एलिना र विष्णुले खोले गोप्य कुरा | एलिनाकै अघि मिस पवि छानेपछि | THE PRAKASH SUBEDI SHOW | S2 | EP21

  Рет қаралды 934,352

Rajatpat Online TV

Rajatpat Online TV

15 күн бұрын

एलिना र विष्णुले खोले गोप्य कुरा | एलिनाकै अघि मिस पवि छानेपछि | THE PRAKASH SUBEDI SHOW | S2 | EP - 21
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 21
Presenter : Prakash Subedi
Guest : Eleena Chauhan & Bishnu Sapkota
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode20 #radhikadasi #radhikadasivideo #radhikadasiinterview #radhikadasibiography
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/users/alexgrohl-2...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Пікірлер: 847
@Darshan_xetry
@Darshan_xetry 13 күн бұрын
सन्दिप को रिहा को को चाहानु हुन्छ हाजिर गरुम त साथि हरु🏏❤️🇳🇵🇳🇵😭😭Sandy 25
@AnyolSharma
@AnyolSharma 13 күн бұрын
Hajir
@user-tb6rq1kg2w
@user-tb6rq1kg2w 13 күн бұрын
Me
@swarajthapa5798
@swarajthapa5798 13 күн бұрын
Sadip riha nai chha ni.
@Harikdd
@Harikdd 13 күн бұрын
Scrb grnu ma back dinxu frn
@ganeshmc195
@ganeshmc195 13 күн бұрын
Ma Pani chahanchu
@anishachand3801
@anishachand3801 12 күн бұрын
हुन त मैले उहाँ लाई चिनेको छैन र उहाँ मेरो नातेदार पनि हैन।एलिना जि संग जोडिएको समाचार ले मात्र चिनेको तर आज यो show हेरेपछी भने बिष्णु जि को जवाफ दिने तरिका अनि बोल्ने शैली धेरै राम्रो लाग्यो सधैं खुशी रहनु यो जोडी।happy married life both ❤
@dineshofficial5779
@dineshofficial5779 9 күн бұрын
Hor
@anmolpariyar4689
@anmolpariyar4689 9 күн бұрын
Same ma pani yahi vanna aako tiya
@user-qt1ey6dr9p
@user-qt1ey6dr9p 12 күн бұрын
बिस्णु जि कति धेरै care र माया गर्नुहुदो रैछ एलिना जि लाई 😊❣️ God bless u both 💞💞
@riyagiri1996
@riyagiri1996 10 күн бұрын
मैले सोचेको थिए एलिनाले यो केटोलाइ कसरि मन पराइन भनेर यो interview हेरेपछि थाहा भयो बिष्णु पनि talent, humble हुनुहुदो रैछ।। बैवाहिक जिवनको शुभकामना
@GitaSubedi88
@GitaSubedi88 7 күн бұрын
Umm k
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 13 күн бұрын
एलिना चौहन र बिस्णु सापकोटाको जोडि १०० बर्स सम्म रहोस् ।
@RajuGhayal1
@RajuGhayal1 13 күн бұрын
100 बर्ष को बाछ 😂😂😂
@shyamu904
@shyamu904 13 күн бұрын
Timro pani chadai bihey Hos
@Bajyu_Theba_2.0
@Bajyu_Theba_2.0 13 күн бұрын
कलाकारहरूको आज प्रेम छ भोलि छैन कहाँ १०० वर्ष
@user-vo4yf6ks5k
@user-vo4yf6ks5k 13 күн бұрын
2 Barsa tike ramro natra 6 mainama khatam
@unendingseeker4274
@unendingseeker4274 12 күн бұрын
Kina, Niraula bro?
@pradipsane52
@pradipsane52 13 күн бұрын
एलिना चौहान र बिष्णु साप्काेटाको दाम्पत्य जीवन सुखद बनोस् ❤❤❤❤❤❤❤❤❤
@sundardhital4903
@sundardhital4903 13 күн бұрын
आफ्नो मान्छे सँग रुन पाउनुको आनन्द बेग्लै छ , पिर ब्यथा , परेली धुन पाउनुको आनन्द बेग्लै छ , तिमी पनि त मैले झै कल्पेर मेरै यादमा हौला, जहाँ रहौं मनले मन छुन पाउनुको आनन्द बेग्लै छ ।
@user-jz6rl8qu1g
@user-jz6rl8qu1g 13 күн бұрын
बिस्नु सापकोटा भाई चाहि सारै राम्रो मिठो बोल्ने उत्तिकै बुझ्ने रहिछन् ❤❤
@RoshaniChand-uk1sw
@RoshaniChand-uk1sw 13 күн бұрын
Alina ko first time interview hereko kasto honest lagyo khulera bolne je hos man pryo ❤❤beautiful couple
@indirapaudel4341
@indirapaudel4341 13 күн бұрын
निकै बुझ्ने हुनुहन्छ जस्तो लाग्यो बिष्णु जि सुन्दर बनोस बैवाहिक जीवन 💞💞💞💞💞
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 13 күн бұрын
प्रेममा पुरुष अन्धो हुनपर्च अनि विवाहपछि बहिरो।। यति भएछी सम्बन्ध टिक्छ गहिरो। धन्यवाद।।
@madansunuwar2073
@madansunuwar2073 13 күн бұрын
Right 👍👍👍👍 bro 100%
@laxmikhadka3948
@laxmikhadka3948 13 күн бұрын
💯%😅😂😂😂 right
@pradipkhadka113
@pradipkhadka113 13 күн бұрын
जस्ताको तेस्तै कुरा गर्नु भयो।। मन पर्यो मलाइ
@Santoshgaire111
@Santoshgaire111 12 күн бұрын
मायाँ त नचाहँदा नचाहँदै बस्दो रहेछ।
@dipaksharu9226
@dipaksharu9226 12 күн бұрын
Sahi sahi bro😂😂
@saritadahal7189
@saritadahal7189 13 күн бұрын
खुशी भएको जोडी जस्को देखेपनी आनन्द खुशी लाग्छ । सधैं खुशी र सूखी साथ जिन्दगी बितोस सुभकामना
@gauribogati5008
@gauribogati5008 13 күн бұрын
धेरै राम्रो सगा जबाफ दियकाे छ हाम्रो बाङ्लुगे हिराे भतिज ले धेरै राम्रो जाेडि सदैव सुखि खुशि हुनु ल💖
@shantikokhojima6040
@shantikokhojima6040 13 күн бұрын
एलिना & बिष्णु को जोडी एकदमै उत्कृष्ट ❤😊 यो जोडी सयौंजुनि सम्म साथ होस् शुभकामना
@sanjaypaudel6935
@sanjaypaudel6935 13 күн бұрын
सुपर जोडी कति मिठो भलाद्मी कुरा बिण्णु जि , बधाई दुबै जना नवजोडी लाई शुभयात्र दुबै को लागि 🇳🇵🇳🇵🇳🇵
@KedarLamgade
@KedarLamgade 13 күн бұрын
एलिना जस्तो सस्कारि र बिष्णु जस्तो बुज्ने जोडी सबै कलाकर को भैदिये कस्तो हुन्थियो
@bhuwanpublic9135
@bhuwanpublic9135 13 күн бұрын
सन्तान हुन्थ्यो😂
@RidamAashish
@RidamAashish 11 күн бұрын
मैले प्रकाश सुवेदी दाजुको सम्पूर्ण कार्यक्रमहरू नछुटाई हेर्ने गर्दछु। आजको दिनमा मैले यो कार्यक्रमका सम्पूर्ण टिमहरुलाई मनैदेखि आग्रह गर्दछु कि हाम्रो नेसनल क्रिकेट टिमका होनहार खेलाडी सन्दीप लामीछानेलाई किन यसरी बारम्बार अदालतले पेसी सारेको साह्रै छ आखिर अपराधी नै भएपनि अपराध देखाएर कानुन बमोजिम कारवाही गरियोस्। हैन भने। पुन world cup मा सन्दीपलाई खेल्ने वातावरण मिलाइयोस् यसको लागि हजुरहरूले सम्बन्धित अदालतका व्यक्तिहरुलाई कार्यक्रममा लिएर गहन सोधपुछ गर्नु पर्‍यो विनम्र अनुरोध😭
