No video

Kp Oli लाई अघि राखेर नसोचेको बिजेत, नामर्द भन्दै थर्काए पछि: प्रचण्डले हिम्मत गर्नु राजा ल्याउनु

  Рет қаралды 300,376

Nepal Sandesh

Nepal Sandesh

Күн бұрын

Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#rabilamichhane #balenshah #gyanendra_shah #Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv

Пікірлер: 781
@rajupoudel6744
@rajupoudel6744 Ай бұрын
सारै स्पेसल र नेपाली जन्ता को मुटु को कुरा गर्नु भयो हजुरलाइ सलामछ
@joshigaurijoshi3564
@joshigaurijoshi3564 Ай бұрын
राष्टपतिको काम भनेको अपराध गर्ने र अपराधी छोडाउने मात्र हो एस् लाई अपराधी राष्ट्रपति भनेर सम्बोधन गरौं ।
@pardeeppun3972
@pardeeppun3972 Ай бұрын
यो सुड्डो लाई त गध्धाफी लाई जस्तै गोलि हानेर मार्नु पर्छ
@baburamkc7189
@baburamkc7189 Ай бұрын
Yes right opinion
@RantaRaut
@RantaRaut Ай бұрын
No😅
@user-oi3oq6yf2g
@user-oi3oq6yf2g Ай бұрын
Dubuiparisatamajanu bhneko vascrijogaun ghakoho
@BalbahadurKhadka-vm8he
@BalbahadurKhadka-vm8he Ай бұрын
​@@user-oi3oq6yf2gxxx )l.❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊
@tarasharma9711
@tarasharma9711 Ай бұрын
ठिक भन्नू भयो
@narayankhatri785
@narayankhatri785 Ай бұрын
कति राम्रो कुरा गर्नुभयो 👏👏सलाम छ हजुरलाई
@bishnumgr5
@bishnumgr5 Ай бұрын
umm k ........sarkar bata bahir paresi runai paro 😆😆
@user-jz5xh6th1m
@user-jz5xh6th1m Ай бұрын
राम्रो कुरा गर्नु भयो ❤🎉❤🎉❤ सलाम छ।हजुरुलाई
@nirmalakharel5858
@nirmalakharel5858 Ай бұрын
यी ठग ठगवन्धनका नेताहरुलाई nursery classma लगेर class लिन लगाउनु पर्ने भयाे।उहाँँहरुलाई १ पछि २ र २ पछि ३ अाउछ भन्ने पनि थाहा भएनछ😢😢
@sumanaryal2539
@sumanaryal2539 Ай бұрын
Tes ko pala ma thiyana hola gau gua ma school. Ani k padhna pauthyo, gaule ko choryo khayo garne ta hola ni.
@user-uh5nt7fp3h
@user-uh5nt7fp3h Ай бұрын
कति राम्रो कुरा गर्नु भो
@bholamanshrestha2816
@bholamanshrestha2816 Ай бұрын
धेरै राम्रो व्याख्या गर्नुभयो सलाम।
@USAjaynepal
@USAjaynepal Ай бұрын
खरबौ खरब रुपियाँ 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। भ्रष्ट तस्कर नेताहरूलाई जेल ठोकियोस र तिनका धन संपत्ती शर्वस्वहरण गरियोस। जय नेपाल। जन आवाज छ, यसका नाईके ३ ठूला नेता। 🇳🇵
@bhupendrakashera3385
@bhupendrakashera3385 Ай бұрын
💯 Right ✅️ Hjr Jasto Nidar Ra Des Bhakt Lai Mero Salam❤️🙏
@user-ly6cv2kd7c
@user-ly6cv2kd7c Ай бұрын
नेतालाई सम्बिधान, नियम कानून केहिपनि मान्नु नपर्ने रहेछ 😂😂😂।
@krishnashrestha598
@krishnashrestha598 Ай бұрын
नेपाली राजनितीमा अत्यन्तै दुःखद घटना घटीरहेको छ, नेताहरुले देश र जनताको भलाई नहेरि नितान्त स्वार्थपूर्ण कार्य गरि रहेका छन्। 😭😭
@user-kl9ps6wg7h
