म बिष्णु माझि बन्छु !! दोहोरि गाउदा बालचन्द्र परे छक्क ! यी बहिनीबाट कलाकारले पनि सिकुन गीत गाउन

  Рет қаралды 632,527

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Жыл бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Kiran Shreepali And Bal Chandra Balaral
🎬️ Camera : Ramesh Sunar
🎬️ Edit :
Ritu
🎬️Video By :
Kharo Media
म बिष्णु माझि बन्छु !! दोहोरि गाउदा बालचन्द्र परे छक्क ! यी बहिनीबाट कलाकारले पनि सिकुन गीत गाउन
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 2 000
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
बहिनीको कला गला लाई संसारभर पुर्याउनुहुने खरो मिडिया लाई धेरै धन्यवाद साथै बहिनीको संगितिक भविस्य उज्ज्वल रहोस् शुभकामना 💐🙏
@ramprasaddahal7808
@ramprasaddahal7808 Жыл бұрын
Voice nepal ma janu
@Tejindrabhandari
@Tejindrabhandari Жыл бұрын
Nice voic sis good luk
@kopilashrestha7746
@kopilashrestha7746 Жыл бұрын
very good. Heartly gretting
@tekman472
@tekman472 Жыл бұрын
बहिनी को उजल भबिशेषय को कामना बहिनी । खरो मिडिया लाई धन्यवाद
@govindastha7594
@govindastha7594 Жыл бұрын
​@@tekman472 😊
@rameshshahiofficial
@rameshshahiofficial Жыл бұрын
यो स्वरमा साचिकै एक प्रकार्को दम छ यस्तो प्रतिभा को कदर गर्नु पर्छ यस्तो प्रतिभाले ठाउ पाउनु पर्छ बैनी सफल्ता शुभ कमन
@user-vy6yx5ik9l
@user-vy6yx5ik9l 2 ай бұрын
धेरै धेरै धन्यबाद बैनी कोसिस पुरा गरेरै छाडनुहै ।पहिलो दोहोरिमै थाहां पाइयो।सुभकामना।
@AnishaTamang-gn4un
@AnishaTamang-gn4un 3 ай бұрын
गाइका बन्ने सोच बोकेर आउने सानी बहिनिको स्वर सुन्दा गाइका लाई चाहिने स्वर मजबुत छ ।उज्जल भबिस्य को सुभकामना ।❤❤❤
@narbahadur7247
@narbahadur7247 Жыл бұрын
स्वर को धनी हुनु हुदो रहिछ किरण बहिनी सफल रहोश हजुर साङ्केतिक यात्रा ।।।
@vimosgharti6610
@vimosgharti6610 Жыл бұрын
खुसी लागो नेपाली लोक दोहोरी गित मन पराउनेहरुले फेरी एउटा गायिका पाएकोमा। सारै मीठो स्वर को धनि रहिछिन बहिनी।
@miyanshahi1326
@miyanshahi1326 10 ай бұрын
Very nice song 💖💖💖💖💖💖💖💖💖💖 voice ramro xai sis sister
@user-hl5tx1jo9y
@user-hl5tx1jo9y Жыл бұрын
यो बहिनीको स्वर अतिनै राम्रो छ यो बहिनीको स्वरले स्थान पाउनु पर्छ
@ramgurung298
@ramgurung298 Жыл бұрын
अति मीठो स्वरकाे धनी नानीलाई उज्वल भविष्यको शुभकामाना ❤❤❤
@Bgr_Digital
@Bgr_Digital Жыл бұрын
किरण जि म बिकास सुन्दास हजुर र मैले रानीबन दोहोरी साझमा दोहोरी गाएका थियौ हजुरको क्षेमता र कला धेरै राम्रो छ । उज्ज्वल भबिस्यको शुभकामना हजुरलाइ
