No video

Live Video From Pili || सशस्त्र द्वन्दको अन्तिम ठुलो युद्धको कथा - कालिकोट पिली ||

  Рет қаралды 74,926

The Nepalese Civil War

The Nepalese Civil War

Күн бұрын

नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#The_Lost_Battle_Of_RNA
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
Contact us @ : thenepalesecivilwar@gmail.com

Пікірлер: 248
@chandrakatuwal2089
@chandrakatuwal2089 Жыл бұрын
Thank you for covering it.I am a survaviour.
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Жыл бұрын
सर तपाईं बिना को भिडियो रेकर्ड भएको रहिछ।।भिडियो हेर्दाबिना नुन को तरकारी खाएको जस्तो भयो।।
@roybatty4302
@roybatty4302 Жыл бұрын
You are a hero, Chandra dai. God bless you
@chandrakatuwal2089
@chandrakatuwal2089 Жыл бұрын
Sir Ma teha xu ni antim ma hernuhos hus
@Roshan.010grg
@Roshan.010grg Жыл бұрын
Sir tapai janu vaye ajha ramro hune thiyo
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Жыл бұрын
@@chandrakatuwal2089 कति जोक गर्न जानेको हो है सर😄😄😄😄
@rjnepal9415
@rjnepal9415 Жыл бұрын
मेरो बाल्यकाल का प्रिय मित्र साही नेपाली सेनाका जवान दिपक श्रेष्ले ज्यान गुमायको ठाउँ कठै बिचरा उनको नाम त्यो सालिक मा अमर बनेर चम्कियको रहेछ
@bhagimangurung7877
@bhagimangurung7877 Жыл бұрын
😥
@lowkid4689
@lowkid4689 Жыл бұрын
Xodna hunna maubadi lai. Thokna parxa
@haribhatta2038
@haribhatta2038 Жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@sumanmagar9980
@sumanmagar9980 Жыл бұрын
🥺😪
@mangalgurung
@mangalgurung Жыл бұрын
साह्रै दुःखद् घटना भएको थियो त्यो ठाउँमा 😭😭
@dneshcarkey8337
@dneshcarkey8337 Жыл бұрын
यो च्यानललाइ र खटिने पत्रकारलाई मुरि मुरि धन्यवाद
@madansingh7312
@madansingh7312 Жыл бұрын
आतंकबादी हमलामा बिरगती प्राप्त गर्नुहुने सम्पुर्ण सैनिक जवानहरु प्रती हार्दिक स्रदानजली
@forg6980
@forg6980 Жыл бұрын
Satya kura thachaina bhane, dherai bolnu hunna. Dhes ko terrorist ko ho, suruma facts khojnu parcha.
@From-Dehradun
@From-Dehradun Жыл бұрын
दरिद्र नेपालीको खोक्रो राष्ट्रवाद राजा जनता सैनिक गुमाएर नी धोती चलचित्र धारावाहिक रुचाउँछ।
@gorakhbudha7268
@gorakhbudha7268 3 ай бұрын
ताे खाते लाई रि खातृ
@bika7755
@bika7755 Жыл бұрын
नेपाल आमाको रछया गर्दै आफ्नो करतब्य पालनाको सिलसिलामा आफ्नो ज्यान अर्पण गरी देसको लागी सहीद हूने नेपाली सेनाका बीर सपूत लाई हार्दीक श्रदान्जली हरीस बी क नेपाल आर्मी
@nabintamu1570
@nabintamu1570 Жыл бұрын
तेहा आफनो अमुलय जीवन देश प्रती समप्रण ग्रने तमाम नेपाल आमा को बाहादुर छोराहरु प्रती हार्दीक श्रदानजली छ
@jhalakchaudhary720
@jhalakchaudhary720 Ай бұрын
सबैभन्दा राम्रो लाग्यो यो प्रस्तुतीकरण किन कि प्रत्क्षय फिल्ड भ्यु गराउदा राम्रो भो
@matribhumiko-maya
@matribhumiko-maya Жыл бұрын
यो ठाउँमा सैनिक क्याम्प राख्ने सैनिक अफिसरहरु र मन्त्रीहरूले माओवादीहरु लाई सहयोग गरेको देखियो। फौजी रणनीतिको हिसाबले यो भिरालो ठाउँमा सैनक क्याम्प राख्नु गम्भीर षड्यन्त्र हो।
@Subharambha2023
@Subharambha2023 Жыл бұрын