@user-kl9ps6wg7h Ай бұрын
एकदम सही कुरा गरनुभो 🙏🙏🙏
@uneshtharu4706
@uneshtharu4706 Ай бұрын
अब जनताहरु जागरुक र सचेत हुनुपर्छ ।
@tilajungentertainment7257
@tilajungentertainment7257 Ай бұрын
हजुर लाई सलाम वाउ🎉🎉🎉🎉❤❤❤
@user-zv5lz6dr1y
@user-zv5lz6dr1y Ай бұрын
सही बक्तब्य दिनु. भयो र गर्नु भयो ओकिलज्यु
@birendrarai8553
@birendrarai8553 Ай бұрын
सही कुरा भन्नु भयो
@shyamdongol5946
@shyamdongol5946 Ай бұрын
लामाे कुरा गर्नै पर्दैन, यीनिहरु सबैलाई खाल्डाे खनेर एकै ठाउँमा पुर्ने बाहेक अर्काे बिकल्प छैन... 😊😊😊
@라이쓰서마
@라이쓰서마 Ай бұрын
😂😂👍
@MayaGurung-cl6vt
@MayaGurung-cl6vt Ай бұрын
सहि प्रष्न को सहि आवाज ३गद्दार ले भ्रष्टचारी जोगाउनको रसम्बिधान बिपरित को बाटोमा् धल्काउने कडि गरिएको हो। 👏👏👏
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o Ай бұрын
राजा दुर्गाप्रसाइ प्रचण्ड मिलेर देश चलाउनु पर्छ अनि बन्छ देश
@prakashdangi6480
@prakashdangi6480 Ай бұрын
रास्वपा बाहेकमा अरु पाटीमा देश बीकास गर्ने बौद्धिककता भएका ब्यात्ती अरु पाटीमा बीरलै देख्दा सारै दुख लाख्छ!कुनैकुनै सामसद एस्ता पनि देखीन्छ !लेखेर ल्याएको कुराहरु पनि बाचन गर्न हम्मे हम्मे कनी कनी अनि कसरी हुन्छ बीकास
@user-no3qx8fo1j
@user-no3qx8fo1j Ай бұрын
सहि बोल्नु भयो 🎉
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn Ай бұрын
साले माफीया चोर हरुलाई देस मा भस्ताचार फैलाउने जान्ता लुत्न पाय देस्को के माया सबीधान को के मत्लब हजूर लाई सलाम छ ,,🙏🙏
@NandramSaud-oz4iw
@NandramSaud-oz4iw Ай бұрын
Kp oli rip
@user-XX2ME5WB4R
@user-XX2ME5WB4R Ай бұрын
तेहि भएर भने को राष्ट्रपति ठाउँमा राजा राखम् भने र कसैले पनि सुन्दैन राष्ट्रपति पार्टी को झोले हुन्छ
@brtv3461
@brtv3461 Ай бұрын
प्रत्यक्ष निर्वाचित कार्यकारि प्रधानमन्त्री र रास्ट्रपति चुनौ टन्टै साप
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk Ай бұрын
सहि कुरा 👍️
@urmilaacharya6854
@urmilaacharya6854 Ай бұрын
ठिक भनुभयाे
@KaliBahadur-dl3hd
@KaliBahadur-dl3hd Ай бұрын
सलामछ हुजुरलाई
@sujatabasnet4121
@sujatabasnet4121 Ай бұрын
मन्त्रि हरु जिल्लै पिछे हुनु दुखकाे कुराे पैसाकाे दाेहन भयेा
@b.mpradhan4129
@b.mpradhan4129 Ай бұрын
❤ Yes Yes Yes mukti ji 🙏 ❤
@sitakaf3801
@sitakaf3801 Ай бұрын
धेरै राम्रो कुरा हो
@jibrambudha8312
@jibrambudha8312 Ай бұрын
सम्मानित अदालत छ
@sonamshreelama6764
@sonamshreelama6764 Ай бұрын
यी दुबै पार्टीको नियति एउटै हो। यिनिहरु लाइ देशको संबिधान को के चासोको कुरा हो र यिनीहरू एउटै ड्याङ्को मुला हो।
@bhishanpumarai319
@bhishanpumarai319 Ай бұрын
राष्ट पति नै अनपढ परे छ ।थुक्क नेपाल लाइ धुजा धुजा भै सक्यो ।😮😮 आखिर सब कमाउ धन्धा मा रछ ।
@prabhuacharya261
@prabhuacharya261 Ай бұрын
