ओली ज्यु केटा-केटी कुरा नगर्नु हाँसेर मर्ने भए: मेरो बाघसंग दोस्ती छ भन्दा रबि मुर्छा Rajesh Hamal

  Рет қаралды 449,964

Nepal Sandesh

Nepal Sandesh

Ай бұрын

Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#rajesh_hamal #kp_sharma_oli #balenshah #Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv

Пікірлер: 739
@nainasinghaidi3475
@nainasinghaidi3475 Ай бұрын
राजनीतिमा राजेस हमाल आओस् देश बन्छ
@muktabahadurkhatri
@muktabahadurkhatri Ай бұрын
उ भन्दा गु भनिराछ रजेस सर तपाईंले बेकार मा आफ्नो टाईम खेरा फाल्नु भयो दुबार ऐस्तो गलती नगरनु....
@apricolex
@apricolex 13 күн бұрын
Plane ra gadi gudaune kura xoddinus neta jiu paila janata ko haat khutta chalaune byewastha gardinus.. rojgari ko shrijana garnus plane ra gadi ko hoina 😔😭
@rajeshroka7666
@rajeshroka7666 Ай бұрын
जति कुरा गरेमा पनि राजेश हमाल को भनाई लाई केपि वली ले जबाफ दियकै छैनन
@devale3502
@devale3502 28 күн бұрын
राजेश दाइ।तिम्रो र तिनी हरुको अनुहार बेग्लै छ!चाहे त्यो बोल्ने हो चाहे त्यो सुन्ने हरु होस।
@surya_kumar8566
@surya_kumar8566 Ай бұрын
मलाई चाहिँ राजेश सर को कुरा एकातिर छ के.पि.बा.हावा भयो
@bibeknepali4675
@bibeknepali4675 13 күн бұрын
Kp एक uneducated, देश काे खराब राजनितिज्ञ, गुण्डा र नेपालीको सपनाको हत्यारा हो ।
@purnabahadur8385
@purnabahadur8385 9 күн бұрын
बिदेश का मन्त्री केपि बा लाइ भेत्न आउछन तर राजेश हमाल लाइ भेत्न आउदैनन
@purnabahadur8385
@purnabahadur8385 9 күн бұрын
कलाकार र हिरो हिरोनि को पैसा कमाउने बातो मात्रै हो तर राज नितिक गर्ने ब्यक्ति देश का अम्मर हुन बुज्याभा
@PemaSherpa-cx9nh
@PemaSherpa-cx9nh 21 күн бұрын
यहि बाट स्पष्ट हुन्छ की नेपाली जनता अझै हस्यास्पद नेत्रित्व र अभिव्यक्ति को पछि छोडेको छैन भन्ने,
@Bharat-bhote105
@Bharat-bhote105 Ай бұрын
हाम्रो देश का नेता हरु को भिजन कस्ताे रहेछ प्रष्ट छ। कुरा को वास्तविकता थाहा नपाउने यस्ता हावा कुरा गर्ने ले कसरि देश को विकास हुनसक्छ त?
@mohansinghmahara9548
@mohansinghmahara9548 18 күн бұрын
राजेश ज्यु देस बिदेश को हिरो मात्रै नभै हिरानै हुन।नेपाल आमा को असल सन्तान हुन तर नेपाल का नेताहरू सबै देसका खलनायक या भिलेन हुन यी सबै कबाडी समान जस्तै हुन नेपाली नेताहरू
@khagendradc8006
@khagendradc8006 Ай бұрын
उल्टो सुल्टो जित्ने लाई हाम्रो तिर कप्टी भनिन्छ...यस्ता हावा को पछि लाग्ने नि मान्छे छन उदेक लागेर आउँछ यार
@bendatarai9220
@bendatarai9220 Ай бұрын
यस्लाइ के थाहा राजेश हमाल फिल्मी हिरो मात्र हैना नेपाल को हिरो मध्या धेरै पढेको मान्छेमा पर्छ
@NepalH2O
@NepalH2O 26 күн бұрын
यस्ता पढ्ने धेरै छन् ,हिरो भित्र पहिलो पुस्ताको तुलनामा चै अलि पढेको हिरो चै हुन राजेश हमाल । अहिले त धेरै छन् पढ्ने लेख्ने हरु आजको जमाना हो जजुर।
@jagathero
@jagathero 24 күн бұрын
​@@NepalH2OYatiko bahas garne pani dherai holan
@NbNb1987
@NbNb1987 23 күн бұрын
M.A padeka rey....pass vye ki fail ...unailai thaa hola😂😂😂😂
@sunilkarki4670
@sunilkarki4670 22 күн бұрын
@@NepalH2Oyaha pardera ghar ma toilet huda hudai plastic ma hagera basne haru pani dherai xan😂
@user-hd9pf1td8v
@user-hd9pf1td8v 19 күн бұрын
उसले के कुरा गर्दै छ: उसले भनेको यथार्थ रे , घटिया तर्क ।
@KrishanBalayar-ub1ux
@KrishanBalayar-ub1ux 17 күн бұрын
सलाम छ राजेश सर
@sgurung2390
@sgurung2390 Ай бұрын
के पी ओली जी को नाटक खतरा छ
@Rupak-ik3sr
@Rupak-ik3sr Ай бұрын
नेपाल को नम्बर एक कमेडियन
@ghanashyamchhetri3395
@ghanashyamchhetri3395 Ай бұрын
यस्तै संबाद देउवा र प्रचण्ड संग गर्न अनुराेध गर्छु राजेस हमालजी
@dipendrashrestha5300
@dipendrashrestha5300 22 күн бұрын
पालो आउछ्
@alexandri.
