टेलरवाली निशा बिरामी ! को,रोना लाग्यो भनेर कोही आएनन भेट्न | बा-आमालाई सम्झेर रोइनन | सुरजले दिए साथ

  Рет қаралды 208,136

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

2 жыл бұрын

© & P Kharo Media
नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
----------------------------------------------------------------------------------------------
🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला |
पेज डिलिट हुन पनि सक्छ |
सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद
----------------------------------------------------------------------
🔴 Don't forget to like and share with everyone if you liked this video!
@Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
-------------------------------------------------------------------------------
🎬️Host : Gobinda Pangeni
🎬️Guest : nisha ranapal And Suraj dutraj
🎬️ Camera : Bishnu
🎬️ Edit : Ritu Pangeni
🎬️Program : Nabha Pratibha Khoji
🎬️Video By : Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
----------------------------------------------------------------------------------
► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
----------------------------------------------------------------------------------------
👉 Official Facebook Page ► / kharo-media-4038171704...
- like our facebook page / kharo-media-. .
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blogspot.com/
------------------------------------------------------------------------------
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Пікірлер: 458
@kharomedia9452
@kharomedia9452 2 жыл бұрын
निशा बहिनी धेरै साहस भयको मान्छे हो | दु:ख गर्ने मान्छे मलाई धेरै मन पर्छ, दु:खले नै जिबन जिउन सिकाउछ | निशा बहिनिको अब धमाधम गीत रेकर्ड हुँदै गर्दा म एकदमै खुशी छु | थोरै सपोर्टले धेरै प्रगती गर्ने मान्छेलाई साथ दिनुको मजा बेग्लै लाग्छ | निशा बहिनी चाडओ निको हुनु, प्रगती धेरै गर्नु छ
@santoshpari8177
@santoshpari8177 2 жыл бұрын
Dhanyabad gobinda sir sadhei hajur ko ajhei pargati hos unnti hos
@onlinenepal9236
@onlinenepal9236 2 жыл бұрын
खरो मेडिया गरिब दुखी को लागि बलियो खम्बा र मुल बाटो हो धेरै धेरै धन्नेबाद
@skyonlinmedia4890
@skyonlinmedia4890 2 жыл бұрын
बैनि को कला गला को उत्च सम्मान गर्छु म Best off luck nani
@somatikumari4111
@somatikumari4111 2 жыл бұрын
1
@surajkhamcha3576
@surajkhamcha3576 2 жыл бұрын
Nice dami xa voice best xa hjr sir
@sisirvlog12
@sisirvlog12 2 жыл бұрын
नमस्ते म सुजन बाबु म सङगै निसा बैनिको पहिलो गित चाडै आउदै छ।सबैले निसा बैनि लाइ माया गर्दिनुस है।
@b.pchand2591
@b.pchand2591 2 жыл бұрын
Good luck
@shyamgaha6325
@shyamgaha6325 2 жыл бұрын
Tq sujan bhai palpali chali lai saath dinu vyo hjr haru ko aaudai garna geet le karodau cross garos.
