माडीखोले साँइली भाकामा सुल्पा टिमको दोहोरीमा हांस्दा हांस्दै आन्द्रै बटारिए । सबैजना उस्तै माहिर ।

  Рет қаралды 125,947

Indreni.Com

Indreni.Com

3 күн бұрын

माडिखोले साँइली भाका
यस मडिखोले झ्याउरे भाकाको दोहोरी गीतमा बिशेषत रुकुम रोल्पा तिरको मगर जातिको लोक संस्कृतिकलाइ गीत मार्फत झल्काउन खोजिएको छ पहिले पहिले गाउँ घरतिर लामपाते त छोटापातेको खेती गरेर जसको पातबाट सुर्ती साथै ककड बनायर सुल्पामा राखेर खाने चलन थियो l चुरोटको चलन आयपछी यो ककड सुल्पा (चिलिम) बिस्थापित भयको हो l मगर जातिमा सुल्पामा ककड भरी एक आपसमा खादै माया साटासाट गरिन्थो हाटबजार वा कुनै जात्रामा गयको बेलामा केटि (तरुनी) हरुले ठिटाहरुलाइ खाजाको रुपमा रक्सी दिने र त्यस खाजाको बदलाम ठिटाहरुले पैसा दिने चलन थियो l त्यही कुरालाइ सुल्पा समूहले यस दोहोरी गीत मार्फत दर्शाउन खोजियको छ l
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #Madikhole_SailiBhaka #SulpaTeam_Part_2
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 246
@user-ry9lu6qt1l
@user-ry9lu6qt1l Күн бұрын
माडिखोले साँइली भाका यस मडिखोले झ्याउरे भाकाको दोहोरी गीतमा बिशेषत रुकुम रोल्पा तिरको मगर जातिको लोक संस्कृतिकलाइ गीत मार्फत झल्काउन खोजिएको छ पहिले पहिले गाउँ घरतिर लामपाते त छोटापातेको खेती गरेर जसको पातबाट सुर्ती साथै ककड बनायर सुल्पामा राखेर खाने चलन थियो l चुरोटको चलन आयपछी यो ककड सुल्पा (चिलिम) बिस्थापित भयको हो l मगर जातिमा सुल्पामा ककड भरी एक आपसमा खादै माया साटासाट गरिन्थो हाटबजार वा कुनै जात्रामा गयको बेलामा केटि (तरुनी) हरुले ठिटाहरुलाइ खाजाको रुपमा रक्सी दिने र त्यस खाजाको बदलाम ठिटाहरुले पैसा दिने चलन थियो l त्यही कुरालाइ सुल्पा समूहले यस दोहोरी गीत मार्फत दर्शाउन खोजियको छ l
@Defender-du7gr
@Defender-du7gr 2 күн бұрын
नेपाल को मध्य पश्चिम भेग को पुर्खौली भेस भाषा र परम्पराको मौलिक नाँच र दोहोरी गित उत्कृष्ट ❤ सबैलाई सम्मान 🙏❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏❤।
@sitalkawar123
@sitalkawar123 Күн бұрын
😅😊😊😊
@Raisangmati
@Raisangmati Күн бұрын
..
