Land buying/ घडेरी जग्गा किनबेच , ध्यान दिनुपर्ने कानुनका कुरा र हाम्रो सन्दर्भ / Nepal law

  Рет қаралды 10,195

NEPAL Law

NEPAL Law

2 жыл бұрын

About this video.
यस भिडियोमा तपाईं हामीले घर घडेरी जग्गा खरिद गर्दा के कस्ता कुराहरुमा ध्यान पुर्याउनुपर्छ ? कानुनले के-कस्ता विषयवस्तुमा कस्तो व्यवस्था गरेको छ ? भन्ने विषयमा चर्चा गरिएको छ ।
About this channal.
This is an informative channel nepal law related to law and justice.
This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
You can ask any kind of legal question in comment box .
Advice from
Advocate Ram Prasad Gautam
Plz like , share, comment and must Subscribe this channal.
यस चेनलमा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चा परिचर्चा गर्ने गरिन्छ।
तपाइँलाइ कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा पहिले चेनललाइ subscribeगर्नुहोस र कमेन्ट बक्समा लेख्नुहोला
। चेनलको प्रोमोसनका लागि सब्क्राइव अवस्य गरिदिनुहुन अनुरोध गर्दछु ।
#Nepal-Law.

Пікірлер: 50
@bishnubishwokarma7968
@bishnubishwokarma7968 3 ай бұрын
धन्यवाद राम्रो सुझाव को लागि 🙏👍
@yudiprai8635
@yudiprai8635 2 жыл бұрын
Informative cha ramro sir
@Darpangurung-wc6oi
@Darpangurung-wc6oi 2 ай бұрын
Thank you soo much
@sambunepal1486
@sambunepal1486 2 жыл бұрын
धन्यवाद सर🙏
@jitubudhathoki1783
@jitubudhathoki1783 2 жыл бұрын
राम्रो जानकारी दिनु भएको मा हजुर लाई धेरै धेरै धन्यवाद 🇳🇵🙏🙏🙏
@mantamang8302
@mantamang8302 2 жыл бұрын
राम्रो सुझाव सर .
@subashshahthakuri5321
@subashshahthakuri5321 3 күн бұрын
नमस्कार सर हामी चितवन बाट मेरो प्रस्न ,,छिमेकिले थाहानै नदिइ मेरो घर साध पारेर नक्सामा बाटो हालेको रहेछ मेरो घरलाइ कस्तो माबदन्ड लाग्छ होला सल्लाह पाउन सर,,
@rnsony9687
@rnsony9687 Жыл бұрын
सर मलाई एक जना ले नकसामा बांटो छैन तर वाड कार्य लय बाट सहायक बांटो भएको सिफारिश गरेको भरमा जग्गा कनेको छु ठगीमा परे के गरनु केही सल्लाह दीनु प्लिज
@adventureplayer1545
@adventureplayer1545 2 жыл бұрын
धन्यवाद सर म तनहुँ बाट हेर्दै छु तपाइको हरेक vdo हेर्ने गर्छु अस्ति तपाइको vdo मा नागरिता जन्म दर्ताको आधारमा बनाउने कि शैक्षिक प्रमाणपत्र को आधारमा बनाउने भनेर सोधेको थिए धन्यवाद सल्लाह अनि सुझाबको लागि वास्तबमा हामी उत्पीडित समुदायको नागरिता मा पहिला थर लेख्न दिदैनथे त्यसैले हाम्रो जन्म दर्त सबै सार्की लेखिएको छ हामिले आफ्नो थर पनि लेख्न पाउनुपर्छ भन्ने हिसाबले हामिले आफ्ना बच्चाका स्कुलमा थर लेखाइएको हुदा see को र जन्मदर्ता नमिलेको हुदा सर्टिफिकेट र जन्म दर्ता मिल्दैन त्यसैले मात्रै सर्टिफिकेट को आधारमा निकल्ल्न मिल्छ मिल्दैन भन्ने जिज्ञासा हो साथै एउटा छोरिको त अहिले see दिनलाई उमेर नपुगेर स्कुल ले एक साल बढाइदिएको छ जन्म दर्ता सच्याउन मिल्दैन भनेर। के अब सर्टिफिकेट को आधारमा नागरिता ननिस्किए अगाडी भविष्य अन्धकार नै हुने होत?
