Рет қаралды 6,980
सद्गुरु, रहस्यमय कुण्डलिनी ऊर्जाको बारेमा बताउँदै हुनुहुन्छ, जुन हरेक व्यक्तिमा सुषुप्त वा शान्त स्थितिमा रहेको हुन्छ । साथै, कुण्डलिनी कसरी माथि उठाउन सकिन्छ अनि यसले व्यक्तिको जीवनमा कस्तो प्रभाव पार्छ भन्नेबारे उल्लेख गर्दै हुनुहुन्छ ।
#Kundalini #Yoga #SadhguruNepali
***********************************************************************
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्गुरु नेपाली ब्लग
isha.sadhguru.org/in/ne/wisdom