🔴LIVE:प्रतिनिधि सभा बैठक २०८१ असार २५गते ! ओली माथि माओवादी सांसदको प्रश्नै प्रश्न :

  Рет қаралды 41,951

Headline Nepal

Headline Nepal

15 күн бұрын

#headlinenepal #sanjeeb#sansad#house of representatives nepal #rabilamichane #pmprachanda
🔴LIVE:प्रतिनिधि सभा बैठक २०८१ असार २५गते ! ओली माथि माओवादी सांसदको प्रश्नै प्रश्न :
👉Headlines Nepal Presents:
Program: headline Nepal live
Presenter:
Guest:
Camera:
Live Edit: Ratan sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZfaq: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 47
@dhanbhadurkunwar1942
@dhanbhadurkunwar1942 13 күн бұрын
महेन्द्र जी एमाले र कांग्रेस मिलेर धेरै ठूला काम भए ह्वाइट बडी, गिरि बन्दु टि, भुटानी शरणार्थी, माहाकाली सन्धि जस्ता कामहरू भए
@shantabahadurkc1958
@shantabahadurkc1958 13 күн бұрын
सधै राजनैतिक अस्थिरता भ्रष्टाचार काण्डैकाण्ड गुण्डा राज जनता मारा देशवेचुवा दलदलेहरू सवैलाई शुभकामना वधाई छ ।
@USAjaynepal
@USAjaynepal 13 күн бұрын
अतिभो। त्यसैले कोतपर्व आवश्यक। अर्को बिकल्प छैन।😮
@gyanpunja4894
@gyanpunja4894 13 күн бұрын
नेताहरुले दिने गफ र अ।स्वासन म।त्र हाे । अरु अाशा नगरे हुन्छ ।यो हाम्रो नेपालको सदन भनेको बोल्ने र अर्काको जरा तान्ने मात्र हो कि के हो काम गर्न पर्‍यो काम गफ हाेइन ।
@bhimmagar6369
@bhimmagar6369 13 күн бұрын
पुरानो नेता र पार्टी ले के गर्यो गरेन भन्ने नबुझी भोट दिनाले देशको हालत डामाडोल हुदै
@gokulbk241
@gokulbk241 13 күн бұрын
जय रबि सर जय देश।।
@indrapurush4312
@indrapurush4312 13 күн бұрын
काम गर्न आएको लाई बिरोध मात्र गर्छौ अब किन चिन्ता लिनु पर्यो मिलेर खाएको थिए अझै लुट्न देउ अब
@sadhuramshrestha8158
@sadhuramshrestha8158 13 күн бұрын
नापियाे सबै मिलेरनै भयाे भन्छत अहिले गणतन्त्र जाला राजा अाउला कस्काे के जान्छर जे जान्छ जन्ताकाे जान्छ नेताहरूकाेत अाय अाप गयझतार मात्र हुनित हाेनि
@ChiranjiviDahal-po3gz
@ChiranjiviDahal-po3gz 13 күн бұрын
डुङ्गा हिदैछ पाइला मेटदैछ !सरकारले गर्ने काम यहि हो ! देशभर समस्या आहिरहने !साम्सदहरुले भत्ता खाइरहने !यो भन्दा ठुलो काम यिनिहरुसङ्ग आस नगरन ....????
@user-me5hu1vo9u
@user-me5hu1vo9u 13 күн бұрын
माननिएजि देसखालिहुनलाग्यो बिदेसजान कम्गर्नेसाटो मौलाउने काम्गर्दैहुनुन्छ तिम्लाइ भोटदिई जिताएको बेदेसजानहोइन
@liladharbk3452
@liladharbk3452 13 күн бұрын
अस्तिसम्म आफै मन्त्री थिए यी के हेरेका थिए
@madhavxtr1589
@madhavxtr1589 13 күн бұрын
देस सकने जम।त यतिका बर्ष सम्म देस र जनताको हित म। यो सदन म। कहीलै निर्णय भएको सदनम। सुनिएन यतिबेला ब।डीको चपेट। म। देस डुबेको छ यत। तर को बिच। र छैन कुर्सी को हत।रो छ अबत छ।ड। सबद ले दुर सँन स।र नै भरौगी जस्तो ल।गछ यो पिडाको स।नु तिनु र।हभए पनि अधीय। बन।उल।न यति सम्म अर्थ ब।ट गिरेक। ले के देस को ल।गी बिस।ल हिर्दय बन।उल।न सबै घर म। गएर बस अब देस म। दुनद भयो भने नेतृत्व निस।न। म। पर्ने छौ बिच।र गर
@Ekaranbudhathokibudhathoki
@Ekaranbudhathokibudhathoki 13 күн бұрын
यो हाम्रो नेपालको सदन भनेको बोल्ने र अर्काको जरा तान्ने मात्र हो कि के हो काम गर्न पर्‍यो काम
@wakilBiswakarma
@wakilBiswakarma 13 күн бұрын
Atinai samayama kagres amalelai mantri matra chaheko chha ni lekhak ji
@UdayPunMagar
@UdayPunMagar 13 күн бұрын
लेखेर लिएन भने नेता ले केही भन्ने रहेछन्
@somnathsubedi1188
@somnathsubedi1188 13 күн бұрын
बादिपैरोलेदेस्भरिजन्धनकोछ्यती भयको त छ कुराउथाउ छौ मात्रै तर कामचाही सत्ताकसरिपुग्ने मन्त्री कहिले बन्ने मात्र उदेश्य राख्छौ मुख्मा राम राम बगलिमा छुरा तिमिहरुले सदनमा तेसरी कुराउथाउनु बेकार छ
@arminbhadari6938
@arminbhadari6938 13 күн бұрын
❤👌👌👌👌
@devparsadgautam2875
@devparsadgautam2875 13 күн бұрын
यसपाली मात्र बर्षा भएको हो ? बाढी पहिरो आएको हो ? जव परो राती अनी बुढी ताती ।