@ishworparajuli384
@ishworparajuli384 2 жыл бұрын
घर बनाए तर छिमेकीको २ मिटर घडेरी भुलबस समेटिएछ ३ बर्ष भैसक्यो बल्ल थाहा पाए अब मेरो घर मैले भत्काउनु पर्छ कि पर्दैन छिमेकीले मेरो जग्गा खालि गर्दिनुस् भन्नु भएको छ के गर्ने होला ????? सरकारी नापी आएपछि बल्ल थाहा भयो
@SheikhMuhammadi-tr8pm
@SheikhMuhammadi-tr8pm Ай бұрын
Sir 10 feet ko niji bato xa jagaa 7.5 dhur xa kitta kat gareko xa tyasto jagga lida kasto hola sir
@satishdhaubhadel7953
@satishdhaubhadel7953 3 ай бұрын
साझा बाटाे तिर झयाल ढाेका नराख्दा मापदण्ड छाडनु पर्छ ?
@hariregmi3466
@hariregmi3466 7 ай бұрын
अपरिचित ब्यक्तिबाट सुरक्षित भएर कसरि जग्गा किन्ने ? नक्कली मानिस पनि हुन सक्ला ? नोट त नक्कली बनाउँछन् भने पुर्जा,नागरिकता नक्कली नहोला भन्न १००% विश्वस्त हुन सकिन्छ कि सकिंदैन होला र अपरिचित ब्यक्तिको अंशियार कति छन् भनेर कसरी थाहा पाउने
@hariregmi3466
@hariregmi3466 7 ай бұрын
नक्सामा बिस फिटको बाटो छ फिल्डमा आठ फिटको बाटो छ भने त्यस्तो जग्गा किन्ने कि नकिन्ने ?
@asym7995
@asym7995 Жыл бұрын
Sir maile kinna lageko jagga ko naksha kinnu vanda agadi naapi bata lina pauxu?
@babukajibasnet1303
@babukajibasnet1303 5 ай бұрын
कुलो बाटो कति फुटे बाटो छोडनुपछ
@Yester6
@Yester6 5 ай бұрын
Sir , Hajurbuwa ko naam ma bhako jagga Buwako naam ma darta garna chut bhayeko jagga kasari buwale afno naam ma lyauna saknuhuncha? Process k ho?
@dahalrahul2582
@dahalrahul2582 2 жыл бұрын
Hello sir, yoo aafno bisakeko baje ko naam ko sampati, aafno bitisakeko baba ko name ma kasari dakha garna sakinxa. please reply sir 🙏🙏🙏
@ShyamKumar-fo8pv
@ShyamKumar-fo8pv 2 жыл бұрын
Sir mohi jaga sambandhi ...kura kx bhane mohi jaga mero bajeko nauma thiyo tyo jaga mero uncle le lukayer mohi kata garisakeko x r tyo jamin mero buwa yahile Sam khayirahex... R tyo jamin ko kut Bali bhumi sudhar ma m bujhayirahexu .... Tyo jaga ko feri mohi pramanptra banx ya ...tysma kanuni hisable ans lagx ki lagdin ...kin bhane yahile bal thaha payeko ki jaga ko mohi kata garisakeko x....tysko kehi kanuni prikiriya ....agadi badhn ki
@chandrakalaghimira9820
@chandrakalaghimira9820 2 жыл бұрын
Jaga poila kamayeko sistha sabai ma Naam chaa dherai vo kamauna chhodeko dherai vo jaga Pani arko manchhe ko Naam ma gayeko Payne niyam Niti k chha hajur
@krishnadhawal7411
@krishnadhawal7411 Жыл бұрын
Police case garne victim bidesh study ko lagi jana sakxa ki nai sir without any restriction
@lavaprasadadhikary3967
@lavaprasadadhikary3967 10 ай бұрын
Gld bhayeko k huncha
@sangitabattar9239
@sangitabattar9239 Жыл бұрын
Naksa ma bato xa tara ahelea gagga dheni ko nam ma bato rai xa Malai bato 6ft vanera ligeko ahelea bato dinna vanxa yasto abstama k garnu
@akashgiri3711
@akashgiri3711 2 жыл бұрын
