ल हेर्नुस् कमल दाइ हाम्रो दाङ कै मान्छे कति दुरदराजमा जीवन यापन गरि राका छ्न ताकी तपाईं लाई चिनेनन ।
@chandrabahadursen25002 жыл бұрын
हामरो दंघाली कलाकार कमल गॉउले जु सबै मॉदल बनाउने मिसतरी हरु लाई धेरै धेरै काम को शुभकामना छ है
@tilakkhatri9211 Жыл бұрын
कला को इज्यत गर्न सिक्नु पर्छ। मलाइ हरेक पटक त्यो मादल को याद आउँछ तर समय कहिले मिल्दैन। किनकी म सङ्ग १२ महिना मा एक महिना मात्र हुन्छ त्यो एक महिना मा म मेरो ५० मेरै आफ्नै हजुर बाबा को परिबार लाई टाइम दिनु पर्ने हुन्छ। मेरो खुशी खै के खुशी आफन्त कै खुशी मेरै खुशी। जब जब तिहार आउँछ तब तब त्यो मादल को याद आउँछ जहाँ गुरुङ गुरुङ मादल को स्वोर सङ्गै भैलो खेलिन्थो करिब दुई दसक अगाडि।
@user-ye2kx2ne5d9 ай бұрын
Hmro gauko mama Lu rmro xa ajha pargti gareko dekhan Pam mama jiu❤❤❤🎉🎉
@tilakgharti24410 ай бұрын
मादल बजाउने कला भने को यो हो नेपाली त्यही माथी दाङबासी हुनुमा गर्भ लाग्छ