भुन्टीले छोरी पाएपछि भुन्टीकी सासु मिडियामा । March 18, 2024

  Рет қаралды 588,017

Lokapriya TV

Lokapriya TV

3 ай бұрын

Guest: Gita thapa
Presenter: Punam Panchkoti
Editor: Gopal Shrestha
Camera: Santosh Acharya
Management: Punam Panchkoti
Online Supporter : Bishal Rai (Mfu vae rae)
के तपाईले हाम्रो KZfaq च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ManaMaharjan #Bhunti #Jamunadidi #interview #LokpriyaTV

Пікірлер: 552
@anitagharti-fu7ku
@anitagharti-fu7ku 3 ай бұрын
सिरियल मा छुच्ची भएको देख्दा साह्रै रिस उठ्ने को को हुनुहुन्छ साथीहरु
@sumitatamang9780
@sumitatamang9780 3 ай бұрын
Ma ta sabse risaunema parchhu
@bikashrai9588
@bikashrai9588 3 ай бұрын
mapaniho😊😊
@user-nl7ow6vi7e
@user-nl7ow6vi7e 3 ай бұрын
Ma pani ho
@anjucherty3752
@anjucherty3752 3 ай бұрын
Ma 😂😂
@prajitawagle394
@prajitawagle394 3 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@soniyabc6724
@soniyabc6724 3 ай бұрын
एति राम्रि मान्छे अबो भुन्टि मा पनि एऊटा असल सासु आमा बनेर आउनु होला हामि हेर्ने दर्सकहरु लाई पनि आन्द महसुस हुनेछ❤❤❤❤❤❤❤❤❤
@santisubba9869
@santisubba9869 3 ай бұрын
You are right
@minabasnet2623
@minabasnet2623 3 ай бұрын
छुच्ची त छुच्ची अति नै छुच्ची सासू,यति धेरै पनि नसताउनु न है भुन्टीलाइ।माया गर्नु पर्यो भुन्टीलाइ।
@Narbin-gurung
@Narbin-gurung 3 ай бұрын
अब यो त सबै भुन्टीले नै गराउनु भएको होनि❤
@santisubba9869
@santisubba9869 3 ай бұрын
My
@indirapaudel4341
@indirapaudel4341 3 ай бұрын
टोकले को श्रीमती को पनि ईन्टरभ्यु हेर्न मन छ निकै सरल स्वाभाबिक लाग्छ उहाँ
@dayamagar2511
@dayamagar2511 3 ай бұрын
Tokaleko budile nai interview lyairako 😂
@chinuupreti3576
@chinuupreti3576 3 ай бұрын
😅
@chinuupreti3576
@chinuupreti3576 3 ай бұрын
😅
@palmotamangofficial4450
@palmotamangofficial4450 3 ай бұрын
😂😂😂😂😂 hajur ko ichha chai pura hune bo re😂
@sanukumari-br7yb
@sanukumari-br7yb 2 ай бұрын
I m agree with you😂😂
@rewatithapa8568
@rewatithapa8568 3 ай бұрын
एकदम राम्रो अभिनय गर्नु भएकोछ 🙏 भुन्टी हेर्दा त रिस् उठ्छ तर पनि अभिनय गरेको हो भनेर सम्झदा त राम्रो लाग्छ ❤❤🙏🙏🙏🙏🙏
@santauprety5500
@santauprety5500 3 ай бұрын
सिरियलमा भुन्टीलाई हेपेको देख्दा तपाईं साह्रै रिस उठ्दी लाग्ने । हजुरको अभिनय अत्यन्त जीवन्त छ , सधैँ यस्तै राम्रो अभिनय गर्नुहोस्, धेरै धेरै शुभकामना छ ।
@gita98thapa
@gita98thapa Ай бұрын
हस धन्यवाद हजुर 😮😮
@Girgirqueen_xuxu
@Girgirqueen_xuxu 3 ай бұрын
सासुको भुमिका खत्रा अभिनय दिजु अझै सफलताको कामना 🙏 अब टोकले दाइ र पुर्णिामाको पनि बेबि चाइयो हाम्लाइ 😀
@sarojghimire8352
@sarojghimire8352 3 ай бұрын
सबभन्दा असल त मलाइ टोकले जि को बुडि अति मन पर्ने सरल स्वभाव अति नै❤❤😂
@anjucherty3752
@anjucherty3752 3 ай бұрын
😂😂
@GobindaoliOli-12
@GobindaoliOli-12 3 ай бұрын
इन्टर्भिउ दिने मान्छे त होनि पुनम टोकलेको बुढि
@subinsth1459
@subinsth1459 3 ай бұрын
Woww
@susantibastola740
@susantibastola740 3 ай бұрын
सबभन्दा असल चै मलाई त टोकल जि को बुडी अति मन पर्न र सरल स्वभाव अति नै❤❤राम्रो लाग्छ
@sapanamagar8650
@sapanamagar8650 3 ай бұрын
टोलको बुडी उहानै हुनु हुनर
@janmabhumisuchanacentre8780
@janmabhumisuchanacentre8780 3 ай бұрын
गीता बहिनी र पुनम छाेरी संगकाे कुराकानी सुनेर एकदम खुसि लाग्याे ! उज्वल भविष्यकाे कामना गर्दछु !