आफनो अमुलय जीवन देश प्रती समप्रण गर्ने तमाम नेपाल आमा को बाहादुर छोराहरु प्रती हार्दीक श्रदानजली छ, निकै लामाे प्रतिक्षा पछि पिलिको भिडियो हेर्न पाइयो ।धेरै धेरै धन्यवाद #The_Neplese_Civil_War_Team
@From-Dehradun
@From-Dehradun Жыл бұрын
दरिद्र नेपाली राजा जनता सैनिक गुमाएर नी धोती चलचित्र धारावाहिक रुचाउँछ।
@BishanMahara
@BishanMahara Жыл бұрын
कति रुनु हजुर, वीर नेपाली सेना हरुको आत्मा ले शान्ति पाओस्।। 😭😭😭
@qatarqa2831
@qatarqa2831 Жыл бұрын
के पायो कर्नाणी बासी ले अनि के पायो तिमिहरुले मैले त पेन्सन पाय।
@poshanchetriee4767
@poshanchetriee4767 Жыл бұрын
एक दम दुखद घटना हो पिली को घटना सुन्दा पनि मन धेरै दुख्छ र बेचयन हुन्छ 😔
@abiraloli7229
@abiraloli7229 Жыл бұрын
जस्ले जे भनेनि जनयुद्ध ले देस डुबायकै हो उपलब्धि केही छैन नेपाल अब श्रीलङ्का जस्तै बन्न धेरै समय लाग्दैन
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 Жыл бұрын
ho yo sureho bidesi mudra badera aakas chuna laagyo aba kasari saman kincha koni nepal le bides bata sri lanka hunai aateko cha
@dikshrestha6134
@dikshrestha6134 Жыл бұрын
निकै लामाे प्रतिक्षा पछि पिलिको भिडियो हेर्न पाइयो ।। धेरै धेरै धन्यवाद #The_Neplese_Civil_War_Team
@Keshavchandthaquri
@Keshavchandthaquri Жыл бұрын
यो चस्मा लगाउने जङ्गली ले हामी ले अनि माओवादी ले गर्दा रोड गयो अनि गाडि आयो भन्छ चुथिया यो रोड कसले राजा र नेपाली सेना बनायो हो तर तिमि हरू जङ्गली रोड बनाउने सेना लाई मार्यो
@narayanrokay9201
@narayanrokay9201 3 ай бұрын
100%
@a10nip48
@a10nip48 6 күн бұрын
सहि कुरो
@punbarunbarun6118
@punbarunbarun6118 Жыл бұрын
जनयुद्दकै अन्तिम र ठुलो लडाई कालीकोट को पिली आक्रमणमा ज्यान गुमाउनु हुने नेपाली वीर सपूतहरुप्रती हार्दिक श्रद्वान्जली😭😭
@chhatrahangsampang9684
@chhatrahangsampang9684 Жыл бұрын
कालोकोट पिलिमा माओवादि लडाकु हरुले गर्दा त्यहाका जनताहरु. गोलीको शिकार बन्न्नु परेको थोयो ।
@baliramdevkota9294
@baliramdevkota9294 Жыл бұрын
कालिकोट पिलि रेडकाे त्यो दिन माछालेखकाे हिउँदमा खेल्दै गणेशपुरकाे बदला लिन पिलि रेडमा जनसेनाको जित भएको दिन याे भिडियो ले सम्झनम भयो सबै सहिद हरु लाई सम्मान छ अब यस्तो दिन देख्न नपराेस 😅😅😅😅😅😅😅
@ashokghimire8866
@ashokghimire8866 Жыл бұрын
Plz maintain your level ...you are already on top of the hight!! मन दुखाइ भन्नू पर्दा यो प्रस्तुति सारै झुर लागेओ।।।
@josefserial
@josefserial Жыл бұрын
युग र यन्त्र अनुसार यति त परिवर्तन हुनु स्वाभाविक हो तर तपाईहरूको यो जबरजस्ती परिवर्तन ले गर्दा अहिले देश 30 बर्ष पछाडी परिसकेको छ। यसको प्रभाव भारतका नाकाहरू र त्रिभुवन अन्तरराष्ट्रीय बिमानस्थल बाट बाहिरीने नव युवाहरूको भिडलाई हेरेर यो परिवर्तनको मुल्यांकन गर्न सकिन्छ। अन्तमा देश र जनताको लागि बिरगती प्राप्त गर्ने सम्पूर्ण बिर शाही सेनाहरूको आत्मले शान्ति पावस।💐 तर बाबूराम र प्रचण्ड को लागि ज्यान गुमाएका भेडाहरूको आत्माले बाबूराम र प्रचण्ड मरेको दिन शान्ति पावस। जय नेपाल।।✊️
@gyangunkakura2942
@gyangunkakura2942 9 ай бұрын
मेरो साथीको बाबा कालीकोट जिल्लाको व्यारेकमा मिस्त्रीको काममा जानु भएको थियो त्यतै अस्ताए राजतन्त्र जिन्दावाद!
