खरिदेको कथा | Kharideko Katha | Herne Katha EP117 | हेर्ने कथा

  Рет қаралды 898,488

Herne Katha

Herne Katha

5 ай бұрын

पूर्वका पहाडहरुबाट गाइवस्तु भेला पारेर मधेसका बजारमा बेच्न जाने खरिदे र पिटुवाहरुसँग हामीले भोजपुरदेखि सुनसरीको बाङ्गे बजारसम्म ४ दिनको यात्रा गर्यौं ।
We traveled for 4 days from Bhojpur to Bange Bazar in Sunsari with buyers who collect cattle from the eastern hills of Nepal to sell them in the southern markets.
#hernekatha #Kharide
🏆 Sponsored by 🏆
RMC Group - "Building the Nation Together"
Founded in 1992, RMC Group envisions to enrich the life of every citizen in the country. We are the pioneers in the development of the metal industry of Nepal. bit.ly/45rLKp9
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZfaq Member: bit.ly/JoinHerneKatha
विशेष धन्यवाद:
सुमन सागर खतिवडा , उदयपुर
नवराज विष्ट, सुनसरी
दिनेश सुवेदी, उदयपुर
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 1 400
@RatnaSherma-gt7yd
@RatnaSherma-gt7yd 5 ай бұрын
काठमांडू उपत्यका को वैराग लाग्दो पत्रकारिता छोडेर, पुरै देश हिमाल -पहाड-तराई सम्म रुढ़िवादी देखि लिएर इतिहास -रहस्य अनि आश्चर्यजनक रंग रुपहरु प्रस्तुत गर्नु हुने सम्पूर्ण "हेर्ने कथा" team लाई मनै देखि धन्यवाद।
@nishagautam6923
@nishagautam6923 5 ай бұрын
साच्चै यो बुढाबुढीको झगडा देखाउने हरुले वाक्क बनाएको बेला नयाँ हेर्ने कथा आउनु भनेको भगवान भेटे बराबर लाग्छ मलाई त😀❤️
@BhagatBahadurBK-xk2el
@BhagatBahadurBK-xk2el 5 ай бұрын
Ho hajur
@roshandahal2016
@roshandahal2016 5 ай бұрын
हामी साथी बनौ ल? एक अर्कामा संस्क्राई ब गरेर
@samikchyagyawali200
@samikchyagyawali200 5 ай бұрын
तेहि त।कति रमाइलो लाग्छ मलाई यो हेर्ने कथा हेर्दा। तेहि पुगे झै लाग्छ।
@sumandhakal8869
@sumandhakal8869 5 ай бұрын
Sahi kura ho
@nawin_01
@nawin_01 5 ай бұрын
हेर्ने कथा टिम सबैलाई धन्यवाद।🙌🙏🏼
@bijulimbs5597
@bijulimbs5597 5 ай бұрын
बालापनमा गोठालो गरेको सम्झे तारे गोरु भिरबाट लडेर मरेको याद आयो आमाले माया गरेर पालेका जम्ले खसि याद आयो अहिले आमा नि छैन ति दिनहरु छैन सुखि छु खुसि छु जस्तो लाग्छ तर ति दुख भनिएका दिनहरुको सुखानुभुति फरक छ ति दिनहरुको न्यानोपन फरक छ यि कथाहरु हाम्रा कथाहरु हुन् धन्यवाद हेर्ने कथा टिम❤
@kishanmayarairai2629
@kishanmayarairai2629 5 ай бұрын
भारत मा भारि बाेकने नेपाली भरिया काे भिडयाे हेरदा नेपाली भरिया ले चिया खानु बइनि भनेर पइसा दिदा रुने दरसक हरुले लाइक ठाेमुम
@sushilabastola2299
@sushilabastola2299 5 ай бұрын
गाउले जनजिवन यथार्थ रुपमा प्रस्तुत गर्ने हेर्ने कथालाई सलाम छ ।
@leknathsapkota7452
@leknathsapkota7452 5 ай бұрын
🙏🙏🙏
@shishirlamichhane-uo4gj
@shishirlamichhane-uo4gj 5 ай бұрын
Herdai vaisi byapari xan dai
@saudisaudi2717
@saudisaudi2717 5 ай бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I 5 ай бұрын
बाच्नुजेल सर्घस गर्नु पर्ने पशु होस वा मानब सायद म पुर्ब को भएर होला पुर्बि भेग को हेर्ने कथाहरु असाध्य राम्रो लाक्छ मन पर्छ । पुर्बेलि हरुले like गर्नुहोला । 🙏🇳🇵 59:40
