रबि छक्क. काँग्रेसले घेरेपछि.. प्रचण्ड आगो: जोरी खोज्ने यो हर्कतको मुल्य, आर्जु गगनलाई चर्को पर्नेछ

  Рет қаралды 101,066

Media Sathi TV

Media Sathi TV

15 күн бұрын

Welcome To Our Channel
रबि छक्क. काँग्रेसले घेरेपछि.. प्रचण्ड आगो: जोरी खोज्ने यो हर्कतको मुल्य, आर्जु गगनलाई चर्को पर्नेछ
हजुरहरु सँग यदि कुनै प्रतिभा छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला
फोन : 9840457709
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
© Media Sathi TV
See You All Soon On Our Next Video...
Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
to Never Miss An Update...

Пікірлер: 454
@SarswataPanthi
@SarswataPanthi 13 күн бұрын
अब भष्टचारिको फाइल खोल्नुहोस रबि दाई जे पर्छ पर्छ
@dhanishorgautam3837
@dhanishorgautam3837 13 күн бұрын
हो अब खोल्नु नै पर्छ
@dbale9813
@dbale9813 13 күн бұрын
@​@@dhanishorgautam3837
@hemtamang297
@hemtamang297 13 күн бұрын
यो कांग्रेस पार्टी लाई delete गर्नु पर्यो । भन्ने ले यता हाजिर गरम त ।
@rabitgautam1540
@rabitgautam1540 13 күн бұрын
Timro haiseat k x congresh delet garna
@milan2320
@milan2320 13 күн бұрын
​@@rabitgautam1540 vaii kina boleko bicha ma.
@hemtamang297
@hemtamang297 13 күн бұрын
@@rabitgautam1540 haisiyat le hai na bro ATI garna talyo ni tw kanggresh le aba
@ranaghale7232
@ranaghale7232 13 күн бұрын
Kalo congress 😳😳😳lai zero ma puraunu parx sabai mil-era
@VikashSenchuree-wn4bz
@VikashSenchuree-wn4bz 13 күн бұрын
timro k xa garna sakdaina vanna​@@rabitgautam1540
@solma555
@solma555 13 күн бұрын
नेपाली काँग्रेस का धेरोई कार्तुस हरु बाहिर निकाल्न अझै बाकि छ त्यै डर ले रबि को राजिनामा मागेको हो नेपाली कांग्रेस ले।
@aayushgamer9026
@aayushgamer9026 12 күн бұрын
धेरै धेरै धन्यवाद प्रधानमन्त्री प्रचण्ड ज्यू लाई र उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि ज्यु लाई पनि अनि गृहमन्त्री रबि जि हजुर निस्वार्थ रूपमा सबै भ्रष्टाचार का फाइल खोल्न आग्रह गर्दछु जनता सदैब रबिजिको साथमा छौ
@bindradevi6369
@bindradevi6369 14 күн бұрын
अब खेल सुरु भयो जे भयो ठिक भयो ,भ्रष्टाचारीहरु एक एक गरि जेलमा कोच्नु पर्छ।
@user-qj1mq6gl9u
@user-qj1mq6gl9u 13 күн бұрын
अब भष्टाचारको फाइल खोल्नुहोस् रबि सर कालो काङ्ग्रेस चोर हरु को
@user-so2qe5zm8j
@user-so2qe5zm8j 13 күн бұрын
चोर र भ्रस्टचारीहरुलाई जेल कोच्नु पर्छ। एति आट गर्नै पर्छ प्रधान मन्त्रि र गृह मन्त्रीले।
@suryabk1504
@suryabk1504 13 күн бұрын
काङ्ग्रेस भन्ने पार्टीको सांसदहरू पक्कै पनि नेपाली हुन सक्दैनन् कालो काङ्ग्रेस
@user-wu1nigam.