@alexandri. 21 күн бұрын
Kura buja po garnu.
@kamalojha7306
@kamalojha7306 20 күн бұрын
देउबाको बोल्दिनी मान्छे राखिदिनुपर्छ😁😂😂😂
@ramkumarrai6598
@ramkumarrai6598 20 күн бұрын
जे होस ओली सर लाई राजेश सरले ठिकपार्नुजजँदो रहेछ!!
@ramlimbu-ri5lh
@ramlimbu-ri5lh Ай бұрын
के पी त हास्य ब्यंगमा बिस्वको महान् हो नेता होइन उत हास्यब्यंग्य कला कार हो
@tarasharma9711
@tarasharma9711 Ай бұрын
हिरो र नेताका उखानहरू रमाईला छन् त है
@nabinabiral9147
@nabinabiral9147 Ай бұрын
राजेस हमाल जि को बौद्धिकता सलाम गर्न लायक छ ! तर त्यसभित्र दक्षिणपन्थी सोच पनि अलि बढी नै हाबी रहेछ । १९७० को दशक सम्म कुल्लिहरुको देश भनेर चिनिने चिन आज त्यहाको राजनीतिक प्रणाली र सुजबुझ पुर्ण नेतृत्व ले बिश्वको दोश्रो अर्थतन्त्र र प्रबिधिमा झन्डै पहिलो भएको कुरा त नकार्न सकिँदैन नि
@IshwarThapa
@IshwarThapa Ай бұрын
ओलि जस्तो खेलौना मान्छे देसको सासक हुनु नै राम्रो पक्ष थिएन उनी मनोरञ्जन दिन नै उतम थिए नेपाली समाजमा
@aaisinggrgvlogs
@aaisinggrgvlogs Ай бұрын
Santosh panta ko Thau ma judge banaunu parxa comedy champion ma Buda lai
@Nepaltrekguide
@Nepaltrekguide 26 күн бұрын
100%
@bikrambantawa5856
@bikrambantawa5856 23 күн бұрын
कमेडि च्यमपियनमा होइन सर
@padamthapa9991
@padamthapa9991 21 күн бұрын
तिमी जस्तो मान्छे लठपङ्खु लाई शासक हुनु पर्ने ।
@ArzooRai-sy8xh
@ArzooRai-sy8xh 21 күн бұрын
Cent percent 😂😂
@krishnagiri7475
@krishnagiri7475 Ай бұрын
दुइ तिहाइ सरकार हुदा माखो नमार्ने कमाउनिस्ट उखान गरेर हासोको पात्र मात्र हुन
@user-sx6ps4uv6g
@user-sx6ps4uv6g Ай бұрын
😂😂😂😂😂😂😂ho hahahahaa
@SarojChaudhary-tz8tw
@SarojChaudhary-tz8tw Ай бұрын
विरोधी हरुको मोतियाविन्दु लागेको आखाले ओलीको पालामा भएको विकास देख्दैन ।ओलीका पालामा भएका विकासका कामहरू यता हेर्नुस् । १) ६००० किलोमिटर भन्दा बढी सडक कालोपत्रे २) ४०० भन्दा बढी तुईन विस्थापित गरि झोलुङ्गे पुल निर्माण ३) चिन सँग पारवहन सम्झौता गरि थप ६ वटा नाका सञ्चालनमा ४) मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन विस्तार ५) नागढुङ्गा नौबिसे सुरुङमार्गको काम अन्तिम चरणमा ६)स्वास्थ्य बिमा कार्यक्रम लागु ७)ऐतिहासिक धरहरा पुनः निर्माण ८) ऐतिहासिक रानी पोखरी पुनः निर्माण ९)वृद्ध भता वृद्धि १०)पुर्व पश्चिम राजमार्ग ४/६ लेनमा विस्तार गरिदै ११)भेरी बबई डाईभर्सनको काम सम्पन्न
@user-yz2sm1tu7h
@user-yz2sm1tu7h 20 күн бұрын
केपि बा को कुरा भनेको यथार्थ भन्दा नि जित्नै पर्छ भन्ने धारणा भको मान्छे
@jayrana3489
@jayrana3489 11 күн бұрын
K p ba le bhaneko kura chahi desh bikas bhaeko chha bhanne kura lai biswas garnu bhannu bhaeko hola tar yo khali hasne kura matra ho. Ha ha ha ha ….