@ParashBhujel-ef4xk
@ParashBhujel-ef4xk Ай бұрын
होइन यस्तो हाम्रो इतिहास बोकेको सामाग्री हरु लाई किन मनिस हरु ले इन्कार गर्छ हो मत्लब कम भिउज आउँछ हो अरु नराम्रो हरु को त धेरै भुज जान्छ ।।म चाइ तपाई को नियमित स्रोता हु
@sagarchand4341
@sagarchand4341 11 ай бұрын
आँखाबाट आसु ल्यायो पिलीको यो घटनाको documentary ले। अझ त्यो घटना भएको साँझ कस्तो भयानक थियो होला। अब यस्तो कहिले नहोस् यो देशमा। नमन र हार्दिक श्रद्धाञ्जली ति राष्ट्र सेवक सेनाहरु प्रति र मजदुरहरु प्रति जस्ले कर्णाली जोडन जाँदा पिलिमा ज्यान गुमाए। हार्दिक श्रद्धाञ्जली सबै दिवगंतहरु प्रति।
@mobikagurung777
@mobikagurung777 Жыл бұрын
‍‌त्यो कालो दिनको याद आयो आज यो भिडियो हेरेर जतिबेला म सानै छँदा रेडियो नेपालबाट यो समाचार सुनेका थिए 😭😭😭
@garimarijal3932
@garimarijal3932 Жыл бұрын
Very informative video. A big round of applause to the team for creating such content!!
@ngankumarathapamagar2974
@ngankumarathapamagar2974 Жыл бұрын
अहिले त कर्णाली धेरै अघि पुग्यो होला है समान्ते दाई नेता होइन जनता सुध्रिन जरूरी छ नेपाल मा
@purnabista3118
@purnabista3118 Жыл бұрын
पुरै हेरियो त्यो बिध्न्सकारि युद्दमा ज्यान गुमायका सर्वसाधारन ब्याक्ति , सेनाहरुमा हार्दिक शर्दान्जलि साथै घाईतेहरुको सिर्घ स्वास्थ लाभको कामना अझै पनि र बेपत्ता पारियका ति ब्याक्तिहरुलाई छिटो भन्दा छिटो यो धोङ्गि र बिदेसिको दलाल राज्यले उचित छतिपुर्ति र न्याय साथै उहाहरुको बिबरन सर्बजनिक गर्न पनि सुझाव छ । प्रस्तोता र सन्चालक दाजुहरुमा र मिदिया परिवारलाई लाखौ- लाख प्रगतिको कामना साथै अन्य येस्ता घटना हरु फेरि पनि सर्बसाधारन ब्याक्ति सामु पुर्याउनु हुने छ भन्ने बिस्वास छ, येस्तो कालिकोट को पिलि जस्तो विकट ठाँउमा गयेर दुख कष्ट गर्ने जुन काम गर्नु भयो येहाहरुले । हाल: यु य ई, दुबैइ बाट ।
@surendrarai9959
@surendrarai9959 Жыл бұрын
सायद हामी नेपाली जनता नै भेडा भएर हाम्रो देस मा यस्तो घटना भएको हो !
