प्रकाश सपुत जस्तै बन्न रातारात काठमान्डू आयको हु | मेरो स्वर कमालको छ भन्छन सबैले

  Рет қаралды 510,441

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Жыл бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
प्रकाश सपुत जस्तै बन्न रातारात काठमान्डू आयको हु | मेरो स्वर कमालको छ भन्छन सबैले
🎬️Host :
Gobinda Pangeni
🎬️Guest :
🎬️ Camera : रमेश सुनार
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 1 100
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
मान्छे पनि हाँसी रहने☺️ स्वर पनि मिठो रेछ😘 तपाईंको सांगीतिक भविस्य उज्ज्वल रहोस् ❤🙏
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi Жыл бұрын
हास्नी उमेर होनि सोल्टिना
@magarguna9588
@magarguna9588 Жыл бұрын
Yo didi parxa ki baini tyo tha xain but jata pani comment gareko dekhxu uhaha lai khas gari gandaki xadke ma sadai dekhxu😊
@dayalapm1014
@dayalapm1014 Жыл бұрын
😂😂😂
@pabitrathapa1658
@pabitrathapa1658 Жыл бұрын
भाइको सोर राम्रो छ सफलता को शुभकामना छ भाइ❤❤❤❤
@chandrakhadka6243
@chandrakhadka6243 Жыл бұрын
Best of luck bhai prayas garirahanu
@user-ck9ld4by6c
@user-ck9ld4by6c 11 ай бұрын
राम्रो छ स्वर
@SitaKhadka-dx7sj
@SitaKhadka-dx7sj 2 ай бұрын
धेरै राम्रो छ भाइ तिमीको गित उन्ती पर्गति गरदहि जानु
@asmitasunar8401
@asmitasunar8401 Жыл бұрын
हजुर पनि राम्रो अनि हजुर को स्वर पनि अति नै मिठो 😍 हजुर को सपना छिटै पुरहोस ❤️💓😍
@asmita52
@asmita52 Жыл бұрын
आहा कति राम्रो स्वर आफैले बनाएको गीत धेरै राम्रो छ सबै मिलेर अगाडि बढ्ने हौसला दिनु होला सफलताको शुभकामन छ 💜💘
@jitbahadurthapa4859
@jitbahadurthapa4859 Жыл бұрын
Ramro xa
@Juddhakhatri7399
@Juddhakhatri7399 Жыл бұрын
भाईको स्वर पनि राम्रो रहेछ मुस्कान पनि अति मिठो रहेछ यस्तो प्रतिभाले ठाँउ पाउनुपर्छ पक्कै पनि
@chet1580
@chet1580 Жыл бұрын
जो मान्छे को मन सफा हुन्छ नि त्यो सधैं मुस्कुराएर बोल्ने गर्दछ। हजुर को रचना अनि voice सारै राम्रो लाग्यो। हजुरलाई उज्ज्वल भविष्यको शुभकामना छ।
@okamayaoli2800
@okamayaoli2800 Жыл бұрын
आहा साच्चै कति मिठो स्वर शुभकामना छ है ❤️
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 Жыл бұрын
भाइको आवाज मिठो रहेछ साङ्गितिक यात्रा सफलता रहोस् भाइ
@kkmt7403
@kkmt7403 4 ай бұрын
तनहुँ दमाैलि काे भाइ रहिचन सबै ले सपाेट गरनु हाेला
@nareshbudha7835
@nareshbudha7835 Жыл бұрын
धेरै राम्रो स्वर छ कुनै कुनै कलाकारको त यत्ती नि हुदैन edit गरेर स्टुडियोमा राम्रो आउँछ!!❤❤🎉
