लन्ठु भाग २ झन रमाईलो Resham Nirdosh Chij Gurung Jalumaya Mina Sharmila Dhana Sarangi Sansar Ep. 269

  Рет қаралды 3,351,729

Sarangi Sansar

Sarangi Sansar

2 жыл бұрын

पारिवारीक परिवेशमा प्रस्तुत गरिएको तिज विषेश रिले दोहोरीलाई दर्शहरुले अत्याधिक मन पराईदिनुभयो र धेरै जनाले भाग दुई ल्याउनका लागि गर्नू भएको अनुरोधलाई स्वीकार गर्दै पुन सोहि टिम सोहि भाकामा भाग २ लाई प्रस्तुत गरेका छौँ आशा छ यहाँहरुले पहिलो भागलाई जस्तै यो भागलाई पनि माया दिनुहुनेछ ।
धन्यवाद ।
सुमधुर स्वरका धनी तथा प्रखर दोहोरी गायक गायिकाहरु रेशम निर्दाेष, चिज गुरुङ, मिना बुढाथोकी, जालुमाया गुरुङ, सर्मिला वि.सी, धना विश्वकर्मा साथै कृष्णा परियार, गिता श्रेष्ठ, प्रकास पराजुली लगाएतको उपस्थितीमा निकै रमाइलो सामाजिक परिवेशमा रहेको पारिवारिक लाईभ दोहोरी गित प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव तथा सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzfaq.info/love/L9M....
=======================================
Original Song : www.youtube.com/watch?v=wiR-V...
Lyrics / Music:- Chandra Subedi [Aaama]
Lyrics [Boys Part]:- Basanta Thapa
Intro Vocal:- Jyoti Magar
Male Vocal:- Basanta Thapa
Umesh Adhikari
Female Vocal:- Sunita Budha Chhetri
Chandra Subedi [ Aama ]
Januka Kandel
Group Vocal : Arjun Pariyar & Gaurav Pariyar
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 269
=======================================
=======================================
#Resham_Nirdosh
#Chij_Gurung
#Mina_Jalumaya_Sharmila
=======================================
Host:
🎤 Kamal Kumar BK
Singer:
♬ Resham Nirdosh
♬ Chij Gurung
♬ Mina Budhathoki
♬ Jalumaya Gurung
♬ Sharmila Gurung
♬ Dhana Bishwakarma
♬ Pratima Gaire
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Dholak: Dipak Samip
♬ Madal : Ishwari Prasad Bhusal
♬ Madal : Sunil Bardewa
♬ OctoPad : Pritam Thapa
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
♬ Recordist/ Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusi. .
Twiter : / sarangisansar​​​​. .
Instagram : / sarangisans.... .

Пікірлер: 3 700
@sirjanramugurung4233
@sirjanramugurung4233 2 жыл бұрын
चिज गुरुङ्ग काे फ्यान जति यता हाजिर गरम
@fajirmiya1942
@fajirmiya1942 2 жыл бұрын
चिजदाइ ले नाति नातिनी खेलाउने भाग 3 अब आउन पर्यो र प्रकाश पराजुली लाई समेट्नु होला। गित हेर्दा सुन्दा हास्दा हास्दै पेट दुखेर आयो सारै मजा आयो।।
@KamalSaud7
@KamalSaud7 2 жыл бұрын
लन्ठु भाग -३को ब्यग्र प्रतिक्षामा हुने साथीहरू यता हाजिर गरम।।
@Monsoon26
@Monsoon26 2 жыл бұрын
अमाजुको भुमीका कस्तो मिलेक़ो ❤️👌🏻 😄😄देख्दै कड़ा देखीने
@mahendraxetri5213
@mahendraxetri5213 2 жыл бұрын
भाग ३ मा प्रकाश पराजुली लाई पनि एउटा पात्र को भुमिका निम्त्याउनु होला ।गीत अति नै उत्कृष्ट छ।
@gokulpandey2245
@gokulpandey2245 2 жыл бұрын
चिज दाजुको टुक्का मन पर्ने कोको हुनुहुन्छ ❤️❤️❤️👌👌
@sureshsam8398
@sureshsam8398 2 жыл бұрын
,4
@rabinagurunggurung5180
@rabinagurunggurung5180 2 жыл бұрын
M ni xu
@khumbahadurrana6033
@khumbahadurrana6033 2 жыл бұрын
