ओली रोक्न प्रचण्ड सफल ! नयाँ सरकार धारा ७६ (३) मा जाने ! - ISSUE OF THE DAY

  Рет қаралды 26,718

News24 Nepal

News24 Nepal

21 күн бұрын

ओली रोक्न प्रचण्ड सफल ! नयाँ सरकार धारा ७६ (३) मा जाने ! - ISSUE OF THE DAY
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #issueoftheday

Пікірлер: 68
@bukeshmudbari2037
@bukeshmudbari2037 20 күн бұрын
76, 3को धारा अनुसार ठुलो दलको सरकार बन्नुपर्छ ।
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 20 күн бұрын
100% right
@st.brightdigital2415
@st.brightdigital2415 20 күн бұрын
सही हो ! तर दलका नेता , संबिधानबिदहरु आफू अनुकूल को ब्याख्या गरेर संबिधानको उल्लंघन गरेका छन
@user-ub9gl5up7c
@user-ub9gl5up7c 20 күн бұрын
जेल जाने डरले सरकार ढलेको हो स्पष्ट छ
@karanbhul4749
@karanbhul4749 19 күн бұрын
नालायक हरुले जेलमा हाल्न भन्ने डरले नै हो प्रचण्ड सरकार ढाल्ने कोसिस गरेका हुन ७६/ ३ को सरकार बन्छ धन्यवाद
@user-sk4vk7it5f
@user-sk4vk7it5f 20 күн бұрын
प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।
@manthalang6491
@manthalang6491 19 күн бұрын
१००मा १००% खाट्टी कुरा यहि हो?
@user-ln7bf2bf9f
@user-ln7bf2bf9f 19 күн бұрын
सहि कुरा हाे।
@purnarimal5820
@purnarimal5820 19 күн бұрын
100% right
@Mahendra-supriya
@Mahendra-supriya 19 күн бұрын
@@user-sk4vk7it5f कति सम्म हावा दिन्छौ यार सत्यता बोल्न सिक १९महिना मा के काम गर्यो यो सरकार ले जुन जोगी आय पनि उस्तै हो जनता लाई तर जनतानै झोले नबनौ न
@mohanbhandari8813
@mohanbhandari8813 20 күн бұрын
good 100% sahi bhanu bhayako xa
@kingoftheheavens3331
@kingoftheheavens3331 20 күн бұрын
धारा 76 २ प्रयोग भै सके पछि स्वतः ३ मा जान्छ कि फेरी ब्याक गियर लगाएर १ र २ मै जान्छ ? यस बारेमा स्पस्ट भएन।
@narendrapandey8055
@narendrapandey8055 20 күн бұрын
Dherai ramro kp oli pm n banne pakka bhayo
@Rajunath190
@Rajunath190 19 күн бұрын
Prachanda is legend
@purnarimal5820
@purnarimal5820 19 күн бұрын
१००% right 👍
@bibekrana8216
@bibekrana8216 18 күн бұрын
सँबैधानिक व्यवस्था अनुसार फेरिधसरस ७६/२अनुसार‌ सरकार बनेमा यो सँबिधान‌ जलाउन जनता तयारिमा
@hariprasadsapkota3021
@hariprasadsapkota3021 20 күн бұрын
४-५ पटक विश्वासको मत लिंदा ७६(२) नै दोहोरिएको रहेछ! १०० को २ अनुसार विशवासको मत लिंदा .............