@nisharanapal4809
@nisharanapal4809 2 жыл бұрын
नमस्कार सम्पूर्ण मा म निसा रणपाल🙏🙏 धन्यवाद खरो मिडिया गोविन्द दादा ,सिताराम दादा, सुजन दादा र सु्रज दादा 😘😘मलाइ हजुरहरुको साथ सपोर्टको एकदमै खाचो छ। म लगायत मेरो गीत हरुलाइ धेरै माया गर्दिनुहोला धन्यवाद 🙏🙏🙏🙏
@jayrajbc3989
@jayrajbc3989 2 жыл бұрын
बहिनी को स्वरमा जादु छ जस्तो लाग्यो प्रगतिको अग्रिम शुभकामना
@nepalmedia3831
@nepalmedia3831 2 жыл бұрын
बैनि हजुरको स्वर धेरै राम्रो छ सस्थ्या लाभको कामना
@punamshrestha4063
@punamshrestha4063 2 жыл бұрын
निसा दिदिलाइ अघि बढ्न हौसला दिनुहुने सम्पूर्णले यता लाइक गरम।
@sunildev7755
@sunildev7755 2 жыл бұрын
म पनी छु है
@tulsashrestha1802
@tulsashrestha1802 2 жыл бұрын
Nice voice bainiko
@tpandypandy2195
@tpandypandy2195 2 жыл бұрын
धेरै राम्रो र मिठो स्वर को धनी हुनुहून्छ स्वस्थ्य लाभ को प्राथना साथ शुभकामना छ।
@yadabkc8603
@yadabkc8603 2 жыл бұрын
धेरै राम्राे स्वर बहिनिकाे जति सुन्याे उति सुनाैलाग्छ।आहा भगवान बहिनि निषाकाे सदै दाहिने भैदिनुहाेला सफलता काे कामना सबैमा।
@pirungsamaj2913
@pirungsamaj2913 2 жыл бұрын
यति मिठो स्वर कि धनी निशा बहिनीलाई स्वास्थ लाभको शुभकामना ।
@helambk5614
@helambk5614 2 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना छ। प्रगति गर्दै जानु होला शुभकामना छ। मलाई धेरै धेरै मन पर्छ बहिनी हजुरको आवाज।मत हजुरको बिग फ्यान भइसकेको छु।
@sangamshesi
@sangamshesi 2 жыл бұрын
शिर्घ स्वास्थ लाभको कामना छ निशा
@kamalnepali3852
@kamalnepali3852 2 жыл бұрын
अती राम्रो स्वर छ बैनिलाई सात सापोट चाहियको छ गोबिन्द सर तपाईं र सिताराम सर लाई धेरै धेरै धन्ने वाद छ हजुरहरुलाई
@Jeevankandel834_indianvlogger
@Jeevankandel834_indianvlogger 2 жыл бұрын
👈️#हार खानु हुदैन धैर्य गरेपछी एक दिन सफलता अबस्य पनि हात पर्छ।।।
@bambirendra9947
@bambirendra9947 2 жыл бұрын
शिघ्र स्वास्थ लाभको शुभकामना बैनिलाई
@shobhasanu2196
@shobhasanu2196 2 жыл бұрын
कला गलाको सम्मान होस् स्वार्थिहरुको नजर नपरोस् स्वास्थ्य लाभको कामना छ । मिठो स्वर भन्दै आफ्नो स्वार्थ पुरा गर्न खोज्ने हरुको कमी छैन संगित छेत्र मा मैंले बुजेको छु।
@anjilarapacha3984
@anjilarapacha3984 2 жыл бұрын
100 right
@shivasarjakvlogs4486
@shivasarjakvlogs4486 2 жыл бұрын
दुई जनाको स्वरमा गित बनाइदिन पर्यो दाजु
@dbgurung9475
@dbgurung9475 2 жыл бұрын
शिग्र शुस्वास्थ्य लावकाे शुभकामना छ। निशा बहिनी हजुर लाई👌👌👌👌👌🙏🙏🙏🙏🙏
@jangbahadurgurung2695
@jangbahadurgurung2695 2 жыл бұрын
कति मिठो स्वर नानीको वेल्डन
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
स्वास्ते लाभ को कामना छ बैनी हिम्मत न हार्नु ।
@ashokbasnet5914
@ashokbasnet5914 2 жыл бұрын
आतिनै मिठो अनि सुमधुर स्वूरकि धनि निशा बैनिलाइ शिघ्र स्वास्थ लाभको कामना अनि बैनिको गित छिटै सुन्न अनि हेर्न पाउ
@sarmilabaniya56
@sarmilabaniya56 2 жыл бұрын
P
@sarmilabaniya56
@sarmilabaniya56 2 жыл бұрын
8
@sarmilabaniya56
@sarmilabaniya56 2 жыл бұрын
0
@sarmilabaniya56
@sarmilabaniya56 2 жыл бұрын
Ll
@jangbhai4163
@jangbhai4163 2 жыл бұрын
स्वास्थ्य लाभ को कामना गर्दछु बहिनी लाई दुबै जना को स्वर अति मिठो छ सफलता को शुभकामना
@indrashrestha3206
@indrashrestha3206 2 жыл бұрын
सक्षम बहिनी दामि स्ट्रगल हरेस नखानुहाेला चमत्कारिक प्रगतिकाे शुभ कामना !