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 13 күн бұрын
कुरा काट्ने कुरा काट्दै गर्छन। शुभकामना आशिर्वाद छ नब बिबाह जोडिलाई ।
@paradesi9113
@paradesi9113 13 күн бұрын
बिगतमा केही उतार चढाबहरू पनि आए होला यो मिठो सम्बन्धमा बिष्णु र एलिना अब छोटोमा भन्छु वादा किया है अब् निभाना पड़ेगा ।सिन्दुर दिने र लिने ले त्यसको मर्म जीवनभर बुझ्न पर्छ।हाम्रो करोडौ शुंभकामना।
@Bistanirajan
@Bistanirajan 13 күн бұрын
याे साेमा नायक अनमाेल के सि र जसिता गुरुङलाई ल्याउनु पर्याे भन्ने जति यता हाजिर हुनुसत ।#फर्किफर्कि जेठ10❤❤🎉
@Anmolkc932
@Anmolkc932 13 күн бұрын
❤❤
@sunilkoghar1507
@sunilkoghar1507 12 күн бұрын
तेरा अनमोल के शि
@dipakniroula7973
@dipakniroula7973 12 күн бұрын
😅😅😅😅😅
@KanchanThapa-py9ol
@KanchanThapa-py9ol 11 күн бұрын
बिष्णु जि को जवाफ दिने तरिका अनि बोल्ने शैली सारै राम्रो लाग्यो
@anuzarana2808
@anuzarana2808 13 күн бұрын
aaja balla purai video here uncle ko elina vyra❤❤❤love u both ❤❤
@ReviewMero
@ReviewMero 13 күн бұрын
रजतपट 'The Prakash Subedi Show' मा सुपरस्टार एक्सन किंग निखिल उप्रेती चाहियो भन्ने को को हुनुहुन्छ ?
@NuraDangi
@NuraDangi 13 күн бұрын
maile ni poili dekhi nae vanako
@diplovegaming4873
@diplovegaming4873 13 күн бұрын
Ma Pani Xu ❤
@user-vy8zb3sr8t
@user-vy8zb3sr8t 13 күн бұрын
Moh ni xu💪🖐️
@asmitadumjan2758
@asmitadumjan2758 13 күн бұрын
Nikhil upreti chayo show ma❤❤
@user-xw9cr1oy2t
@user-xw9cr1oy2t 13 күн бұрын
Ma Panita vanirako xu Nikhil upreti dai chaiyo vanera kakale sunni hoina
@kumar_skb
@kumar_skb 13 күн бұрын
यो जोडी एकदम मन पर्ने जोडी हो, सबैभन्दा अचम्म मलाई यो लाग्छ, कि प्रकाश् काका लाई जुन सुकै कलाकार होस या समाज सेवि उनीहरुको बारेमा सबै थाहा हुन्छ कसरी?😃यो भिदियो हेरिसके पछी एउटा कुरा खुल्यो कुरा के भने, नायिका मोडेल करिस्मा ढकाल ले यो जोडीको बिहे भएको दिन करिस्मा tik tok live मा हामिले सोधेका थियौ एलिना को बिहेमा निम्तोमा जानू भएन भनेर सोधपुछ गर्दा कोहो एलिना चौहान म चिन्दिन भनेकी थिए 😂 अनि tik tok मा धेरै ले करिस्मा लाई गालि गरेका थिए😂 कारण अशल साथी नाम जोडिएको हल्ला ले पो रहेछ 😂
@durgeshgautam7103
@durgeshgautam7103 13 күн бұрын
यो कुरा चाइ खुसी लाग्यो,बुडिले गल्ति बोल्छिन कि भनेर बुडाले क्या मजाले help गरेको❤
@suyogtheking3971
@suyogtheking3971 12 күн бұрын
Right🙏ho hai
@poudelprakash2040
@poudelprakash2040 13 күн бұрын
म पनि कहिलै छुट्टाउदिन यो सो मलाई खुम मनपर्छ संखुवासभा ❤❤❤
@hatimansari1540
@hatimansari1540 10 күн бұрын
गायिका एलिना चौहानलाई मैले त कट्टा हानिदिन्छु गीतबाट चिनेको हो एकदम स्वीट भोइस को मान्छे हुनुहुन्छ। एलिना जि को स्वर एकदम मिठो छ ❤❤❤❤
@AmritPariyar-uf6gs
@AmritPariyar-uf6gs 13 күн бұрын
बिस्नु साप्कोटा को बोली चाली यक्दम राम्रो लायो सायद हाम्रै बाग्लुङगे भयर होला
@umeshneupane6998
@umeshneupane6998 11 күн бұрын
जोडी त मिलेकै छ। एलिनाले केटा रोज्नु को प्रमुख कारण धनी नै हो।
@sharbandhanguna278
@sharbandhanguna278 13 күн бұрын
साह्रै राम्राे बाेल्ने यति राम्राे श्रिमान पाउने एलिना भाग्यमानी
@Basudevchettri
@Basudevchettri 13 күн бұрын
Bahut ramro lagyo bishnu ji kura pani really glad to see both of you god bless you Maturity 🙏🙏🙏
@prakashkaineeofficial
@prakashkaineeofficial 13 күн бұрын
Skip गरेर चिन्नुहुन्छ कि भन्ने मात्र हेर्ने यता हाजिर हौं 😂
@Nani486
@Nani486 13 күн бұрын
Me😂😂😂yahi Matra herinx jahile yahi matra ramro lgx😊
@prakashkaineeofficial
@prakashkaineeofficial 13 күн бұрын
@@Nani486 😂😂😁
@SandiyaPGurung
@SandiyaPGurung 12 күн бұрын
😅
@thegim8560
@thegim8560 12 күн бұрын
😂😂😂herne nai tye ho😂😂😂😂
@sunitapardhanradhatamang1031
@sunitapardhanradhatamang1031 12 күн бұрын
म पनि हो हई
@mbblack309
@mbblack309 12 күн бұрын
Bishnu suruma dekhda gwade lagthyo tar alina vanda talented raixa🤗
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 13 күн бұрын
सुपर स्टार प्रदिप खड्का ,पल शाह आर्यन सिग्देल को फ्यान कोको हुनुन्छ जेष्ठ १० गते म संग फिल्म हेर्न जानेलाइ १० वटा टिकट सितैमा।
@debid25614
@debid25614 12 күн бұрын
मेरो फ्यान कोको हुनुहुन्छ जेष्ठ 10 गते 50 फिल्म को टिकट फ्री मा
@Kanxi-124
@Kanxi-124 12 күн бұрын
😂😂😂😂😂😂😂राम्रो सुरुवात सबिन निरौला जि
@motivational6771
@motivational6771 12 күн бұрын
Baru paisa tirera farki farki Movie herinxa tara free ma herna paye bhanera birseko kura lai Movie marfat dekhayera samaj bhadne khale Movie herinna
@Sasubedi513
@Sasubedi513 12 күн бұрын
Ma ni xu
@user-kr8ey2pl7g
@user-kr8ey2pl7g 9 күн бұрын
कति हाँस्नु
@c.branamagar8148
@c.branamagar8148 12 күн бұрын
खटपट भएर पनि सम्बन्ध जोगाउन प्रयास गर्नु नै ठुलो कुरा अझ बिवाह सम्म पुग्नु त झन अति राम्रो बुझकि एलिना र बिस्नु ल दाम्पत्य जीबनको शुभकामना
@babupokharel3283
@babupokharel3283 13 күн бұрын
म त विष्णु को दाँत हेर्न अाको हु😁😁
@user-eu4bo1qi7u
@user-eu4bo1qi7u 13 күн бұрын
Eleena didi my favorite ❤
@ashokroka9184
@ashokroka9184 13 күн бұрын
Beautiful Couple..,,God bless you both 💖
@aadeetyaapaudyal72
@aadeetyaapaudyal72 13 күн бұрын
Elena Chauhan deserved this man yrr really very educated and good husband material he is🤗❤️🤟😘😊
@user-pq6vq2zv5l
@user-pq6vq2zv5l 12 күн бұрын
कति मीठो बोल्नु भएको ।एकदम असल बिष्णु जि।एलिना जि also
@surakshadhakal701
@surakshadhakal701 13 күн бұрын
God bless you both ❤❤ May live long your relationship 🤞❣️
@bharatsunar2145
@bharatsunar2145 12 күн бұрын
सारै राम्रो जोडी,खुसी लाग्यो अन्तरवार्ता हेर्दा,सफल रहोस् दाम्पत्य जिबन,हार्दिक शुभकामना छ,दुइ जनालाइ।
@binitagiri9995
@binitagiri9995 10 күн бұрын
A very talented n beautiful jodi❤❤god bless you both.interview herera khusi lagyo❤ Sadhai estai hasi khusi rahos yo jodi🎉❤❤
@ramkunwar1677
@ramkunwar1677 13 күн бұрын
My favorite Eleena chauhan❤❤❤❤
@user-wn9wj5wh4n
@user-wn9wj5wh4n 12 күн бұрын
God bless u both sadhai khusi hunu sadhai ramro hos🌸🌸🙏🙏
@KOMALSharma-dd1rj
@KOMALSharma-dd1rj 12 күн бұрын
आहा कति मिलेको जोडी यो सम्बन्ध सधै यस्तै माया स्नेह केयर भएको देख्न पाइराखु ❤❤
@abinashmajhi6277
@abinashmajhi6277 13 күн бұрын
कुरा जतिसुकै बनाएर बोले पनि बीचमा केही मन मुटाब चै आएकै हो/ यदि हैन भने एक अर्काको वाल बाट भिडियो किन हटाइएको थियोे त?जे होश फेरि मिलन भएर वैवाहिक जिवनमा बाँधिएको छ सुखद रहोस् शुभकामना
@hemmagar7183
@hemmagar7183 13 күн бұрын
Nice 👍 interview ❤congratulations 🎉 both of you ❤❤
@binabudhathoki6858
@binabudhathoki6858 9 күн бұрын
विवाह पछि विष्णु जि त झन् कति राम्रो देखिनु भाको❤️❤️❤️❤️ कति मीठो बोल्नु भाको
@pabsthapa3138
@pabsthapa3138 13 күн бұрын
Congratulations both of you lastai ramailo interview
@ArchanaTamang-pi6zs
@ArchanaTamang-pi6zs 13 күн бұрын
Wow yatiko jodi chaii hunu parxa❤
@krishnaraikrishnarai3588
@krishnaraikrishnarai3588 13 күн бұрын
जसरी भए पनि सन्दीप लामिछाने सफाइ पाउनु पर्छ जय देश जय क्रीकेट 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@RamBabuKhanal
@RamBabuKhanal 13 күн бұрын
dherai ramro chhaaaa, man parne gaika
@mamatakoirala7596
@mamatakoirala7596 5 күн бұрын
bishnu dai derai ramro bichar vayako manxe hnuhudo rahex.ellana dd congratulation ❤
@saruadhikari7493
@saruadhikari7493 13 күн бұрын
kati bujhni Hunu hudho raexa Hjr haru Sadhai yestai hunu Dherai maya❤ Happy married life ❤🎉
@soniya9590
@soniya9590 13 күн бұрын
पहिलो पटक सुन्दै छु सर बिष्णु जि को😊😊😊
@user-ml2rz1uf3w
@user-ml2rz1uf3w 13 күн бұрын
Always kingstar pradeep khadka❤❤ pujar sharki ko waiting ma❤❤❤ big fan peadeep❤❤
@mamatamagar174
@mamatamagar174 13 күн бұрын
Nice jidi यो जोडी सदाबार रहिरहोस ।❣️❣️
@junasubedi9829
@junasubedi9829 12 күн бұрын
कति कुरा बुझ्ने बिष्णु सापकोटा ❤
@sushilaoli1051
@sushilaoli1051 13 күн бұрын
So much beautiful and understanding couple 💖
@chandrakaladhakal6853
@chandrakaladhakal6853 12 күн бұрын
Happy married life both of you stay happy and blessed 🙌 love from sikkim india 🇮🇳 ❤️ 💖
@SushilaSedhai-iz2zl
@SushilaSedhai-iz2zl 2 күн бұрын
धेरै राम्रो छ। विचार शब्द असध्यै राम्रो छ।
@kamaldevkota72175
@kamaldevkota72175 13 күн бұрын
One of the best episode
@shantibogati3702
@shantibogati3702 13 күн бұрын
Cuteeeeee couple... God bless you always...