@tulalimbu2081
@tulalimbu2081 20 күн бұрын
बिस्वासको मत पाइन्जेल सम्म धारा 76 को 2 अन्तर्गत नै सक्रिय हुन्छ त्यो सरकार असफल भए पछि चै फेरी तेही उप धारा 2 सक्रिय हुदैन तिनमा जान्छ भनेको छ .l संबिधान मै प्रस्ट लेखेको छ 76 को दुई असफल भए पछि 76 को तिन मा जान्छ भनेर लेखेको छ तेती कुरा त बुझ्नु पर्यो नि यार l
@surajrana5636
@surajrana5636 19 күн бұрын
धारा ७६ को २ ले बनेको प्रम ले राजिनामा दिए धारा सक्रिय नै हुन्छ र अर्कोले त्यही धारा प्रयोग गरेर नया प्रम हुने हो तर बिश्वासको मत नपाएपछी भने ७६ को २ को प्रम बर्खास्त हुन्छ र धारा ७६-२ निष्कृय हुन्छ त्यसपछी धारा ७६-३ सकृय हुन्छ।
@ghalemankaji47
@ghalemankaji47 20 күн бұрын
दुई वा दुई दल भन्दा बढी दलले बहुमत पुराउन सक्छ भने धारा ७६ को २ नै हुन्छ
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d 19 күн бұрын
Kasri hun 76 2 ko sarkar asfal vyesi 3 ko lagu hunx
@Rajunath190
@Rajunath190 19 күн бұрын
Gawar haru le tetro samjhako bujdainau 😂😂😂😂
@Mahendra-supriya
@Mahendra-supriya 19 күн бұрын
@@user-cq3xg9ft2d ७६ को2असफल होइन यार आज १००को २असफल हुदा पुन ७६को २ पुनर्वृती हुन्छ
@rekharana1006
@rekharana1006 19 күн бұрын
🙏🙏🙏 Thank you 🙏 for clarifying Mam ❤
@tejratnatuladhar2441
@tejratnatuladhar2441 19 күн бұрын
Rajinama de bhanne roilo le ke batauncha?
@jhamakdhakal1305
@jhamakdhakal1305 20 күн бұрын
Hami Lai yo bisaya maa confused thieu,madam le clear gari dino vayo, dhanybaad.
@durgabro7425
@durgabro7425 20 күн бұрын
76 ko 3 maa januparxa
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx 19 күн бұрын
नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पाैडेललाई काङ्ग्रेस बाहेकाे दलहरुकाे सर्वशहमती राष्ट्रपति बनाईया हुन/छलफल म्यान्डेट/
@gitadevighimire-hd4xt
@gitadevighimire-hd4xt 19 күн бұрын
Bahut salin prastuti Sarah ra prast
@suntarana8524
@suntarana8524 19 күн бұрын
असफल भनेको त्यो ७६ २ मरि सक्यो कोलेयाप्स भयो , येस पछि ७६ ३ को पालो आयो !
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx 19 күн бұрын
७६/१:- दलहरुमध्येबाट स्पष्ट बहुमत किन आयन(१३८-१३९=किनभने शांशद किमीलाहरु किनबेच गर्न
@rameshchandrapokharel8695
@rameshchandrapokharel8695 19 күн бұрын
yasta wayat samachar pani dine , janata ko vishwash chahidain .
@tejratnatuladhar2441
@tejratnatuladhar2441 19 күн бұрын
Congres.. kahipe nigahe(2) kahipe nisana(3)
@hirabudhathoki3002
@hirabudhathoki3002 19 күн бұрын
प्रधानमन्त्री प्रचण्ड भ्रष्टाचारिलाइ निर्ममतापुर्वक काम गर्दा नक्कली भुटानी शरणार्थी काण्ड ,टीकापुर सरकारि जग्गा नियतवस लुटेको र गिरिबन्धु टि स्टेटको हजारौं हदबन्दी जग्गा पचाउने नियत भएकोमा त्यस्लाइ फिर्ता गर्न कार्वाही अगाडी बढाउदा एमालेका ओलिले र काङ्ग्रेसका देउवाले आपसी निजि स्वार्थमा, मिलेमतोमा प्रचण्ड सरकार ढालेर एमाले काङ्ग्रेसको सरकार बनाएर भ्रष्टाचारि सरकार बन्ने निश्चित भएकोले नेपालको राजनीति अस्थिर भयो।भ्रष्टाचारले देश आर्थिक टाटको दलदलमा फस्यो।यसो हुनुमा समानुपातिक साम्सदले ठुलो भुमिका निर्वाह गरेकोले समानुपातिक साम्सद तुरुन्तै खारेज गर्नुपर्छ।मात्र स्वास्नि,छोराछोरी ,बुहारी ,भाइभतिजा,नातागोतालाई जनताको रगतपसिनाबाट जागिर खुवाउने अवस्था सृजना भयो।त्यसबाट उभ्रेको समानुपातिक सम्सद फेरि करोडौंमा खरिदबिक्री गरि एमाले काङ्ग्रेस माओवादीका ८० प्रतिशत भ्रष्ट दुष्ट दलाल अपराधी नेतालाई कमाउने अस्त्र बन्यो।यो समानुपातिक तत्कालै खारेज नगरे सरकार स्थायीरुपमा अस्थिर बनिरहन्छ।
@ujjwalkarki4087
@ujjwalkarki4087 20 күн бұрын
Good
@RamPrasad-dt3vc
@RamPrasad-dt3vc 19 күн бұрын
७६,२ कै सरकार बन्छ, दुई कै सरकार बन्न सक्ने हुँदा हुदै तिन किन? यस्ता न बुझे का मान्छेलाई किन मिडिया ले बोलाएको होला?