@user-wu1nigam. 13 күн бұрын
बास घारिमा बेलुका रूपी हरु कराउँदै बास बस्ने गरेको देखि रा सुनी रा थे तर आज यता साम्सद भवन तिर सरेछ्न हाम्रो बास घारिको रूपी हरु 😋छि राजनीति रे पाखान्दी हरु अब सबैको एक एक गरेर भसत्चारी हरुको भुडी फुटआउनु होस रबि सर जन्ता साथमा छ्न त्पै सुरु मात्रै गरेर अगाडि बढनुहोस जन्ता कति पछि लाग्छन् त्यो तेहि बेला था हुन्छ
@solma555
@solma555 13 күн бұрын
कति तल्लो स्तर को बिरोद गरेको नेपाली काँग्रेस ले ? देश र जनता को अबस्ता सुधार्न लाई मतलप छैन, हाम्रो कर तिरेको रकम को भत्ता खाएर सधै संसद मा नाचेर बस्ने ? यदि यस्तोई ब्यबहार देखाएमा, नेपाली काँग्रेस को अर्को चुनाउ मा नराम्रो हालत हुनेछ।
@harkabahadurpun7691
@harkabahadurpun7691 13 күн бұрын
अब कांग्रेस भारतको कांग्रेसले आई जस्तो गरी पत्तासाफ हुने निश्चित छ ।
@padambahadur7606
@padambahadur7606 13 күн бұрын
अब भ्रस्टे हरु को फाईल एक एक खोलेर नख्खु तिर कोच कुट्टा नकमाई अनि देश बिकास निकास सुनिस्चित गर सरकार गरिब जनताको साथ सपोर्ट मिल्ने छ
@user-ww6un6mg1h
@user-ww6un6mg1h 13 күн бұрын
थुइक्क काग्रेसका भेडाहरुलाइ सन्सदको गरिमा पनि थाहानपाउने भ्रस्टाचारी सानसदलाइ rip.
@ramrai4940
@ramrai4940 13 күн бұрын
कालो कांग्रेस मुर्दाबाद अब जस्ले कांग्रेस लाई भोट दिन्छ त्यो मान्छेलाई भ्रष्टाचारी नै हो!
@manbahadursaud4484
@manbahadursaud4484 13 күн бұрын
sahakari thag lai vaninxa vastachari
@indrasunuwar2351
@indrasunuwar2351 13 күн бұрын
यो खाते त गगन को चुत्ता पुच्छर होलास👈️👈️👈️👈️👈️👈️
@user-os8wg4fy1w
@user-os8wg4fy1w 13 күн бұрын
नेपाली काग्रेस लाई छोपेर जेल हाल्नु पर्छ
@netrapoudel395
@netrapoudel395 13 күн бұрын
काङ्ग्रेस काे सत्ताकाे माेह ले सबै बाैलाउन थाले ।
@LaxmanRasali
@LaxmanRasali 13 күн бұрын
रबि जी अब समसमै भटटट गोली हनी आदेस दिनु होस बल ठीक हुनछ
@dhanishorgautam3837
@dhanishorgautam3837 13 күн бұрын
काङ्ग्रेस लाई देशै भरी बाट अर्को चुनाव मा हराउनु पर्छ है
@sunilshrestha7431
@sunilshrestha7431 13 күн бұрын
भ्रष्टाचारिहरुलाइ जेल कोच्ने बाटो खुल्यो
@butbahadurbasyal1774
@butbahadurbasyal1774 13 күн бұрын
घडी चोर को थोपदा खुब ठुलो रहेछ बिचै मा भए पनि छर्लाङ देखिन्छ
@kamalojha7306
@kamalojha7306 13 күн бұрын
😁😁😁
@tankaprasadoli9786
@tankaprasadoli9786 13 күн бұрын
Chor Sala xi...xi
@khatrichhetri837
@khatrichhetri837 12 күн бұрын
अब कांग्रेस समाप्त हूंदैछ ❤
@indrasunuwar2351
@indrasunuwar2351 13 күн бұрын
नेपाल कहिले सुध्रिनु होला बाबै बिदेश मा त माउन्टेनएभरेस्ट भनेर मात्रै चिन्दरहेछ दुख लाग्छ 😭😭😭😭जय घण्टी 🔔🔔🔔🔔🔔🔔🙏🙏
@bishamkarki1709
@bishamkarki1709 13 күн бұрын
देश र जनताको काम नगर्ने काँग्रेस नेता किन चयो
@user-tg5qv5gq8j
@user-tg5qv5gq8j 13 күн бұрын
प्रचण्ड सर यो काङ्ग्रेस को भत्ता काट्नु पर्छ
@MadanBaraili-tu2kb
@MadanBaraili-tu2kb 13 күн бұрын
रबि दाइ अब त केही गर न हउ यस्ता कङ्रेस लाई जेल कोच हुने कुरा हुँदै गरछ
@kamalaacharya1834
@kamalaacharya1834 13 күн бұрын
जनता ले काँग्रेस पाटी कस्तो हो भन्ने कुरा आज काे सांसद भवन मा भएको हर्कत बाट बुजी सके अब जति काँग्रेस छन संसद् मा मात्र छन ता कि जनता कुनै हालत मा काँग्रेस पाटी मा रहने छैन जनता ले अब कुरा बुज्न जरुरी छ