@bishutamang5330
@bishutamang5330 5 ай бұрын
सारै चित्त दुखो यो शब्दले आबो हाम्रो सुखको दिन नै आउदैन😢😢😢😢😢🥹💔हजुरहरूको दुःखकों दिन सुखमा परिवर्तन होस मेरो भगवान संग प्रथाना छ😌🙏
@aballama1379
@aballama1379 5 ай бұрын
दु:खमा भगवान पनि आफ्नो हुन्न हौं।
@buddhamanandhar8530
@buddhamanandhar8530 5 ай бұрын
गहकिलो शब्द नै भेटिन शब्दकोषमा बिध्या दिदिको तारिफ गर्न लाई मन भक्कानिएर आउँछ हेर्दाहेर्दै ।।के सारो दु:ख नेपालमा ?? सन्तानको सुख खोज्ने होडमा आफ्नो जिन्दगी कोइलामा सेकेर सितल छ्हारी कहिले दिने हामी आम नेपालीले?? हेर्ने कथा लाई करोडौं करोड नमस्कार सम्पुर्ण टिमलाई ..... ❤❤❤❤❤
@Be-rainMagar
@Be-rainMagar 5 ай бұрын
म चाहिँ मासुहरु खादिन, तर घरमा सुङुर, बाख्रा र गाई सधै हुने , बालापनका कयौ बर्सहरु फुर्सदमा गोठालो जिवन गरेर पनि बिताईयो तर मायाले पालेको बाख्रा र गाई बेच्दा म धेरै रुन्थे ❤... पशु हरु सगको साईनो मेरो विशेष छ। - मायाले पालेका बस्तुहरु अभावमा बेच्नु पर्दा मन भक्कानिदो रहेछ।- 20 साल अगाडि बेचेको काली माऊको सम्झना अझै आउँछ , ऊ बहोत होशियार थिईन, प्यारी र बफादार !!! पाप नै लाग्छ होला मलाई :- अझै कुकुर ,बिरालो, घोडा र कुख्रा पनि मेरो आत्मीय साथिहरु हुन। 🐎🐂🦌🐖🐏🐄🐓🐓🐐
@OOs_Geeta
@OOs_Geeta 5 ай бұрын
💚
@user-yq8wk4yp5v
@user-yq8wk4yp5v 5 ай бұрын
😢❤❤yes right
@Nasik-pc3yy
@Nasik-pc3yy 5 ай бұрын
@RadhaShrestha-ru5vs
@RadhaShrestha-ru5vs 5 ай бұрын
Sahi kura garnu vayo ❤
@tapendrarawat3198
@tapendrarawat3198 5 ай бұрын
Ho yrr
@pandeypandey1842
@pandeypandey1842 5 ай бұрын
खोजि पत्रकारिता भनेको के हो भनेर जे पायो त्यहि समचार बनाउने पार्टिका झोले पत्रुकार र views को लागि अरुको परिवार लडाउने युबटुबे हरुले बिधा दिदि सङ केहि सिकुन ! धन्यवाद दिदि यो भिडियोको लागि ! म तपाईं को कार्यक्रम को नियमित दर्शक अनि शुभचिन्तक पनि ❤❤
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
विद्या दिदी को खोज पत्रकारिता उत्कृष्ट छ ❤🇳🇵
@saradabaraili
@saradabaraili 5 ай бұрын
हाम्रो जिल्ला को मात्र नभएर नेपाल को हरेक कुना काप्चा मा रहेको दुःख लाई जस्ताको त्यस्तै प्रस्तुत गरेर विश्व भर पुराउने महान टीम हेर्ने कथा लाई सलाम छ ।❤❤🙏🙏
@amritabudhathoki3401
@amritabudhathoki3401 5 ай бұрын
हेर्ने कथा जिबन्त कथा बोकेको एउटा संग्रह हो।हेर्ने कथा को नयाँ भाग आउदा मन खुशिले फुरुङ्ग हुन्छ।बिध्या दिज्जुको सुमधुर आवाज आहा!❤❤
@kramanshrestha2076
@kramanshrestha2076 5 ай бұрын
.
@yambahadur8334
@yambahadur8334 4 ай бұрын
Ho ni amritaa kahile hasauxa kahile ruwauxa pattai hudaina
@sunilmajhi3888
@sunilmajhi3888 5 ай бұрын
पर्यटक हिँडाउन पर्ने बाटोमा गाईवस्तु हिडाउनु पर्ने नेपालको दुर्भाग्य तर कथा उच्च कोटिको छ ❤❤❤❤
@chetnathpaudel2257
@chetnathpaudel2257 5 ай бұрын
यो सब गोरुहरु बाङ्गालिको आहारा हो भन्ने कुरा सबैलाई नै होला।
@vijaygurung8362
@vijaygurung8362 5 ай бұрын
K ko bangali Nepal ma poni Mangolian haru le khanxa.....
@183Astropankaj
@183Astropankaj 5 ай бұрын
​@@vijaygurung8362तिमि मङ्गाेलियन हौ कि नाइ नि भाइ ?
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 5 ай бұрын
खान्छ नि त पैसा तिरेर! सडकमा बेवारिसे छाडा छाड्नु भन्दा बङ्गालीलाई बेच्नु धेरै राम्रो हो! कानुन नलाग्ने भए हामी नै खाईदिन्थे!
@user-bd2ox4pj8i
@user-bd2ox4pj8i 5 ай бұрын
हुन देउ हो
@bhabindrarai3966
@bhabindrarai3966 4 ай бұрын
@@vijaygurung8362 होनि तिमि जस्तो गुरुङ तामाङ शेर्पा मियाहरुले खान्छन
@skrsundar1014
@skrsundar1014 5 ай бұрын
त्यो सिम्ले पुल, त्यहाको होटेल, अकरको भिर खुब याद आयो मलाई। एक दशक भएछ ती ठाउहरुतिरको यात्रा नगरेको। 😥😥
@GopalHangkhimTV
@GopalHangkhimTV 5 ай бұрын
देश भित्रको वास्तविक कथाहरु विश्व सामु ल्याउन कहिल्यै नथाक्ने हेर्ने कथा का टिमलाइ सलाम्। आज त झन आफ्नै ठाउको ल्याउनु भएछ खुशि लाग्यो
@nawalkesharinawal5151
@nawalkesharinawal5151 5 ай бұрын
नेपालको कुना कुनाको सुख, दुख, कष्ट देखाइ दिनु भएकोमा हेर्ने कथालाई धेरै धेरै धन्यवाद । हामी सहरमा बस्नेलाई के थाहा गाँउ पहाडका दुख कस्ट । हेटौंडा बाट धेरै धेरै माया ❤❤
@Dr.raj_adhikari
@Dr.raj_adhikari 5 ай бұрын
नेपाल भित्रको नेपाल हामीलाई देखाउनु भएकोमा तपाईलाई उच्च सम्मान छ मिस्🙏🙏
@narenlimbu9089
@narenlimbu9089 5 ай бұрын
सबै कथाहरुले स्थान पाउने हेर्ने कथा युनिट्लाई सलाम,🙏
@kamana781
@kamana781 5 ай бұрын
Ho
@durgagrg8323
@durgagrg8323 5 ай бұрын
सर्वोउत्कृष्ट पत्रकारिता । ❤❤जिउनु को लागि कति कठिन संघर्ष गर्नुपर्दो रहेछ हाम्रो देश् मा । हेर्दै आसु आयो।
@krishnagm4009
@krishnagm4009 5 ай бұрын
पर्खाइ! कहिले मेहनतको पर्खाइ, कहिले रिजल्टको पर्खाइ, कहिले लक्ष्यको पर्खाइ, जस्तै, आज हेर्ने कथाको पर्खाइ! आहा कति मिठो पर्खाइ!!
@thuleymusic
@thuleymusic 5 ай бұрын
❤❤
@sabinaa947
@sabinaa947 5 ай бұрын
मेरो प्यारो जन्मस्थान, प्यारो माईतीगाँउ बाङ्गेबजार, कति खुशी लाग्यो देखेर । यही पशुहाटको वरीपरी खेलेर हुर्केको मान्छे हु म । हाम्रो गाँउघरलाई पनि कथामा समेट्नुभएकोमा धेरै धेरै धन्यवाद हेर्नेकथा टिमलाई ।
@GelbuLama
@GelbuLama 5 ай бұрын
त्यै त हाम्रो ठाउँको पनि झलक हेर्न पाइन्छ भनेर सोचेको पनि थिइनँ
@ambikabhujel592
@ambikabhujel592 5 ай бұрын
दुख धेरै हुन्छ तर कसम सारै रमाइलो र खुसिलाग्छ गाउँघरको जिबनि देख्दा 🙏
@Reet1024
@Reet1024 5 ай бұрын
हेरे र बुझे र सम्झना आयो मेरो बाजे अनि बजु ले दिनु भएको शिक्षा " गरिब भए पनि भट्टी पसल र मासु को ब्यापार कहिले नगर्नु , सन्तति सम्म पिरलो हुन्छ। गाइ ,गोरु को मासुको ब्यापार चाही झन् दुखको कुरा हो। दुध नदिने गाइ को गोबरमा झन् धेरै उर्जा हुन्छ जसले किसानलाई धेरै फाइदा हुन्छ। हामी नबुझेर झन् गरिब हुदै छौ।
@puspakdahal9692
@puspakdahal9692 5 ай бұрын
विकट ठाउँमा जन्मेपछी मानिस होस या पशु सबैले दुख पाउने , कहाँको जन्म कहाँको मरन 😥😥
@baburamchaudhary5796
@baburamchaudhary5796 5 ай бұрын
आज मेरो गाउँ बांगेबजार नि, हेर्ने कथामा समाबेश भएको मा खुसी छु र thank you so much all team members हरुलाइ
@umeshkarki1503
@umeshkarki1503 5 ай бұрын
सारै खुशी लग्यो यो आफ्नो गाउँ ठाँउ को भोजपुर देखि सुन्सरी सम्मको यात्रा हेर्न पाउदा❤❤
@govindakunwar3574
@govindakunwar3574 5 ай бұрын
म त हेर्ने कथाकाे फ्यान हाे । सबै अङ्क हेरेकाे छु । नेपालकाे वास्तविक अवस्था हेर्ने कथाले उजागर गर्दछ ।
@laxmisaud5728
@laxmisaud5728 5 ай бұрын
दुईवटा महिलाकाे नाम समान छ। काम भिन्नता बिद्या देवी भण्डारी र बिद्या देवी चापागाईं । जनता काे मन मुटुमा बसेकी देवी बिद्या देवी चापागाईं।जय हाेस् दिदिकाे
@sotantrashah3798
@sotantrashah3798 4 ай бұрын
आफू स्वयंले निकै कष्ट भाेग्दै भुईमान्छेका कथाहरुलाई दर्शक सामुमा ल्याउन जुन परिश्रम गर्नु भएकाे छ यसका लागि विद्या मेमलाई धेरै धेरै धन्यवाद 🙏
@Darjee2000
@Darjee2000 5 ай бұрын
अत्यन्त कठिन छ जीवन जिउन ,जिउन लाई केही गर्नै पर्यो !हेर्ने कथा टिम लाई धेरै धेरै माया अनि ती पौरखीहात र मनहर प्रती उच्च सम्मान ❤🙏
@nainasingh1589
@nainasingh1589 5 ай бұрын
विधा बहिनिको टोलिको यी संघर्ष लाई हार्दिक सलाम छ।
@JibanBesnat
@JibanBesnat 5 ай бұрын
असाधै मन पर्छ नेपाली चेलि आधि हुरि धुलो केहि पनि भन्दिनँ सधैं सम्झिन्छु ❤❤❤
@angsherpa4779
@angsherpa4779 5 ай бұрын
कुनै समय गाउँमा खरिदे,भनेर किन्न आउथ्यो तर, भित्री यथार्थ गर थाहा थिएन । जिवन्त विषय बस्तु प्रस्तुत गर्नु भएको हेर्ने कथालाई नमन ।
@user-gi7wq9ig8g
@user-gi7wq9ig8g 5 ай бұрын
मान्छे जिउँदो हुनलाई निकै मेहनत र परिश्रम गर्नुपर्दछ मरे सबै चिज हराउछ
@kamalathapa2937
@kamalathapa2937 5 ай бұрын
हेर्ने कथा सधै हेर्ने गर्छु । राम्रो लाग्छ।सम्पुर्ण हेर्ने कथा टिमलाई धन्यवाद ।❤❤
@baltamang9038
@baltamang9038 5 ай бұрын
हेर्ने कथा फलोस फुलोस बिध्या चापगाई बहिनिलाई सम्मान ।। बहिनिको सुम्धु्र आवज सुन्दा नै सुनी रहु जस्तो लाग्छ ।। बधाई सङै सफलताको शुभकामना ।।
@narayansharma2077
@narayansharma2077 5 ай бұрын
हेर्न त बडाे रमाइलाे मानेर हेरियाे उहाँ हरुलाइ कति दुख छ बिचरा ❤
@user-xw9ze9tk3y
