खारामा शाही सेना किन त्यति धेरै बलियो ? ज्यान ग-एको कति जनाको हो त ? ९ गोली खाने कमाण्डरमा रोचक कुरा

  Рет қаралды 71,999

Sunaulo TV

Sunaulo TV

3 жыл бұрын

आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Dilli Bahadur BC Pawan Pla Nepal. Nepal army and Apf Nepal.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Dilli_Bahadur_Bc_Pawan #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police

Пікірлер: 148
@BhimBahadurPunmagar-jg9gu
@BhimBahadurPunmagar-jg9gu 2 ай бұрын
राज्य सत्ताले आतंककारीको नामले चिन्छ जनताले खाओबादिको नामले चिनेका छन
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 2 ай бұрын
गजब राम्रो कुराकानी
@sumanbhandari9035
@sumanbhandari9035 4 ай бұрын
गजब कुराकानी
@rupeshrai4570
@rupeshrai4570 3 жыл бұрын
खारामा सरकारले दक्ष कमान्डो फोर्स अत्याधुनिक हतियार सहित मजबुत तवरले पासो थाप्यो माओवादी का उच्च ओहोदामा रहेका कमान्डर हरु लुकेर कासन दिने तपाइँ हरु भेडा जस्तो युद्धमा होमिनुभएको थियो नतिजा ४५० हाराहारीमा माओवादी लडाकु ले ज्यान गुमाए कयौ घाइते
@sanatkc630
@sanatkc630 3 жыл бұрын
khara first ma captain jhapat thapa magar le command garya thiye vaani khara second ma major hari babu bogati le command garya thiye
@spandanthakuri6774
@spandanthakuri6774 3 жыл бұрын
Good vo
@sanjayapoudel9882
@sanjayapoudel9882 2 жыл бұрын
Respect our king troops bcoz they fight for country 🇳🇵
@nepalibabu359
@nepalibabu359 Жыл бұрын
अत्याधुनिक हतियार थियन। भैरवि दलका सेना मात्र थिय। जम्मा १०४ जना सेना थिय त्यसमा पनि युद्द हुदा ७४ जना थिय बाकि बिदा बसेका थिय। लडाई भयकाे भाेलि पल्ट दिउसाे २ बजे पछि भैरब नाथ र रेन्जर गणकाे फाैज अायकाे हाे।
@user-vg6tm9yt3k
@user-vg6tm9yt3k 2 ай бұрын
हा हा कामरेड कुन कमान्डो सेना थियो सरकार भोग्टि र थापा कुन कमान्डो तालिम गरेको थिय यस्ता बेतुकका कुरा नगरौँ कामरेड कमान्डो थियो भने एक जना कामरेड हरू फिर्ता आउने थियन मेरो घर र सेनाको ब्यारेक 3 किलोमिटर को फरक म छ कामरेड हरू लाई धोबी हान्यो नेना ले सेना धेरै भयको 120 जति थियो हामि सधै सेना हरू सग बाटो म भेट हुन्थियो
@suryashrestha5058
@suryashrestha5058 3 жыл бұрын
आर्मी प्रहरी भन्दा माओ बादी हरु को धेरै डेथ भाको थियो ' शन्धिखर्कमा । म एउटा प्रत्यक्छ दर्शी छु
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हो र
@ganeshkcable
@ganeshkcable Жыл бұрын
अब पार्टी नै सक्यो कस्को सहिद अब? पार्टी नै नरहे पछि न सहिद रह्न्छ न पुर्ब जनमुक्ति सेना रहन्छ अब सक्यो केटाहो! स्वेच्छिक अवकाश लिएर निस्के पछि सक्यो, सक्यो केटाहो अब सक्यो अरु कुरा त सम्झिने पानी छम्किने।
@ganeshkcable
@ganeshkcable Жыл бұрын
