ओलि प्रधानमन्त्री भए भने लाजमर्दो हुन्छ भन्दै स्वागत नेपालले गरे गोप्य खुलासा,प्रचण्ड योजना सफल हुदै

  Рет қаралды 86,923

Janjyoti Media

Janjyoti Media

6 күн бұрын

#swagat_nepal #prachanda #kp_sharma_oli
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Swagat_nepal
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Пікірлер: 157
@TamangTamang-vw9cy
@TamangTamang-vw9cy 5 күн бұрын
सत्य कुरा गर्नु भएको छ स्वागत नेपाल ज्युले
@user-pk4et3kn9d
@user-pk4et3kn9d 5 күн бұрын
भ्रष्ट विरुद्ध प्रचण्डले राम्रो काम गरेको हो आज कंग्रेस एमालेलाई पाचेन ।
@saimon5739
@saimon5739 5 күн бұрын
३२ ले सबैलाइ कस्तो मिलाएका आज रास्ट्रपती सभामुख उप अरु कसरी मिलाउन सकेका छन नत्र तानाशाह भैसक्थ्यो आज सबैको अभिभावक देखिन्छ पि एम
@unluckybrose490
@unluckybrose490 5 күн бұрын
बरु भकभके शेरे प्रधानमन्त्री होस तर उखानटुक्के,भ्रस्टाचारको नाइके कदापी नहोस।
@kunwarman3303
@kunwarman3303 4 күн бұрын
स्वागत नेपाल समाज भड्काउने र राष्ट्र हित विपरीतका अभिव्यक्तिहरु दिन खप्पिस छन।
@dependralamichhane4727
@dependralamichhane4727 5 күн бұрын
दुई शक्तिशाली र बिकास भएका देशको बिचमा रहेको नेपाल आज भ्रष्ट नेता भएकै कारण प्रगति छैन तेसैले नेता हरुको सम्पत्ति छानबिन कहिले हुन्छ खोइ अनि कार्वाही कस्ले गर्छ,राजनीति पेशा बनाए।
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 5 күн бұрын
सत्य विष्लेषण काे लागि धन्यवाद छ।
@rampaudel6460
@rampaudel6460 5 күн бұрын
आज के भएर यो मानबले रबिको कुरा नकाटी समय सक्यो अचम्म लागिराछ।यो बिरामी हुन बेर लाउदैनहै।रबिको नाम नलिइकन समय सकेपछी त बिमारी भएजस्तो लागिराछ है।
@amitthapa2357
@amitthapa2357 5 күн бұрын
😂😂😂😂सहि भन्नू भयो।। येस्को interview जुन च्यानल मा आउछ त्यो च्यानल नै unfollow गर्दिन्छु।। जे पनि बोल्छ यो।
@allnepalnetwork7385
@allnepalnetwork7385 5 күн бұрын
म पनि त्यहि सोंचिराको छु अचम्मै भयो😂
@sbrai8048
@sbrai8048 4 күн бұрын
सही विश्लेषण
@greentea1431
@greentea1431 5 күн бұрын
सहि बिस्लेसन
@razendsh
@razendsh 5 күн бұрын
Hats off Swagat Nepal Sir. 🙏
@ramchandrapaudel3657
@ramchandrapaudel3657 5 күн бұрын
यसैले मात्र पढ्यारैछ कानून !