रास्टपती नै चाेर छ देशमा के राम्राृे काम हुन्छ
@babukajishrestha1073
@babukajishrestha1073 Ай бұрын
ठिक सर
@user-wn6rg8sk8i
@user-wn6rg8sk8i Ай бұрын
सारै राम्रो अबिबेकति
@chandagautam2915
@chandagautam2915 Ай бұрын
Sahi ho🙏🙏
@user-kj4zp7tr6y
@user-kj4zp7tr6y Ай бұрын
अदालतले बर्खास्त गर्नु पर्छ खड्केलाइ
@SagarBK-xd6nh
@SagarBK-xd6nh Ай бұрын
सहि कुरा गर्नु भयो अब जनता मिलेर कष्टाचार नेतालाई हटाउनु पर्छ
@greentea1431
@greentea1431 Ай бұрын
सहि हो
@dhurbakumarirai9408
@dhurbakumarirai9408 Ай бұрын
100%right 👍️👍️
@user-ol2wx3mk4q
@user-ol2wx3mk4q Ай бұрын
ठिक भन्नुभयो
@madhumugatati6354
@madhumugatati6354 Ай бұрын
भ्रष्टचारका नाइके देश दाे्रहि दलालहरुकाे आगमन भयाे सरकारमा अब देशै सिध्याछन यी दलालहरुले
@chandramayathapa2726
@chandramayathapa2726 Ай бұрын
Sarai chitta bujne kura garnu bhayo salam xa hajur
@mandiabaral4367
@mandiabaral4367 Ай бұрын
इठग हरुलाई टुडिखेलमा लगेर गोलि नठोके सम्म देशको बिकास हुन साला भस्टचारी काग्रेस एमाले को सम्पत्ति छानबिन गर्नुपर्दछ खर्ब खर्बको सम्पत्ति काहा बाट आयो एत्रो पैसा 💸💸💸💸
@KhumansinghThapa
@KhumansinghThapa Ай бұрын
Right sir
@user-by4gg8rg9c
@user-by4gg8rg9c Ай бұрын
काङ्ग्रेस मा प्रधानमन्त्री बन्न लाएक नेता हुनुपरोनि ।
@robinRaz-pj8fs
@robinRaz-pj8fs Ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@flutetraineron23days
@flutetraineron23days Ай бұрын
सम्बिधान छ र हाम्रो राष्ट्र मा? जय 😢 होस नेपाल आमा को!
@ramprasadrai-eb6gf
@ramprasadrai-eb6gf Ай бұрын
हाम्रो देश नेपालमा नेताहरुलाइ सम्बिधान र कानुन लाग्दैन। नेताहरु मिलेर बनको सम्बिधान र कानुन भको हुनाले। यो नेपाली जनताको लागी मात्र हो।
@upendraprasadupadhayay76
@upendraprasadupadhayay76 Ай бұрын
पुरानो नेता लाई जेल हाले हुन्छ
@KhesmanTamang
@KhesmanTamang Ай бұрын
sahi kura garnu vayo
@RajeshPaudeel
@RajeshPaudeel Ай бұрын
हजुर जनताले लायाकाे गणतन्त्रकाे समिधान माथि उलङगन गरेकाछन
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
जेलमा जानू पर्ने तीन चार जना पुरस्कृत् भएछन्।
@ranbirtabebung638
@ranbirtabebung638 Ай бұрын
Good point❤
@bidurtamang-lh6hv
@bidurtamang-lh6hv Ай бұрын
गुण लगाको आफुले गरेको भ्रष्टाचारको फाईल लुकाउन हो।
@manbudhamagar7619
@manbudhamagar7619 Ай бұрын
प्रत्यक्ष रास्ट्रपति जनताबाट नुन्ने कानुन तरुनन्तै बनाउ यी सबै त म सकिन्झ
@karnagurung4107
@karnagurung4107 Ай бұрын
Sahhi kura xa
@chhiringrumbatamang2127
@chhiringrumbatamang2127 Ай бұрын
100 % right bhanu bho Wowowow bisleson bhane ko yesto huna parchha
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Very good 👍
@narayangahatraj8470
@narayangahatraj8470 Ай бұрын
You are right.