@Death_God-rr2dm
@Death_God-rr2dm 13 күн бұрын
Nepal ma neta haru lai vrast Chari gar nalipuge kochai ne janta kouddhr knagrchan
@bidushihandicraftfashiontr6007
@bidushihandicraftfashiontr6007 13 күн бұрын
छेउ न टुप्पो को कुरा भाउजु को ? तात्तो न छारो को कुरा
@mdsamsadalam2677
@mdsamsadalam2677 13 күн бұрын
Bhaujuko anuhar herdai malaita kata kataa कोपो mud kharaab hunchha hau
@PBGorung
@PBGorung 13 күн бұрын
Sarkaar jun aye pani afu ra afna lai matra ho jhole jhamte haru motau xan. Rojeko jhole le thekka patta paux. Janta lai k ko tan tan
@hamalbabu1162
@hamalbabu1162 13 күн бұрын
don't debate, work for the nation
@Deepakayer6002
@Deepakayer6002 13 күн бұрын
Are 84 ma purano sabaiko patta sap gare kaso hola?
@USAjaynepal
@USAjaynepal 13 күн бұрын
काँठे चप्पलछाप बाँदर नेताहरूको हाथमा नरिवल।अति भो। अब बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरू र भ्रष्टाचारी र तस्करलाई जेल नेल शर्वस्वहरण र राजनैतिक अस्थिरताको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। 🇳🇵 जय नेपाल 😮
@tilakkhadka3980
@tilakkhadka3980 13 күн бұрын
टिमिहरुलाइ यसैबेला सरकार,कुर्सि चाहियो ठिक्कनपारेहुन्छ
@narayandattasubedi7960
@narayandattasubedi7960 13 күн бұрын
केका लागि मिलेकाे काङ्ग्रेस एमाले लुट्न र अाफैले खनेकाे खाल्टाे बाटजाेगि जनताकाे माया ले हाेईन देश लुट्ने जुका हरु
@GokarnaKhatri-yf7vo
@GokarnaKhatri-yf7vo 13 күн бұрын
vew tawer banaye bhai halyo nikina tat bandh banaunu paryo ra badhi aayeko manxe bagayeko tehi vew tawor bata herna ramailai bha hola ni
@padambiswakarma8042
@padambiswakarma8042 13 күн бұрын
के हो फ्रन्ट शिट ९९•९९ % खाली?
@sumankhadka9226
@sumankhadka9226 13 күн бұрын
तेहि आत्महत्या गर्ने प्रहरीले यी अपराधीहरुलाई छानीछानी मारेर मर्नु पर्ने धेरै गल्ती गरेछ 😂🤣😂
@JeevanDupcheshwor
@JeevanDupcheshwor 13 күн бұрын
neta khoi ta
@naranbhandari8794
@naranbhandari8794 13 күн бұрын
ल हेर चोर हरु🤣🤣
@rameshshrestha2460
@rameshshrestha2460 13 күн бұрын
Yesto bela ma abiswas ko prasrab pesh garne chor yemale lai sodh samaya ko khyal garnu pardaina. Daka haru yek no fataha lekhak pani ho aarju ra shere lai byapari ko ma lagera saet juraune ta pani hoina ra?
@user-ze3zt2hu6i
@user-ze3zt2hu6i 13 күн бұрын
Oi mad bloodly lady . Now our precious country Nepal is facing from heavy rain , landside and flooding . And you are talking about glacier???
@sabishasabishathapa196
@sabishasabishathapa196 13 күн бұрын
सोरिम वाग्ले जि काङ्ग्रेस मा पद न पाएको भोको मान्छे अब त्यही ठाँउ मा जितेर देखाउनु 84 मा
@padamgurung9035
@padamgurung9035 13 күн бұрын
Congress ko mahu Vuni sugurni speech diyeko ghuk ghuk😅😅😅
@Death_God-rr2dm
@Death_God-rr2dm 13 күн бұрын
Nepalee neta sabai chor hun
@mengurung4250
@mengurung4250 13 күн бұрын
Kunai mula ramro xaina Nepal sakaune vairas ho
@aniltamang5936
@aniltamang5936 13 күн бұрын
ए राधिका छोराहरू चोरहरुहो तिमीहरू जस्ता चोर अतांगा करीहरुलाई यो सदन भित्र यो नेपाली धुन बाजाको सुहाउँदैन पचाउँदैन बरु यो धुन बाजाको भन्दा सिधै बमले उडाई दिएको राम्रो हो ला नेपाली र नेपाल सन्त रहने छ
@indrapurush4312
@indrapurush4312 13 күн бұрын
काम गर्न आएको लाई बिरोध मात्र गर्छौ अब किन चिन्ता लिनु पर्यो मिलेर खाएको थिए अझै लुट्न देउ अब
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 59 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 122 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 157 МЛН
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 11 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 59 МЛН