@Kali22988
@Kali22988 3 ай бұрын
अब भुन्ती को नन्द भुमिका लाई ल्याउनु पर्यो 🎉🎉पुनम जि
@siashah9335
@siashah9335 3 ай бұрын
मलाई तपाई सँग भेटन मन छ दिदि
@minab.k.5369
@minab.k.5369 3 ай бұрын
सिरियल को पारा हेर्दा त यी अन्टु लाई बिलेड ले चिर्दै नुन खुर्सानी चुक छर्कदै गरम जस्तो लाग्छ।यहा नरम स्वभाव देख्दा नमस्ते गर्न मन लाग्यो।
@lashmelashme4387
@lashmelashme4387 3 ай бұрын
Malai pani😂😂😂
@pujanmagarthada3791
@pujanmagarthada3791 3 ай бұрын
😂😂😂😂Aww same
@miuz4958
@miuz4958 3 ай бұрын
😅😅😅😅
@Sunekanxixori
@Sunekanxixori 3 ай бұрын
Same ho haii😮
@user-yt5kk1mi5x
@user-yt5kk1mi5x 3 ай бұрын
same
@shantibaral2498
@shantibaral2498 3 ай бұрын
भुन्टिको सासू र माइती को भाउजु दुबै जना सगै ईन्टर भिउ लिने दिने दुबैत्र खुशि लागो आषा जि❤❤
@Lila-magar.108
@Lila-magar.108 3 ай бұрын
सिरियल मा देख्दा त र बुहारिलाइ गरेको व्यवहार देख्दा सारै रिस उठ्छ हौ उहाँ लाई त
@TheengSushila123
@TheengSushila123 3 ай бұрын
K garnu t haii kathale mage paxi garnu pari go
@Lila-magar.108
@Lila-magar.108 3 ай бұрын
@@TheengSushila123 अनि त नि
@Nabin475
@Nabin475 3 ай бұрын
भुन्टी लाई सिरियल मा हेपेको देख्दा रिस उठने जति ले लाईक गर्नुहोस् 😢😢❤
@gitakhatri2353
@gitakhatri2353 3 ай бұрын
ल बधाई छ ! आशा (भुन्टी) बहिनी र सागर भाइ लाई ।🎉🎉नवजात शिशु , लक्ष्मी को रुपमा आगमन नानुलाइ यश दुनियाँमा स्वागत छ ।🎉🎉स:परिवार स्वस्थ र मस्त रहनुहोस ! शुभकामना छ ।धन्यवाद !🙏🙏
@chamlingchamling7743
@chamlingchamling7743 3 ай бұрын
पुनमको पनि अभिनय एकदम राम्रो छ है सकरात्मक रोल पनि भएर माया लाग्ने तर गीता बैनीको चै सासुको रोल यति रिस उठने प्रेसर लो हुनेहरूले हेर्दा पनि पुरा प्रेसर हाई हुने तर यसरी रोल निभाउनु र कथानुसार सबै १००% सफल बधाई छ
@user-vw7jb7me9g
@user-vw7jb7me9g 3 ай бұрын
मलाई त अति नै रिश उठ्छ हो 😊
@HemRodung
@HemRodung 3 ай бұрын
सामाज भित्र घट्ने एउटा परिवार भित्र हुने वास्तविक घटना को कला मार्फत जस्ताको तस्तै चरित्र चित्रण गर्न सक्ने कलाकार। सम्मान छ।🙏😊
@gita98thapa
@gita98thapa Ай бұрын
धन्यवाद हजुर्🙏🙏
@lakpachhiringgurung7255
@lakpachhiringgurung7255 3 ай бұрын
गीता थापाको अभिनयको प्रमुख पक्ष भनेको उनको अभिनय कहिल्यै अवास्तविक नलाग्नु हो ।
@user-oq5km1po1w
@user-oq5km1po1w 3 ай бұрын
भुन्ति लाइ धेरै दुख दिने चाहि होइन नि फेरि ❤️❤️❤️❤️❤️❤️
@shantarai8224
@shantarai8224 3 ай бұрын
😂😅😅
@Rajanpaudel97
@Rajanpaudel97 3 ай бұрын