@user-xd3ox9dn9l
@user-xd3ox9dn9l 19 күн бұрын
समिधान ७६/२ भनेको कुनै पार्टी ले पनि बिश्वास को मत नपाउद ७६/३ लागु हुन सक्छ तर ठुलो दुई दल मिलेर बहुमत पुग्दा भने ७६/२ कै सरकार बन्छ हजुर
@manthalang6491
@manthalang6491 19 күн бұрын
आफ्नो स्वार्थको लागि यो मुलुकका दलका नेताहरु जे पनि गर्न तयार हुन्छन। सत्तिले सरापेको देश थुक्क।
@mukundbaral5715
@mukundbaral5715 19 күн бұрын
Bandha kotha ma bhayako kura sambidhan lay chindaina hola.
@NarendraGhimire-wf8xx
@NarendraGhimire-wf8xx 19 күн бұрын
76 (2) अन्तरगत दलहरुको सहमतिमा वहुमत शिद्ध गर्न सकुन्जेल जति पटक पनि सरकार वन्न सक्छ ।
@Rajunath190
@Rajunath190 19 күн бұрын
Sambhidhan timi le lekhya ho?
@mukundbaral5715
@mukundbaral5715 19 күн бұрын
Diyako samarthan firta nalidai tehi sarkar ko biruddha ma janu jaljhel hola jalsajhi hola ni hajur.
@surajrana5636
@surajrana5636 19 күн бұрын
संबिधानको धारा लाई आफु अनुकुल अपब्याख्या गर्दै कुतर्क गर्ने हरू लाई समात्दै त्रिशुलीमा बगाउनु पर्छ
@sajjankarkee6307
@sajjankarkee6307 19 күн бұрын
Khas kura chai yehi ho aba daal haru le afu anukul prayog garxan
@birendrathapa4931
@birendrathapa4931 20 күн бұрын
जङ्गल मा पढेलेखेका ले कानुन के बुझ्छन
@Mahendra-supriya
@Mahendra-supriya 20 күн бұрын
प्रचण्ड धारा १००को २अनुसार असफल हुँदै छ भन्ने जानकारी छैन केहो ,
@kajigajmer4154
@kajigajmer4154 20 күн бұрын
❤❤❤❤❤❤kura clear xa ahileko sarkar 76 ko 2 ho aba banne sarkar thulodal le gathan garxa but serbahadir le oli lai tapai garnus ma marthan garxu vanne yiniharuko plan xa Ani k ko problem jasle vaneni bhrasta haru jogine desh lutne nai hun don't care
@SureshTamang-od4hv
@SureshTamang-od4hv 19 күн бұрын
याे 100% सहि विश्लेषण हाे सधै धारा ७६ काे २ मात्रै प्रयोग गर्याे भने किन धारा ७६ /१/२/३/४/५ संविधानले व्यवस्था गरेको र किन लेखेको सधै पटकपटक धारा ७६ काे २ मात्रै प्रयोग गर्नु मिल्दैन
@laxmanbasnet664
@laxmanbasnet664 19 күн бұрын
Sambidhan nai thik xaina
@brickrai3127
@brickrai3127 20 күн бұрын
Teso vaye congress eklai ley sarkaar chalaaudaa feri bishwash ko mat napaaudaa feri 2 maa jaancha tah waihiyaat
@sureshgautam2163
@sureshgautam2163 19 күн бұрын
बिकाऊ कथित संविधानबिद रे ??? लाज नमानी बोल्दैछ
@yppandey3663
@yppandey3663 20 күн бұрын
संविधानकाे धारा पुन: प्रयाेग गर्न पाईने छैन भनेर लेखिदिनु पर्याे .....
