किनाराको कथा | Kinarako Katha - Herne Katha EP19

  Рет қаралды 527,158

Herne Katha

Herne Katha

5 жыл бұрын

लगभग १ घन्टा जंगल छिचोलेपछि डुङ्गाघाट पुग्यौं । नारायणी नदीको एउटा भंगालो । रुख खोपेर बनाएका साँघुरा डुङ्गा हामीले बलियो गरी समात्यौं । माझीहरुले नदीको उल्टो दिशातिर डुङ्गा खियाए ।
#HerneKatha #KinarakoKatha #HerneKathaEpisode19
Story of people in a village near Narayani River in Chitwan National Park, who make living from river and jungle. Herne Katha Episode 19 - Kinarako Katha
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZfaq.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 835
@pursotamgaire4101
@pursotamgaire4101 5 жыл бұрын
एउटि बिध्या दरबार मा , एउटि बिध्या दुखी को घरघर मा
@subashadhikari8607
@subashadhikari8607 5 жыл бұрын
Touched.....
@dineshsilwal84
@dineshsilwal84 5 жыл бұрын
वा वा वा......यो कमेन्ट चै कडा आयो है।
@DeepakMishra-cb5ik
@DeepakMishra-cb5ik 5 жыл бұрын
Sahi kuraa daju✊🍦
@purnapariyar2777
@purnapariyar2777 5 жыл бұрын
Aàhaa local maaxa....thanks baini for awesome video keep it up...
@moounaphandhak1155
@moounaphandhak1155 5 жыл бұрын
shae kuroo
@user-fc9ms5cd7i
@user-fc9ms5cd7i 5 жыл бұрын
१ भाग देखि १९ भाग सम्म नछुटाइ हेर्ने र यो कार्यक्रम अतिनै मन पर्ने आत्मिय मन हरु यता उपस्थिति जनाउनु होला अनि धन्यवाद बिद्या दिदी गांउ गाउँ कुना कन्तारामा गयर भिडियो बनाइ हामिलाइ youtube मार्फत हेर्ने मौका दिनु भयको मा हार्दिक आभार
@ramjikumarshrestha8060
@ramjikumarshrestha8060 5 жыл бұрын
✋✋
@jeevangaire2619
@jeevangaire2619 5 жыл бұрын
Mapani
@baapbaaphotahai2415
@baapbaaphotahai2415 5 жыл бұрын
Ma pni xu hjr yata ?
@user-fc9ms5cd7i
@user-fc9ms5cd7i 5 жыл бұрын
@@baapbaaphotahai2415 धन्यवाद हजुर
@ombhaktarai2237
@ombhaktarai2237 5 жыл бұрын
हाजिर ✋✋✋
@shubarushrestha3586
@shubarushrestha3586 5 жыл бұрын
बिद्या दी तपाईंलाई रास्ट्रपति भको हेर्न चाहन्छौं भन्ने जति एता । तर video चलेन किन होला
@lokendrarajchaulagainbhara9068
@lokendrarajchaulagainbhara9068 5 жыл бұрын
अझै 17 मिनेट बाकी छ।
@lokendrarajchaulagainbhara9068
@lokendrarajchaulagainbhara9068 5 жыл бұрын
नेपालको 9 बजे चल्छ अलि धैर्य गर्नुहोस।
@shubarushrestha3586
@shubarushrestha3586 5 жыл бұрын
@@lokendrarajchaulagainbhara9068 thank u mitra
@Informedmindss
@Informedmindss 5 жыл бұрын
rabi dai lai pradhanmantri dhurmus suntali lai arthamantri ra bidhya didi lai rastrapati banaunu parxa kasam yo desh kaha pugxa kaha
@deepakshrestha3820
@deepakshrestha3820 5 жыл бұрын
पत्रकार जति सब pm बनेर पत्रकारिता चै कस्ले गर्ने
@amarbudhachhetri9106
@amarbudhachhetri9106 5 жыл бұрын
मलाई थाहा नभएको कुरा नचाहिने च्यानलहरू मा सब्स्क्रैबर छिटो बढी राखेको हुन्छ अनि यती राम्रो च्यानल मा चाहिँ 100k पुग्न पनि यती समय वारे नेपाली दर्सक😎😎😎