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Жыл бұрын
हाे नि
@santoshbhantana942
@santoshbhantana942 10 ай бұрын
Sai ho
@beedhyapoudel9088
@beedhyapoudel9088 Жыл бұрын
जति मिठो स्वर हजुरको, त्यतिनै राम्रो मुस्कान, हाँसेर बोल्ने स्वभाव ❤, हजुरलाई धेरै भन्दा धेरै सफलता को शुभकामना छ।
@bhojkumaristha126
@bhojkumaristha126 4 ай бұрын
भाइको गित र सोर राम्रो लाग्यो अगाडि बड हिम्मत जुटाउनु ल
@santosbishwakarma8809
@santosbishwakarma8809 Жыл бұрын
अहिले सम्म को सबै भन्दा यो भाईको स्वार राम्रो छ हामी सबै मिलेर भाईलाई help garnu parza❤
@SajanBhujel-ij8ss
@SajanBhujel-ij8ss Жыл бұрын
सबै जना लाई नमस्ते म साजन भुजेल खरो media को सम्पूर्ण team तथा गोबिन्द पंगिनी दाई लाई धेरै भन्दा धेरै धन्यवाद मलाई यो सुनौलो अवसर दिनु भएकोमा!म अझै अगाडी बढ्न चाहन्छु तपाइकोहरुको साथ support अनि माया सधै पाउने छु भन्ने ठुलो आस राखेको म संग facebook मा जोडिन आउनु होला है😊धन्यबाद!❤️
@ramlalbudhamagar5936
@ramlalbudhamagar5936 Жыл бұрын
3:02
@user-es6nz9wo8q
@user-es6nz9wo8q 3 ай бұрын
Cute xa voice❤
@user-dn2br5kk1r
@user-dn2br5kk1r 2 ай бұрын
Fecebook I'd plz ❣️
@dhanlohar31
@dhanlohar31 10 ай бұрын
धेरै राम्रो छ भाइ को गित र सोर सफलता को सुभकामना❤❤❤❤❤❤
@Fitneshshort123
@Fitneshshort123 Жыл бұрын
उजल भबिस्य को शुभकामना भाइ🎉🎉🎉🎉तपाई को आवाज असाध्यै राम्रो छ
@manishabhandari2143
@manishabhandari2143 Жыл бұрын
प्रकाश सपुतको जस्तै छ vai तपाईंको भ्वाईस त सफलताको शुभकामना तपाईंले जे सोचेर आउनुभएको छ त्यो कुराहरु पुरा होस् भगवानसंग यहि कामना गर्दछु म vai
@manishatamang5525
@manishatamang5525 Жыл бұрын
Wow nice voice
@bimalsunar8165
@bimalsunar8165 Жыл бұрын
मान्छे पनि हेन्डसम स्वर पनि मिठो रैछ सफलता को शुभकामना brother 👌👌
@mbb6188
@mbb6188 Жыл бұрын
अझै मेहनत गर्नुपर्छ देश खाने स्वर छ 👏👏👏👏❤️
@TILALKPARIYAR-vlogs
@TILALKPARIYAR-vlogs Жыл бұрын
तपाई लाई सफल्ताको सुभकामना धेरै मिठो छ स्वोर पनि
@bijayapariyar9152
@bijayapariyar9152 Жыл бұрын
नमस्कार म बिजय परियार आज धेरै खुसि लागेको छ मेरो प्यारो दाइ 😢यसरि ❤❤ मिडिया देखदा साजन भुजेल यक दम असल हुनुहुन्छ मलाइ आफनै भाइ थानु हुन्थयो कति थाउमा दुख सुख गरेर हिनियो सबै ले साथ दिनु होला है साजन भुजेल लाइ🙏🙏😊😊😊🥰🥰🥰🥰
@gambesirodhighar4458
@gambesirodhighar4458 Жыл бұрын
हाेनि बिजय जि
@amritbharati1839
@amritbharati1839 Жыл бұрын
भाइ को आवज मीठो रैछ मलाई सम्पर्क गर्नुहोला म सहयोग गर्छु।
@radhasunar-rw4rn
@radhasunar-rw4rn Жыл бұрын
Facebook I'd के छ उहाँको 0??
