टेलिभिजन, गीत र अभिनयका बादशाह नीर शाह | Nir Shah | Tamasoma Jyotirgamaya | AP1HD

  Рет қаралды 53,925

AP1HD

AP1HD

2 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Nir Shah
नीर शाह- व्यक्ति एक, परिचय अनेक (नेपाली चलचित्रक्षेत्रका ‘भीष्म पितामह,’ थिएटर र चलचित्रका अग्रज अभिनेता, गीतकार, निर्देशक, नेपाली टेलिभिजन जगतका अग्रज)
• आधा शताब्दीअघिदेखि क्रियाशील सर्वकालीन सक्रिय व्यक्तिका रूपमा सम्मानित
तीन सयभन्दा बढी चलचित्र र त्यतिकै सङ्ख्यामा टेलिचलचित्रमा अभिनय; वासुदेव, पच्चीस वसन्त, वसन्ती, राजमती, सेतोबाघ, मसानलगायतका चलचित्रमा निर्देशन र अभिनय, प्रेमपिण्ड, वसन्तीजस्ता ऐतिहासिक विषयमा ८ फिल्म निर्देशन/निर्माण
• चलचित्रका गीत पनि निकै चर्चितः ‘पर्खिबसेँ आउला भनी, मेरो उठ्ने पालो, छोरी मलाई भागी-भागी नसताऊ, गहिराईमा डुब्दै नडुब, प्यारी वसन्ती, यो साँझ यो सुवाष, यो खुसीले रमाएको मन, बादल बनाईदेऊ, आकार बदल्न सकूँ, आँखामा कसैको तस्वीर बसेछ, पसिनाको जलैले, कहिलेकाँही हाँस्छु, धेरैबेर हाँस्छु, तिमीसँग डुङ्गामा घुम्दा-घुम्दै फेवा तालैमा‍ र को हो त्यो, जसले मलाई (पप गीत)'लगायतका गीतहरू सर्वाधिक चर्चामा ।
पृष्ठभूमि/ सफलता/श्रेय
जन्मः २०१० साल असोज २६ गते (पिताः देवेन्द्रविक्रम शाह र माताः बोधकुमारी शाह)
अध्ययनः विजय स्मारक स्कुल, सेण्ट जोसेफ कलेज दार्जिलिङ्ग
२०४१ सालमा स्थापना भएको नेपाल टेलिभिजनको संस्थापकअध्यक्ष र महाप्रबन्धक तथा पहिलोप्रशारक
२०३७ सालमा ‘वासुदेव’को निर्देशन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’लाई पहिलोपल्ट गीत बनाएको श्रेय
अभिनययात्राको शुरुवात रङ्गमञ्‍चबाट, हीरासिंह खत्रीको निर्देशनमा बनेको ‘परिवर्तन’ (२०२४ साल)बाट सिनेक्षेत्रमा प्रवेश
स्कुल भर्ना नहुँदै टोलका केटाकेटी भेला गरेर नाटक गर्ने गरेको सम्झना, 'स्मृतिको पर्खालभित्र' र ‘मुटुको ब्यथा’ सबैभन्दा चर्चितनाटक
निजीस्रोतबाट टेलिभिजन च्यानल 'साङ्ग्रिला'को सञ्चालन, नेपालमा फिल्म पढाउने कलेज स्थापना गर्ने श्रेय- ‘अस्कर कलेज अफ फिल्म स्टडिज’ नामले चलिरहेको कलेज नीर शाहकै पहलमा स्थापना भएको
५४ वर्षपछि कुमार नगरकोटीले लेखेको नाटक ‘बाथटब’मा गरेको अभिनय आफ्नै लागि अविस्मरणीय
थुप्रै राष्ट्रिय अवार्ड, नेपालबाट अस्कर अवार्डको अन्तिम ५ को मनोनयनमा अटाउने पहिलो फिल्मका निर्माता, फ्रान्सेली निर्देशक एरिक भ्यालीसँग मिलेर निर्माण गरेको ‘क्याराभान’ अस्करको अन्तिम ५ सम्म पुगेको।
कुराकानीका सन्दर्भः
पारिवारिक राजनीतिक पृष्ठभूमि
दरबारनिकट कि विकट
टेलिभिजन आउनुअघि र आएपछिको नेपाल
नाट्य, रङ्गगमञ्च र चलचित्रको विकास र योगदान
गीत सर्जकका रूपमा कम चर्चा हुनुको कारण
पछिल्लो सक्रियता र आगामी योजना ।
#तमसोमा_ज्योतिर्गमय
Researcher: Sarose Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Sanjay Tamang
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#NirShah #NTV #TamasomaJyotirgamaya
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 85
@sagaradhikari7906
@sagaradhikari7906 2 жыл бұрын
I remember back in 2012 , I was just a random student in Kathmandu. I saw him in simple Khaki Shirt , Half Suit and Pant walking in the street of Anamnagar. I said “Namaste Sir “ his response was so overwhelming for a random stranger kid like me ! He not only greeted me back but hold his hand in my arm and ask where I am from, Where do I study and motivated me to do well. Imagine he could do it a random kid in the street what lucky those people must have been who engaged with him day in and out !! He is not just a legend but living history of Nepal !!