@thapalalita6208
@thapalalita6208 2 жыл бұрын
एकदमै मिठो सुरिलो स्वर को धनी हुनु हुन्छ बहिनी छिटै नयाँ गीत सुन्न पाइयोस् अग्रिम शुभ कामना छ साथै आफ्नो सु स्वास्थ्य को राम्रो ख्याल गर्नु होला धन्यबाद
@gobindbk8076
@gobindbk8076 2 жыл бұрын
सुरज भाईको स्वर नी नीकै राम्रो छ एउटा राम्राे गीत आएको हेर्न चाहान्छौ
@saritaadhikari7080
@saritaadhikari7080 2 жыл бұрын
बिस्नु माझी को गित सरै राम्रो भन्छ ।सुरुको बिस्नुको सोर सुन्नुत केराम्रो छ र? बरु नखारिदै पनि यो नानिको र्यो भन्दा पनि राम्रो सोरछ। र पगेनी भाइको लेखन झन राम्रो छ।अगाडी देखि पछाडि सम्म मिलेको छ। बिस्नुको चरी जेलमा सुन्नुत। दियौ बाबा सहरैमा रे मै छोरी रुदै रुदै बेसि मेलैमा रे सहरमा बेसि हुन्छ? शहर मा मेलाजनु पर्छ? हामी भेडा जन्ता बिस्नुले हगेको गित भयपनी राम्रो भन्छौ। पुगिसरी आयर भित्र लुक्नेलाइ किन खोज्दै हिड्ने यस्ता बहिनी हरुजस्तालाई अगाडी अयौन सबै मिलेर
@mirapaudel1927
@mirapaudel1927 2 жыл бұрын
सर्बपर्थम खरो मिडिया गोबिन्द भाइ लाई धेरै धेरै धन्ने वाद खरो मिडिया को नाम नाइ काफिछ र बैनिको यात्रा सुभरहोस सोछे जस्तै उन्नती पर्गतिको कामना मेरो तर्फबाट
@keharsinghsingjali9277
@keharsinghsingjali9277 2 жыл бұрын
धेरै राम्रो छ बहिनी को स्वर प्रगतिको कामना।
@ganeshkhadka4703
@ganeshkhadka4703 2 жыл бұрын
उत्कृष्ट स्वर छ दुइको।।।।।
@mansingsony6364
@mansingsony6364 2 жыл бұрын
धेरै राम्रो बिचार सफलताको सुभकामनाएँ
@bhimsunar123
@bhimsunar123 2 жыл бұрын
दुबैजना को सोर उत्तिकै बबाल लाग्यो , शुभकामना छ
@shreeramnepali8288
@shreeramnepali8288 2 жыл бұрын
दिन लागोस तर रिन नलागोस , बैनी निसा लाई सिग्र स्वास्थ्यको कामना एस्तै हिम्मती सबै दिदिबैनी र सबै दाजुभाइलाइ भैदिनुहुन आसा राख्दछु
@sonamsherpa6029
@sonamsherpa6029 2 жыл бұрын
निशा बहिनीलाई शीघ्र स्वास्थ्य लाभको कामना
@premrita4640
@premrita4640 2 жыл бұрын
नमस्कार गोबिन्द सर आहा कति मीठो स्वर बैनी अनि सुरज दादाको सफलताको शुभकामना म हाल साउदीको जिद्दा बाट हेरदैछु ????💝💝💝💝💝💝
@mansinghbk7963
@mansinghbk7963 2 жыл бұрын
छिटो निको होस बहिनिलाइ स्वास्थ्यलाभ को कामन गोबिन्द सर अब बहिनिलाइ यक पटक इन्द्रेणी लियर जानु इन्द्रेणी म हेर्न मन छ
@angexgaming1234
@angexgaming1234 Жыл бұрын
लोक गायिका सुमूधर स्वरकी धनी निशा रणपालको शिघ्र स्वास्थ लाभको कामना गर्दछु।निशा बहिनीका गितहरु रचनात्मक र भाब्वनात्मक छन।मलाई यस्तै गितहरु प्राय मन पर्छ।
@premghatane9207
@premghatane9207 2 жыл бұрын
बैनी को श्वर मा जादु रैछ। दुतराज सर को बोली हांसो कति राम्रो र मीठो हो के, धन्यवाद गोबिन्द सर यो राम्रो भिडियो को लागि।
@deshi9510
@deshi9510 2 жыл бұрын