@RiteshmallaThakuri
@RiteshmallaThakuri 2 ай бұрын
अर्का को ईतिहास हेर्ने होइन आफ्नो ईतिहास हेर्नू पर्यो कम्रेट
@yubraj4662
@yubraj4662 Жыл бұрын
मलाई माओबादि मनै पर्दैन
@gorakhbudha7268
@gorakhbudha7268 3 ай бұрын
नपरे मेराे गुखा दाे छाके
@RiteshmallaThakuri
@RiteshmallaThakuri 2 ай бұрын
वीर गति पराप्त गर्ने वीर सैनिक हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु
@sameerbhujel8050
@sameerbhujel8050 Жыл бұрын
माओवादीले नेपाल देशलाइ धुङ्गे युगमा पुन लान सफल भयो।। 2/4 जना चोर नेताहरुले सातपुस्तालाइ पुग्ने गरि सम्पत्ति थुपारे तर 3 करोड जतनालाइ भोकमरीको खाडलमा हाले😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
@seru.shahithakuri6016
@seru.shahithakuri6016 Жыл бұрын
बाटो बवाउन आएका सुरक्षा कर्मिलाई मार्न आएका माओवादिहरु आफुलाई बहादुर ठाने बोला।साला अहिले त्यहिबाटोमा ५०चोटि हिड्छ होला
@HappyDuck-rq9xf
@HappyDuck-rq9xf 4 ай бұрын
खुब पार्ती पार्ती भन्छ रान्दिको बान
@kajigajmer4154
@kajigajmer4154 Жыл бұрын
सारै दुख लाग्छाअखिर अहिले जनताले के पाये नेता लाई मस्ती जनतालाइ सास्ती केको लागि युध गरिब जनता बलिको बोका सधै
@indiradahal238
@indiradahal238 8 ай бұрын
Ah k
@rjnepal9415
@rjnepal9415 Жыл бұрын
समान्ते दमाई जस्ताले के लछारपाटो लायो त के परिवर्तन भयो त कालीकोटमा
@ngankumarathapamagar2974
@ngankumarathapamagar2974 Жыл бұрын
समान्ते ले सामन्ती लाई अझै माथि पुरायो
@phaligurung8292
@phaligurung8292 Жыл бұрын
तेत्रो युद्ध मा कति धेरै हाम्रा साथी भाइ-बैनी ले बलिदान दियर आखिर के पायौ देश ले ? प्रचण्ड ले मार्शी भात मात्रै होइन, मार्शी-अरबौ सम्पत्ती ले टन्नै ! तल का योद्धा हरु लोप्पा ! हात मा लायो जिरो ! सुने-पढेको मात्रै, द्वन्द्व काल मा माओबादी ले होस या आर्मी-पुलिस ले, सर्बसाधर्न को कत्रो ठुलो हत्या हिंसा र बिजोग२ ले मार्यो ! स्पात ले चिर्दै नूनखुर्सानी दलेर कत्ती तड्पाइ२ मारेको रे ! तेस्तो पनि द्वन्द काल हो र ? यो त सरासर आतंककारी हो भनेर ठोक्केरै भन्न सकिन्छ । हुनत, कलिला उमेर्का लाई माथी का ले गज्जब कै चाल खेलेर चलाय ! Mastermind ब्यक्ती बाट परिचालित कू-कार्य को प्लानिङ्ग गरेकै बुझिन्छ । आखिर के पायो जन्ता ले ? माथिका ले अरबौ-खरबौ स्विस बेन्क मा थुपारे भन्ने सुनिन्छ । सत्ते हो या अस्त्य ! दिमाक खराब !
@khimthapa7536
@khimthapa7536 Жыл бұрын
अहिले पिलि को ओरिपरी हेर्दा आर्मिले हारेको जस्तो लाग्दै न कि न भने यो कमान्डर को लापरबाही हो बिश्वास लागेन यो मिलो मतो मा कब्जा भयेको हो जस्तो लाग्यो
@himalgaha1017
@himalgaha1017 Жыл бұрын
Army ko comdar kulbahadur khadkale. Moist sang miler army lai.ghat Gareko. Ho
@bhubanrai2443
@bhubanrai2443 Жыл бұрын
It was politic
@salimansari-ud2ug
@salimansari-ud2ug Жыл бұрын
पिलिको स्थलगत भिडियो रिपोर्ट छायाकंन भएकै होला भन्ने बिश्वास लिइयो! अपेक्षा गरिए अनुसारको भिडियो आएन ! चन्द्र कट्वाल पनि लगेर गएको भए?
