म आत्मह.त्या गर्न सक्दिन मलाइ मारिदे भन्छे श्रीमतीले !! गायक नारायण राइ छट्पट बेच्दै सबैलाई रुवाए

  Рет қаралды 224,965

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Narayan rai
🎬️ Camera : Ramesh Sunar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
live dohori
narayan rai live dohori
new nepali live dohori
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 339
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
उहाँ निकै मेहनतिलो लोक संगितलाई माया गर्ने सच्चा कलाकार हो उहाँलाई उच्च सम्मान छ🙏
@aayushedit
@aayushedit Жыл бұрын
p
@aayushedit
@aayushedit Жыл бұрын
😊p
@user-qb8xx3wk6h
@user-qb8xx3wk6h 10 ай бұрын
नारन सर लाई आर्थिक सहयोग को जरुरत रहेछ एति प्रतिभासाली गाएक ला आर्थिक सहयोग गरिदुनु होला धन्यवाद
@Krishna-yl1bh
@Krishna-yl1bh Жыл бұрын
राइहरु!मगर गुरुङ जस्तो दयालु हुदैनन् कि कसो हो!यौटा कलाकार यो अबस्थामा हुदा!कति धनिधनि !राइ हुनुन्छ!कमसेकम मेला महोत्सव मा बोलाइदिनुहोस!मेसो मिलायर बिदेश !बोलायपनि !आर्थिक वृद्धि हुन्छ!बलेको आगो मात्रै ताप्न हुदैन!!सम्भु राइ ,सत्यकला ,जितेन राइ ,पार्बति राइ ,राजेस पायल राइ लाइ मात्रै बोलाउनु हुन्छ!??किन!
@induthapa6278
@induthapa6278 Жыл бұрын
Ho, sayogi maan ani dhan vayaka rai, limbu,gurungko Nagar paros 😢😢
@dilbahadurroka2040
@dilbahadurroka2040 Жыл бұрын
🎉🎉🎉🎉🎉🎉🎉😢😢
@kalarai2808
@kalarai2808 Жыл бұрын
😡😡😡😡
@mihanranarana1976
@mihanranarana1976 Жыл бұрын
Sai ho
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
गायिका धन कुमारी थापा सरु ले उ बेलाको अन्तरबार्ता मा भनेको थियो, कलाकार नै हुनु छ भने मगर गुरुङ को छोरा छोरी भएर जन्मिनु पर्छ भनेर। बजारमा बित्पातै नचले पनि उनिहरु लाई देश बिदेशमा भ्याइनभ्याइ छ। नारायण राई लाई पनि सबै जना ले सहयोग गर्नुपर्छ।
@magarram2275
@magarram2275 10 ай бұрын
तपाईंको इमान्दारी र संघर्षलाई स्यालुट छ । तपाईंको जीवन साथीको स्वास्थ्य लाभको कामना ।
@jiteshbhatta8584
@jiteshbhatta8584 Жыл бұрын
नारायण जि लाई सलाम छ। भगवान ले तपाईंको सधै सुखी राखुन।।।❤❤❤❤
@rupeshthapa1657
@rupeshthapa1657 Жыл бұрын
धैर्य गर्नु नारायण सर। खरो मिडिया मा अन्तरबार्ता दिनु भाको रहेछ अब आम दर्शक को मन मुटुमा बस्न सफल हुने छ।
@samalarai-gn1ll
@samalarai-gn1ll Жыл бұрын
बिचरा नारायण भाई कत्ती माया लाग्दो खरो मिडीया लाई धेरै धन्ने बात🙏🙏🙏
@minamagar3761
@minamagar3761 Жыл бұрын
सहयोग रकम मात्र ठूलो होइन नारायण भाइ लाइ सबै जनाको माया र सपोर्ट चहेको छ है ❤🥀
@narayanrai597
@narayanrai597 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुर ।