@aaryanrai5727
@aaryanrai5727 4 жыл бұрын
Viewr haru pani naachaine vdo ta khub herxan yasto ramro vdo ta kaha herxan ra
@Uniquedharan26
@Uniquedharan26 4 жыл бұрын
Amar Budha Chhetri ke garnu bheda haru hawa hawa channel lai henrna man paraucha yesto channel ka bata herna man paraucha r
@dharamrajbhattarai5673
@dharamrajbhattarai5673 4 жыл бұрын
विधा दिदी कति मिठोले खान खाइदिनु हुन्छ कति खुशी लाग्छ
@kanchinani1173
@kanchinani1173 5 жыл бұрын
खेति योग्य ठाउको यरिया भरमा निकुन्जले , बलियो पर्खाल हालिदिनु पर्यो हैन भने उनिहरुको खेतिको सँरक्षेण गरिदिनु , पर्यो हैन भने निकुञ्ज ले माछा मार्न रोक तोक लगाउन भयन ,
@user-nd3od6hp6y
@user-nd3od6hp6y 4 жыл бұрын
Kura sahi ho
@riksonghome3419
@riksonghome3419 5 жыл бұрын
४ बर्न ३६ जातको साझा फूलबरी हामी सबैको संस्कृति हो यसतो संस्कृति हामी नेपाली को गौरब हो❤️❤️❤️❤️
@Shynee812
@Shynee812 5 жыл бұрын
बिध्या दिदि सलाम छ हजुरलाइ घाम पानी दुख सुख तितो मिठो केहि नभनि हामि जस्ता गरिब दुखि को कथा लेख्दै हिड्नु भको छ साच्चै नै अन्तर आत्मा देखि नै नमन अनि सलाम छ हजुर को त्यो निस्वार्थ मन लाइ दिदि 🙏love you dd
@kpbhattarai7008
@kpbhattarai7008 5 жыл бұрын
दिदी हजुरलाई अन्तर मन देखि नै हार्दिक हार्दिक नमन💕💕
@benibazaar1854
@benibazaar1854 5 жыл бұрын
Um ta hai kasto maya k
@manjay6984
@manjay6984 5 жыл бұрын
म नि मुसहर सामुदायकै हु तर म यसरी काम गर्दिन जिवन यापनको लागी काम त गर्नु पर्छ तर शिक्षा मा अगाडि बढन अत्यन्त जरुरी छ यो ठाउ को बालबालिका लागी शिक्षा नितान्त आवश्यक छ।मेरो शिक्षा अब पुरा हुन लाग्यो पछि यो ठाँउ म गएर बालबालिका लाइ पढ्न प्रेरित गर्ने सोचाइ छ ।
@santoshranasantoshrana8747
@santoshranasantoshrana8747 4 жыл бұрын
मरमिक कथा धन्यवाद हजुर लाई
@krishnaalemagar68
@krishnaalemagar68 17 сағат бұрын
आफ्नो संस्कृती संस्कार को संरक्षण गरेको देख्दा खुशी लाग्यो हरेक कुरामा गरिबहरु नै इमानदार हुन्छ भन्ने मेरो बिश्वास मान्यता हो
@mingurung6724
@mingurung6724 4 жыл бұрын
दुखी गरिबको पिडा sametera midiyama lyaunu bhayekoma dherai dherai dhanebad xa hajurlagayat sampurna timlai mem.
@bhagwanghimire5857
@bhagwanghimire5857 5 жыл бұрын
मान्छे दुखी हुने अपेक्षा हरु धेरै र ठूला भएर नै हो ।हेरौँ यिनिहरुलाई गरीब भएपनी कति खुशी छन् दुई पेट खान्छन समूहमा काम गर्छन दुख सुख बाँड्छन् । आफ्नै दिनचर्या मा रमाइरहेछन् । अझै त्यो बिशुद्द अर्गानिक बनभात हेर्दै खाउँखाउ लाग्ने , जुन लाखौँ तिरेपनी सहजै उपलब्ध हुँदैन । उनीहरुको जिवनशैली लाई व्यवस्थित गराउन सरकार ले केही गरे राम्रो हुन्थ्यो । धन्यवाद विद्या जी तपाईं हुनुहुन्छ र देशका कुना कन्दरा बाट यस्ता लुकेका जिवन कथाहरु हेर्न पाइन्छ ।
@sishirchhetri7905
@sishirchhetri7905 5 жыл бұрын
कहिल्यै नदेखेको नसोचेको Video देख्दा अचम्म अनि दुख पनि लाग्छ हामी अझै कति पछि छौ !
