🔴LIVE :बालेन को बैठक मा खैला बैला वडा २२ का अध्यक्ष र बालेन को खटपट पार्किङ गर्ने ठाउँ देखाइदेउ

  Рет қаралды 138,265

Fresh Media

Fresh Media

3 күн бұрын

🔴LIVE :बालेन को बैठक मा खैला बैला वडा २२ का अध्यक्ष र बालेन को खटपट पार्किङ गर्ने ठाउँ देखाइदेउ
LIKE | COMMENT | SHARE | SUBSCRIBE
© & P KZfaq Rights :Copyrights for this music video & audio with in
©Fresh Media - 2023
All Rights Reserved.
#freshmedianepal
#parlimentlive
#parlimentofnepal
#samsadlive
#samsadbaithak
#samsadkhabar
#rabilamichhane
#balen
#balen saha
metronews
#circet
#harkasampang
---------------------------------------
======================================================
#FreshMedia#Like#Comments#Share
This Video ! Title: 🔥
Business Enquiry - lamichhanebabu2022@gmail.com
------------------------------------------
➥Subscribe My Channel for unlimited entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
-----------------------------------------
➥Like us on Facebook - profile.php?...
➥Follow us on Twitter -
➥Follow us on Instagram -
➥Circle us on G+ : plus.google.com/u/0/+PremPrap...
Subscribe Us : / premprapticreations
--------------------------------------
Unauthorized downloading and duplicating on KZfaq channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 509
@rosanthapamagar
@rosanthapamagar 2 күн бұрын
अब झोले वडा अध्यक्ष को कुरा नसुनी आफ्नो रफ्तारमा अगाडि बढ्नु होस् बालेन सर तपाई लाई सबै जनताको साथ सपोर्ट छ।जय बालेन ❤
@northpole1674
@northpole1674 2 күн бұрын
यति धेरै खेद्दा पनि हामी मुकदर्शक भएर बसेका छौँ । यतिखेरसम्ममा सरकारको सातो उड्ने गरी हामी सडकमा उत्रनु पर्थ्यो ! बालेन बचाउ अभियान चलाउन आवश्यक छ । खालि नेतृत्त्वको लिने लिडरको अभाव भइरहेको छ । कसैले नेतृत्व लिनुहोस्, please !
@rockyshrestha4420
@rockyshrestha4420 2 күн бұрын
😂😂😂😂
@rockyshrestha4420
@rockyshrestha4420 2 күн бұрын
😂😂😂😂
@LimlimLay-fs5gu
@LimlimLay-fs5gu 2 күн бұрын
Hjr मैले पनि पहीले देखिनै यहि कुरा गरिराथे​@@northpole1674
@bhuwanwombule2786
@bhuwanwombule2786 Күн бұрын
😂😂😂😂malai pani testai lagirako xa jaye balen
@nepaleseinchina
@nepaleseinchina 2 күн бұрын
बालेन गोपी जस्तालाई जनताले जसरी पनि जोगाउनुपर्छ पार्टीको प्रहार पाईला पाईलामा भईरहेको बेला।
@northpole1674
@northpole1674 2 күн бұрын
यति धेरै खेद्दा पनि हामी मुकदर्शक भएर बसेका छौँ । यतिखेरसम्ममा सरकारको सातो उड्ने गरी हामी सडकमा उत्रनु पर्थ्यो ! बालेन बचाउ अभियान चलाउन आवश्यक छ । खालि नेतृत्त्वको लिने लिडरको अभाव भइरहेको छ । कसैले नेतृत्व लिनुहोस्, please !