@ShobhaSapkota-zy8ep
@ShobhaSapkota-zy8ep Ай бұрын
खिच खिच मिली मिली खिच गरिब जनताको रगत पसिना खिच😢😢😢😢😢😮
@bodharajbasnet4718
@bodharajbasnet4718 Ай бұрын
लाख सलुट छ ! प्रस्तोता महोदय ।। देश र जनताको हितमा र देशका जनताको मनमुटु छुने कुराको प्रसफुटन गर्नुभको छ ? हुनुपर्ने हजसरले भने झै हो यसरी कतिदिन चल्छ र हजुर ? जानि जानि मन मिचाई र कानुन मिच्ने दिन कतिसम्म चल्छ ? अन्तमा फेरि सलुट पस्कन्छु !!! धन्यबाद ।
@k.padhikari9917
@k.padhikari9917 Ай бұрын
Right analysis
@madhavxtr1589
@madhavxtr1589 Ай бұрын
सम्बिधान न बुझेको क।ह। हो धन म। अनध। भएक। हुन दरिद्र हरु
@user-bl5sd6uq6s
@user-bl5sd6uq6s Ай бұрын
Good
@NotGamer256
@NotGamer256 Ай бұрын
कति राम्रो कुरा। आमजनताको कुरा पनि यहि हो सलाम सर।
@user-ok4uz1bh1v
@user-ok4uz1bh1v Ай бұрын
Sahi vannu vayo
@user-rg1gl9jb8r
@user-rg1gl9jb8r Ай бұрын
Good Good 👍👍👍🙏🙏🙏
@damodardhodari3296
@damodardhodari3296 Ай бұрын
राष्टपतिकाे कामभनेकाे ज्यान्मारा छुटाने कानुन बिपरित सासनगर्ने काङ्ग्रेस र एमालेकाेमात्र न्यायगर्ने देखिन्छ ।जनताकाे मनकाेकुरा बाेलन्नूभएकाेमा सलाम छ
@user-rp2nm4rv5l
@user-rp2nm4rv5l Ай бұрын
भ्ररष्टाचारी देश द्रोही देश बेचुवा कुलंगार हरुलाई संम्बीधान संग के मतलब सबै निकाय हरु हाम्रै पक्षमा छ भन्ने अहमभबना छ। भ्ररष्टाचारी हरुले जे गरे पनि हुन्छ।
@buddhibahadurthapa8265
@buddhibahadurthapa8265 Ай бұрын
Right kurahos salut
@KalyanShrestha-kz9pm
@KalyanShrestha-kz9pm Ай бұрын
यति मार्मिक कुरा गर्नु भयो हजुर लाई धन्यवाद र हजुर प्रती स सम्मान छ
@AmarGurung-k9u
@AmarGurung-k9u Ай бұрын
रासट पति को कूरची बाट नेपाली जनता ले तीरसुली नदी मा फालदीनू पर्छ 😅😅
@shahjasmine8624
@shahjasmine8624 Ай бұрын
Kasle falni veda janta le veda haru ghass khai besta xa ani
@user-uh5nt7fp3h
@user-uh5nt7fp3h Ай бұрын
नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला
@robinRaz-pj8fs
@robinRaz-pj8fs Ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@karanbhul4749
@karanbhul4749 Ай бұрын
एकदमै राम्रो बिसलेसण गरनु भो सलाम छ
@harishchandrashrestha6049
@harishchandrashrestha6049 Ай бұрын
Bilkul sahi kura
@ramprasadramdam2219
@ramprasadramdam2219 Ай бұрын
एकदमै सहि भन्नु भो।
@laxmigurung8650
@laxmigurung8650 Ай бұрын
नेता हर लाई सूचना दिएको मा धेरै धेरै धन्यवाद हजुर लाई
@chakrachakra7509
@chakrachakra7509 Ай бұрын
सहि कुरा एस्ता भ्रष्टहरुलाई सलाम छ सरलाई
@nepaliman6609
@nepaliman6609 Ай бұрын
पढन आउँदैन कांग्रेस लाई
@KamalBasnet-us5qg
@KamalBasnet-us5qg Ай бұрын
राष्ट्रपति को काम अपराधी बचाउने हो यो कांग्रेस को राष्ट्रपति हो हाम्रो होइन
@thapapurnabahadur3344
@thapapurnabahadur3344 Ай бұрын
नामर्द हरु को के कुरा गर्नु डादु मा पानी ततायेर डुबेर मर्नु नी दुनिया जन्ता को सामु कसरी मुख देखायेर हिडनु राष्टप्रमुख सम्भिधान को रक्षक भयेर त्यो पद मा बसि राख्न सम्भी धान ले दिँदैन ऐस्तो राष्टघाती लाई माहा अभियोग लगाउनु पर्छ।