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 5 күн бұрын
गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
@user-rc5cx6dx4q
@user-rc5cx6dx4q 5 күн бұрын
प्रधान मन्त्री प्रचण्ड ज्यू राजालाई सत्ता बुझायर अाफु सुरक्षित भयर बस्नु यसाे गर्दा जन्ताहरुले हजुरकाे जय जयकार मनाउने छन।🙏🇳🇵🇳🇵🇳🇵
@gopaloli292
@gopaloli292 5 күн бұрын
Very Very good and most importent thinks
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr 5 күн бұрын
केपी झापालीलाई अहिले मात्रै होइन कहिलै पनि प्रधानमन्त्री बनाउनु हुदैन यदि बनायो भने नेपाली जनता माथी धोका हो।
@user-lc1kk3ic8c
@user-lc1kk3ic8c 5 күн бұрын
झापालि माहान नेता हुन
@gokarna3533
@gokarna3533 5 күн бұрын
तंपाइलाइ योदेशले सम्झिरहनेछ सलाम छ
@asishrana200
@asishrana200 5 күн бұрын
स्वागत नेपालज्युले भनेको दुई वटा कुरा नेपालमा लागू गरियो भने नेपाल बन्न धेरै बेर लाग्नेछैन त्यो हो भ्रस्टाचारीलाई मृत्युदण्डको सजाय र प्रत्यक्ष निर्वाचित रास्ट्रपति प्रणाली यदि यो दुई चिज संविधान संसोधन गरेर लागू गरियो भने बल्ल सबै नेपालीको भलो हुनेथियो।
@nokhiramoli3665
@nokhiramoli3665 5 күн бұрын
याे समबिधान देश र जनताकाे लागि खत्रा छ ।ठिक छैन ।
@shabinalbow6122
@shabinalbow6122 5 күн бұрын
Sahi kura bolnu vayo swagat Nepal jyu ….
@user-vs9fi3et7s
@user-vs9fi3et7s 5 күн бұрын
I salute u sir
@aryankarki7900
@aryankarki7900 5 күн бұрын
स्वागत सर बौद्धधर्मबारे पनि अध्यन गर्न अनुरोध गर्दछु।
@madangurung9749
@madangurung9749 5 күн бұрын
धेरै बुद्वी भयकेा बुद्वीमान वान मेन कमान्डेा स्बागत नेपाल 🎉🎉🎉🎉😂
@kunwarman3303
@kunwarman3303 4 күн бұрын
प्रचण्डले ४ पटक संसद फेस गरिसकेको कुरा त थाहाहोला नि पुर्व सञ्चार कर्मी मित्र। अब पाँचौं पटक लिंदा अल्पमतमा पर्ने पनि उहाँ नै हो मतलब एउटै ब्यक्ति हो।अब अझै २७४ सांसद मौज्दात छन ती मध्ये कसैले बहुमत जुटाउन सक्छु भन्छ र रास्ट्रपतिलाई विस्वस लाग्ने आधार देखियो भने ७६.२ को कोर्स सकिंदैन ।
@user-tw8jy5ob8z
@user-tw8jy5ob8z 5 күн бұрын
Swagat jiu lai salut
@sher5556
@sher5556 4 күн бұрын
देउबा लाई बिस्वास मत लिन लगार बिस्वास को मत नपुराएर केपि अोलि लाई फेरि बनाउछन्
@prakashbhatta7785
@prakashbhatta7785 5 күн бұрын
100% ठिक छ ।
@IshworTiwari39
@IshworTiwari39 5 күн бұрын
७६/२ अनुसार पछील्लो सत्तासमीकरण मा १ पटक बिस्वास को मत लिसके प्रम प्रचंड ले।समीकरण मा सहभागी दल ले समर्थन फिर्ता लिगेको हुनाले प्रम ले पुन एकपटक बिस्वास को मत लीन पाउने अधिकार छ ३० दिन भित्र मा। तरा जब प्रम ले बिस्वास को मत पाउदैनन पुन ७६/२ को नै धारा अनुसार सरकार गठन को लागी रास्ट्रपति ले अहवान गर्दा ७६/२ को सरकार बने सम्म ७६/३ को सरकार कसरि गठन हुँनच्छ?
@IshworTiwari39
@IshworTiwari39 5 күн бұрын
भ्रम बनाऊँने कुरा गरेर हुन्छ र ओकिल ज्यू?