@shovakharpaudel7582
@shovakharpaudel7582 13 күн бұрын
एलिनालाई सिन्दुर लगाएको खुबै सुहाउँदो रहेछ , र सिन्दुर चाहिँ लपक्क लगाउने रहिछन , दुबैको जिबन सुखमय बितोस !
@hiralama368
@hiralama368 13 күн бұрын
सारै राम्रो 🎉❤
@pritamregmi940
@pritamregmi940 13 күн бұрын
प्रबिसा अधिकारी को जोडी को नि लिनु भो हराइन् अब पालो एलिना चौहान को जोडि को कार्यक्रम खास कहिले आउने हो प्रकाश दाइ 🙏🙏🙏
@KushalKushal-hm4er
@KushalKushal-hm4er 13 күн бұрын
लक्ष्मि गिरि, भुवन चवान, चैत देबि सिंह को पालो कहिले आउँछ मरे पछि संबेदन परर्कट गर्न्र त होलानी काक😢😢
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 13 күн бұрын
धन्यवाद छ। चिप्लेटि काका लाई।
@user-nt2oy6ou2u
@user-nt2oy6ou2u 13 күн бұрын
Namaskar hjr ko regular darsak from Darjeeling I love rajatpat ❤❤❤❤❤
@kalpanalamgade2500
@kalpanalamgade2500 11 күн бұрын
Best of luck. Bishnu and alina🎉🎉🎉🎉❤❤❤❤❤
@champathapa6264
@champathapa6264 10 күн бұрын
Wow my favorite couple ❤❤❤❤ani sarai ramro kura
@4sfamily750
@4sfamily750 12 күн бұрын
Sarai ramro lagyo jodi Bishnu ji kasto smart ani bolna kati jane ko galti tapai haru ko hoina tyo comment garne haru ko ho tara 1 kura propose Alina le gare ko bhannu hunchha maile gare ko bandida ni hunthyo jasto lagyo
@radhikamalla7951
@radhikamalla7951 10 күн бұрын
अहिलेसम्म महिले कहिले skip.nagri interview heryaa then aj hery man pareo yo couple ❤
@aamulpariwartan1802
@aamulpariwartan1802 13 күн бұрын
Baibshik jibban ko suvakamana sathai suva yatra❤❤
@sabinlamichhane7971
@sabinlamichhane7971 13 күн бұрын
सुन्दर जोडीलाई शुभकामना 😍
@user-me7ck4mu9d
@user-me7ck4mu9d 13 күн бұрын
Congratulations alina ❤ bishnu
@bundleofjoy4288
@bundleofjoy4288 13 күн бұрын
Nice interview both of you good luck
@Anmolkc932
@Anmolkc932 13 күн бұрын
Farki farki jeth 10❤🎉
@Darkey2055
@Darkey2055 4 күн бұрын
कस्तो रमाइलो मान्छे बिष्णु सापकोटा ❤
@pratikshaghimire9704
@pratikshaghimire9704 13 күн бұрын
Kati talent rahecha bishnu sapkota yestyo talent hola vanne socheko thiena
@kumargurung8769
@kumargurung8769 13 күн бұрын
god bless you both 👍
@ramgurung6698
@ramgurung6698 13 күн бұрын
Great hajur.