@bibekgautamkhatri853
@bibekgautamkhatri853 5 жыл бұрын
हेर्ने कथा यकदमै राम्रो कार्यक्रम छ
@sabinaparajuli2891
@sabinaparajuli2891 4 жыл бұрын
राम्रो लाग्यो ।
@basnetdhanakrishna2591
@basnetdhanakrishna2591 5 жыл бұрын
अरु भन्दा पनि गजेन्द्र सर को कथा फेरि ल्याउनु पर्यो बिध्या दि ।
@user-en3br3vx2e
@user-en3br3vx2e 5 жыл бұрын
Sai ho mli ni man paryo gagendra sir ko hernw man x
@benibazaar1854
@benibazaar1854 5 жыл бұрын
Basnet Dhanakrishna tei ta tyo sirley ahiley k gardai hunuhunxa hola
@kumarlacandry3907
@kumarlacandry3907 4 жыл бұрын
अति रामरो
@manrajsunar4230
@manrajsunar4230 5 жыл бұрын
कुनै पनि भाग नछुटाई हेर्न जति यता हाजिर धेरै राम्रो लाग्छ l
@anushmalifestyles3466
@anushmalifestyles3466 3 жыл бұрын
राम्राे भिडियाे विधा चापागाईले । नेपाल वुझ्न वहाकाे भिडियाे हेर्दा धेरै यथार्त आउछ ।
@krishnabhattarai9063
@krishnabhattarai9063 4 жыл бұрын
रसिलो उर्वरता भएको जमिन रहेछ तराईका हरियो फाट मनमोहक छ अनि त्यो गाउले माझी हरु अतिनै मन पर्यो
@sandipkc3185
@sandipkc3185 5 жыл бұрын
हप्तामा एकपटक हुन पर्यो दिदि यो कथा
@user-gr5sk5yv9k
@user-gr5sk5yv9k 5 жыл бұрын
राष्ट्रपति होइन प्रधानमन्त्री हुनुपर्छ बिद्या चापागाईं तब ठिक हुन्छ ।
@Informedmindss
@Informedmindss 5 жыл бұрын
rabi dai lai pradhanmantri dhurmus suntali lai arthamantri ra bidhya didi lai rastrapati banaunu parxa kasam yo desh kaha pugxa kaha
@ishworkandel677
@ishworkandel677 4 жыл бұрын
अति राम्रो कार्यक्रम छ तपाइले बनाएको ।तपाइलाइ धेरै धेरै धन्यवाद छ
@rabindrakumarmahato6469
@rabindrakumarmahato6469 4 жыл бұрын
धेरई राम्रो गीत बीच बीच मा meaningful
@bhupingmagar6944
@bhupingmagar6944 4 жыл бұрын
उत्कृष्ट कार्यक्रम खुसी लाग्यो
@hernekatha
@hernekatha 4 жыл бұрын
Thank you Bhupin ji. Please subscribe our channel.
@santabir6300
@santabir6300 4 жыл бұрын
साराई तितो मिठो मनछुने समुदयिका काथा सुन्ना देख्नापायो धन्याबाद बिबिसि टिमलाई
@limskri6355
@limskri6355 5 жыл бұрын
ओ हो खाना सारै मिठो थियो होला निगूरो माछा आहा
@lokendrarajchaulagainbhara9068
@lokendrarajchaulagainbhara9068 5 жыл бұрын
अब आउने भिडियो हेर्न आतुर छु
@emalamagar3319
@emalamagar3319 5 жыл бұрын
आहा यस्तो निउरो र माछा मिसाएर त कति खाछु खाछु आज भोलि याद आउछ
@user-ei8bs5lc3o
@user-ei8bs5lc3o 5 жыл бұрын
दुखदायी जिवन गरिब र बाध्यता ।धन्यवाद विध्या दि🙏
@syangsar7483
@syangsar7483 5 жыл бұрын
सँगै बसि खानुभएकाे देख्दा मन साच्चै नै गर्व साथ फुल्याे
@chimmy5361
@chimmy5361 5 жыл бұрын
बधाइ दिजु बिद्या ,,,मलाइ हजुरका हरेक डकुमेन्ट्री अतिनै मन पर्छ,,,नेपाल अनि नेपालिको वास्तविक कथा ब्यथा प्रष्ट प्रस्तुत गरि हामिलाइ पनि अवगत गराउनु भयको मा बधाइ नदिइकन बस्नै सकिन,,,
@padamsaiyajup5646
@padamsaiyajup5646 4 жыл бұрын
बधाई छ बिध्या जि हजुर लाई
@rameshshah9893
@rameshshah9893 5 жыл бұрын
रवि लामिछाने को सिधा कुरा र विध्या दिदिको हेर्ने कथा नछुटाइ हेर्ने हरु यता हाजिर गरौ...!!
