खोटाङ्ग बाट तराई छिर्ने छोटो बाटो ! सगरमाथा लोकमार्ग हुँदै खोटाङ्ग बाट गाईघाट मात्र ३ घन्टामा

  Рет қаралды 120,305

Entertainment MMC

Entertainment MMC

Жыл бұрын

खोटाङ्ग बाट तराई छिर्ने छोटो बाटो ! सगरमाथा लोकमार्ग हुँदै खोटाङ्ग बाट गाईघाट मात्र ३ घन्टामा
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZfaq च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 225
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Жыл бұрын
एकदमै रमाइलो र त्यो पुरानो यादहरु झल्काई दिनु भयो सर रेग्मीतार मा बाटो खनेको चिसापानी मर्कुचि जादा यात्रा गरेको त्यो बाटोहरू उकाली ओराली ढाकार त्यकुवा बोकेर हिँडेको याद आयो😍🥺🥺धन्यवाद तपाईंलाई!!!प्रत्येक भिडियो नछुटाई हेर्छु किन कि तपाईंले आफ्नै गाउँठाउँको भिडियोहरू ल्याउनु हुन्छ त्यसैले!!🙏
@MayaGurung-xv8gk
@MayaGurung-xv8gk Жыл бұрын
😊😅 एप्पल कम्पनी 😢😢 ।।ॐ नमो नि नि
@MayaGurung-xv8gk
@MayaGurung-xv8gk Жыл бұрын
मि नि कि किन😊🎉 😂प पोल कम । , ॐ😊
@milanrai7974
@milanrai7974 Жыл бұрын
पुरानो यादहरू झल्काउने तपाईंको अर्गानिक भिडियो एकदमै उत्कृष्ट लाग्छ। सात समुद्र पारी रहेर पनि आफू हिँड्ने डुल्ने गरेको आफ्नो गाउँबस्ती हरू देख्न पाउँदा त मन अत्यन्तै प्रफुल्लित हुन्छ एक एक गरेर आँखामै झल्किन्छ ती दिनहरू,,🤩🤩 आशा छ आगामी दिनहरूमा अझै यस्तै रमाइलो र अर्गानिक भिडियो हरू हेर्न पाइरहनेछौँ।🙏
@arjunkhadgi1656
@arjunkhadgi1656 Жыл бұрын
आहा कति राम्रो सुन्दर video 🥰🥰सारै रमाइलो 🙏🙏🙏🙏🙏
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
धन्यबाद सर राम्रो छ भिडियो🇳🇵🇲🇾
@sumanrai4467
@sumanrai4467 Жыл бұрын
Hajurle garda nawlo sthan dekhaunu bhayakoma dhannya bad
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
@@sumanrai4467 यो हाम्रो दिक्तेलको न्यौपाने सर को जहिले गाउँ घरको अर्गानिक भिडियो बनानु हुन्छ त्यसकारण म उहाँको भिडियो पुरै हेर्ने गर्छु कहिलेकाही कमेन्ट चही गर्दिन तर भिडियो सबै हेर्छु यो भन्दा अगाडीको साप्सु खोलाको मटछा मारेको पनि पुरै हेर👉️🇳🇵🇲🇾
@ridamriwan
@ridamriwan Жыл бұрын
उदयपुर तिरको को बातो धेरै सुधार भयछ सर आफ्नो गाउको भिदियो हेर्न अबसर मिलाउनु भयो धेरै धन्यवाद
@harkabahadurrai2228
@harkabahadurrai2228 Жыл бұрын
अत्यन्तै लोभलाग्दो दृश्यले मन बहलायो आज भन्दा झन्डै तिस बर्ष अगाडिको ति बाटो हरु परिवर्तन भएछ रेग्मीटारमा भात् खाएर रसुवामा बास बसिन्थ्यो अनि यात्रा सुरु गरेर कि त गाइघाट वा फत्तेपुर बुगेर आफ्नो गन्तव्यमा पुग्नुलाइ गाडीको यात्रा तय गरिन्थ्यो धन्नेबाद भाइ बिगतको सम्झना आयो
@manojacharyammc
@manojacharyammc Жыл бұрын
Thank you
@Abhilama-zd5nl
@Abhilama-zd5nl Жыл бұрын
aafano gau ghar lai jhalkai dinu vayo so baeutifull video sir thank you so much hajur le haleko harek video ma herne garxu ❤❤❤❤ ...?