m
@manishchhetri1599
@manishchhetri1599 2 жыл бұрын
Ma fida vaya chij dai ko
@dharmupun6970
@dharmupun6970 2 жыл бұрын
0
@munakhanal1054
@munakhanal1054 2 жыл бұрын
( रिन माथिको छोरो मान्छे तप्कन मुनिको बालि )कति मार्मिक शब्द जालुमाया गुरुङ
@krishregmi9198
@krishregmi9198 2 жыл бұрын
My fav... शब्द चयन ले खुशी को तप्कन खस्यो,
@lokbahadurgurung3209
@lokbahadurgurung3209 2 жыл бұрын
चिजा र जालु को जोड़ी अति राम्रो लाग्यो अब चिजा र टीका को जोड़ीमा एही भाकामा सुन्न र हेर्न पाए कस्तो हुन्थ्यो कुन्नि
@bibosgurung280
@bibosgurung280 2 жыл бұрын
आमा भनेको आमै हुने रहेछ । वास्तविक बाहिरी कथा होस वा दोहोरी कथा होस आमाले सन्तान लाई माया गरेको भुमिका सार्‍है मन छोयो । सबैको आमाको आयुको लागि एक लाइक गरौँ 👍️🙏🧡💜
@minubhandari8992
@minubhandari8992 2 жыл бұрын
Malai pani aamako bhumika akdamai man paryo sasu yasti ramri bhaya paxi aru k chahiyo ra
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 2 жыл бұрын
म चिज गुरुङ लाई सलाम गर्छु । किनकी लोक गित उनले लाज सरम नमानी गाउमा मान्छेले जस्तो बोलोन्छ त्यसै लाई नहासी प्रस्तुत गर्छन् । गोक गितमा लोक सब्दली आउनु अपरिहार्य छ सफलताको शुभकामना चिज गुरुङ लाई ।
@rabinkumarghimire6515
@rabinkumarghimire6515 2 жыл бұрын
नन्द र सासुको भुमिका वाह!एउटा सासू भनेको यस्तो हुनुपर्छ,समग्रमा सबैको भुमिका अहम छ धेरै राम्रो छ।अब भाग तीन हेर्न र सुन्न पाईयोस।अब छिठ्ठै भाग तीन दिनुहोला है साथै सारंगी संसार परिवार र विशेष गरि कमल सरगम भाईलाई धन्यवाद अनि हार्दिक आभार पनि स्वीकार गर्नुहोला।
@ThapaVlogBT
@ThapaVlogBT 2 жыл бұрын
चिज सर जस्तो टेठ शब्दमा दोहोरी खेल्ने देखियन अहिलेसम्म ❤️🇳🇵🗣️🇳🇵❤️
@santoshkc8513
@santoshkc8513 2 жыл бұрын
११ बज्न सुरु भो फेरि अर्को रौनक आयो पक्कै राम्रो छ तेरि मालाइ लन्ठु हेर्न सुरु गरियो है
@sushilathapa3660
@sushilathapa3660 2 жыл бұрын
सबैलाई नमस्कार छ साहरै रमाइलो भयाे भाग २ पनि भाग ३ पनि छिटै आउस💘❤️💘✍️
@surajpc6914
@surajpc6914 2 жыл бұрын
अब जुम्लया सन्तान सहितको भाग ३ हेर्न चाहानि जति यता हाजिर।
@kamalathapa3288
@kamalathapa3288 2 жыл бұрын
😃😃😃😃
@shivadolakha92
@shivadolakha92 2 жыл бұрын
मेरो पनि
@babitatamang4625
@babitatamang4625 2 жыл бұрын
सबैजना आ-आफ्नो भुमिकामा अब्बल हुनुहुन्छ। सम्पूर्ण कलाकारहरूप्रति हार्दिक नमन। जय गित जय संगीत भाग-3 को प्रतिक्षा रहनेछ है हजूर
@kalibhujel6034
@kalibhujel6034 2 жыл бұрын
Sarai ramailo lagyo fri pane vag 3 pane herna manx
@sarmilalama792
@sarmilalama792 2 жыл бұрын
Kahile aauxa
@rumashdhakal6444
@rumashdhakal6444 2 жыл бұрын
कति रमाएएलो चिज दाजु को बुहारी पनि कडा part 3 waiting
@bhandarihemraj5837
@bhandarihemraj5837 2 жыл бұрын
चिज गुरुङ ले टुक्का ले ठाउ को ठाउ लडाउने भय सारै रमाइलो लाग्यो सबै कलाकार दाजुभाइ दिदीबहिनी लाइ हार्दिक मंगलमय शुभकामना
@kalirokiya5818
@kalirokiya5818 2 жыл бұрын
यसको भाग-3 पनिहे नपाउ
@minabudhathoki9158
@minabudhathoki9158 2 жыл бұрын
नमस्कार ! आज को लन्ठु भाग 2 कस्तो लाग्दैछ? प्रतिक्रिया दिदै गर्नुस है! अनि दोहोरी च्याम्पियन ट्प 8 मा म पनि आउदैछु, माया गरिदिनुस है धन्यवाद !
