कौसी खेती गर्नेहरुका लागि प्रेरणादायी व्यक्ति, जसको भनाइले अहिले नै कौसी खेती गरौं गरौं लाग्छ ।

  Рет қаралды 1,575

WASH Khabar

WASH Khabar

5 ай бұрын

शहरी बसोबास गर्ने धेरै मानिसहरुको आकर्षण कौसी खेतीमा छ। आर्गनिक तरकारी उत्पादन हुने, समय व्यतित गर्न सजिलो हुने तथा घरमा उत्पादित फोहोर घरमै तह लगाउन सकिने लगायत थुप्रै कारणले कोसी खेती गर्ने जनसंख्या बढ्दै गैरहेको छ ।
काठमाडौ उपत्यका लगायत अन्य शहरी क्षेत्रमा बढ्दो कौसी खेतीको प्रचलनले आयातित तरकारी प्रतिस्थापनमा ठूलो सघाउन पुग्दै गएको छ । जसका कारण कौसी खेती सँग सम्बन्धित अन्य थुप्रै रोजगारीका अवसरहरु समेत सिर्जना भएका छन् ।
कौसी खेती गरिरहेका र गर्न इच्छुक व्यक्तिहरुका लागि संगीता अधिकारी एक प्रेरणादायी व्यक्ति बन्न सक्नुहुन्छ। उहाँका कुराहरु ध्यान दिएर सुन्ने हो भने तपाई पनि अहिले नै कौसी खेती गरौं गरौं लाग्ने बन्नुहुन्छ । उनै अधिकारीसँग हामीले कौसी खेतीको अनुभव लिएका छौं ।

Пікірлер: 1
@dhanrupkarki4984
@dhanrupkarki4984 5 ай бұрын
गरे पछि हुन्छ, Let's try, we can do it, after we try, all possibilities are possible, good luck
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 6 МЛН
Kausi Kheti /Harvesting Organic vegetables & Lahi kira ma Organic Ausadi Lagako, Mealybug Treatment
14:17
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН