माघे सकरातीमा खबपु र अनिल राईले हँसाएर झण्डै मारे | Maghi sakarti | Khabapu | Anil Rai

  Рет қаралды 360,855

Khabapu Entertainment

Khabapu Entertainment

6 ай бұрын

#khadga_apun #khabapu_comedy #khabapu #comedy_champion #gaijatra
Post Production :
Yungka_Production (01-5901369)
यस च्यानलको गीत अडियो तथा भिडियो कपि गरि KZfaq तथा Internet का अन्य माध्यममा अपलोड गरि बिक्रि वितरण गरिएको पाईएमा नेपालको प्रचलित कानुन अनुसार
कारवाही गरिने छ l

Пікірлер: 184
@chitragharti6811
@chitragharti6811 6 ай бұрын
पुर्ब मा जान मौका मिलेयो छ खासमा यस्तो कारेकरम त हाम्रो पछिम तिर साहरै मन पराउछन् तर हास्दै छन् जेहोस बुझाउनु भयो
@lightriderrolpali6322
@lightriderrolpali6322 6 ай бұрын
Hoit daju teta pani kal vanne sikaunu vayo ta😂😂😂😂
@ramajaliyaman5328
@ramajaliyaman5328 6 ай бұрын
पार्टी का झोले बनेर नै मगर समुदाय ले देशको शासन गर्न सकिरहेका छैनन् आफ्नो भाषा, धर्म, संस्कृति, भेषभुषा र परम्परा लाई हिन्दूकरण भएको कुरा नबुझेर साथै राज्य बाट पाउनु पर्ने समान हक अधिकार को लागि तथा अस्थिव र पहिचानको लागि यसरी नै यो भीड जसरी सरकार लाई दबाब दिनको लागि एकजुट भए कस्तो हुने थियो । मगर समुदायलाई राज्यबाट कहिल्यै पनि समान दृष्टि ले हेरेन। न हामीले हाम्रो भाषामा पढ्न पायौं ,न हामीले आफ्नो धर्म संस्कृति परम्परा लाई देशको अस्थित्व संग जोडिएर मनाउन पायौं , हामी प्रकृति पुजक, बौद्ध मार्गी लाई कहिले कुन धर्म ले लतार्यो कहिले राज्यका शासक हरुले लतार्यो , कहिले विदेशी शासक हरुले भर्तीका नाउँमा लतार्यो, टिस्टा देखि कांगडा सम्म पुग्ने हाम्रा अमर सिंह थापा, भक्ति थापा, माथवर सिंह थापा ,बलभद्र थापा कुँवर ,भीमसेन थापा जस्ता वीर पुर्खाहरू लाई क्षेत्री करण गरेर हाम्रो जातिलाई भ्रम को त्यो तातो पानीमा चुर्लुम्म डुबाएर टुक्रा टुक्रा बनाए , कहिले फिरौते,कहिले मतौली जाती, कहिले जनजाति, कहिले आदिबासी को नाउँ दिएर यो देश को गैर आवासिय अन्तै देश बाट घुमफिर गर्दै आएको र घर न घाटको भएको जाती बनाए हामी त्यस्तो होइनौ यही नेपालको माटोको उत्पत्ति सङ्गै यस देशको मूलबासी हौ तर पार्टी का धेरै झोले भएर हाम्रा अस्थित्व र पहिचान लाई भुल्दै बिर्सदै र असमान नियम कानुन राज्यबाट लगाउन त्यही विभेदकारी शासक हरुलाई सहयोग गर्दै छौ अब बुझौं बेलैमा । पहिलो र दोश्रो विश्व युद्द नहुँदै हाम्रा मगर जातिका मुर्खा हरु टिस्टा देखि कांगडा सम्म अंग्रेज लाई खुकुरी को भर मा लडेका हुन र पहिलो र दोश्रो विश्व युद्दमा विश्वका हरेक ठाउँमा गएर लडेका हुन र अझ सम्म पनि नेपाल आर्मी, इन्डियन आर्मी, ब्रिटिश आर्मी , सिंगापुरे पुलिस, ब्रुनाई लाहुरे जस्ता विभिन्न देशको मुख्य सुरक्षा मा रहेर खटिरहेका छौ । अब आफ्नो मातृभूमि को लागि एक चोटि फेरि लडौ एक जुट भएर देशको शासन सत्ता सम्हाल्न हामी विश्व युद्द को कमाण्डर गर्ने जाती देश को कमाण्डर गर्न अघि बढौ। यहाँ देशमा कोही जातको नाउँमा, कोही धर्मको नाउँमा, कोही जातिय विभेदको नाउँमा, कोही भ्रष्टाचार को नाउँमा, कोही असमान सन्धि हरु को नाउँमा देशलाई सक्काउन लागिसके बुझौं सोचौं यो माटो रहे नेपाल रहन्छ नेपाल रहे हाम्रो धर्म संस्कृति भाषा भेष भुषा र परम्परा रहन्छ र यी कुरा भए मात्र हामी मगर जाती रहन्छौ । हाम्रो जाती कला संस्कृति ले धनी छौ। हाम्रा लोक संगीत हरुमा कौडा, सालैजो, सोरठी, पैसारु, यानीमाया, ठाडो भाका, जस्ता थुप्रै लोक संगीत लाई भुलेर आधुनिकता को नाउँमा अरूको पछि पछि दौडी रहेका छौं हाम्रा संगीतमा प्रयोग हुने हाम्रो समुदायको बाजाहरु मादल, डम्फू जस्ता बाजा हरुलाई लोप हुन बाट बचाउन सकिरहेका छैनौं । आजभोलि ती हाम्रा बाजाहरु पाउन मुस्किल छ गीतको ट्र्याक को नाउँमा हाम्रा तु बाजा हरु बिस्तारै हराउँदै गएको छन् हाम्रा जातिका लोक संगीतलाई बाहिर ल्याउने हो भने ठूला ठूला साउण्ड मा ट्र्याक बजाएर र ट्र्याक मा गएर कहिल्यै संरक्षण र सम्बर्द्धन अनि विकास हुनै सक्दैन । हुनु पर्छ त हरेक ठाउँमा हरेक देश विदेशमा जहाँ जहाँ मगर समुदाय हरु छन् त्यहाँ त्यहाँ हाम्रा बाजाहरु प्रत्येक्ष रूपमा बज्नु पर्छ र ती बाजाहरु र गीत को उत्पत्ति र विकास साथै प्रस्तुत गर्ने तरिकाको सिकाईको प्रशिक्षण बाट आजका पिढी लाई हस्तान्तरण गर्न सक्नु पर्छ र मात्र हाम्रो जातिको अस्थित्व र पहिचान यो धर्ती रहे सम्म सदा सर्वदा बाँचिरहन्छ त्यसै ले गीतको ट्र्याक बाट गाउँने कु प्रथालाई हटाउन जरुरी छ यसका साथै शिक्षा र राजनीतिक चेतना जागौ । जय मगर एकजुट हौ।
@shyamthapa544
@shyamthapa544 6 ай бұрын
तिम्रो भनाई त ठीकै हो तर हाम्रा मान्छेहरू मासुको भुटुवा खानमा लोभी लालची भएको हुनाले हिन्दु आर्यहरूलाई मात्र टाऊकोमा चठढाऊन जानेको छ
@ramajaliyaman5328
@ramajaliyaman5328 6 ай бұрын
@@shyamthapa544 तिमीले हामीले त्यही झोलेहरु लाई सम्झाउनु पर्छ
@shyamthapa544
@shyamthapa544 6 ай бұрын
@@ramajaliyaman5328 मैले त सम्झाऊन प्रयास गरेर हेरेको हो, तिमीले पनि प्रयास गरेर हेर्नु होला, हाम्रा मान्छेहरूले यती छिटो बुझ्ने भए देखी हिन्दु आर्यहरूलाई किन टाऊकोमा चढाऊथ्यो
@balbahadurpun4781
@balbahadurpun4781 6 ай бұрын
जय मगर❤
@parbatimagar8700
@parbatimagar8700 6 ай бұрын
Haha kati hasako ho 😂😂😂😂
@user-zc9lv3pt1g
@user-zc9lv3pt1g 6 ай бұрын
Hasaya Mijju Harule ❤❤
@nareshsoni1829
@nareshsoni1829 6 ай бұрын
हत्तेरिमा टोक्ने कति हाँस्नु र कहिले मृगौला खस्यो रे कहिले लुङ्गि उचालेर डबल ट्याप ट्याप रे 😂😂😂😂
@user-wi9ge9qz4s
@user-wi9ge9qz4s 6 ай бұрын
Kada aaula jasto xa 😂😂
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 6 ай бұрын
Ati ramro sandesh sagai ramailo kura bhai khapapu.
@magarboy-zp5hy
@magarboy-zp5hy 6 ай бұрын
धेरै राम्रो लागेयो 😅😅😅 बबाल खबपु
@dipumgr3603
@dipumgr3603 6 ай бұрын
सारै रमाइलो खबपु भाइ
@AyushWin-vt9cq
@AyushWin-vt9cq 6 ай бұрын
😅😅😅😅😅❤jitnu bhayo hajur hru lai dherai2 dhanyabadx😅😅😅
@deepakmagar8138
@deepakmagar8138 6 ай бұрын
Lastai hasaunuvyo doryai doryai heriyo hai😂😂 Hasne jati yeta hajir hum hai🤚
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 6 ай бұрын
❤❤❤❤❤ Heartly congratulations madhya sangranthi. ❤❤❤❤❤
@nirumagar5715
@nirumagar5715 6 ай бұрын
❤❤🎉🎉जय मगर❤❤🎉🎉
@hikmatsingroka1774
@hikmatsingroka1774 6 ай бұрын
आयो है ढुम्सी र अनिल भाईको दमधार छ है❤❤❤
@langhalimagar5596
@langhalimagar5596 6 ай бұрын
दुम्सी ह्ह्ह😂झोर्ले
@LiterateNepal
@LiterateNepal 6 ай бұрын
Sahi ho aafno vasa chai aaunuparxa hai🎉
@bbmowGor
@bbmowGor 6 ай бұрын
Khatra nai hasaunu vo dai❤❤❤ dammi
@danak.c.9637
@danak.c.9637 2 ай бұрын
khabapu lai badhai xa
@netramasrangi5798
@netramasrangi5798 6 ай бұрын
❤❤सारै हसाउनु हसाए दुबैजनालाइ धेरै धेरै धन्यवाद !र आयोजक मिरिन सिन्धुलिलाइ।
@SukrajGhale
@SukrajGhale 6 ай бұрын
kasam kha gha pu magar sir aasti ko golli kanda ko kura le ta aakha bata aasu aako nai thaha vauena so dami pani xa dukha pani lageyo yastai xa hamro sarkar #???????????????
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 6 ай бұрын
😂😂😂😂😂 रमाईलो
@ramilamagar141
@ramilamagar141 6 ай бұрын
Hahaha hasayo serele ❤❤
@belbahadurbalal5923
@belbahadurbalal5923 6 ай бұрын
❤❤❤sarai ramailo lagyo
@user-db5dp3ng4u
@user-db5dp3ng4u 6 ай бұрын
wowo
@Mopsan.Neyonghang
@Mopsan.Neyonghang 3 ай бұрын
असली कलाकार खबपु,
@Rajmagar97.
@Rajmagar97. 6 ай бұрын
Good suggestion
@Ko_tro4
@Ko_tro4 6 ай бұрын
Dherai ramro prastuti khababu sir ko
@darbal453
@darbal453 6 ай бұрын
Best dada😂😂❤
@purnimathapa2691
@purnimathapa2691 6 ай бұрын
Organic comedy 🤣🤣🤣
@mgr435
@mgr435 6 ай бұрын
😂😂😂😂
@laxmibudhamagar3867
@laxmibudhamagar3867 6 ай бұрын
Hahaha😂😂😂😂
@nomadrakeshrai
@nomadrakeshrai 6 ай бұрын
aaha organic comedy my best comedian both of you ❤love from japan
@khabapu9258
@khabapu9258 6 ай бұрын
हाम्रो पर्व यसरी मनाइयो 😂😂😂 सबैलाई शुभकामना छ फेरि पनि .....
@netramasrangi5798
@netramasrangi5798 6 ай бұрын
❤super !
@dalbahadurkumal8849
@dalbahadurkumal8849 6 ай бұрын
þþþgģ
@user-np2fj1mc7j
@user-np2fj1mc7j 6 ай бұрын
​@@netramasrangi5798😅 7:09 ह को
@odevibhakta2184
@odevibhakta2184 6 ай бұрын
Babal 😂😂😂😂👌👌👌👌
@resammagar4481
@resammagar4481 6 ай бұрын
जये मगर ❤
@RangaBdr.MagarMagar-lx5ix
@RangaBdr.MagarMagar-lx5ix 6 ай бұрын
जेदौ झोर्ले from saudi arabia🙏
@user-tl5sc4dl6l
@user-tl5sc4dl6l 4 ай бұрын
Sem ma pani saudi dekhi !! kun thau hunuhunx frn??
@khumathapamagar5211
@khumathapamagar5211 6 ай бұрын
😂😂😂😂😂😂kati hasnu😂😂😂😂
@birendrakhadka8219
@birendrakhadka8219 6 ай бұрын
❤दामी छ।❤
@user-lu2sx4js9j
@user-lu2sx4js9j 6 ай бұрын
😂😂😂😂😂😂
@Gorkheynepal
@Gorkheynepal 6 ай бұрын
Saraiy majjaa le hasayoo
@dilipthapamagar1110
@dilipthapamagar1110 6 ай бұрын
❤❤❤❤❤
@renumagar311
@renumagar311 6 ай бұрын
🙏💖💖
@milanmagar3494
@milanmagar3494 5 ай бұрын
Proud to be Magar ❤
@NepalLove-bh4ep
@NepalLove-bh4ep 6 ай бұрын
🙏🙏🙏🙏
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
खबपु ले हँसायो 😂😂😂😂😂😂😂
@birsing4446
@birsing4446 6 ай бұрын
😂😂😂😂Sir🙏❤️
@prashantofficial6222
@prashantofficial6222 6 ай бұрын
❤❤😂😂
@MannojDangal
@MannojDangal 6 ай бұрын
Thank u kh ba pu ...
@user-qu5kn9sn7i
@user-qu5kn9sn7i 6 ай бұрын
well kha ba pu
@DhirendraKMagar
@DhirendraKMagar 6 ай бұрын
❤❤❤❤
@mayapasangthokar6711
@mayapasangthokar6711 6 ай бұрын
झोर्ले🙏🙏👌👌
@nabinpunmagar1742
@nabinpunmagar1742 6 ай бұрын
nice 😂😂😮😮😮😅😅😅😅😊❤
@charavimagar3408
@charavimagar3408 6 ай бұрын
😂😂So funny
@user-sd5in8gt1x
@user-sd5in8gt1x 6 ай бұрын
❤️
@kristinarai2469
@kristinarai2469 6 ай бұрын
Wow Kari ramailo mage sakrati👌💗💗🌺🌺
@khabapukhadgabahadurpunmag4240
@khabapukhadgabahadurpunmag4240 6 ай бұрын
सबैलाई नमस्कार अनि हार्दिक सम्मान 🎉🎉यो मायाको लागि आगामी दिनमा पनि यस्तै माया गरिदिनु होला ..❤❤
@karanoli6194
@karanoli6194 6 ай бұрын
आहा कति धेरै रमाइलो 😂😂
@user-cz1lj2xy5i
@user-cz1lj2xy5i 6 ай бұрын
Kamedy Akdam Sahi chha ❤❤
@user-he6if4jl5g
@user-he6if4jl5g 5 ай бұрын
Jay magar
@Ashimrai246
@Ashimrai246 6 ай бұрын
❤❤❤
@sitagurung3529
@sitagurung3529 5 ай бұрын
Hahaha hasayo 😂😂😂
@123DKpun
@123DKpun 6 ай бұрын
Nice 😅😅😅😅😅
@lalitpun3904
@lalitpun3904 6 ай бұрын
धेरै राम्रो छ भिडियो ❤❤❤❤
@KulBahadurThapa-xt3dh
@KulBahadurThapa-xt3dh 6 ай бұрын
लह हसायो है लाफा हरुले धन्यवाद छ् है दुबै जनालाई अनि टिम लाई
@user-nx3pk7vi6z
@user-nx3pk7vi6z 6 ай бұрын
कति रमाइलो शुभ कामना सबै लाइ
@sabitakhadka6125
@sabitakhadka6125 6 ай бұрын
Kada aayo hai dai haruko aaja chai❤❤😂😂
@fzre5di300
@fzre5di300 6 ай бұрын
Wow ATI ramailo ❤❤❤😄😄😄😄
@Sujatabaram-cp2sf
@Sujatabaram-cp2sf 6 ай бұрын
खबपु मलाई मन पर्ने कलाकार
@jayabudhamagar7430
@jayabudhamagar7430 6 ай бұрын
Wow ❤❤❤❤❤ bhai
@user-mv7in1ow2q
@user-mv7in1ow2q 5 ай бұрын
Dangerai hansayo😅😅😅😅😅😅😅😅😅😅😅
@user-lj1sc6vm8c
@user-lj1sc6vm8c 4 ай бұрын
मेरो गाउँ मा पो रहेछ ❤
@ganeshkcable
@ganeshkcable 6 ай бұрын
सङ्गै को साथी हरु औरिका हास्छ भन्दै अम्रिका भन्दै भलक बनाएर हिडिराछन मगर बाठो हुनु खोज्दा जिल खायो।भनिन्छ नि लाटो हिड्छ बल्ड्याङ्ग नखाई बाठो हिड्छ बल्ड्याङ्ग खादै खादै।
@daulatentertainment3999
@daulatentertainment3999 5 ай бұрын
कति मिठो ❤❤❤
@magarkanxo8053
@magarkanxo8053 6 ай бұрын
Kada 😂😂😂😂
@Dipeshmoktan275
@Dipeshmoktan275 6 ай бұрын
La lastai ramailo sangai Jyan gun pani xa hai
@puranmalla7866
@puranmalla7866 6 ай бұрын
So nice performance with comedy with good massage - Luxmi Nagar 4 Butwal Lumbini !!!!!!!!!!!!!!!!!!!!!!