@minbahadurkc1788
@minbahadurkc1788 Жыл бұрын
देश का गहना को यो हालत त छ देश ले कहिले मुहार फेर्छ नारायण सर हिम्मत नहार्नु होला र म्याम को स्वास्थ्य लाभको कामना हजुर को साथ मा हामि छम हजुर का गित धेरै हेर्ने गरेको छु सारै मन पर्छ हजुर को काम र हजुरको सोचलाई नमन र सम्मान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏
@narayanrai597
@narayanrai597 Жыл бұрын
❤❤❤❤धन्यवाद हजुर
@minbahadurkc1788
@minbahadurkc1788 Жыл бұрын
@@narayanrai597 you're welcome hjr🙏🙏🙏🙏
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS Жыл бұрын
दुख सुख यस्तै हो नारायण सर .. चित्त बुजायर अगाढी बढ्नु होला सुभकामना
@narayanrai597
@narayanrai597 Жыл бұрын
धन्यवाद हजुर लाई
@endhungel8940
@endhungel8940 Жыл бұрын
दुखी मध्यको एक हुन कलाकार पिडित, सबैले मद्दत गरिदिनु होला।
@imahumanbeing8509
@imahumanbeing8509 Жыл бұрын
Then u should help and don't ask others okay
@narayanrai597
@narayanrai597 Жыл бұрын
धन्यवाद हजुर लाई
@imahumanbeing8509
@imahumanbeing8509 Жыл бұрын
@@narayanrai597 okey fine
@GuruSivi
@GuruSivi 4 ай бұрын
​@@narayanrai597090th ❤❤❤❤pp
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
यो video तयार गर्नु भएको मा धन्यवाद छ।
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
बिचरा नारायण राई। सहयोग गर्नु होला मनकारी दाजु भाई दिदी बहिनी आमा बुबा हरु सहयोग गर्नु होला
@yambahadurgurung69
@yambahadurgurung69 Жыл бұрын
नारयण बाबु तिमरो भिडियो हेर्ने साथ आखा मा भरियो आँशु हार नखाऊ सङघर्ष गर एक दिन बिजयी हुनछ
@ausarai1813
@ausarai1813 Жыл бұрын
नारायण भाई नआतिनु एकदिन अबसे शुखका दिन आउछ तपाई मेनति ईमान्दारी हुनुहुन्छ भाई र कहिले हिमत नहर्नु भाई र बुहारीलाई सिर्घ्र स्वास्थ्य लाभ को कामना 🙏🙏❤️❤️🙏🙏
@UpendraBohara-uc3nm
@UpendraBohara-uc3nm Жыл бұрын
नारायण दाई लाई सहयोग गरिदिनु होला सबै ले
@world_Digital_2.0
@world_Digital_2.0 Жыл бұрын
यो मिडिया सँगै सबै नेपाली हरुले नारायण सरलाय सहयोग गर्नुपर्छ।दुख।मा परेको बेला काम आउनुपर्छ हामी नेपाली 🎉🎉🎉🎉🎉🎉🎉
@fzre5di300
@fzre5di300 Жыл бұрын
एउटा कलाकारको जिन्दगी यस्तो छ यो देख्दा अरु नयाँ कलाकारले कसरी गरी खान्छु भनेर अघि बढ्ने सारै पीडा दाईक जिन्दगी रहेछ नारण जी को हजुर धेरै सहन सिलता रहेछ हजुरमा तर लोक दोहोरी प्रतिष्ठनको ध्यान जान पर्छ हिम्मत धेरै छ हजुरको हजुरलाई ईश्वरले आशिष दिनु भएको होस्
@pradipchapagain7416
@pradipchapagain7416 4 ай бұрын
कामगरनु राम्रो हो, भाइको हिम्मतलाई नमन।तपाइ माहान कलाकार हो । समयसँग धैर्य साथ चल्नसक्ने प्रयास ....।
@user-zq6ud6ve4f
@user-zq6ud6ve4f Жыл бұрын