@narayankarki6364
@narayankarki6364 5 күн бұрын
स्वागत नेपालको प्रधानमन्त्रीको नियुक्तिको सम्बैधानिक ब्याबस्थाको बुझाई कमजोर रहेछ । प्रचण्डले धारा ७६(२)(४)को प्रयोजनको बिश्वासको मत लिइ सकेका छन् । प्रचण्डले २८ गते लिने बिश्वासको मत धारा १००(२)(३)को प्रयोजनको लागि हो । यो अबस्थामा पुन प्रधानमन्त्री नियुक्ति गर्न धारा ७६(२) आकर्सित हुने प्रष्ट छ । यस्तै नबुझेका वकिलका हास्यास्पद ब्याख्याले देस अलमनाइ रहेका छन।
@keshabrajpant4532
@keshabrajpant4532 5 күн бұрын
Good point निष्पक्ष तर्क दिन छोडेर प्रचन्ड को चाकरि गरेको हो।
@sher5556
@sher5556 4 күн бұрын
जो भए पनि जनतालाईलुतो न कनाई
@shivasubedi5836
@shivasubedi5836 4 күн бұрын
७६ २काे प्रयाेग १ पटक मात्र हुन्छ ? याे बौलाह हाे
@user-wz8gl5vn6r
@user-wz8gl5vn6r 5 күн бұрын
Thank-you adhibatta just I like
@damber.rawaldamberrawal9499
@damber.rawaldamberrawal9499 5 күн бұрын
ब्याक्ती पिछे सम्बिधानको ब्याख्या गर्नाले यो देशको सम्बिधान कमजोर भएको छ
@chanthapa7943
@chanthapa7943 5 күн бұрын
SeRe aaRzoo SARKAR hune bhayo, JAYA HOS SeRe Dai Bhauzu JAYA Nepal 🇳🇵
@binodshrestha2524
@binodshrestha2524 5 күн бұрын
Thank you adhibakta suwagat Nepal sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 5 күн бұрын
जसकाे विहे र उत्सवमा पनि नर्तकिहरु र गाउने वजाउने नांच्छन् दलका पक्षपाेषण र चाकडिवाज् हरु जाे सत्तामा गय पनि नाच्छन् ।
@sureshbohara1083
@sureshbohara1083 5 күн бұрын
Absolutely right Nepal sir
@alexcaray5285
@alexcaray5285 5 күн бұрын
कानूनको ब्याख्या आफ्नो अनुसार गर्ने यो त भएन कानूनमा भएको ब्याख्याले यदि धारा ७६(२) को सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसकेको भए पो हो त त्यो फेज त कटिसक्यो नि महोदय।😂
@khagendrakhagendra6860
@khagendrakhagendra6860 5 күн бұрын
2047 लाई जिम्मादियहून्छहै ईगणेयतिकैहून हेर्दाहेर्दै देश र जन्तानै खाईसक्छन ईनिहरूले
@mahendrasubedi8127
@mahendrasubedi8127 5 күн бұрын
यी विद्धान को आफ्नै किसिमको तर्क छ , यिनको चाहाना देश सधैं अस्थिर होस् भन्ने छ ।यी आफै निर्णय कर्ता हुँ भन्ने ठानेका छन् ।
@arjunktamang
@arjunktamang 5 күн бұрын
यिनी अधिबक्ता हुन अरु जस्तो सुरेन्द्र केसि जस्तो युटुबर लाई अन्तरबार्ता दिदै हिड्ने होइन
@RameshPun-mi4ox
@RameshPun-mi4ox 5 күн бұрын
तिम्रा बाउहरु केपि,शेरे,प्रचणडेले लेखेकाे संबिधानलाई कसरी आफुखुसि व्याख्या हुन्छ।७६(३)अनुसार ठुलाे पार्टीको नेता हुन्छ।के पि प्रधानमन्त्रि हुनलाई प्रचण्डेले राजिनाम दिनु पर्छ।
@LimbuNi469
@LimbuNi469 5 күн бұрын
कहा कहाबाट आउँछन् यार यस्तो पनौती अधिवक्ताहरू
@user-nc7mf7yj7s
@user-nc7mf7yj7s 5 күн бұрын
Enale ko jhole nuji
@proequipments7210
@proequipments7210 4 күн бұрын
Raja thik xha desh lai
@RegBista-jq8dj
@RegBista-jq8dj 5 күн бұрын
swagat nepal sir ko kura sahi ho prachanda sarkar jindawat🙏👍️
@chandradangi450
@chandradangi450 5 күн бұрын
मेरो लारो हुन्छ माचिक्ने तेरो प्रचण्डे त मुजि प्रचण्डेको चाख
@JayJayShreeRam1234
@JayJayShreeRam1234 5 күн бұрын
जो सुकै होस जंगली माओवादी नहोस।
@seanthakuri7944
@seanthakuri7944 5 күн бұрын
पिछडिएका वर्ग जातीय पिछडिएका क्षेत्र र दुरदराजका जनताको नारा लगाएर जनताको छोराछोरी राष्ट्र प्रमुख हुन्छ भनेर राजनीति ढोङ पिटेका ढोगी ले राज्य दोहन गरेको अपराधमा ३ पुस्ते सम्माका सन्तानलाई जनकारबाही हुन्छ ।
@harikunwar3689
@harikunwar3689 5 күн бұрын
Absolutely right .