@gyanbahak1771
@gyanbahak1771 2 күн бұрын
चिनी जि आलि गुलियो भयो पार्किङ को पैसा उठाउनु पाउनु भएन हो
@jeesandiyali5009
@jeesandiyali5009 Күн бұрын
यो 22 न को वाडा अध्यक्ष भन्ने मान्छे को दिमाग मा नकारात्मक सोच मात्रै रहेछ पोइला स्पस्ट नेपाली बोल्न सिकेर मात्रै बोल्नुनी लाज्मर्दो कुरा आफू पनि बुज्दैन अरुलै पनि बुजाउन सक्दैन गभार नै रहेछ
@uttamchhetri1592
@uttamchhetri1592 2 күн бұрын
वली को गेडा मोल्ने चीनकाजी भन्ने जन्तु पार्किंग को कमिसन खान न पायर बौलाउन लागी सक्यो।
@Dipak509
@Dipak509 2 күн бұрын
100% sahi.
@Bayambu.K
@Bayambu.K 2 күн бұрын
यस्तो भाषा बोल्ने हरु मात्रै छन् बालेनका झोलेहरु ।
@user-kl1co9mj1l
@user-kl1co9mj1l Күн бұрын
Ta radiko ban mugi yemale ko jhole hos mugi​@@Bayambu.K
@amirmagarvlog6224
@amirmagarvlog6224 2 күн бұрын
अरुलाई चुसेर खाना पल्केको जुकाहरु कति अत्तालिएको बरै बालेन दाई यो झुसेमेसे हरुको पछि लाग्नु हुन्न हजुए आफ्नै अदानमा काम गर्नुस ❤
@prakashmanandhar1811
@prakashmanandhar1811 2 күн бұрын
पार्किंग र गाडी निषेध हुनै पर्छ । फुतपाथ फराकिलो गर्नै पर्छ ।
@heartbeat1870
@heartbeat1870 2 күн бұрын
बालेनलाई जनताले जसरी पनि जोगाउनुपर्छ पार्टीको प्रहार पाईला पाईलामा भईरहेको छ ।
@keshavkarki3037
@keshavkarki3037 2 күн бұрын
यसलाई पार्किङको कमिसन खाने बानी छोड्न गाह्रो भो, बानी खराब भो!😆😆😆
@cordsentertainmentnepal7711
@cordsentertainmentnepal7711 2 күн бұрын
बालेन सर लाई चर्को छ हौ तर हार मानु हुन्न जनता साथ मा छ यो पाटीको झोले चोर हरु को कुरा लाइ वास्ता नगरी देश को राजधानी लाई राम्रो र सफा बनाउ
@tulsisharma6579
@tulsisharma6579 2 күн бұрын
जुन वडा अध्यछले पार्किङ राख्न मरिहत्ते गरिराखेको छ, उसैले ३ अरब झ्वाम पारेको हुनु पर्छ । उसलाई कोर्रा हानेर बकाउनु पर्ने हो की ? मेयर सहाब
@nadarajalimagarnadarajali5626
@nadarajalimagarnadarajali5626 2 күн бұрын
बलेन सार लाई सबैको साथ साप्रोत चाहियो है अहिले बाटै यी पार्टी हरुले सकाउछ हो जन्त हरु जागौ हो छिटो
@nirojkhatri7550
@nirojkhatri7550 2 күн бұрын
गारो छ हो ओडा अध्यक्ष हरु लाई चुनावमा कति खर्च भयो घोप्ला गरेर तिरम्ला भन्नी थियो होला ...😀😀😀
@supriyab.k3683
@supriyab.k3683 2 күн бұрын
कुनै पनि हालत्मा नदिनुस बालेन ज्यु तपाईं लाई असफल बनाउन हात धोएर लागेकाछन्न यो गलत छ !
@chintamanibk7516
@chintamanibk7516 2 күн бұрын
के पि ओलि ले गर्दा एमाले पत्ता साब हुन्छ।चाहिने नचाहिने उखान गर्ने बालेन को काम मा अवरुद्घ गर्ने ।
@Rolpali753
@Rolpali753 2 күн бұрын
यति ठूलो जबाफ कुरा गर्ने तरिका अनि योग्यता वारे वा क ख नजान्ने हरु नेपाल मा मन्त्री छन र देश बिकास नभको हो यसरी अलि योग्य मान्छे माथी पौछ मा भय देश बिकास हुन्थ्यो❤❤❤ love balen shaha
@shyamdahal368
@shyamdahal368 2 күн бұрын
चिनीकाजि पारकिगको कमीसन खोर जस्तो देखिएको तर हो रहेछ ! सडकमा पारकिगहुन्न फुटपातमा हुन्न भन्ने कुरा छदै छ वखेडा किन ! यस्तालाई त नयासडकमै मोसोगलेर हिडाउन त यसमा छलफल गरौ न!