@toys266
@toys266 13 күн бұрын
यो प्रकाश सुबेदी ले बल्ल बल्ल जोडेको नाता कुरा कोट्याइ कोट्याइ बिछोड गराउँने भो भया ।
@user-yc8mc7cm3j
@user-yc8mc7cm3j 12 күн бұрын
😂😂😂😂 hahahaha
@ottoturkmayapun7636
@ottoturkmayapun7636 13 күн бұрын
Congratulations both 🎉happy married life
@birendrawagle4364
@birendrawagle4364 11 күн бұрын
आफ्नो संस्कार हो कहिले छोड्नु हुँदैन
@shibabhattarai740
@shibabhattarai740 13 күн бұрын
उत्कृष्ट जोडी ❤❤
@ghimirekamal1440
@ghimirekamal1440 5 күн бұрын
beautiful couple ❤👌❤️congratulations both of
@shanbahadur7197
@shanbahadur7197 13 күн бұрын
सबै कुरा बुज्दै जादा बिस्नुले vanda बढी चासो एलिना लाई भाको रहेछ यो सम्बन्ध जोड़ना मा 😂😂😂😂😂
@puspatamang3530
@puspatamang3530 13 күн бұрын
Testae re ktle purpose gareko re
@Kamalbhujel18
@Kamalbhujel18 13 күн бұрын
एलिना चौहान र बिष्णु सापकोटा लाई दाम्पत्य जिबनको शुभ कामना❤❤
@bipanapun6557
@bipanapun6557 13 күн бұрын
Best jodi ramro lageyo
@SabinaSapkota-fk9xz
@SabinaSapkota-fk9xz 12 күн бұрын
Nice awesome interview❤daju vauju
@devishrestha7659
@devishrestha7659 12 күн бұрын
Good speach of both❤❤❤
@rashmishakya-xe2xo
@rashmishakya-xe2xo 12 күн бұрын
बदाई छ कति राम्रो सोच दुबैको ❤️❤️❤️❤️❤️
@tekraj1323
@tekraj1323 13 күн бұрын
need pradeep in this show ❤❤❤❤
@pabitra62
@pabitra62 13 күн бұрын
Super star both of you.
@saksham82324
@saksham82324 13 күн бұрын
best couple❤❤❤
@surajadhikari3565
@surajadhikari3565 12 күн бұрын
कति मिलेको जोडि ❤❤❤🎉Congratulations both of you❤🎉🎉
@shishirjoshi4984
@shishirjoshi4984 13 күн бұрын
Perfect Jodi ♥️❤️💯❤️♥️
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 13 күн бұрын
१२ बर्ष बाइबल पढायो भुकम्प आउदा राम राम भनेको यहि हो।
@khembasnet9389
@khembasnet9389 13 күн бұрын
You made me laugh. Seriously, nice joke.
@parbatithapa4385
@parbatithapa4385 13 күн бұрын
😄😄😄😄😄😄
@Enejota__
@Enejota__ 13 күн бұрын
राजा कि रास्ट्रपति भन्दा याद आयो 😅
@ambiraj7470
@ambiraj7470 13 күн бұрын
😂😂😂
@ManisaKcy
@ManisaKcy 13 күн бұрын
🤣🤣😂😂😂
У мамы в машине все найдется
00:38
Даша Боровик
Рет қаралды 2,5 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 118 #shorts
00:30
Trágico final :(
01:00
Juan De Dios Pantoja
Рет қаралды 26 МЛН
ПИРАМИДА  | 5 серия | bayGUYS
17:01
bayGUYS
Рет қаралды 280 М.
Кому ты в больнице нужен? | 9 серия | Скорая
28:13
«Келінжан 4» телехикаясы. 25-бөлім /Телесериал «Келинжан 4». 25-серия (субтитры на рус)
34:56
Khabar TV - Шоу, телехикаялар және бағдарламалар
Рет қаралды 1,2 МЛН