Рет қаралды 1,018
#flute #podcast #bibidhkhabar
मोरङ कानेपोखरी -२ का लालबहादुर धिमाल विगत ३ दशक देखि बाँसुरी वादनको यात्रामा छन्। यस भिडियोमा एल.बि. यात्रा अनुभव र सांगितीक भावनाहरू का साथ केही बाँसुरीका धुनहरू समेटिएका छन्।
भिडियो हेरेर प्रतिक्रिया दिनुहोला
च्यानल सब्स्क्राइब गरेर साथ दिनुहोला
धन्यवाद