नारायण राई राम्रो गला र कला भयरपनी लाइभ दोहोरी चलाउनेहरुलेपनि साथ दियकाछैनन !किन हो यो दोहोरी ग्याङले सपोर्ट गरेका छैनन् ,गोविन्द जि तपाइँबाट केही हुन्छ कि।
@shashisambahamphe6567
@shashisambahamphe6567 Жыл бұрын
विचरा ! यही कला क्षेत्रमा लागेर कतिलाई राम्रो जीवन यापन गर्नुभएको छ तर नारायण राईलाई चाहिँ किन हाेला यस्तो !😢😢💔💔 कस्तो माया लाग्यो ❤❤❤
@kanchangurung9530
@kanchangurung9530 Жыл бұрын
यो भिडियो सार्वजनिक भए पछि राम्रो अवसरहरु मिलोस र उहाँको जीवनमा सुख र खुशी मिलोस ।
@talalal3nze338
@talalal3nze338 Жыл бұрын
जिबन यउटा संघर्ष हो जसरिनि जिउनु पर्छ हाँसो खुसी मात्र काँहा मिल्छ र जिबनमा आँसु पनि कहिलेकाही पिउनु पर्छ जिबन को यात्रा हो दुःख शुख जिबनको पाटो हो नआत्तिनु ह‍ला 🙏🙏
@devbdrdevkotadevkota9475
@devbdrdevkotadevkota9475 Жыл бұрын
दुख्ख सबैलाई हुन्छ तर अरुको भन्दा बेक्लै रहेछ आफुले आफुलाइ म ठुलो मान्छे हुँ नभन्ने स्वभाका निकै मेहनति नारायन राइलाइ मेरो सम्मान छ
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le 10 ай бұрын
भाई कलाकारिता तिरै जानू स्वार धेरै राम्रो छ
@ganeshrb6530
@ganeshrb6530 3 ай бұрын
Vanna laai sajilo xa hjr, khul uri ko chot Achaanolaai matrai thaa hunxa👏🏽👏🏽💐
@manish_khadka_6247
@manish_khadka_6247 Жыл бұрын
नेपालमा गितसंगित गाएर अरुको पिडालाई मलमलागाऊने र मनोरनजन दिनेहरु देशको गहनाको हालत येस्तै छ नारायण सर म पनि एस्तैएस्तै कारण परदेशिन बाध्या भैयो 💔😢पिरनगर्नु सर समया आऊछ भन्छन सायद आऊनेछ पक्कै भाग्यामा छभने आशा गरम हिम्तनहार्नुस म्यामलाई स्वास्थ्य लाभको कामना🙏🙏
@girmagar6458
@girmagar6458 Жыл бұрын
मलाइ पनिसाह्रै मनपर्ने कलकार हो कस्तो दुख लाग्यो यो अबस्था देखदा
@Bikashday1
@Bikashday1 11 ай бұрын
धेरै पीडित रहेछन् सक्दो संयोग गर्दिनुशोस्
@user-xr9qd6nm9h
@user-xr9qd6nm9h Жыл бұрын
Katie mitho boli bro god bless you
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
धेरै राम्रो काम गर्नु भएको छ दुःख पछि सुख आइहाल्छ न आत्तिनु नारायण भाइ ❤❤❤❤❤
@narayanrai597
@narayanrai597 Жыл бұрын
हस धन्यवाद हजुर
@mohanpandey1775
@mohanpandey1775 Жыл бұрын
चित्त बुजायर अगाढी बढ्नु होला सुभकामना!! सच्चा कलाकार हो उहाँलाई उच्च सम्मान छ🙏
@padamshrestha8976
@padamshrestha8976 Жыл бұрын
यति राम्रो कला भयर पनि नारायण सर को यो पीडा हुनत काम गरेर खानु राम्रो नै हो तर पनि उहाँको कला लाई सबै दर्सक हरु ले साथ दिउ हाम्रो सानो सहयोग ले भाइ को कलाको समान हुनेछ
@narayanrai597
@narayanrai597 Жыл бұрын
मुरी मुरी धन्यवाद हजुर लाई
@factlfled7518
@factlfled7518 Жыл бұрын