@rockers21
@rockers21 2 күн бұрын
यस्ता खाते भ्रष्टाचारीलाई पार्टीका झोलेहरूलाई जनप्रतिनी चुन्ने हामी नै मूर्ख हौं !!!
@rosanthapamagar
@rosanthapamagar 2 күн бұрын
जय बालेन
@user-qq5mc7gx9z
@user-qq5mc7gx9z 2 күн бұрын
🎉
@roshnigurung37
@roshnigurung37 2 күн бұрын
यी झोले वदा अध्यक्षहरुको नियत मा राजनिती स्वार्थ छ यिनलाई दायाँबायाँ मोड्ने लगाम यिनको नेता के पि प्रचण्ड र शेर बहादुरको हातमा छ तेसैले मेयर साब हजुर को यो निस्वार्थ भाबनाले अगाडि चाल्नु भयेको पाईला लाई निरन्तर गर्नु सारा नेपाली जनता हजुरको साथमा छ्म 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@SarathiThapa2815
@SarathiThapa2815 2 күн бұрын
बालेन जि 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@ramchandrapokharel1876
@ramchandrapokharel1876 2 күн бұрын
पाइला पाइला ध्यान दिएर निर्णय लिनु मेयरसाप, यी खुरापाति पुरानो खेलाडिहरुले घुमाउन सक्छन।
@umeshgalan9892
@umeshgalan9892 2 күн бұрын
यो चीनी काजी भन्ने पार्टीको झोले लाई हटाए हुन्छ वडा अध्यक्ष पद बाट
@user-pv1ye8cm2j
@user-pv1ye8cm2j 2 күн бұрын
बालेन जिकोइ सङ नडराउनुस् कुनै झोले वाडाअधकछे हरुसङ यो सप खानु नपाएर हो हाम्रो देस बिगार्ने इनीहरुइहो
@AP_gaming-e3n
@AP_gaming-e3n 2 күн бұрын
यस्तो मूजी कसरी वडा अधक्ष्य बन्यो👿😈😈😈
@user-rf2gg6lt3o
@user-rf2gg6lt3o 2 күн бұрын
Right
@sujangahatraj2420
@sujangahatraj2420 2 күн бұрын
जय बालेन ✊✊
@bhagawatikarkikhadka7239
@bhagawatikarkikhadka7239 2 күн бұрын
हामी सबै बुझ्छौ मेयर साब को कुरा यै चिनी काजी ले कै बुझ्दैन न 😂😂😂
@DeviKumariDahal-gs1yi
@DeviKumariDahal-gs1yi 2 күн бұрын
नयाँ सडकमा पार्किङ गर्न पाईदैन भनेपछि किन गर्नु पर्यो , साला खरब खरब उठाएर खान पल्केको चोरलाई घोक्य ढ्याक लगाएर बाहिर निकाल्नु पर्यो ।
@surajchand2206
@surajchand2206 2 күн бұрын
यो आइमाई को चोचो पनि अलि बढी चलिरहेको छ चिनी कै कम्पनी को होला
@sagarbharati5748
@sagarbharati5748 2 күн бұрын
पार्किङ को पैसा खान नपाऐर यो चिनी बौलाही सकेको छ
@purnakc7202
@purnakc7202 2 күн бұрын
Soch bichar garera mantra nirnaye garnu hola. Jaye balen, Jaye Sunita jee
@BarunLama-mm3ri
@BarunLama-mm3ri Күн бұрын
यो झोलेहरुले केइ गर्न नदिने भयो यो झोलेहरुलाई खोरमा नहाली केई नहुने भयो हे भगवान 😢😢😢😢 हलम् न हो सरकार खोर मा भटटा भट जय बालेन जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-up8cf7rg4e
@user-up8cf7rg4e 2 күн бұрын
१ बर्ष अगाडी एकजना 32 वडा कि वडा सदस्य महिलाले बालेनलाइ भनेकी थिइन । तपाइलाइ घेराबन्दी गर्नेवाला छ्न सचेत रहनुहोला । तपाइलाइ काम गर्न दिदैनन भनेकी थिइन अहिले ठ्याक्कै मिलेको छ ।
@GitaKumariGaha
@GitaKumariGaha 2 күн бұрын
