आमासंग २ बर्ष मागेर गायीका बन्न आएकी छु ! कसैले नचिनेको बाग्लुंगे बहिनीको स्वर !! भिडियो हेरेर चकित

  Рет қаралды 160,067

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Жыл бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Kiran Shreepali
🎬️ Camera : Ramesh Sunar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
#Kiran_Shreepali_Kharo_media_Viral_Video🔥
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 812
@rabingurung6559
@rabingurung6559 Жыл бұрын
स्वर अतिनै राम्रो छ। यस्तो राम्रो स्वर भएको मान्छेलाई सबैले साथ र सपोर्ट गरिदिनु होला। छिटोई नै उत्तर उत्तर प्रगतिको कामना गर्दछु।
@panduthapa9388
@panduthapa9388 Жыл бұрын
Wow amazing voice Kiran baini best of luck मेरेा जिल्ला केा बहिनी रहेछिन सबै ले साथ दिनु हेाला है त
@lasibudha3334
@lasibudha3334 Жыл бұрын
S o k S
@khimlaljaishi2614
@khimlaljaishi2614 Жыл бұрын
बहिनीले लोक र आधुनिक गित दुबै अति राम्रो स्वरमा गित सुन्न्न पाउँदा खुसी लाग्यो बहिनीलाई साङ्गितिक भबिस्यको शुभकामना 💐
@khadgapun3786
@khadgapun3786 Жыл бұрын
बहिनी स्वर को बयान गर्ने कुनै शब्द छैन उज्ज्वल भविश्यको कामना।
@swastikaghimire1159
@swastikaghimire1159 Жыл бұрын
एक दम मन छुने हजुर को सोर ले धेरै मन छोयो बैनि प्रगति गर्नु बैनि आगाडी बडनु कहि कतै बिग्रियो कि भनि हार नखानु बैनि हजुरको आवाजले धेरै मार्मिक छ❤❤❤
@pahalmandarji5220
@pahalmandarji5220 Жыл бұрын
Wow ! Wow ! Tripoli Nani !! Really very sweet and medious. If chances are given to this girl, she is going to blast the Nepali musical world. Our wishes for her bright future. Keep it up Nani! We are watching from USA Canada border.
@krishnadhamala960
@krishnadhamala960 Жыл бұрын
बधाई छ प्यारो भान्जी आशा छ अझै धेरैको साथ सपोर्ट मिल्ने छ तिम्रो कला अनि गलाले नेपाली संगीत जगतमा राम्रै स्थान छिट्टै पाउनेछौ आगामी दिनहरूमा उज्जल भबिस्यको अग्रिम शुभकमना
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
बैहिनी को स्वर मीठो छ खरो मिडीया अनि गोबिन्द जि हजुर र अनि बैहिनी को गिद सेम मेनुकालाई झै साथ दिनोस शुभ कामना छ❤️🙏
@ARJUNCENTURYH.D
@ARJUNCENTURYH.D Жыл бұрын
sir ma hohako awaja ko big fan bhaya kunai kura le ma bhabuk pani bhaya nanu hajur ko jindagi sukha maya rahoss ❤❤❤❤❤❤❤❤
@Juddhakhatri7399
@Juddhakhatri7399 Жыл бұрын
बाग्लुङे चेलीको स्वर, प्रतिभा कला र गला अति राम्रो रहेछ सफलताको अग्रिम शुभकामना बैनिलाई।।।।
@mansingsony6364
@mansingsony6364 Жыл бұрын
एकदमै🎉मिठो र राम्रोछ सफलताको शुभकामना बहिनी।
@moktanofficial_10
@moktanofficial_10 Жыл бұрын
