्जब गाउलेँ दाइको स्वर अनि इश्वरी बराल जि को प्रश्न हामी गाउँले
@punamduwadi5576
@punamduwadi5576 3 ай бұрын
Wow superb interview king is king lok sor samrat lok dohori king mahagayek raju pariyar dai👑❤❤🎉🎉🎉🎉🙏🙏🙏🙏
@merodaainepal2979
@merodaainepal2979 3 ай бұрын
लोक छेत्र को सबैभन्दा बढि मनपर्ने गायक🙏
@arjunbc5287
@arjunbc5287 3 ай бұрын
लोक स्वर सम्राट राजु दाई❤️❤️🙏🤘
@jayaramthapa970
@jayaramthapa970 3 ай бұрын
बन मा काडा छ । भन्ने गित धेरै सुने को मैले सानो मा.....❤❤❤❤ आज मा पनि धेरै मन पर्छ ।❤❤
@rameshpokhrel2937
@rameshpokhrel2937 2 ай бұрын
सवार सम्राट स्वारका धनी राजु परियार दाजु को big fan हु हैम
@karnagurung769
@karnagurung769 3 ай бұрын
जिउदो इतिहास
@user-js1mt7qm5h
@user-js1mt7qm5h 3 ай бұрын
लोकसम्राट राजु परियार
@user-mz8cc1vb9r
@user-mz8cc1vb9r 3 ай бұрын
लोक होदरी स्वर सम्राट राजु परियार बोल्ने साइली पनि राम्रो
@mahatvlogs8028
@mahatvlogs8028 3 ай бұрын
Lok swor samrat raju pariyar ❤
@Anil_Thapa-654
@Anil_Thapa-654 2 ай бұрын
कति सौम्य, सौहार्द, खुल्ला, फलेको वृक्षको हाँगो राजु परियार ❤
@grg.227
@grg.227 3 ай бұрын
हेर एक असल गायाक को कुरा एस्तो हुन्छ 15 हजार भन्दा माथी गित गाउने मान्छेको बोल्ने शैली एलिना चोहान जस्ताले सिक्न जरुरी छ
@gurungdevipun2542
@gurungdevipun2542 3 ай бұрын
लोक गायक,लोक भाकाको सम्राट राजुपरियार
@sandipsunar1865
@sandipsunar1865 3 ай бұрын
मीठो बोल्ने शैली
@sitharamramdam6259
@sitharamramdam6259 3 ай бұрын
Lokgeet KO king hunuhunxa Raju dai
@omrana9682
@omrana9682 3 ай бұрын
Lok git ko king raju adhunik git ko king rajesh payar rai
@sunilthapa4427
@sunilthapa4427 3 ай бұрын
एफ एम र रेडियोमा लोकदोहोरि कार्यक्रममा टप १० लोकदोहोरि छानिदा ५,६ वाट त राजु परिवारकै गित पनि परे कुनै जमनामा ५७/६२ सम्मा ।
@VivekAryal
@VivekAryal 3 ай бұрын
10 otai raju dai ko hunthyo ni
@shahadevkalikote4063
@shahadevkalikote4063 3 ай бұрын
An icon folk and lok singer Mr. Pariyar, you deserve it !! Good luck sir !!
@kamalat4410
@kamalat4410 Ай бұрын
लोक दोहोरीका स्वर सम्राट आदरणीय दाई लाई मेरो नमस्कार छ
@khumgaha3642
@khumgaha3642 3 ай бұрын
तपाईको जिबन कथा सुनेर आँखै रसायो कति बेला कति बेला त।
@user-nr7ts8oi5p
@user-nr7ts8oi5p 3 ай бұрын
King is lok raju pariwar
@gopalkm5184
@gopalkm5184 3 ай бұрын
नेपाली गित सङ्गीत राजु परियार यउटा 1 मात्रै लाेक गायक राजु परियार।
@grdsvlogs8621
@grdsvlogs8621 3 ай бұрын
सालिन र भद्र व्यक्तित्व राजु परियार ❣️🙏
@kamalbaniya2364
@kamalbaniya2364 3 ай бұрын
हार्दिक नमन राजु दाईलाई थप सफलता को कामना ।
@sundardhital4903
@sundardhital4903 3 ай бұрын
अगर खुश रहना है, स्वस्थ रहना है, तो अपने परिवार और दोस्तों के साथ वक्त ज़रुर बिताओ. अब तो साइंस भी मानती है, जो अकेले रहते हैं, वो कम जीते हैं.
@aashishbhatta7360
@aashishbhatta7360 3 ай бұрын
Meyro best singer Raju daju 🙏🙏
@shekebeke5063
@shekebeke5063 3 ай бұрын
King of lok dhohori...raju pariyar
@pradipnepali7272
@pradipnepali7272 3 ай бұрын
best singer raju pariyar
@madangurung9664
@madangurung9664 3 ай бұрын
Desh sanchar chuatari Chanel pahilo patak herdai xu for raju pariyar
@omrana9682
@omrana9682 3 ай бұрын
Sor samratha raju sir dohoriko king
@ShankarNaharji-ug2tq
@ShankarNaharji-ug2tq 2 ай бұрын
मा पनि हेर्दै छु लोकदोहोरी बादशाह को अन्तर्वार्ता
@VishnuRawat-oh7yt
@VishnuRawat-oh7yt 3 ай бұрын
My best favourite singer Raju yo ra King of lok geet sector
Пробую самое сладкое вещество во Вселенной
00:41
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 30 МЛН
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 19 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 2,9 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41