लाइसेन्स छैन, दुर्घटना भयो के गर्ने?

  Рет қаралды 3,939

NEPAL Law

NEPAL Law

8 ай бұрын

About this vide
प्रस्तुत भिडियोमा लाइसेन्स नभएको अवस्थामा कुनै सवारी साधन चलाउँदा दुर्घटना भएमा के गर्न सकिन्छभन्ने विषयमा जानकारी गराउने प्रयास गरिएको छ,
About this channal.
This is an informative channel nepal law related to law and justice.
This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
You can ask any kind of legal question in comment box .
Advice from
Advocate Ram Prasad Gautam
Plz like , share, comment and must Subscribe this channal.
for business purpose ramprasadg518@gmail.com
यस चेनलमा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चा परिचर्चा गर्ने गरिन्छ।
तपाइँलाइ कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा पहिले चेनललाइ subscribeगर्नुहोस र कमेन्ट बक्समा लेख्नुहोला
। चेनलको प्रोमोसनका लागि सब्क्राइव अवस्य गरिदिनुहुन अनुरोध गर्दछु ।
जग्गाको बर्गिकरणमा चित्त बुझेन भने के गर्ने
• जग्गाको बर्गिकरणमा चित...
जग्गाको विगाहा कट्ठा धुर परिवर्तन हुदैछ अब के हुन्छ
• बिगाहा,कट्ठा ,धुर को ह...
जग्गा सम्बन्धी नयाँ व्यवस्था कस्तो छ
• Kittakat kahile khulch...
मोही बाडँफाडँ खुल्यो
• Mohi jagga badfad मोहि...
मोहिले जग्गा कमाएकै छैन तर हक माग्न भने पाउछ कि पाउदैन भन्ने सम्बन्धी भिडियो
• Mohi hak , मोहिले जग्ग...
मोहि सम्बन्धी व्यवस्था खारेज भइसकेको हो।?के छ वास्तविकता
studio.kzfaq.infoSdlx...
मोही मरेपछि नामसारि कसरी गर्ने
studio.kzfaq.info-Am0...
मोहीको अनुसूची भनेको के हो अनुसूची छ भने मोही हक पाईन्छ कि पाईदैन
studio.kzfaq.infoxGbc...
मोही हक भनेको के हो?
studio.kzfaq.info4ioz...