@durgagc9997
@durgagc9997 5 күн бұрын
बिघटन को लक्षण देखियो त प्रतिनिधि सभा?
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 5 күн бұрын
सामान्य ब्यक्तीले पनि बुझ्नी कुरा संसद मा बिस्वास को मत लिदा फेल खाय पछि विपक्ष दल को नेता प्रधानमन्त्री बन्न पाउछ हो। ओलि ले किन न बुझेर लिडेढिपी हो।
@ZfireJuwa
@ZfireJuwa 5 күн бұрын
ठुलो दलको नेताले नै ओली लाइ खा भने पछी तलाई के को खस खस
@liladhar6394
@liladhar6394 5 күн бұрын
Salam chha sirlai.
@rajanchaulagain7069
@rajanchaulagain7069 5 күн бұрын
यो सर्बोच्छ अदालात ले किन भ्रस्ट हरु लाई जोगाउछ
@RamRaj-ep2xb
@RamRaj-ep2xb 5 күн бұрын
मुर्खहरु के पि प्रधानमन्त्री हुन खोजेको होइन के पि ले आपुले संसद बिगठन गरेको पुष्टि गर्न खोजेको !
@mahendradhakal2873
@mahendradhakal2873 5 күн бұрын
आफु आफै लाई सोध्ने गर मैले देश र जनता लाई के दिए भनेर. सोचले नै हो समाज र देश परिर्वतन हुने हो देश र समाज लाई के सिकाए भनेर. कुरा गरेर मात्र नेता हुने होइन बुझ कुरा देश को बोझ कति उठाए भनेर.
@ananathsapkota2032
@ananathsapkota2032 5 күн бұрын
ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो, होकि क्याहो बुझ्नै गाह्रो भयो अबत्, ?
@tankagauchan7809
@tankagauchan7809 5 күн бұрын
Rastapati ko Hukum mannu hunna. Direct Rabi ra Prachanda le coup garnu parcha Chinese army bhitraunu parcha.
