खुईली सँग गहिरो प्रेममा रविन लामिछाने Khuili Rodhi Ghar | Ep-8 | LIVE DOHORI | Rabin VS Nawina

  Рет қаралды 341,749

Nawina Khuili

Nawina Khuili

Ай бұрын

LIVE DOHORI
"Episode 8" Khuili Rodhi Ghar
Rabin Lamichhane VS Nawina Silwal
Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#livedohori #khuili

Пікірлер: 419
@nawinakhuili9940
@nawinakhuili9940 Ай бұрын
सम्पुर्ण मेरो प्यारो भगवानरुपि दर्शकहरुमा नमन🙏 हजुरहरुको मायाले "खुईली रोधी घर" आठौं शृङ्खला सम्म आएका छौँ। आजको भागमा मीठो शब्द अनि आवाजका धनी रविन लामिछानेलाई लिएर आएकी छु। के-कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। साथै भिडियो लाई लाइक कमेन्ट र सेयर गरेर साथ दिँदै Nawina Khuili लाई सब्स्क्राइब पनि गर्दिनुस् हस्। साथै हजुरहरुको खुईलिले कोसँग दोहोरी गाएको हेर्न मन छ त्यो पनि कमेन्ट मार्फत भनिसो हस्🙏😍 love you everyone ❤️❤️❤️
@user-rq9iy2st2t
@user-rq9iy2st2t Ай бұрын
राम्रो छ खुइलिकाे दाेहाेरि सुनिरहुझै लाउछ हाै
@bibaslimbu6880
@bibaslimbu6880 Ай бұрын
धेरै राम्रो हुदै आछ, अझै सफलताको शिखर चुमोस शुभकामना छ /
@bhawanisharma9357
@bhawanisharma9357 Ай бұрын
भाईरल गलैँचा वाल प्रकाश अधिकारी लाई बाेलाउनुन दुई जनाकाे सुन्न मन छ❤❤❤❤❤
@prabinlamichhane5601
@prabinlamichhane5601 Ай бұрын
धेरै नै राम्रो छ यस्तै गरि कार्यक्रम ल्याई राख्नु कमेडिमा त छदैछ दाेहाेरी मा पनि नाम कमाउनु हुन्छ❤❤❤❤😂😂
@astarammahatara8198
@astarammahatara8198 Ай бұрын
बिच्च बिच्चमा ब्याटल आको भएत झन रमाइलो हुन्छ ।❤️❤️
@amarlama335
@amarlama335 Ай бұрын
फेरि पनि बिराज भाइसँग लाइभ दोहोरी हेर्न पाए थुन्थ्यो भन्ने को को हुनुहुन्छ❤❤❤❤❤❤
@gorkhaliraju9920
@gorkhaliraju9920 Ай бұрын
पुग्यो मलाई त।
@balkrishnadevkota2712
@balkrishnadevkota2712 Ай бұрын
अब चिज गुरुङ्ग सङ्ग गाएको हेर्न मन् छ
@amanchaudhary9867
@amanchaudhary9867 Ай бұрын
Mee
@user-qq8ql5xp1b
@user-qq8ql5xp1b Ай бұрын
गितमा कसको मन कसले जित्यो था छैन तर खुइली को आवाज र सब्द ले मेरो मन पक्कै जितेको छ।बधाइ छ नबिना खुइली नानी।
@user-qf4pc9rb6f
@user-qf4pc9rb6f Ай бұрын
नविना सिलवाल बहिनिको खुइली रोधिघर दिनदिनै हेर्ने गरेकोछु बहुत राम्रो सबैको मन मुटुमा रसिएकोछ। अझै उन्नती प्रगती हुँदै जाओस् शूभकामना ।
@Lalnanda922
@Lalnanda922 Ай бұрын
विराज सङ्ग को भाग तीन हेर्ने चाहनु भएको को को हुनुहुन्छ यता हाजिर हौं त