@butbahadurbasyal1774
@butbahadurbasyal1774 13 күн бұрын
काङ्रेश मा बाख्री हरु पनि खुब उफृराछन त
@user-tx8ko9fm8f
@user-tx8ko9fm8f 13 күн бұрын
Boka le doj parauna nasakekole ho bakhri haru ufreka
@pushparajbhattarai6461
@pushparajbhattarai6461 13 күн бұрын
बाख्राले खैनी चबाएको देख्दा रवी लाई आरोप को बौछार को याद आयो , गुड रवी
@RijanShrestha-qt2zn
@RijanShrestha-qt2zn 12 күн бұрын
प्रचण्ड सरकार काङ्ग्रेसको चोर नेता जति सबैलाइ जेल कोच्दिए हुन्छ
@minbahadurthapa8154
@minbahadurthapa8154 13 күн бұрын
१)घडिचाेर सवभन्दा वढि उफ्रेछ २) हिजाे अस्ति वाख्रिचाेर ,राताे पासपाेर्ट वेचुवा / भूतप्रेतकाे मतवाट जित्ने सांसद उफ्रि रहेका थिए । सांसद जसले नियम ,कानून वनाउदै देसलाई नीति नियममा चलाउने पक्ष यस्ताे वेईज्जत हर्कत गर्छन ।देसलाई कसरी नीति र नियममा लैजान्छन ।
@shambhurijal4417
@shambhurijal4417 13 күн бұрын
देश लुट्ने र लुटाउने नेताहरुको भत्ता सुबिधा कटौती होस सरकार ! अब के देशले काजुली फेर्नै लागेको हो त ?
@Muskanroyroy-ql8nz
@Muskanroyroy-ql8nz 13 күн бұрын
ठूलो दलको नाताले प्रधानमन्त्री बन्न नपाएको काङ्ग्रेसको जात्रा के हो नेपाली जनताले बुझेर २०८४मा लोप्पा खुवाउनु पर्ने चेतना आम नागरिकले बुझ्न जरुरी छ।
@MohanBam-pn9hd
@MohanBam-pn9hd 13 күн бұрын
होईन यो कस्तो राजनिती सरकारी पिडितलाई मात्र होईन सम्पुर्ण जनताहरूलाई न्याय देऊ सरकार
@rakeshjeejungrex6006
@rakeshjeejungrex6006 12 күн бұрын
यस्तो हुलमुलमा घडी निकाल्न सजिलो हुन्छ होला है
@bindradevi6369
@bindradevi6369 13 күн бұрын
अब सतापक्षले जो सुकैहोस भ्रष्टाचारीहरुलाई जो सता बाट चिप्ले पछिका बिपक्षहरुलाई ठेगाना लगाउनु पर्छ।
@manrajwaiba-um2gl
@manrajwaiba-um2gl 13 күн бұрын
अब काङ्ग्रेस लाई देश बाट लखेट्नु पर्छ
@manbahadursaud4484
@manbahadursaud4484 13 күн бұрын
Sahakari thag lai karbahi garnu parxa
@ganeshbhandari425
@ganeshbhandari425 13 күн бұрын
अब भुटानी सर्णाथी काण्ड लाई हान्नुब्पर्यो।
@angringisherpa3487
@angringisherpa3487 13 күн бұрын
काँग्रेसीको हताश पूर्ण अवस्था!
@bimalkarki1092
@bimalkarki1092 13 күн бұрын
माओकाङ्ग्रेस मुर्दावाद शेरबहादुर काङ्ग्रेस मुर्दावाद नेपाली काङ्ग्रेस जिन्दावाद
@user-ev4mc3ep3b
@user-ev4mc3ep3b 13 күн бұрын
Prachand Sarkar jindabad
@HomprasadThapaliya
@HomprasadThapaliya 13 күн бұрын
लोकतन्त्रले होइन संम्माननिय प्राधान मन्त्री ज्यु यो लुट त्रन्त्रले निम्त्याएको सामजिक राजनितीक अस्थिरता,जय रास्टिय स्वतन्त्र समाज्बाद।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-tb5do6cm2x
@user-tb5do6cm2x 13 күн бұрын
देश मातृभूमि नेपाल वचाउने काम होस, जय नेपाल आमा ♥️♥️♥️♥️♥️🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@saugatlamgade7359
@saugatlamgade7359 12 күн бұрын
अब गणतन्त्र को अन्त नजिक पुगेको जस्तो छ
@ToyaGhimire-pn7vb
@ToyaGhimire-pn7vb 13 күн бұрын
यिनिहरुले साचै नै भेडाकाे अाका खाका रहेचन
@bhubanishwarpandey8837
@bhubanishwarpandey8837 13 күн бұрын
बाख्री चोर हरु यो जङ्गल हैन समसद हो जय रबि जय 🔔🔔🔔
@ajaygautam2660
@ajaygautam2660 12 күн бұрын
जस्ता लाई त्यस्तै ! कांग्रेस ले होस गुमाउदै ?