Ho male pani right laguo
@Dragon-Gaming-fire
@Dragon-Gaming-fire 2 күн бұрын
Yo chin kaji hoki paji ho kasaile ramrai sanga samjhaideu yeslai yrr Kasto veda raixa
@sangamudasi5777
@sangamudasi5777 2 күн бұрын
वडा अध्यक्ष पार्टीको झोले चाहिँ ल्वाठ नै रहेछ।पार्किङ सुल्क उठाएर खान नपाएर रोइलो गर्दैछ।
@shantarawat1724
@shantarawat1724 2 күн бұрын
वडा न 22 को झोले लाई कमिसन पुगेन अर्को कुरा झोलेलाई अध्यान को कमि छ!!
@binurai7001
@binurai7001 2 күн бұрын
पर्किङ को लागि होर सडक के सारो एकोरो😡😡😡😡
@enriquethapa7395
@enriquethapa7395 2 күн бұрын
Jay balen jay ho yesto jholey ko kura nasunikana agadai badnu we all are with you
@4wd753
@4wd753 2 күн бұрын
यो डेरे आखे ताईनतूईको आईमाईको बकवासको लागी समय खर्च गर्नू भन्दात आफ्नो काममा ध्यान दिनूस बालेन सर ।
@CreatorsSKR
@CreatorsSKR 2 күн бұрын
Parking हटाउ नै पर्छ
@user-gn2hx6me1s
@user-gn2hx6me1s 2 күн бұрын
यो चिनी चुनाब खर्च उठाउन नपाएर छ्ट पटाएछ ।
@northpole1674
@northpole1674 2 күн бұрын
यति धेरै खेद्दा पनि हामी मुकदर्शक भएर बसेका छौँ । यतिखेरसम्ममा सरकारको सातो उड्ने गरी हामी सडकमा उत्रनु पर्थ्यो ! बालेन बचाउ अभियान चलाउन आवश्यक छ । खालि नेतृत्त्वको लिने लिडरको अभाव भइरहेको छ । कसैले नेतृत्व लिनुहोस्, please !
@purnarai5549
@purnarai5549 15 сағат бұрын
साथिहरु बालेन को खेदो खन्दा रछन हौ ।
@ranaghale7232
@ranaghale7232 2 күн бұрын
Jaya balen sir ❤❤❤❤jhole haru ko kura nasuni aghi badnu hola hajur lai suvakaman 🙏🙏👍
@OmNamahShivaya-sp7sl
@OmNamahShivaya-sp7sl 2 күн бұрын
Dy. Mayor KO Smile 😍
@gautamaharii
@gautamaharii 2 күн бұрын
यस्तै हो भने यिनीहरूले काम गर्न दिँदैनन् । जब हार मानेर बालेन पाखा लाग्छन्, तब जनता उठेर झोलेलाई ठाडो कारबाही गर्छन् अनि मेयरलाई स्थापित गर्छन् ।
@stkhadka5351
@stkhadka5351 2 күн бұрын
याे झाेले बिकास बिराेधि देसनिकाला गर्नु पर्छ
@mrigendraswar3474
@mrigendraswar3474 2 күн бұрын
निशुल्क पार्किङ गरिदिउँ अनि हेरौं कसले पार्किङ उिंदो रहेछ?वाहियात।
@chandkiran5707
@chandkiran5707 Күн бұрын
जो चोर उसकै ठुलो स्वर।यी सबै पार्टीका झोले हुन।जय बालेन
@RitaKC-lh5vc
@RitaKC-lh5vc 2 күн бұрын
Jay balen ❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻👍👍
@sadhuramshrestha8158
@sadhuramshrestha8158 2 күн бұрын
धलहरा मा पार्किङ राखेर हिनेर बजार किनमेल गर्दा राम्राे
@prabitashrestha973
@prabitashrestha973 2 күн бұрын
Balen sir and sunita mam is great
@radheshyamshrestha2596
@radheshyamshrestha2596 2 күн бұрын
Jay balen sit
@pkoirala7
@pkoirala7 2 күн бұрын
यो 22 नं को अध्यक्ष ले कस्तो काइते कुरा गरी राछ!!