@onlinetv3648
@onlinetv3648 2 күн бұрын
आहा,यो हो नि हाम्रो नेपाल र नेपालीको लोकल सस्कृती ❤❤❤❤🙏🙏 बचाउनु पर्छ है सबै मिलेर !! धन्यवाद इन्द्रेणी ❤❤
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 2 күн бұрын
यही हो ईन्देणी को " संस्कृति सभ्यताको जननी हो "। हाम्रो देशको भूगोल अनुसार भाषा, भेषभुषा र संस्कृति फरक-फरक भएपनि हामी सारा नेपाली एक छौं।
@pushprajkunwar8761
@pushprajkunwar8761 2 күн бұрын
यहि हो हाम्रो नेपाली को पहिचान बहु भासा बहु भेष भुसा आफ्नु सस्कार सबै ले यसै गरि बचाइ राखौ यहाँ हरु सबै जना लाई सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤
@panchapurionlinetv9090
@panchapurionlinetv9090 2 күн бұрын
यस मडिखोले झ्याउरे भाकाको दोहोरी गितमा बिशेषत रुकुम रोल्पा तिरको मगर जातिको लोक संस्कृतिकलाइ गित मार्फत झल्काउन खोजिएको छ पहिले पहिले गाउँ घरतिर लामपाते त छोटापातेको खेती गरेर जसको पातबाट सुर्ती साथै ककड बनायर सुल्पामा राखेर खाने चलन थियो l चुरोटको चलन आयपछी यो ककड सुल्पा (चिलिम) बिस्थापित भयको हो l मगर जातिमा सुल्पामा ककड भरी एक आपसमा खादै माया साटासाट गरिन्थो हाटबजार वा कुनै जात्रामा गयको बेलामा केटि (तरुनी) हरुले ठिटाहरुलाइ खाजाको रुपमा रक्सी दिने र त्यस खाजाको बदलाम ठिटाहरुले पैसा दिने चलन थियो l त्यही कुरालाइ सुल्पा समूहले यस दोहोरी गित मार्फत दर्शाउन खोजियको छ
@bijayguragain7295
@bijayguragain7295 2 күн бұрын
आफ्नो भाषा आफ्नो भेष, आफ्ना सस्कृति परम्परा लाई बचाइ राख्न जमर्को गर्ने यो टिम लाई बधाई छ ।
@bharatgurugang2977
@bharatgurugang2977 2 күн бұрын
मलाई यस्तै मन पर्छ 🙏🌺♥️💐💐
@yambahadur5925
@yambahadur5925 2 күн бұрын
कति रमाइलो भएको के आज रमाइलो हो हो हो दोहोरी। यो त दोहोरी भनेको।
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 2 күн бұрын
स्थानीय दोहोरी कति रमाइलो सुल्पा टिमलाई धेरै धेरै धन्यवाद !!
@bishalmahar25
@bishalmahar25 Күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@bishnupandey3948
@bishnupandey3948 2 күн бұрын
सलाम इन्द्रेणी
@urmilagyawali3821
@urmilagyawali3821 2 күн бұрын
यो भाका सार्है रमाइलो रहेछ बिषेश रबिन्द खिन्ते रूचा पुन को अझ उत्कृस्ट लाग्यो मोटी बहिनी कता गइछन 🎉नं. १ खिन्ते 😅
@bharatgurugang2977
@bharatgurugang2977 2 күн бұрын
सबै कलाकारहरु काे भुमिका राम्राे छ ।🙏🌺🤣🤣🤣🤣🤣♥️♥️♥️🙏
@ilapaudel2934
@ilapaudel2934 2 күн бұрын
वाह क्या दामी गज्जब,भाकाकाे त कुरै नगराै,,,
@user-cp7mv7ig5z
@user-cp7mv7ig5z 2 күн бұрын
सुल्पा टिमलाई बधाई छ
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 2 күн бұрын
याे होनी त संस्कृती पहिचान ❤❤❤❤🎉🎉🎉 बधाई छ सुल्फा टिमलाई 🎉🎉🎉
@reshbahadurkunwar
@reshbahadurkunwar 2 күн бұрын
Amazing indreni program
@yubrajthapa1640
@yubrajthapa1640 2 күн бұрын
Nikkai ramailo dohori kot chahi malai sharai mn paryo haii❤❤❤❤
@gopalkangali5857
@gopalkangali5857 Күн бұрын
१०० तोपको सलामी सम्पुर्ण कलाकार टिमलाइ हृदयदेखि धन्यबाद मौलिकता झल्काउने कलासंस्कृति उर्जा गर्न को लागि आफ्नो सभ्य समाजको सृजना गर्न यस बाट पनि सिक्न सकिन्छ
@jalanbudha.7580
@jalanbudha.7580 2 күн бұрын
रबिन्द्र सरको पनि धेरै राम्रो छ । प्रगतिको शुभकामना 🎉🎉🎉❤❤
@lalbirghartimagar-fo1vb
@lalbirghartimagar-fo1vb Күн бұрын