@puskarbanjade3910
@puskarbanjade3910 2 жыл бұрын
दामी 👌👌👌सार्है रमाइलो लन्ठु ३ को प्रतीक्षा मा
@lovelyArjun88
@lovelyArjun88 2 жыл бұрын
#part_३ पनि लेउन परो एकदमै रमाइलो लागो
@zsen2438
@zsen2438 2 жыл бұрын
एक डम रमाइलो छ मिना जी त्र ससुराजी ले अल्ली लाज लाग्ने शब्द पारेर बिहारी ले मिना जी पार्न भयन है
@tekthapa7893
@tekthapa7893 2 жыл бұрын
👌👌👌
@ajitghale8863
@ajitghale8863 2 жыл бұрын
Hass
@startamu3098
@startamu3098 2 жыл бұрын
सच्चिकै दोहोरीको राजा भाई चिज गुरुङ्ग र भाई रेशम निर्दोश लाई बधाई तथा सफलताको कामना।
@Kamal-kn2eg
@Kamal-kn2eg 2 жыл бұрын
रिलमा जालुमायाले माया गरे जस्तै सबै परिवारमा सासुले सपोर्ट र माया गरे कस्तो होला ?
@kamalathapa3288
@kamalathapa3288 2 жыл бұрын
अामा भनेकाे अामा नै हाे त्यसैले जालु मायाकाे भुमिका राम्रो छ
@rajthapa2274
@rajthapa2274 2 жыл бұрын
सहि हाे
@tikaramanubasnet5666
@tikaramanubasnet5666 2 жыл бұрын
लन्ठु ३ पनि चहियो हामीलाई कति मिठाे जति सुनेनी सुनिरन मन लागनि😍❤️🙈
@karanraja685
@karanraja685 2 жыл бұрын
चिज गुरुङ को खत्रा दोहोरी शब्द सरै मन पर्यो
@hirapun3037
@hirapun3037 2 жыл бұрын
उत्तानो तांङ ,ठवास ,लन्ठु,राँकेभुत जस्ता शब्दहरू गाउँ घरमा बोलिने एकदमै टिपीकल भाषा हुन् सारै राम्रो ।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 2 жыл бұрын
आहाँ यो होनी दोहोरी त❤️❤️
@chhetrisaroj7853
@chhetrisaroj7853 2 жыл бұрын
हाे त सुर्य दाई गित भने जस्तो छ अनि के छ हजुरकाे खबर सन्चै हुनुहुन्छ
@sbgamer776
@sbgamer776 2 жыл бұрын
Aaha kote ramro geet
@gitubhandari2859
@gitubhandari2859 2 жыл бұрын
❤️❤️
@arjunpariyar8384
@arjunpariyar8384 2 жыл бұрын
Hjr ko kahile aauxa sir
@kalpanapahari7950
@kalpanapahari7950 2 жыл бұрын
Kati ramro geet
@aratineupane9733
@aratineupane9733 2 жыл бұрын
Tiktok मा सुनेर आउने को को।हुनुहुन्छ नि म जस्तै😂😂😂
@ramanshiwa2299
@ramanshiwa2299 2 жыл бұрын
Real dohori vaneko yo Ho ni .....super outstanding
@s__editz4
@s__editz4 2 жыл бұрын
चिज गुरुङ ,जालुमाया गुरुङ ,रेशम नोर्दोस, मिना बुधाथोकि धना बिस्वकर्मा ,सर्मिला बिसि को तिम भएको दोहोरी हेर्नुको मज्जा नै बेग्लै 🌻🌼🌷🌱🌹🏵️💮🌸🌺🌺🌻🌻🌼🌱🌹🌹💮🌸💮💮🏵️💮🌷🏵️🏵️🏵️🌹🌱🌷🌼💮
@laxmanghele1444
@laxmanghele1444 2 жыл бұрын
Sarai mitho dohari sabailai sulut xa
@sarumaraniexpress
@sarumaraniexpress 2 жыл бұрын
जब जब चिज गुरुङ को मुख बाट शब्द निस्किन्छ त हासो पनि सबैको मुखबाट निस्किन्छ 😁😀😁😀
@bishnubk6674
@bishnubk6674 2 жыл бұрын
चिज गुरुङ जि को गितमा दम छ| दोहोरि अति रमाइलो छ best of luck hole the teems.