@tulalimbu2081
@tulalimbu2081 20 күн бұрын
धारा 76 को दुई असफल भए पछि 76 को तिन अन्तर्गत सरकार बन्छ भनेर प्रस्ट लेखेको छ l
@deepaksapkota5816
@deepaksapkota5816 20 күн бұрын
Wahiyat
@hariprasadsapkota3021
@hariprasadsapkota3021 20 күн бұрын
100 ko 2 ?
@sonamsonam259
@sonamsonam259 20 күн бұрын
भोलि को प्रधानमन्त्री शेरबहादुर देउवा बन्ने छ।😅😅😅😅😅
@tejratnatuladhar2441
@tejratnatuladhar2441 19 күн бұрын
Afsocha.
@manojkarki2989
@manojkarki2989 20 күн бұрын
😂😂😂😂😂 ko ho yo geet gaune
@birendrathapa4931
@birendrathapa4931 20 күн бұрын
का पढेकी हो यस्ता चिक्ने ओकिन
@Mahendra-supriya
@Mahendra-supriya 20 күн бұрын
भोलि 100को २अनुसार असफल हो प्रचण्ड 76को २बमोजिम असफल भयको होइन ७६को २बमोजिम असफल नहुदा पुन ७६को २अनुसार नै पुनवृदि हुन्छ फेरि संविधान पढ कता पढेको होस ल
@user-ly6uq3eu6p
@user-ly6uq3eu6p 20 күн бұрын
प्रचन्ड बाहेक अरु बन्न नपाउने हाे कानुन 2 मा
@madanadhikari2175
@madanadhikari2175 20 күн бұрын
यी महिलाले कुन देशको सम्बिधान र कुन धारा पढेर आएकि हुन?हमिले त त्यस्तो शब्द कहिँ देखेनौ त!एउटा कुरा चाँहि ७६/२ को सरकार बन्न सकेन भने ७६/३को सरकार बन्छ भनेकि छन्।आफुले बोलेको आफैलाई थाहा नहुने भुस्सु महिला।समयको बर्बादि।कस्ता कस्ता अनुहार देख्नुपरेको!बाँचिरहे हरेक देखिन्छ भन्थे हो रहेछ।फेरि बारको महासचिव अरे।
@youtubeoftheyoutubers200
@youtubeoftheyoutubers200 19 күн бұрын
माओवादी को झोले मिडिया थुक्क तिमीहरु को संचार माध्यम भनेर भन्ने दिन नआओस 😅
@kcbhattarai7078
@kcbhattarai7078 20 күн бұрын
ए सन्चिता म्याम ७६को २लाइ का प्रचन्डले बाहेक अरूले प्रयोग नै गर्न नहुने भन्ने कहा लेख्या छ?
@hariilimbu3954
@hariilimbu3954 20 күн бұрын
ओलि देउबा सबै दल ले प्रयोग गरिसकेका छन!नेमकिपा मात्र प्रतिपक्ष भाको छ अहिलेसम्म
@manojkumarpaudel6123
@manojkumarpaudel6123 19 күн бұрын
Do chare yi sab fataha hun
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 61 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 64 МЛН