प्राणायाम: मानसिक रोगहरूबाट १००% छुटकारा | Benefits of Pranayam | Sadhguru Nepali

  Рет қаралды 19,336

Sadhguru Nepali

Sadhguru Nepali

3 жыл бұрын

प्राण, वा जीवन ऊर्जा, शरीरमा विभिन्न रूपहरूमा रहेको हुन्छ । सद्‌गुरु बताउँदै हुनुहुन्छ कि प्राणायाम भनेको प्राणको भिन्न-भिन्न रूपहरू वा पञ्च वायुलाई आफ्नो अधीनमा लिने तरिका हो । जसले आफ्नो प्राणमाथि आवश्यक काम गर्दछ, उसको शारीरिक स्वास्थ्यमा धेरै हदसम्म सुधार हुन्छ, जबकि मानसिक सन्तुलन १००% ग्यारेण्टी गर्न सकिन्छ । #SadhguruNepali #Pranayam
*******************************************************************
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्‌गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्‌गुरु नेपाली ब्लग
isha.sadhguru.org/in/ne/wisdom

Пікірлер: 19
@bojkumari9607
@bojkumari9607 3 жыл бұрын
डिफ्रेसन बाट कसरी बाहिर निस्कन सकिन्छ भन्ने बिसयमा भिडियो बनाउनुहोस प्ल्ज सर्🙏
@hshshwuheheueuwu1772
@hshshwuheheueuwu1772 7 ай бұрын
डिपरेसन बाट बाहिर निक्लिन याेगा प्रणाएम ध्यान अन्य बिधिहरु पनि छन।
@tulparsadsunar7137
@tulparsadsunar7137 3 жыл бұрын
मैले हिन्दी भाषामा हेर्दै आएको थिए नेपाली मा सुन्न पाउँदा निकै खुसी छु अरु यस्ता थुप्रै भिडियो बनाउन अनुरोध गर्दछु
@crazytejash1397
@crazytejash1397 3 жыл бұрын
I also like in Nepali.... अहिले त आउन छाड्यो।। I want to listen always...
@joyandsadhgurugrace6673
@joyandsadhgurugrace6673 3 жыл бұрын
Very True , Pranam Sadhguru 🙏
@binodpokharel4674
@binodpokharel4674 3 жыл бұрын
प्रणाम
@bojkumari9607
@bojkumari9607 3 жыл бұрын
धन्यवाद 😍🙏
@buddiacharya6048
@buddiacharya6048 3 жыл бұрын
हार्दिक प्रणाम गुरुदेव!
@shantishrestha7611
@shantishrestha7611 2 жыл бұрын
Thanku so much
@enthusiasmseremem2341
@enthusiasmseremem2341 3 жыл бұрын
Right sadhguru Nepali
@kavirajsanjel
@kavirajsanjel 6 ай бұрын
❤❤❤❤❤❤
@user-it8nh9pg7f
@user-it8nh9pg7f 7 ай бұрын
❤❤❤❤❤
@surajyashree4245
@surajyashree4245 Жыл бұрын
Namaste 🙏
@keshabpokhrel2725
@keshabpokhrel2725 3 жыл бұрын
Good job
@barun2509
@barun2509 2 жыл бұрын
🙏🙏🙏🙏
@Gorkhaligrg1
@Gorkhaligrg1 5 ай бұрын
How to do this ? Please 🙏
@kulmantamang3104
@kulmantamang3104 Жыл бұрын
🌺❣️🌺
@alishapokharel1411
@alishapokharel1411 2 жыл бұрын
Ok
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 7 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 33 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 9 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 84 МЛН
HAPPY  FAMILY  TRULY   Dr. Yogi Vikashananda // manokranti //2018
25:46
Manokranti Centre
Рет қаралды 120 М.
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 7 МЛН