@Umakantakumal
@Umakantakumal Жыл бұрын
❤❤❤❤❤
@bijayapariyar9152
@bijayapariyar9152 Жыл бұрын
@@radhasunar-rw4rn साजन भुजेल xa
@tekeshtiruwa7399
@tekeshtiruwa7399 Жыл бұрын
वा वा क्या दामी स्वर भाइ को Best off luck 😍😍😍
@nishakhadka9257
@nishakhadka9257 Жыл бұрын
आहा कति मिठो स्वर हजारौं चोटि सुनेर पनि फेरि सुनौउ जस्तो 😊😊
@sashilakc7388
@sashilakc7388 Жыл бұрын
बाबु लाई इन्द्रेणी मा गयर दोहोरी गायको सुन्न पाउ सबैले साथ सदोत डियर सारै राम्रो सोर ❤
@user-sg5vm6gy8c
@user-sg5vm6gy8c 4 ай бұрын
@himalsalamimagar1283
@himalsalamimagar1283 Жыл бұрын
मिठ्ठो स्वार छ भाइ को अझै धेरै प्रर्गति को धेरै शुभकामना ❤❤❤❤❤
@kolgurung8581
@kolgurung8581 Жыл бұрын
स्वर एकदम राम्रो छ भाइ को साङ्गितिक यात्रा को शुभ - कामाना छ
@mamtamagar7588
@mamtamagar7588 Жыл бұрын
धेरै मिठो मुस्कान सङ्गै मिठो स्वर सोचेको सफल होस भाइ🙏🙏👌👌💐💐
@radhasunar-rw4rn
@radhasunar-rw4rn Жыл бұрын
Wow nice क्या मिठो गीत के gratulations🎉❤
@user-kx9qr4dn1r
@user-kx9qr4dn1r Жыл бұрын
सफलता को शिखर मा चुमनु hjr को स्वर लाई म selut गर्छु hjr को जसतो सोर को धनी अगाडी बढ्न पर्छ 🥰🥰❤️
@munagautam9562
@munagautam9562 Жыл бұрын
सारैनै मिठो स्वर❤❤❤❤सफलता को शुभकामना छ बाबु
@amritanepali2874
@amritanepali2874 Жыл бұрын
एकदमै राम्रो स्वर छ है यो भाइलाई अगाडि बढाउने वातावरण मिलाउनु पर्यो❤❤❤
@sddeepak3342
@sddeepak3342 Жыл бұрын
Aaha katti mitho sorr vai ko kala lai samman xa hai agadi baddai janu hola vai subhakamana Miss you
@nabinkhadka954
@nabinkhadka954 Жыл бұрын
कति मिठो आवाज अनि कति सरल स्वभाब 🙏❤️
@rajunepalrajunepal7616
@rajunepalrajunepal7616 Жыл бұрын
अति मिठो प्रतिभा सफल्ता को सुभ काम्ना
@samjanadulhal8673
@samjanadulhal8673 Жыл бұрын
कति मिठो स्वर भाई को सारै मन पर्यो सांगीतिक भविसे को शुभकामना
@sharadarijal574
@sharadarijal574 Жыл бұрын
आहा कतिमोठो स्वर भाईको
@laxmibista6687
@laxmibista6687 Жыл бұрын
शुभकामना छ भाई♥️♥️🎉🎉👍️👍️👍️
@gomaghartimagar3220
@gomaghartimagar3220 Жыл бұрын
बाबु को स्वर सारै मिठो रैछ सफलताको शुभकामना
@ganeshdamai4599
@ganeshdamai4599 9 ай бұрын
भाईकाे घर काे अबस्ता कमजाेर भएपनि भाईकाे कला राम्राे छ धन्यबाद अगाडि बड्नु ल
@maalaamaalaa9663
@maalaamaalaa9663 Жыл бұрын
भाइको स्वर सारै मीठो छ संगीत यात्रा को 🙏💞🙏 सफलताको शुभकामना
@devrajbishwokarma5827
@devrajbishwokarma5827 Жыл бұрын
Namaskar ma devraj bk sarba partham Mero pyaro gobinda dailai hjurle hami jasta lukeka partivako ujagar garnu hunxa tesko lagi dherai dherai dhanebad Ra uhako sor mitho xa asarinai aghi baddhai janu hola ❤
@Jitendra-ul8ux
@Jitendra-ul8ux Жыл бұрын