@bbchamlingchamling
@bbchamlingchamling Жыл бұрын
खुबै रमाइलो लाग्यो, यहाँ हरु लाई धन्यबाद!
@basunrairai2302
@basunrairai2302 Жыл бұрын
याद आयो साउने सम्म गाडी मा आयेको राम्रो भिडियो भाइ
@mbbyanjankar7376
@mbbyanjankar7376 Жыл бұрын
एक दम राम्रो लाग्यो।
@shibajirai7248
@shibajirai7248 Жыл бұрын
यो बातोको माप दन्द नै पूरा गरेर काम हुदैन्😡 खै त बातोको सेफ्ती 😡 पहाडी जिल्लामा साईन बोर्ड स्लो डाउनको इशारा बोर्ड अनि बातोको छेउमा सेफ्ती अति जरुरी हो😡 खै त को केही छैन भस्मेको बातो जस्तो देखिन्छ.. कति गतिमा हिड्न मिल्ने हो त्यो सुझाव बोर्ड खै😡 ग्रामिन भेगको जनताको जीवन संग खेलबाड गर्न लाज लाग्दैन नेपाल सरकार 😡😡😡
@shyampandey6012
@shyampandey6012 Жыл бұрын
मैले खोजेको भिडियो पाए अन्तिम सम्म हेर्ने छु
@bikasrai3011
@bikasrai3011 Жыл бұрын
धन्यवाद सर यो बाटो निकै हिँडेको छु सेवा
@postarajbhattarai1641
@postarajbhattarai1641 Жыл бұрын
धेरै खुसी लाग्यो आफ्नो गाउँ ठाँउ को दृश्य भिदियोमा देख्न पाउदा ।म हजुरले हालेको सबै भिडियो नछुटाई हेर्छु ।
@jitbadhurtbapa9140
@jitbadhurtbapa9140 Жыл бұрын
Dherai khusi lagyo sir pul banexa bato banxa hola hajur harule ni pahal haridiye dherai abari hune thiyu jay khotang jay gaighat jay routaha 🙏🙏🙏🙏🙏🙏🙏
@chandramit123
@chandramit123 Ай бұрын
आहा कति राम्रो यात्रा श्रब्य दृश्य ❤❤❤❤ धन्यबाद हजुर लाई ।
@ganeshregmi6588
@ganeshregmi6588 Жыл бұрын
Sara ramro thau dekhai dinu dhayo khusi lagyo
@sudinraee5037
@sudinraee5037 Жыл бұрын
खोटाङले बिस्तारै रुप फेर्दै छ खुसी लाग्छ आफ्नो गाउको बिकास हुँदैगरेको देख्दा ।
@manojacharyammc
@manojacharyammc Жыл бұрын
Thank you
@netramasrangi5798
@netramasrangi5798 Жыл бұрын
raamro sir!
@hakkikullahnau1768
@hakkikullahnau1768 Жыл бұрын
Daami xa video 💚❤️💙
@bishnudumi4814
@bishnudumi4814 Жыл бұрын
तपाईंको च्यानल इन्टरटेन्मेन्ट नाम भन्दा बेशी काम र ग्यान वर्दक छ लु बधाई अनि कुनै दिन सगै भ्लग गर्ने चहना ब्यक्त गर्दछु।
@riryan9394
@riryan9394 Жыл бұрын
🙏सर हजुरले बनाएको प्रतेक भिडियो मलाई राम्रो लाग्छ गाउॅं,ठाउॅं बातावरण,हरियाली,डाडाँकाडाँ देख्न पाउदा झन् खुशी लाग्छ।❤️❤️❤️❤️
@manojacharyammc
@manojacharyammc Жыл бұрын
Thank you so much
@kusdevbantawarai4547
@kusdevbantawarai4547 Жыл бұрын
Shramik Park So beautiful Lagyo👌👍
@raipratik220
@raipratik220 Жыл бұрын
धन्यवाद हजुरलाई सुन्दर खोटाङ उदयपुर लाई देखाउनु भको मा🙏🙏
@robinrai81
@robinrai81 Жыл бұрын