@user-xw9ze9tk3y 5 ай бұрын
खासमा सवारी साधन बाट ढुवानी गर्नुपर्ने😢यसरी हिडाउदा कति गाह्राे भयो होला यी निमुखा प्राणीहरुलाई
@Kirati-lr6mx
@Kirati-lr6mx 5 ай бұрын
jeevan ko Antim Hedai Ho .. Aile na hedey kaile hidney
@premshahiofficial
@premshahiofficial 5 ай бұрын
अरुका सङ्घर्षका कथा तयार पार्न आफूले पनि धेरै कष्टपूर्ण यात्रा अनि सङ्घर्ष गर्ने हेर्ने कथा टीम प्रति नमन छ🙏
@gyaneshwormishra4952
@gyaneshwormishra4952 5 ай бұрын
गाउले जनजिवन यथार्थ रुपमा प्रस्तुत गर्ने हेर्ने कथालाई धन्यवाद छ । विद्या दिदिलाई सलाम दिदी हजुर
@senjamrai3085
@senjamrai3085 5 ай бұрын
शुरु देखि अन्तिममा सम्म नै हेरियो , दुख भन्ने कुरा सबै काममा छ तर अझै यो दुखको पेशा रहेछ ! हेर्ने कथा टिमलाई धन्यवाद ❤❤❤
@bindusedhai3449
@bindusedhai3449 5 ай бұрын
बस्तु र मानिसको सार्है मर्मस्पर्शी कथा । देशका कुना कन्दरामा पुगेर मानिस जीवन चलाउन कसरी संघर्ष गरिरहेका छन् यथार्थ देखाएकोमा विद्या नानी र उहाँका टिमलाई धन्यवाद ❤
@surenstha56
@surenstha56 5 ай бұрын
सुख अनि दुख मान्छे को जीवन यापन लाइ हजुर हरु ले नियालेर हेर्ने कथा काे चित्रण मा उतार्नु भएको मा हेर्न कथा काे टिम लाइ मन नै देखि नमनं🙏😊❤️
@kumarthapamgr7278
@kumarthapamgr7278 5 ай бұрын
झोले पत्रुकारहरुले हेर्ने कथा बाट सिक्ने हो कि असलि खोज पत्रकारिता भनेको के हो भन्ने कुरा ! अनुहारै नचिन्ने गरि धुलाम्मे हुनु भएछ बिधा दिदि अनि टिम स्यालुट छ हजुरहरु सम्पुर्नलाई 🙏❤🎉
@indrakumariraiindrakumarir9443
@indrakumariraiindrakumarir9443 5 ай бұрын
हेर्नै कथा माध्यमबाट मेरो माइतीघर गाउँलगायत मेरै बाबाहरूले इस्थापीत गर्नुभएको पशुहाट देख्दा मेरो बाबाको धेरै यादआयो ।हेर्नै कथाको टिमलाई धन्यवाद ❤❤🙏🙏
@RamilaAdhikari-lw6ms
@RamilaAdhikari-lw6ms 5 ай бұрын
कथा चाख लाग्दो हुदा त सुरुदेखी अन्तिम सम्म हेर्न मन लाग्दो रैछ धन्यवाद हेर्ने कथा परिवार❤❤❤❤❤❤❤❤
@npsapkota5852
@npsapkota5852 5 ай бұрын
एपिसोड एक बाट अाज सम्म कुनै पनि कार्यक्रम नछुटाई हेर्दै अाएको छु , नयाँ नयाँ ठाउँ र नयाँनयाँ परिवेश कथा देख्न र सुन्न पाइएको छ धन्यवाद हेर्न कथा टिम लाई , तर दुःखको कुरा सरकार बाट कुनै पनि सहयोग गरेको दैखिदैन ।
@user-rw2ul2vh2v
@user-rw2ul2vh2v 5 ай бұрын
यस्तो दुख गरेर भिडियो वनाई नेपालको अवस्था उजागर गरिदिकोमा विध्या, कमल जी लगाएत सम्पुर्ण टीमलाई धन्यबाद साथै कार्यक्रम सफलताको शुभकामना
@rajkumarshrestha1965
@rajkumarshrestha1965 5 ай бұрын
उदाहरणीय र उत्कृष्ट पत्रकारिता हार्दिक नमन हेर्ने कथाको सम्पूर्णमा!