@SunitaRai-xp6ej
@SunitaRai-xp6ej 5 ай бұрын
खड्ग बहादुर मगर को अभिनय राम्रो छ 😁
@dipenpun9781
@dipenpun9781 6 ай бұрын
निकै रमाईलो
@hompdadhikari1165
@hompdadhikari1165 6 ай бұрын
good
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 6 ай бұрын
धेरै राम्रो गर्नुभएको आफ्नो सस्कृति परम्परा लाई सम्मान गरौ बिदेसी मुलका धर्म संस्कृति परम्परा झोढउ। आफ्नै सस्कृति चिनाउन सक्ने हो रास्टपेरमी देशप्रेमी जनपेरमी हुनुपर्छ हिन्दु सनातन धर्मलाई सस्कृति परम्परा चिनाउने अभियानमा सक्रिय हुनुपर्छ
@KamalKumar-ny1gy
@KamalKumar-ny1gy 6 ай бұрын
Nice ❤❤❤
@buddimanlimbu2425
@buddimanlimbu2425 6 ай бұрын
Sarai ramro kala dai haruko arko kura chai lastma hasa utdo kura mura vaiseko kura aayo ra parchan deko haaaa
@dddde879
@dddde879 6 ай бұрын
अति राम्रो छ 😂😂😂😂
@user-nx8vp1em9l
@user-nx8vp1em9l 6 ай бұрын
दाम्मि हजुर दाम्मि
@user-vq5bf3mb3e
@user-vq5bf3mb3e 6 ай бұрын
Hasayo 😂😂
@ChitraShrees-gb7tw
@ChitraShrees-gb7tw 6 ай бұрын
Organic comedy maja aayo❤❤
@tejbahadurkunwar6417
@tejbahadurkunwar6417 6 ай бұрын
Comedy ramro xa
@user-eu2zy5dv5j
@user-eu2zy5dv5j 6 ай бұрын
🙏🔝
@rasmilarai1906
@rasmilarai1906 6 ай бұрын
Nice comedy 🎉😂😂🎉😂😂🎉
@johanmagar4347
@johanmagar4347 6 ай бұрын
कति हाँस्नु यार हाहाहा 👏👏👏
@SOJHOlafabtm
@SOJHOlafabtm 6 ай бұрын
कडा कडा रामाइलो👏👏👍
@DhansinghThapa-vh4js
@DhansinghThapa-vh4js 6 ай бұрын
क्या दामी👌👌
@roshangurung4727
@roshangurung4727 6 ай бұрын
दामी ❤❤😂😂
@migratoryfunny7123
@migratoryfunny7123 6 ай бұрын
काल 🤣🤣🤣🤣🤣
@Thada_creation
@Thada_creation 6 ай бұрын
थाडा भन्ने बित्तिकै दाजु मेरो याद अाउछ😂😂😂
@khusirana7465
@khusirana7465 6 ай бұрын
🙏🙏🙏💕💕💕🫡🫡🫡
@anantabayalkoti9711
@anantabayalkoti9711 5 ай бұрын
Thanks to kha.ba.pu & Darjeeling boy & all teams 😂,
@loksundar6078
@loksundar6078 6 ай бұрын
Kura ekdam thik ta honi, aafno bhasha, bhesh, sanskriti lai jogaunu-failaunu parxa. Nepal ko pahichan vaneko yo pani ta honi 🙏🇳🇵😊
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 87 МЛН
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 21 МЛН
Khadga Bahadur Pun Magar- Top 4 - Individual Performance
11:30
OSR Reality
Рет қаралды 197 М.
All creatures are from God #jesus #jesuschrist #jesuslovesyou
0:19
Jesus By Your Side
Рет қаралды 50 МЛН
MAGIC DRINK TRICK TUTORIAL 😱😳
0:20
Milaad K
Рет қаралды 60 МЛН
Don’t Stealing 👵Moral Stories for kids #kidsvideos #goodhabits #youtubekids #cartoon
0:21
Elizabeth and Briceida Learning & Fun
Рет қаралды 10 МЛН
🤣🤣🤣
0:29
Dragon Нургелды 🐉
Рет қаралды 1,9 МЛН
I'm Excited To see If Kelly Can Meet This Challenge!
0:16
Mini Katana
Рет қаралды 21 МЛН