Пікірлер
@SabiTamang-y6v
@SabiTamang-y6v 36 минут бұрын
सर मेरो पुर्खौली जाज्गा बुबाले मलाई थाहैनदिए बेचेको र फेरि त्यो मान्चेले आरुकोई नाम बेचे त्यो जाग्गा आहिले सम्मा म आफैले कमाई रहेको त्यो जाग्गा के कस्तो हुन्छ होला सर
@nepalibabu784
@nepalibabu784 42 минут бұрын
Sir hjur ko number dinu ta
@amitagrawal7663
@amitagrawal7663 2 сағат бұрын
Ho tesaile vivah nai garnu hudaina
@rampritchaudhary9823
@rampritchaudhary9823 5 сағат бұрын
मोहि मरेपछि स्वास्नी अर्को बिहे गरेमा बिवाहित छोरीको मोहियानी हक बुवा मरेको ६० साल भयो।
@user-oc3bl1ct9m
@user-oc3bl1ct9m 6 сағат бұрын
Arule bhog gareko jagga ma aafule faram bharo bhane k hunxa plz bhani dinu na sir
@userrkst
@userrkst 8 сағат бұрын
We will get National ID if earlier,next PM if not may be after 2084 election
@gyanendraprasad4104
@gyanendraprasad4104 14 сағат бұрын
वडा अध्यक्ष र गाउँपालीका अध्यक्ष मिलेर हाम्रो 7lakh रूपैयाँ बेइमानी गराउन खोज्दैछ.comission लिएर। .कपाली दर्जा नगरिदिएर ...हामी 25 भन्दा बेसी अफिस पुग्यौँ र पनि कसैले सुनिदिएन ...cdo को मा पुग्यौँ cdo ले मेरो अधिकार भित्र पर्दैन अदालत जाउ भन्नुभयो... दरता गरिदिएनन् भनेर अदालत पुग्यौँ हामी पटक पटक अफिस पुगेको video प्रमान सहित तर हामी अफिस नै नगऐको प्रमनित भयो..अदालत पनि निष्पक्ष भएन..अन्त्यमा अहिले सर्वोच्च पुज्छु भनेर अदालत मा पटक पटक फैसला को लिखित लिन पुग्दा ,फैसला भको 80 दिन बितिसक्दा पनि लिखित आको छैन भनेर फर्काइदिनछ....पूर्ण रूप ले बेसहारा भयेर बसेको छु....रीन लिने वडा अध्यक्ष को आफनै काका हो...हर निकाय उता पल्ट्यो हामी यता एक्लै...सबै निकायदेखि हारेर आयको छु....अरू केही उपाय छ?
@KishorkumarChaudharh-nv2zy
@KishorkumarChaudharh-nv2zy 15 сағат бұрын
Minhi pokhari darta garn paenx ki nae sir
@ManishaSawal
@ManishaSawal Күн бұрын
सर कहि कुरा गनु छहजुको नम्बर पाउन सकिन्छ होला
@sitarampokharel6288
@sitarampokharel6288 Күн бұрын
पैत्रीक सम्पती भए बकस पत्र बदर भएर अरु अंशियार को नाउमा पनि जान सक्छ , आफैले आर्जन गरेको सम्पती बकस दिएको भए अंसिंयारको अंश भनेर मुद्दा हाले पनि मुद्दा खारेज हुन्छ,?
@AnuDhakal-ne1ht
@AnuDhakal-ne1ht Күн бұрын
2074 aagi bihe gareki chori le chahi aanksa kina napaune usko adhikar chahi kina nahune y
@news100-u2b
@news100-u2b Күн бұрын
A mujii kasari line direct van na dherai naboli kasari line paan
@ashoksah2453
@ashoksah2453 2 күн бұрын
Sir bebahet xori la buwa ko bata ansa lena paaux ki paaudaina
@AnilYadav-tq5zd
@AnilYadav-tq5zd 2 күн бұрын
Sir mero aama bite paxi mero buba arko bihe garexa ani mero buba malai kehi kharch diyen maile afno jiwan mero mama le malai seharsursar gare ani maile afno ans magyo wahale mero ans dinubhayo adapt bat Faisal's pani bhaye xa male jaminko lal purja banaun gayo mero jamin arko nama sareko xa fasla hudakheri mero jamin rod taraf bat xa ahile bhanxa timro paxadi ko jamin ho mero pas gawahi panixa ahile bhanxa jesampati dinxu timilai linu natar ma yopani didaina an kegarne sir plz sir bataunu malai
@shankarlalshakya1689
@shankarlalshakya1689 2 күн бұрын
बाबुअामाले छाेराछाेरीलाई गरिने कर्तव्य भन्नाले पढाइ लेखाइ बिहा दान र जिबिकाेपार्जन् को लागी ब्यबस्थापन गराइसकेपछी पनि छोराछोरी ले बाबुआमा संग अंश को दाबी गर्न खोज्नु लज्जास्पद को कुरा हो। यहाँ बुढेसकालमा अशक्त भएको अवस्थामा कुनै छोराछोरी ले चासो दिएका छैनन् यस्तो अवस्थामा मात्र अंश दाबी गर्नु कतिको सान्दर्भिक होला। अत मेरो विचारमा बुबाआमा नमर्नुन्जेल सम्म जुन छोराछोरी ले सेवा गरेको छ खर्च गरि बचेको सम्पत्ति उसैले भोग्चलन गर्न पाउने ब्यबस्था भए ब्यबहारिक र न्यायसङत हुन्थियो कि?