धेरै राम्रो र मिठो स्वर को धनी हुनुहून्छ स्वस्थ्य लाभ को प्राथना साथ शुभकामना छ। म देहरादून स्थित ऋषिकेस मा छू
@suryashrestha6007
@suryashrestha6007 2 жыл бұрын
नानू, कहिल्यै हरेस नखानु, हामी छौँ , समस्या परेमा हामीलाई सम्झनु । नयाँ गीत रेकर्ड हुन लागेछ, एकदमै खुशी लाग्यो, भाइ गोविन्द पंगेनीलाई लाखौंलाख धन्यवाद छ ।
@gsfh2152
@gsfh2152 2 жыл бұрын
बधाई भाई बहिनी हरु लाई धेरै धेरै राम्रो छ गित आशिबात
@chandrikaoli3019
@chandrikaoli3019 2 жыл бұрын
बहिनी को स्वास्थ्य लाभको कामना धेरै राम्रो स्वर छ बहिनी लाई सहयोग गर्नु हुने गोबिन्द भाई रसिताराम भाईलाई हृदय देखिनै धन्यवाद छ बहिनी लाई सबै कलाकार कलाप्रेमि सर्जन हरुले सहयोग गरिदिनु होला भन्ने पुर्ण आशावादी छौँ
@himalbk5290
@himalbk5290 2 жыл бұрын
स्वास्थ लाभकाे कामना बैनि गाेबिन्द सर काे साथ पाउनु नै हजुरकाे जिन्दगि प्रगति हुनु हाे पिर नमान्नु हाेला
@milan8691
@milan8691 2 жыл бұрын
धेरै खुसी लाग्यो छिटै निकाल्नु पर्यो निशा बहिनिले गाउनु भएको गित सुन्न हतार छु
@khimraut5744
@khimraut5744 2 жыл бұрын
(रुन्छु जहिले पनि 2)निकल्नु पर्यो गोबिन्द सर र नानीको आबज मा Pls
@ramitpremi6618
@ramitpremi6618 2 жыл бұрын
Dherei ramro xa bunu ko voice
@chintanoli3313
@chintanoli3313 2 жыл бұрын
स्वास्थे लाभको कामना बहिनी चिन्ता नगर छिटो नै सन्चो हुने छ
@sathishrestha2158
@sathishrestha2158 2 жыл бұрын
Get well soon
@bharatdhamala8852
@bharatdhamala8852 2 жыл бұрын
हाम्रो मौलिक लोक गीत हरू मा तपाई हरू जस्तो स्वर का धनी को खाँचो छ। अत्यन्तै राम्रो।
@grgbuddhi7251
@grgbuddhi7251 2 жыл бұрын
धन्यवाद गोबिन्द सर फेरि सुन्न पाइयो निशा बैनीको बोली सुस्वस्थ को कमाना सुराज सर को पनि मर्मिक स्वार छ सलुट
@peremkanxa8257
@peremkanxa8257 2 жыл бұрын
कसम यो दिदी को भिडियो हेर्दा बिट्टीकै आँखा को आँशु नै रोकिँदैन मेरो😭😭
@rajmankhatri9294
@rajmankhatri9294 2 жыл бұрын
अति मीठो स्वर दुबै जनाको।सफलताको शुभकामना।
@surajdutrajofficial1412
@surajdutrajofficial1412 2 жыл бұрын
नमस्कार 🙏🙏🙏म कलाकार सुरज दुतराज प्यारी बैनी नीसा रनापाल बीरामी छन भन्ने सुनेर म लगायय हाम्रो टीम बैनी लाई भेट्न गयेका थीयेउ सुमधुर स्वोर को धनी गायिका नीसा बैनी लाई सबैले साथ दीनुहोला माया गर्नुहोला र केहि दीन्मा बैनी सङ्ग मेरो साङ्गीतीक कोसेली पनि आउनेछ माया गरीदीनुहुनेछ😘😘😘😘
@gobindbk8076
@gobindbk8076 2 жыл бұрын
धेरै राम्रो स्वर छ बैनीको
@magarkanxa6119
@magarkanxa6119 2 жыл бұрын
बैनि काे साेर धेरै राम्रो छ बैनि तिमी अझै राम्रो सँग अगाडि पत्नु है म काठमाडौं अाउदा खेरि तिमीलाई भेत्न अाउछु
@manojtamrakar374
@manojtamrakar374 2 жыл бұрын