@purnarimal5820
@purnarimal5820 5 күн бұрын
Right 👍
@sureshkhatri6476
@sureshkhatri6476 5 күн бұрын
Jaya hosh
@SurendraKumarbk-ns3ii
@SurendraKumarbk-ns3ii 5 күн бұрын
Right🎉🎉🎉
@podverse69
@podverse69 5 күн бұрын
यो स्वागत नेपाललाई के थाहा नेपालको राजनिती विदेशको रिमोर्ट बाट चल्छ भनेर !!! अनि केको सर्वोच्च अदालतको कुरा गरेको होला ! तपाई आफुपनि विदेशी ईशारामा चल्ने मान्छे हो भन्ने हामीलाई थाहा छैनर स्वागतजी ।
@aryankarki7900
@aryankarki7900 5 күн бұрын
🙏🙏🙏🇳🇵
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 5 күн бұрын
जनताले होइन नेताका झोले कार्यकर्ताले बुझ्छन्
@LimbuNi469
@LimbuNi469 5 күн бұрын
कहा कहाबाट आउँछन् यार यस्तो पनौती😅😅😅😅😅हरू
@avishekpandey4477
@avishekpandey4477 5 күн бұрын
प्रचन्ड र प्रचन्ड पुत्र बोकाहरु हुन।बोकाहरुलाई नौतनी मिलाइदिने लाई सोधनी गर्नु होला अनिमात्र थाहा पाउनु हुनेछ।
@mxchannel1
@mxchannel1 5 күн бұрын
Right
@sujitdhakal5571
@sujitdhakal5571 5 күн бұрын
अाेली अपराभी हाे
@user-lc1kk3ic8c
@user-lc1kk3ic8c 5 күн бұрын
हाहा हा यस्तो हाउडेका कुरा
@premkanxaafficl6550
@premkanxaafficl6550 5 күн бұрын
दिन दिन नेइ कुरा फेर्ने हो सर के हो पारा
@ratnagayak1567
@ratnagayak1567 5 күн бұрын
Namaskar 🙏🪷 sir
@NarendraGhimire-wf8xx
@NarendraGhimire-wf8xx 5 күн бұрын
७६ (२) अन्तरगत यदि कुनै दलले वहुमत पुर्याउन सक्छ भने जति पटक पनि सरकार गठन हुन सक्छ, ७६(३) अन्तरगत के पि लाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरे भने भन्नु आफै प्रश्न गर्ने र आफै जवाफ दिने जस्तो रमाईलो कुरा !
@Kris340-6
@Kris340-6 5 күн бұрын
Swagat pagal lawyer ho
@ShivaLimbu-nh3hj
@ShivaLimbu-nh3hj 5 күн бұрын
म पनि बरिशट अधिबक्ता मानछु
@bhagatsingh7274
@bhagatsingh7274 5 күн бұрын
Sar.hujrko.gyan.m.anparle.pani.ati.buje.yo.kura.to.mirgaula.nabhakole.nabujeko.
@nishashrestha7509
@nishashrestha7509 5 күн бұрын
❤👌👌🙏🙏🇳🇵🇳🇵
@SitaGiri-qc3fi
@SitaGiri-qc3fi 5 күн бұрын
Jasle sambidhan nai mandina vaniraxa hamile usaiko Kura sunnuparne ?? He bhagban ??
@sanjaytiwari9960
@sanjaytiwari9960 5 күн бұрын
76(2 ) anusar nai huna sakxan KP oli kna 3 ma januparoo hmmm? .... Sabai afai matrai Jannii xu vannu pardaina biduwan mitraa
@mohansinghmahara9548
@mohansinghmahara9548 5 күн бұрын
सत्य कुरास्वागत ज्यु
@narpaudel4131
@narpaudel4131 5 күн бұрын
sab waihaat
@basudevkarki
@basudevkarki 5 күн бұрын
स्वगत नेपाल भनेको कालो कौवा हो कौवा करायर केही हुदैन यस्काकुरा पत्यौने भय चुनाबमा जिति हल्थ्योनि
@VijayKumar-hr6if
@VijayKumar-hr6if 5 күн бұрын
ab timro dal cLdain cupchap lG kp pm
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 күн бұрын
ठुलो दलको नेता प्रधानमन्त्री बन्छ भन्नेता हामिसर्बसादर्न जन्तालाई थाछ पुष्प कमल दाहल १७ हजार मार्ने ज्यानमारो कसरी प्रधानमन्त्री भएको हो यो बुज्न सकिना बुजेकाले स्पष्टीकरण गर्दिनुस
@unluckybrose490
@unluckybrose490 5 күн бұрын
नबुजेकोभए अब स्कुल गएर क,ख,ग,पढ्न सुरु गर। होईन तिमी कुन दुनियामा छौ हो!!😅😅
@kpdahal4118
@kpdahal4118 5 күн бұрын
बाईबाई वोली
@shyamgurung9046
@shyamgurung9046 5 күн бұрын
Swaagat jee aba neta lai fasi dinu ra vrasta lai fasi dini kanun banaune ho vani harka balen rabi gopi hamal milnus kanun banaunus
@narayanbhattarai3238
@narayanbhattarai3238 5 күн бұрын
Yesto bhata ke sunachan media Aja desha awastha eniharu nai bigareka huna nayala vastra garaune eniharu Hun laga xhaina
@roshansunar4364
@roshansunar4364 5 күн бұрын
Jun Adharma deuba pm bhaeka thie 👈 tei Adharma kp ba pm hune ho 👈 80/90 sit ko janamat lai kulchine dustata nahos 😮!