@MahendraDas-r3l
@MahendraDas-r3l 2 күн бұрын
Sir tapaiko mobile number PAYE hunthyo sir
@MahendraDas-r3l
@MahendraDas-r3l 2 күн бұрын
Sir tapaiko mobile number dinu hos plz
@ghalaramrai7962
@ghalaramrai7962 2 күн бұрын
राष्टिय परिचयपत्र खातेजगर महोदय नामफेर्दैमा प्रमानफेर्दैमा देशबिकागरेको फिलहुन्छ?ना,प्र,प ले चाहि शफ्नो परिचय जनाउदैना,त?जन्तालाइ कसरि झनझटोलोबनाउने कसरि खानेमेसो बनाउने idia,ho?जन्तालइ कर्मचारि देखि किराफटेङ्ग्रालेनिठगने मित्रहरु
@ramharikhadka189
@ramharikhadka189 2 күн бұрын
नमस्कार हजुर को मोबाइल नं दिना मिल्छ सर
@roshantmg1185
@roshantmg1185 2 күн бұрын
Sir mero school certificate anusarko janma miti banauna milx ki mildaina sir nagritama janma miti farak x derai apthero vairax
@bikashshrestha2295
@bikashshrestha2295 3 күн бұрын
हजुर संग कसरी सम्पर्क गर्न मिल्छ ? म जग्गा सम्बन्धी समस्यामा छु।
@dhanrajsaud7870
@dhanrajsaud7870 3 күн бұрын
सर नमस्कार मैले भागी बिहे गरेको तर त्यस बाट छोरी जन्मी अनि छोरी एक वर्ष पुग्दा छोरीलाई छोडेर गई गए देखि माइत छ रे अब दुई वर्ष जति माइत म बसेकी छ बिहे दर्ता छैन नाग्रिता छैन अब भन्नुहोस् मैले अर्को बिहे गर्न पाइन्छ कि पाइँदैन कानुनले के भन्छ उसलाई छोड्न के गर्नु पर्छ ।
@subashshahthakuri5321
@subashshahthakuri5321 3 күн бұрын
नमस्कार सर म हजुरको भिडियो हरु हेरछु मेरो प्रस्न यो छकि ,,मेरो घर लाई छोयर छिमेकले उस्को जग्गामा बाटो हालि मलाइ थाहानै नदिइ ब्याकतिगत बाटो नक्सा कायम गर्दा मेरो घर कस्तो माप दन्डमा पर्छ कनुनमा कस्तो ब्यबस्ता छ सर,,,
@subashshahthakuri5321
@subashshahthakuri5321 3 күн бұрын
नमस्कार सर हामी चितवन बाट मेरो प्रस्न ,,छिमेकिले थाहानै नदिइ मेरो घर साध पारेर नक्सामा बाटो हालेको रहेछ मेरो घरलाइ कस्तो माबदन्ड लाग्छ होला सल्लाह पाउन सर,,
@user-en8oc1md2u
@user-en8oc1md2u 3 күн бұрын
yadidaju le Bhai Lai ansh Dina naparos bhani krite bakashpatra banai afno shrimati ko nam ma Sara sampati gare Bhai le mudda dida paunchha ki nai
@DilipKumarSha-ib1xc
@DilipKumarSha-ib1xc 3 күн бұрын
Jabarjasti nammari jagga ma bato mandir nala gundda lagayera yojna shkha bat bajet kumlyaune. pahile bato mandir vhatkaw ani yo niyem lagu garnu parne ho.janta lae chutya na banaw.
@PradipSubedi-m6n
@PradipSubedi-m6n 3 күн бұрын
छोरो हुदा हुँदै बुहारिलै पनि पाउने हो कि छोराले मात्र पाउछ
@TapendraJungShahi
@TapendraJungShahi 3 күн бұрын
sand me your contact number... Sir...??
@arunkumaryadav9337
@arunkumaryadav9337 3 күн бұрын
फैसला भै सके को तमसु हाल कॠ नैन मा बकि अदालत प्रोसेस मा रहे को अबस्त मा मिटर ब्यज मा निबेदन पर्दा के प्रोसेस छ
@TopKarki-ew7on
@TopKarki-ew7on 4 күн бұрын
नागरिकता ओरजिनल छैन फोटोकपी मात्र र पेन्सनपट्टा भय हुन्छ कि हुदैन सर?