सेना ले साहसको साथ लडेर सेनाको कमान्डर ले उच्च साहस को साथ लडेर हारेको हो भौगोलिक बनावट अनि ब्यारेक पेरिमिटर डिफेन्स दर्‍हो बनाएर सेनाले दनक दिएर हराएको हो हारेको डिङ्गो ले जे नि भन्छ्न।
@heaven4805
@heaven4805 3 жыл бұрын
अझै सम्म आठ ओटा गोलि छ शरिर मा भाइ जसको नमक खान्छ नि तेस्ले येस्ता गोलि कति खान्छ खन्छ तेसैले कसैको नमक नखाउ प्रचण्ड ले बिर्सियो सबै
@laxmangurung3589
@laxmangurung3589 Жыл бұрын
यो खाराको लडाइँ दुई तर्फी सुनेको छु धेरै वाक्क दिक्क लाग्यो ,
@bishnushahi9010
@bishnushahi9010 Жыл бұрын
यस्तो लडाइँ लाई बलिदान भनेर भनिन्छ र
@harimayabhandari7625
@harimayabhandari7625 2 жыл бұрын
राम्रो कुराकानी
@junubogati5391
@junubogati5391 3 жыл бұрын
कठै महान काम रे
@ganeshkcable
@ganeshkcable Жыл бұрын
दिमाग दर्‍हो भुटाईदिएको रहेछ हाकिम हरुले। सोझो साझा नेपाली हरुलाई यस्तो अवस्थामा पुर्याएर अहिले के पाएउ,
@moongolmotiram7443
@moongolmotiram7443 Жыл бұрын
तालिम प्राप्त आर्मी संग यतिकै हराउन सकिन्छ तिमी हरु लाई बन्दुक को निशाना कसरी लगाउने भन्ने थाहा थिएन होला यतिकै बन्दुक समातेर हुन्छ यदि माओवादी हरु तालिम प्राप्त हुन्थ्यो भने 200 आर्मी लाई 5000 माओवादी ले हराउन सक्दिन मार्ने र मर्ने मात्र भनेर हुन्छ
@riksonghome3419
@riksonghome3419 3 жыл бұрын
नवल शाह कै अरू भिडन्तको पनि अन्तरवार्ता लिनुस न
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
आउँछ केही समय पछि ।
@minajosi8419
@minajosi8419 2 жыл бұрын
सलाम छ स
@jeevanmahato6236
@jeevanmahato6236 2 жыл бұрын
माओबादी खारा मा हारेसि जे भनेनि हुन्छ आन्तरिक शब्द केहि होइन तेसै खारा जित्न सकिन्छ ।
@serbahadurraimagar8413
@serbahadurraimagar8413 3 жыл бұрын
बीच रा भाइ ले नौ गोलि खानु भय छ तर 10 गोलिमा त खै धन न आर्मी तेगर बात जोगिनु भए छ ऐले ए स रि गफ दिन पाइय को छ बिचरा
@balirajrai1268
@balirajrai1268 2 жыл бұрын
बिद्रोह को उद्देश्य नै अन्जान, दबाब, प्रभाब र गरिबी हो तर जस्ले येस्तो नेतृत्व गरियो त्यो leader लाई सम्पन्न गर्नु नै उचित होला
@tulsitulsi6336
@tulsitulsi6336 3 жыл бұрын
पुर्ब जर्नेल नबल साह को फेरि अन्तर्बार्ता लिनु पर्यो सर
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
आउदैछ
@ninjahattori7545
@ninjahattori7545 3 жыл бұрын
माओवादी दाजु दिदिहरु को दुख, समश्या देखेर टिठ लाग्छ, दया लाग्छ फेरी हिजो को आतन्क, त्रास्, हत्या, हिन्सा, चन्दा, अपहरन सम्झ्यो झनक्क पारो तातीन्छ
@KamalSharma-ex7fz
@KamalSharma-ex7fz Жыл бұрын
Sem yr
@tamrup6500
@tamrup6500 3 жыл бұрын
भुत्रोको उपलब्धि हेर्न हो? जनयुद्धकालको सबै नाराहरु पोलेर खाईदियो तिमिहरुको नेताहरुले अहिले सिद्दान्त बिनाको पार्टी भयो त्यसैलेत सबैले छोड्दै गैराखेको छ ।