@harik.chardik.c8282
@harik.chardik.c8282 Жыл бұрын
सोर अत्त्यन्तै मार्मिक छ उज्ज्वल भबिस्यको सुभ कामना बहिनी ।
@balbahadur8057
@balbahadur8057 Жыл бұрын
आहाआहा गड गिफ जो कसैले थोरै मात्र पाउने गर्छन् wow बैनि को आवाज माने बा ब माने बैनिको आवाज ले बजारमा स्थान पावोस अग्रज कलाकार मित्रहरु र मिडिया कर्मि सबैले र मेहनत निरन्तर र दिनु होला पक्कै पनि सफल र बैनिको सपना पुरा हुनेछ 100% 🙏 खरो मिडिया गोबिन्द सर प्रति विशेष धन्यवाद 🙏 all the best बैनि 🙏🙏
@gitakhatri2353
@gitakhatri2353 Жыл бұрын
बहिनी को स्वर त निकै राम्रो रहेछ ! सबै ले सहयोग पक्कै गर्नुहुनेछ । हिम्मत गरेर अगाडी बड्नोस ! भगवान ले इच्छा पुरा गर्नुहुनेछ । शुभकामना छ बैनीलाइ ।❤️❤️
@arjunpariyar-gr4sy
@arjunpariyar-gr4sy Жыл бұрын
अतेन्तै मन पर्यो बहिनी हजुरको सोर अगाडि बड्नुहोल संगेतिक यात्रा को अग्रिम सुभकामान ❤❤
@user-te7xr1zy9c
@user-te7xr1zy9c Жыл бұрын
अति राम्रो स्वर बैनी को उहाँलाई सफलताको को शुभकामना
@padampulami3848
@padampulami3848 2 ай бұрын
यी नानीको आवाज साह्रै मिठो रहेछ हार्दिक शुभकामना छ
@nikhilgajmer6991
@nikhilgajmer6991 Жыл бұрын
अाहा धेरै राम्रो स्वार रै छ बहिनीकाे नेपाली गीत संगीतले एउटा राम्रो कलाकार पाएकाे महसुस भयाे हजुरले अाटेकाे साेचेकाे सबै कुरा परा पुगाेस बहिनी उजल भबिस्यकाे शुभकामना ।
@user-ip2ho9ps1t
@user-ip2ho9ps1t Жыл бұрын
आफ्नै एल्बुम निकाल्दा केही फरक पर्दैन अति राम्रो गला प्रगति को शुभकामना छ
@chirugautam3384
@chirugautam3384 Жыл бұрын
ल है नानी बागलुंगे को ईज्जत न हाल्नु है अगादी बर्दै जानु अनगिन्ती शुभकामना है हाल म दिल्ली देखी हेर्दैछु म पनी हजुरकै गाउंले बाग्लुंग बोहोरागाऊंकी हुम बधाई छ नानी🎉🎉🎉🎉🎉🎉❤🎊🎂🎁🎈💕👍
@oppomaslee1455
@oppomaslee1455 Жыл бұрын
आहा! जति सुनो त्यति सुनिरहुँ लाग्ने कति मीठो बुनुको आवाज। अर्जिनल .. भन्दा कम छैन। यस्ता प्रतिभाहरुले स्थान पाउनु पर्छ। बुनुलाई सफलताको शुभकामना। 💐💝.. सबैले लाईक कमेन्ट र शेयर गरीदिनु होला प्लिज🙏🙏🙏...
@r.kfilms2253
@r.kfilms2253 Жыл бұрын
सबैले साथ सपोर्ट दिएर अगाडि बडाउनु पर्छ किरण बहिनीलाई 🥰🥰🥰🥰
@sandeshgurung7523
@sandeshgurung7523 Жыл бұрын
आधुनिक मा राम्रो सुनियो त कति मीठो आवाज वाओ वाओ दामी कला गलाको सम्मान छ, अनी सफलताको अग्रिम अग्रिम शुभ कामना ❤❤❤❤
@gopalshrestha9723
@gopalshrestha9723 11 ай бұрын
अति मिठो स्वर कि धनी बहिनी लाई धेरै धेरै शुभकामना छ। तिम्रो मुखमा सरस्वतीको बास छ जय होस्।।।।
@buddiman1960
@buddiman1960 10 ай бұрын
बैनीको स्बर सारै राम्रो छ!उहाको प्रतिभा लाई फुल्ने अबसर दिनुलहोला!