@keshabmaharjan3468
@keshabmaharjan3468 Ай бұрын
खुईली वैनीकाे प्रस्तुती साह्रै राम्राे लाग्छ अवकाे भागमा मिलन लामा सँगकाेदाेहाेरी हेर्ने मन लागेकाे छ
@kumar_skb
@kumar_skb Ай бұрын
खुइली लाई माने मैले चै😂, जे होस कला गला भएकै रहेछन खुइली जस्तो सङ्ग पनि गाउन सक्ने जस्तो नि गाउने, अहिले सम्मको लाइभ दोहोरी यो भाग सब्य र राम्रो दोहोरी गाए❤ अझै राम्रो गर्दै जानू खुइली शुभकामना ❤साथै रबिन जि को कुरा के गर्नु उहाँ त दोहोरी को खम्बा नै हुनुन्छ स्वर शब्द उस्तै मिठो छ आजभोलि चै अलि रमाइलो दोहोरी गाउन ठाल्नु भको छ बधाई छ अब अर्को भाका मा छिटै सुन्न पाइयोस❤
@BaburamBhattarai-vs9yq
@BaburamBhattarai-vs9yq Ай бұрын
लहै खुइलि बइनि कला ले भरिपुर्ण कमेडि देखि दुहोरि सम्म दामि छ वा
@shishirbhatta2976
@shishirbhatta2976 Ай бұрын
यो खुईलि हामीलाई चाहिने मान्छे हो । सम्रक्षण गरै
@livelife4838
@livelife4838 Ай бұрын
❤❤❤❤
@govindakarki4998
@govindakarki4998 Ай бұрын
य खुइली लोक सम्राट लाई लियर आको खोइत। राजु परियार सङग पनि गाउनु पर्यो।
@Kabitashrestha941
@Kabitashrestha941 Ай бұрын
बिराज सग फेरि भाग 3 लेउनु परो खुईली सिस्❤️❤️❤️❤️
@kamallakandari1631
@kamallakandari1631 Ай бұрын
अति राम्रो स्वर मा खुइली जि
@birendragabegu9747
@birendragabegu9747 Ай бұрын
खुइलीले रबिनसंग गाकै हो ।
@Chandar-sy1oc
@Chandar-sy1oc Ай бұрын
आज भोली चुल्बुले हुनु पर्छ बधाई छ खुईली लाई
@mohanthapa9365
@mohanthapa9365 Ай бұрын
खुईलिकाे दाेहाेरीत छाेड्न भएननी रमाइलो लाग्छ।
@hariharsubedi2417
@hariharsubedi2417 Ай бұрын
आजकाे पाेशाक ठिक छ । अभिनयसहित गाएर मनाेरञ्जन दिएकाेमा धन्यवाद । सुधारहुदै छ ।अझै शब्दहरुमा ध्यानदिदै जानू । अग्रजहरुलाइ सम्मान र अनुजलाइ मायादिदै जानू । शुभकामना ।
@nabinmagar9233
@nabinmagar9233 Ай бұрын
खुईलि ट्यालेनटड लेडिज जे मा कडा के सफल्ताको शुभकामना🌹😘
@bhekbahadursarumagar3246
@bhekbahadursarumagar3246 Ай бұрын
अति राम्रो ।खुईली र रबिनजी लाई धेरै धेरै धन्यवाद छ।
@c.branamagar8148
@c.branamagar8148 Ай бұрын
रबिन लामिछाने जि को युनिक स्वार अनि मिठो चट्ट मिलेको टुक्काहरु वाउ अनि नबिना जि को दोहोरिमा नया भएनि धेरै राम्रो लाग्छ ।।कमेडिमा त already फ्यान नै हो खुइलिको
@yamthapa666
@yamthapa666 Ай бұрын
अब दोहोरि मा धमाका मच्चाउने खुईलि ले हो ❤❤❤❤❤❤❤❤❤❤
@josephshrestha8463
@josephshrestha8463 Ай бұрын
खुइली बिराज सङ्ग र्याप हान्नु पर्यो फेरि ❤😂😂
@unluckybrose490
@unluckybrose490 Ай бұрын
सच्चिकै खुइली बहुप्रतिभाको धनी रहिछिन। अहिले दोहोरीमा यिनकै हल्लिखल्ली देखिन्छ। अब दोहोरीमा तहल्का पित्ने पालो तिम्रो छ।Keep it up🎉🎉
@user-zt5wn8qv4n
@user-zt5wn8qv4n Ай бұрын
लोक दोहोरीमा खुइलि म्याम को राम्रो प्रगति भइराछ अझै उन्नति प्रगति हुँदै जावस् शुभकामना।
@jhanshrestha
@jhanshrestha Ай бұрын
अाचखुइली नबिना पनि मल्टिट्यालेन्ट रहिछौ बधाई छ प्रगति अझै धेरै हाेस मलेसियाबाट हेर्दै हाे❤️❤️❤️❤️💜💜💚💚💚💙💙💛💛💛🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💝💝🌹
@leelasingh7372
@leelasingh7372 Ай бұрын
अती राम रो सुरीलो सोरमा गाउनु भयो दुबै जाना लाई धेरै धेरै बधाई छ 🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@samirapariyarnepal575
@samirapariyarnepal575 Ай бұрын
कति जान्ने होके सिस राम्रोसँग गाउने अचम्मको खुपि छ त बबाल बधाई बधाई
@bhoraks9245
@bhoraks9245 Ай бұрын
यतिका दोहरिमा यो चाहि नविना खुइलिले कतिको मन मुटुबाट धडकन खोईलेई छ। miss navina i round of you ..many more love both to you❤️❤️❤️❤️😍
@shyamgurung8618
@shyamgurung8618 Ай бұрын
क्या मिठो झन खुईलिले अब नेपालमा धमाग मचाउने भयो ।
@bibaslimbu6880
@bibaslimbu6880 Ай бұрын
नविना खुईलि जि, लगायत सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा अझै सफल हुदै जाओस अग्रिम शुभकामना छ /
@anupthapa509
@anupthapa509 Ай бұрын
रबिन सर अनि नविना मिस को साह्रै रमाइलो लाग्यो दोहोरी यसको पार्ट २ पनि ल्याउनु पर्यो। यसता सभ्य शब्द हरू ले परिवार सँग पनि हेर्न अनि सुन्न सकिन्छ धन्याबाद सबै खुइली रोधिघर परिवार लाइ सफलताको शुभकामना।।
@basudevofficialll
@basudevofficialll Ай бұрын
खुईली राजुदाई पनि देख्न पाउ खुईली रोदी घरमा छिट्टै
@khumbahadur3482
@khumbahadur3482 Ай бұрын
संचालित खुइली दिदी लाई अग्रिम सुभकामना❤❤❤
@yogeshrai1186
@yogeshrai1186 15 күн бұрын
खुईलि जसताे सम्दमा गाउने कला र गला भकाे हाे👍️👍️👍️👍️🙏🙏🙏
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Ай бұрын
आहा कति मिठो स्वर खुइलि र रबिन जिको
@bishnubanjade2654
@bishnubanjade2654 Ай бұрын
अति रमाइलो दोहोरी साह्रै रमाइलो भयो प्रगाति हुँदै जाओस् congratulations
@bhimlaltbing2057
@bhimlaltbing2057 Ай бұрын
नवीना बहिनीको रोधिघर फस्टउदै गएको छ आजभोलि प्रगति उन्नतिको कामना छ!