@RealClips786
@RealClips786 2 күн бұрын
हाम्रो देशको बालेन मात्र देशको सान अनि पहिचान अरु त न छ्न न थियो नहुने जस्तो मलाई लागेन जय नेपाल जय बालेन ❤️🙏🤚🇳🇵
@shiblaldangi5112
@shiblaldangi5112 Ай бұрын
राजेश हमाल सर को कुरा सही हो ओली को काम छैन 🎉
@Mt.Chomolungma8848
@Mt.Chomolungma8848 20 күн бұрын
Rajesh dai: Milena level Tero bau Bola a 😂
@nirajbudhathoki3031
@nirajbudhathoki3031 29 күн бұрын
Hamro mahanayak rajesh dai ko Jay hos 🙏🏻
@santoshbhujel1615
@santoshbhujel1615 26 күн бұрын
गरिबी छैन हरे हावा कुरा राजेश हमल 👍️
@ramlamichhane907
@ramlamichhane907 23 күн бұрын
बास्त्बिक हिरो सग ठग राज्नितिग्य हिरो फेल खायो।
@LokjanRokaya
@LokjanRokaya 27 күн бұрын
बकम्फुसे जवाब दिँदै छन् केपी ओली
@relaxationvlogs317
@relaxationvlogs317 Ай бұрын
निकै मज्जाको संवाद
@mantimombhailomanti8663
@mantimombhailomanti8663 18 күн бұрын
यस्तै हो हाम्रो देश का धमिरा राजेश हमाल दाजु यस्तो कुरा सुनेर मलाई वाकवाकी लाग्छ
@user-cq8pv8mi5f
@user-cq8pv8mi5f 14 күн бұрын
राजेस दाइ त फिलीम्म मात्रै हिरो होइननि त राजनीति मा पनि हिरोणै हो एति केपिओलि ठउँमा राजेस भको भए यो देष पनि हिरो हुन्थेऊ 🇳🇵😎❤️❤️❤️
@palsang-23
@palsang-23 20 күн бұрын
kp नेपालकै भाईरस हो
@hombahaduradhikari6892
@hombahaduradhikari6892 19 күн бұрын
र त देशैले मानेको छ त !❤
@palsang-23
@palsang-23 18 күн бұрын
@@hombahaduradhikari6892 देशको भाइरसहरुले मात्रै मानेको छ।।
@Aajakosamachar99
@Aajakosamachar99 20 күн бұрын
सबैलाई गाडी चडाउने कुरा गरेर भएन क्या सबैले रोजगार पाउने काम गर्नु पर्छ गाडी आफै चड्छन् ।
@santadarai5646
@santadarai5646 Ай бұрын
Rajesh Jamal sar yakdam saral sahi sidant tyalent byakti ma yak hunuhunxa rajesh sarlai Salam xa
@narenlimbu6925
@narenlimbu6925 Ай бұрын
Rajesh hamal must be the next prime minister of Nepal....🎉🎉❤❤❤❤❤❤❤❤
@subashbogati4225
@subashbogati4225 17 күн бұрын
राजेश दादा 😘😍😍😍
@tarasharma9711
@tarasharma9711 Ай бұрын
कुरा धेरै मीठो गरनुभयो
@prashantkc8623
@prashantkc8623 Ай бұрын
Love you Rajesh dai yasta neta lai Kada questions garnus ❤
@rajupahari4871
@rajupahari4871 5 күн бұрын
देशको राजनितिक हिरो र फिल्मि हिरो !