@user-ob7rb5ef5q
@user-ob7rb5ef5q Жыл бұрын
यो देख्दा बोल्नी माओवादी भन्नी हरु तेहि को हु भन्छ लाज लाग्दैन तेस्तो निर्दोष सेना हरु तेत्रो मरेर बिजय को कुरा गर्छ बाटो लगिदिन नहुनी हेर्दा आतंककारी हरु लाई
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 4 ай бұрын
जङ्गली तेसै भनेको हैन नि
@shivrajbhattrai7594
@shivrajbhattrai7594 Жыл бұрын
आतंककारी
@seru.shahithakuri6016
@seru.shahithakuri6016 Жыл бұрын
जति काम गरेपनि,लास्टमा बस्ने ठाउ चै कडा सुरक्षा वाला ठाउमा बस्नुपर्ने हो
@sushmabajgain6374
@sushmabajgain6374 Жыл бұрын
हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तो😡 यसो एक दुई जना त्याहा लडेको आर्मी साथ मा लगेको भय पो हुने त?? यत्रो दिन को प्रतीक्षा गरियो अन्त मा निराश 😡😡
@tejendralimbu8225
@tejendralimbu8225 Жыл бұрын
Hardik shardajali desh nimit prana tayag grna haruma thank you video banaune sir lar
@nabarajsubedi5658
@nabarajsubedi5658 2 ай бұрын
माअाेबादिले देशका जनतालाई पनि दुख दियाे देशलाई पनि सक्याे न शान न मान सबै गुम्याे 😢
@sagarabiral9760
@sagarabiral9760 Жыл бұрын
सर plz मिल्छ भने एक पतक चन्द्र कतुवाल लाई लिएर जानू होला पिलिमा
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Жыл бұрын
सोचेको जस्तो भिडियो आएन।।
@khagendrashrestha8480
@khagendrashrestha8480 Жыл бұрын
Y
@yanpoudel6991
@yanpoudel6991 Жыл бұрын
सधै अमर रहने छन🙏
@chhatrahangsampang9684
@chhatrahangsampang9684 Жыл бұрын
सुरक्षाकर्मी को कमान्न्डर हरुको बुद्धि र दिमाग ढङ्ग नभएर आफ्नो सेना हरु को ज्यान गएको थियो ।
@yadavrai1377
@yadavrai1377 Жыл бұрын
🙏 सहि भन्नू भयो सेनाका कमान्डरहरुले ब्यारेक तल राखेकोले नेपाली सेनाले हार खानु पर्यो नत्र उक्त स्थानमा नेपाली सेनाको संख्या कम भए अनि बहादुरिकासाथ अन्तिम अबस्थासम्म लडेका थिए जहाँ तीन हजार माओबादिले आक्रमण गरेका थिए।
@adamsubedi8009
@adamsubedi8009 7 ай бұрын
लूटूवा हरू लूट्न पनि पाईयो भन कम्रेड्
@gangaravinepal
@gangaravinepal Жыл бұрын
दर लाग्दो
@roybatty4302
@roybatty4302 Жыл бұрын
अहिले त्यही बाटो ले त्यो गाउँ गाउँ त्यो अनकन्टार मा विकास र समृद्धि पुराएको छ। तर त्यो बेला त्यही पिली को जनता ले माओवादी को साथ दिएर आर्मी लाई मार्न लखेट्न मदद गरे, पक्राउ परेको आर्मी लाई गाली गर्न कुट्ने काम।गरे। स्थानीयको अन्तरवार्ता हेर्दा कता कता नेपाल आर्मी प्रति अझै द्वेष को भावना देखिन्छ। उनीहरू लाई नै दोष र गाली दिएको जस्तो लाग्छ। अहिले त्यही बाटो मा होटल र पसल थापेर पेट पालेको छन्, त्यही बाटो मा पर्यटक आउँछन्, त्यही बाटो मा खाद्यान्न, औषधि बोकेर १० चक्के ट्रक घुम्छन्। हामी नेपाली जनता यति सोझा लाटा किन, अचम्म लाग्छ। जे होस् नेपाल आमा का सपुत हरू प्रति हार्दिक समवेदना।
@sabinkhadka6983
@sabinkhadka6983 Жыл бұрын
सहि हो
@dipentamang481
@dipentamang481 Жыл бұрын
😣
@tikasaru1429
@tikasaru1429 Жыл бұрын
य खूब राम्रो काम गर्नेछौ
@chandrabhandari8065
@chandrabhandari8065 Жыл бұрын
त्यहाको स्थलगत र बस्तुगत स्थिति को जानकार लाई लगेर गएको भए सुनमा सुगन्ध हुन्थ्यो सर
@SurajKumar-hr8fi
@SurajKumar-hr8fi Жыл бұрын
बिर सहिद लाल सलाम बिर सहिद अमर रहुन
@lowkid4689
@lowkid4689 Жыл бұрын
Bato banauni army lai luki luki hanne haru bir sahid rey😂😂
@bhagawanbogati1246
@bhagawanbogati1246 Жыл бұрын
Jhole raixas ta
@BishanMahara
@BishanMahara Жыл бұрын
जोले मूजी
@anjandilip4250
@anjandilip4250 Жыл бұрын
अताङबादी आतङ्क मच्चाए कति काे जेयन गए तर ठूला नेता हजारौं सुरक्षा लिएर हिँड्छ तर ई नीहरु जहाँ काे त्यही छ के पाए त???