सारै राम्रो भिजोल बनाउनु भएकोरछ शर बचा देखिको हिडेको खाएको बास बसेको सबै ठाउँ खोला देखाउनुभयो पहिला मोटर बाटो नबन्दाको अबस्थामा हिडेको थियो पछि मोटर बाटो खुलेपछित गएकोपनी छैन यति राम्रो बनेछ गाइघाट बजारमा खोला बग्थ्यो पानीले भिजिभिजी स्कुल जान्थिउ अहिलेत नचिन्ने भएछ गाइघाट धेरै भयो मत गाइघाट बाहिर छु
@shilahamatungma2339
@shilahamatungma2339 Жыл бұрын
Orgyanik Ani Eqdam ramailo video 🙋🙌🙌🙌🙌🙌
@rupakhadka3755
@rupakhadka3755 Жыл бұрын
Thank you for beautiful भिडियो
@pirthirai287
@pirthirai287 Жыл бұрын
Dharee ramro
@MorangSwim
@MorangSwim Жыл бұрын
राम्रो लाग्यो
@dilbahadurroka4760
@dilbahadurroka4760 Жыл бұрын
Dherai Ramro drissya
@jayanasubba8846
@jayanasubba8846 Жыл бұрын
सुन्दर भिडियो
@magarthamansingh3866
@magarthamansingh3866 Жыл бұрын
भिडियो एकदम रमाईल‍ो अनि जानकारि मुलक छ सर लाई धेरै धेरै धन्यवाद अागामि दिनहरुमा पनि यस्तै यस्तै रमाइलो भिडियो हेर्न पाउ हजुरलाई मुरि मुरि धन्यवाद
@khadgaacharya6530
@khadgaacharya6530 Жыл бұрын
म पनि २ पटक दिक्तेल जादा हिडेको बाटो अहिले सुगम भएछ।रेग्मीटार निक्कै रमाइलो देखियो । हजुर बुवा हजुर आमा बुवा आमा को जन्म थलो दिक्तेल❤❤❤
@rasmitarai3993
@rasmitarai3993 Жыл бұрын
wawa nice vlog
@gopalrai792
@gopalrai792 Жыл бұрын
Hajurle ramailo drishya gaun pahar ko dekhaunu vayekoma dherai naman xa
@Ashimrai246
@Ashimrai246 Жыл бұрын
Miss you my khotang❤️
@manojacharyammc
@manojacharyammc Жыл бұрын
thank you
@hemrajrai6923
@hemrajrai6923 Жыл бұрын
हजुरको हरेक भिडियो हेरिरहेको हुन्छु।।।आज मेरो ससुराली जाने बाटो हेरेर धेरै रमाइलो लाग्यो।। यो भिडियो हेरेर मलाइ पनि याद आयो यो बाटो हिडेको।।।यो बाटो धेरै अबिस्वास्निय छ मेरो लागि।।।
@gangakarki6657
@gangakarki6657 Жыл бұрын
Dherai ramro video
@nbnstudio8069
@nbnstudio8069 13 күн бұрын
Tapaiko video dherai ramro xa hai ❤❤❤
@dharmadhakal5793
@dharmadhakal5793 10 ай бұрын
Ati tamro lagyo hjr haleshi hudai katari chai gayeko thiye
@kusdevbantawarai4547
@kusdevbantawarai4547 Жыл бұрын
Sahrai Majaa aayo tapaiko vlog herera Ajhai yestai 2 Beautiful video banawdai januhola bro👌👍🇳🇵🇳🇵🇳🇵
@sumurai7202
@sumurai7202 Жыл бұрын
पुरानो याद आयो।रेग्मीटार मा खाना खायेर बास बसेको अझै याद आउछ
@khagendrarai6166
@khagendrarai6166 Жыл бұрын
हजुर म पोखरी बजारको हु। खोटाङ देखि गाईघाट सम्म भिडियो मा हेर्न पाइयो खुसी लाग्यो। दाजु। पहिले पहिले हिँडेर गाईघाट झरेको यादछ। त्यो बेला गाह्रो भएपनि अहिले सम्झँदा रमाइलो अनुभूति हुँदोरहेछ। धन्यवाद
@nayanayaupdate8457
@nayanayaupdate8457 Жыл бұрын
आहा कति राम्रो हाम्रो रेग्मी टार्😳😊😊
@shankardanuwar2075
@shankardanuwar2075 Жыл бұрын
Good lag dherai dherai khusi lagyo mkhathamandu Delhi herdaixu