रोल्पालि रुकमेली मिलि मगरको सास्कृतिक जोगाउन अभियान चलाएको मा सर्बप्रथम त तिम लाई मुरि मुरि धन्देबात । र यो अवसर दिन हुने इन्द्रेणी ग्रुप तथा कृस्न कदेल दाजु लाई धन्देबात ।
@hariacharya6034
@hariacharya6034 2 күн бұрын
धेरै धेरै बधाई छ सधै नयाँ नयाँ कार्यक्रम हेर्न र सुन्न पाइयोस
@sandeshmagar3568
@sandeshmagar3568 Күн бұрын
रोल्पा र रुकुम तिर प्रचलित साइलि भाका लियर आउनुभयका सम्पुर्ण रोल्पाली र रुकुमेली हरुलाई हार्दिक नमन।आज निता फुबु नहुदा तेति सारो रमिलो भने भयन।
@rajusapkota7711
@rajusapkota7711 2 күн бұрын
मौलिक कला सस्कृती भेष भुषाको जेगेर्ना गर्दै गाउबेसी घासपात गर्दा गाउने खाती लोकबेसी गितहरुमा रमाउदै यिनीहरुको जेग्रेना गर्दै एक मात्र रमाइलो गर्ने ठलो इन्द्रेणीको जय होस।
@jalandharkarki3223
@jalandharkarki3223 2 күн бұрын
सम्पूर्ण टीमहरूलाई उच्च सम्मान छ ❤❤❤❤❤
@dilbahadur1489
@dilbahadur1489 2 күн бұрын
Pn साइला लाई सलाम छ माद्ल चाहिँ खत्रै बजाउनु भयो
@OmrajGhartiMagar
@OmrajGhartiMagar 2 күн бұрын
आहा यो होनि कला र गला भनेको सबैले आफ्नो गाउँ ठाँउ को रितिरिवाज लै जोगाउनु पर्छ
@dhirazmagar3019
@dhirazmagar3019 2 күн бұрын
आहा कति राम्रो लोभिडै गाको कला सस्कृतिक परम्परा लाई जगेर्ना गर्नु भाको दोहोरी बाटै❤बढाई छ सबै टिमलाई❤❤🎉
@naranaryal5124
@naranaryal5124 2 күн бұрын
नमस्कार इन्द्रेणी सम्मान सम्पूर्ण दर्शक हरु मा सुदुर पश्चिमको लोक सं्कृति निकै उत्कृस्ट छ जय स्वाभिमान ❤🙏🇳🇵
@sajankc60
@sajankc60 Күн бұрын
हाल यूएई बाट हेर्दैछु राेल्पालि हु ,अाज धेरै खुसि छु अाफ्नै भेशभुसामा गित गाउदा,,
@bimalnirmal3447
@bimalnirmal3447 2 күн бұрын
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@Mvloge22
@Mvloge22 31 минут бұрын
done
@nareshbhandari1428
@nareshbhandari1428 Күн бұрын
आहा औधी रमाइलो यो सुल्पा ग्रुपको प्रस्तुती हाम्रो वास्तविक ईतिहास नया पिढिलाइ कथा जस्तै लाग्छ होला ❤❤🎉🎉❤❤
@shivagautam8679
@shivagautam8679 2 күн бұрын
याे टिमलाई प्रचण्ड बधाई याे हाे नि माैलिक संस्कार संस्कृति र वास्तविक पहिचान यथार्थमा ।
@yambahadur5925
@yambahadur5925 2 күн бұрын
अब भाग 3 पनि आवस कामना सारै रमाइलो लाग्यो😊😊😊
@user-em1lk3ic1s
@user-em1lk3ic1s 8 сағат бұрын
पहिलो चोटी मगर खाम भाषामा गीत सुन्न पाइयो खुशी लाग्यो प्रगति होस् यो टिमको सारै मन पर्छ गीत हरू पहिरन त्यस्तै बनै चाओ गीत नाना र सनो दाजुर चबनै ब्या गीत र गइच्यो हैं
@Rameshsh-qe6pe
@Rameshsh-qe6pe 3 сағат бұрын
आजको दोहोरी धेरै रमाईलो छ।सम्पुर्न कलाकार ज्यु हरु मा मनै देखि सम्मान सङगै धन्यबाद छ।
@challangegamer1522
@challangegamer1522 Күн бұрын
हे भगवान यो दिन मेरो देशको कलाकार भगवानले बिर्सायो उच्च सम्मान छ कलाकार टिमलाई विशेष किष्ण कडेल सरलाई म पनि आउने छु ईन्देणीमा हजुर❤❤❤❤❤❤❤❤❤❤
@yambahadur5925
@yambahadur5925 2 күн бұрын
खुसी थिए अर्को भाग कहिले आउला भनेर तर आज आयो उत्साहित छु
@kishanban4037
@kishanban4037 Күн бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रत्न श्रेष्ठ सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
@indrabahadur6736
@indrabahadur6736 Күн бұрын
वा वा मेरो जन्म ठाँउ रोल्पाको पहिचान ❤❤❤
@BalBdrmagar
@BalBdrmagar Сағат бұрын
सुल्पा टिमलाई हृदयलाइ खिनै झोर्ले , मिझोर साथै सुल्पामगर टिमलै नमन छ सफलताको शुभकामना छ