@roybatty4302
@roybatty4302 Жыл бұрын
कस्तो अप्ठेरो ठाउँ मा ब्यारेक बनाएको रहेछ। यस्तो ठाउँ मा ब्यारेक बनाउन अनुमति कसले दिएको होला। यस्तो geographical disadvantage लिएर पनि युद्ध कसरी जित्न सकिन्छ।
@simply_explore
@simply_explore Жыл бұрын
Unexpected attack ho maobadi ko tyo bela ladai banda ko awstha jasto thyo ani yo aarmy haru vaneko bato khanna ko lagi gayeka thiye!
@roybatty4302
@roybatty4302 Жыл бұрын
@@simply_explore dherai jasto sab kamdar bato khanne nai raichan feri. Aile tehi bato le bikas purako cha tyo thau samma.
@meseeamrai898
@meseeamrai898 Жыл бұрын
जे भयो परिस्थिति नै त्यही थियो।बिगतलाइ कोट्याएर केही फाइदा छैन।
@bhubanrai2443
@bhubanrai2443 Жыл бұрын
Thanks for your efforts waiting for next video
@ujjwalmahat2468
@ujjwalmahat2468 Жыл бұрын
balla aayo , aba harincha masta la :)
@Delje960
@Delje960 Жыл бұрын
तालीम प्राप्त सेना त्यहि माथि गोला बारुद र हतियार सित तैनाथ भएर बसेको सेनाले कसरी लडाई हार्यो अचम्म लाग्छ.
@ngankumarathapamagar2974
@ngankumarathapamagar2974 Жыл бұрын
धेरै सैनिक त बाटो बनाउन को लागि मात्र भर्ना गरेको थियो रे
@youngblood2849
@youngblood2849 Жыл бұрын
One of the best episode of this channel, keep going 💥💥
@karmeshji4671
@karmeshji4671 Жыл бұрын
Great thanks 👍💞
@poshanchetriee4767
@poshanchetriee4767 Жыл бұрын
11 12 जनालाई पछाडी हात बाधेर पछाडी बाट गोलि पनि हानेर हत्या गरियो को थियो रे तत्कालिन शाही नेपाली सेनालाई 😔
@kailashoffical6993
@kailashoffical6993 Жыл бұрын
👉️ क्रान्तिकारी जन सेना जिन्दावाद ♥️♥️✊✊ 👉️ सम्पूर्ण क्रान्तिकारी जन सेनालाई लाल सलाम ♥️✊✊
@lowkid4689
@lowkid4689 Жыл бұрын
Karntikari atankakari murdabad Murdabad Murdabad. Nepali sena Jindabad Jindabad Jindabad
@gauravsubedi9222
@gauravsubedi9222 Жыл бұрын
Still, there are many people unaware of the catastrophic fact that had lead to the freedom that they are enjoying today. Such a gallant work the soldiers did. And kudos to the team for producing such content. Great work there.
@amritbist7204
@amritbist7204 Жыл бұрын
Which freedom, mr.Jingoist could you elaborate, I am waiting your reply, and also acknowledge me with your yes-man knowledge” destroying billions rupees of infrastructure killing thousands of innocents, destroying cultural values and norms to satisfy foreign masters interests, what we gain, what freedom we are enjoying today. Sun banman jawaf de natra Teri ma yesto Gali khanchas….
@gauravsubedi9222
@gauravsubedi9222 Жыл бұрын
@@amritbist7204 Woah, if that makes me jingoistic so be it. You are the dumbest chap i have witnessed in a while. Maoists were rascals, they are the reason we are what we are today. We have no global standing, not capable but only corrupt leaders, and our entire system is a failure. But, during the insurgency, lives were being lost, people didn’t have their own will, they were terrified, and again, if this makes me jingoistic so i am, but the Nepali Army is the one and only reason, that we were freed of such conditions, such terror. Having explained this, i hope you got my point, but if you still think maoists were country’s liberators .You are the dumbest piece of shit.