Bichara bro 😢😢😢😢sabai le sahayog gardinu hola plz 🙏🙏🙏🙏🙏
@archanabista9703
@archanabista9703 Жыл бұрын
अाहा कति मन छुने कुरा हिम्मत नहार्नु भाइ
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Жыл бұрын
हिरा अामाप्रति सम्मान छ मेराे पनि 🙏🙏🙏
@junugurung2442
@junugurung2442 Жыл бұрын
Hamro dhesma yesto ramro kalakar hununxa bichara 😢😢😢😢😢no comments 🙏🙏🙏🙏
@laxmisitaula5378
@laxmisitaula5378 Жыл бұрын
एकदमै ईमान्दार हुनुहुन्छ उहाँ सबैले सहयाेग गरू
@pandayt6339
@pandayt6339 Жыл бұрын
अलि भाइरल व्यक्ति भएको भए आफू पनि भाइरल हुनको लागि सबैले मिदियासहित सहयोग गर्न जान्थे होला तर यस्ता पीडितलाई कसले सहयोग गरुन् 😢 नानीहरूलाई शिक्षा अनि श्रीमतीलाई राम्रो उपचारको खाँचो रैछ
@user-ll5ou7be9f
@user-ll5ou7be9f 11 ай бұрын
कति सोझो दाजु जीवनको पिडादाइक कथाले दुखी बनायो
@dhanishathakuri
@dhanishathakuri Жыл бұрын
कलाकार भयो भन्दैमा के अरु ब्यबसाय गर्नै हुन्न भनेर कहाँ लेखेको छ र। नारायन भाइ तिमिले राम्रो गर्यो परिश्रम गर्नु पर्छ।मेहनत गर भाइ । यक दिन अबस्य सफल्ता पाउने छौ।
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks Жыл бұрын
सबैले सयोग गरीदीनु होला सारैपीडा छ नारायन राईलाई ❤️❤️❤️🙏🙏❤️❤️❤️
@Krishna-yl1bh
@Krishna-yl1bh Жыл бұрын
रास्टिय लोकदोहोरि प्रतिष्ठान के का लागि हो!यस्ता ओझेलमा परेका कलाकारलाइ हेरेको खोइ त??खालि स्याङ्जा पाल्पाको लागि मात्रै हो!!
@ganeshkhadka5481
@ganeshkhadka5481 11 ай бұрын
होनि सर
@lasangmoktan1129
@lasangmoktan1129 Жыл бұрын
सबैले सक्दाे सहयाेग गरिदिनुहाेला
@Bijay8825
@Bijay8825 11 ай бұрын
Narayan rai lai sabai le sapot garnu parxa ❤ kasto n ramro layo hajur kura suner dada 😮😮
@gurungdilugurungdilu
@gurungdilugurungdilu Жыл бұрын
Hamro nepalma dukhi gariblai thaunai xaina k garnu tysaile pardesenu bady hunxa😭😭😭😭dukha lagyo
@JitBahadurRai-uj2eb
@JitBahadurRai-uj2eb 3 ай бұрын
यो भिडियोले मलाई धेरै भावुक बनायो मेरै जिल्लाबासी सोझोसिधा र आफ्नो परिवार प्रति जिम्मेवारी भाइ नारायण राईलाई मेरो तर्फबाट कार्यप्रगतीको शुभकामना छ।
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
मेहनत र सङ्घष गर्ने मान्छेले अवश्य एक दिन सफलता प्राप्त गर्छ भाइ तपाईंको जिन्दगी तितो होइन मिठो छ यै सम्झेर अगाडि बढ्नु होस् शुभकामना!
@langhalimagar5596
@langhalimagar5596 Жыл бұрын
नारायण राई एक राम्रो र असल सहासी कलाकार हुन्हुन्छ।सबैले सहयोग गरौं
@sagarrai4393
@sagarrai4393 11 ай бұрын
Naryen juko.dukh.chadae.ante.hos
@toranpun5783
@toranpun5783 Жыл бұрын
Sahayogi manharu le Naryan sir lai man kholerw haat dinu anurodh gordaxu.