@hemantamagar9742
@hemantamagar9742 3 жыл бұрын
खारा लडाईको बारेमा एकतर्फी अनुभब मात्रै धेरै सुन्न पायौ अब नेपाली सेनाको तर्फ बाट पनि प्रयास गर्नु होला सर
@sherchanprabhat3142
@sherchanprabhat3142 3 жыл бұрын
माओबादीका नेताले सर्बसाधारण जनतालाई सर्बहारा बर्ग हकहित सम्मान अधिकार भनेर बुद्धि राम्रैसंग भुटेर बिदेशी युरो र भारतीय आर्मी क्याम्पमा ट्रेनिङ लियर आफ्नै नेपाली दाजुभाइ दिदिबहिनीलाई समेत मारीेय तर आखिर दुई चार सय नेताको परीबारको भने जीवन शैली उच्च खानदाननियमा बदलिए तर जो आफ्नो ज्यानलाई बाजि राखेर मर्नमार्न तयार भय तर उपलब्धि शून्य जनयुद्ध गरेर जनसेनाले पायोके दुई चारजनाको कुर्सीको लागी जनता किन आँखा चिम्लेर भेडा झै लाग्छन् ।अब सचेत हुनु जरुरी छ तपाईं आफ्नै नजिकैको नातादार छन् भने पार्टीमा लाग्न ठिकछ नत्र तपाईंलाई दुखमन साथ दिने कोही हुदैनन् जेपरोस तपाईंले आफै एक्लै सामाना गर्नुपर्छ कुनै नेताले साथ दिदैन सबै पैसामा दौडीन्छ पैसा भय सासंद देखि मन्त्री पद किन्न पाईन्छ जनयुद्ध लड्न पर्दैन ।माओवाद, एमाले, काङ्ग्रेस, राप्रपा,सिधासाधा सोझो जनतालाई भ्रममा पार्ने लोगो भनौ या ट्रेडमार्क हो।केही होइन ।हामी जनताभोट हाल्ने भोटर सिबाय केही होइन ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
वास्तविक कुरो गर्नु भो ।
@dipakadhikari6316
@dipakadhikari6316 3 жыл бұрын
भाई धन्यवाद आफ्नी दुख पोख्नु भयो तर अब। तपाईँले तपाईं जस्तो घाईते अपाङ्ग सबै। मिलेर एक जुट भएर त्यो लडाउने नेता मन्त्री भएको। सम्पत्ति छिटो खोज्नु पर्छ गर्नु होला कुर्सी पद पैंसा मन्त्री भएको सबै। ऊनै छ
@user-mr4pc4nw5x
@user-mr4pc4nw5x 3 жыл бұрын
मार्मिक
@mangalmangal2136
@mangalmangal2136 3 жыл бұрын
सलाम छ है
@shantoss9409
@shantoss9409 2 жыл бұрын
सरकार ले केही गरेन रे तिम्रै प्रचण्ड र बाबुराम सरकार मा थिए त अनि अरु कसलाई भन्छौ
@sharmilashahi807
@sharmilashahi807 2 жыл бұрын
Shi ho
@Amitsingh-wv3js
@Amitsingh-wv3js 6 ай бұрын
sahi ho
@tikarai8137
@tikarai8137 Жыл бұрын
एक जना प्रधान मन्त्रीले गर्ने भ्रष्टचार जनमुक्ती सेना जो घाईते छ उनिहरुलाई ब्य्बस्थापनमा लगानी गरिदिए थोरै भय नि राहत महसुस हुन्थ्यो
@SunauloTV.
@SunauloTV. Жыл бұрын
एकदम सर
@sureshdhami1327
@sureshdhami1327 3 жыл бұрын
Omg 👍
@narayanbasnet5052
@narayanbasnet5052 3 жыл бұрын
Danger
@chandrabhandari8065
@chandrabhandari8065 3 жыл бұрын
आत्मरतिमा रमाउ सामुहिक आत्महत्या गर्न गएका हरु🤣🤣🤣😃😃
@starluck5485
@starluck5485 3 жыл бұрын
अत्यन्तै दुखद घटना
@Pradip_Magar021
@Pradip_Magar021 3 жыл бұрын
मुरु-खारा हो हजुर ब्यारेक!!
@buddha276
@buddha276 3 жыл бұрын
Janamukti sena le parchanda baburam ko mukti lagi matra ladey.. Desh r garib janta ko awastha ustai x..