@SuResuReaction
@SuResuReaction 4 ай бұрын
सत्य तथ्य देखाउने हेर्ने कथा साचिकै हेर्न लाएकको र सुचना मुलक र सचेतता मुलक छ 🙏🙏
@arunlibang4636
@arunlibang4636 5 ай бұрын
हेर्ने कथा फेरि हेर्न पाइयो खुशी लाग्यो विद्या चापागाईं जी को कथा प्रस्तुत गर्ने शैली मन पर्छ ❤❤❤।
@krishnarai491
@krishnarai491 5 ай бұрын
मैले ४०बर्ष अगाडी धेरै पटक डिडेको बाटो यो हेर्ने कथाको यो भागमा जुन ताराको ममिले देखाई दिनु भयो।मलाई यो हेरेर सारै खुसी लाग्यो।र धेरै भिन्नता पहिलेको भन्दा देखे।जुन् ताराको ममी र उहाको टिमलाई धेरै धेरै धन्नेबाद्।
@SukraDarnal
@SukraDarnal 5 ай бұрын
यो हेर्ने कथा अति राम्रो लाग्छ ती माथि बिध्या जि को सुशील र शान्त अनि अनुसासित स्वाभाले झनै राम्रो ।
@santabahadurghale1462
@santabahadurghale1462 5 ай бұрын
खरिदेको कथा पनि मेरो लागि नौलो हो कारण हामी तिर यस्तो काम गरेको आज संम मैले देखेको छैन। बिद्या मैया र हेर्ने कथा टिम पनि यिनीहरु संगै धुलो मुलोमै दु:ख गरेर हिडेकाछन कम्जोर पशुहरुलाई अप्ठ्यारो बाटोमा पनि लठ्ठीले हिर्काएर धपाउदै गरेको देख्दा मलाई टिस लाग्यो। खरिदेको कथा पनि मलाई राम्रो लाग्यो।बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🎉❤😂🙏 🌹 🙏
@user-jk6sw5zn2r
@user-jk6sw5zn2r 5 ай бұрын
कस्तो आनन्द आउँछ तपाईंको आवाज संगै विषय वस्तुहरु🙏
@rabindrashahi6567
@rabindrashahi6567 5 ай бұрын
Big fan of Bidhya ji ❤
@krishna14206
@krishna14206 5 ай бұрын
मिहेनत गरेर खानेहरुलाई दैनिकि जिन्दगी चलाउन धेरै गाह्राे छ, चोरेर ठगेर लुटेर जालझेल गरेर खाने हरुलाई मात्रै देसमा सहज र सुबिधा मात्रै छ , कथा हेर्रदा यहि बुझियो 🎉
@prakashnewarprasida
@prakashnewarprasida 5 ай бұрын
उकाली , ओराली, हिउँ, चिसो भिर पहरा , जाडो ,गर्मी, अनि हिलो र धुलो खादै गाउँ , घर, गरिब ,दुखिको एउटा रोधन हो हेर्ने कथा यो टिमका सम्पुर्ण जन हरुमा मेरो ❤❤❤❤ नमस्कार छ ।🙏🙏🙏🙏म नियमित हेर्ने गर्छु राम्रो लाग्छ ।
@SunilTiwari-yb1qg
@SunilTiwari-yb1qg 5 ай бұрын
यो गाइ बस्तुहरु सिधै भारत अनि बाङ्ग्लादेस मा काटिन को लागि जाँदै छन 😢😢 भन्न त धेरै मन थ्यो तर😢
@bishnuadhikari6869
@bishnuadhikari6869 5 ай бұрын
Sahi kura garnu vayo kasoeko pet ko lagi jnabar ko bali not good
@rabindrarai7819
@rabindrarai7819 5 ай бұрын
अब खसी कुखुरा पनि काट्नु हुन्न उसको पनि ज्यान हो
@Auros-ii8fr
@Auros-ii8fr 5 ай бұрын
Ramrai ta ho Manche harule Kam ta paya chan bides janu bhanda yo Gai goru Lai khedera
@bigyankarki6824
@bigyankarki6824 5 ай бұрын
😢😢😢😢😢😢😢😢😢😢😢😢😮😢😢😢😢
@dilkumarrai09
@dilkumarrai09 5 ай бұрын
खुसी लाग्यो दिदी। यस्तै लगनशीलता सदैव रहिरहोस्।🎉🎉🎉
@rupadixitjoshi
@rupadixitjoshi 5 ай бұрын
"लास्टै गाह्रो" काम पो रैछ त... धुलोले मुख पोतिएको बिद्याजीलाई त चिन्नै गार्हो भएको, र पूल तरेर कुरा कानी गर्दा, पहिलो चोटी यस्ता कथाहरूमा थाकेको अनुहार देखिएको तपाईँको ! सलाम छ पूरै टीमलाई !!