नमस्ते सर, मेरो बुवाको नाममा भएको जग्गा २०५१ मा नापी आउदा मेरो बुवाको दाइको छोरा(भतिजा)कोमा नापी भए गए छ।अहिले मेरो बुवा बिति सके पछि मेरो नामसारी गरेको पनि ८/१० बर्ष भै सक्यो। उक्त जग्गा मैले नै भोगचलन गर्दै छु। ५०० वर्ग मिटर उनिहरुले (बुवाको भतिजाका छोराहरु) ५०० वर्ग मिटर अम्श वन्डा गरेका छन।अहिले हदम्याद छ कि छैन ।अदालतमा मुद्दा दर्ता गर्न मिल्छ।
@urmiladahal_2752
@urmiladahal_2752 4 ай бұрын
सर नक्सा मा बाटो छैन तर row लगाईयो के छोडिएको जग्गा बाटो हुन्छ त ?सर reply denuna
@urmiladahal_2752
@urmiladahal_2752 4 ай бұрын
Sir reply please
@umabhandari2945
@umabhandari2945 2 жыл бұрын
Sir gharako naksa pass garda 20 phut bato chhodnai parne hunxara. Adi arko side ma ghara banisakeko xa aba arko pashyabata purai 20 phut puraunu parne hunxara. Sir yakdamai samasya vayako ca ghara banauna nadiyar k gare jane hola please help.
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
एकतर्फीरुपमा बाटोको कायम भएको क्षेत्रफलका छोड्नुपर्ने होइन । तपाइँले सम्बन्धित निकायको विरुद्धमा अदालती कारबाही गर्न सक्नुहुन्छ
@snrtur5139
@snrtur5139 Жыл бұрын
Sir auta jigyasa xa samadhan bataidinu hos Mero jagaa jane 1 m ko bato pahile naxsha ma dot dot line korera dekhayako xa tara ahile so agadjiko jaggawalale HalSabik garera lyayko rahexa jasma purai bato usko jaggama pareko xa. Aba yasma maile k kasari bato dabi garna sakxu r pauna sakxu
@NEPALLaw
@NEPALLaw Жыл бұрын
उजुरी गर्नुस् भएन भने अदालतमा मुद्धा गर्न सकिन्छ
@meaningoflovewithsharmilas7972
@meaningoflovewithsharmilas7972 2 жыл бұрын
Sir namaskar maile gajgga kine sir pass ni vaisakyo tar ansha banda Huda baau ko jagga maa xora ko 2 kothe Ghar rahex ani uni haru bich maukhik sahamati maa baau le xora laai 5 laakh maa pahile nai diyako rahex tar ahile so Ghar Mero jamin maa aayo baau le malaai jamin bechda aba xora ma Ghar hataaudin vanx k garne hola sir ma ta dodhar maa xu
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
एकपटक सल्लाह गर्नु र घरको मूल्य कायम गरी कसरी मिलाउन सकिन्छ मिलाउनु होला। नत्र कानुन व्यवसायीसँग सल्लाह गरेर अगाडि बढ्नुहोस् । यो सार्वजनिक स्थान हो । तपाईंको कमेन्टको जवाफ मा मुद्दाका रणनीतिहरु सिकाउन मिल्दैन । त्यस्ता कुराहरू प्रत्यक्ष संवादमा मात्रै भन्न सकिन्छ त्यसैले तपाईले कानुन व्यवसायीसँग सम्पर्क गर्नुहोला
@meaningoflovewithsharmilas7972
@meaningoflovewithsharmilas7972 2 жыл бұрын
@@NEPALLaw thanks alot of sir for ur such a kind guidence
@birbahadurtamang9761
@birbahadurtamang9761 2 жыл бұрын
Kramasai a b ra c tin otai kittako xeraphal brabar thiyo mero b kitta bichama thiyo sohi kitta kat garne bikretale a ra c lai joder eutai xetrapha banai becheko abasthamaa, b kitta le aafno sohi thau daabi garna kun case garne hola sir
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
यसरी तपाईंको विचमा कित्ताकाट भएर कायम भएको किता नम्बरको दुईतिर भएको जग्गाहरु लाई कसैले पनि एउटै बनाउन सक्दैन । हजुरले कसरी aरc लाइ एउटै जग्गा बनाएर बेच्यो भन्नुभयो मैले बुझ्न सकिन । तपाईंको जग्गा मेरो विचारमा अहिले पनि पहिले जहाँ थियो त्यही नै हुन्छ aर c i ko bichma