@Bikashday1
@Bikashday1 11 ай бұрын
मेहनत नै ठूलो कुरा एक दिन अवश्य सफलता मिल्ने छ हिम्मत नहार्नुस
@khadkapurnima7956
@khadkapurnima7956 Жыл бұрын
Please sabai le narayan rai lai sahayog gardinu hola
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
नेपालको गहना हिमत गरनुस भाइ बेबसाऐ सानो लुलो हुदैन स्वरका धनी नरायण भाइ लाई मन कारी मनकाले सयोग गरीदिनोस सबैले अनि खरो मिडीया अनि गबिन्द जि भाईलाई हजुरको साथ सपोट ऐउटा गिद गनउन दिनुस गोबिन्दजी हजुरलाई धेरै धनै बात❤️🙏
@sabitrisabi3525
@sabitrisabi3525 Жыл бұрын
@linglang4151
@linglang4151 Жыл бұрын
Rai bro good luck keep it up God bless you
@Rai_official6
@Rai_official6 Жыл бұрын
सारै मन रोयो यहाँ सर को कुरा सुनेर 😢😢😢
@muskanlama4793
@muskanlama4793 Жыл бұрын
सुटिङ होला भनेर सोचेको थियोे मैले त रेल रहेछ दाइ नात्तिनुस है दुख पछि सुख औउछ काम कामै हो सानो ठुलो हुदैन ❤️❤️😍
@Sabitri_Shrestha
@Sabitri_Shrestha Жыл бұрын
केही बर्स अगि यउटा लाईफ दोहोरो गाउने अबसर मिले को थियो अति राम्रो स्वर अनि सब्द को खानि हुनुहुन्छ
@rosnipariyar904
@rosnipariyar904 Жыл бұрын
कति मन दुखेयाे दाइ 😢😢
@SalimSalim-se6si
@SalimSalim-se6si 10 ай бұрын
माँनछेको जिन्दगी मा कति बेला के आइ लाकछ थाहा हुदैन बिचरा यो नारान् भाको एटि धेरै जिम्मेवारी आइ लागेको छ भनेरा सादडे नै छैन एउटा गायेक मानछे आज चँट पते बेचेर जिबिका चलाउनु भयेको रहेछ उहाको भित्रि कुराहरू सुनद खेरि आखामा आँसु थामिडैन् तेसै माठि श्रमति पनि बिरामि रहेछ हे भगवन् उहाको दुखमा हाट थापि दिनुहै 🧡💛💚💜💙
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 3 ай бұрын
यि भाइ को शोर धेरै धेरै राम्रो छ यो भाइ को धेरै धेरै समस्या रहेछन् सबै ले साथ रिपोर्ट रसहयोग गरि सपोर्ट गरौ। भाइ लाई धेरै धेरै शुभकामना छ है ❤❤।
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Жыл бұрын
हे भगवान् ! साँच्चिकै भगवान् हुनुहुन्छ भने यत्ति धेरै दु: ख, पीडा नदिनु ! यत्ति संघर्षशील,मेहनति, परिश्रमी, कला गला भएकाे व्यक्तिलाई सफलता देऊ 🙏🙏🙏🙏
@mylord4984
@mylord4984 Жыл бұрын
जसरीनी दिन काट्ने हो दुखी नहुनु है भाई
@babagurung8557
@babagurung8557 Жыл бұрын
Kalakar haru ma Narayan bhai ko pida sarai dukha lagdo xa.kaam sano thulo hudaina pariwar ko khusi ko lagi ho.