@krishnathapa4264
@krishnathapa4264 2 жыл бұрын
चिज गुरुङ सर हजुरको फ्यान म
@rupaban5235
@rupaban5235 2 жыл бұрын
Lllllllllllpppppppppppppppppppppppppppppppppppppppp8
@user-hx4yd7ef5t
@user-hx4yd7ef5t 2 жыл бұрын
रेशमको स्वर त मोहनि नै लगाउने खालको छ, अनि चिज गुरुङको शब्द चयन अति नै गहन।
@ajaybahadur9900
@ajaybahadur9900 2 жыл бұрын
i love you
@muktipulamimagar5465
@muktipulamimagar5465 2 жыл бұрын
ओहो भाग-2 झन कडा सबै मिलेर trending no1 मा पुर्याउनु पर्छ है सबै टिम लाई धन्यवाद अझै यस्तै भाग 3 को अशामा।।।
@karanbudhachhetri7537
@karanbudhachhetri7537 2 жыл бұрын
Chiz गुरुङ दाजु perfact मज्जा आयो हेर्दा भाग 1 पनि उस्तै भाग 2 झन् कडा❤️❤️लभ यू अल keep it up❤️❤️
@RamBahadur-lx5su
@RamBahadur-lx5su 2 жыл бұрын
गाेर्खलि काे दाेहाेरि दराे र कडा हुन्छ याे सत्य हाे अति राम्राे💥💥💥 ❤️❤️❤️❤️
@deepakchhetri3680
@deepakchhetri3680 2 жыл бұрын
अर्गानिक दोहोरी कति मिठो शब्द चयन जति सुनेपनी मन नभरिनी सम्पूर्ण टिमलाई हार्दिक बधाई भाग ३ पनि छिटो सुन्न पाईयोस
@nirajthapa4787
@nirajthapa4787 2 жыл бұрын
दोस्रो ईन्द्रेणिको झझल्को दिने कार्यक्रम छ अझै सफलताको शुभकामना ।।
@sarmilashrestha8710
@sarmilashrestha8710 2 жыл бұрын
यो हो नि त दोहरी भनेको अब हाइ लन्ठु 3 पनि छिटै हेर्न र सुन्न आतुर छु love u all team
@ranasotanja7710
@ranasotanja7710 2 жыл бұрын
dherai ramro lagyo lanthu bhag 2 pani trandingma 1 ma pugas suvakamana xa.
@kbkvolleyball9725
@kbkvolleyball9725 2 жыл бұрын
Trending no 3 ma xa congraz all team lai
@brihaspatidhakal3034
@brihaspatidhakal3034 2 жыл бұрын
मलाइ त हाम्रो गोर्खालि गाउले चिज भाइ को शब्द पो निकै रमाइलो लाग्यो
@merokatha6591
@merokatha6591 2 жыл бұрын
😀उम हजुर रमाइलो सबैजना को प्रस्तुति राम्रो छ
@prembahadursewa853
@prembahadursewa853 2 жыл бұрын
निकै होइन सर डेन्जर हो शब्द चहिनको त
@bishnughimirelaharedhara4304
@bishnughimirelaharedhara4304 2 жыл бұрын
चिज गुरुङ साच्चै को चिज यो क्षेत्र को, निकै कडा, सबै टिमलाइ बधाई चिज गुरुङ को भाग ३ चाहियो
@dipendradawadi802
@dipendradawadi802 2 жыл бұрын
चिजको एक टुक्का नै काफी छ।❤️❤️❤️
@magarsanugaha6086
@magarsanugaha6086 2 жыл бұрын
सब्द चयन अति राम्रो छ जालु चिज रेसम मिना अति राम्रो ठेट भासा रमाइलो दाेहाेरि
@chandragiri2030
@chandragiri2030 2 жыл бұрын
म त मोरे बरै हास्दा हास्दा के गरम बहुत मज्जा आयो चिज को आज फेरि पाद हिट हुनि भयो बधाइ तथा सफल्ता को सुभकामना सम्पुण टिमलाइ
@santoshgharti6163
@santoshgharti6163 2 жыл бұрын
भाग ३ पनि लेराउनु पर्यो कमल सर चिज गुरुङ को शब्द छनोट राम्रो.......