Пікірлер: 31
@krishnabaitha8962
@krishnabaitha8962 3 ай бұрын
सर पीडित र पीडक दुवै संग चालक अनुमती पत्र छैन भने त्यो अवस्था मा के कस्तो बयवता छ
@dineshnepali3863
@dineshnepali3863 7 ай бұрын
❤❤❤❤❤❤❤
@EliteNepal7
@EliteNepal7 4 ай бұрын
सर लाइसेन्स नक्क्ली बनाउनी लाई के सजाए हुन्छ भन्दिनु न
@kbkhatri7328
@kbkhatri7328 8 ай бұрын
sir namaskar please Nahar /kulo mathi bato banauna kasari k kasto kanuni bayebastha xa bataii dinus na pl
@tapenbista6230
@tapenbista6230 8 ай бұрын
Postmortem k ho postmortem report aauna kati samaya lagxa ra tyo report aayapaxi kaha janxa yo bare auta video banaunu paryo sir 🙏✌️
@enjoyteam3925
@enjoyteam3925 4 ай бұрын
Bike ra trick accident vayo dubai janasanga license xaina but bikema sawar manche mareu aba bike wala pidit vayo aba bike chalklai sajay hunxa ki hudaina vayema kasto sajay huna sakxa
@Mod-ym1zn
@Mod-ym1zn 6 ай бұрын
Sir 🙏 नमस्ते डिभोर् कोे एकतर्फी फैसला हुन् साचि बुझाए पछी मुद्दा सकिन कती समय लाग्छ हाेला...?? Please reply me please please 🙏🙏
@krishnarajbanshi9724
@krishnarajbanshi9724 8 ай бұрын
शिक्षकको दरबन्दी एउटा विद्यालयमा, नगरपालिका शिक्षा शाखाले प्रधानाध्यापक को जिम्मेवारी अर्को विद्यालयमा तोकि सो प्र अ ले शिक्षक नियुक्ति गर्न माइन्युट घरमै तयार गरि सन्चालक सदस्य को घर घर गै हस्ताक्षर गर्न लगाइएको र कतिपय हस्ताक्षर किर्ते गरिएको पाइएको यसको कानुनी उपचार के होला सर?
@amritrai2544
@amritrai2544 5 ай бұрын
Sarai ramro lagyo aru kura sodna man thiyo kasari samparka garne hola phone number paya hunthyo
@waibaraja2016
@waibaraja2016 8 ай бұрын
अदालतले ६ महिना जेल फैसला सुनाएर यसको लागि पैसा तिरेर निक्लिन मिल्छ कि मिल्दैन सर ??
@pradeeptmgvlog
@pradeeptmgvlog 8 ай бұрын
नमस्कार सर, म अविवाहित हो र, मेरो 2014 मा बनाको पासपोर्टमा बिबाहित जनाको रहेछ र मैले परिचयपत्र बनाउदा अविवाहित जनाको छु यसमा बिदेश जादा समस्या आउँछ होलाकी आउदैन होला।
@user-kn9hl2lx3n
@user-kn9hl2lx3n 7 ай бұрын
सर आफू बसेको जगा अहिले १५)२० बर्स पछि जगा धनी आये र यो मेरो जगा हो भन्दै खोज्नु आये पछि के गर्नु पर्छ सर
@Bhimbudha0
@Bhimbudha0 7 ай бұрын
Baba aama sangai xan tara Bachha ko jamma darta garauda aama ko thar rakhera garauna milxa hola ki nai ...sir please reply
@rahulshah-lz9fq
@rahulshah-lz9fq 7 ай бұрын
Sir ahileko kanoon ma hami baseko ghar bat nikalna sakdain yo kasto kanoon ho
@pratixyamagar6630
@pratixyamagar6630 8 ай бұрын
🙏🙏 सर यो समाज भनेको के हो र समाजले गर्नु पर्ने काम कर्तव्य के हुन भिडियो बनाउँनु न छोटो जस्तो मगर समाज भन्छन् गुरुङ बाहुन दलित समाज भनेर चलिरहेका हुन्छन्
@rajendratimilsina1085
@rajendratimilsina1085 7 ай бұрын
साँध जोडिएको जग्गा एक जनाको पूर्जामा मा 18 कट्ठा र नक्सा र भोगमा 20 कठ्ठा छ। अर्कोको पूर्जामा 20 कठ्ठा र नक्सा र फिल्ड/भोगमा 19 कट्ठा छ भने कम हुनेले बढी हुने बाट पूर्जा बमोजिमको जग्गा पाउँछ कि पाउँदैन ?? उत्तर को प्रतिक्षामा छु
@rambhujel6549
@rambhujel6549 3 ай бұрын
Great info
@prasadvlogs8311
@prasadvlogs8311 8 ай бұрын
sir namste taraeko jagaa. ma enar x testo jaga lida k hunx
@NEPALLaw
@NEPALLaw 8 ай бұрын
कुरा बुझिएन
@prasadvlogs8311
@prasadvlogs8311 8 ай бұрын
maele 10 dhur gharedi hereko xu teyo gharedi 8 miter ko batoma x ani tesvitra enar pani cha testo gharedi lida thik holaki nahola sir
@binodpratel5582
@binodpratel5582 8 ай бұрын
नमस्कार सर एउटा कुरा के भने नेपालमा कुनै सवारी साधन दुर्धटना हुदा चालकलाई कुटपिट गर्ने र यहासम्मकि चलकको ज्यान समेत लिने परिपाटी छ यहसलाई कानूनी दयाराम लेयर चलकको जिउको सुरच्छया गर्ने कानून बनाउन मिलछकि मिल्दैन।दुर्धटना भन्ने कुरा जानी जानित हुँदैन भयो भने नेपालमा चालकलाई बचन गारो भयो। उचित सल्ला दिनु होला।
@NEPALLaw
@NEPALLaw 8 ай бұрын
यो बिषयमा कानुन नभएको होइन । कानुन छ । तर आक्रोषित भिडले गर्ने हो ।
@pratixyamagar6630
@pratixyamagar6630 8 ай бұрын
सर मेरो पुर्जा विहिन जगा छ मालपोत कार्यालयमा हेर्दा बुट्यान भनेर लेखेको रैछ 50 वर्ष पैला बुवाले किन्नु भयको रैछ तम्सुक मात्र छ साक्षी बस्ने र बुवाको मृत्यु भै सक्यो पुर्जा निकलिन्छ की नाई निकलिन्छ भने प्रोसेस के होला अनि साधमा एमाले नेताको जगा छ उसको पनि पुर्जा छैने उसले भछ मलाई आधा जगा दिनु नत्र मुदा हाल्दिन्छु भनेर भन्छन् उसले मुद्दा दायर गर्न मिल्छ कि नाई
@Sujaldong
@Sujaldong 7 ай бұрын
Mudda halne dhamki ma jagga adhi nadinu malpot ma gayera filed book ma ra srestha darta hereraw garnu pauxa darta huna baki xa vane kurnus
@BashistOfficial2.0
@BashistOfficial2.0 8 ай бұрын
घरमा एक्लै बस्ने मान्छे आफ्नो सफेटी को लागि निजी जग्गा मा करेन्ट लगाउन मिल्छ राति मा मात्र caution बोर्ड राखेर
@NEPALLaw
@NEPALLaw 8 ай бұрын
अनुमति नलिइ मिल्दैन कुनै दुघर्टना भए कारवाही हुन्छ
@bishaldanny7499
@bishaldanny7499 8 ай бұрын
Guru massga nambari jagga xa ani oileni jagga liye vane maile kanuni hisab le pauxuki paudina paxi Dhanipurja bataidinu paryo
@NEPALLaw
@NEPALLaw 8 ай бұрын
सकेसम्म ऐलेनि जग्गा नलिनु
@bishaldanny7499
@bishaldanny7499 8 ай бұрын
@@NEPALLaw सर मलाई लिनै पर्ने बाध्य छ मेरो घर अगाडि धेरै ओईलानी जग्गामा बसोवास छन नापी पनि भैराको छ ।।।।।। अनि जग्गाधनीले धनीपुर्जा आउन लाको छ भन्छ ।। के गर्ने धेरै अन्योलमा परियो ।।।।। अनि एउटा मान्छेले उसैको नाममा धनिपूर्जा निकालेर बैङ्कमा राखेको लोन लिएको भन्ने हल्ला पनि छ(10/15 घरको) कसो गर्ने राम्रो सुझावको आशा गरेको छु सर।।।।अनि यो जग्गाको बारेमा त्यो मान्छेले आफ्नो नाममा गरेर लोन लिऐको भनेर कसरी थाहा पाउने????
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 16 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 106 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 20 МЛН
Accident Law of Nepal.
2:31
Advocate Pritam Tamang
Рет қаралды 10 М.
Defamation laws of Nepal.
5:02
Advocate Pritam Tamang
Рет қаралды 10 М.
LEARN OPENCV in 3 HOURS with Python | Including 3xProjects | Computer Vision
3:09:08
Murtaza's Workshop - Robotics and AI
Рет қаралды 3,3 МЛН