@rudrakarki9070
@rudrakarki9070 Жыл бұрын
200सेना लाई 2500 लाज मर्नु त्यो पनि सबै लडाकु भयेको भये सम्जिने हो
@suklalbhandari9456
@suklalbhandari9456 Жыл бұрын
Sunda dukh lagx yo ghatana omg nice content.
@akbohara7902
@akbohara7902 9 ай бұрын
अहिले प्रचण्ड ले तिमी लाई के दिएकोछ गाडी मोटर घर तिमी पनि देबी देउता लाई पनि मान्छौ
@narayanrokay9201
@narayanrokay9201 3 ай бұрын
एस्ता आतंकिले देबि देउता भन्नू केही नबुझी राजनिती को नाम मा दलाली को लागि लागेको हो भन्ने बुझिन्छ
@xpertgaming1584
@xpertgaming1584 Жыл бұрын
के पाइस लदेर
@gyangunkakura2942
@gyangunkakura2942 9 ай бұрын
पापिहरु के पाइस तिमिहरुले आफ्नो दाजुभाइ दिदीबहिनीको साहारा लुटेर त्यहि भएर तेरो सन्तानहरू पनि दैवले किस्ता किस्तामा हिसाब😢😢😢😢😢 लिइराछ मेरो साथीको घर बार बार लुटिस् 😢😢😢😢 राजतन्त्र जिन्दाबाद मेरो साथीको बाबा पनि आर्मीको व्यारेकमा मिस्त्रीको काममा जानु भएको थियो विचरा राजाले मार्न चाहेको भए म पनि बाँच्ने थिएन होला त्यतिबेला माअोवादी हत्याराहरुले जनतामा भ्रम सिर्जना गरिरहेका थिए मेरो साथीको बाबा मरेपछि आमालाइ बुहारिले हेला गर्यो दाइले बुढिको रिनको इसारामा घर बेच्यो साथि पागल भएर हिँडिरसछ😢😢😢😢😢😢😢😢😢
@thenepalesecivilwar108
@thenepalesecivilwar108 9 ай бұрын
Please Tapaiko contact number dinu hola
@DevSingh-uh8ys
@DevSingh-uh8ys Жыл бұрын
2000/ 2500 jana sanga 200 jana le 12 ghanta ladnu vaneko dherai thulu kara ho
@sagarwagley1879
@sagarwagley1879 Жыл бұрын
Hootahhh😢😢😢
@davidsharma2289
@davidsharma2289 Жыл бұрын
good job sir
@ganeshsapkota9333
@ganeshsapkota9333 Жыл бұрын
Nice Video🙏🙏🙏
@manitarai5085
@manitarai5085 Жыл бұрын
नेपाली सेना र सर्बसाधारन जनता मार्ने पापी अपराधी हरु
@manojthapaliya2691
@manojthapaliya2691 Жыл бұрын
कब्जा भएको आर्मी त छोडनु भयो कब्जा भएपछि घाइते लाई सिधै गोलि हानि मारिएको होइन त किन झुठो बोल्नु हुन्छ
@lowkid4689
@lowkid4689 Жыл бұрын
Ho ho ghaite lai dori le banera goli haneko ho.. dhatyo yele
@user-lr6dx1tl4m
@user-lr6dx1tl4m 4 ай бұрын
आतंककारी हरुको 7 पुस्ताको कैले भलो नहोस
@naturethegreatteacher7575
@naturethegreatteacher7575 Жыл бұрын
salute to ur effort
@thakuriprataps
@thakuriprataps Жыл бұрын
Very informative and nice content!
@shujighale5258
@shujighale5258 Жыл бұрын
Very informative video
@chandanmagar372
@chandanmagar372 Жыл бұрын
thank you Sir
@haribsaud1698
@haribsaud1698 Жыл бұрын
😍❣️🙏
@lowkid4689
@lowkid4689 Жыл бұрын
Maobadi lai kasai le ni vote nadinu hola. Aru jolai diye ni maubadi lai nadinu.. Dhanya bad🙏🙏🙏🙏
@Dilipsampang122
@Dilipsampang122 Жыл бұрын
यो घाँसले मान्छे मारेर के खुल्लकायो बहुत केही गरे जसतो भाषण दिदैछ 😡😠जंगलि
@himngsuvlog6939
@himngsuvlog6939 Жыл бұрын
Nice video.