आबको गित संगीतमा किरण बहिनीको स्वर सुन्न पाउने छ भन्ने आशाको साथ सफलताको शुभकामना छ बहिनीलाई 🎉🎉❤❤
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 Жыл бұрын
आहा!!!! नानी अति सुमधुर आवाज नानी best of luck,,, गोबिन्द पङ्गेनी सर ज्यु तपाईं नब कलाकार ज्युहरुलाई पर्दा अगाडि ल्याउनु हुन्छ,,तपाई त भगुवान नै हो,,यो भन्दा अगाडि धेरै कलकार हरुलाई अगाडि लिनु भएको छ सिमा नेपाली मेनुका परियार कमला घिमरे गन्न नसकिने धेरै नबकलाकार हरुलाई लिनु भयो,,अहिले फेरि यस्तो बुलन्द आवाजको धनी किरन बि सि जस्तो चर्चित आवाज कि धनिलाई दर्शक स्रोता माझमा ल्याउनु भयो,,,हामी सबैजनाले सपोत गरौ सहयोग गरौ,,,यस्तो आवाजलाई हामी सबैले अगाडि ल्याउनु पर्छ,,
@sandeshgurung7523
@sandeshgurung7523 Жыл бұрын
आज एउटा अर्को खुशीको खबर सुन्न पाईयो त्यो (the voice of nepal 🇳🇵 मा अडीशन दीने कुरा)ल बधाई छ बुनुको साङ्गीतिक यात्रा सफल रहोस अग्रिम अग्रिम शुभ कामना 🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
बहिनी को सिगरह सुवासथिय लाभाको कामाना❤️❤️❤️❤️❤️
@dillibhadur8640
@dillibhadur8640 Жыл бұрын
सफल्ताको सुभकामना छ बैनी हजुर लाई 💐💐💓💓
@panchakumartitaju8800
@panchakumartitaju8800 Жыл бұрын
धेरै राम्रो स्वर, आगामी दिनमा गीत संगीतको लागि अग्रिम शुभकामना छ बैनीलाई !
@laxmanghatan3026
@laxmanghatan3026 Жыл бұрын
बैनी लाई अग्रिम शुभ कामना मीठो स्वर छ फलोस फुलोस 🎉🎉🎉
@khimprasad7026
@khimprasad7026 Жыл бұрын
मिठो स्वर छ बैनी को उज्वल भबिस्य को शुभ कामना छ ❤❤🎉🎉
@gitakhatri2353
@gitakhatri2353 Жыл бұрын
शुभकामना बहिनी तपाईं लाई !प्रगति होस । साथ सहयोग मिलोस!
@BirendarBohara-xh3xk
@BirendarBohara-xh3xk Жыл бұрын
आह धेरै राम्रो स्वर ‌बहिनी को अग्रिम शुभकामना 🥰🎉🎉
@dillibahadur9054
@dillibahadur9054 Жыл бұрын
धेरै मोठो आवाज अगारी बर्नु बहिनि
@lekalivlogs
@lekalivlogs Жыл бұрын
Voice ekdam mitho xa ekdin yo voice le pakkai ramro thau pauney xa best wishes #kiranshreepali🤟🤟🤞
@chillygaming-mf5xk
@chillygaming-mf5xk Жыл бұрын
आगामी दिनमा नेपाली गीत संगीत को लागि अग्रिम शुभकामना छ बैनीलाई
@PremnathGhimire
@PremnathGhimire Жыл бұрын
अति मीठो स्वर र लयकी धनी
@user-yl7xt1qm3i
@user-yl7xt1qm3i Жыл бұрын
बहिनि को स्वर एकदम राम्रो छ। यो स्वरले तपाईँले होईन की तपाईँलाई खोज्दै आउनेछन् बहिनी बेस्ट अफ लक ल बहिनी।
@durgakalikote7242
@durgakalikote7242 Жыл бұрын
प्रतिभा कि धनि बैनी अग्रिम बधाई तथा शुभकामना
@gayatripudasaini5785
@gayatripudasaini5785 Жыл бұрын
अति राम्राे स्वरकी धनी बुनु,याे अावाजलाई नलुकाउनुहाेला अझ प्रगतिकाे कामना❤️
@ashokbihari7208
@ashokbihari7208 Жыл бұрын
धेरै मिठो आवाज बहिनी को सफलताको शुभकामना 🎉🎉🎉
@surenlama6579
@surenlama6579 Жыл бұрын