@siddhantneupane5196
@siddhantneupane5196 2 жыл бұрын
Aaaaaaaaaaaaaaaaaaaaaaaaa
@nayantimalsina1890
@nayantimalsina1890 2 жыл бұрын
अर्को एपिसोड पनि गर्नपर्छ नीर सरको टिकाराम दाइ
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
निर शाह जुन नाम नेपालको इतिहासका कहिल्यै नबिर्सिने र नमितिने सम्मानित नाम हो खासगरि नेपाल टेलिभिजनका जन्मदाता निर शाह प्रति हार्दिक सम्मान छ. उहाँ जस्तो महा पुरुष हरुको एककाल खण्डमा बहुतै कम ब्यक्तिहरुको जन्म हुन्छ जस्तो लाग्छ
@ride14
@ride14 2 жыл бұрын
Love the fact he remembered every single person helped him establish NTV . Such a graceful man never takes credit to himself. Nir Shah a living legend. Basudev best ever Nepali movie followed by Pashupati prashad.
@harithapa3470
@harithapa3470 2 жыл бұрын
मन पर्यो निर शाह ज्यू को अति सन्तुलित र मिठास ले भरिएको अन्तरवार्ता l
@damodarmishra6566
@damodarmishra6566 2 жыл бұрын
I am great full and thanks to u bouth
@Drgaulebaldev
@Drgaulebaldev 2 жыл бұрын
नाटकबाट चलचित्रमा पस्नुभएको नीर शाह सहज व्यक्तित्व हुनुहुन्छ ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 жыл бұрын
धन्यवाद निर शाह ज्यु, आफ्नो पुर्खा मगर भएको सत्य स्वीकार गर्नु भएकोमा
@ssfn422
@ssfn422 2 жыл бұрын
Wohale hunasakcha bhannu bhayo. Ho nai bhannu bhayako chaina.
@devkhandthakuri7578
@devkhandthakuri7578 2 жыл бұрын
@@ssfn422 उहाँ जस्तो अध्यनशील मान्छेले त्यसै हुन सक्छ भन्दैन. बलियो आधार पाएर नै भनेको हो
@shantbahadurkm9102
@shantbahadurkm9102 Жыл бұрын
उच्च सम्मान प्रकट गर्दछु
@pramodbhandarihaalatkharaa5639
@pramodbhandarihaalatkharaa5639 2 жыл бұрын
अन्तर्वार्ता हेर्दै; हार्दिक आभार यात्री दाई।
@dipakmishra3615
@dipakmishra3615 2 жыл бұрын
राम्रो अन्तरवार्ता ❤️🌷🙏
@purusotambhattarai5459
@purusotambhattarai5459 2 жыл бұрын
Great interview
@krishnaneupane9549
@krishnaneupane9549 2 жыл бұрын
सर सागर ढकाल लाई लेउन पर्यो सर पिलिज हजुर को सो मा
@dipenpunmagar7323
@dipenpunmagar7323 2 жыл бұрын
निर शाहले अभिनय गरेको चलचित्र मध्य सबैभन्दा मलाई उत्कृष्ट लाग्ने कहाँ भेटिएला हो! गीतहरुमा पर्खी बसे आउला भनी, मेरी वसन्ती , कहिलेकहीँ म हास्छु, छोरी मलाई भागीभागी नसताउ राम्रो लाग्छन🙏
@madhavdulal639
@madhavdulal639 2 жыл бұрын
सागर ढकाललाई सुन्न आतुर छु तपाईंको कार्यक्रममा
@krishnakc8972
@krishnakc8972 2 жыл бұрын
Grest salute to the living Legend, Nir Shah.
@nayantimalsina1890
@nayantimalsina1890 2 жыл бұрын
राजालाई पठायको 11 वटा टेप मा के थियोे थाहा पाउन अर्को नि नीर सरको अन्तरवार्ता गराउन परो टिकाराम दाई
@nirBikramThakuri5
@nirBikramThakuri5 2 жыл бұрын
दुवै महान हस्तीहरु लाई नमन
@gangagahatraj2413
@gangagahatraj2413 Жыл бұрын
अादरणिय व्यक्तित्व निर शाहकाे कुराकानि सुन्न पाएँ समयलाई धेरै धन्यवाद।
@rajuhumagain3540
@rajuhumagain3540 2 жыл бұрын
मलाई मन पर्ने नीर शाह एक होनाहार ब्याक्ती हुन । उनका कार्यकालमा आएका अबरोध र उहांका असफलता हरुका बारेमा अर्को एपिसोड गर्नु पर्ला टीका राम सर । जस्तै साङृला च्यानल ,डाइमन संसेरका कृतिको अपुरा चलचित्र हरु आदि आदि
@bgsoham5119
@bgsoham5119 2 жыл бұрын
आदरणीय निर शाह ज्यु नमन् टीकाराम ज्यु अब ,,,साइकल यात्री सन्तोष श्रेष्ठ लाई ल्याउनु पर्यो
@MOUSAM-1996
@MOUSAM-1996 2 жыл бұрын
नामै काफी छ आदरणीय नीर शाह ज्यु ❤️🙏
@prataplimbu540
@prataplimbu540 2 жыл бұрын
Waaa
@sujitdahal1916
@sujitdahal1916 2 жыл бұрын
For me NEER SHAH is brilliant director and lyricist……when it comes to acting he is not badshah of acting ……❤️❤️though he is legend ❤️❤️
@EverestFacet
@EverestFacet 2 жыл бұрын
Salute for the living history of television in Nepal.
@deepakrajjoshi3939
@deepakrajjoshi3939 2 жыл бұрын
Grest salute to the living Legend, Nir Shah
@sagaradhikari3364
@sagaradhikari3364 2 жыл бұрын
Legend. Respected. Nira saha. Ju. Nepali 1jental man. Salam. Salute.salute Salute.salute
@galaxy2knepal
@galaxy2knepal 2 жыл бұрын
नेपाली कला क्षेत्रका मृधन्य ब्यक्ति नि शाह 🇳🇵🙏🇳🇵👈
@narbuwangdi9564
@narbuwangdi9564 2 жыл бұрын
very good .
@premdhwajgaha.3685
@premdhwajgaha.3685 2 жыл бұрын
मगर बँशबाट आएको जस्तो लाग्छ । भन्ने मात्र होइन , आफ्नो बँशलाई सम्मान पनि गर्न जान्नुपर्‍यो । उनिहरु अहिले राज्यको मुलधारबाट टाढा छन । मगरको सशक्तीकरणमा केही गर्नुपर्‍यो नीर शाह सर ।
@devkhandthakuri7578
@devkhandthakuri7578 2 жыл бұрын
Fully agreed. ठकुरीहरुले अचेल सत्य कुरा बुझी सकेका छन. आफ्नो पुर्खा मगर भएको मा गर्व गर्छन
@ssfn422
@ssfn422 2 жыл бұрын
@@devkhandthakuri7578 ji Thakuri khas hun Thakuri ko bhasa khas ho magar hoinan. Ho pahila thakurile magar ani tamang sanga behe garthiya.
@devkhandthakuri7578
@devkhandthakuri7578 2 жыл бұрын
@@ssfn422 सबै ठकुरी खस होइन. सेती-महाकाली-सेतीका ठकुरीहरु खस हो. भेरी-राप्ती-गण्डकी-धौलागिरीका ठकुरीहरु मंगोल नस्लका आदिबासी जनजाती हुन् जसको नजिकको सम्बन्ध मगर संग छ
@SxR4
@SxR4 2 жыл бұрын
अति सुन्दर एपिसोड । डाई ह्ट फ्यान हरि सिंखडा 🙏
@dipakjoshi1385
@dipakjoshi1385 2 жыл бұрын
Great interview .
@krcrestha297
@krcrestha297 2 жыл бұрын
As I am a regular viewer of your program, I promise you can justice one more interview with shri nir sha sir only in the perspective of political aspects starting from working with king birendra bir bikram shah to the current scenario of politics. He might enlight the various things to the new young peoples who desparately want to do smomething for the country joining politics. I know he does not have political background but have seen various systems and peoples closely who directly and indirectly involes to rule the country. He may show various sides and who are who and who should we be like ahead and do something better for the country.
@krishnalohani3007
@krishnalohani3007 2 жыл бұрын
Yatri Ji lai naman 🙏
@khandtrntra9784
@khandtrntra9784 2 жыл бұрын
32:05, beautiful words..
@Khadka851
@Khadka851 2 жыл бұрын
धर्ती लोकमा डायनोसर भेटिएला तर नमिता सुनिता हत्या भएको ठाउँ वरपर देखिएका यिनलाइ यो प्रश्न सोधेको कतै भेटिएन??? किन???
@santoshlimburecreation7050
@santoshlimburecreation7050 Жыл бұрын
huge respect
@sureshacharya7437
@sureshacharya7437 2 жыл бұрын
Namita sunita hatya kanda ko questions sodhnu paryo yatri ji
@Azika_yoko67
@Azika_yoko67 2 жыл бұрын
Legend personality
@Kirankarki123
@Kirankarki123 2 жыл бұрын
One of the very few respected personality Nir Saha
@galaxy2knepal
@galaxy2knepal 2 жыл бұрын
बिषेश 50 मिनेट पछी हेर्न सुन्न मन लाग्यो
@jiwanilameli
@jiwanilameli 2 жыл бұрын
हार्दिक नमन🙏
@maheshkhatri9008
@maheshkhatri9008 2 жыл бұрын
सुनील पोखरेल सरलाइ ल्याउनु पर्यो
@suryamarhatta5196
@suryamarhatta5196 2 жыл бұрын
धेरै राम्रो कुराकानी ।
@bishwasparajuli8545
@bishwasparajuli8545 2 жыл бұрын
waiting for sagar dhakal interview
@abinashpunmagar8410
@abinashpunmagar8410 2 жыл бұрын
Nir Shah sir partii Hardik Naman 🙏 Ani Hardik aabar yaatri sir 🙏
@basudevchaulagain2216
@basudevchaulagain2216 2 жыл бұрын
Nir shah is great actor of nepal thanks alot
@jmahadevshah4231
@jmahadevshah4231 7 ай бұрын
साहाहरु मगर हुन मगर !!
@krishnalohani3007
@krishnalohani3007 2 жыл бұрын
Jaya hos Nir shah Raja 🙏 aba des ma Raja aayenan vane Nepal gayo. Aba k garne ?Ma hajur lai ramro sanga chinda xu.
@devkhandthakuri7578
@devkhandthakuri7578 2 жыл бұрын
कुनै छेत्री-बाहुन लाई राजा बनाए हुञ्छ. ठकुरी र मगर चाही अब यो देशमा राजा बन्दैन, बन्नु छैन
@sunildevkota6718
@sunildevkota6718 2 жыл бұрын
Great personality.
@PraKash-kj4by
@PraKash-kj4by 2 жыл бұрын
अब नेपाल बार यसोसियनका अध्यक्ष लाई पनि ल्याउनु पर्यो
@jkvikiran
@jkvikiran 2 жыл бұрын
waiting king G shah!please🙏
@yekrajkhadka9179
@yekrajkhadka9179 2 жыл бұрын
gerat interview
@sudarshanroka5062
@sudarshanroka5062 2 жыл бұрын
उहाकेा स्वाथ्यलाभकेा कामना छ ...
@santoshphayal7206
@santoshphayal7206 2 жыл бұрын
sagar dhakal lai laununa sir
@madanrayamajhi4636
@madanrayamajhi4636 2 жыл бұрын
Next time Dr Om Murti Anil lai nimtaunu hola sir!
@khandtrntra9784
@khandtrntra9784 2 жыл бұрын
raja ko sasan ma raja ko paryo, Shere ra oli ko ni paryo manche.. Dai chewre chai pakkkai ho…
@sanjogkarki3643
@sanjogkarki3643 2 жыл бұрын
Teti bela 2 ota matra channel aauthyo !!! Palpa ko Tansen maa Nepal Television (NTV) ko tower dhaleko thiyo Maoist attack ko kaaran le !!! Ani Doordarsan matra herera basnu parthyo !!! That's why I hate Prachandey !!!
@merodaainepal2979
@merodaainepal2979 2 жыл бұрын
बसन्ति लगायत उहाको धेरै चलचित्र सुपर हिट छन् मलाई चलचित्र क्षेत्रकै एकदमै मनपर्ने उहानै हो तर एस्पालि बाट अलि मन खिन्न भएको छ राजनीतिकले गर्दा
@agarkhadgi8053
@agarkhadgi8053 2 жыл бұрын
टेलिभिजन को भिष्मपितामह
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 2 жыл бұрын
👍️😊👍️
@sumittimalsena4175
@sumittimalsena4175 2 жыл бұрын
Bijay kumar pandey sanga ko interview ko parkhai ma
@sunilwagle4979
@sunilwagle4979 2 жыл бұрын
Lp bhanu Sir Raju pariyar Ramesh BG Saurav Ramesh Nepal Amar Neupane etc lai lyaunu paryo tika sir
@dilbahadurbk1711
@dilbahadurbk1711 Жыл бұрын
Malai yeha ko voic atti man prx ra flmy chhetra ma pani dherai man parx
@rameshpariyar5900
@rameshpariyar5900 2 жыл бұрын
यो सो मा लोक स्वर सम्राट राजु परियार लाई कहिले निम्ता गर्नु हुन्छ हौ
@rabr2950
@rabr2950 2 жыл бұрын
"Private ra public FM radio ra TV jasari nai government radio ra TV le programmed hune ho bhane government ko treasury bata salary khayera kina governmental media hunu?" Kati gahan yukta kura Nir Shah jyu ko
@PraKash-kj4by
@PraKash-kj4by 2 жыл бұрын
केही ईतिहास बुझ्न पाइयो धन्यवाद
@anantamishra638
@anantamishra638 2 жыл бұрын
Hello uncle
@narenbhujel5709
@narenbhujel5709 2 жыл бұрын
यी मान्छे मलाई पहिला असाध्यै मन पर्थ्यो तर अहिले बुझ्दा यी काङ्ग्रेसको झोले कार्यकर्ता रहेछन्...त्यसैले अहिले फिटिक्कै मन पर्दैन
@subashbaze3283
@subashbaze3283 2 жыл бұрын
सानो सोचाइ । जुनसुकै पार्टीको होस काम मा पार्टी झल्केन भने के फरक पर्छ र ?
@ashwinkarki1264
@ashwinkarki1264 2 жыл бұрын
Call Sarita Tiwari, from kantipur daily.
@sthapa9632
@sthapa9632 2 жыл бұрын
Bhismapita of nepali film
@khandtrntra9784
@khandtrntra9784 2 жыл бұрын
Ani 36 hajar ko hisabkitab, alttu ramailo….
@rabinpathak8405
@rabinpathak8405 2 жыл бұрын
rabindra mishra lai lyauna sir
@mukundabhattarai6248
@mukundabhattarai6248 Жыл бұрын
* ycGCv
@rajdigitaltechno5040
@rajdigitaltechno5040 2 жыл бұрын
यी महाशय पनि काँग्रेसका बफादार भतुवा रहेछन्, यिनले समाजको लागि के गरेका छन् मात्र कांग्रेस को लागि भोट मागेका छन्। यिनी राजा महाराजा का भरिया पनि हुन।
@mohanpakhrin9263
@mohanpakhrin9263 2 жыл бұрын
Legend Nir Shah राम्रो लाग्थ्यो तर केही समय अघि इन्डियन तर नेपाली काँग्रेस भनेर चिन्ने MCC मार्फत देश लाई भड्खालो मा हाल्ने पार्टीको कार्यकर्ता बनेर आर्जु राणा को सपोर्टमा Mike through भोट मागेको देख्दा यिनलाई legend हैन भिलिजेन्ट भेडा लाग्यो हा थु
@ramsaranlover2172
@ramsaranlover2172 2 жыл бұрын
यात्रा गर्दै जादा मा कहिले पिडा ,दुख,आँसु ,हासो ,खुशी,आनन्द जस्तै धेरै कुरा मिल्छ यात्रा गर्दा जिन्दगी तर सबै के हो लामो जिन्दगी यात्रा हो उहाँ सबै फिल्म पनि कर्म हो त्यस् लाई हामी एप्रीसेट गर्नु पर्छ
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 127 МЛН
Can A Seed Grow In Your Nose? 🤔
00:33
Zack D. Films
Рет қаралды 32 МЛН
UNO!
00:18
БРУНО
Рет қаралды 4,3 МЛН
Советы на всё лето 4 @postworkllc
00:23
История одного вокалиста
Рет қаралды 5 МЛН
ЧТО-ТО СТРАННОЕ (@therealcaptainfantasy - TT)
0:19
В ТРЕНДЕ
Рет қаралды 2,6 МЛН
Проверил, как вам?
1:00
Коннор
Рет қаралды 4,1 МЛН
dancing bubblegum #comedyvideos #comedy #shortvideos
0:11
Poly BeLOVA
Рет қаралды 4,6 МЛН
Быть эмпатом это:
0:17
Настя Манастя
Рет қаралды 4 МЛН
We break down food from different countries
0:22
Levin’s
Рет қаралды 31 МЛН