बैनी लाई शिघ्र स्वास्थ्यलाभको कामना छ।। खरो मिडिया लाई नमन छ।।
@babudeepakpariyar2771
@babudeepakpariyar2771 2 жыл бұрын
शिघ्र स्वास्थ लाभको बहिनि छिटो निको हुन्छ सबैको आशीर्वाद 🙏
@kalibahadur8233
@kalibahadur8233 2 жыл бұрын
आहा कति मिठाे बाेलि र प्रस्नहरु साेधपुछ गर्ने तरिका गाेबिन्द शरकाे साे सबैभन्दा पहिला गाेबिन्द पंगेनि शरलाई बधाई तथा नमन र बहिनी निशा रनपाललाई हरेस नखानु बहिनी सबै ठिक हुन्छ भन्दै सफलताको पनि शुभकामना र सुरज शरलाई पनि प्रगतिकाे शुभकामना राख्दै सबै जनालाई मिठाे सम्झना पनि !! साँच्चिकै निशा बहिनिकाे स्वर बिष्णु माझिकाे भन्दा राम्रो लाग्छ मलाई त !!!!👌👌👌💚💚💚💚💚🦋🦋🦋💔💔💔💔💛💛❤️❤️❤️💛
@sunildev7755
@sunildev7755 2 жыл бұрын
निसा बहीनी को गीत सुन्न आतुर छौ !
@chakrachakra7509
@chakrachakra7509 2 жыл бұрын
यस्ती राम्री बहिनिलाई हाते मालो गर्दै अगाडि बढाउनु होला साह्रै राम्रो स्वर बहिनिको
@gomthapa6646
@gomthapa6646 2 жыл бұрын
दाजु बैनिको गीत छिटो ल्याउन पर्यो सोर सारै मिल्दो रैछ दुबै जनको
@premwaiba1938
@premwaiba1938 2 жыл бұрын
बहिनिको आवाज धेरैं मानपर्छ सुरु देखि नैं हेरिराको छु माज्जाँ लागियो ।
@nareshkumar-bl2kz
@nareshkumar-bl2kz 2 жыл бұрын
गोबीनद सरको बोलने सैहीली कती मीथो होके ल सबै जनालाई बधाईछ बैहीनी छीतो नीको भएर हजुरको आबाज मा मीथो गीत सुननपाम
@tamangsubash4407
@tamangsubash4407 2 жыл бұрын
Get will soon sis.god bless you 🙏🙏🙏🙏🙏🙏 Sweet voice lovely voice
@user-qi1je7gv1y
@user-qi1je7gv1y 2 жыл бұрын
दुबै जाना काे स्वर दामि छ जाेडि पनि दामि लाक्छ हजुर हरू काे चाहाना सफल हाेस
@sangyelodromgr4033
@sangyelodromgr4033 2 жыл бұрын
विभिन्न लुकेर रहेका प्रतिभाशाली नव गायक गायिका साथै लुकेर रहेका प्रतिभाहरुलाई स्थान, प्रोत्साहन संगै धेरै श्रहानिय काम गर्नु भएको छ तपाईंलाई सलाम छ । विभिन्न #करोड क्लब समेत पाउन सफल गीतका सर्जक तथा संगीतकार एवं #खरो मिडियाका संचालक श्री #गोविन्द पंगेनी ज्युले । यी पाल्पाली लुकेर रहेकी प्रतिभा गायिका #टेलरिङ्ग वाली भनेरै परिचित #निशा रनपाललाई अवसर दिनु भएकोमा हार्दिक नमन गर्दछु ।
@Arun_Chamling
@Arun_Chamling 2 жыл бұрын
निशाकाे हरेक भिडियाेहरु हेरेर नराेएकाे पल छैन।😭😭😢
@dhurbakhatri217
@dhurbakhatri217 2 жыл бұрын
सारै राम्रो सोर प्रगतिको कामना बैनिलाई शिघ्र स्वास्थ्य को कामना
@ramchadarparja5646
@ramchadarparja5646 2 жыл бұрын
बैनिको सु स्वास्थ्ये सिघ्रलापको कामना
@gagandhami2021
@gagandhami2021 2 жыл бұрын
धेरै राम्रो कला बैनिको बधाई छ नानु
@heartisbest1146
@heartisbest1146 2 жыл бұрын