@raimadan9226
@raimadan9226 Жыл бұрын
J hoss hajur lay ghari ghari hamro gau gharko video halnu hunxa khusi lagxa
@gopalpumarai687
@gopalpumarai687 Жыл бұрын
धन्यवाद हजुर निकै रमाईलो खोटाङ उदयपुरको यात्रा।
@shilahamatungma2339
@shilahamatungma2339 Жыл бұрын
Bar ko rukh Ani pallo xeuma pokhari pani thiyo gai bhaisi le pani Khane (Aahal) thiyo. Ra Tapaiko video le purano yad haru lai jhalkaidinxa! Tq u so much 🙋🙌
@krishnakris4196
@krishnakris4196 Жыл бұрын
मलाई चाई सारई राम्रो लाग्यो । म नियमित हेरछू 👍 आफू नपूगे पनी तपाईंको भिडियो ले पुगेकों महसूस गराउछ साधई येसतई हेरिरहन पाऊँ धन्नेबाद 🙏🙏🙏
@abiraltekraivlogs6828
@abiraltekraivlogs6828 Жыл бұрын
सर तपाईंको भिडियो सबै नछुटाई हेर्ने गर्छु धेरै राम्रो लाग्छ । फेरि नयाँ भिडियोको पर्खाइमा छु । 🙏
@harichandra7413
@harichandra7413 Жыл бұрын
ठेकेदार हरुले खोटाङ्गे जन्तालाई धोका दिय यो बाटो छियो पिच हुनुपर्छ !
@kingleopark1097
@kingleopark1097 Жыл бұрын
Afnai deshko Kuna Kuna pugna nasake pani tapaiko vdo marfat pugna paiyo. Dhanyawaad!!
@nishamagar6733
@nishamagar6733 Жыл бұрын
Hamro thau gaighat bajar pani herna payeu khusi lagyo hajur lai dherai dherai dhnday bad sir
@dilchetri1430
@dilchetri1430 Жыл бұрын
Aj ko video dherai ramra lagyo. Maile tapain ko video regular herxu babu. God bless you.
@bibekserver1418
@bibekserver1418 Жыл бұрын
Great video hajur
@paristaa0
@paristaa0 Жыл бұрын
यो पुलको छेउको घरमा हामी पनि बास बसेको थियो आज भन्दा 27 वर्ष अगाडी भाई त्यो बेलमा झोलुङ्गगे पुल तरेर गाईघाट हुदै काठमाडौँ आको सपना जस्तो लाग्छ त्यो ठाउ देख्न पाउदा खुसि लाग्यो भाई धन्यवाद
@manojacharyammc
@manojacharyammc Жыл бұрын
Thank you
@teamprabesh899
@teamprabesh899 Жыл бұрын
💓💓💓
@baljitrai1338
@baljitrai1338 Жыл бұрын
तपाईको भडियो म सबै हेर्छ रमाईलो लागो अउनेदिन यो बाटो हिडने भोयो
@gitagurung3122
@gitagurung3122 Жыл бұрын
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू मलाई साह्रै मन पर्छ यस्तो सुन्दर प्राकृतिक दृश्यहरु तर मलाई थाहा छैन यो भिडियो कहिले को हो म त आजमात्र हेर्नेछु मैले यस्तै यात्राहरु को भिडियो खोज्दै थिए सायद साह्रै ढिलो subscribe गरेछु सधैँ नै हेर्नेछु अबदेखि म दार्जिलिङ देखि हो म‌‌‌ पनि एक नेपाली नै हो र नेपाल र नेपालीहरूलाई माया गर्छु धन्यवाद।
@milanrai9666
@milanrai9666 5 ай бұрын
सारै राम्रो भीडीयो बनाउनु हुन्छ दुख गरेर।सबै हेरे।
@premkoyeeraiofficialchanne1608
@premkoyeeraiofficialchanne1608 Жыл бұрын
धेरै राम्रो छ भिडियो हजुर लाई विशेष धन्यवाद छ!!