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 2 күн бұрын
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Laxmee359
@Laxmee359 2 күн бұрын
सार्है रमाइलो सुल्पा टिम ।।।।।। म त आजकल युटुवमा खोजीखोजी हेर्छु यो साइली भाका👏👏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 күн бұрын
आजका गायक गायिकालाइ धेरै धेरै बधाई तथा धन्यवाद छ❤ कालो चस्मा लगाउने गायिकाको स्वर रुकुमकी गायिका आशा पुनको जस्तो राम्रो लाग्य दिदी बैनिहरुले नी हाम्रा बै आमा हरुले लगाएका चोली र गुनियो लगाएर आको भा अझै राम्रो हुन्थ्यो के को पुरानो सस्कार भनेर स्वाक गरेको अहिले नेपालमा रक्सी नै नपाउने र नखाने भाप
@mitramagar9869
@mitramagar9869 2 күн бұрын
बबाल दोहोरी 👍️
@user-qf7ti7gq9t
@user-qf7ti7gq9t Күн бұрын
निकै मिठो गीत मध्यपश्चिमको पुर्ख्यौली भेषभूषा ऊर्जाकार गरिदिएकोमा शुल्पा ग्रुपलाई धन्यवाद।🙏🙏❤️❤️
@pritamregmi940
@pritamregmi940 2 күн бұрын
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी औधि राम्रो 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@fzre5di300
@fzre5di300 2 күн бұрын
यस्तो पो त रमाईलो सलाम छ सम्पुर्ण टिमलाई साथै ईन्द्रेणी टिम लाई सम्मान 🙏🙏🙏
@BamMagar-xs4bn
@BamMagar-xs4bn Күн бұрын
मस्तै राम्रो गाउनु भयो रोल्पाली सुल्पा गुरुप ले ।।झनै मगर खाम भाशा बात गाएको झन राम्रो ।।यस्तै आफ्नो सस्कार र सस्कृती लाई बचाउनु होला ।। सबै कलाकार हरु लाई धेरै धेरै बदाइ छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ म पनि हजुर हरु सङ्ग नेपाल आएभने तपाईं हरु सङ्ग भेत हुने ठुलो धोका छ ।।
@yambahadur5925
@yambahadur5925 2 күн бұрын
आहाहा कति रमाइलो
@jaljalaonlinenepal
@jaljalaonlinenepal Күн бұрын
हामी पनि सुल्पा ग्रुपको फ्यान है सम्पुर्णमा सम्मान छ र इन्द्रेणी लाई धन्यवाद
@jalanbudha.7580
@jalanbudha.7580 2 күн бұрын
असाध्यै रमाइलो ❤❤❤अझ त्यसमा पनि तिलक रोका सर (बैरागी) को प्रस्तुति सारै राम्रो । बहुमुखी प्रतिभा तिलाक सर 🎉🎉🎉🎉 बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉❤
@tunrishing227
@tunrishing227 18 сағат бұрын
भाग २ आए छ पहिलाको भाग पनि क्या रमाइलो थियो मन पारेयो मलाई यसरी नै जोगाउनु पर्छ आफ्नो काला संस्कार संस्कृति सबै ले
@SubarnaPoudel
@SubarnaPoudel Күн бұрын
रमाइलो भाका सुनिरहन मन लाग्ने बधाई छ सम्पूर्ण टिमलाई।
@laxmanrokamagar6685
@laxmanrokamagar6685 2 күн бұрын
आहा सारै मजा आयो। धन्यवाद सुल्पा टिम रोल्पालाइ।
@bhagabatiprasad1595
@bhagabatiprasad1595 2 күн бұрын
❤❤❤❤🎉🎉🎉🎉यस्तै यस्तै मौलिक झल्काउने गित ल्याउले गर्नु पर्छ
@Sushmapariyar57765
@Sushmapariyar57765 12 сағат бұрын
गाउँ को झल्को शहर मा देखाईदिम्❤️❤️😄उच्च संमान छ आफ्नै भेष भाषा झल्काउने गित
@nareshbhandari1428
@nareshbhandari1428 Күн бұрын
अर्गानिक रमाइलो इतिहासको पहिचान सहित संदेशमुलक प्रस्तुती निकै उत्कृष्ट ❤❤🎉🎉❤❤
@MSvlogs206
@MSvlogs206 12 сағат бұрын
आहा कति सुन्दर प्रस्तुति यो होनि नेपाली मौलिक पारा रमाइलो हजुर ❤❤🙏💐💐👏❤️
@user-sh6ob6jy5h
@user-sh6ob6jy5h 9 сағат бұрын
उहीँ पुरानो संस्कार मा जानू अरु खानु जाड रक्सी नखानु 🙏💕 रुचा मगरको यो लाइन गजब छ सम्मान छ सुल्पा टिम लाई 🙏💕🇳🇵🇳🇵🤗
@BegaPunmagar
@BegaPunmagar Күн бұрын
दोहोरी त यस्तोपो हुनुपर्छ जय इन्द्रेणी ..........