@devendrakattel3900
@devendrakattel3900 Жыл бұрын
बैनिको स्वर साच्चिकै मीठो छ । अघि बढ्नको लागि सुभ कामना । खरो मिडियालाइ धेरै धेरै धन्यबाद बहिनिको कला र गलाको देस बिदेस लागायत सबैतिर पुराइदिनु भएकोमा
@chetbahadurdhahal354
@chetbahadurdhahal354 3 ай бұрын
😊😊😊😊😊❤
@chetbahadurdhahal354
@chetbahadurdhahal354 3 ай бұрын
😊😊111😊😊😊1😊q
@SujanThapa-rn4pl
@SujanThapa-rn4pl 3 ай бұрын
दामी छ हजुर को सोर
@SujanThapa-rn4pl
@SujanThapa-rn4pl 3 ай бұрын
@hemantagmgr6329
@hemantagmgr6329 Жыл бұрын
निकै नै निखारिएको स्वर बहिनिको सफलताको शुभकामना छ।
@TirthaTamang-oy9dk
@TirthaTamang-oy9dk Жыл бұрын
स्वर मिठो रहेछ, मेनुका परिवार जसरी नहराउनु नानी धन्य वाद! गितहरु सुन्न पाइयोस् अग्रिम शुभ कामना!!!
@sujatrai6512
@sujatrai6512 Жыл бұрын
आधुनिक र शास्तृय मा मिठो छ। बढि यसैमा बल गर्नु बैनि।
@narajramdam9948
@narajramdam9948 Жыл бұрын
लोक दोहोरि मा फेरी नयाँ तारा को आगमन हुदै छ धेरै राम्रो सफाताको शुभकामना 🌹बैनी र बालचन्द्र जी लाई पनि शुभकामना 🌹 कि उदाउदो प्रतिभा लाई मौका दिनु भएको मा धन्यबाद 🌹🇳🇵
@indrathapa-tb6od
@indrathapa-tb6od Жыл бұрын
Sor,ramrox,mehenet,garera,agadi,badeko,herna,paiyos.
@baburamsunar
@baburamsunar Жыл бұрын
​ 26:24
@gopilalrai9275
@gopilalrai9275 Жыл бұрын
विष्णु माझी नबन्नु है । विष्णु माझी त बन्धकको जीवन जिइरहेकी छन् । सधैँ मास्क लगाएर हिँड्नु परेको छ । मास्क लगाएर गीत गाएर अरूलाई पैसा कमाइदिनु परेको छ ।
@narayanlimbu7307
@narayanlimbu7307 Жыл бұрын
👍👍😭😭😭
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 Жыл бұрын
क्या .....सहि भन्नु भएको गोपीलाल राइ ज्युले। म सहमत यो कुरामा। बिस्नु माझि नबन्नु।त्यस्तो जिन्दगी के काम?म त भन्छु बिस्नु माझीको गितहरु सबैले बहिष्कार गर्न पर्छ।अनि कसरी कमाउने रेछ पैसा ??
@shantithapa4953
@shantithapa4953 3 ай бұрын
L​@@narayanlimbu7307
@pirungsamaj2913
@pirungsamaj2913 Жыл бұрын
अरु कुरा म केही जान्दिन अबको एक दुई दिन भित्रमा बहिनीको यो मिठो स्वरमा दोहरी सुन्न पाउनु पर्यो । बहिनीलाई यति मिठो स्वरको लागि सफलताको शुभकामना ।🌷🌹🌹🌹
@surenlama6579
@surenlama6579 Жыл бұрын
Wow verry nice voice sis good bless you sis harek sapana pura hudai janu
@manchauroman250
@manchauroman250 Жыл бұрын
यति राम्रो स्वरको धनी रहिछिन् बहिनी को यो कला र गला ले राम्रो साथ सपोर्ट र ठाउँ पावस् ! उही मेरो शूभकामना!