@tokyosayatho6757
@tokyosayatho6757 Жыл бұрын
chadai 100 k herna pau ekdam ramro video good luck
@gitayogi5532
@gitayogi5532 Жыл бұрын
एकदमै रमाइलो भिडियाे पञ्चेदाेबाटाे बजार निकै राम्राे लाग्याे भाडबेसि र भडारेघाट निकै परिबर्तन भएछ🤗 सडक निर्माणकाे कामहुन नसकेकाे देखेर दु:खनि लाग्याे हिउदमा पाउडर अनि बर्षा मा किरिम हाम्राे बाटाेकाे हालत🤔😥
@sayanrai6300
@sayanrai6300 Жыл бұрын
This is only one pure and infinity youtube channel from khotang which is gradually increasing their subscribers and popularity on KZfaq.I wish to watch new video from Dhitung and Lawachung peak thanks 🙏.
@bhuwansharuvlog7381
@bhuwansharuvlog7381 Жыл бұрын
आज खुशी लागो आफ्नो गाउँ ठाँउ देख्दा (रौता माइ गा.पा )उदयपुर
@pusparai7009
@pusparai7009 Жыл бұрын
Nostalgic!!!! ❤
@gorkhaman3785
@gorkhaman3785 Жыл бұрын
घुन्नै पर्ने अत्यन्त रमणीय ठॉउ । भिडियोको लागी धेरै धेरै धन्यवाद !
@rajoorai2112
@rajoorai2112 Жыл бұрын
Dherai dherai ramro drishya timro prastuti dherai nai sundar xa god bless you and keep it up 👍👍👍👍🇮🇳🇮🇳🇮🇳🇮🇳🚩🚩🚩🚩
@debarajrai7571
@debarajrai7571 Жыл бұрын
Thank you sir khusi lagyo 20/22 barsa agadi hideko bato ko yad dilaidinuvo aru ajhai yata diktel to vojpur hudai dharan ko ni arko video hernupau thank you sir
@manojacharyammc
@manojacharyammc Жыл бұрын
Thank you
@bachchubaral7614
@bachchubaral7614 Жыл бұрын
म १३ घन्टा बिहान ४ बजे दिकतेल बाट हिडेर बेलुका ५ बजे बाक्खोर गयर थकित मुद्रामा बास बसेको याद आयो
@kusdevbantawarai4547
@kusdevbantawarai4547 Жыл бұрын
I'm watching from Now malaysia but i'm from Bhojpur Temke Maiyung Ganupalika
@SpDhakal1
@SpDhakal1 Жыл бұрын
Amazing Maama Namaskar
@manojacharyammc
@manojacharyammc Жыл бұрын
tq
@shovagurung8477
@shovagurung8477 Жыл бұрын
So beautiful places, thanks for vlog brother. See you in next video.
@manojacharyammc
@manojacharyammc Жыл бұрын
Thank you too
@tankalama8637
@tankalama8637 Жыл бұрын
prastuti dami xa sir ko,thanks for nice video
@kusdevbantawarai4547
@kusdevbantawarai4547 Жыл бұрын
Finally khana chai Nikai Majjaaali hasurnu vayexa broharule😄👌👌👌👌
@RRProduction-bv3zr
@RRProduction-bv3zr 6 ай бұрын
nice video thank you
@salmanlimbu3035
@salmanlimbu3035 Жыл бұрын
dami lagyo
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 Жыл бұрын
nice vidio regmi tar chahi ati man paryo
@dilchetri1430
@dilchetri1430 Жыл бұрын
Thank you do much for giving the live informations about those places.
@indrabhujel831
@indrabhujel831 Жыл бұрын
गाइघाटकाे याे श्रमिक पार्क तत्कालीन शाहि शाशन कालका अंचलप्रशाशक राम कुमार सुब्बा काे कार्यकालमा बन्न सुरू गरेकाे थियो इटहरी काे प्रख्यात मुर्ति कार ले बनाउनु भकाे हाे उहाँको नाम बिर्से उहाँ ले याे ठाउँमा नेपाल झल्किने गरि पर्क बनाउन लाग्नु भकाे थियाे
@tilakrai328
@tilakrai328 Жыл бұрын
सर एक पटक खोटाङको दक्षिणी भेग जन्तेढुङ्गा गा पा को सबै इलाका, बिशेष गरि छोङ्खा साकेन्वा थान र भञ्ज्याङ्खर्क को दृश्यलोकन गराउन हुन अनुरोध छ।
@user-cj8ec4ig7i
@user-cj8ec4ig7i Жыл бұрын
Thank you soo much Entertainment MMC Team.