@arungautam4447
@arungautam4447 13 күн бұрын
उदण्डताकाे परकाष्ठा कालाे काङ्ग्रेस ले नागाे,निभ्न लागेकाे वत्ती जस्ताे देखियाे ।
@dharmarai4254
@dharmarai4254 13 күн бұрын
ठोक रबी र प्रचन्ड के हेर्दै छौ ठोक को कस्ले भ्रस्टचार गरेको छ
@netraneupane2919
@netraneupane2919 13 күн бұрын
एकदम राम्रो काम गरेको हो आज प्रचन्ड ज्यु ले
@rajinyanghingbang2351
@rajinyanghingbang2351 12 күн бұрын
good luck prachanda and rabi lamichane
@minbahadurthapa8154
@minbahadurthapa8154 13 күн бұрын
अब भ्रष्ट,काण्ड,कमिसनखाेरि , हरेक गलत कतृत गर्नेलाई जेलकाे चिसाे छिडिमा काेच्नु पर्छ ।
@user-zf4hq8et4d
@user-zf4hq8et4d 13 күн бұрын
Rabi dai kattipani ndagmagaunu hola janta timro sathma xn
@bhaktiramaryal7415
@bhaktiramaryal7415 13 күн бұрын
अब भ्रष्टचारका सबै फाईल खोल्ने हिम्मत गर्नु पर्यो
@lokendrachand2158
@lokendrachand2158 13 күн бұрын
सेरेको होस आइहोगी
@Tilakofficial840
@Tilakofficial840 13 күн бұрын
We want rabi Lamichhane❤️ jay Nepal jay prachanda sarkar🙏🇳🇵
@karankadayat7132
@karankadayat7132 13 күн бұрын
काग्रस्कोनमनिशनी मेटाउनु पर्छ
@arunsyangtantamang1646
@arunsyangtantamang1646 12 күн бұрын
Jai hoooo ravi sar hajur ko serma hamro vhgwn ko aaser bat hat sat hununx Hamro binte
@kamalaghimire2028
@kamalaghimire2028 13 күн бұрын
सम्सद अबराेध गरेर जनताकाेलागि केही नगरि चुनाबमना गठबन्धन (लठबन्धन)गरेर भाृेटमाग्न आउन लाज मान है सम्सद हाे ।
@kavitaupreti854
@kavitaupreti854 13 күн бұрын
अब एक एक गरी भष्टचारी कोच्नु पर्छ
@laxmanthakuri7744
@laxmanthakuri7744 13 күн бұрын
यो नेपाली कांङ्गेस होईन भारतिय काङ्गेस नेपाल को भलो कैल्लै चाहादेैन नेपाल को खै कुनै हित को कांम गरेको कतै देखिन
@Tilakofficial840
@Tilakofficial840 13 күн бұрын
काङ्ग्रेस भन्ने शब्द शब्दकोष बाटै हटाइ देउ सरकार
@solma555
@solma555 13 күн бұрын
देश र जनता को अबस्ता सुधार्न लाई मतलप छैन, हाम्रो कर तिरेको रकम को भत्ता खाएर सधै संसद मा नाचेर बस्ने ?
@talakkarki2304
@talakkarki2304 13 күн бұрын
अबपनि चुब्लागेर न बस्नुस प्रचन्ड र रबिसर जेहुन्छ हुन्छ ठाेग्नुस यहिहाे माैका यति सम्मा प्रदान्मन्त्रि ले दिन्छन सात
@Boost910
@Boost910 13 күн бұрын
कांग्रेस अब पतन भयर जाने भयो भन्ने यता हाजिर हुनु😊
@amalrajbanshi3039
@amalrajbanshi3039 13 күн бұрын
कालो कांग्रेसलाई कालोमोसो दलेर बहिस्कार गरौ
@pankajkhadka4997
@pankajkhadka4997 13 күн бұрын
राजनिति कर्ताहरु कसलाई मन्तृ बनाउने कसलाई हटाउने भन्नेमा ठिक्क छन संसद भवन भित्र तर बाहिर क भैराको छ कसैलाई कै मतलब छैन एक दिन सबैलाई संसद भवन भित्र राखेर आगो लगाई दिनु पर्छ अनि बल्ल नेपालको राजति सुदृन्थियो कि??