@govindagharti2286
@govindagharti2286 Жыл бұрын
धेरै राम्रो प्रतीभा कला गला,स्वर अती उत्तम ✌️राम्रो सफल रहोस संगित क्षेत्र मा,,बैनी लाई आशीर्वाद 🙏
@GambirJang-cv6go
@GambirJang-cv6go Жыл бұрын
यस्तो राम्रो स्वर छ बहिनि को भोलि को दिन भनेको गायिका भएर गित गाउदै गरेको देख्नु पाउ बहिनि को अगृम सुभकामना छ
@dharmajrajgc6102
@dharmajrajgc6102 Жыл бұрын
यी नानिको प्रतिभा हाम्रो देशले चाहेरनै भगवानले उत्पादन गरिदिनु भएको हो त्यसैले कलाघर मिडियाहरुले यी नानिको कलालाई उजागर गरि देसबिदेस ब्यापि बनाईदिनुहुनेछ भन्ने देस तथा नरासलकोनै धेरै आसा देखिएको छ।
@mohonmohon1057
@mohonmohon1057 11 ай бұрын
बाल चन्द्र दाजुको हासो अनि जोश ।।सब्द कडा आउछ ।।बैनी लाई कडा सब्द नफुराउनु होला।।।दाजु।।।❤❤❤❤
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
धन्यवाद, यि बहिनी को स्वर मिठो रहेछ, एकपटक ईन्द्रेणी मा पनि पुराई दिनु होला।
@sukgurung872
@sukgurung872 Жыл бұрын
अति मिठो आवाज उजल भविष्य को लागि शुभ कामना।
@Naresh658
@Naresh658 Жыл бұрын
बहिनीको गलामा जादुमय छ 👍धेरै धेरै अग्रिम शुभकामना 👍👍👍👍👍👍👍👍👍
@monbahadur8668
@monbahadur8668 Жыл бұрын
सारै मिठो स्वर को धनी बैनी लाइ सांगीतिक क्षेत्र को हिडाइँमा धेरै धेरै शुभ कामना
@shersirpalibaglung892
@shersirpalibaglung892 Жыл бұрын
बैनी किरण सिर्पालीलाई सफलताको शुभकामना ❤❤❤ राम्रो छ यस क्षेत्रमा भबिष्य उज्ज्वल छ।
@nepalighelari5217
@nepalighelari5217 Жыл бұрын
यतिको गित गाउना सक्यो भने भबिस्यो बन्यो बहिनी धेरै धेरै सुभकामना छ
@sajuchapagain1491
@sajuchapagain1491 Жыл бұрын
बैनिको स्वर पुष माघको पारिलो घमको किरण जस्तो पारिलो राम्रो मिठोछ तसैले मिडिया कलाकार अनि अाम नेपालि हरुले साथ सपोट गरौ।जयनेपाल।।
@bodharajbasnet4718
@bodharajbasnet4718 Жыл бұрын
अाहाँ अाहा कति मीठो स्वर । यसरी यो बैनिलाई सामाजिक संजालमा ल्यायर अन्तर्वार्तामा सरिक गराई हाईलाईट गरायकोमा खरो मिडियाको भाईलाई धेरै बधाई छ ।
@bhimgurung2633
@bhimgurung2633 Жыл бұрын
बैनी को श्वार सारै मिठो छ बालकृण सरले साथ र सपोट दीनु पर्यो बैनी अझै अगाडी बड्नसक्नी क्ष्यामता रैछ श्वार,लय गीत उठाउनी तरीका हेर्दा अतिराम्रो लाग्यो मलाई ल अग्रीम बधाईछ बैनीलाई !
