लग्नस्पष्ट कसरी गरिन्छ ? कुण्डली निर्माण विधि सहित नेपालीमा || Lagna kundali || chandra kundali

  Рет қаралды 26,754

Jyotishaacharya ज्याेतिषाचार्य

Jyotishaacharya ज्याेतिषाचार्य

4 жыл бұрын

लग्नस्पष्ट कसरी गरिन्छ ? कुण्डली निर्माण विधि सहित नेपालीमा || Lagna kundali || chandra kundali
पञ्चाङ्गका आधारमा प्रथमलग्न सारिणीबाट लग्न निकाल्ने सजिलो तरिका यो प्रसतुतिमा रहेको छ । जसबाट हामीले लग्नकुण्डली निर्माण गर्न सक्दछौ । यसैगरी चन्द्र वा राशिकुण्डली निर्माणको विधि र प्रक्रिया पनि यहाँ हेर्न सकिनेछ । यही लग्नका आधारमा हाम्रो भूत, वर्तमान र भविष्यको फलादेश हुने गर्दछ ।
लग्न निकाल्ने थुप्रै विधिहरू छन् । सामान्यतः पञ्चाङ्गका आधारबाट निकालिने यो विधि स्थूल प्रक्रिया हो । आगामी प्रस्तुतिमा ती विधि र प्रक्रियाहरू पनि रहनेछन् । यसैगरी ज्योतिष जिज्ञासुका निम्ति आवश्यक सुरुदेखिका विधि र प्रक्रिया यस च्यानलमार्फत् प्रसारण भइरहेका छन् । यहाँ पनि ती भिडियाेकाे लिङ्क दिइएको छ । तल हेर्न सक्नुहुनेछ ।
........................................................................
पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
................................................
फलित ज्ञान .........................
१.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
२. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
गणित ज्ञान ..............
१. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
#नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
२‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
१०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
१२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
१३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
#चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
#औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
........................
Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
..............................
लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
© Narayan Prasad Niraula, Jyotishaacharya, 2020
🙏🏼 Fallow Jyotishaacharya 👇🏼
➥ www.jyoutishaacharya.com
➥www.narayanniraula.blogspot.com
➥ / jyoutishaacharya
➥ / narayanniraula5
ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
।।ॐ।।