@MRG02
@MRG02 12 күн бұрын
😢 एसतो ठाउ मा कैम्प राखने कमाण्डर को गलती हो .. आफू चौ भागने, अफ़्नू जवान मरन लाई छोड़ने !!! पाप लगछ साला ।।।
@thenepalesecivilwar108
@thenepalesecivilwar108 12 күн бұрын
Well Said
@narprasadgurung5983
@narprasadgurung5983 Жыл бұрын
Bichara desko gaon ko bikas garne uddeshya bokera Kalikot pugeka tatkalin Shahi Nepali Sena pratiko yesto kutharaghaat ! Shanti barta ko table ma puge pachhiko Mao wadi ko tarfa bata bhayeko thulo ghaat nai maninchha yeslai ! Nepal ko itihaas ma korinu parne kaalo din ! Mritak sabailai aatma shanti milos !
@rajanthapa6294
@rajanthapa6294 Жыл бұрын
त​त्कालिन मावोबादीले आफ्नो काय​रता प्र​स्तुत ग​रेको घ​ट​ना हो पिलिको.
@B.S.T.7
@B.S.T.7 3 ай бұрын
Ma pili ko video banau dai xu sir mero maa hajur ko ko audio rakhna melxa
@thenepalesecivilwar108
@thenepalesecivilwar108 3 ай бұрын
Contact @ thenepalesecivilwar@gmail.com
@saritachhetri2052
@saritachhetri2052 Жыл бұрын
Sayad sayayu sai.nepale.daju.vaile.jeyan.gumayunu.vko.xa.aamar.rahos.ber.said.ko.nzm.selama.lekheyos.samman.xa.dajuharu.sayayulai.salam.xs.ma.go re kh as le.cheleko.tarfb as t.
@sarojkumarkc8804
@sarojkumarkc8804 Жыл бұрын
Suru gariyo hai ✌️
@rajuthapa1349
@rajuthapa1349 Жыл бұрын
कठै विचरा मेरो देश कस्तो सोचेको कस्तो भयो. साला यो माहोबादी को जन्म नभाको भए आज मेरो देश कस्तो हुन्थियो होला. 😂😂😂धेरै माथि पुग्थियो हामो नेपाल,कसैले अहिले हेप्न पाउने थिएन.
@resammagar4481
@resammagar4481 Жыл бұрын
ऐकदमै सही कूरो सर दूख लाग्छ 😭😭
@amarmahatara4509
@amarmahatara4509 Жыл бұрын
मैले नि हेरे है
@indiradahal238
@indiradahal238 8 ай бұрын
Khtai bara 😭😭😭😭😭😭🙏🙏🙏
@himalghimire1041
@himalghimire1041 Жыл бұрын
Dai yuda kaal KO thulo ladaai vayako myagdi Beni KO barema Pani banaunu na.
@jhalakchaudhary720
@jhalakchaudhary720 Ай бұрын
GhatTa banaish desh lai 100 yau barsha pachhadi dhakelau
@danghimire6191
@danghimire6191 Жыл бұрын
मेराे साथिले लामाे समयपछि नया भिडियाे राख्नु भयछ शुभदिपावलिकाे शुभकामना सहित सक्दाे लाईक र सियर गराै ।
@vxvlogs3662
@vxvlogs3662 Жыл бұрын
Ma chahl purai video heyrisake haii🙏
@naturethegreatteacher7575
@naturethegreatteacher7575 Жыл бұрын
Aba yesai gari sabai thauko janayudda ko field report video kalatmak rupma banaye jhan yo channel grow hune kurama duimat nai xaina
@user-bv4nk3sn7w
@user-bv4nk3sn7w 8 ай бұрын
कन्डो खा मुझि मान्छे मार्नि हरु
Kind Waiter's Gesture to Homeless Boy #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 15 МЛН
Can This Bubble Save My Life? 😱
00:55
Topper Guild
Рет қаралды 84 МЛН
Challenge matching picture with Alfredo Larin family! 😁
00:21
BigSchool
Рет қаралды 43 МЛН
Ik Heb Aardbeien Gemaakt Van Kip🍓🐔😋
00:41
Cool Tool SHORTS Netherlands
Рет қаралды 9 МЛН
Kind Waiter's Gesture to Homeless Boy #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 15 МЛН