@krinjal-13
@krinjal-13 Жыл бұрын
अरे वा कति मिठो स्वर हो के बहिनी को सफलता को शुभकामना नानु,
@kushalmagar5410
@kushalmagar5410 Жыл бұрын
❤धेरै राम्रो छ स्वर बैनिको लोक दोहोरी र आधुनिक गित तिर नि प्रयास गर्नु भयो भने धेरै राम्रो सम्भावना उज्वल भविस्य छ शुभकामना भ्वाइस युनिभर्समा जानू पर्ने बैनी यति राम्रो स्वर छ
@yakendraagri6603
@yakendraagri6603 Жыл бұрын
धेरै मिठो आवाज बहिनी को। सफलता को शुभकामना।।
@sumanthapa9139
@sumanthapa9139 Жыл бұрын
सफलता को सुभकामना ❤❤❤अति मिठो सोर बहिनी को
@dipasunar7979
@dipasunar7979 Ай бұрын
पुरै जिउ सिरिङ्ग भयो सारै मिठो सोर्🙏🙏सफल्ता को सुभकामना छ बैनि लाइ
@padamguruung3181
@padamguruung3181 10 ай бұрын
बैनीको स्वर ले एकदम मोहित परयो, हार्दिक शुभकामना छ।🤞
@nepalidurga5134
@nepalidurga5134 Жыл бұрын
अति मिठो स्वरकी धनी बैनीको उज्ज्वल भविष्यको शुभकामना 🇳🇵🇳🇵♥️🌹🇳🇵🌹♥️💓♥️💓🔔🔔
@kashirajadhikari5380
@kashirajadhikari5380 11 ай бұрын
राम्राे छ शुभकामना
@amark.c8395
@amark.c8395 Жыл бұрын
बैनीको स्वर, शब्द छनोट तथा शैली उत्कृष्ट छ ।
@TefPokhara
@TefPokhara Жыл бұрын
बैनिको यात्रा अविरल उचाई तर्फ लम्किरहुन् । सफलताको शिखर चुमेको देख्न पाइयोस् । सतत् शुभकामना बैनी ।
@smritisharmah3842
@smritisharmah3842 3 ай бұрын
अति मिठो अति नै राम्रो रहेछ दिदीको स्वर आवाज मत। सुनेको सुनेइ भएछु साचै हजुरले भनेझैं दोसो बिष्णु माझी maam को जस्तै जति सुनियो उति सुनिरहु जस्तो लाग्ने रैछ साच्चै नेपाली गायिका मध्य मलाई सबै भन्दा धेरै मन परेको गायिका अन्जु पन्त सिस बिष्णु माझी सिस र रचना रिमाल सिस हो अब तपाईं नेपालको गायिका भएपछि अनि तपाईको पनि नाम लेख्छु 🎉🎉❤😊😊👌🌟🇳🇵🇳🇵😘🤗😊💐♥️🥰😍 धेरै माया purba नेपाल मोरङ देखी❤😘
@rajeshshah4972
@rajeshshah4972 Жыл бұрын
बैनिकाे स्वरमा दम छ । उहाँलाई कसैकाे साथ चाहियकाे छ र बैनिले अलिकति चाहिँ मेहेनत गर्नुपर्ला ।
@thangabahadur9196
@thangabahadur9196 Жыл бұрын
उज्ज्वल भबिस्यको शुभकामना बहिनी अगाडि बडदै जाउ जय होस् 🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajanlamichhaneofficial4855
@rajanlamichhaneofficial4855 Жыл бұрын
अति राम्रो स्वर छ बहिनिको । अबस्य पनि ठाउँ पाउनु भयो भने चर्चित गायिका बन्नु हुनेछ😊
@NirmalBk-wt4be
@NirmalBk-wt4be 2 ай бұрын
आहा कति मिठो सोर हो hjr kooo कस्ता कस्ता त गाइका वनेका छन हजुर त सोर को धनी कोइली को जस्तो सोर छ अब छित्तै गित सोन्न पाइयोस हजुर को 🥀🙃🥀🙃🥀💚💚💙💙🙃🥀🥀🥀🙃🙃🙃💚💙💙💙💙
@lilaghatani514
@lilaghatani514 Жыл бұрын
आहा कति धेरै मिठो आवाज् म त fan नै भए ।उज्ज्वल future को कामना
@bishwasthapa2103
@bishwasthapa2103 Жыл бұрын
आहा धेरै राम्रो आवाज उजल भबिस्यको लागि शुभ कामना 🎉
@anita.official.11
@anita.official.11 Жыл бұрын
छिट्टै The voice of Nepal मा यो स्वर सुन्न पाइओस् ❤ best of luck 🤞♥️