दाइको कामलाइ सलाम छ नया प्रतिभा हरुलाइ हौसला का साथ अगाडी बढाउने कोसिस गर्नु भाछ र कतिलाइ तेस्को भागेदारी बनाइसक्नु भाछ तेसैले मैले नि कल गरेको थिये दाइलाइ मेरो नि यो समय पूरा होस धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌
@rosandarnal7685
@rosandarnal7685 2 жыл бұрын
Wow nice voice sister and brother 🙏❤️❤️
@tilakbahadurtamang3811
@tilakbahadurtamang3811 2 жыл бұрын
अाशु बगायर हैन बहिनी अाशु जमायर अघि बड्नु खराे मिडियाको साथ नछाेड्नु तिम्रो जिबन नै फेरिदिने छ
@RamKumar-mb2ps
@RamKumar-mb2ps 2 жыл бұрын
धेरै राम्राे स्वाेर छ बहिनीकाे
@tpandypandy2195
@tpandypandy2195 2 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना छ। प्रगति गर्दै जानु होला शुभकामना छ। मलाई धेरै धेरै मन पर्छ बहिनी हजुरको आवाज।
@mohoansaud8198
@mohoansaud8198 2 жыл бұрын
सिघ्र स्वास्थ्य लाभको कामना छ आगामी दिनहरुमा पनि शुभकामना छ
@dhanbahadur9440
@dhanbahadur9440 2 жыл бұрын
गाेबिन सर अब सुरज सर लाई नि यउटा गित बनाई दिनु हाेला सुरज सर काे साेर काे म ठुलाे फेन हुम
@user-km4hd3yu4u
@user-km4hd3yu4u 2 жыл бұрын
याहा निसा बहिनी लाई अगाडि बडाउनु पर्छ हाइ गोबिन्द सर र सुरज सर 👈️🙏🙏🙏🙏
@rockeygiri1691
@rockeygiri1691 2 жыл бұрын
Good singing baini I always love ❤️ u and always support to you
@prakashkaushala3988
@prakashkaushala3988 2 жыл бұрын
Dheri dheri ramro voice xa hai surja sir Ra nisa ko
@onlinenepal9236
@onlinenepal9236 2 жыл бұрын
डराउनु पर्दैन कोरुना होइन मान्छे को भ्रम मात्र हो राजनिती को थुला बरा को कमाउने पेसा जो जोरो खोकी पहिले पनि आकै हो हावा डक्टर हावा समचार हो बहिनी को सोर आवाज मा जादु छ सबै को मन छुने आवाज छ बधाई छ बहिनी लाई
@safalsharmasafalsharma2522
@safalsharmasafalsharma2522 2 жыл бұрын
आहा बिरामी हुदा पनी यस्तो मिठो आवाज पक्कै पनी यो आवाजले राम्रै स्थान पाउने छ
@tarasharmila5621
@tarasharmila5621 2 жыл бұрын
Very nice voice baini ko keep it up
@krishnasunar1962
@krishnasunar1962 2 жыл бұрын
bahini ko sor ra santi pariwar sor yautai lagxa
@nbadhikari7017
@nbadhikari7017 2 жыл бұрын
गोबिन्द भाइ बैनी सङ स्ङै सुरज भाइ लाई पनि अगाडि बदौन परेयो
@kpopvibequeen
@kpopvibequeen 2 жыл бұрын
Nishaa ko voice ekdam mitho sumadhur....yo prativa agadi aaunu parx
@aarushlimbu6380
@aarushlimbu6380 2 жыл бұрын
निसा बहिनी तिम्रो स्वर साच्चिकै सुमधुर मिठास छ अनि सितल गुरुङ, जि,सङ्गको जोडी एकदमै दामी छ।क्षितिज पारि लाेग दाेहरि ले त मेराे मन नै छुयो बहिनी।😍😍👍️👍️
@pinkygurung7588
@pinkygurung7588 2 жыл бұрын
Perfect voice nisha sister very proud of u
@bishalbishal2372
@bishalbishal2372 2 жыл бұрын
kati ramro git gaunu vako 👌👌👌👌
@indrabahaduradhikari8613