@tilakkarki2729
@tilakkarki2729 5 күн бұрын
Yasta pagal tarka garera k artha yo matrai rahexa okil nepal ma
@narayangurung6197
@narayangurung6197 5 күн бұрын
To Patrakar muji hawa ko kura garxa kp pm hunxa hunxa
@user-qe5ge2zq1m
@user-qe5ge2zq1m 5 күн бұрын
यो स्वोगत नेपाल भनेको पैसामा बिगेका हुन
@harimalla7483
@harimalla7483 5 күн бұрын
यो मुझी वकिल होईन दलाल हो प्रचण्ड ले कुन धारा अन्तर्गत बिस्वास को मत लिदैछ भन्ने नै थाहा नभयका मुझी हरु के वकिल
@arjunpradhan9552
@arjunpradhan9552 5 күн бұрын
Sab hawa dhari kuraa
@PadamNeupane-vl4xj
@PadamNeupane-vl4xj 5 күн бұрын
लठुवा।
@prakashlimbu4424
@prakashlimbu4424 5 күн бұрын
लाज पचाएर के बोल्या हो रैतिहरु।
@kaushilabagale2858
@kaushilabagale2858 5 күн бұрын
Hawa ko kura garchha yo kalokote.
@babusinghgc1639
@babusinghgc1639 5 күн бұрын
O gu ho chunab hareko haina harek kura hawa bolx
@soullyrics5374
@soullyrics5374 5 күн бұрын
Ultiya pani sultiya pani k nai pauni hora janatale
@pralhadthapa2739
@pralhadthapa2739 5 күн бұрын
Naatika.bhanaa.sabada.bachayqko.rqacha
@singhsingh-qo2yr
@singhsingh-qo2yr 5 күн бұрын
चिगलाइ जाठो केवि बा जिनदावाद
@asishrana200
@asishrana200 5 күн бұрын
तलाई गोबर झोले त जस्ता झिलेहरुले गर्दा सबै नेपालीहरुले दुख पाएको कहिले बुज्ने हो? केपी जस्तो भ्रष्ट लागेर देस बर्बाद भयो हौ
@gitaupadhayay8043
@gitaupadhayay8043 5 күн бұрын
तपाइ काे भनाइ अनुसार भयन भने याे सँविधान काे अाैचित्य सिध्यियाे भन्ने बुझनु पर्याे र ??
@DevShrestha-mg1gg
@DevShrestha-mg1gg 5 күн бұрын
तेरो बाउको सर्बोच्च हो तईले भनेको मान्ने
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d 5 күн бұрын
Kp chorko jhole ko bhukai
@user-ne9yt2if1b
@user-ne9yt2if1b 5 күн бұрын
U r not able to give interview Where u were while supreme court had decleared to reestablish hikmat karki govt?
@sabisharma4346
@sabisharma4346 5 күн бұрын
तिमी जस्ता घास हरुले गर्दा। देश बिग्रेको छु मूजि भाक जाठ
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d 5 күн бұрын
Tero kple desh luteko thaxain
@singhsingh-qo2yr
@singhsingh-qo2yr 5 күн бұрын
तँ मुजो खा
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d 5 күн бұрын
Taile kukur ko logu kha kp ko hali
@indrabhujel6328
@indrabhujel6328 5 күн бұрын
Yo bhatee ...mujiee
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 2,1 МЛН
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 16 МЛН
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 5 МЛН
The Voice Kids - Episode 08 | Season 3 - 2024
1:39:21
The Voice of Nepal
Рет қаралды 1,4 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 2,1 МЛН