@bibekdc
@bibekdc 2 жыл бұрын
हाम्रो रोल्पाली चेली जालुमाया लगायत सम्पुर्ण कलाकारहरुलाई हार्दिक बधाई।🙏🙏🙏🙏
@nandagurung7908
@nandagurung7908 2 жыл бұрын
चिज गुरूंगको गाउले पाराको दोहोरी साह्रै राम्रो लाग्छ।
@jibanthapa1984
@jibanthapa1984 2 жыл бұрын
अब फेरि भाग 3 पोनि आउना परो है हजुर
@bishnuthapa9561
@bishnuthapa9561 2 жыл бұрын
सबैका सासू जालु जस्तै हुनि भने हामी बुहारी कति खुशी हुन्थेम होला
@deepakshrestha8644
@deepakshrestha8644 2 жыл бұрын
❤️❤️
@tejendrarasaili5655
@tejendrarasaili5655 2 жыл бұрын
चिज त चजै हुनुन्छ टुक्क त ढुङ्गा ले हाने झै हान्नु हुन्छ बाबै सम्पूर्ण टिम लाई शुभकामना कमल दाई लाई मुटुभरी सम्झन 🤗🤗
@Doyouknow357
@Doyouknow357 2 жыл бұрын
चिज दाजु र जालु माया गुरुङ दि को प्रस्तुति एकदमै गजबको लाग्यो साथै अन्य कलाकारको प्रस्तुतिमा पनि कुन‌ै कमी देखिएन। मलाई यो प्रोग्राम इन्द्रेणी भन्दा कम चाहिँ लागेन है।
@maneshrokaya9769
@maneshrokaya9769 2 жыл бұрын
हेर्दा सारै सोजो हुनुहुन्छ चिज दाइ शब्द चाहिँ आगो नै आउछन हास्दा हास्दा पेट दुख्यो😁😁😁
@gopalkhatri8841
@gopalkhatri8841 2 жыл бұрын
Big fan vaisakiyo chij dai ko ta 😻😻
@maneshrokaya9769
@maneshrokaya9769 2 жыл бұрын
@@gopalkhatri8841 ma pani 👏
@kedarbhurtel4714
@kedarbhurtel4714 2 жыл бұрын
चिज गुरुङ्ग को सदा सफल्ताकोलागी शुभकामना सोझो जस्तो तर गौण बिचार्को धनि ठिटोलाइ धन्यबाद
@ramregmi6566
@ramregmi6566 2 жыл бұрын
चिजको गीत सारै राम्रो लाग्छ साथै सबैको एकदम राम्रो छ सुनिरहु जस्तो।
@khimgurung7667
@khimgurung7667 2 жыл бұрын
सम्पुर्ण युनिटलाई मेरो हिर्दय देखि लाखौं लाख शुभकामना साथै न्यानो माया संधै भरी 😍❤️💖💝
@sabinapariyar2867
@sabinapariyar2867 2 жыл бұрын
सबै जनाले राम्रो गाउनु भएको छ भाग 2 मा पनि चिज गुरुङ को शब्द प्रहार उत्कृष्ट छ रेसम जि को सुमधुर स्वर अति राम्रो छ
@bishnusilwalvlog1069
@bishnusilwalvlog1069 2 жыл бұрын
चिज सोल्टी को उटपटयाङ शब्दले कति हास्नु हैट😂😂😂😂
@AnitaSharma-lc8zj
@AnitaSharma-lc8zj 2 жыл бұрын
Ramro xa song
@narayansunar8119
@narayansunar8119 2 жыл бұрын
अब आउने भागमा श्रीराम अधिकारी दाइलाइ सम्धीको भुमिका दिनु हुने छ भन्ने आशा राखेकोछु धन्यवाद सबैलाइ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@haridahal1842
@haridahal1842 2 жыл бұрын
ठिक कुरा राख्नु भयो।
@mayagurung8296
@mayagurung8296 2 жыл бұрын
चिज सोल्टी को गाउँ ले शैलि को टिपिकल शब्द चयन , जालुका दिदी को कुशल आमा को भुमिका ले अझ यो दोहोरी उत्कृष्ट छ सम्पूर्ण परिवार लाई शुभकामना👌👌💐💐❤️❤️