भुन्टिको छोरी हेर्नको लागि यशमा रहेको शर्ट विदेओ हेर्नू होला
@user-dy7su7xh1u
@user-dy7su7xh1u 3 ай бұрын
Kha xa rw
@BasantaMagar-zz5gu
@BasantaMagar-zz5gu 3 ай бұрын
कति पए गाउँ घरमा यस्तै हुन्छ तेसैले रिएल जस्तो लाग्छ कुनै भाग नछुटाई हेर्ने गर्छु म सुन्दर प्रतिभा को सुभकामना हजुरलाई 🎉
@samjhanakhadka8121
@samjhanakhadka8121 3 ай бұрын
सफलताको धेरै धेरै शुभ-कामना भाऊजु🙏🙏❤️❤️
@geetathapagr9729
@geetathapagr9729 3 ай бұрын
thank you nanu🎉🎉😊
@Manu_vlogs642
@Manu_vlogs642 3 ай бұрын
भुन्टी सिरियल मन पराउनु हुने ❤❤❤को को हुनुहुन्छ।
@susmitasunuwarsamarpan583
@susmitasunuwarsamarpan583 3 ай бұрын
भुन्टी सिरियल मा देखाएको व्यवहार सम्झिदा त सारो रिस उठ्छ 😂😂😂😂😂😂,😆😆😆😆😆😆😄😄😄😄😄😄😄😄
@geetathapagr9729
@geetathapagr9729 3 ай бұрын
भवान रुपि द्रसकमा मेरो नमन छ 🙏🙏🎉🎉
@reshamsharma9693
@reshamsharma9693 3 ай бұрын
Malaii pani kunai thau ma rakhanu paryo malai pani serel ma khelaunu paryo
@silsilajindagiko
@silsilajindagiko 3 ай бұрын
हो त नि दिदी मान्छेले नचिनेर के भयो त समय र भगवानले साथ दिन्छ्न राम्रो सोच अनि राम्रो भावना भएको मान्छेको साथमा सधैं राम्रो नै हुन्छ miss you botha 💞😘
@indirakhadka280
@indirakhadka280 3 ай бұрын
गिता थापा दिदीको कुरा सुनेर कति मन छोयो सबैको समस्या बुजेर बोल्नु भयो खै तेस्यो अपरचुउनिटी भए मलाई पनि मिस गर्नु है दिदी हजुर लाई बधाई छ सबै ले माया गरिदिनु होला ❤❤❤❤
@dumikirantrankasu
@dumikirantrankasu 3 ай бұрын
आज चाहिँ भुन्टीको सासुलाई भाउजुले अन्तरवार्ता 🤗🤗🤗🤗🤗🤗🤗
@sitamajkoti-xf2bx
@sitamajkoti-xf2bx 3 ай бұрын
Thank you so much hajurlaii Yeti ramro sujhab dinu vayeko ma
@user-ps2oc2bz5p
@user-ps2oc2bz5p 3 ай бұрын
Congratulations 👏🎉 sagar dada and aasha dizuu❤❤
@ParbatiRawat763
@ParbatiRawat763 3 ай бұрын
Nice congratulations asha didi♥️ sagar dada lai
@birbirendra5138
@birbirendra5138 3 ай бұрын
रमाइलो कुराकानी आज भुन्टिकि सासू लाई प्रत्यक्षमा देख्न पाउँदा खुशी लाग्यो 🙏🙏❤️❤️
@prajitawagle394
@prajitawagle394 3 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 3 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@ukhaakarki898
@ukhaakarki898 3 ай бұрын
गिता थापा पराजुलि को पनि दोलखा घर 😍wow मेरो पनि दोलखा हो हजुरको अभिनय एक दमै मन पर्छ मलाई ❤❤
@geetathapagr9729
@geetathapagr9729 3 ай бұрын
Thank you yo sab hajur haruko aasirwad ho🎉❤❤❤❤