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan Ай бұрын
खुइली बहिनीले एक प्रकारको रमाइलो तरिकाले दोहोरी गाउने शैली सुरु गर्नु भएको छ। राम्री चुलबुले बहिनी कति मीठो गित गाउनु हुन्छ। धेरै राम्रो छ।
@dilipIdentyless
@dilipIdentyless Ай бұрын
म चाई खुइलि दिदी को एकदम ठूलो समर्थक हो है।।❤❤❤❤❤
@dhanbahadur9296
@dhanbahadur9296 Ай бұрын
नविना खुली बैनी को प्रेष्टुतिनै मिठो र रमाइलो छ रबिन सर त लोकदोहोरी को हेरो नै होनी ❤❤ मैलेखुली को हर एपिसोड हेर्छु
@abiralshivaduti801
@abiralshivaduti801 Ай бұрын
राम्रो छ दोहोरी । तर एकपटक बिराज भाइ सग र्याप मिश्रित भाग -३ आए अति नै राम्रो हुने थियोे ।
@SitaShrestha-rj7to
@SitaShrestha-rj7to Ай бұрын
Ajako dohori ekdam think xa nabina ji yastai dohori gaunu .khuili Pani auta abbal dohori gayika vanera chineko Herne man xa.❤❤❤❤
@mitramagar1329
@mitramagar1329 Ай бұрын
खुइलिको दोहोरी पनि खतरा छ अलि भल्गर टाइपको दोहोरी गाउदा माया गाली ताली सबै पाउछ 👌👌😊🙏😄
@rajkumargaha4398
@rajkumargaha4398 Ай бұрын
1k भन्दा थोरैहुने जतिले सबैले सपोत गरौ है
@magarvai866
@magarvai866 Ай бұрын
राम्रो छ है खुइली अझै प्रगति गर्दै जानुस
@skumarshrestha5393
@skumarshrestha5393 Ай бұрын
कमेडियन भन्दा पनि गायीका रहेछ खुइलि बैनि ❤❤❤🎉🎉
@roshanrizal8760
@roshanrizal8760 Ай бұрын
Damiiiii n रमाइलो dohoriiiiiiii
@prabinlamichhane5601
@prabinlamichhane5601 Ай бұрын
धेरै समय पछि रबिनकाे दाेहाेरि शुन्न पाइयो ❤❤❤❤
@DevrajRoimi
@DevrajRoimi 18 күн бұрын
दोहोरीको राजा रवि सर र खुइलीको कडा छ दोहोरी 👍️🙏
@gurungkhum134
@gurungkhum134 Ай бұрын
Sabai vandha rammrow part 8 keept up khuili
@madhusudansedai6913
@madhusudansedai6913 Ай бұрын
खुईलि रोधिघरमै आई सुन्न र हेर्न मन छ ❤❤❤❤
@DevikaMagar-qi1cn
@DevikaMagar-qi1cn Ай бұрын
खुइलि र् रबिन को दरो लाइफ दोहोरि
@tekenrai5110
@tekenrai5110 Ай бұрын
Ma tokne jaba samma nawina ko geet sundina nindrai audaina bhanera anurodh gareko xu 😂😅 akdam ramailo geet dhanyabad xa nawina ra rabin Lai Chanchali khuili Lai subhakamana xa
@tekjungthapa3425
@tekjungthapa3425 Ай бұрын
चुलबुले, चन्चले ,हसिलि, रसिलि अनि हासाे झन उत्पातै मिठाे । चन्चलेपनले नै मन जितेकाे हाे । झन दाेहरीमा यति अब्बल रहिछन । याे प्रतिभा काहा लुकेकाे थियाे हाेला ? भेट भयाे भने साेध्ने मन छ दाेहरी गाउन सक्छु म भन्ने कुरा कहिले थाहा भयाे ?अहिले सम्म काहा हरायकाे थियौ ? र कहिले र कसरी दाेहरीमा छिर्ने आट आयाे ? जे हाेस मिठाे शब्द र सुमधुर स्वरकाे लागि बधाई र शुभकामना ।
@PharsaGaha
@PharsaGaha Ай бұрын
खुइली साच्चिकै गायिका नै रच रबिन सङ्ग गाउन सक्ने कडा नै लागो! दोहरी क्षेत्रमा नै जिन्दगी उज्वल छ कामना छ
@ajaythapamagar512
@ajaythapamagar512 Ай бұрын
Wow रमाइलो dohori ❤❤❤❤🎉
@yamsapkota5640
@yamsapkota5640 Ай бұрын
Ho yesto dohori gaunu parchha love you khuili ❤❤❤❤❤😊
@govindakarki4998
@govindakarki4998 Ай бұрын
खुइलिको श्वोरको बयान गर्नै नसक्ने,दामी छ।