wow kati mitho voice sis good luck sis good bless you
@ramgurung298
@ramgurung298 Жыл бұрын
अति मीठो स्वरकाे धनी नानीलाई उज्वल भविष्यको शुभकामाना ❤❤❤
@joodjood3138
@joodjood3138 Жыл бұрын
स्वर राम्रो छ आउने दिन काे शुभकामना छ बहिनी बालचन्द्व सर सँग भेट भएको छ अबस्या तपाईंको इच्छा पूरा हाेस❤❤❤
@dilabishwokarma2060
@dilabishwokarma2060 Жыл бұрын
धेरै राम्रो स्वर गित संगित म अग्रिम शुभकामना छ।
@bhimgurung326
@bhimgurung326 Жыл бұрын
धेरै राम्रो नानीको स्वर नेपाली गीत संगीत मा निरन्तरता पाउन शुभकामना छ।
@toranbahadur764
@toranbahadur764 Жыл бұрын
अगाडि बढिरहनु छोरी सबै दर्सक श्रोता हरुको मन जित्नु सफलता को सुभ काममा छोरी
@keeransirpali8019
@keeransirpali8019 Жыл бұрын
Dady🥰🙏❤
@lekalivlogs
@lekalivlogs Жыл бұрын
Hajur ko aasirbad sirma rakhi xori agi baddai xan uncle
@rajendrakc4016
@rajendrakc4016 Жыл бұрын
सार्है मिठो अग्रिम शुभकामना बैनी
@rajendrabk6802
@rajendrabk6802 Жыл бұрын
अत्यन्तै मिठो राम्रो स्वार सफलताको शुभकामना । ल गोबिन्द सर तपाईंको लय सृजनामा छिटो गीत पस्किनु पर्यो ।
@bishnupariyar7135
@bishnupariyar7135 Жыл бұрын
स्वर कि खानि रहिछिन बैनि सफलताको कामना🙏🙏🙏🙏👍️👍️👍️👍️
@startamu3098
@startamu3098 Жыл бұрын
अति मिठो स्वर उज्वल भविष्यको कामना गर्दछु।
@hemantagmgr6329
@hemantagmgr6329 Жыл бұрын
यति मिठो स्वर भएको मान्छे कता लुकेर बसेको होला। अगामी संगितीक यात्रा सफलमय होस शुभकामना छ।
@Nosv896
@Nosv896 Жыл бұрын
ल बाग्लुङ को चेलिलाइ सपोर्ट गरम है मित्रजन ज्युहरु🙏🙏🙏
@manshahi3498
@manshahi3498 Жыл бұрын
बहिनी हजुर न आत्तिनुहोस हजुर को आवाज गला ले यक दिन पक्कै ठाउँ पाउने छ हजुर लाई धेरै प्रगतिको कामना गर्छु हुनत यो दुनियाँ स्वार्थी छ गलालाइ भन्दा बजारमा देखियको अनुहार लाई खोज्ने गर्छन हजुर हिम्मत नहार्न्नु अर्घानिक आवाज छ अर्घानिक गित शब्द लय मौलिकता लाई नबिर्सिनुहोस लोक लय लाई आत्मासाथ गर्दै जानुहोस हजुर ले हैन सिर्जना गित साङ्गेतिक दुनियाँले हजुर लाई खोज्दै आउनेछ यक दिन सफलता को शुभकामना बैनी हजुर लाई धन्यवाद छ यस्ता आवाज लाई सबैका सामु चिनाउनु हुने सर लाई पनि 🙏
@yamkumar2264
@yamkumar2264 Жыл бұрын
हाम्रो बागलुङको नयापर्तिभाहरु मिठोस्वोर नानिको
@rajubudhathoki856
@rajubudhathoki856 Жыл бұрын
यो बैनी लाई voice of nepal मा जान अनुरोध गर्दछु,त्यही बाट संगीतको ढोका खुल्न सक्छ ।
@yeshodapandey5651
@yeshodapandey5651 Жыл бұрын
❤❤❤
@khagendranepali8053
@khagendranepali8053 Жыл бұрын
भ्वाइस साह्रै मीठो छ किरण, यत्तिको भ्वाइस भाको मान्छेलाई अघि बढ्न सजिलो छ, त्यसमा गोबिन्द सरको गीतले चर्चामा पुर्याउने छ। यसको साथै भ्वाइ अफ नेपाल रियालीटी शो मा पनि अडिसन दिनु छिटोभन्दा छिटो किरणको सपाना पूरा हुनेछ। सफलताको कामना।