@narendraghale3576
@narendraghale3576 Жыл бұрын
भाइ फुटे गवार लुटे भनेको झै भएकोछ अहिले, भाइ भाइ लडेर हजारौको शहादतबाट के प्राप्त भयो खोइ? झन छिमेकीले बढी पेल्न थाल्यो बरु राजाको पालामा त्यस्तरी पेल्न हेप्न सकेको थियन।
@pusparajgiri1259
@pusparajgiri1259 3 жыл бұрын
गोली धेरै खानु भएछ
@hihihihi4105
@hihihihi4105 2 жыл бұрын
Salam xa sir
@ritakhadka67
@ritakhadka67 2 жыл бұрын
Salam🌹🌹🌹🌹
@ganeshkhatri2213
@ganeshkhatri2213 3 жыл бұрын
के पाइस त गोलि खाएर
@himathapa3050
@himathapa3050 2 жыл бұрын
salam chha daju
@yrpyuthan...1184
@yrpyuthan...1184 3 жыл бұрын
8/9 goli lager ni manxe bacne rahexa ...k film ko hero ho
@yambahadurchand8064
@yambahadurchand8064 Жыл бұрын
Lastai gafadi raixa yar yo solta ta
@bikashacharya5943
@bikashacharya5943 3 жыл бұрын
गरिब जनताले दु: ख पाए ।
@khadkaparbat
@khadkaparbat 3 жыл бұрын
पत्रकार जि सि सर स्याङ्जा मनकामना ओर चित्रेभन्ज्याङको अरु लडाकु ओर आर्मी ससत्रको interview लिनु पर्यो है।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हुन्छ हजुर । ४ वटा त हाम्रो च्यानलमा छदैछ
@user-wb5sy2ih7t
@user-wb5sy2ih7t 8 ай бұрын
Pahila sacho jasto laagyo tara bich ma aayera jhoot bole jasto laagyo
@binodhalede5565
@binodhalede5565 3 жыл бұрын
युद्ध को बिसय भन्दा नि तालिम प्राप्त आर्मी लाई किन युद्ध मा आदेस नै दिएअन
@palpalrai1043
@palpalrai1043 3 жыл бұрын
Omg
@menezescolacodsouza6252
@menezescolacodsouza6252 2 жыл бұрын
It was not a military victory but the 7 party alliance which succeeded.
@basushrestha5078
@basushrestha5078 3 жыл бұрын
अहिले आयेर जनता ले के पाय त ?
@ganeshsapkota9333
@ganeshsapkota9333 Жыл бұрын
Dai Ja Jan youdh bata k paoyu aalu😊😊😊
@avimanyumagar5166
@avimanyumagar5166 3 жыл бұрын
Tyo sandhikhark akraman ko belama division Kaha thiyo sir.ali bujher bolda ramro hunthyo .briged ko gathan bhayko thiyo bharkhar division thiyn yad rahos bhann chahanxu.kamred lai ghorahi satbariya 2th BN thiyo tyo Bela ma Pani Basu smriti 4BN ma thiy .
@Breathe989
@Breathe989 3 жыл бұрын
14 barsa ko bachcaha lai yudhdha ma laijanu ekdamai galat kaam.
@bikashacharya5943
@bikashacharya5943 3 жыл бұрын
सबै गएको रहेछ के हो ।
@kawarmadhab8616
@kawarmadhab8616 3 жыл бұрын
यो लडाइँ बालुबामा पानी हाले जस्तो हो
@tekgurungtekgurung325
@tekgurungtekgurung325 3 жыл бұрын
Tapai harko teyo bhidhanta matra ho kunai janta ko sewa gareko hoenou tapai harle sida sada manxe harlai jawar jasti dawaw ma parera hidaunu hunthyo tapai harle tapai haru jantako sena hoenou sir tapai haru aatnkari nai ho
@shivambhandari3019
@shivambhandari3019 3 жыл бұрын
Aru maobadi ko vanda yo interview ali truth jasto lagyo..but aba prachand lai tv ma hererw chitt bujaunu
@patb8605
@patb8605 Жыл бұрын
Jasto karma garchau , Tyastai Fal pauchau !! Raja ley timi haru lai Dushman socheko vaye , 2052 saal tirai Sena Parichalan garthyo . Aba Dhoo batti bala K rey Supreme Commander Prachanday lai
@manojthapa8403
@manojthapa8403 3 жыл бұрын
Sworgiya kamred parchanda re😆😆
@dineshrajbhandari8448
@dineshrajbhandari8448 3 жыл бұрын