@gopalkafle9114
@gopalkafle9114 Ай бұрын
एउटा हिराे नभएको कुरालाई भएजस्तै बनाउने र आर्को हिराे भएको कुरालाई नभएको जस्तो बनाइदिने !! यी दुबैकाे अययार्थवादी गफ पनि मनेरन्जक हुदाे रैछ !!
@user-lc7kn9vn7t
@user-lc7kn9vn7t Ай бұрын
Rajesh hamalko kura sunda jhyu lagyo.eutai kuro 10 choti garna hunna vanne bujhya rainaxa.
@bhojbahadurrawal8979
@bhojbahadurrawal8979 29 күн бұрын
काम कुरा एकातिर कुम्लो बोकि ठिमितिर । देशका कुरा छैन , गफ गरि खाने मान्छे यस्तै हो ।
@user-iz1ic8qx2l
@user-iz1ic8qx2l 15 күн бұрын
Lastai kpi ba chai aru chai hoina Hasaunu tow lastai Hasi majag graxa hai hajur Rajesh sir le. Arkai kura garirako xa k p i ba lai Yo desh chalauna 😂😂😂😂 😅 malai Sarai gaari 😂😂😂
@dipendraacharya6446
@dipendraacharya6446 Ай бұрын
हावा केपि बुझेनौ राजेश को कुरा
@dilugahamagar8582
@dilugahamagar8582 25 күн бұрын
Rajesh sir sanga hawo kura nagarou he is very intellectuall person.
@BishnuBdrThapa
@BishnuBdrThapa Ай бұрын
राम्रो आफैमा राम्रो हुन्छ तर हाम्रो जस्तो देसमा राम्रो जति नेतामानै सिमित हुन्छ अनि नेताले भन्छ राम्रो एउटा छ मलाई पहिले अनि जनतालाई यहि चलिरहेको छ चलिरहन्छ ।
@greentea1431
@greentea1431 Ай бұрын
केपि को कुरा ९० प्रतिशत हावादारी हुन्छन्
@Krishnarijal99
@Krishnarijal99 13 күн бұрын
Sabai hawa ho oli😂😂
@bikashkasaju9061
@bikashkasaju9061 Ай бұрын
I love Rajesh Hamal ❤❤❤ ❤❤
@narenlimbu6925
@narenlimbu6925 Ай бұрын
As my vision Hamal has a great personality I hope he has much potential and he will deplop several field...as well
@nainasinghaidi3475
@nainasinghaidi3475 Ай бұрын
केपि ओलि फठाहालाइ र्‍याकर्‍याक बणाय
@gangadevishrestha7509
@gangadevishrestha7509 Ай бұрын
❤नमस्कार देशलाई केक काटेर बडे मनाउने के पि बा लाई देश र जनताकाे कुनै चिनता छैन के उखान र टुकाले सत्ता र पदकाे दुरुपयाेग गरन मिलछ आज कति समस्या छ बुझेकाे छ ठुलाे गफ दिएर हल हुदैन❤
@shivashrestha5746
@shivashrestha5746 Ай бұрын
देश लाई फाईदा हुने कुरा के भयो हिमेस पन्थ सङ राख्नु पर्ने
@sagarthakuri3003
@sagarthakuri3003 Ай бұрын
Handsome Rajesh dai
@BishnuBdrThapa
@BishnuBdrThapa Ай бұрын
नेताको राजनितिगफमा रुमल्लिरहेका जनता बिकास भन्नू यस्तै हो अझै कति रुमल्लिने हो थाहा छैन
@user-iz1ic8qx2l
@user-iz1ic8qx2l 15 күн бұрын
Bikash Hola Hola jasto lagira xa malai Asari lagira xa kura K p I ba neta jasto manxely Bikash n holla ani kasri chalxa agadi Hasayrai marxa 😂😂😂😂 k p
@MRG0055
@MRG0055 Ай бұрын
अलिको कुरा भन्दा राजेशको कुरा बढी तार्किक छ्न ।
@tilprasadguragain5165
@tilprasadguragain5165 Ай бұрын
राजेश जी त पत्रकार पनि पो हुनुहँदो रहेछ । यो वार्तालाप मनोरञ्जन हो कि यथार्थ मान्नु ??????