@ntrdeepakdeepak9235
@ntrdeepakdeepak9235 Жыл бұрын
बैनीको यो मिठोअवाजले मनै छोय‍
@laxmanthagunna7746
@laxmanthagunna7746 Жыл бұрын
धेरै राम्रो प्रतिभा रहेछ। धेरै धेरै शुभकामना व्यक्त गर्दछु। उहाँले राम्रो गर्नु हुन्छ।
@user-qf2bg2kt5c
@user-qf2bg2kt5c Жыл бұрын
प्रगतिको सुभ कामना बहिनी स्वर मिठो छ अबस्य सफलता मिल्ने छ
@gurungmohan
@gurungmohan Жыл бұрын
अति मिठो स्वर कि धनि हुनू हुदो रहिछा बहिनी लाई सॅगित यात्रा मा ऊजवल भविष्य को शुभकामना छ good luck 👍
@shyamshrestha4491
@shyamshrestha4491 10 ай бұрын
स्वर मिठाे छ अबसर मिले भरपुर मनाेरन्जन मिल्नेछ। शुभकामना छ बहिनी लाई।❤🎉
@suryavai2783
@suryavai2783 Жыл бұрын
यति मिठो स्वर हुने मान्छे कुनै आइडलमा जानू भए हुने।। अति मीठो स्वर चाहिँ ।
@nareshb.k.3926
@nareshb.k.3926 Жыл бұрын
अति सुमधुर स्वर रैछ बैनीको ❤️ सुनौलो भविष्यको शुभकामना....🌷
@padambahadur7686
@padambahadur7686 Жыл бұрын
Dami Dami hjur खोट लाउने ठाउँ छैन हजुर
@Shreeyana625
@Shreeyana625 11 ай бұрын
सुमधुर स्वर भयरपनी मौका नपायका प्रतिभा लाई सपोट गरेकोमा खरो मिडियालाई धेरै धेरै धन्यबाद अनि बहिनाई उज्वल भबिस्यको शुभकामना
@purnabahadursarki2486
@purnabahadursarki2486 Жыл бұрын
यो नानिको स्वर अत्यन्तै मीठो लाग्यो। सहयोग गर्नुपर्छ।❤
@tikaramsenchury7053
@tikaramsenchury7053 Жыл бұрын
स्वर समधुर लाग्यो। साङ्गेतिक क्षेत्रमा उज्ज्वल भबिष्यको धेरै धेरै शुभकामना बैनी लाई ।❤
@hkhhnkvkv2564
@hkhhnkvkv2564 Жыл бұрын
Good, lock,baini,❤
@aayubaayub1272
@aayubaayub1272 2 ай бұрын
स्वर ले मन्त्र मुग्ध बनाउने खाल को रहेछ , शुभकामना छ बैनी लाई।
@jasbirgurung2308
@jasbirgurung2308 Жыл бұрын
Sarai ramro xa bahiniko swar sabda
@dhanedhanedhane
@dhanedhanedhane 3 ай бұрын
कतीमीठो यो बहिनीकोस्वरधनी तिम्रो मनोकामनापुरा होस बढ़ैव छ 14:58
@birendrathapa4693
@birendrathapa4693 Жыл бұрын
दामि छ स्वर
@narendrab.k9057
@narendrab.k9057 Жыл бұрын
बैनिको स्वरको त म पनि फ्यान नै हो उज्ज्ल भबिस्यको कामना
@kapilsharma3339
@kapilsharma3339 11 ай бұрын
बैनिलाई बाधाई छ स्वरकी धनी रईछन्
@lbkandangwalimbu
@lbkandangwalimbu 3 ай бұрын
यी बहिनीको साह्रै मिठो स्वर रहेछ यिनीलाई मौका चाहिँ दिनुपर्यो पक्कै पनि भविष्यमा राम्रो गायिका बन्ने लक्षण छ
@kashimayagurung5485
@kashimayagurung5485 Жыл бұрын
बहिनीको स्वर धेरै राम्रो लाग्यो हाँसिली रसिली स्वभावको उज्ज्वल भविष्यको शुभ कामना छ 💐🙏💐
@manmaghr3828
@manmaghr3828 Жыл бұрын
यो बैनिको स्वार अतिनै मिथो छ साङ्गितिक यात्रा को शुभकामना र यो नानिलाई भोईस नेपाल को अदिसन हुदैछ भोईस मा लग्नी बेबस्था गर्नु सर अनि ईन्देर्नी मा पनि एक चोती लगेर जानू होला सर ल
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
राम्राे छ स्वर सफलताकाे शुभकामना छ👌❤️❤️