@kalpanasunuwar8084
@kalpanasunuwar8084 2 күн бұрын
Balen sir 🙏 plz yo pahila pahila khyal garer hidnuhola yo sabai purana kheladi haru hun tapai lai tala jharna khojiraheko cha.
@shyammanmaharjan509
@shyammanmaharjan509 2 күн бұрын
कुटाकुट र मेच भाच्ला जस्तै छ।यो त सँसद भबन जस्तै भयो।सबै वडा अध्यक्ष ज्युहरु कानुन सबै किन नपढ्नु भाको?कानुन र नियम नै कै था नहुने भयो ।वडा अध्यक्षहरु हुन कि भेडा बाख्रा?
@PhadindraDhamala-iv9tj
@PhadindraDhamala-iv9tj 2 күн бұрын
काम गर्निलाइ काम गर्न देउ यस्तै अबरोध गरौ भने दल सक्नि दलिय साथिहरुनै हो।जनताले प्रतेक्ष हेरिरहेका छन काठ्मान्डौ का जनता भेडा छैनन्।
@manjitagurung4967
@manjitagurung4967 Күн бұрын
अरू केही होईन यो सबै बालेनलाई निच देखाउने उद्देश्य हो धेरै जसो वडा अध्यक्षहरुको। बालेनले के गल्ती गर्छ र र्याखर्याख पारुम्ला भनेर बसेको देखिन्छ।
@devendrabhattarai1507
@devendrabhattarai1507 Күн бұрын
घाेप्टाे पारेर ताप्लेजुङकाे अकवरे पिसेर नुन मिसार, पहाडे कागतिकाे काडा सहित पछाडिवाट घनले ठेल्दा पनि रिस मर्दैन । अझ यसलाई रूख कटहर समेत खाद्नु पर्छ ।
@user-pv1ye8cm2j
@user-pv1ye8cm2j 2 күн бұрын
यो घुसखोरी झोलेहरुलाइ वाडाअधकझे लाइ जिताउने जनता भात खाने होइन गुखाने हो
@devendrabhattarai1507
@devendrabhattarai1507 Күн бұрын
यसलाई पहिला मेन्टल अस्पताल लग
@prakashshrestha304
@prakashshrestha304 2 күн бұрын
सहकारी पीडित बारे पनि बोल्नु पर्यो वडा अध्यक्ष तथा मेयर र उपमेयर ज्युहरु। सहकारी पीडितहरुलाई न्याय बारे पनि त बोल्नु पर्यो हजुर । लाखौं संख्यामा छ्न सहकारी पीडितहरु ।
@anandajuwa6172
@anandajuwa6172 2 күн бұрын
Jay Balen Shah
@gautam8641
@gautam8641 2 күн бұрын
बालेको बिरोध गर्नु भनेको नेपाल आमा को खुन चुस्नु हो यी सब नेता हरु चोर छन
@jamunashrestha8051
@jamunashrestha8051 2 күн бұрын
याे आईमाईले काम हाेईन बाेल्न मात्रै खाेज्छे यस्ले के काम गरेर जितेकि रहेछ ?जनताले के देखेर भाेट दिएछन्।
@devendrabhattarai1507
@devendrabhattarai1507 Күн бұрын
घाेप्टाे पारेर ताप्लेजुङकाे अकवरे पिसेर नुन मिसार, पहाडे कागतिकाे काडा सहित पछाडिवाट घनले ठेल्दा पनि रिस मर्दैन ।
@uttamthapa6257
@uttamthapa6257 2 күн бұрын
Chini kaji bhanea garu lai janta mileyra aadxa pad kharayj garnu parxa. Yes lea desh ta xodu wada lai pani bigarxa. Maile k boldai xu bhanea taha xina.