@reshammagar1953
@reshammagar1953 Ай бұрын
Khuili sis..ko muskan shor Boli ani acting dherai man parxa best of luck❤
@madhu201309
@madhu201309 28 күн бұрын
प्रस्तुती अत्यन्त राम्रो छ , आगामी दिनमा अझै उत्कृष्ट दोहरी ल्याउनु होला,जोडी सबै संग जम्दो रहेछ।
@sureshkhdka
@sureshkhdka Ай бұрын
बबाल रमाइलो 😍😍
@user-rd1wm3vr3b
@user-rd1wm3vr3b Күн бұрын
Nabina KO voice KO jadu xa, professional singer Vanda top level KO voice, salute to your voice ❤❤
@durgahamal1799
@durgahamal1799 Ай бұрын
Wao Khuili Rabin sanga takkar. Ma khuili ko big fan,khuiliko acting ramro ani manchhe pani ati ramri.ujwal bhbishyako kamana
@krishnatamang472
@krishnatamang472 Ай бұрын
आज भने खुइलिले पनि राम्रो गित गाई है सलाम छ खुइलि बैनि
@user-sr8st8wn5q
@user-sr8st8wn5q Ай бұрын
खुईली बेलायत आउनु पर्यो यो गीत हामी original लाहुरेसग दोहोरी भिडनको तागी.
@user-jp6nj5qc2h
@user-jp6nj5qc2h Ай бұрын
Woow kada khuilli love you khuili❤❤❤❤❤ from Ramechhap
@binodsoni3741
@binodsoni3741 Ай бұрын
Supar nice Nawina khuili ju ani rabin sir ji ko golden voice sarai ramro chha badhai all everone,❤❤❤
@Sita489
@Sita489 Ай бұрын
Multi talented Meri pyari bb khuili ❤❤❤miss u so much forever
@anitaanita7120
@anitaanita7120 28 күн бұрын
Dherai ramro cha dubai janako aawaj badai cha khill bahini lai ajai agadi barnu hola so ❤❤❤❤❤
@denugautam696
@denugautam696 Ай бұрын
रबिन र नबिनाको दोहोरी बडा आनन्ददायक छ । स्यालुट छ दुबैलाई ।
@anitaanita7120
@anitaanita7120 28 күн бұрын
Milan lama ko aawaj ma khulli ko dohori herna r sunna man cha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jhalaksharma2005
@jhalaksharma2005 Ай бұрын
खुलिको सोर एति धेरै मिठो छनि म बयन गरन कस्दिन
@abfilm7153
@abfilm7153 Ай бұрын
बिराज बाहेक अरु सङ्ग को दोहोरी फुक्का बिराज सङ्ग आउन पर्यो
@Kabitashrestha941
@Kabitashrestha941 Ай бұрын
हो भन्या
@kumarlama2694
@kumarlama2694 Ай бұрын
Dami dami khuili nice shong rbin doriko raja chij lai leunu la arko choti❤❤❤
@usaxtra63
@usaxtra63 21 күн бұрын
darai ramro live dhori gaunu vayko ma sampurna teem lai badai xa 🎉🎉🎉
@yogessubedi9478
@yogessubedi9478 Ай бұрын
👌👌 nikai ramro gaunu vayeko xa aajako dohori
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt Ай бұрын
रमाईलो लागो धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤
@kapilkhadka9044
@kapilkhadka9044 Ай бұрын
एकदमै राम्रो साचै नै मन छुने लाईभ दोहोरी धन्यबाद सम्पुर्ण टिम लगाएत उदाउदै गरेको नबिना बैनी अनी रबिन साथीलाई सफलता को शुभकामना ❤❤❤❤❤❤
@user-is4lh2kc6t
@user-is4lh2kc6t Ай бұрын
कति राम्री खुईली❤❤❤❤
@user-nu4tk8dl2c
@user-nu4tk8dl2c Ай бұрын
Nawina silwar khuili dami dohori gaunu hunxa Malai dherai dherai man parxa
@sobhakhartimilsina8337
@sobhakhartimilsina8337 25 күн бұрын
Thank you nawina bahini yastai geet gaundai janu hai.