Пікірлер: 43
@sureshpaudel2857
@sureshpaudel2857 4 жыл бұрын
आहा ! गुरुदेव कति सजिलै सिकाउनु भएको ।अब त म पनि ज्योतिषी हुने भएँ है ।गुरुलाई बधाई
@RamChandraJoshi-mk5wt
@RamChandraJoshi-mk5wt Ай бұрын
सल्लाह सुझावका लागि सादर आभार
@sureshpaudel2857
@sureshpaudel2857 4 жыл бұрын
अति जानकारीमूलक ज्ञान ।
@yangjum
@yangjum 2 жыл бұрын
बहुतै सुन्दर प्रस्तुति गुरूजी
@aryamanaryal1219
@aryamanaryal1219 3 жыл бұрын
गुरु हजुरको जय होस
@sitaramwagle3034
@sitaramwagle3034 3 жыл бұрын
good
@MrMuktinath
@MrMuktinath 4 жыл бұрын
गुरु नमस्कार यही कुन्डलीलाई फलादेसपनि गरिदिनु भए राम्रो हुनेथियो कि ?
@sandeshdhungel2873
@sandeshdhungel2873 3 жыл бұрын
Dashama lagna kasari nikalnu video banaununa ....
@PadamBahadurSamyuLimbu-sg9ck
@PadamBahadurSamyuLimbu-sg9ck Жыл бұрын
😊😊😊😊😊😊😊😊
@operatornirajan399
@operatornirajan399 3 жыл бұрын
सूर्य स्पष्ट निकाल्ने तरिकापनी बताईदिनुभएको भए अझ राम्र‍ो हुने थियो । शिक्षामुलक भिडियोकालागी धन्यवाद ।
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
kzfaq.info/get/bejne/kK12pceUnZrGdas.html
@prajapatirimal7541
@prajapatirimal7541 3 жыл бұрын
घरको
@operatornirajan399
@operatornirajan399 3 жыл бұрын
@@jyotishaacharya धन्यवाद ।
@ritasijapati8915
@ritasijapati8915 3 жыл бұрын
कुण्डलीमा हुने नक्षत्र, पद गण नाडी योनी आसन र जातअनि अक्षरको अर्थ सम्बन्धिको भिडियो ल्याउनु पर्यो गुरूदेव
@bhojrajadhikari8172
@bhojrajadhikari8172 Жыл бұрын
गुरु नमस्कार ,
@sahityasangit2671
@sahityasangit2671 3 жыл бұрын
लग्नानुसार जातक स्वभाव /फलादेशको प्रतिक्षा रहनेछ 🙏🙏
@user-cw4vn4ug7q
@user-cw4vn4ug7q Жыл бұрын
गुरुदेब काठमाडौं बाहिरको जन्मकुन्डलि अर्थात लग्न निकाल्ने भि डि यो पनि हालिदिनु पर्यो गुरु देब
@tarkrajlekhak9944
@tarkrajlekhak9944 10 ай бұрын
प्रथम लग्न र दशम लग्न कसरी बनाउने कृपया जानकारि पाउन सकिन्छ
@llekhnathdevkota6140
@llekhnathdevkota6140 7 ай бұрын
गरुजी नमस्कार स्थानिय सूर्योदय बनाए पछि जन्म समयमा पनि स्थानिय बनाउन पर्छ पर्दैन कि जुन समयमा जन्म भएको त्यही राखेर ईष्टकाल बनाउने हो र ? अनि किरण बक्री भवन र क्रान्ति को प्रयोग कहाँ कसरी किन गर्नु पर्ने हो अष्ट्रेलिया अमेरिकामा विदेशमा जन्मेका बच्चाको स्थानिय सूर्योदय कसरी बनाउने हो यसको पनि भडियो बनाउन अनुरोध गरेको छु ।
@suyoglamichhane4057
@suyoglamichhane4057 2 жыл бұрын
Janma lagn ko vabesefal pani vannus na
@muskanrohittiruwa495
@muskanrohittiruwa495 2 жыл бұрын
गुरु जि kundai kasari herne
@jayarajjoshi4098
@jayarajjoshi4098 5 ай бұрын
राशी र अंश को लग्न सारिणीबाट प्राप्त मान मा इष्ट जोडदा 60भन्दा माथि जाँदा के गरने?
@narayanpokhrel2308
@narayanpokhrel2308 3 жыл бұрын
गुरू जी हजूर धेरै आभारी छु। सूर्यस्पष्ट 1'0'19''20हुनुपर्ने हो गुरू जी जेठ 2गते
@ashokrajbhatt5128
@ashokrajbhatt5128 3 жыл бұрын
सुर्य स्पष्ट कसरी निकाल्ने?
@shreenagarengineering8803
@shreenagarengineering8803 3 жыл бұрын
Guru, Lagna spasta 19/16/58/14 bhayo bhane... Lagna Rasi kun bhayo ra kasari......ho ni..Hamro Patro ko app bata yastai dekhau xa.....
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
yesto hudaina . hamro patro ma farak parxa . sutra anusar hisab garnu hola .
@bhojrajadhikari8172
@bhojrajadhikari8172 Жыл бұрын
पंचांग मा दिएको प्रथम लग्न निरयण सारणी र दैनिक लग्न सारणी बाट लग्न निकाल्दा कहिले काहीँ धेरै अन्तर र लग्न नै फरक पर्यो । कुन बढी शुद्ध होला ?
@tarkrajlekhak9944
@tarkrajlekhak9944 11 ай бұрын
प्रथम लग्न दशम लग्न कसरी बनाउने
@muskanrohittiruwa495
@muskanrohittiruwa495 2 жыл бұрын
Guru je tapaiko number pani dinuna
@user-gz6qu7gn7y
@user-gz6qu7gn7y 3 жыл бұрын
हजुरसँग चिना हेराउन कसरी सक्छु गुरुदेव?
@jayarajjoshi4098
@jayarajjoshi4098 Жыл бұрын
बुझियन
@sampangvideo
@sampangvideo 11 ай бұрын
यसको किताब छैन हजुर?
@anupamregmi2996
@anupamregmi2996 2 жыл бұрын
यदि खोजेकै अङ्क भेटियो भने चै के गर्ने नि गुरुदेव?
@dixuvlogchannel
@dixuvlogchannel 3 жыл бұрын
19 /52 काहाको हो गुरु
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
१९/१७हुनुपर्ने ५२ भएछ सच्याउनु हाेला ।
@binaytuladhar7557
@binaytuladhar7557 3 жыл бұрын
गुरु जी नमस्कार जस्तै मिथुन राशी हो तर लग्न मा किन ८ भनेर भएको? मिथुन को त लग्न मा ३ भनेर हुनु पर्ने हैन र?
@nakulchaulagain7487
@nakulchaulagain7487 3 жыл бұрын
राशी र लग्न फरक हुन् | लग्न मा ८ भनेको वृश्चिक लग्न भनेको हो |
@ashokrajbhatt5128
@ashokrajbhatt5128 3 жыл бұрын
स्पष्टसुर्य कसरी निकाल्नु पर्छ??
@Krishna-pandey
@Krishna-pandey 4 жыл бұрын
गुरुजी नारायणम् ! एउटा प्रश्न (प्रश्न अन्त्यमा छ ) - ४।३°।३५'।०२'' स्पष्ट सूर्य, अनुसार प्रथमलग्नसारिणीबाट-अंशादि ल्याउदा, २३।४४ आएको छ । जस अनुसार, कोष्ठान्तर-०।११, पलादिमान- ४।३५, अंशादिमा पलादि जोड्दा- २३।४४ + ४।३५ =२३।४८।३५आएको छ, र,आएको योगफलमा इष्टघडी जोडिदा २३।४८।३५ + ५३।२४=७६।७२।३५ ***यहाँ ५९ भन्दा माथी आएको छ "७६।७२" अब, यसलाई प्रथमलग्नसारिणीबाट कसरी ल्याउन सकिन्छ त, गुरुजी !
@jyotishaacharya
@jyotishaacharya 4 жыл бұрын
याेगफल ६० अधिक भए ६० ।०० घटाएर बाँकी रहेकाे जाे अंक हुन्छ साेही प्रल सारिणीमा खाेज्नुपर्छ ।
@jyotishaacharya
@jyotishaacharya 4 жыл бұрын
सर्वप्रथम ७२ लाई ६० घटाई अघिल्लाे एकाइमा ल्याउनू, ७७/१२ हुन्छ । ७७/१२-६०/०० =१७/१२ हुन्छ । याे प्र ल मा हेर्नु ।
@Krishna-pandey
@Krishna-pandey 4 жыл бұрын
धन्य हो गुरुदेव ! यो जिज्ञासा शान्त भयो । नमोनम: ! 🙏🙏🙏
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
@Maniram Bhattarai लेख्नु पर्दैन । ६० कटाउने हाे ।
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 73 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 42 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 73 МЛН