@SanskritiNepali
@SanskritiNepali 3 ай бұрын
आह कति राम्रो सोच ❤❤❤🎉
@user-mm3us4kz9k
@user-mm3us4kz9k 3 ай бұрын
गिताजी हजुरको रोलत सारै राम्रो छ तर कुनैकुनै भागमा अतिनै गरेको देख्दा त रोएर नै सिरियल सिदिन्छ
@manisharai8628
@manisharai8628 3 ай бұрын
bhunti ki sasu balkumari Aama ra purnima❤❤❤❤❤❤
@LovelyCrab-ed4vx
@LovelyCrab-ed4vx 3 ай бұрын
Gita baini ko ecting khatra lagyo interview ma pani khatra risayra bataunu vyo ramro lagyo suvkamana xa
@SaritaParaiyar-hr7ur
@SaritaParaiyar-hr7ur 3 ай бұрын
तपाईं त सारै कडासासुत सारै कडा
@purnimaranamgr6436
@purnimaranamgr6436 3 ай бұрын
धेरै टेलिफिल्म अनि फिल्म पनि खेल्नु भाको रैछ तए मैले चाइ भुन्टिमा मात्र देखेको उहको अभिनय सारै राम्रो छ अनि पुर्णिमा पनि
@prasanmagar157
@prasanmagar157 3 ай бұрын
छुछी भए पनी सुन्दर मा चही भगवान ले फुर्सतमा नै बनार होला सारै राम्री लाग्छ ❤❤❤❤
@user-nw6bl1lq4x
@user-nw6bl1lq4x 3 ай бұрын
सार्है खुशी लाग्यो गिता आन्टी हजुरको अन्तरबार्ता हेर्न पाउँदा सिरियल मा छुच्ची भएर भुन्टिलाइ हेला गरेको देख्दा लास्टै रिस उठ्छ गालि गर्न मन लाग्छ anyway सागर सर सुकमया बैहिनिलाइ धेरै धेरै बधाई छ छोरिको बाबा मामी भन्नुभएकोमा
@preetibhatterai
@preetibhatterai 3 ай бұрын
राम्री अनि सुन्दर अभिनय हजुरको🙏
@SantoshBishwokarma-ed5ts
@SantoshBishwokarma-ed5ts 3 ай бұрын
manxetw ati ramri hunuhunx raixa bhuntiki sasu tra vuntilai gareko bebar ramro lagena manxe jastai bani Pani ramro hunuparyo❤❤❤
@gandakilighttv9051
@gandakilighttv9051 3 ай бұрын
एकदम राम्रो एक्टर हुनुहुन्छ वहाँ मलाई धेरै मनपर्ने कलाकार ।
@sherbahadurgurung7822
@sherbahadurgurung7822 3 ай бұрын
Purnimako big fan ❤🎉❤ tapaiko roll akdam dami lagdai xa ajkal❤❤❤
@GauravSharma-gw4wg
@GauravSharma-gw4wg 3 ай бұрын
Keep Growing All 🎉
@arjunkhadka5360
@arjunkhadka5360 3 ай бұрын
एकदम राम्रो छ भुन्टी सिरेल पहिले पहिलेका सासू ले गर्ने बाताबरण एस्तै हुने गर्थ्यो पहिले का सासू हरु को मध्यनजर गरेर हामी ले बुझ्ने गरेका छौ सारै राम्रो छ म दाङ देखि हेरिरहेकी छु
@NirmalaHumagain-zs4rv
@NirmalaHumagain-zs4rv 3 ай бұрын
भुन्टी को सासू बन्न मात्र छुची तर अहिले रियल मा हेर्दा अनुहार त सारै सोझी lovely sister ❤❤😮😮😮😊😊
@yubrajshrestha8557
@yubrajshrestha8557 3 ай бұрын
सिरियल मा हेर्दा त सारै रिस उठाउनु हुन्छ बाइ
@shishirsharma8299
@shishirsharma8299 3 ай бұрын
दामी
@DeukalaRai1432.