@surendrasanjel6799
@surendrasanjel6799 13 күн бұрын
अब पनि काङ्ग्रेसका भ्रष्ट नेता हरुलाइ एक एक छानबिन गरेर जेल कोच्न सक्नुभएन भने गृहमन्त्री र प्रधानमन्त्री लाई धिक्कारछ
@devendrapradhan3627
@devendrapradhan3627 13 күн бұрын
एक एक गरि जेल चलान गनु परछ कूहेका काग्रेशी....
@DilliramAcharya993
@DilliramAcharya993 13 күн бұрын
यदि kp र प्रचण्डले रास्वपा लाई साथ दिने हो भने म्याउ म्याउ गर्ने काँग्रेस पत्तासाप हुनेछ लेखेर राखे हुन्छ
@user-id4on6ky2g
@user-id4on6ky2g 13 күн бұрын
कार्तिक महिना न लाग्दै कुकुर भुक्न थालेछ्न कलियुग यस्तै हुदो रैछ
@bishnuprasaddevkota4943
@bishnuprasaddevkota4943 13 күн бұрын
सुदृढीकरण को सुरुवात र आन्तरिक रुपान्तरण देसको आबस्यकता हो सुरुवात आफै बाट गरौ।
@pradipshrestha3786
@pradipshrestha3786 13 күн бұрын
बाख्री हरु बोका खोजेको जसरी करौदै छ बोका हरु पनि कराउछ मात्र अबत अति भयो गोरु फुकाएर लगाइदेउ
@padamkc1408
@padamkc1408 12 күн бұрын
सबै ढोका बन्द गरेर एउटा जिपिएम जि फीट गरि काङ्ग्रेस कुनेता जति छानेर भुट्न बिनम्र अनुरोध गर्दछु
@dabitoli792
@dabitoli792 13 күн бұрын
जय हाम्रो रबि लामिछाने ❤
@BinuGhimire-ct7do
@BinuGhimire-ct7do 13 күн бұрын
काङ्ग्रेस लाई पत्ता साफ गर्नु परियो।
@kanchansimkhada1149
@kanchansimkhada1149 13 күн бұрын
यो कस्तो खालको राजनिति हो यि सबै चोर हरुलाइ सिसडोलको डमपिङ साइडमा लगेर डम्प गरे हुन्छ ।
@ganeshbhandari425
@ganeshbhandari425 13 күн бұрын
🏴काङ्ग्रेस 🏴मुर्दाबाद
@user-hh2uh9ds3p
@user-hh2uh9ds3p 12 күн бұрын
काङ्ग्रेस ले कैले राम्रो काम गरेको छर अईले गर्छ अब दिन सकियो बाहिर बसेर भुक्नु भन्दा अरु बाकी काम छैन
@user-je3oj7ks2w
@user-je3oj7ks2w 13 күн бұрын
राजा ले बनाएका सार्कभवन भित्र यी बिदेसीले खोली दीएका बहुद दलका स्याल र हुडार भवन बनाएका छन १९५० देखीन्न विशाल धर्ती त दुइतिहाँई त १९५० मै बुजाई सकेर राष्ट्रघाती सन्धि भन्दै देशका जनता लाई बेबेकुफ बनाउदै आएका प्रथम लेन्दुपे हरु देश कब्जागर्दै दरबार भित्र नै हजाराै लाई बलिका बोका बनाउदै नरबलि दीदै रगत कोला बगाउदै काटो खादै कोदर्ब र भणडर्णखाल पर्व मनाउदै विशाल धर्ती खादै विशाल धर्तीका ह्याकुला खाई सकेका छन बाँकी हड्डीमा हुडार बर्गका लडाई गर्दै छ ?