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
OLI ज्यु खाना खाएर आयौ आएनौ ?त्यो त्यति प्राथमिकतामा पर्दैन होला नि? प्त्याउने नपत्याउने संबेदनसिलता को आधारमा गरिने कुरा हो
@premdhami4846
@premdhami4846 Ай бұрын
Ma Mahanayak Rajesh dai ko fan
@Yugant-by4vw5bh3y
@Yugant-by4vw5bh3y 16 күн бұрын
सलाम छ के पी ओली ज्यू र राजेश हमाल सर लाई
@chakrasawod6667
@chakrasawod6667 Ай бұрын
I would like to thank Sir-Rajesh Hamal sir for saying that the facilities provided by the government in the society are not for the benefit of the people, they should be checked in the right way.
@shiblaldangi5112
@shiblaldangi5112 Ай бұрын
ओली मनोरञ्जन को साधन मात्र हो
@mahendramagar8123
@mahendramagar8123 Ай бұрын
Kp oli murda bat rajesh hamal jindabat😊
@user-li2zj6yz6l
@user-li2zj6yz6l Ай бұрын
I love oli so much when he is in opposition
@user-bm1ec3nw2q
@user-bm1ec3nw2q Ай бұрын
ठिकै छ
@TekbdPoudel
@TekbdPoudel 19 күн бұрын
Raswapa ma aa. A. Swagat hun6
@missutwo
@missutwo Ай бұрын
उफ यसतो हावा मान्छे को हि छ होला ?
@gakulbhatta1201
@gakulbhatta1201 Ай бұрын
के पि बुडा कडा
@TrsBol
@TrsBol Ай бұрын
के पि ओली गफ गर्न जन्मे को हो काम गर्न होइन 😅😂😂😂
@kumarthapa331
@kumarthapa331 Ай бұрын
Rajesh Sahi ho saki Kura X
@DebenSunar-wm5to
@DebenSunar-wm5to Ай бұрын
अरु जेभए पनि के पि बा ले हसाउन जनेका छन 🇳🇵
@NeymarGaucho-kv9ue
@NeymarGaucho-kv9ue 27 күн бұрын
Damidami dai
@nirmallama7802
@nirmallama7802 Ай бұрын
Questions ko answers ramro sanga dinu paryo kp ji.
@user-nc9wq1qg2s
@user-nc9wq1qg2s Ай бұрын
Rajes dai lai rhyak rhak
@mohantraders9485
@mohantraders9485 Ай бұрын
बौद्धिक तर्क ओलिसग हुनसक्छ ?
@raibabu5609
@raibabu5609 Ай бұрын
Hero vane ko rajesh hamal ho kepi oli vaneko desh bechi kane manxe ho
@rydershamraat6575
@rydershamraat6575 21 күн бұрын
Mahanayak is the best 😊😊 Great Sense of humour 👏👏
@rajuaale9347
@rajuaale9347 Ай бұрын
यस्तो अदुरदर्शि नेताहरु देशले पाल्नु दुर्भाग्य हो ।
@loknathupadhyaya2415
@loknathupadhyaya2415 Ай бұрын
Rajesh ji your questionng is unusual with Oli ji
@sagarthakuri3003
@sagarthakuri3003 Ай бұрын
Yesto budo le k des banaula..KP, shere..neta lai bolna Kaha sakinxa Rajesh g..jindaki vari KO experience chh... Great Rajesh dai ...
@Beautifulnapal
@Beautifulnapal Ай бұрын
Good
@aakashgurung6680
@aakashgurung6680 20 күн бұрын
Real life hero Rajesh Hamal 🙏
@sujitgurung9064
@sujitgurung9064 29 күн бұрын
केपी बा लाई कमेडी कलब मा खेलाउनु पर्छ
@bijayarokaha5409
@bijayarokaha5409 Ай бұрын
Rajesh ji ali good logic bhayana hai, guf badhauna boleko matra dekhiya yaha chahi.