@indrabahaduradhikari8613 2 жыл бұрын
निशा नानिको सिघ्र स्वस्थ्य लाभको कामन
@santoshpariyar6573
@santoshpariyar6573 2 жыл бұрын
Good Suraj daju
@dhurbakhatri217
@dhurbakhatri217 2 жыл бұрын
गोविन्द पंगिनि भाई को बोलि सारै मिठो लाग्छ मलाई मन पर्छ
@Khumofficial
@Khumofficial 2 жыл бұрын
बहिनिको श्वर भरियको गित सुन्न आतुर छौ है हामी
@chhabirai8990
@chhabirai8990 2 жыл бұрын
नारी भने को शक्ति‌ हो भन्ने‌ कुराको‌ प्रमाण प्रत्यक्ष‌ रुप मा दिईन‌ यि साहासी चेली ले, यिनकि मधुर स्वर‌ ले‌ ठुलो‌ प्रतिभा त निश्चय नै‌ हासिल गर्ने छ, सरस्वती माता को वरदान त लियेरै‌ आएकि‌ छिन्‌।
@nsr104
@nsr104 2 жыл бұрын
Dherai ramro xa baini ko swar ati mitho xa baini la badhai xa
@tikapalpali2936
@tikapalpali2936 2 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना बैनी छिट्टै बैनिको नया गित हेर्न सुन्न पाईयोस शुभकामना 💐💐💐💐💐💐
@santoshpari8177
@santoshpari8177 2 жыл бұрын
Bishnu majhi ko chali jelei ma vanne geet milxa vane nisha ranpal baini ko vocal ma record garne abasar milos
@padamxetty3950
@padamxetty3950 2 жыл бұрын
Wowwowowowoo dherai mitho voicw😘😘❤️❤️❤️❤️
@madanbogati6746
@madanbogati6746 2 жыл бұрын
सिघ्र स्वास्थ्य लाभको कामना। कहिले गीत आउँछ भनि कुरी रहेको छु।
@dineshshrestha9936
@dineshshrestha9936 2 жыл бұрын
Bardi sir sarba parthap hajurlai dherai dherai dhanyabat
@narbahadurpun854
@narbahadurpun854 2 жыл бұрын
Wow how sweet interview given nani
@yansinghrana5887
@yansinghrana5887 2 жыл бұрын
शिघ्र स्वास्थ्य लाभको कामना बहिनीलाई
@saritaadhikari7080
@saritaadhikari7080 2 жыл бұрын
गोबिन्द पगेनी भाइ ह्जुर लाई भाइ नै भनेहै ह्जुर मेरो फेन्हो।सारै मन पर्छ। ह्जुर्को बोल्ने शैली सरै मन पर्छ ह्जुर नयाँ प्रतिभालाई अगाडि बढाउन सारै मद्दत गर्नुहुन्छ सदै नया प्रतीभा लाई यसरी आगाडी बढाइ दिनु अरु धर्म केही गर्नु पर्दैन
@harithapa2256
@harithapa2256 2 жыл бұрын
आवाज सुन्दा सुनिरहु जस्तो लाग्छ अगाडी बढ्दै जानुहोस धेरै धेरै शुभकामना
@jhapalikanxo6767
@jhapalikanxo6767 2 жыл бұрын
Bunulae sigarsuwatha lavko kamna aati mitho sor bunuko ,dadako & Govinda dadalae salamxa 👏👏
@krishnacshrestha8577
@krishnacshrestha8577 2 жыл бұрын
God blessed voice of Nisha Ranapal. God bless her quick complete recovery and successful life. God
@indramanpokharel3804
@indramanpokharel3804 2 жыл бұрын
Get well soon baini
@dilthapa4248
@dilthapa4248 2 жыл бұрын
निशा दोस्रो बिष्णु माझी शुभकामना साथै स्वास्थ लाभको कामना ❣️
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 4,9 МЛН