@abkhati9207
@abkhati9207 Жыл бұрын
अति सुन्दर छ नानी को आबाज उन्नति को सुभकामना 🙏god bless you
@ratnabahadurtamu4167
@ratnabahadurtamu4167 Жыл бұрын
किरण नेपाली गीतसंगीत जगतकी सुनौलौ किरण र भावी स्वरसाम्राज्ञी हुनसक्नेमा ठूलो सम्भानन देख्छु ।बधाई एवं शुभकामना 👌🌼🌷💕
@user-yu8tj8uz1w
@user-yu8tj8uz1w Жыл бұрын
साच्चै कति मिठो स्वर❤❤ सफलता को सुभकामना ❤किरण
@krishnashahi5741
@krishnashahi5741 Жыл бұрын
मेरो साथी को छोरी किरन नानु लाई सफलताको शुभकामना छ !!❤❤
@keeransirpali8019
@keeransirpali8019 Жыл бұрын
Hjurpani mero baba samman . Hardik naman🥰🙏
@nitapariyar1869
@nitapariyar1869 Жыл бұрын
Her voice is so soweet .best of luck sister
@pokhrelisurajsps3845
@pokhrelisurajsps3845 Жыл бұрын
Keep it up sister you have the wonderful future god bless 🙏🏻 keep strong 💪 your self sister ❤
@rupeshthapa1657
@rupeshthapa1657 Жыл бұрын
यो स्वरले न्याय पाओस्। लोकभाकामा गुञ्जने आवाज यहि हो।
@dilthapa6196
@dilthapa6196 Жыл бұрын
Ati mitho ra safa voice cha nanu ko good luck nanu
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS Жыл бұрын
मैले अन्तरबार्ता लियका मध्य धेरै आशा लागेको सोर हो किरन बहिनिको । निरन्तरता दिनुहोला । एक दिन हजुरको पालो आउछ❤
@chandrachhantyal5922
@chandrachhantyal5922 Жыл бұрын
लौननी गोबिन्द जि छित्तै तपाईंको लय शब्द मा 1 वता दिनु पर्यो किरन जि लाई यति राम्रो आवाज लाई ओझेल मा पार्नु हुदैन है
@bsonlinenepal8541
@bsonlinenepal8541 Жыл бұрын
youtube.com/@bsonlinenepal8541
@jashminkandel2882
@jashminkandel2882 Жыл бұрын
Malai ta baglungko neera chhantyal baini jastai hasili ra showr ko dhani sis jastai lagyo hamro baglungko San dherai ramro best of luck kiran
@jashminkandel2882
@jashminkandel2882 Жыл бұрын
Baglung kun thauko baini hunuhudo rahexa ra bhai
@rchandrasahi2544
@rchandrasahi2544 Жыл бұрын
आहा ... यो बैनी को आवाज मा साच्चिकै जादु छ भबिष्य को बिष्णु माझी नै हुन् उज्वल छ भबिष्य शुभकामना छ है बैनी लाई 🎉🎉❤❤
@yamanbashyal7129
@yamanbashyal7129 Жыл бұрын
Very nice voice and good blessing sister 🎉🎉🎉
@bishnusubedi1996
@bishnusubedi1996 Жыл бұрын
किरणसेर्पालि बैनिकाे स्वाेर धेरैराम्राेछ सबैले साथसपाेट गरेर अगाडिबडाउंनु पर्छ गाेबिन्दपङ्गिनि जि लाइ धन्नेबाद रेकडिङ्गकाे ब्याबस्था मिलाउनुहाेला
@BijayaB.k.-ww8di
@BijayaB.k.-ww8di Жыл бұрын
Sarai ramro voice xa sabailay support gardinu hola
@Aashishvlog689
@Aashishvlog689 Жыл бұрын
धेरै राम्रो स्वर छ।🎉🎉❤शुभकामना 🎉❤
@ratnashreepali5319
@ratnashreepali5319 Жыл бұрын
राम्रो छ बैनी स्वर मेनेहेत गर्नु होला केही समय सफलता आउँछ ?