@santoshpaudel7908
@santoshpaudel7908 2 күн бұрын
पार्किङको निशुल्क गरिदिनुस् मेयर साप पार्किङको पैसा खान पल्केकाहरु चुप लाग्छन्।
@narendradahal9472
@narendradahal9472 2 күн бұрын
जय नेपाल
@Aniltamangvlog977
@Aniltamangvlog977 Күн бұрын
ए चिनीकाजी कहिले निउरोडमा पार्किङ गर्न पाउछ कहिले कमिसन अउछ सोच्या होला
@premneupane3884
@premneupane3884 2 күн бұрын
Love you Balandra sha
@SurajpunSuraj
@SurajpunSuraj 2 күн бұрын
मेन मान्छी घुस खाने भय सबै लाई राम्रो हुन्थेव होला
@PRAJAWAL-tumchha_rai
@PRAJAWAL-tumchha_rai 2 күн бұрын
पार्टि त एमाले, माओबादे,कांग्रेस, रा.प्र.पा जस्ता पार्टि जति बिकास बिरोधी हो यीनिहरुले देश खोक्रो बनाकै हो, यो पार्टिमा जो समाबेश हुन्छन ति सबले देशको हित चाहदैनन....
@rupakadhikari59
@rupakadhikari59 2 күн бұрын
Jaya bhalen❤❤❤❤❤
@sandipkhatri6085
@sandipkhatri6085 Күн бұрын
हैरान गर्छन् थैट 😂😂😂
@bodharautchhetry1237
@bodharautchhetry1237 2 күн бұрын
Mayor and D.Mayor yesari recorded program telecast nagari Nagarpalikale aafnai TV sthapana gari 24 hrs. bibhinna aru karyakramharupani telecast garnu hos ra bishesh gari live telecast garnu hos
@sanjeevmaharjan1317
@sanjeevmaharjan1317 2 күн бұрын
Road ma parking garna paudaina. Newroad astabyasta vayeko Haina, Aile jhan khula xa, ramro xa.
@bimanepal3048
@bimanepal3048 2 күн бұрын
Jay balan🎉❤
@alaudinshekh527
@alaudinshekh527 Күн бұрын
❤❤❤❤
@NarayanSharma-gs1fg
@NarayanSharma-gs1fg Күн бұрын
❤❤
@ghamgaha3343
@ghamgaha3343 Күн бұрын
सडक सवारी गुडाउन बनाएको कि पार्किङ गर्न कस्तो गोरु हो
@ramanrai2275
@ramanrai2275 2 күн бұрын
बिबीत भन्ने कुरो नै थाहा नभएको जन प्रतिनीधी पनि हुदो रहेछ त्यो पनि माहानगरको ा
@anonymousanynomus1200
@anonymousanynomus1200 2 күн бұрын
सुनिता डंगोल स्कुले शिक्षक हुन मात्र योग्य, नकि उपमेयर।😮
@thamanbasnet2538
@thamanbasnet2538 2 күн бұрын
Nunpaji ji dhannebat
@BuddhaGuru-cf7gh
@BuddhaGuru-cf7gh 2 күн бұрын
खाते चिनी काजी झोलेलाई किन यत्रो खसखस? पार्किंगको कमिशन गुमेर हो??? खाते भ्रष्टाचारी..!