@Vlogonwithkrishna
@Vlogonwithkrishna 5 ай бұрын
गाउ परिवेशमा हुर्किएकोले गर्दा होला यसरी गाउले जिवन हेर्दा रमाइलो लाग्छ ।
@prithvithapa1080
@prithvithapa1080 5 ай бұрын
यथार्थ गाउँले जीवनको सत्य कथा।🙏🌹
@gopalpun1998
@gopalpun1998 5 ай бұрын
आहै आयो है यो पाली ल छिटै हेर्ने कथा😊😊❤❤
@rebatiadhikari1602
@rebatiadhikari1602 5 ай бұрын
सुन्नेलाई हासो, भोग्नेलाई आशु र पिडाको कथा। हृदयदेखि नै हार्दिक नमन हेर्नेले कथा टिमलाई ।
@sabitrathapa8841
@sabitrathapa8841 5 ай бұрын
बिचरा हाम्रो गाउँ हाम्रो ठाउँ मलाई त लाग्यो अहिले म त्यँही छु जस्तो लाग्यो त्यो गल्ली त्यो बाटो त्यो सब ठाउँ झलझली आयो ❤आफ्नै दाईभाई हरुले गरेको दुःख सार्है माया लागेर आयो के गर्नु सब कुराको समस्या हुन्छ त्यही समस्या पूर्तिको लगी हरेक समस्या हरु झेल्नुपर्छ मान्छेले 😢 विशेष धन्यावाद विद्या दिदीलाई यति दुःख गरेर हाम्रो गाउँ भ्रमण गर्नुभएको अनि यति राम्रो भिडियोको लागि हृदय देखिनै धन्यावाद दिजु हजुरको सबै भिडियो सारै मन पर्छ मलाई अझै अझै यस्तै भिडियाे हेर्न अनि देख्न पाउँ दिदी धेरै माया अनि सम्झना छ दिदी लाई❤❤❤❤❤❤
@anuradhaprasai5126
@anuradhaprasai5126 5 ай бұрын
सबैक आ-आफ्नै बाध्यता छन। यो एपिसोड हेरेर त खुशी हुनु कि दुखी हुनु जस्तो भो।
@aplnepal
@aplnepal 5 ай бұрын
जबसम्म स्वासप्रस्वास चलिरहन्छ त्यो क्षण सम्मा संघर्स नै संघर्स। 🕉️🕉️🕉️🙏🙏🙏🌹🌹🌹
@netramasrangi5798
@netramasrangi5798 5 ай бұрын
❤😢हेर्नेकथाको जय होस।आम नेपाली जनताको दुख हेर्दा मन पोलिन्छ।
@ratnakarki9604
@ratnakarki9604 5 ай бұрын
धेरै खुसी लाग्यो जिन्दगीको आदि उमेर उकाली ओराली गर्दै बिताको आफ्नो गाउँ ठाँउको यथार्थ हेर्न पाउदा ।धन्यवाद हेर्ने कथा टीमलाई।
@beenasharma4575
@beenasharma4575 5 ай бұрын
हाम्रा कथा तपाइका कथा हामीसबैका दुखसुखका कथा यी सबै कथालाइ समेटेर दर्शक सामु पस्कने तपाइ हेर्नेकथाका सर्जक हरु लाइ कहिले मुलुकले संझने होला ??😢😢
@salon4376
@salon4376 5 ай бұрын
नेपालको जनजीवन र मानिसहरूको जीवन स्तर को बारेमा सम्पूर्ण नेपालीहरुलाई देखाउनुभएकोमा विद्या चापागाई दिदीलाई कोटीकोटी प्रणाम ❤️🙏
@khampurjaaula6395
@khampurjaaula6395 5 ай бұрын
हरेक कथा अतिनै राम्रो ...अतिनै मार्मिक ...
@santoshbudhamagar3788
@santoshbudhamagar3788 5 ай бұрын
हेर्ने कथा को हरेक भाग हेर्दा फरक अनि मन लाई आनन्द आउने हाम्रो नेपाल र नेपाली को जीवनी हेर्न पाउँदा तर background मा बज्ने पिर लाग्दो धुन ले मन लाई चिसो अनि आँखा लाई रसाउने पनि गर्छ 👏👏👏❤️❤️❤️❤️💐💐💐💐
@subashbhatta2497
@subashbhatta2497 5 ай бұрын
My best Nepali program. Hat's up to Herne Katha Team.🙏
@drivtalk
@drivtalk 5 ай бұрын
सुरुदेखी अन्त सम्मा हेर्ने यता !
@prakashgurung9061
@prakashgurung9061 5 ай бұрын
50 times herisake hola yo episode....repeat gari gari herirako chu....Kya ramro lagcha herne katha....Best wishes herne katha team....