@PP-xn7tn
@PP-xn7tn 2 жыл бұрын
सबै भन्दा चिज गुरुङभाई शब्द राम्रो लाग्यौ भाग तीन पनि छिटै सुन्न पाऊ सफलताको शुभकामना सम्पुण टिमलाई
@khimbishwakarma1809
@khimbishwakarma1809 2 жыл бұрын
साह्रै मीठो, चिज गुरुङको शैली अत्यन्तै पृथक लाग्छ सवैकाे आवाज पनि उत्तिकै मिठो छ ।
@lilbahadur937
@lilbahadur937 2 жыл бұрын
मिठाे छहैयाे गित
@thaneshwarbanjade7667
@thaneshwarbanjade7667 2 жыл бұрын
चिज भाइ को शब्द हरु सारै मीठो छ सारङगि परिवार लाई धेरै धेरै धन्यबात छ
@gajendrapandeya8493
@gajendrapandeya8493 2 жыл бұрын
Dherai ramro lagyo bhag 1,2Ab bhag 3 hurna aautur xu kamal sir bhag 3 pani hunuparxa
@kirangurung1969
@kirangurung1969 2 жыл бұрын
chij गुरुङ को शब्द चाइ कडा आयो त
@kamalchandofficial728
@kamalchandofficial728 2 жыл бұрын
चिज गुरुङका गित शब्दका टुक्का त अहिले चिज नै भए सबैटिमलाई बधाई छ 💗👍️
@manojk.c3169
@manojk.c3169 2 жыл бұрын
Piiiiiiiu
@surendrashahi4576
@surendrashahi4576 2 жыл бұрын
@@manojk.c3169 @a@aaaaaaaaaaaa
@makhimhanglimbu8158
@makhimhanglimbu8158 2 жыл бұрын
चिज गुरुङ भाइको शब्द चुज गराइ एकदम अर्गानिक गाउले परिभेसको भएको कारण सुन्न अत्ति रमाइलो लाग्छ। बधाइ छ चिज भाइलाइ।
@aavashbhattarai4227
@aavashbhattarai4227 2 жыл бұрын
मै हु भनेर फुर्ती ग्रने ताइन तुइका गायक गायिका हरुले ! यो दोहोरी हेरेर सिकुन दोहोरी कस्तो हुन्छ र शब्द चयन कस्ता ग्रने भनेर ! सलाम छ सम्पुर्ण कलाकारहरुलाई 👏🙏
@barshaaryal7944
@barshaaryal7944 2 жыл бұрын
अति राम्रो चिज गुरुङ को शब्द आहा❤️❤️❤️सबै कलाकार उत्कृष्ट हुनुहुन्छ 🙏🙏
@nareshbist4698
@nareshbist4698 2 жыл бұрын
Nice song teej git
@rabinshahi187
@rabinshahi187 2 жыл бұрын
चिज गुरुङ को दामी।
@fairy6231
@fairy6231 2 жыл бұрын
@@nareshbist4698 àà LL
@swamiantarsopan1993
@swamiantarsopan1993 2 жыл бұрын
आहा चिज आखिर चिज नै हो ! 😍😍 गोर्खाको सान 😍
@hemrayamajhi8434
@hemrayamajhi8434 2 жыл бұрын
सबै जना को उत्कृष्ट भुमिका छ सम्पुर्ण मा नमन भाग ३ पनि हेर्न र सुन्न पाइयोस धन्यवाद
@sajanthapa3012
@sajanthapa3012 2 жыл бұрын
यो होनि त दोहोरी सारै मन छोयो रमाइलो पनि सा रङ्गी सन्सार्लाइ पनि धेरै धेरै धन्यबाद सारै राम्रो गीत लियेर आइदिनु भो😍
@keshavdhakal1419
@keshavdhakal1419 2 жыл бұрын
शबै परिवार लाई मिलायर राख्न सफल जालुमायाँ गुरुङको शब्दहरु सम्मान जनक छ ।शबैलाई शुभकामना।
@padammagar181
@padammagar181 2 жыл бұрын
चिज गुरुङ्गको शब्द चयन आहा क्या मज्जा आयो दोहोरी सुन्दा पनि!!!!!