@kishorrai7570
@kishorrai7570 2 күн бұрын
चोरलाई किन चोरिस भनेको नै कारवाही हो र चोर खाते
@sumansapkota7392
@sumansapkota7392 Күн бұрын
यो चीनी चियापत्ती काजी भन्ने पाजी लाई सब जनताले पार्किग कमीशन बापत रू १ संकलन गरी दिनुपर्ला जस्तो छ😡😡😡😡
@jeetuthapa2662
@jeetuthapa2662 2 күн бұрын
हेर यो चोर नेताको हर्कत 👊
@kishorrai7570
@kishorrai7570 2 күн бұрын
त गण्डकीको वामहरू 84सम्म हो त्यस पछि त मुजीहरू श्रीलङ्का मा जस्तै भाटे कारवाही हुन्छ ।मैले त बेतको भाटा तयार गरेको हु।कसलाई कति भनेर हिसाब किताब गर्दैछु।
@dramitdev6532
@dramitdev6532 2 күн бұрын
यो मुर्ख हरु लाइ अलि कति पनि ज्ञान छैन रैछ। यो Live Video जनता ले हेर्दैछन भनेर।। अब काठमाडौँ को जनता ले अब आउने चुनाब मा तिमिहरु पार्टी का कार्यकर्ता जुन एउटा बडा का नाम मा कलङ्क हौ ,तिमीहरु लाई भोट दिने छैनन यो तिमीहरु का निम्ति अन्तिम नै हो। तिमि हरु सबै जना मयोर लाई घेरेर जुन कार्य गरौन खोजिरको छौ हामी जनता ले यो छर्लंग भाको छ। तिमि हरु को उदेस्य कहिले Success हुदैन। जनता बालेन्द्र शाह को समर्थन मा छ। धन्यबाद छ प्रिय बालेन्द्र शाह लाई जुन जनता को सामु Live प्रस्तुति गरेर इ देश का फटाहा हरु को अनुवार चिनाई दिनु भाको मा। जय नेपाल।जय मात्रभुमी
@parashuramsubedi3717
@parashuramsubedi3717 2 күн бұрын
यो चिनी मा नुन मिसाउनु पर्‍यो छि 22 न.
@ramjithapa95
@ramjithapa95 2 күн бұрын
यो २२ वडा अध्यक्ष कुरै नबुझ्ने रहेछ ।
@MayaKunwar-ff7zb
@MayaKunwar-ff7zb Күн бұрын
Support ma Hami xau jhola ko kuda natunus😂
@bele7822
@bele7822 2 күн бұрын
Ta mujhi 35 barsa raajneti garera k bikash garish? Balen always right
@vishalbudha78
@vishalbudha78 2 күн бұрын
बालेन झै नेता अरु कोहि पनि छैन
@bhupaloli6628
@bhupaloli6628 2 күн бұрын
चिनी अली बढी भैराछ यसलाई थाहा छैन के पीको गुलाम हुँदा जनताबाट वहिस्कृत हुनुपर्छ भन्ने कुरा
@sumitbhatta9692
@sumitbhatta9692 2 күн бұрын
कस्तो अचम्मको जन्तु रहिछ बाटोमा पार्किङ गर्न पाउनु पर्छ भन्ने एजेन्डा। ३ बर्ष हो भन्या अब सोत्तर हुन लाइ
@indragurung8478
@indragurung8478 2 күн бұрын
फुटपाथ फराकिलो हुनैपर्छ र one-way trarfic गराए केही उचित होला।
@Bacononly65
@Bacononly65 Күн бұрын
Right Balen
@piyushmanlakheshrestha629
@piyushmanlakheshrestha629 Күн бұрын
Sampuna woda adyek6e jyuharule Mahanagar palikalai desh tatha jantako bikashko lagee sahayog garnunai uttam hola!
@KarmaTsering-tr3uz
@KarmaTsering-tr3uz 2 күн бұрын
Jay Balen ji
터키아이스크림🇹🇷🍦Turkish ice cream #funny #shorts
00:26
Byungari 병아리언니
Рет қаралды 27 МЛН
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 3,8 МЛН
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 36 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 560 М.
This is how JP School went to Mafia's hand..
13:12
Tech Tanka
Рет қаралды 373 М.