@lokendrabagiri1628
@lokendrabagiri1628 Ай бұрын
जेरि2 को हो भनेर नझुक्किनु है खुइली हो जेरिको झै रमाइलो गर्न मा🙏🙏🙏
@LbKathayat
@LbKathayat Ай бұрын
खुईली बहिनीको कला, गला, हाउ ,हाउ, लुगा सबै राम्रो लाग्यो।
@user-sr8st8wn5q
@user-sr8st8wn5q Ай бұрын
यो चुल्बुले खुईलीलाई युके ल्यााउनु पर्यो
@AnjanaRanabhat-hk8ih
@AnjanaRanabhat-hk8ih Ай бұрын
सधैं यस्तै हुनुपर्छ
@ashgrg7201
@ashgrg7201 Ай бұрын
Good khueeli baini ek dam mitho gaunu vayo❤❤❤❤❤
@RahadinMiya
@RahadinMiya Ай бұрын
बासु सिम्खडा र खुइलीको दोहोरी सुन्न मन छ
@sailungvlogs2024
@sailungvlogs2024 Ай бұрын
एकअर्कालाई sapport गरौ हैत❤🎉
@purankc9796
@purankc9796 Ай бұрын
Ok back garnu hola🙏
@SumankumarShrestha-ed6cm
@SumankumarShrestha-ed6cm Ай бұрын
youtube.com/@lanthyang...?si=h_SMRQRYCMOyosAJ
@lalitbohara12
@lalitbohara12 Ай бұрын
Malai timi subscribe gar ma timlai garxu
@livelife4838
@livelife4838 Ай бұрын
Me too ❤❤❤❤
@RemuMagar
@RemuMagar Ай бұрын
okay support mee
@NarbahadurShrestha-do8zq
@NarbahadurShrestha-do8zq Ай бұрын
मलाईत धेरै मनपराे हजुर
@rmsstha7061
@rmsstha7061 Ай бұрын
गित अति राम्रो तर मसला पुगेन
@gopalgurung4227
@gopalgurung4227 Ай бұрын
मीठो दोहोरी खुइली सोल्टिनिको।
@lalsingh166
@lalsingh166 Ай бұрын
Khuili Rabin ko mayama jodi milxa
@aanuskabhatari9353
@aanuskabhatari9353 Ай бұрын
खुलि सबैमा यकनमरमा यकटिङ गाउन रुपमा
@user-rf4jh2mw1i
@user-rf4jh2mw1i Ай бұрын
Khuili ramro gaaika banne bhayo Badhai xa
@gorkhalikhanal2644
@gorkhalikhanal2644 Ай бұрын
Khuili lai mane maile abbal live dohori singer.
@sofitabk2764
@sofitabk2764 Ай бұрын
Dess nai khanu vayo hai sis ❤❤
@sapanabastola2320
@sapanabastola2320 Ай бұрын
अ रे woooo सारै मन पर्यो❤❤❤❤
@darlamidarlami3420
@darlamidarlami3420 Ай бұрын
राम्रो छ दुबैको स्वार
@rawnukkunwar2460
@rawnukkunwar2460 Ай бұрын
अहिलेसम्मको नविनाको अनुशासित गित ।
@user-oj3tc2gh3d
@user-oj3tc2gh3d Ай бұрын
Derry ramro x dohori
@user-kf2np8fd6b
@user-kf2np8fd6b Ай бұрын
हाये खुइली सोल्टीनी❤❤
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 7 МЛН
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 15 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
Попалась за конфету 🍭🙃
0:20
НЕБО - СПОРТ И РАЗВЛЕЧЕНИЯ
Рет қаралды 526 М.
Как в моей семье едят КЛУБНИКУ 😂🍓 #shorts
0:43
Владислав Шудейко
Рет қаралды 1,9 МЛН
Ахахах 👅
0:44
Dragon Нургелды 🐉
Рет қаралды 1,5 МЛН