@birahikancha9323
@birahikancha9323 2 жыл бұрын
यो हो नि youtube हेर्नु को मजा कति राम्रो
@sanjaymahato416
@sanjaymahato416 5 жыл бұрын
धेरै राम्रो छ कति रमाइलो हुदो रहेछ
@ParsuramPoudelTabla
@ParsuramPoudelTabla 4 жыл бұрын
म त fan भएको छु हेर्ने कथाको ।
@puranbiyog3335
@puranbiyog3335 5 жыл бұрын
हेर्दैछु दिदी
@gloomynovember5676
@gloomynovember5676 5 жыл бұрын
नागरिकको यस्तो बिजोग छ लफुङ्गो सरकार अब कोही भोको हुदैन भन्छ।
@chamling979
@chamling979 5 жыл бұрын
विभिन्न जानजाति,भेषभुषा,भाषा संस्कृतिहरुले भरिपुर्ण संसारकै एक धनी देश नेपाल र भुबनावट हिामनल,पहाड र तराईहरुले विश्वलाई लोभ्याएँको छ..तर त्यस मुलुक निवासीहरुको जीविकोपार्जन गर्ने माध्यम भने दिनदिनै सन्तोषजनक बन्दैछ..हरेक बिहान बेलुकी हातमुख जोडनलाई पाखा पर्वत खोला नाला चार्दा पनि धौ-धौ हुने गर्दछ,, हिमाली भेगका वासिन्दाहरु अौषधी खोज्दा पहाडबाट झरेर मर्छन, पहाडी भेगका वावासिन्दाहरु वालुवा गीटी निकाल्दा ढुङ्गाले थिचेर मर्छन र तराईका बासिन्दाहरु नदीमा माछा मार्दा मार्दै बाडीले बगाएर मर्छन,,यी सबै जिविकाको लागि प्रतेक दिन जीवनलाई दाउमा लगाउनु पर्छ.. उक्त समस्यलाई हल गर्ने सरकारसंग विकल्प कमै छ,...पर्याप्त धन छैन,,,छ त कम्ति तर व्याबस्थित ढंगले जन्तासम्म पुर्‍याउने कौसल यनि सीप छै, त्यसैले सरकार चुप रहनु बाहेक अरु बिकल्प केही छैन
@sommoktan7127
@sommoktan7127 4 жыл бұрын
धेरै राम्रो लाग्यो बिद्या दिदी अब अर्को नयाँ कथाको पर्खाइमा छु है।
@ghayal1979
@ghayal1979 5 жыл бұрын
सर्वसाधारण जनताहरुले यस्तो सास्ती पाएको देख्दा सत्ताको दुरुपयोग गरेर करोडौं कुम्ल्याएर मोज मस्तीमा रमाउने घुस्याहा भुस्याहाहरुलाइ ज्युँदै आगो लगाउँ जस्तो लाग्छ। गोरे काले जस्को सरकार आए पनि गरिबका पिडा उस्तै छन्। कार्यक्रममा लागि धेरै धेरै धन्यवाद दिब्या दिदी। सफलताको लागि शुभकामना।🌹💞
@nepalidaidai8356
@nepalidaidai8356 5 жыл бұрын
दिब्या दिदी दर्सन यो कारेक्रम अलि बढायर कम्तिमा पनि हप्ताको दुई दिन नभय यक दिन जति गराउनुन मलाइ सारै मन पर्छ दि हाल कुवेत देखि हेर्दैछु ।
@jasrai5031
@jasrai5031 4 жыл бұрын
बिध्या चापागाईं बहिनी को यो कार्यक्रम एक दम राम्रो छ ।
@rajukhadka8723
@rajukhadka8723 4 жыл бұрын
मन छुनछ रत हेरछु
@nirmalabaral1229
@nirmalabaral1229 4 жыл бұрын
Malai derai man parne program 👍 great
@khadkahimali6930
@khadkahimali6930 5 жыл бұрын
१६करोड को गाडी चढने ले यो हेर्नुपर्छ कति दुख मा बाचेका छन