@minasumnimarai1952
@minasumnimarai1952 Жыл бұрын
नारायण भाई राम्रो छ काम सानो ठुलो हुदैन गर्नु पर्छ 👍
@jenishandjelbishaofficialy3100
@jenishandjelbishaofficialy3100 Жыл бұрын
सबै जनाले खाईदिनु पर्राे नारायण राई सरकाे चटपटे खायर सबैले सहयाेग गरिदिनु हाेला त्यहि भएर खासै लाईव दाेहाेरि मा नदेखिय काे रहेछ😂😂😂😂😂😂😂😂😂😂
@kalikalpana6803
@kalikalpana6803 Жыл бұрын
Ktm मनमैजुमा बस्नु हुन्छ होइन र उहाँ दाइ
@krishnathapa9069
@krishnathapa9069 Жыл бұрын
काम गरेर खानु नराम्रो होइन भाई धेरै राम्रो हो खै भाई मान्नु हुनछकी मान्नु हुन्न भुजेल झांकरी भाईरल निक्कै भाइरल भयकाछन हजुरको श्री मती लाई पनि त्यहा लादा जाती हुन्छनकी
@limbubabu5073
@limbubabu5073 Жыл бұрын
वीर गोर्खालिको छोरो हो भाइ दुख गरेरनै अघि बढनु
@ritatamang4255
@ritatamang4255 Жыл бұрын
काम त् सानू ठुलो नभनी जस्तो गरे पनि हुन्छ के गरौ त जून सुकै ठाउँमा आफ्नो मान्छे हुनुपर्ने रहेछ ❤❤❤🎉🎉🎉
@manugrg944
@manugrg944 Жыл бұрын
एकदम राम्रो काम सुभकामाना राई भाईलाई एई चट्पट ब्याबासय बाटा दिनप्रती दिन उन्नती प्रगती हुँदै जाओस नसोँचेकोआम्दानीहरु तिब्रगतिले बडदै जाउन येसको लागि धैरे र लगनसिलताको जरुरी छ best of luck brother ❤❤
@BIDYA_GURUNG
@BIDYA_GURUNG Жыл бұрын
kasto maya laagdo ho yo vai god bless you vai
@kumargurung1469
@kumargurung1469 Жыл бұрын
अत्ति दुखि जिन्दगी be strong bro.❤❤❤
@rupaido5626
@rupaido5626 Жыл бұрын
Hami sabai le waha lai sayog garou🙏🙏🙏plz
@thapamagar2978
@thapamagar2978 Жыл бұрын
कस्तो दु:खद समाचार हेर्नू पर्यो ।कति रमाइलो मान्छे गित नि राम्रो लाग्छ
@sabitanepali3519
@sabitanepali3519 Жыл бұрын
सारै मन रोयो हजुर 😢😢😢😢
@khadkapurnima7956
@khadkapurnima7956 Жыл бұрын
Be strong bhai ,kam thuolo sano hudaina tara pani narayan rai lai sabai le shayog garidinu hola
@PNSaila
@PNSaila Жыл бұрын
नारायण राई दाइ सङ्ग धेरै बर्श भयो चिनेको नारायण दाइ धेरै मिहेन्ती हुनु हुन्छ सलाम गर्छु नारायण दाइ को काम मिहेन्त पर्ती नारायण दाइ अनुसासित राम्रो गायक पनि हो नारायण दाइ का पिडा का कुरा सुन्दा आफ्ना दुख नि बिर्सिय दाइ भाउजू अनि नानी बाबू हजुर को अब का दिन सुखमय होस मा भाइ ले दिने अरु त केही छैन 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@narbadagiri3392
@narbadagiri3392 Жыл бұрын
सारै दुःख लाग्यो
@amarbudha3971
@amarbudha3971 Жыл бұрын
Sabaelya narayan sir lae syog garidinu ho la hjr
@Deksengraivlog
@Deksengraivlog Жыл бұрын
Haitt.... man nai ,chuyo. 😢
@chow-raymhorpaak8322
@chow-raymhorpaak8322 Жыл бұрын
I salute n hv a huge respect whoever does work for living...
@mayaban3892
@mayaban3892 Жыл бұрын
bichara dhaire garnus dada yak din safalta milxa dada❤️❤️❤️❤️🙏🙏🙏
@atengabu7048
@atengabu7048 Жыл бұрын
थोरै हेरें, बाँकी हेर्दिन। हेर्न सकिंदैन, केही गर्न सहयोग गर्न सकिंदैन। घाउ बल्झिने...