@navinshahi4729
@navinshahi4729 2 жыл бұрын
पूरै गित सुनियो कहि कतै नराम्रो पाइयन एस्तै गित गाउदै जानिहो भने आउदो पिडि हरुले धेरै ज्ञान सिक्ने मौका पाउने छन!सबै प्रती सम्मान गर्दै एहाहरुका गित का शब्द चैन ले आनन्द आयो👌🙏🙏🙏💗
@Rpmagar-dv1eg
@Rpmagar-dv1eg 2 жыл бұрын
भाग२ असाध्यै रमाइलो लाग्यो!जे होस् चिज ब्रो को ठेट शब्दहरुले अति हसायो!सम्पूर्ण टिमको अब्बल प्रस्तुति रहेकोछ!🎤🎵🎵👍️👍️👍️👍️💞💞💞💞
@rameshchef2800
@rameshchef2800 2 жыл бұрын
चिज भाइको ठटा गाउने सैलि सारै मन पर्छ सफलता को सुभकामना समपुर्न लाइ
@nirdoshsubinmgr1363
@nirdoshsubinmgr1363 2 жыл бұрын
Sabaiko ramro xh ajhai audako dinma ajhai comedi taip ko bnaunu hola kin vne hernlai mjja auxh
@tarakc3020
@tarakc3020 2 жыл бұрын
कमल शर नमस्कार 🙏🏾 फेरी भाग ३ पनी सुन्न पाए हुन्थ्यो सारै मज्जा लाग्यो तेस्श्रो भाग पनी अबस्य आऊने छ आसा बोकेर बसेका छौ हाम्रो परिवार ❤️🙏🏾😍😍😍
@prabinarai3566
@prabinarai3566 2 жыл бұрын
Madal bajaune dai le kati dami bajaunu hunxa 👌
@devmagar5385
@devmagar5385 2 жыл бұрын
चीज गुरुङ्को दोहोरी हेर्न साह्रै मजा आउँछ साह्रै रमाइलो दोहोरी सबै कलाकारहरुलाइ बधाइ छ। फेरि फेरि पनि यस्तै रमाइलो दोहोरी सुन्न पाइयोस।
@dipakkunwar1881
@dipakkunwar1881 2 жыл бұрын
चिज देख्दा सोझो तर सब्द सारै कडा पर्हार गर्ने खुबी छ सम्पुर्ण कलाकार लाइ तीज को अग्रिम सुभकामना
@asalbishwakarma8960
@asalbishwakarma8960 2 жыл бұрын
सही कुरा
@aashishthapa1648
@aashishthapa1648 2 жыл бұрын
एक दम ठिकै हो
@bishalmagar2700
@bishalmagar2700 2 жыл бұрын
अब नाति लियर भाग 3 आउनु पर्छ धेरै राम्रो सम्पुर्ण सोवोर का धनि कलाकार हरु पर्ति सम्मान छ आगामि दिन्मा पनि येस्तै गीत सङ्गित हेर्न पाइयोस
@mohanmd7744
@mohanmd7744 2 жыл бұрын
पहिलाको भागमा जे गर्यो लन्ठुले गर्यो। यो भागमा बुहारिले पादिन यो भगमा पनि पादले गर्छ। बधाइ छ सबै टिमलाइ
@user-yc4hi8vj6x
@user-yc4hi8vj6x 2 жыл бұрын
बुहारिले चिया पकाइ ल्याइन मुख पोल्यो च्वास क्या हो बुहारी पादेयौकि क्या हो गनायो ठुस्स
@DineshKumarDineshKumar-zp3gf
@DineshKumarDineshKumar-zp3gf 2 жыл бұрын
सारंगी संसार लगायत सम्पूर्ण कलाकार हरुमा नमन छ 🙏 यति मिठो हेर्दा सुन्दा आनन्द आउने दोहरी अहिले सम्म सुनेकै थिएन ।
@mohanmalla3872
@mohanmalla3872 2 жыл бұрын
Sarai ramro lago jati suneni sunam sunam lagni ajai ramro gardai janu keep it up
@g.bbalyali698
@g.bbalyali698 2 жыл бұрын
कोइ धन कारी र मन कारि हुनुहुन्छ भने जलु दिदी लाई सहयोग गर्नुस न साथि हर।
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 2 жыл бұрын
अब भाग 3 मा प्रकाश पराजुली लाई दिनुपर्छ है सर chij gurung daju geet nai khatra hunxa
@balaramregmi6374
@balaramregmi6374 2 жыл бұрын
रेसम सर को बोलिमा धेरै नम्र र मिठास छ ! अझै प्रगति को शुभकामना ❤️❤️❤️❤️
@omsanti8651
@omsanti8651 2 жыл бұрын
भाग तीन त चाईयो चाईयो चाईयो कमल भाई
@arjunbohora3029
@arjunbohora3029 2 жыл бұрын