धेरै धेरै प्रगति गर्नु अगाडि बढनो शुभकामना छ भाई तिम्रो मुस्कान सधैं यस्तै हेर्न पाउ
@jassupunmagar5842
@jassupunmagar5842 Жыл бұрын
कति मिठो आवाज छ भाइ को प्रतिभालाई हेरेर सगितकार गीतकारले हरु ले अवसर दिनुहोला कति सरल आगामी दिनहरु सहज र सफलताको शुभकामना भाइ ❤❤
@saraswotisharma9960
@saraswotisharma9960 Жыл бұрын
भाईकाे स्वर राम्रो छ ❤❤
@ashokashokashok6320
@ashokashokashok6320 Жыл бұрын
Wow damii xa vai voice and song dharai dharai shuvakaman xa vai ❤❤
@jhakkashahi7442
@jhakkashahi7442 Жыл бұрын
Ujjal xa bhabisya nirarta dinu bro
@ArjunkumarShrestha-le1gu
@ArjunkumarShrestha-le1gu 2 ай бұрын
याे भाईलाई अगाडि बढ्ने माैका दिनुपर्छ ।शुभकामना भाइ ।
@hadelm8502
@hadelm8502 Жыл бұрын
Voice dami xa vaiko sabaile sathdinu hola ❤❤❤❤❤❤❤
@rajeshakcim4140
@rajeshakcim4140 Жыл бұрын
मिठो स्वर ❤❤❤❤
@kumarigurung5709
@kumarigurung5709 Жыл бұрын
धेरै राम्रो सोर छ भाई सफलताको शुभकामना 👌👌👌👌
@krishnachhantyal4278
@krishnachhantyal4278 10 ай бұрын
राम्रो छ भाइ को स्वर पर्गती को कामना छ
@anjuthapa9597
@anjuthapa9597 Жыл бұрын
Wow dherai ramro xa voice mero sajan vai ko khosis gardai janu ek din awasya safal hunxa❤
@rajeshbasnet8887
@rajeshbasnet8887 Жыл бұрын
शुभकामना छ भाई धेरै खुसि लाग्यो मिठ्ठो आवाजले मन छोयो कलाकारि क्षेत्रमा मा भबिस्य देखिन्छ all the beast bro.❤❤
@rijanbist292
@rijanbist292 Жыл бұрын
भाइ को स्वर एक्दमै मन पर्यो👌👌
@KabitaBudhaxettri123
@KabitaBudhaxettri123 3 ай бұрын
आहा कति राम्रो स्वर अनि आफैले बनाएको गित अति राम्रो छ दादा यसैगरी अगाडि बढ्नु मेरो तर्फ बाट धेरै धेरै शुभकामना छ दादा लाई ❤❤❤😊😊
@amitthapa6612
@amitthapa6612 Жыл бұрын
Aha kati mitho voice babu ko bhabisyama kalakar bannu hunxa dhukka vayera agadi badnu
@sujangssn3137
@sujangssn3137 Жыл бұрын
Wow aadhunik geet dherai ramro lagyo Vai ko aawaj dherai mitho xa Ani kati farasilo boli manxe ni ramro vai ramro midiya ma aaunu vako xa Malai man parne Govind Vai ❤❤❤❤
@susmanepali01
@susmanepali01 Жыл бұрын
अन्तिम सम्म हेरे खुसी लाग्यो आफ्नै गाउँठाउँको भाई ❤
@ramlalbudhamagar5936
@ramlalbudhamagar5936 Жыл бұрын
जति मिठो आवाज उस्तै मिठो मुस्कान अनि हेन्सी भाइ धेरै शुभकामना भबिस्यको चर्चित कलाकार बन्ने दम छ तपाईंको स्वरमा सबैले सहयोग गर्दिनु होला
@sagarmagar703
@sagarmagar703 Жыл бұрын
La dammi xa thau ma puraunu paro daju laii
@SaritaRana-pz5hu
@SaritaRana-pz5hu Жыл бұрын
Dherai badhai xa la babu annati pargatik0 lagi huss❤❤👈🙏🙏🙏
@user-wg8nj8my5q
@user-wg8nj8my5q Жыл бұрын
Wowww dherai ramrp x aaeaj pani..ani manxe pani cute❤❤❤