@user-rg1so5mo3y
@user-rg1so5mo3y 5 жыл бұрын
चार जात छत्तीस बर्ण का जात जाती को साझा फुलबारी हो हाम्रो देश नेपाल । हामि सबै नेपाली को एस्तै बेथा छ ।।
@pandavghartimagar1526
@pandavghartimagar1526 5 жыл бұрын
Hello बिध्या दादा नमस्कार। हाम्रो गजेन्द्र सरको हाल खबर फेरि पनि बुझ्न मन छ सक्नु हुन्छ भने एक चोटि उहाको पनि फ्वलोअप गरिदिनु होला। एकदमै हेर्न लाएक त सबै छन तर मेरो लागि विशेष थियो गजेन्द्र सरको कथा।
@basantrawat8936
@basantrawat8936 11 ай бұрын
आफ्नो परम्पराको & सस्कृति प्रबर्द्धन को युवा जागरुप हुन प्रर्दछ।
@rajukarki7889
@rajukarki7889 5 жыл бұрын
हैट कस्तो रितिरिवाज हेर्न त मज्जा आयो तर दुख लाग्यो ।।
@looksofnepal
@looksofnepal 5 жыл бұрын
सहिमा हाम्रो नेपाली परिकार भनेको यही सबै परिकारलाई हाम्रो शिक्षा प्रणालीमा सामिल गर्दा हाम्रो नेपाल भूमिको परिकारको पहिचान र संरक्षण हुने छ ।
@sumantimsina1615
@sumantimsina1615 4 жыл бұрын
wow wow lots of love fro herne katha
@captaincool9307
@captaincool9307 5 жыл бұрын
हजुरको कार्यक्रम एकदम उत्कृष्ट छ
@krishnadevpasman3713
@krishnadevpasman3713 4 жыл бұрын
U may not understand the pain of wound unless u will have that. Thanks a lot bidya mam for ur great effort towards the people who is struggling for even one day food. If our nation have only few people like u than I am sure there will be no poverty.
@user-zg9we3iw7g
@user-zg9we3iw7g 5 жыл бұрын
बिद्या जि को आवाज साह्रै मन पर्छ हरेक गाउघर अनि कुनाकन्धरामा गएर मान्छेहरुका पिर ब्यथालाई सबैको सामु पुर्याउनु हुन्छ राम्रो लाग्छ त्यसैले हरेक भाग नछुटाई हेर्ने गर्‍या छु !
@uttamthanait3160
@uttamthanait3160 5 ай бұрын
कावासोति-१५ शेरगन्ज (माझि टोल) को कथा राम्रो लाग्यो। दिदि अब तेइ माथि तिरको गाऊ सबै थारु गाउको कथा लिएर आउनु पर्यो।
@Krishna371
@Krishna371 2 жыл бұрын
मैले एक झलक सम्झे ती सबैलाई जो आफ्नो कथाहरु हेर्ने कथा को क्यामरा मा अभिलेख भर्दै थिय, अनी फेरी सम्झे बर्षौ राजनीति गर्ने ती नेताहरुलाई जो नेपाली हरुको जीवनस्तर परिवर्तन गर्ने हैसियत राख्दैनन, नमिठो सत्य
@kanxodai4941
@kanxodai4941 5 жыл бұрын
बिधा दिदि अर्कि बिधा महारानी मा कति फरक छ? दिदि मलाइ एक्दम मन पर्छ ह्जुर महान होइसिन्छ ,राजनितिक तिर कहिले नजानुहौला अनि हजुर को बिहे भको सुन्ने , हेर्ने रहर छ हेर्ने कथा झै आतुर छु !!!