@binodkhaling5984
@binodkhaling5984 3 ай бұрын
बहिनी को सोर शब्द अति मिठो अतिमिठो👍 अवशर दिलाई अगिबडने मौका दिनु होस है सर जी🙏
@suryabhanja2310
@suryabhanja2310 11 ай бұрын
बहिनीको स्वर अति नै राम्रो छ चाॅडै नै बहिनीको नयाॅ गित सुन्नपाहियोस अग्रिम शुभकामना
@nepalpride3854
@nepalpride3854 Жыл бұрын
Ramroxa baini ko voice safalta ko subhakamana
@Pramodrokaya9369
@Pramodrokaya9369 Жыл бұрын
Dheraii rmro xa maya ajhaii rmro garna sakxau keep going ♥ best of luck👍
@migyurdorjee4309
@migyurdorjee4309 Жыл бұрын
Derai derai ramro swor. Star banchha bahi derai derai badhai, 👍👍👍💐💐💐🌷🎂
@narbahadurpatamagar2845
@narbahadurpatamagar2845 Жыл бұрын
अत्ति मिठो बहिनीको स्वर सुनेर मज्जा आयो उज्जवल भबिष्यको कामना छ।❤
@purnagurung3148
@purnagurung3148 Жыл бұрын
मिठो स्वर छ बाहिनि सफल्ताको शुभ कामन बाहिनि
@yamraya5180
@yamraya5180 Жыл бұрын
Dherai ramro xa . Best of luck.
@karnathapa8842
@karnathapa8842 11 ай бұрын
बैनी को स्वर निकै मिठो छ। उज्जल भबिष्य को हार्दिक लाखौं लाख हार्दिक मंगलमय शुभकामना।
@lokendrabaniya949
@lokendrabaniya949 Жыл бұрын
सुपर हिट साेर्रैछ बैनिकाे सङग्रसकाे सफल्ता हाेस बैनिलाई अग्रिम सुभ काम्ना
@ubjangshahithakuri9802
@ubjangshahithakuri9802 Жыл бұрын
बहिनिको स्वर धेरै मिठोछ जसरिभएपनि अगाडि बढाउनु पर्छ,
@parkashbc3351
@parkashbc3351 Жыл бұрын
बहिनिको स्वर मीठो छ सुभकामना छ
@mohanrai448
@mohanrai448 10 ай бұрын
बैनिको स्वोर को लागि कुनै सङ्का छैन असाद्ध्य राम्रो छ। बैनिको भबिस्यको लागि उत्तररोत्तरको कामना छ।
@ShrawanTamang-yr8cn
@ShrawanTamang-yr8cn 10 ай бұрын
बैनि को साङगितिक यात्रा सफल रहोस,उज्वल भबिस्य को शुभकामना🌹🌹🌹
@chintanoli3313
@chintanoli3313 Жыл бұрын
आहा स्वर राम्रो लाग्यो सफल्ताको शुभकामना
@laxmigharti1215
@laxmigharti1215 Жыл бұрын
राम्रो स्वर छ बहिनी मिहिनेत गर्दै जानुस।
@mitthurasaili9796
@mitthurasaili9796 Жыл бұрын
साह्रै राम्रो स्वर बहिनिको सबैले साथ दिनु होला। बहिनीलाई आगामी दिनहरू मा अझै धेरै सफलता मिलोस यहि नै शुभकामना।
@balmayaborathoki6034
@balmayaborathoki6034 Жыл бұрын
बधाई छ बहिनी लाई शुभकामना सफल्ता मिलोस स्वर पनि निरा को जस्तो रहेछ👌👌
@reshamale2003
@reshamale2003 Жыл бұрын
अति राम्रो स्वर बधाई अनि शुभकामना नानी ! ! !
@tarabdr3975
@tarabdr3975 Жыл бұрын
अति राम्रो छ बहिनी, उज्वल भबिश्यको शुभकामना ।।
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 30 МЛН
HOW DID HE WIN? 😱
00:33
Topper Guild
Рет қаралды 38 МЛН
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 14 МЛН
Me: Don't cross there's cars coming
00:16
LOL
Рет қаралды 14 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 30 МЛН