@sharadbabushrestha4478
@sharadbabushrestha4478 4 күн бұрын
Sir What is your mobile number?
@TheYabYum
@TheYabYum 4 күн бұрын
Many many thanks for the information
@mrkha1999
@mrkha1999 4 күн бұрын
Sir buwa mareko 15 barsa vayo ma sano thiye gyan vayena .aama lai thaha vayena yesto abasta ma k huncha
@rampritchaudhary9823
@rampritchaudhary9823 4 күн бұрын
जग्गाको मोहि मरेपछि मोहियानी बिवाहित छोरीको हुन्छ
@user-mo1vv3oe8f
@user-mo1vv3oe8f 4 күн бұрын
जानकारी को लागि धन्यवाद सर
@bikashmathya1741
@bikashmathya1741 4 күн бұрын
चेक अनादरर्को को फिराद लेख्ने पनि बनाउनुस न sir
@creativestudio5474
@creativestudio5474 4 күн бұрын
सर अष्ट लोह भनेको केहो यो कुन प्रयोजनको लागि काहा लेखाउनु पर्छ कृपया प्रष्ट पारिदिनुसन
@gaurikantaadhikari6503
@gaurikantaadhikari6503 4 күн бұрын
धन्यबाद सर जानकारी काे लागी
@user-lh8ys3pw7y
@user-lh8ys3pw7y 5 күн бұрын
Lalpurja mero namma x tar khanjot arko le garx bhane k kasto kanun lagu hunx ,khichola ho ki.
@UnknownPerson-go6pw
@UnknownPerson-go6pw 5 күн бұрын
हेल्लो सर, मेरो उमेर २१ वर्ष भयो। मेरो नागरिकता छैन। किनभने म अरुनै केही चाहन्छु। म आफ्नो बुबा आमाको नाम चाहन्न। किनकि विगत को उनीहरूको गल्तीले म आफैलाई अनाथ महसुस गर्छु। म उनीहरूसँग पनि बस्दिन। के म अनाथ हो भनेर नागरिकता निकालें कुनै उपाय छैन।
@DilipKumarSha-ib1xc
@DilipKumarSha-ib1xc 5 күн бұрын
Janta lae vhanda karmachari lagi jankari dida huncha sir.
@darshansaba4611
@darshansaba4611 5 күн бұрын
सार्वजनिक जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको छ भन्ने 15 बर्ष पछि सार्वजनिक नै हुनुपर्छ भनि के गर्नु पर्छ जानकारी दिनुहोस न है.....
@PremBBcVlog
@PremBBcVlog 6 күн бұрын
कानुन भनेकाे गरिब लाई मात्रै हाे धनिले पुरै जङ्गल मेराे भनेकाे छ र उसकै परछ भनछ देखने ले गरिबले छरी खादा पनि सरकार जग्गा भनेर भगाउछ साले कसैले के भनछ कसैले के कसकाे कुरा पतेउने
@purnamagar8614
@purnamagar8614 6 күн бұрын
Yo chahine kura haina
@LeonLegned
@LeonLegned 6 күн бұрын
Sir maile diyko xu Ani melmilapma wokil grn bolayo Ani teu keta aauna ni awhile wokil Lai sodda vai skeu vnxa t 2 jnako signature Bina hunxa ki hudaina sir dowas pepr Mero hatma ni Pani hunxa t ksaile bujhanu vyko x vane vnun
@PremBBcVlog
@PremBBcVlog 6 күн бұрын
सर नमस्कार दाइ पनि बिदेश म पनि बिदेश हुदा घरमा बाउले किनेर आफनाे नाममा बनायर फेरि दाईलाई मात्रै पास दिय मेराे पैसा परेनरे र मेराे तरफ बाट पैसा गयाे अब याे जग्गामा मैले पनि पाउन का्े लागि के फेरि पैसा दिनुपरछ रे या छाेडनु परछ रे बाउले हालेकाे घर दाईलाई एउटा बाउ आमाले जिउने भनेर एउटा मलाई बजेले अथबा बाउकाे भाग अाधा घर परेकाे छ र यहिले मैले साउदिमा काम गरेर बनायकाे घर लाई दाईले पनि चाहियाे भनेर भनछ ङरकाे म कानछाे हाे तर नबाउले हालेकाे घर छ न बिदेश मा हुदा किनेकाे जग्गा छ अब के गरदा मैले ठिक हुनछ मैले घर हालदा न पैसा न मानछे छ जानकारि पाउन सर पिलिज
@LalBahadur-bo1jx
@LalBahadur-bo1jx 6 күн бұрын
Kharej bhayo nakaraunu hola
@SuklalTamang-d6i
@SuklalTamang-d6i 6 күн бұрын
Wada office bata sifris leuda hunx sir
@semikvishwakarma1589
@semikvishwakarma1589 6 күн бұрын
*What is the meaning of these two Nepali words "Haal Saavik" in English?*
@ganeshkafle3479
@ganeshkafle3479 6 күн бұрын