@nisspoude2137
@nisspoude2137 5 жыл бұрын
दुख्ख भन्ने कुरा अाफ्नो ठाउँमा छदैछ जे होस यो सन्सार पनि रमाईलै छ,,,,, जय नेपाल
@jaynepal3221
@jaynepal3221 3 жыл бұрын
सकारात्मक सोच हुनेको हरेक कार्य उत्कृष्ट नै हुन्छ यसको प्रतिनिधि पात्र बिद्या चापागाईं हुनुहुन्छ ।
@tokyosayatho6757
@tokyosayatho6757 4 жыл бұрын
Kati ramro kura bujne hunuhudo raicha uha sayet uha lai ramro sishya ya sishya dina sakeko bhaye kati mathi pugthiyu hola Hami karan le esto abastha ma cha !!! Dhani ko buddhi hune garib ko buddhi nahune hudaina !!! Farak matra garibi ra abashar le matra ho !!!!
@balthapa2174
@balthapa2174 5 жыл бұрын
पत्रकार भनेको यस्तो खोजमुलक पत्रकारिता हुनु पर्छ यस्ता कुरालाई मान्यता दिएर हेर्नु पर्छ अरू अनलाइन मिडिया सबै चोर हुन काठमाडौंमा बसेर अनेक लेखेर बस्नेलाई किन मान्छेहरू साथ दिन्छन
@yubrajkhatri7747
@yubrajkhatri7747 5 жыл бұрын
प्रधान मन्त्री : रबी लामिछाने ऊप प्रधान पन्त्री : रमेश प्रसाई राष्ट्रपति : सिताराम कटुवाल ऊप रा. प : कुन्जना घिमिरे स्वास्थ मन्त्री : डा. सन्दुक रुईत / गोबिन्द के सी सन्चार मन्त्री : महाबीर पुन बिज्ञान मन्त्री : कुमुद धिताल खेलकुद मन्त्री : बैकुण्ड मान्नधर ऊर्जा मन्त्री : कुलमान ghising सभामुख : बिद्दा चापागाई सामान्य प्रशासन मन्त्री : अपिल त्रिपाठी
@buddhasongmi3047
@buddhasongmi3047 5 жыл бұрын
ढिलो भयेनी हेर्न चि सबै कार्यक्रम हेरिन्छ ।एकदम मन पर्ने कार्यक्रम
@santoshkc6314
@santoshkc6314 5 жыл бұрын
पर्खी बसें ...... आउला भनी ......
@padamsomai5230
@padamsomai5230 3 жыл бұрын
हेर्ने कथा हेर्नेमा मनि नियमित छु है म्य्म
@sabitadhungana5195
@sabitadhungana5195 3 жыл бұрын
बिद्या दिदी हजुरको यो कार्यक्रम सारै राम्रो लाग्यो
@gyanendrarijal5997
@gyanendrarijal5997 5 жыл бұрын
राम्रो छ हाम्रो जिल्ला चितवन को पश्चिम गोला घात तिर
@khadgalimbuingnam1574
@khadgalimbuingnam1574 5 жыл бұрын
कस्तो मिठो गरि खानु भयेको नि ।।।
@lalitdarlami4135
@lalitdarlami4135 5 жыл бұрын
सार्है मजा आउछ हेर्ने कथा हेर्न पाउदा
@myrandomvideos3216
@myrandomvideos3216 5 жыл бұрын
22:13 to 22:52 Emotional moment. Someone who saved her life is no more.
@abhishekneupne5980
@abhishekneupne5980 3 жыл бұрын
हजुरहरुले खोजेर नलेखिएको नगनिएका सम्पुर्ण कथाको वेथा अलग रहेको छ। र त्यहि कथा हरू मध्य पनि बाबु छोरीको कथा र धुनको कथाले जिवन भरी नर्बिसिने मेरो मस्तिष्कमा छाप छोडेको छ।
@krishnaaryal5240
@krishnaaryal5240 3 жыл бұрын
सलुट दिदि नमन 😍🇳🇵😍
@bistatilak9165
@bistatilak9165 5 жыл бұрын
मनै छुने कार्यक्रम
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 5 жыл бұрын
हैट मत भर्खरपो हेर्दैछु कामको बेस्तताले गर्दा ढिलो भईयो
@sapanarai2722
@sapanarai2722 5 жыл бұрын
सहज नहोला तर जीवन साच्चै सरल छ!! हेर्ने कथाका हरेक कथाहरुमा जिबन्त भोगाइहरु छन, अभाब छ, तर खुसी छन, असहज छ तर जीवन छ! थुप्रै सुबिधा सम्पन्न ठाँउमा बसेर भेट्न नसकेको त्यो गदगद! जब आज माझिनिले "यस्ले चप्पल भेट्न सक्दैन बुढी त अर्को भेट्न सक्छ भन्दा जुन प्रेम झ्ल्किन्थ्यो त्यो मुहारहरुमा! ! जिबन, संघर्ष , प्रेम, उत्तरदायित्व , इमान्दारिता, अनि प्रकृति ले नै बाच्न सिकएका "माझिहरु" अनि बिद्या जि तपाइको त्यो प्रस्तुती, हरेक कथामा आफै एक पात्र झै तपाईंको अनुभूति🌹🌹🌹🌹🌹🌹🌹🌹
@devcharanchaudhary6081
@devcharanchaudhary6081 4 жыл бұрын
Ah ho kati ramailo gajab katha...