@Kalpanamagar1234
@Kalpanamagar1234 Ай бұрын
Pherai herau 10 ,20 patak ani bujhinxa hjr
@rupeshbasnet3254
@rupeshbasnet3254 Ай бұрын
Yesta manxya vayara desh bikash hunxa vanyara basnya Hami Bahadur Nepali ho
@sarijanbudha6070
@sarijanbudha6070 Ай бұрын
Good KP ❤❤
@kamalkarki8659
@kamalkarki8659 8 күн бұрын
देश सके धर्म सके रिति रिवाज सके नेपाल भन्ने देश नरहने हो कि भन्ने छ यी नै डाकाले लुटेका छन देश
@basantagiri5085
@basantagiri5085 21 күн бұрын
राजेश हमाल तेत्तिकै राजेस भएको होइन है❤❤
@kisnakhadka495
@kisnakhadka495 22 күн бұрын
राज्निती मा राज्निती कुरा हुन्छ हिरो को मन बाट कुरा हुन्छ राज्निती बोलेको मन बाट बोल्ने मान्छे ले बुज्देना हो तेहि राज्निती बोलेको हो केपि को एस्तो बोल्नी मान्छे ले खै के नेपारे आजै पनि गाउँ बाट राज्धानी सम्मा भ्रस्ट गर्ने सबै भन्दा धेरै केपि को मान्छे छन
@sandipsonfamilly9340
@sandipsonfamilly9340 22 күн бұрын
Mahanayek sir❤❤❤❤❤
@NIKESHOFFICIAL256
@NIKESHOFFICIAL256 20 күн бұрын
Ek choti Rajesh dai ley, heyyyyyyyyy nih vandinu nih 🤣🤣. Tarsinthyo hola oli ba 🤣
@user-uh5nt7fp3h
@user-uh5nt7fp3h Ай бұрын
नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला
@gangachemjong3550
@gangachemjong3550 Ай бұрын
कलाकार नेता ; नेता कलाकार को ठाउ मा
@sujanthapa7582
@sujanthapa7582 22 күн бұрын
एउटा पढेलेखेको मान्छे को र अनपढ को बोल्नि सहिली नै फरक हुन्छ भन्या 😅
@chronictamang3418
@chronictamang3418 15 күн бұрын
Sahi ho bro 😂
@chronictamang3418
@chronictamang3418 15 күн бұрын
Tehi vayera ta hami sabai bhandaa pachadi chau
@saanidido7194
@saanidido7194 14 күн бұрын
Oli jati padna 7junima sakdainas
@thapakazi9669
@thapakazi9669 17 күн бұрын
Maja aayo..tara dherai maja aauthiyo agar deuwa ji pani sangai bhako bhaye..
@BharatKarki-hg1ml
@BharatKarki-hg1ml Ай бұрын
Rajys sar
@mintago2037
@mintago2037 Ай бұрын
नेपालमा गफ बढी हान्ने , मानछेलाइ उल्लु बनाउने हरुत लाज नीति गर्ने हो नि।।
@Sunitako.funnTv
@Sunitako.funnTv Ай бұрын
Nice ❤❤❤❤❤❤wao
@bhupalbaraili241
@bhupalbaraili241 15 күн бұрын
Rajesh dai ajhai dimag khanus na sunna maja ako xa
@bigtechnepal
@bigtechnepal Ай бұрын
Kp baa chahi maan parxa hai.. patry maan na parey ni.
@rabindrashrestha58
@rabindrashrestha58 26 күн бұрын
कता हिँडेको भनेर सोधिरहँदा ए भर्खर ३ बज्यो भन्ने खालको उत्तर दिइरहेको छ। हावा केपी😂😂😂
@HariRbc-jj8dy
@HariRbc-jj8dy 27 күн бұрын
कसैले कमेडी सो सन्चालन गरेर केपि ओलिलाई हसाउने पात्रको रुपमा राख्दा हित हुन्छ सो 100%
Buy Feastables, Win Unlimited Money
00:51
MrBeast 2
Рет қаралды 97 МЛН
Stupid man 👨😂
00:20
Nadir Show
Рет қаралды 29 МЛН
ISSEI funny story😂😂😂Strange World | Pink with inoCat
00:36
ISSEI / いっせい
Рет қаралды 30 МЛН
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,1 МЛН
On Air With Sanjay #317 - Nikhil Upreti Returns!
3:02:42
Sanjay Silwal Gupta
Рет қаралды 876 М.
Buy Feastables, Win Unlimited Money
00:51
MrBeast 2
Рет қаралды 97 МЛН