पत्रकार महोदय अब खोटाङ जिल्ला ऐसेलुखर्क भिडन्तको सुन्ने रहर छ ,जहाँ १४ घन्टा लामो भिडन्त र थुप्रै माओबादिको कमान्डरको मृतु भयेको थियो तेसै गरि सेनाको पनि छेति भयेको थियो || त्यो क्षण सम्झदा अझै पनि मुटु कमेर आउछ||
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
त्यहाँको पहिले पनि लिएको छ नि, फेरि पनि लिने छौं ।
@dineshrajbhandari8448
@dineshrajbhandari8448 3 жыл бұрын
@@SunauloTV. headline k hola tyahako
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@dineshrajbhandari8448 Givinda bahadur bista roshan सर्च गर्नुहोला ।
@dineshrajbhandari8448
@dineshrajbhandari8448 3 жыл бұрын
@@SunauloTV. xaina hajur
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@dineshrajbhandari8448 छ भेटाउनु भएन कि
@jeevanadhikari9492
@jeevanadhikari9492 3 жыл бұрын
ए पत्रकार दाइ म यो खारा को लडाइँको कुरा सुन्दा दिक्क लाग्यो , अब अछाम को बिन्धेबासिनि जाब्ला को लडाई को पनि जान्कारी लिनु छ मलाई सम्पर्क गनुहोस् ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
ल नम्बर दिनु न
@mgrrhiethm
@mgrrhiethm 3 жыл бұрын
Same me 2 dherai heriyo suniyo🤣🤣🤣
@jeevanadhikari9492
@jeevanadhikari9492 3 жыл бұрын
@@SunauloTV. 9843491634
@sandipgiri2056
@sandipgiri2056 3 жыл бұрын
झगडाले कहिले पनि फाइदा गर्दैन भन्ने उदाहरण
@soloman4646
@soloman4646 3 жыл бұрын
Jitne vnera jane ani najitera farke paxi har vyo ni. War pni barabar hunxa r? Anyway we don't war again
@bindurai2931
@bindurai2931 3 жыл бұрын
K vanxa hau paxadi deki chati ma kasari lageu hau
@Basnet464
@Basnet464 3 жыл бұрын
Yahako bhanai thik ho.15 barsa muni ka jo kasaiko full dimag hudaina, nirnaya garne avastha hudaina tyo umer vaneko 100%√
@sitathapa3277
@sitathapa3277 3 жыл бұрын
Hamro gauko ghaite policele vaneko sarkari fauj jamma 4 jana mareko re 465 ta senale ekai thauma gadeko re kati mritak maoist ta uniharule nai lageko vanxan
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
उहाँको नम्बर छ
@sitathapa3277
@sitathapa3277 3 жыл бұрын
@@SunauloTV. Laxman 9824444212 Sainamaina-2 Sorauli Rupandehi
@jalimgurungsahayogihatharu5341
@jalimgurungsahayogihatharu5341 3 жыл бұрын
2nd Kharama ma Pani Renger ra SF forcema samel thiya, Mao senako kukur morai thiyo.
@ninjahattori7545
@ninjahattori7545 3 жыл бұрын
Interview dinu paryo daju.
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
लौ हजुर अन्तर्वार्ता गरौं न ।
@magicnepal5344
@magicnepal5344 3 жыл бұрын
jhagadako parinam ho khara
@premkc6377
@premkc6377 Жыл бұрын
shree first rifle battalion thio mero paltan tati bela
@SunauloTV.
@SunauloTV. Жыл бұрын
तपाईं कतै पर्नु भयो कि नाइ सर
@vishnudc8392
@vishnudc8392 3 жыл бұрын
Khara ko dhari interview hareyo, Nepal Army ko pani interview lina paro kharako
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हामी प्रयास गरिरहेका छौं ।
@shivambhandari3019
@shivambhandari3019 3 жыл бұрын
Mile samm commandar ko linu hola interview..
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@shivambhandari3019 हस्
@pro-we9lt
@pro-we9lt 3 жыл бұрын
Ahele aayer k vyo sena rood ma kamandar uchha ma
@sudarshanbista5566
@sudarshanbista5566 2 жыл бұрын
Ani aile k payeu ta ????