@DeukalaRai1432. 3 ай бұрын
मलाई साह्रै मन पर्छ उहाँको acting साह्रै सुहाउँछ ❤❤ me big fan vunti kanxi सिरियल परिवार अनी आशा खड्का ज्यूको team लाई बधाई ❤️❤️❤️ अनि साथ सपोर्ट पनि गर्नु है ❤❤
@user-ny3yb6si8l
@user-ny3yb6si8l 3 ай бұрын
बधाई छ
@vijaybk4396
@vijaybk4396 3 ай бұрын
Congratulations 🎉🎉both of you ❤
@GangaThapa-kt1gu
@GangaThapa-kt1gu 3 ай бұрын
Kati ramro dailog vanu vako❤❤❤
@birmayarai3579
@birmayarai3579 3 ай бұрын
सधै हेर्नु पाउ भुन्टी सिरियल आनी आशा बैनी लाई बधाई छा।❤
@PassPass-ps6od
@PassPass-ps6od 3 ай бұрын
❤❤❤❤ बधाई छ 🎉 bhunti deju lai
@rjgamingyt3989
@rjgamingyt3989 3 ай бұрын
हजुर को act dami x aama❤❤🙏🙏
@ashanakarmi6263
@ashanakarmi6263 3 ай бұрын
छुच्ची सासू भएपनि आक्टिङ चाहिँ धेरै राम छ🙏
@indraressmi8318
@indraressmi8318 3 ай бұрын
very very nice congratulations aasha nanu sagar babu ❤❤❤❤❤
@nimaphinya1063
@nimaphinya1063 3 ай бұрын
Congratulations Sagar bro n asha sis ❤❤❤
@pravasubedi1517
@pravasubedi1517 3 ай бұрын
सासुकाे भुमिका रामाे हुनुपर्छ ॥
@nimalama9060
@nimalama9060 3 ай бұрын
La badai x ❤❤❤sagar sir r vuntti bahinilai vuntii r kanchhi vag 1 dekhi naxutai herdai aaira xu 🎉🎉🎉🎉
@user-gi6sb9ju5j
@user-gi6sb9ju5j 3 ай бұрын
भुन्टीलाइ दुख दिएकाे देख्दा मेराे मन धेरै रुन्छ है ।
@user-px5fk6mz4z
@user-px5fk6mz4z 3 ай бұрын
म त यो सिरेल हेर्दा रुदै हेर्छु।
@GauravSharma-gw4wg
@GauravSharma-gw4wg 3 ай бұрын
God bless you 😇 both
@apsaralamichanne9951
@apsaralamichanne9951 3 ай бұрын
Congratulations aasha baini
@champadevi3811
@champadevi3811 3 ай бұрын
Dhanyavaad Gita thapa
@ashanakarmi6263
@ashanakarmi6263 3 ай бұрын
राम्रो छ
@binalama2997
@binalama2997 3 ай бұрын
Badhaixa kanxi ra gagar dae lai❤❤❤❤
@Chul-oh5cn
@Chul-oh5cn 3 ай бұрын
Congratulations ASA dd n sagar❤❤
@Hirdeshofficial32
@Hirdeshofficial32 3 ай бұрын
WOW ❤❤❤
@taradevibaruwalchhetri3030
@taradevibaruwalchhetri3030 3 ай бұрын
टाेकलेकाे,श्रीमती,भुन्टिकाे,छुचि, सासुलाई,धेरै,धेरै,धन्यवाद 🌺🌺🙏
@harkamayalu6883
@harkamayalu6883 2 ай бұрын
धेरै राम्रो अभिनय आगामी दिन हरु अज राम्रो होस
@saraswotidhital8688
@saraswotidhital8688 3 ай бұрын
Khushi lagyo acting man parcha uhako
@mohanbk-ih4zl
@mohanbk-ih4zl 3 ай бұрын
Congratulations sagar dada aasha sis 💓💓💕💕💕💕
@sophiyayamphu8792
@sophiyayamphu8792 3 ай бұрын
acting एकदम राम्रो छ ।
@beeshalshreesh1815
@beeshalshreesh1815 3 ай бұрын
gothaloma pani aaunu paryo kajini sapha❤❤ aakirtilai aba aamako maya dinuparyo
@anitapokharel6511
@anitapokharel6511 3 ай бұрын
भोलि हेर्नू पर्छ
@gangakunwar5769