@zacky_zi2568
@zacky_zi2568 2 жыл бұрын
🙏🙏सर अनमिनले नकसा आनुसार बाटाेछ भने मेराे जग्गा भन्दा तल ४/५ वटा घडेरी हरु छन् मेरो जग्गा मा नकसा आनुसार मैले मेरै खर्च मा बाटो खुलाउदा कसता समसया आऊन सक्छ। भनिदिनुहोस् न सर ।
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
आफ्नो जमिनमा आफ्नी खर्च मा आफैले बाटो बनाउन सकिन्छ । कुनै अप्ठ्यारो नहुनुपर्ने हो
@anitapradhan779
@anitapradhan779 2 жыл бұрын
हेलो सर नमस्कार ।मेरो प्रस्न एकचोटी अंस दिसकेको छोराले पुनः आयर बुवा आमालाइ दुख दिन्छ खानपिन स्वस्थ्य उपचार केही नगरी दुख दिन्छभने के उपाय गर्ने होला र सो घर जगा बेच्न चाहेमा बिक्री गर्न पाउनु हुन्छ कि पाउनु हुन्न कृपया उत्तर दिनु भए आभारी हुने थिए।।
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
वडा कार्यालयमा निवेदन दिन सक्नुहुन्छ पिता mata ko अंशको जग्गा बेचबिखन गर्न सक्नुहुन्छ
@purnabahadur8494
@purnabahadur8494 2 жыл бұрын
म नागरिता संसोधित गरि थर चेन्ज गरे पछि मेरो बिबाह दर्ता र मेरो छोरा छोरिको जन्म दर्ता नागरिता अनुसार बनाउन के गर्नु पर्छ यदि कानुनी प्रक्रिया अनुसार जानू पर्यो भने के गर्ने खर्च कति लाग्छ ।
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
मिल्दैन
@anantasangam7624
@anantasangam7624 2 жыл бұрын
सर!!जग्गा खरिदको लागि बैना गरेको तर जग्गामा बिबिध समस्या भएको पत्ता लागेपछि बैना फिर्ता माग्दा संधै आलटाल गर्छ, अहिलेको कानूनमा बैना पच हुने नहुने के छ ब्यबस्था? मसंग पैसा छैन जब जग्गा बिक्री हुन्छ त्यतिबेला मात्रै दिन्छु भन्छ। बैना गर्दा ३५ दिनभित्र पास गर्ने गरि लिखत गरेको, बैना गरेको ६ दिनमा बैना फिर्ता मागेको। अहिले ५० दिन बितिसक्दा पनि पैसा फिर्ता गर्दैन। यस्तोमा के हुन्छ?
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
सोही कुरा जनाएर अर्को कागज गर्नुहोला
@somgurung3549
@somgurung3549 Жыл бұрын
नमस्कार सर राजकुलो भएको जग्गाको बाटो कति फिटको कायम हुन्छ
@NEPALLaw
@NEPALLaw Жыл бұрын
थाहा छैन। काहाको हो त्यो अनुसार हुन्छ
@chandakhadka1067
@chandakhadka1067 2 жыл бұрын
Sir hajur lai kasari samarka garna sakinxa kehi kura bujna maan thiyo
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
यसैमा लेख्नुहोला
@migursherpa6736
@migursherpa6736 2 жыл бұрын
सर मैले ३ बर्ष अगाडि एक ब्याक्ति संग कित्ता काट गरि १५ धुर जग्गा किनेको हो तर अहिले घर बनाउन को लागि जग्गा नापजाँच गर्दा १३ धुर मात्र नक्सा मा जग्गा दिएको रहेछ भन्ने कुरा थाहा भयो यस्को कानुनि उपचार के होला ? बताई दिनु भए आभारि हुने थिए।
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
कित्ताकाट बदर नक्सा सुधार मुद्दा हाल्नुपर्छ
@bhupalgiri4036
@bhupalgiri4036 2 жыл бұрын
sir tapaiko contact wa email dinu na
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 10 МЛН
Spot The Fake Animal For $10,000
00:40
MrBeast
Рет қаралды 169 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 14 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 10 МЛН