@uniqueonline1709
@uniqueonline1709 4 жыл бұрын
पहाडी काे अबस्था पनि हेर्नु मनछ दिदि
@user-nz6yi2mx8w
@user-nz6yi2mx8w 5 жыл бұрын
ल हेर्न सुरु गरियो
@gobindaghimire5079
@gobindaghimire5079 5 жыл бұрын
दिदिका कुनै पनि कार्यक्रम धेरै रामा् हुन्छन्
@manbahadurghartimagar8149
@manbahadurghartimagar8149 5 жыл бұрын
हेर्ने कथाको प्रत्येक एपिसोडहरु नछुटाई हेर्ने गर्दछु! बिद्या दिदिको ड्रेसअप मनपर्‍यो😍😍😍
@sameershekh6604
@sameershekh6604 5 жыл бұрын
Bht khub
@user-ht7vd6jy1y
@user-ht7vd6jy1y 5 жыл бұрын
मेरो गाउँ पनि बर्दिया रा.निकुन्जको किनारामा छ खुब याद आयो
@lopshonline.8434
@lopshonline.8434 4 жыл бұрын
"yeasto video banaunu bhako ma thank you dee...
@subashrai7107
@subashrai7107 5 жыл бұрын
kati mitho hudo hola gaughar ko fresh and organic macha sabji haru hai.....yeti majja au6 ni yo herne katha herda.....👍👀❤
@ASRYT20
@ASRYT20 5 жыл бұрын
किन तराइ आन्दोलित छ?किन कर्नाली आन्दोलित छ ?जनता को अवस्था एस्तो छ । नेता को अवस्था कस्तो छ।।। गरिब सोच छ उच्च तह मा बस्ने को😑😑 कठै मेरो देश
@lokbahadur6381
@lokbahadur6381 2 жыл бұрын
यो भिडियो हेरेर मलाई नि यो दिदिले भनेको अमल्टारिई देखि तल ब्र्मस्थान भन्ने ठाउँ छ नारायणी को किनार नजिकै मनि तेसै गरि माछा मर्न जन्थे बोटे साथीहरू संग तेहि धेरैई याद आयो अहिले तेता देखि बसाई सरेको नि 15 बर्ष भएछ अहिले म साउदी मा छु 7 बर्स भयो आको नि यो भिडियो देखेर मनै सारै खुशी भए दिदी हजुर लाई धेरै-धेरै धन्यवाद छ है हजुर हरुको भिडियो नछुटाई कन हेर्ने गर्थे अहिले आफनै ठाउँ ओर परको गाउँ देख्दा खुशी लग्यो नि मलाई त धन्यवाद है हजुर हरुलाई ?