@manjudewan4364
@manjudewan4364 Жыл бұрын
Kati menati haw manchhe ni kati hensom👍👍gd jop
@manmabiraiofficial
@manmabiraiofficial Жыл бұрын
Be strong Dai😢❤🙏
@sunitamagar5484
@sunitamagar5484 Жыл бұрын
यस्तो पिडामा पनि हाँसेर बस्नु भको छ हजुरमा धेरैनै धैरेता रैछ न अातिनुस भाइ बिस्तारै ठिक हुन्छ दुख पछि सुखको अाउँ छ 😢😢 सोझा साझा लाई कतै पनि सफलता पाउन गार्हो हुन्छ भाइ
@karanrana8424
@karanrana8424 Жыл бұрын
Sarai dukha lageyo aafno aafno janmida ko bhag kismat himat na harnu naraya sir safalta ko subha kamana or medam ko shighra swastha lavko kamana
@manimabhandari5814
@manimabhandari5814 Жыл бұрын
kehi purano kura yaad aayo waha ko samasya sunera 😢 bhannalai sajilo tara bhognelai garo hunxa😢
@sara-lama
@sara-lama Жыл бұрын
bichhara narayan bhailai sabaile sahayog garauna❤❤❤
@minashrestha5791
@minashrestha5791 Жыл бұрын
kunai pani xetrama agadi badna afanta hunu parne rexa 😢
@deepaklimbusubba6299
@deepaklimbusubba6299 Жыл бұрын
आजभोलिको जमानामा गित सङ्गित मा जम्नुको लागि पैसानै चाहिन्छ त्यसैले मत भन्छु बिदेस जानुस सर आफ्नो बालबच्चाहरुको उज्वल भबिस्यको लागि भएनि जानुहोस
@khumaadhikari5826
@khumaadhikari5826 Жыл бұрын
भाइ नारयण हरेश नखानु सफल भइन्छ।
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le 3 ай бұрын
भाइ तपाईं को श्वर धेरै राम्रो छ कस्ता कस्ता त अगाडि बडे तपाईं किन हरेस खानु हुन्छ तपाईं को धरान धन्कुटा सोल्टिनि ज्यु भन्ने गित जति हेरेनि अगाई दैन तपाईं को सफल्ता को कामना
@ghansyampun89
@ghansyampun89 Жыл бұрын
Heart touching ❤sir 🙏haresh khanu hudaina sir
@kishanrai7623
@kishanrai7623 Жыл бұрын
Narayan rai ko manma pir chinta vako bela gahro question nasodhni patrakar sir.bichara.
@bimalarai8254
@bimalarai8254 Жыл бұрын
जिबनमा सुख दुखत सबैलाइअाउछ अातिनु हुदैन र पनासकाे अप्रेसन गर्नु हुदैन तेस्काे दबाइ हामिसित थियाे मेराेपनि पिनास, थियाे तेसैले निकाे भाछ
@badrithapa7103
@badrithapa7103 Жыл бұрын
साथि हरू सबैले सहयाेग गराै है
@galmayabk31
@galmayabk31 Жыл бұрын
Jibanma dukha sukha vaneko sabaiko jibanma auxa atinu hudaina dukha pachi sukha abasye aune xa ❤️🙏❤️🙏❤️🙏❤️
@nokhabahadurgc2914
@nokhabahadurgc2914 Жыл бұрын
शुरुआत गर्नका‌ लागि‌ महान‌ हुन‌ जरुरत छैन‌ ,महान‌ हुनका‌ लागि‌ शुरुआत ‌ गर्न‌ जरुरी‌ छ।
@laxmirawalbista1931
@laxmirawalbista1931 Жыл бұрын
अनुलोम बिलोम गर्नु भाइ पिनास् को लागि अप्रेसन गर्नु पर्दैन औसधि नि गर्नु पर्दैन बिहान् आधा घन्टा अनुलोम बिलोम गर्नु
@hosthapa-ju9cy
@hosthapa-ju9cy Жыл бұрын
सबैभन्दा राम्रो अनि धेरै आम्दानी गर्न सकिने काम हो हजाम कपाल काट्ने काम हो। यो सिक्नु पनि धेरै समय अथवा कठिन पनि हुंदैन। no lost, only make profit.
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 10 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 171 МЛН
kati ramro kura garnu vako chha sabai yek choti hernus hai
17:50
purnima bakhara farm
Рет қаралды 12 М.
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 10 МЛН