@roshnakoirala5402
@roshnakoirala5402 2 ай бұрын
नमस्कार बाबू खरो मिडियालाई मनमुटु देखिसम्मान् छ अन्तर अात्मा देखि धन्य वाद 🙏🌷🙏💞🌷🙏💞🌷🙏💞💚🙏👌🌷
@reezoonsunarofficial7569
@reezoonsunarofficial7569 Жыл бұрын
अत्यान्तै समुदुर आवाज सफलता को शुभकामना ❤❤ जय गित जय संगीत 🎤🎵🎶
@santusencheury1240
@santusencheury1240 Жыл бұрын
मिठो स्वर छ भाई यदि आफ्नो कला लाई तपाईं निरन्तर खोज्नु हुन्छ भने भेट्टाउनु हुन्छ र स्थान पाउनुहुन्छ संघर्ष गर्दै अगाडि बढ्दै जानु। शुभकामना ल।।❤❤❤
@ManBahadur-mg9iu
@ManBahadur-mg9iu Жыл бұрын
सारै मन पर्यो सोर parkash सबुत को जस्तै छ सोर त भाईको अगाडि बड्दैजानु सुभकामना छ
@rajshahneeru
@rajshahneeru Жыл бұрын
कस्तो मान्छे जस्तै क्या voice पनि मन पर्यो best of luck ♥️♥️♥️🙏🎉🎉🎉
@radhasunar-rw4rn
@radhasunar-rw4rn Жыл бұрын
कति राम्रो के मान्छे पनि हाँसो झनै मिठो❤❤❤❤
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
Best of luck बाबुको सारै मिठो voice भविष्य धेरै उज्यालो देखिन्छ मेहनत गर्नु नछोड्नु है भाइ।
@bhupendrarajbanshi9384
@bhupendrarajbanshi9384 Жыл бұрын
सोर राम्रो छ अब्स्से सङ्गीत छेत्र मा अगारी बर्न सक्नु हुन्छ हिग्मत बडाउनु हार नखानु
@kumarisunar2525
@kumarisunar2525 Жыл бұрын
रामरो छ आवाज भाईको ठाऊँ पावंष❤👌👌👌🌷
@sitashankar2580
@sitashankar2580 Жыл бұрын
आहा कति मीठो स्वर भाईको😊😊😊😊😊😊
@user-hh8qz5dw8m
@user-hh8qz5dw8m Жыл бұрын
राम्राे छ भाइ काे गित सबै शुभकामना छ 😍😍😍
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Жыл бұрын
भाइकाे स्वरमा जादु छ साच्चिकै 👍️👍️👍️ याे कलाले ठाउँ पावाेस् , सार्थकता पावाेस् भित्री अात्मादेखि नै कामना गर्छु🙏💜💜💜 भाइले कपीमा लेखेर राखेका गितका थानहरु संगित भरिएर बजारमा अावाेस्🙏💜 विदेश नजानु है भाइ
@arjungaire4731
@arjungaire4731 Жыл бұрын
दामी छ । उज्वल भविष्यको कामना भाइ।
@sagarbk407
@sagarbk407 Жыл бұрын
Ramro xa pargati gardyy janu
@adhikarijanuka2690
@adhikarijanuka2690 Жыл бұрын
कति मिठाे स्वर😊❤😮
@nandlalsharma9215
@nandlalsharma9215 2 ай бұрын
Wow very nice Bro ❤ parbuko mahima vhrahos 🇳🇵 jai masi ko boro sister Amin hallelujah hallelujah hallelujah hallelujah prise da lod 🙌👍🎉
@bhimdangi4291
@bhimdangi4291 Жыл бұрын
कति मिथ्थो स्वर हो भाई सुभकामना
@bishowraj9208
@bishowraj9208 Жыл бұрын
शुभकामनासहित आशिर्बाद छ भाई
@indrabishwakarma3800
@indrabishwakarma3800 Жыл бұрын
आह कति मिठो भोईस सफलता को सुभ कामना भाइ ❤️❤️💐💐💐💐
@swauravghimire9551
@swauravghimire9551 Жыл бұрын
सारै राम्राे लाग्याे भाईकाे अाबाज भाईले काम संगै गित संगीतलाई अगाडि लैजानु स्थापित नहुदा सम्म गाराे हुन्छ ।सफलताकाे शुभकामना ।।।
@sitapokharel3511
@sitapokharel3511 Жыл бұрын