@ballarai3017
@ballarai3017 Күн бұрын
सस्क्रिति परामपराग आफ्नो भेसभुषाको जगेना गर्न हाम्रो दाइतो हो र यसइ गरी जगेना गरीराखुम सबैटिम लगायत indreni टिम लाइ बधाइ धन्याबाद छ
@kantiadhikari3729
@kantiadhikari3729 Күн бұрын
आहा आज सम्मकै इन्द्रेणीमा भएको रमाइलो कार्यक्रम l धेरै धन्यवाद कृष्ण कडेल दाइलाई 🙏🇳🇵🇳🇵🇳🇵🌈🌈
@SamjhanaMagar-qg1pc
@SamjhanaMagar-qg1pc 2 күн бұрын
धेरै रमाईलो छ🎉🎉🎉🎉❤❤❤❤❤
@LudraMagar-nw5qt
@LudraMagar-nw5qt Күн бұрын
उच्च सम्मान अनि स्म्पुर्न तिम्लाइ धन्यवाद यो मिथो भाका म दोहोरी गाउनु भयो ।सारै रमाइलो ।
@nirmalakarki4813
@nirmalakarki4813 2 күн бұрын
जय इन्दे्र्णि 🙏🙏🙏
@haribista4825
@haribista4825 Күн бұрын
धेरै धेरै राम्रो लाग्यो मलाई शुभकामना छ सबैजनालाई खुसि लाग्य❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bhandaridipak
@bhandaridipak Күн бұрын
मध्य पश्चिम रुकुम रोल्पा सल्यान तिर को पोसाक ❤
@user-kx6fm9yw7k
@user-kx6fm9yw7k 2 күн бұрын
आहा कति रमाइलो भाका बधाई र शुभकामना राेल्पाली टिमलाई
@bhabanaoli7386
@bhabanaoli7386 Күн бұрын
लौ है साथी हरु म पनि अाइपुगे रोल्पा देखि ❤❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 күн бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@ganeshargeja1050
@ganeshargeja1050 Күн бұрын
मगरहरूको अस्तित्व झल्काउने भेषभुषा र भाका ❤️💞
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 2 күн бұрын
सब्यत्ताको जननी , कार्यक्रम इन्द्रेणी , सम्पुर्ण कलाकारहरुलाइ सलाम छ जय इन्द्रेणी ❤️🙏
@sukmayamagar3580
@sukmayamagar3580 2 күн бұрын
❤❤❤❤😮😮😮😊 M Salyan bat herdai xu छिमेकी रोल्पा ❤❤ अचली नाराम्रो गीत गालेयौ बड्डा बड्डी हरु मलाई नि तमुरु सँग बसेर गीत गान मन लाल्यो अर्को चोटि मलाई लागिले होइ।🙏😮💅
@dream-lossprince4546
@dream-lossprince4546 Күн бұрын
साथमा मलाइ पनि लानु है त नाच्नलाइ❤
@rajustha4300
@rajustha4300 2 күн бұрын
जय इन्द्रेणी 🎉
@madhurana1771
@madhurana1771 2 күн бұрын
सुल्पा टिमले गाएको सबै हेरेको छु रमाईलो लाग्छ धन्यबाद
@KumarPhuyal-gq7op
@KumarPhuyal-gq7op 2 күн бұрын
Very nice 🎉🎉🎉🎉🎉❤❤😮😮
@jeevaniSunar
@jeevaniSunar Күн бұрын
आहा यो हो नि हाम्रो सास्कृतिक झल्किने दोहोरी
@kabirajjhakri697
@kabirajjhakri697 2 күн бұрын
Congratulations sulpa team lai
@bhadrasingh5385
@bhadrasingh5385 Күн бұрын
दाेहाेरिकाे परिचान भनेकाे याे पाे हाेत🎉🎉🎉🎉❤❤❤❤ राम्रो दाेरि😍😍😍🙏🙏🙏🙏🙏🙏🙏🙏
@HemantKharel-pg3zu
@HemantKharel-pg3zu 2 күн бұрын
wow ❤❤❤इन्द्रएनि
@lalkumarmagar5635
@lalkumarmagar5635 Күн бұрын