पहिलेको भाग भन्दा यो भाग झन रमाइलो भयो चिज गुरुङ दाइलाइ हेर्दा सोजो गित को झट्का हान्न पाउदा सारै कडा दिनु भयो अबो भाग 3 को partix chha सारङ्गिसन्सार परिवार लाइ मेरो सानो माग
@Kjri539
@Kjri539 2 жыл бұрын
लाईभ दोहोरीको ईतिहासमै खत्रा दोहोरी धेरै माया सम्पूर्ण कलाकार ज्युहरु प्रति🙏🙏❤️❤️
@reshammagar3104
@reshammagar3104 2 жыл бұрын
आमाको भूमिका अत्ति राम्रो निभाउनु भएको छ जालू मायको को ।
@chinjanrakhal5894
@chinjanrakhal5894 2 жыл бұрын
भाग 2 झन दम्दार लाग्यो।।चिज गुरुङ्ग को पर्त्येक शब्द मजेदार लाग्यो।।अति खुशी लाग्यो।।।
@kumarthapa1822
@kumarthapa1822 2 жыл бұрын
चिज दाइ को तुक्का ले आँसु आउने गरि हासो हायो सार्है मजाको 😂😂😂😂😂😂😂😂😂
@aakashakhanalghayal8193
@aakashakhanalghayal8193 2 жыл бұрын
same too you
@bikramadhikari861
@bikramadhikari861 2 жыл бұрын
😂🤣😂
@longsaymongol1165
@longsaymongol1165 2 жыл бұрын
चिज भनेको चिज नै हो ❤️ पार्ट ३ पनि चाहिन्छ है हजुर
@nagendratandan6460
@nagendratandan6460 2 жыл бұрын
वास्तविक नेपालको ग्रामीण भाषा, संस्कृति, शब्द, संगीत र टुक्काले समायोजित यस दोहोरी गीतले पुरानो पीडिको बितेका दिनहरुलाई याद दिलाउने र नयाँ पिडिको लागि ज्ञानमुलक मार्गदर्शन दिने आहा कति मिठो दोहोरी। सम्पुर्ण कलाकारहरु एवम सारंगी संसार समुहलाई बधाई र प्रगतिको कामना छ।🌹🌹❤️❤️🇳🇵🇳🇵❤️❤️🇮🇳🇮🇳 Spl congrats Chij Gurung for your tipical words👍️👍️
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 2 жыл бұрын
बबालै हुन्छ होला।।।।👌 पाद वाला चै टिकटकमा हिट हुन्छ होला।।
@sarmilasharma1015
@sarmilasharma1015 2 жыл бұрын
पछाडि बस्नु भए को प्रकाश पराजुली दाइ लाई पनि एउटा भुमिका दिएर गाउन लगाउनु भए को भए अझै सुन मा सुगन्ध हुने थियो 😊😊❤️❤️
@bhimoli1520
@bhimoli1520 2 жыл бұрын
हो नि
@b.pchand2591
@b.pchand2591 2 жыл бұрын
Man manai ma ni sochi raathey
@yambaral8250
@yambaral8250 2 жыл бұрын
Hoina daju vai ko rol ma dekhana pau bhaga 3 ma chai parkash parajuli lai pani
@sarmilasharma1015
@sarmilasharma1015 2 жыл бұрын
😋😋
@user-uv7ly5us9e
@user-uv7ly5us9e 2 жыл бұрын
@@sarmilasharma1015 हो मलाइ पनि तेस्तै लाग्यो हजुर
@Binitamagar12345.
@Binitamagar12345. 2 жыл бұрын
चिज दाजैको झटारो अनि नाच्नी दिदिहरु साह्रै कडा
@arjunwithmyname6852
@arjunwithmyname6852 2 жыл бұрын
अहिले सम्मकै रमाइलो रिले दोहोरी जतिसुकै तारिफ गरेपनि कमि नै महसुस हुने र साथै यो गीतमा बिचमा प्रकाश प्राजुली सर ज्यू को पनि भैदिएको भए झन सुनमा सुगन्ध हुने थियो है। तपाई स-सम्पूर्ण प्रति उत्तिकै सम्मान छ ल। साउदी को खाडी देखि।
@mirapanthi2123
@mirapanthi2123 2 жыл бұрын
Ramro x
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 171 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
tom and Jerry 😱🆕 #trending
0:23
Nemi Shorts
Рет қаралды 20 МЛН
Зловив цю істоту в себе на городі
0:26
РІКАРДО
Рет қаралды 2,3 МЛН
Жалко эту собаку 😥
0:34
Awesome Cuts
Рет қаралды 3,8 МЛН