@sanushrestha4958
@sanushrestha4958 Ай бұрын
Sahi kura sar
@bibashsapkota3873
@bibashsapkota3873 Ай бұрын
right 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
100% सहि विश्लेषण 👍️👍️👍️
@user-rd4ch7sc8x
@user-rd4ch7sc8x Ай бұрын
@devendrabudha4667
@devendrabudha4667 Ай бұрын
सहि
@padamchand3049
@padamchand3049 Ай бұрын
Very 👍 good
@dhanrajgiri7192
@dhanrajgiri7192 Ай бұрын
संविधान बमोजिम राजनीति गरेको भए राम्रो , छलछामकाे कामले कसको भलाे हुनछ,कतई गलतले गलतै हुनछ नकि कसैको भलाे कसका कुराले यस्तो अबस्थामा लागनुु भयाे ,ईश्वरले भलाे गरुन् ।।।
@jhanakpoudel1041
@jhanakpoudel1041 Ай бұрын
वास्तविक र यथार्थ सत्य हो यहिलेको रास्ट्रपती को देश र जनताको लागि भन्दा अप्राधिको सम्रक्षक बनेको कयौप्रमाण छ
@tirthalaljakibanjar8819
@tirthalaljakibanjar8819 Ай бұрын
सम्बिधान को बारे मा त्युसन राखनुस ।
@chandrasubba3813
@chandrasubba3813 Ай бұрын
Hamro desh Nepal 🇳🇵 ko sashan satha hata ma parnu hunei political leaders ko bareima atei sandarbik, atei uttam ra marma spercei kura haru ko bahash garnu hudei Greatful speech rakhnu bhaio ko ma sir hajurli dheri, dheri dhanibhade cha hami dekhi.
@raisarai8655
@raisarai8655 Ай бұрын
Bilkul sahi kara 👍
@LaxmanBahadur-q4s
@LaxmanBahadur-q4s Ай бұрын
Very good
@durgagurung692
@durgagurung692 Ай бұрын
100% right hajur
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
देश,कानुनको धज्जिउडाउने तस्करहरुलाई😂रिप😂
@ManiRamJaishi-i7c
@ManiRamJaishi-i7c Ай бұрын
नेपालि अभिनेत्रि गाउन नेपालि सेना लाई आ ग्रह, गर्छु
@gomharidahal3594
@gomharidahal3594 Ай бұрын
विधायक हरुले संविधान काे ठाडाे उलघन हुदा चुप लागेर वशने,साशद लाई गैर साशद लाई,त भ खुवायर जनता ले किन राखि रहने खारेज गर।
@jayaramgiri2551
@jayaramgiri2551 Ай бұрын
कसैको पनि बहुमत नआए ठुलो पार्टी ले सरकार बनाउने त ठिकै हो तर तेस्रो पार्टी ले सरकार बनाउने कुरा ठिक हो र?
@LoknathPoudel-kr1yb
@LoknathPoudel-kr1yb Ай бұрын
नेपाली काङ्गेसले आफनाे मत काे दुरुपयाेग गरेउ आफ्नाे अस्थित्याे गुमायौ ,अब हामिसंग भाेट माग्न नआउनु ,हामी ढुङ्गा हानेर लखेट्नेछौ ।
@saguntaman2049
@saguntaman2049 Ай бұрын
६०१ टाउकेहरु मिलेर खोस्टो बनाउने भयो। जब सम्म काङ्ग्रेस एमाले माओवादी पत्ता साफ हुँदैन देशमा केहि कुराको बिकास हुँदैन
@robinRaz-pj8fs
@robinRaz-pj8fs Ай бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@lokbahadurb.c.67
@lokbahadurb.c.67 Ай бұрын
प्रचण्डले रास्ट्रपति बनाएको गुणतिर्यो रामचन्द्रले ।
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 42 МЛН
WHO CAN RUN FASTER?
00:23
Zhong
Рет қаралды 41 МЛН
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 38 МЛН
DURGA PARSAI || NET WORTH
5:53
Narad Ojha
Рет қаралды 423 М.
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 42 МЛН