@kshitijraut3861
@kshitijraut3861 Жыл бұрын
Ati sunderrrrr voice God bless you badri sir Indreni samma puryaidinus bahini lai from Gujarat india
@samirpoonmagar
@samirpoonmagar Жыл бұрын
सफलताको अग्रिम शुभकामना dd🥰🎉
@dkghale9713
@dkghale9713 Жыл бұрын
सफलता को कामना बहिनि ❤
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
बहिनी को सोर दामी छ वा वा बहिनी ❤️❤️❤️❤️❤️बहिनी को उतोरउतर परगति को शुभकामना बदाइ छ बहिनी लाइ
@sakhiragurung1394
@sakhiragurung1394 Жыл бұрын
स्वर सार्है मिठो छ बैनी काे
@sgankit1531
@sgankit1531 Жыл бұрын
❤❤❤
@rojinaghatane2457
@rojinaghatane2457 Жыл бұрын
सारै मिठो स्वरकी धनी मेरी प्यारी। प्रगतिको शिखर चुम्बनु। नआतिनु हारेस नखानु एक दिन सबै राम्रो हुन्छ। एउटा सिडीमा पाइला राखेकि छौ अब पुरा हुन्छ सपना। माया नै माया छ प्यारी ।मिठो सम्झना प्यारी तिमीलाई ❤❤❤❤❤
@kxbbdnxbx2079
@kxbbdnxbx2079 Жыл бұрын
सररर मिठो स्वोर्,उज्ज्वोल् भबिस्शेको कामना।
@chandrathapa421
@chandrathapa421 Жыл бұрын
Best of Luck Bhaine...Hopefully all the Seniors Singers May Support and Guide,for your coming days.....!!
@somthapamagar4745
@somthapamagar4745 Жыл бұрын
She is one of the best so sweet voice keep it up xori
@kamalbk6742
@kamalbk6742 Жыл бұрын
Woh very nice👍👏👏👏👍👍👍👍
@kyamshrestha6613
@kyamshrestha6613 Жыл бұрын
Good luck best voice baini
@durgabahadurbishwokarma4789
@durgabahadurbishwokarma4789 Жыл бұрын
Woww 👌🏼👌🏼👌🏼so nice 👌🏼👌🏼👌🏼👌🏼
@Prasannabhurtel1158
@Prasannabhurtel1158 Жыл бұрын
Her voice is very beautiful and please support her and don't lost like menuka pariyar sister
@mahendrakc5448
@mahendrakc5448 Жыл бұрын
जसरी पनि यो बहिनीलाई साथ सपोट गरिदिनु होला कति राम्रो स्वर रहेछ प्रगतीको कामना ❤❤❤❤❤❤
@devendrarokaya3484
@devendrarokaya3484 Жыл бұрын
अाहा बैनिको साच्चिकै मार्मिग स्वर छ अग्रिम शुभकामना 👌👌👌🌹🌺🌺🌺
@soniyashah8966
@soniyashah8966 Жыл бұрын
Keep going maya ❤️🥳
@kajibasnet7346
@kajibasnet7346 Жыл бұрын
शुभकामना छ बहिनि🇳🇵
@tikaram7653
@tikaram7653 Жыл бұрын
आहा निकै मिठो स्वर बहिनी को ,सफलताको शुभकामना
@narbahadurpunmagar123
@narbahadurpunmagar123 Жыл бұрын
राम्रो अत्तिनै राम्रो छ स्वर बिष्णु माझि भन्दा कडा छ 🙏👍❤️
@kumaridirghashahi8838
@kumaridirghashahi8838 5 ай бұрын
अहिलेको लोक संगित ले दुख पीडामा र लुकेको प्रतिभा लाई एकदम उज्यालो भबिस्य दिलाईदिन पुगेको छ तपाई हरु लाई भगवान ले सधैं साथ दिराखुन्
@krishnaghimire3406
@krishnaghimire3406 Жыл бұрын
उज्जल भबिस्यको शुभकामना बहिनिलाइ
@dambarpradhan9754
@dambarpradhan9754 Жыл бұрын
बैनिको गलामा सरस्वतीले बास गर्नुभएको छ।निरंतरता दिनुस नाअत्तिनु नमात्तिनु सुभकामना👍️🌹🌹