@thuldai7706
@thuldai7706 5 жыл бұрын
लौ है एकलाख subscribe पुग्न लागेछ खुशी लाग्यो
@magaryan3277
@magaryan3277 5 жыл бұрын
दुख सुख सस्कृती रितिरिवाज लेख बेसि पुर्ब पश्चिम् उत्तर दक्षिण हिमाल पहाड तराइ को सम्पुर्ण ठाउ हेर्न पाइने एक मात्र कार्यक्रम हेर्ने कथा आसध्यै मन पर्छ ।
@sumanbantawa1502
@sumanbantawa1502 5 жыл бұрын
धेरै दु:ख गरेर भिडियो बनाउनु भा रैछ एकचोटी हेरी दिनु होला सबै ले 😭😢😢 हामी गाउले हरु लाइ चाहि धेरै राम्रो लाग्छ | एस्तो भिडियो
@shitalshrestha415
@shitalshrestha415 3 жыл бұрын
❤️
@deepeshchettri331
@deepeshchettri331 3 жыл бұрын
Sahi vannu paeryo
@jhapalibikash3387
@jhapalibikash3387 5 жыл бұрын
*धेरै राम्रो काम गर्नु हुँदैछ हजूर हरुको टीम ले म मनबाटै हजूर हरुको कामको सम्मान गर्न चाहन्छु र आगामी दिन मा यस्तै नयाँ कथा लिएर आउन विनम्र अनुरोध पनि गर्दछु🙂🙂*
@shivsara64
@shivsara64 5 жыл бұрын
खै कुन शब्दले दिदी लाई धन्यवाद भनुम जुन सरकारले देखाउनु र कसलाई कुन समस्या मा परेका छन त्यसलाई ति समस्या पुरा गर्नु खै कहाँ छ सरकार बरु दिदी अाफ्नो ज्यान जोखिममा राखेर अाफ्नो हेल्थ को केही चिन्ता नगरि हामी माझ यसरी भिडियो ल्याउनु हुन्छ खै कुन शब्दमा धन्यवाद दिउ हजुर लाई दिदी .... ! फेरि पनि हजुरलाई ह्रिदय देखि सलाम छ
@engnamnilam3832
@engnamnilam3832 5 жыл бұрын
अत्ती राम्राे दिदी सधै हेर्ने गर्छु
@rajshrestha3224
@rajshrestha3224 5 жыл бұрын
धेरै राम्रोलाग्यो दिदी यो कार्यक्रम
@gomabista260
@gomabista260 2 жыл бұрын
my inspiration bidhya di hajur ko aawaj sunn pay vane man ma ek kishim ko umang hunx ...
@ramkrishna7469
@ramkrishna7469 5 жыл бұрын
मन छुने कथा।
@Motivation1st
@Motivation1st 5 жыл бұрын
हुनत हामिले हेर्दा एउटा भाग लगभग 25 मिनेटको हो तर तपाईँले त एक दुई हप्ता नै दुख गर्नु पर्छ होला। तपाईँको मेहनतलाई नमन्।
@sasankharsyam93
@sasankharsyam93 5 жыл бұрын
जनता को यस्तो अवस्था छ यो भन्दा तल्लो स्तरका हरु लाई भोट लगाएर पठाईयो आज १८ करोड को गाडी चाडदा त अति नि रिस उठेर आउँछ घाँस हरु लाई अब पार्टी र भोट को कुरा गर्दै गाउँ मा आउन त सिरुपाते खुकुरी ले लखेटछु। जो सुकै जुन सुकै पार्टी होस।
@yaad9966
@yaad9966 5 жыл бұрын
६० लाख हो पत्रकारले बनाको १८ करोड भनेर फेक न्युज
@rachitadarnal7851
@rachitadarnal7851 5 жыл бұрын
सहि हो भोट माग्ने बेला म यो पर्टिको त अर्को पार्टिको भनेर हिड्छ्न्न जन्ताको यस्तो बिजोक छ मैले त भोट दिएको नि छैन अझ सम्म
@sabinace8062
@sabinace8062 5 жыл бұрын
Pahile masu vaat ma nabikeko janta vaye po jasto janta testai neta ho brother
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 23 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 63 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
युवा सरोकार कार्यक्रम भाग १०
24:54
Ministy of Youth and Sports Nepal
Рет қаралды 180
बेली ब्लुज | Belly Blues - Herne Katha EP24
30:00
सुनको कथा | Sunko Katha - Herne Katha EP04
28:18
Herne Katha
Рет қаралды 1,2 МЛН
حليت المشكلة بينهم😂😂#shorts
0:14
عائلة ليانا وداد
Рет қаралды 9 МЛН
The child is quiet but mom is ・・・😇
0:21
ISSEI / いっせい
Рет қаралды 11 МЛН
Мама звонит, когда я гуляю
0:40
Штукенция
Рет қаралды 1,5 МЛН
I almost vomited it all out#Short #Officer Rabbit #angel
0:36
兔子警官
Рет қаралды 8 МЛН