@sagartamang5424
@sagartamang5424 Жыл бұрын
wow lovely
@user-cj8ec4ig7i
@user-cj8ec4ig7i Жыл бұрын
आहा नेपालको ओर्गनिक खाना अनि रमाइलो दृश्य ।
@harikummar5469
@harikummar5469 Жыл бұрын
Good bro
@ambahadurgurung921
@ambahadurgurung921 Жыл бұрын
Thanks 💕 for Nice video
@dhanurai80
@dhanurai80 Жыл бұрын
👍👌lovely vdeo
@indrabahadurkhatri1207
@indrabahadurkhatri1207 Жыл бұрын
यो भिडियो हेरेर पुराना बिर्सेका पल हरु झझल्को आयो
@pesalpuri2767
@pesalpuri2767 Жыл бұрын
मेरो घर ऐसेलुखरक 2 हो। म पनि हिडेको छु। मेरो मावली जादाँ उदयपुर बेल्टार सम्म पुगेको छु।
@nirojkatel5520
@nirojkatel5520 Жыл бұрын
म पनि एक पल्ट हिनेको थे यो बाटाे सारै छिटो छ
@ishworac5480
@ishworac5480 Жыл бұрын
Wow
@BhimRai
@BhimRai Жыл бұрын
Manoj vai lai thanks atit lai aalo paryo ❤❤❤❤
@manojacharyammc
@manojacharyammc Жыл бұрын
thank you dai
@jit7133
@jit7133 Жыл бұрын
आचार्य सर को जए होस
@durgarokka2533
@durgarokka2533 Жыл бұрын
Nice ❤
@manojacharyammc
@manojacharyammc Жыл бұрын
Thanks 🔥
@tejbhuje1525
@tejbhuje1525 Жыл бұрын
मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट तपाईंको भिडियो हेरी रहेको छु नेपालकाे पुर्व पाहाडी जिल्ला को भाग देखाउनु भएको छ साह्रै राम्रो लागेयोआफु नगय पनि भिडियो बाट जानकारी भयाे राम्रो गरि सबै जानकारी गराउनु भयो खुशी लागेयो हजुरलाई धन्यवाद
@gurungbirkhabahadur1973
@gurungbirkhabahadur1973 Жыл бұрын
नेपाल मा नेता देखी ठेकेदार झोले देखी कर्मचारी सम्म भर्ष्टाचार नहुने हो भने यो सडक बनिसक्ने थियो बिडम्बना 🤑🤑🤑🤑🤑🤑🤑🤑
@alenrau6929
@alenrau6929 Жыл бұрын
घाईघाटकाे श्रमिक पार्कमा रहेकाे जाताे पिसेकाे बारेमा जानकारी गराउनु भाे याे एक्दमै राम्रो लागे मलाई किनकि याे लाेब हुदैछ बिस्तारै ।
@chandrapatiyar9247
@chandrapatiyar9247 Жыл бұрын
Dherai ramro ani khusi lagyo afno gau ghar dekhna paiyo tapai lai dherai dherai dhanyabat🙏🙏🙏🙏
@manojacharyammc
@manojacharyammc Жыл бұрын
Thank you
@dinojkumarrai2330
@dinojkumarrai2330 5 ай бұрын
Good rlsir meru Ghar gaet
@jethodahal3799
@jethodahal3799 Жыл бұрын
सारै सुन्दर भिडियो 🙏🏽🙏🏽
@manojacharyammc
@manojacharyammc Жыл бұрын
Thank you
@bhimlimbu872
@bhimlimbu872 Жыл бұрын
सुन्दर ठाउँ रहेछ
@kumarkb2138
@kumarkb2138 Жыл бұрын
धेरै राम्रो भिडियो
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 61 МЛН
How I Did The SELF BENDING Spoon 😱🥄 #shorts
00:19
Wian
Рет қаралды 34 МЛН
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 52 МЛН
Khotang Nepal village view #MeginRai #nepal #viral
6:28
Megin Rai
Рет қаралды 379
❗малой пива, захотел а получил..😅 #pov #story
0:47
Перезаливы Skeepoffa
Рет қаралды 11 МЛН
小丑的演出真精彩 #小丑#shorts
0:29
好人小丑
Рет қаралды 13 МЛН
ШЕШЕҢНЕН ШАРШАДЫМ! | ЕНЕШКА 2  | 6-бөлім
21:59
Өзіміз Bilemiz
Рет қаралды 541 М.