@bishnupokhrel1372
@bishnupokhrel1372 3 жыл бұрын
Talmel navayeko hoina Nepal army sanga jhukkayera attack garda matra ho ladai jitne kharama purba suchanama ani tayari thiyo jasto lagxa 158 army police sanga hajarou maobadi jitne kunai sanket dekhiyena khara ladai maobadile jitnu samvab thiyena
@kumark-hl3kx
@kumark-hl3kx 3 жыл бұрын
अब प्रचण्ड लाई पनि ईन्टर्भिउ लिन पर्यो
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
कुनै दिन ल्याउने छौं
@umeshkarki1954
@umeshkarki1954 2 жыл бұрын
Tyo field ma gayera lade ko bhaye po ....India ma basera ..garib janta lai sapan dekha ayera ....ahile raja ko bau banera base cha ke linu interview
@shankarchau8332
@shankarchau8332 3 жыл бұрын
भाई के पायौत दुख कस्ट बाहेक
@ganeshkcable
@ganeshkcable Жыл бұрын
7.62राइफलको गोलि ९वटा गोलि अरु त के खानु पाउनु र?
@bishnugc5975
@bishnugc5975 3 жыл бұрын
aab 5 laka ma bechey netale deusay sapan dekhee kam garn dukale hedeu etihas hera kahi sakxem xai ...
@reshamdawadi1594
@reshamdawadi1594 3 жыл бұрын
Arjun lai k vo keyaaa na aaya ka
@maoyma8539
@maoyma8539 3 жыл бұрын
Ravi pariyar ko video plz
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
कहाँ हो घर
@maoyma8539
@maoyma8539 3 жыл бұрын
@@SunauloTV. rukum
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@maoyma8539 नम्बर छ
@surenchamling4813
@surenchamling4813 2 жыл бұрын
Aaja bholi bhog lagne garxa k hau kamred
@shantarajgiri5933
@shantarajgiri5933 3 жыл бұрын
prachandeko harko suruwat ho khara
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y 3 жыл бұрын
prachandeko har ho tyo
@khusbusharma8682
@khusbusharma8682 3 жыл бұрын
ladaiko naramro natija
@laxmikanxi123
@laxmikanxi123 3 жыл бұрын
jhagada garnu ramro hoina
@reshamdawadi1594
@reshamdawadi1594 3 жыл бұрын
vai aab sadi temi ho aaune 😀😂🤣🤣
@NepalikoTVNepal
@NepalikoTVNepal 3 жыл бұрын
papile aaphno swarthako lagi ladaera janata mare
@shobharegmi2772
@shobharegmi2772 2 жыл бұрын
Raja fakara k paunu vayo tw
@rochettri9431
@rochettri9431 3 жыл бұрын
Timi haru dubai pachhe le bahaduri ko Kam gareka hau bhanna sakidaina kina bhane yo ladai Nepali ,Nepali bicha ma bhayeko thiyo.
@sarbahit
@sarbahit 3 жыл бұрын
Ladnu nai galat thiyo dherai ghamndale mreko ho maubadi
@DronemanfromNepal
@DronemanfromNepal 3 жыл бұрын
kathai bara! prachande le dhokai diyo hai hajur haru lai ! sana kalila bal-balika lai brainwash garera 1000 wou ko jyan udaidiyo
@barakotisantibahadurmagar7393
@barakotisantibahadurmagar7393 2 жыл бұрын
भुगोल बलियो थीयो सेना बलियो होईन ल
@sitathapa3277
@sitathapa3277 3 жыл бұрын
Rajtanra faleko ta hami 7 dalle vannus na 7 dal bina raja halleko pani thiyena
@khemrajgm2448
@khemrajgm2448 2 жыл бұрын
सलाम छ
@karmabk1329
@karmabk1329 3 жыл бұрын
salam xa daju
@pusparajgiri1259
@pusparajgiri1259 3 жыл бұрын
गोली धेरै खानु भएछ
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j 3 жыл бұрын
सलाम छ
@pusparajgiri1259
@pusparajgiri1259 3 жыл бұрын
सलाम छ
World’s Deadliest Obstacle Course!
28:25
MrBeast
Рет қаралды 149 МЛН
Please be kind🙏
00:34
ISSEI / いっせい
Рет қаралды 188 МЛН