@skdevkota5345
@skdevkota5345 Жыл бұрын
सफल्ताको शुभकामना ❤❤ हजुरको स्बर साहै मिठो छ।।।
@dangimahendra8951
@dangimahendra8951 Жыл бұрын
The voice of season 5 ko digital audition chaliraheko xa dinu la sis voice yakdam mitho xa good luck
@MankumariPun-xd6og
@MankumariPun-xd6og Жыл бұрын
बुनुको सारै मिठो स्वर छ उत्तरोत्तर प्रगतिको हार्दिक शुभ कामना सफलताले शिखर चुमोस
@bhaktarajgurung7400
@bhaktarajgurung7400 Жыл бұрын
Wow Kari kharo voice safalta ko shuba kamana bhaini
@Supertimeskhabar
@Supertimeskhabar Жыл бұрын
आहा त्यो आवाज सुन्दा त ज्यानै सिरिङ्ग हुन्छ हो कति मीठो आवाज❤❤❤
@AshokMgr-bl4vb
@AshokMgr-bl4vb Жыл бұрын
बैनी को मिठो स्वार रहेछ प्रगती को कामना
@rajunepalrajunepal7616
@rajunepalrajunepal7616 Жыл бұрын
भोईस चाई हो के अति मोठो ❤❤🎉
@narbdrdarji5328
@narbdrdarji5328 Жыл бұрын
kiran sister your voice is very sweet so you go ahead best of luck and god bless you
@ramusunar1644
@ramusunar1644 Жыл бұрын
Very nice voice didi 💗💗💗
@chhabirai942
@chhabirai942 Жыл бұрын
अर्गानिक स्वर लाग्यो सांगीतिक सफताको अग्रिम शुभकामना बैनिलाइ👍️
@TirthaTamang-oy9dk
@TirthaTamang-oy9dk Жыл бұрын
मीठो स्वरको धनी,शुभ कामना लोक सन्सारमा❤❤❤!!!
@ShrawanTamang-yr8cn
@ShrawanTamang-yr8cn 10 ай бұрын
स्वर को धनी किरण बैनी को साङगितिक यात्रा सफल होस उज्वल भबिस्य को शुभकामना 🌹🌹🌹
@kanyarajtamang1702
@kanyarajtamang1702 Жыл бұрын
Good luck kiran sis
@gauravkc3250
@gauravkc3250 Жыл бұрын
स्वर धेरै मिठो छ
@tirshnahamalk.c7914
@tirshnahamalk.c7914 Жыл бұрын
Good nice xa soing sis❤❤❤❤❤❤❤✝️❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@janakgahatraj4147
@janakgahatraj4147 Жыл бұрын
उज्वल भबिस्यको कामना बहिनी ❤❤❤
@dipensentury1794
@dipensentury1794 Жыл бұрын
आहा कति मिठो आवाज बैनिको सुन्दर भविस्यको सुभकामना 🎉🎉
@GetBor-xf8dh
@GetBor-xf8dh Жыл бұрын
Wow Dami voice ❤❤❤❤
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
यो सोर ले ठाँउ पाउनु पर्छ शुभकामना बैनी लाई ।
@khumkc9269
@khumkc9269 Жыл бұрын
यस्ता प्रतिभा लाई खोजी,खोजी लिउने खरो मिडिया लाई धन्यबाद
@sipranthapathapa1073
@sipranthapathapa1073 Жыл бұрын
बहिनिलाइ इन्देणि सम्म पुर्यादिनु ल
@Imanchi-vj2ut
@Imanchi-vj2ut Жыл бұрын
Wow nice 👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 168 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 33 МЛН
kati ramro kura garnu vako chha sabai yek choti hernus hai
17:50
purnima bakhara farm
Рет қаралды 11 М.
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 168 МЛН