🤣🤣🤣हाम्रो रोल्पाली सुल्पा तिम को असाध्दै रमाईलो दोहोरि👌👌💞💞
@sirjanakhanal2343
@sirjanakhanal2343 Күн бұрын
येस्तो पो दोहोरी जय इन्द्रेनि
@birsing4168
@birsing4168 2 күн бұрын
sarai ramro lagyo sadhai yastai maulikta jhalkane Nach ani geet dekhna ani sunna paiyos
@mbhadur7582
@mbhadur7582 2 күн бұрын
दिहोरी अझै लामो हुनु परे थियो हेर्दा हेर्दै सकियो
@basantsaud5402
@basantsaud5402 2 күн бұрын
धेरै राम्रो छ सबैलाई धन्यवाद यति मिठो गित सुन्न पाइयो
@IshwarThapa
@IshwarThapa 2 күн бұрын
रमाइलो लाग्यो असाध्यै
@bishalmahar25
@bishalmahar25 Күн бұрын
धेरै धेरै मया कृष्ण दाइ❤❤❤❤❤
@user-vs7lv7wp8i
@user-vs7lv7wp8i 2 күн бұрын
धेरै धेरै धन्यवाद सम्पुर्ण रोल्पाली होल तिम अनि इन्द्रेणी परियारलाई ❤❤
@KhagendraDhartiMagar
@KhagendraDhartiMagar Күн бұрын
❤❤❤❤रोल्पाली सुल्पा ग्रुप लाई धेरै धेरै सम्मान ❤❤❤❤❤❤❤❤
@user-sh6ob6jy5h
@user-sh6ob6jy5h 9 сағат бұрын
यस्तै मौलिकता लाई उजागर गर्न लागि परेको इन्द्रेणी लाई सम्मान गर्दै सुल्पा टिमलाइ स्वागत गर्नु भएकोमा धन्यवाद 🙏💕🙏🇳🇵जय इन्द्रेणी ! जय सुल्पा 🙏💕🇳🇵
@DhurbaKarki-vo7ym
@DhurbaKarki-vo7ym 2 күн бұрын
Thanks for Information ❤❤🎉🎉
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 күн бұрын
❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤
@Gopalbk-od3ji
@Gopalbk-od3ji 21 сағат бұрын
साहारै रमाईलो दोहोरि❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@EdrruuYtyu-mk5ez
@EdrruuYtyu-mk5ez 2 күн бұрын
दामी छ जय इन्द्रेणी
@user-fp8bz9cj3b
@user-fp8bz9cj3b Күн бұрын
आहा क्या सरै रमाइलो दोहोरी लौहै सम्पुर्न लाई सुभकामना 🙏🙏🙏🙏👍️👍️
@ramthapa7338
@ramthapa7338 Күн бұрын
❤❤❤❤❤❤❤मगरको माैलिक संसकार काे जगेर्ना गराै
@basantsaud5402
@basantsaud5402 2 күн бұрын
अर्को भाग पनि आओस् यस्तै
@user-je4oy8dy5q
@user-je4oy8dy5q Күн бұрын
धेरै राम्रो र रमाईलो आहा नी
@nareshbhandari1428
@nareshbhandari1428 Күн бұрын
खिन्ते र बैरागिको अभिनय झन गजब पुरै अर्गानिक ❤❤🎉🎉❤❤ keep itup keep going
бесит старшая сестра!? #роблокс #анимация #мем
00:58
КРУТОЙ ПАПА на
Рет қаралды 3,4 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 27 МЛН
Когда Нашёл Нового Друга в Диснейленде ❤️
0:18
Глеб Рандалайнен
Рет қаралды 2,5 МЛН
Funny cat woke up early 😂👻🥳
0:38
Ben Meryem
Рет қаралды 17 МЛН
When You Get Ran Over By A Car...
0:15
Jojo Sim
Рет қаралды 11 МЛН
Вор в законе заступился за официантку  ...
0:59
Сериалы 🍿
Рет қаралды 9 МЛН
Арестовали наглых мошенников 🤯
0:52
Фильмы I Сериалы
Рет қаралды 5 МЛН