@EkchyaRai-vz3mx
@EkchyaRai-vz3mx 5 ай бұрын
हेर्ने कथा जति नै बर्ष अगाडि को भिडिओ भए नि मलाइ नया लाग्छ । बिध्या दिदि को प्रस्तुती भए पछि त झन हेर्न खुब रमाइलो लाग्छ❤❤❤❤❤❤❤ यो भिडिओ ल्याउनु हुने सबै टिम लाई धन्याबाद्🙏🙏
@jeniadhakari1994
@jeniadhakari1994 5 ай бұрын
पशु को जिन्दगी केही छैन भगवान 😢
@mukeshrai7434
@mukeshrai7434 5 ай бұрын
चेफाको यात्रामा देखिएको भिरको बाटो पनि हिडने आट चाहिँ गर्नु नै भएकै हो 😊😊😊 हेर्ने कथाको परिवारलाई सलाम
@Organic482
@Organic482 5 ай бұрын
बाघको बङ्गारा हेर्नू भयो कि नाइ कति खतरनाक भिड छ ओहो 😮😮
@padamgurung9624
@padamgurung9624 5 ай бұрын
नमस्ते विद्या ज्यूका साथै सम्पुर्णमा धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि हार्दिक नमन !!!
@bhishanrai1991
@bhishanrai1991 5 ай бұрын
मेरो गाउँ घर को कथा र ब्याथाहरु र हाम्रो जीवन र जिन्दागिको कथा हेर्नू पाउँदा म अति धेरै खुशी छु।हेर्ने कथा लाई धेरै धेरै धन्यवाद छ। हजुर हरु लाई
@ryamthapa3815
@ryamthapa3815 5 ай бұрын
one of my best episode. U r guys so strong n honest
@roshantamang3838
@roshantamang3838 5 ай бұрын
❤❤❤❤❤❤🇳🇵हाम्रो देश को कथा ♥️♥️♥️
@Aaishasasapkota959
@Aaishasasapkota959 5 ай бұрын
जय होस् हेर्ने कथाको टिमहरुको🙏🙏
@user-bc7wo3qg1e
@user-bc7wo3qg1e 5 ай бұрын
दुनियाँ फुस्रा कुरामा समय बिताउनु भन्दा त यहि हेर्दा पो रमाइलो लाग्दो रहेछ।
@lifechange9508
@lifechange9508 5 ай бұрын
पिटुवा भोकै वस्तु हरू भोक्कै जिवन को मार्मिक कुरा
@lifechange9508
@lifechange9508 3 ай бұрын
Thanks
@kiran_thakuri19
@kiran_thakuri19 5 ай бұрын
Hardwork dedication huge respect Herne katha team 🙏🥰
@rpbhatt5585
@rpbhatt5585 5 ай бұрын
गाउले खरिदे को जीवन दुख मेहनत ज्यादा कमाइ थोरै पुरानी याद ताजा भयो बिद्या बैनी लाई बधाई
@bishnughale
@bishnughale 5 ай бұрын
Mitho katha …real story ,sumudor awaj.thanks team herne katha lai
@kaushilabagale2858
@kaushilabagale2858 5 ай бұрын
True story. No words to describe your hardworking nature sister. I am your great follower .
@amarsamal1081
@amarsamal1081 5 ай бұрын
Much love for entire team❤❤❤❤
@limbuball3294
@limbuball3294 5 ай бұрын
Mero best episode nai herne katha ho 🎉🎉
@naren4902
@naren4902 5 ай бұрын
मर्नको लागिनी कति दुख र कस्ट भोग्नु पर्ने होला यी अबोध पशुहरुलाइ 😢😢😢😢
@nabinbhattarai238
@nabinbhattarai238 5 ай бұрын
यथार्थहरुको कथा , हेर्ने कथा ।❤❤
@bikramyekten6194
@bikramyekten6194 5 ай бұрын
नमस्कार म नेपाल् बाइर बाट हेर्दै छु अर्गानिक मार्मिक भिडियो
@surendrakarki8173
@surendrakarki8173 5 ай бұрын
मन छुने कथा। नेपालमा औद्योगिक विकास नहुँदा रोजगारीको विकास भएको छैन। अनि गरिबी र दुखका कथा। टिठ लाग्दो जिन्दगी।
@sumanraut518
@sumanraut518 5 ай бұрын
my childhood cousin youbraj Raut I'm so happy to see your hardworking and I'm proud of you my brother ❤❤❤❤❤
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 125 МЛН
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 52 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,8 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 10 МЛН
MUGU Beyond Rara, Exploring Mugu Episode I - Mugu Village
58:00
Ghumante
Рет қаралды 1,8 МЛН
Музыка орет 😂 #фильмы #комедия
0:30
KINO PLUS
Рет қаралды 1,9 МЛН
THE ROBBER SAVED MY LIFE
0:39
dednahype
Рет қаралды 14 МЛН
Наглый мальчик! #сериалы #фильмы
0:54
Cineverse
Рет қаралды 11 МЛН
Anxiety panic attack (Inside Out Animation)
0:11
FASH
Рет қаралды 15 МЛН