Wow jasto manxe ustai geet 🥰🥰 Best wishes for your upcoming life ❤❤❤🥰🥰🥰🥰
@user-zd1ey7sz2w
@user-zd1ey7sz2w 2 ай бұрын
Shubhakamana xaa ajhai pragati gardai janu😊
@laxmibadal5238
@laxmibadal5238 Жыл бұрын
सफलाताको अग्रिम शुभकामना भाइ
@SandheyaThakuri
@SandheyaThakuri Жыл бұрын
कति राम्रो स्वर हो दाई ❤❤
@mayarana2343
@mayarana2343 Жыл бұрын
Vai ko kati mitho voice ❤❤
@yogeshrana1052
@yogeshrana1052 Жыл бұрын
अति राम्रो बोली अनि मिठो स्वर रहेछ। तपाईंको कलाकार बन्ने सपना पुरा होस। Good luck
@sunilbk1399
@sunilbk1399 Жыл бұрын
Dami xa vi ko partiva
@nirmalasingh4193
@nirmalasingh4193 Жыл бұрын
आहा कति मीठो स्वर भाई सफलता को शुभ कामना छ ।
@laxmidhungana380
@laxmidhungana380 Жыл бұрын
Waw kati ramro voice ajha aafaile banaunu vko song bish diyarw jaau baru song ekdam ramro lagyo Ja samma lagx sangitik xetrwma lagda nai ramro hunx hjrlai 🙏
@gobindbk8076
@gobindbk8076 Жыл бұрын
Nice voice vai❤
@pratimagurung1600
@pratimagurung1600 Жыл бұрын
Aha ramro chha babuko voice manchhe pani ramro rahechha agadi badaunu yo babulai
@bidhyashrestha-nr9qg
@bidhyashrestha-nr9qg Жыл бұрын
वाह भाइ तिम्रो स्वर राम्रो छ ल पङ्गेनी सर यो भाईलाई एउटा बाटो देखाइदिनु पर्यो।
@ajitsingjali5518
@ajitsingjali5518 Жыл бұрын
भाइको गित र स्वर मा दम छ भाईलाई मेरो मन हृदय देखि सुभकामना छ छितो भन्दा छितो भाईको गित रिकोड भएर बजार समन आईपुगोस्🙏🙏
@bhgshdjbsm
@bhgshdjbsm Жыл бұрын
हैट आफुले लेखेको गित कति दामि रैछ
@nabinbasyal9243
@nabinbasyal9243 Жыл бұрын
bhaiko sor dherai ramro xa first choti vayra ali hakaniyko jasto xa har nakhanu safal vainxa khi garnu npl mai bidesh ma ni testai ho dukha xa
@bikramnischal7827
@bikramnischal7827 Жыл бұрын
मान्छे पनि हँसिलो आवाज पनि मिठो माया लाग्दो अनुहार भाई हार नमानी अगाडि बढ्नु छिट्टै स्टुडियो को गीत रेकर्ड गरिएको गीत सुन्न अनि देख्न पाइयोस् शुभकामना भाई
@bimalaaryal1380
@bimalaaryal1380 Жыл бұрын
राम्रो सोर छ
@dipeshall-sp6ww
@dipeshall-sp6ww Жыл бұрын
Wow nice parkash dai ko jastai sor xa all the best ❤vai
@saritasambahamphe4814
@saritasambahamphe4814 23 күн бұрын
Yi VAE lae sabaele sathy dum hae ❤❤❤❤ sarae ramro x voice
@buddhagurung7294
@buddhagurung7294 Жыл бұрын
Wow so sweet voice God bless you brother 🙏🙏🙏🙏🙏🙏🙏🙏
@ankitapandey2934
@ankitapandey2934 Жыл бұрын
akdamai ramro x voice, best wishes for you dada 🙏🙏
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 59 МЛН
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 14 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 59 МЛН