@mankumarlimbu4426
@mankumarlimbu4426 12 күн бұрын
Rajinder lendgen next p.m
@hirabudhathoki3002
@hirabudhathoki3002 13 күн бұрын
जे हुनुपर्ने थियो त्यो भयो।अब त मिलिभगतमा अरबौ खरबौ को भ्रष्टाचार हुदैन कि।पीडित जनताको लागि अति भैसकेको छ।एउटा भ्रष्टाचारि समुहले अर्को भ्रष्टाचारि समुहलाइ जरैदेखि सिध्याए मात्र जनतालाई राहत मिल्छ कि।
@pramodkarki1056
@pramodkarki1056 13 күн бұрын
रबि लामिछाने ज्यूको राष्ट्रिय स्वतन्त्र दल जिन्दावाद।
@nirajkunwar1958
@nirajkunwar1958 13 күн бұрын
गलत बाटो बाट जन्मेको गणतन्त्र को परिणाम !!! Made in Delhi !!!
@user-lm9nj5qu5c
@user-lm9nj5qu5c 13 күн бұрын
सबै काङ्ग्रेस नेतालाई जेल कोच्दे हुन्छ ।काम छैन
@mbtamang610
@mbtamang610 13 күн бұрын
यो हेर्दा त मुजि राजा सासन नै ठिक
@jayarudraneupane2320
@jayarudraneupane2320 13 күн бұрын
वस भन्दा मान्छे मान गरेको नवुझेर गिज्ज गर्छ तडाहाने मात्र वस्छ यो ईतिहासमा छापिनु पर्छ
@janakrawal9687
@janakrawal9687 13 күн бұрын
देश खतम गर्याे काङग्रेशले
@hponbharatchamling772
@hponbharatchamling772 13 күн бұрын
अब तिमिहरुलाई श्रीलंकामा जे भेको थियो अब हुने विकल्प त्यही हो अब त्यो दिन धेरैदिन छैन...?
@gopipradhan1828
@gopipradhan1828 13 күн бұрын
धेरै ज्यादती भयो कङ्रेस्को
@RoshannepaliNepali-on3md
@RoshannepaliNepali-on3md 13 күн бұрын
Nepali kanggersh jinda baat
@indrabastola1680
@indrabastola1680 13 күн бұрын
Right
@user-dt6pv1kq4i
@user-dt6pv1kq4i 13 күн бұрын
मुलुक डुबाउने भात मारा राक्षस को हुल सदन भित्र
@ThanbahadurNasnet
@ThanbahadurNasnet 13 күн бұрын
यि भेडा सबै बिदेश पठाउने काम गरनु परछ
@Mahendra__Thakur
@Mahendra__Thakur 13 күн бұрын
Thanks for sharing this news
@dharmarai4254
@dharmarai4254 13 күн бұрын
छुक्क कंग्रेस तँ हरूको गती जनताले तिरेको करले त्यो ठाउमा पुराएको यही गर्नलाई हो..?
@user-nm9el4ts7d
@user-nm9el4ts7d 13 күн бұрын
काङरेसि डन्किनि हरूलाई बाहिर निकाल्नुपराे रत्नपार्रक पठाउनपराे
@progeah55
@progeah55 13 күн бұрын
नेपाली कांग्रेस भेडा नै भएको हो ? यति लामो समय सम्म संसद अवरुद्ध गरेर पार्टीकै बदनाम किन गरेको होला?
@BhaktabdrpunmagrBhakta-mn9uo
@BhaktabdrpunmagrBhakta-mn9uo 13 күн бұрын
जन्तार देशको नीम्टी नेता बनेकाहौकी आफ्नो पापी भुडी फुट्नकैलागी बनेकाहौ खाटेहो लाजसरमत छैन पापदेखीत दराव नर्गमा पनी बाशपाउनेछैनौ
@rupnarayan3385
@rupnarayan3385 13 күн бұрын
रबि जेल कोच्नुपर्छ
@manbahadur5487
@manbahadur5487 13 күн бұрын
सभासदहरुत भेडा! जनतालाई के भन्नू ।
Noodweer in Duitsland: huizen kapot en koeien gered
2:05
NOS Jeugdjournaal
Рет қаралды 61 М.
ELE QUEBROU A TAÇA DE FUTEBOL
00:45
Matheus Kriwat
Рет қаралды 24 МЛН
1🥺🎉 #thankyou
00:29
はじめしゃちょー(hajime)
Рет қаралды 78 МЛН
Dit regelt het Europees Parlement voor je
3:41
RTL Nieuws
Рет қаралды 10 М.
Rechtbank: Oud-president Trump schuldig aan liegen over geld
2:07
NOS Jeugdjournaal
Рет қаралды 84 М.