@gangakunwar5769 3 ай бұрын
राम्रो छ हजुर को acting 👌👌👌
@khublalshrestha9095
@khublalshrestha9095 3 ай бұрын
पापिनि सासु हैट
@shobhakafle
@shobhakafle 3 ай бұрын
हैट यस्तो सानो र मिठो बोली पनि बोल्नु हुदो रहेछ 😂😂😂
@piratilimbu9935
@piratilimbu9935 3 ай бұрын
😅😅
@dipasapkota3472
@dipasapkota3472 3 ай бұрын
😂😂😂
@ramkunwar1677
@ramkunwar1677 3 ай бұрын
My favorite😍👍👍 Asha Didi❤❤❤
@BidyaAdhikari-kf1yv
@BidyaAdhikari-kf1yv 3 ай бұрын
Congratulations my best couple 🥰🥰
@mandirarai7952
@mandirarai7952 3 ай бұрын
Wow nice di di
@ParbatiRawat763
@ParbatiRawat763 3 ай бұрын
❤❤❤❤
@rubikakattel1151
@rubikakattel1151 3 ай бұрын
गिता दि हजुरलाई धेरै धेरै धन्यबाद 🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@miuz4958
@miuz4958 3 ай бұрын
मलाई त गिता सिस सारै राम्रि लाग्छ❤❤
@Taranathbh
@Taranathbh 3 ай бұрын
jay jay hos sabai teamako
@aaratithapamagar8004
@aaratithapamagar8004 3 ай бұрын
Congratulations🎉aasha dd😊
@sharmabishnu2238
@sharmabishnu2238 3 ай бұрын
छुच्ची पनी सारै बेसी नै लाग्छ। सधै त नगरी दिनु है।
@janakithapa1112
@janakithapa1112 3 ай бұрын
Congratulations Aasha khadka n Sagar ji
@prabinkumarb.c3918
@prabinkumarb.c3918 3 ай бұрын
यो पापिनी सासू हो भुन्टी लाई कम त दुख दिएको छ मलाई त कम रिस लाग्दैन देखे पछि मान्छे राम्रो भएर के गर्ने बानी सारै नराम्रो के खाली भुन्टी लाई दुख दिने❤❤
@geetathapagr9729
@geetathapagr9729 3 ай бұрын
😂😂😂😂thank you hajur😊
@user-xi4ww2dy5i
@user-xi4ww2dy5i 3 ай бұрын
My favorite sirel❤❤❤
@user-ol7om3wo2w
@user-ol7om3wo2w 2 ай бұрын
भुन्टि सिरियल मा भुन्टि लाई गरेको त्यो हर्कत देख्दा अझै पनि बिश्वास लागेको छैन हजुर यति असल हुनुन्छ भन्नी सफल्ता को सुभकामाना🙏🙏❤️🥀😂😂
@dhurbabahadurshahi8434
@dhurbabahadurshahi8434 3 ай бұрын
dherai ramro bhuka nibhaunu bhaxa❤❤❤❤❤
@Pujana56
@Pujana56 3 ай бұрын
Wow
@Saritasarumagar12
@Saritasarumagar12 3 ай бұрын
Aahaa
@user-rr6bu9yu4l
@user-rr6bu9yu4l 3 ай бұрын
❤❤❤❤❤
@ranugurung8416
@ranugurung8416 3 ай бұрын
Seral ma sarai xuchhi hjr resh authyo Malai ta ❤❤❤😂😂😂
🌊Насколько Глубокий Океан ? #shorts
00:42
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 65 МЛН
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 11 МЛН
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 10 МЛН
Love's Promise: Aashish & Sujita's Engagement Ceremony
20:59
Nepali Spice Stories
Рет қаралды 2,4 М.
Такого они не видели😱😍
0:55
Следы времени
Рет қаралды 1,9 МЛН
DESAFIO IMPOSSÍVEL! #trending
0:13
O Mundo da Ágata
Рет қаралды 20 МЛН
Incredible magic 🤯✨
0:53
America's Got Talent
Рет қаралды 36 МЛН